‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ नै हाउसफुल, कसले कति कमाए ? || Nepal Times

  Рет қаралды 123,991

Nepal Times

Nepal Times

Күн бұрын

Пікірлер: 231
@MadanPoudel-v4v
@MadanPoudel-v4v 2 ай бұрын
तिम्रो मुखमा दूध भात होस नानू अति राम्रो खबर सुनायौ ❤❤❤ १२ गाउँ
@Sunarvlog1
@Sunarvlog1 2 ай бұрын
१२ गाउँलाई फल्प बनाउनको लागि पछाडि लाग्नेहरुको नाम १.दिपक राज २.दिपा श्री गिरी ३.केदार घिमिरे, गिरी, निरौला (माग्ने) ४.जय किसन बस्नेत (हरामि) ५.शोभित बस्नेत (महाहरामि) ६.विशाल भण्डारी (विवेकहीन) ७.प्रकाश सुवेदी (रजटपट टिम) ८.Routine of Nepal Banda (रुटिन) ९.केही फिल्म निर्देशक (पापीहरु) १०.केही युटुबे (महापापिहरु) ११.केही हलमालिक (गद्धार हरु) र, १२.केही फ्यान (महा गद्धार हरु) तर १२ गाउँ कुनै कमेडी सिरियल जस्तो होइन फिल्म blockbuster छ action बवाल छ south indian movie लाई विर्साईदिन्छ ? समीर भट्टको अगाडि को हुन् र ति, इन्डियन एक्सन हिरोहरू Action acting dance superb छ। समिरको अब आउने फिल्म कस्तो राम्रो बन्ला झन् आहा
@Jimeegaming123
@Jimeegaming123 2 ай бұрын
@@Sunarvlog1 lado khau bhai
@Jimeegaming123
@Jimeegaming123 2 ай бұрын
Lado khau bhai
@Messivibes-10
@Messivibes-10 2 ай бұрын
Muji saibare 😂
@dipakbahadurair8075
@dipakbahadurair8075 2 ай бұрын
​@@Jimeegaming123तिमी खाने भए आउ
@RameshSharma-v9j
@RameshSharma-v9j 2 ай бұрын
तेरिमा मा चिकने, साऊथ मा बन्ने चलचित्र को बजेट कती हुन्छ याद छ? 300 देखि 500 करोड भारु मा बन्ने साऊथका चलचित्रहरु संग येस्ता मुजी 80-90 लाख मा बनेको चलचित्र संग कमप्यार नगर 🙄
@PravaChamling2430
@PravaChamling2430 2 ай бұрын
सहि लाई साथ दिएको थिए सफल भयो खुशी छु तर आफै लाई हेर्न संभव छैन😭 Jai 12gaun🙏
@sasagar-cx4ek
@sasagar-cx4ek 2 ай бұрын
१२ गाउ ... यो वर्षकै सुपर हिट सिनेमा बनिसक्यो।
@RameshSharma-v9j
@RameshSharma-v9j 2 ай бұрын
@@sasagar-cx4ek कमाउनीले मजा संग कमायो तिमि मुजी खाडीमा भाडा माझ्यो कमेन्ट गर्यो बस्यो 🤣
@mr_florista
@mr_florista 2 ай бұрын
12 गाउ भनेको नेपालि याक्सन मुभि हो बाकि भनेको सिरेल हुन र ज्वाईसाब पनि मुभिनै हो ❤❤star samir❤
@babitaabdr
@babitaabdr 2 ай бұрын
@@mr_florista सहि हो
@himrajshahi8075
@himrajshahi8075 2 ай бұрын
Samir bhatta
@subashbasnet02
@subashbasnet02 2 ай бұрын
ज्वाइँ साव राम्रो हुदाहुदै २ चलचित्रको चेपुवामा पर्याे
@ramesh1singhmahata898
@ramesh1singhmahata898 2 ай бұрын
टिकटक खोल्यो १२ गाउँ ❤❤❤yutube खोल्यो १२ गाउँ ❤❤फेस्बुकमा त झन १२ गाउँ नै १२ गाउँ ❤❤❤यो वर्ष को दशै १२ गाउँ मये भयो खुसी लाग्यो ❤❤बिदेशी चलचित्रले नेपाली बजार खायएको थियो तर येस्पाली हाम्रो नेपाली मुभिले बजार खायो ❤❤आसा राख्छु अब देखि नेपालमा बिदेशी मुभी होईन नेपाली मुभी येस्तै गरि चलोस ❤❤जये १२ गाउँ जये नेपाली सिनेमा❤❤❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 2 ай бұрын
अझै सफलता को अगृम शुभकामना छ १२ गाउँ मोबि लाइ❤❤❤
@rameshchaudhary7689
@rameshchaudhary7689 2 ай бұрын
आज आएर यो छाति यति चौडा भएर आयो कि हामी बिराज भट्टको त्यो बेला देखिको फ्यान हो जस्को हरेक फिल्म नछुटाई हेर्ने गर्थ्यौं। आज यो उमेरमा पनि पहिला को जस्तै जोस जांगर देख्न पाइयो झन छोरा समिर लाई त यस्तो निखारेर यो क्षेत्र मा लेराउनु भएको रहेछ। अब समिर भट्ट ले बाउको बेंडो धान्ने भए र एक क्षत्र राज गर्नेछन् भन्नेमा दुइ मत छैन। प्रकाश सुवेदीले interview मा आएन भनेर २/४ जना भतुवालाई मनपरी बोल्न पठाएको थियो रजतपट मा आज मुख भरिको जवाफ दर्शकले दिए
@5sundarsunuwar6
@5sundarsunuwar6 2 ай бұрын
हजुर को मुख मा दै भात बाओस यति राम्रो कुरा सुनायौं जय 12 गाउँ❤ कता को विराज दाई कता का तिनी हरु जोकर😂
@Norgenghising4634
@Norgenghising4634 2 ай бұрын
बल्ल चित्त बुझ्ने कुरा गरिन है धन्यबाद
@ArjunKande-xf9oh
@ArjunKande-xf9oh 2 ай бұрын
छक्का पन्जा हेर्दा निराश भएको यो मन 12 गाउँ हेरे पछि नेपाली फिलिम पर्ति आशा जगायो फेरि
@bikramkhadka5216
@bikramkhadka5216 2 ай бұрын
12गाउँ ❤️❤️❤️
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 ай бұрын
12 गाउले best super hit movie ❤❤❤❤❤❤
@ramthapathaba1741
@ramthapathaba1741 2 ай бұрын
नेपाली टाइगर होनि हजुर❤❤
@SurendraRanaMagar27
@SurendraRanaMagar27 2 ай бұрын
Congratulations 12 gaun movie ❤❤🎉🎉
@semjotamang4024
@semjotamang4024 2 ай бұрын
ज्वाइँ साब फिल्म हेर्नुहोला❤❤
@bharatshahi6253
@bharatshahi6253 2 ай бұрын
म नि हेर्ने तयारी गर्दै छु
@thelionking3981
@thelionking3981 2 ай бұрын
Congratulations 12 gaun
@ravibhandari-ws4ul
@ravibhandari-ws4ul 2 ай бұрын
१२गाउँ हेर्न जाउ अर्गानिक नेपाली मोभी सबैले माया गरौ❤❤
@jyotilama4108
@jyotilama4108 2 ай бұрын
Jai 12 gaun jai Nepali sinema 👍
@Yubrajkandel
@Yubrajkandel 2 ай бұрын
जबदेखी भैँसीले बाघ मार्यो, जितु नेपाल नायक बने, तबदेखी असम्भव भन्ने कुरो छैन भन्ने प्रष्ट भयो।🙏😂
@manishshrestha8860
@manishshrestha8860 2 ай бұрын
किन, दिपक राज गिरी नायक बन्न सक्छ भने जितु नेपाल किन सक्दैन्न???
@sTrAnGer1437
@sTrAnGer1437 2 ай бұрын
@@Yubrajkandel ah talai liney vaneko rey ani temro date na milera jitu lai liyeko rey ..
@prashantarai1517
@prashantarai1517 2 ай бұрын
Lol 😂😂😂
@ALITSAUDEN_23
@ALITSAUDEN_23 2 ай бұрын
@@Yubrajkandel hahahahahah 😋😋😄😄
@Yubrajkandel
@Yubrajkandel 2 ай бұрын
@@ALITSAUDEN_23 😀😀😀
@sajalpaudel8117
@sajalpaudel8117 2 ай бұрын
सुरूमा दिपक दाइले हल आफू पनी करोड त कमाउनु पर्यो अनी अरूलाई पालो दिनुपर्यो नी तर जे भयो राम्रो भयो सबै चलचित्र ले राम्रो ब्यापार गरून शुभकामना
@SupinGolayOfficial
@SupinGolayOfficial 2 ай бұрын
Good luck १२ गाउँ🎉!
@batalabharat968
@batalabharat968 2 ай бұрын
पुराना लाई सम्मान नयाँ लाइ प्रोत्साहन दिन लागि भए पनि १२ गाउँ हेर्न जाउ
@binodbinu9596
@binodbinu9596 2 ай бұрын
12गाउँ को सो र टिकट नपाएपछी ६क्का लाई भएनी हेरेर चित्त बुझाएका हुन। टाढाबाट आएका मान्छे के गर्नु 6क्का मै मन बिझाए😢😢😢😢😢
@cmnepal1187
@cmnepal1187 2 ай бұрын
जय 12 गाउँ 🇳🇵🇳🇵
@rajubishwakarmu329
@rajubishwakarmu329 2 ай бұрын
हाे ऐस्तै राम्राे न्युज ल्याउने बल्ल च्यानल हिट हुन्छ
@padambista2799
@padambista2799 2 ай бұрын
अरुलाइ सिद्द्याउन खोज्ने , आफै सक्किए जस्तो छ। छक्कपन्जा ५
@sunbirlama9276
@sunbirlama9276 2 ай бұрын
१२ गाउले देश तथा विदेध सबै खायो । हामिले त हेरिसके 4 पटक अब हेर्ने पालो तपाइहरुको हो । 1:31
@bishallama619
@bishallama619 2 ай бұрын
हामी पनि जान बकि छ है १२ गाउँ हेर्नलाई दसै मनाउन गाउआको छु😂😂❤
@rabinranamagar826
@rabinranamagar826 2 ай бұрын
🎉Congratulations १२ Gaun
@shankarmahat508
@shankarmahat508 2 ай бұрын
आज 2:30 सम्मको रेकर्डमा सीनेमाको ग्रस आम्दानी 6/5 ले 11 करोड ग्रस कलेक्सन गरेको छ ।12 गाउले 7 करोड ग्रस कलेक्सन गरेको छ र ज्वाइ साब ले 1 करोड ग्रस कलेक्सन गरेको छ । अब के को बधाइ हो र ? ? ?
@rambista8
@rambista8 2 ай бұрын
जय 12 गाउँ ❤❤
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
जय 12 गाउँ 🤘💪👊❤️
@lokendrarajbist1331
@lokendrarajbist1331 2 ай бұрын
१२ गाउँ ले आजै माया पाउँछ भन्ने पुर्ण रुपमा आसा छ कोको हुन्हुन्छ समिर भट्ट र बिराज भट्टको फ्यान हरु
@shankarmahat508
@shankarmahat508 2 ай бұрын
आज 2:30 सम्मको रेकर्डमा सीनेमाको ग्रस आम्दानी 6/5 ले 11 करोड ग्रस कलेक्सन गरेको छ ।12 गाउले 7 करोड ग्रस कलेक्सन गरेको छ र ज्वाइ साब ले 1 करोड ग्रस कलेक्सन गरेको छ ।
@shankarmahat508
@shankarmahat508 2 ай бұрын
@kritip543 1 करोड 34 लाख हो
@nareshmalla4849
@nareshmalla4849 2 ай бұрын
12 गाउँ
@PrakashRc-y8h
@PrakashRc-y8h 2 ай бұрын
12 गाउँ ❤❤❤❤❤❤
@YouTuber-y8m
@YouTuber-y8m 2 ай бұрын
Congratulations 12 Gau 🤗🥰🥰
@NanduRawat-j4h
@NanduRawat-j4h 2 ай бұрын
12Gaun movie fark swaad .aru pani heriyo ramro
@surasmagar6052
@surasmagar6052 2 ай бұрын
मुभि नै राम्राेछ❤❤❤
@princepariyar3621
@princepariyar3621 2 ай бұрын
Yo news sacho ho Vani good
@AmarRokaMagar-b9v
@AmarRokaMagar-b9v 2 ай бұрын
जय 12 गाउँ
@RamlimbuBegha
@RamlimbuBegha 2 ай бұрын
अब लगातार १२ गाउँ अगि बडछ🎉🎉❤❤
@rai_roshi
@rai_roshi 2 ай бұрын
12 गाउँ ❤❤❤🎉🎉🎉
@Lokendra-y5s
@Lokendra-y5s 2 ай бұрын
12 gaun block buster hune sambhawana prabal
@SupinGolayOfficial
@SupinGolayOfficial 2 ай бұрын
१२ गाउँ 🎉!
@SupinGolayOfficial
@SupinGolayOfficial 2 ай бұрын
१२ गाउँ🎉!
@AnilParki-h7n
@AnilParki-h7n 2 ай бұрын
Good👍😮😮😊
@ramshyam7367
@ramshyam7367 2 ай бұрын
Nepali film lai congratulations 🎉👏
@DeepakB666
@DeepakB666 2 ай бұрын
मलाई चाई १२ गाउँ खासै मन परेन कमजोर कथावस्तुमा रहेर बनाउन खोजिएको छ। यस कथा अनुसार निकै राम्रो फ़िल्म बन्न सक्थ्यो तर कथा प्रस्तुति निरास बनायो। सिनेमेटोग्रफि र क्यामेरा एङ्गल निकै कमजोर लाग्यो। केही फाइटहरू अनावश्यक फाइट के लागि जबरजस्ती कथा निर्माण गरे जस्तो फिल गराउँछ तर कतिपय कथावस्तुको चाहिँ सुन्दर action प्रस्तुति पनि थियो। सीमित स्रोतसाधनको साथ गरिएको तर प्रस्तुतिमा ठूलो बजेटमा निर्माण गर्नुपर्ने खालको बनाउन खोजिएको छ। यस कुरामा विशेषत निर्माण पक्ष र फिल्म डाइरेक्सनको निकै कमजोर देखिन्छ। अन्य कुरामा केही अभिनयमा पनि चुकेको देखिन्छ। अन्य सबै कुरा राम्रै छ। पहिलो फिल्म भए पनि समिरको एक्टिङलाई त्यति आलोचना गरिहाल्नुपर्ने पक्ष देखिन न।
@DhoneRai
@DhoneRai 2 ай бұрын
12 gaun blockbuster movie huncha action king Biraj Bhatta ❤❤
@sanjayghising2122
@sanjayghising2122 2 ай бұрын
Awesome Movie. Congratulations Biraj Daju.
@king19-z
@king19-z 2 ай бұрын
जतिसुकै कमाओस ।।।आफुले चाहिँ कति कमाइयो।।आफ्नो बाउले कति कमायो त्यता ध्यानाकर्षण गरौ।।।
@jayaprakashsinghthakuri
@jayaprakashsinghthakuri 2 ай бұрын
rising of nepali cinema lots of love
@sasagar-cx4ek
@sasagar-cx4ek 2 ай бұрын
सुपरस्टार हेरो बिराज भट्टको Action movie १२ गाउले लाखौ दर्शक लाइ हल सम्म तानीदिए पछि हास्यकलाकारहरुको शो ले पनि खडेरीमा सिचाइ पाएको छ। ।
@tejendralimbu8225
@tejendralimbu8225 2 ай бұрын
Good sabae film hit hos❤❤❤
@faisalfaisal5828
@faisalfaisal5828 2 ай бұрын
Jay 12 gau ❤❤❤
@Binod-v4z
@Binod-v4z 2 ай бұрын
१२ gau jindabad ❣️
@romanale992
@romanale992 2 ай бұрын
12 gau superhit hunxa
@KamaitGayankumar
@KamaitGayankumar 2 ай бұрын
Good❤❤❤
@jairamthapa8539
@jairamthapa8539 2 ай бұрын
बैनी 12 गाउँ हेर्न आफै गयौ कि खालि समाचार मा बिजी छौ
@jhamansinghsunar6702
@jhamansinghsunar6702 2 ай бұрын
jay 12 gaun 🙏🇳🇵♥️
@rameshpariyar5900
@rameshpariyar5900 2 ай бұрын
आज बागलुङ मा मैले 12 गाउ हेरे गज्जाब छ फिलिम सबैले 12 गाउँ हेरौ ।।❤
@lokeshshahi2173
@lokeshshahi2173 2 ай бұрын
12 गाउँ पनि हेरियो छक्का पञ्जा 5 पनि हेरियो तर सहि बिस्लेसन गर्नेहो भने दुवै फिल्मको कहानी ताइनतुइ हातमा लाग्यो 2 जस्तो छ मलाई दुवै मन परेन !
@bishnutamang495
@bishnutamang495 2 ай бұрын
हामिलेत १२ गाउँ हेर्यौ। मुभी राम्रो छ छक्का पन्जा लाई सरह सो पहिलेनै दिएको भए छक्का पन्जाले भन्दा दोब्बर पैसा कमाइ सक्थ्यो।
@RamShrestha-t8i
@RamShrestha-t8i 2 ай бұрын
Great movie 12 gaun
@purushotamkarki899
@purushotamkarki899 2 ай бұрын
Jwoisap❤❤❤❤
@prembudha-ve5jk
@prembudha-ve5jk 2 ай бұрын
🔥🔥🔥
@khemrajthapa-g9j
@khemrajthapa-g9j 2 ай бұрын
Good
@MayaThing-r4f
@MayaThing-r4f 2 ай бұрын
Congratulations
@LaxmanBaduwal-ro5mn
@LaxmanBaduwal-ro5mn 2 ай бұрын
Jaya 12 gau❤❤
@santoshpanday3422
@santoshpanday3422 2 ай бұрын
12 Gau le kamtima 30 karor kamaosss ...taki aru film jhan dhamakedarr awossss✌️✌️
@RabinLimbu-kl7dh
@RabinLimbu-kl7dh 2 ай бұрын
12 Gau super hit hunu parx🎉🎉🎉
@prembasnyat8070
@prembasnyat8070 2 ай бұрын
हुनैपर्छ
@alexkep7635
@alexkep7635 2 ай бұрын
छक्का पन्जा फिल्म नै हैन सिरियल हो
@ghanashyamalemagar4190
@ghanashyamalemagar4190 2 ай бұрын
Good news
@mansuja1
@mansuja1 2 ай бұрын
Dubai film heriyo 6kka panja ramrai xa. tara 12 Gaaau jati ko film ahile samma Baneko thiyena. Ahile Salman - Sharukh kaa film aaye pani chalne thiyenan. Wow 12Gaau.
@donglama2076
@donglama2076 2 ай бұрын
Jay 12 Gau 😮😮😮❤❤❤❤
@AayushLimbu-b3j
@AayushLimbu-b3j 2 ай бұрын
12gau ❤❤❤❤
@babinmogar-qx2lj
@babinmogar-qx2lj 2 ай бұрын
12gau is best 💪💯👑
@BikeshMoktantamang10
@BikeshMoktantamang10 2 ай бұрын
🎉🎉🎉jay 12 ghau🎉🎉🎉🎉🎉🎉
@LokPm-s4q
@LokPm-s4q 2 ай бұрын
उ पर्यो सिदै 12 अनि उ पर्यो 6 5 # 11 मात्र हुन्छ यसै 1कम भैहाल्यो नि
@hemson5505
@hemson5505 2 ай бұрын
12 गाउँ ले अागाे बाल्ने भयाे
@harkbahadurdhami1736
@harkbahadurdhami1736 2 ай бұрын
१२🇳🇵💪💪💪💪💪💪
@TGGAMER0010
@TGGAMER0010 2 ай бұрын
JAY 12 GAU❤
@aadityapaudyal45
@aadityapaudyal45 2 ай бұрын
Yo news Sunda majja aayo🫰😘🫶🤪
@rijulsubedi73
@rijulsubedi73 2 ай бұрын
Yes !! Good news huna parni yo ñai ho
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 2 ай бұрын
जय १२ गाउँ
@Unisha1234
@Unisha1234 2 ай бұрын
Congratulations 12gau
@durgathapamagar3456
@durgathapamagar3456 2 ай бұрын
jay 12 Gau ☝️☝️☝️☝️
@paraskarki521
@paraskarki521 2 ай бұрын
12 gauh ❤
@pksangita
@pksangita 2 ай бұрын
छकका पन्जा 5 दीपक & दिपाले आफ्नो हल मा मात्रै चलाए हुन्छ नन्न सेन्स हरु 🤬😡
@Gpoli-p5t
@Gpoli-p5t 2 ай бұрын
12 गाऊ ramro movi छ
@purbaonlinetv2921
@purbaonlinetv2921 2 ай бұрын
विश्व युद्ध जितेछ 😮
@TMDon-b5y
@TMDon-b5y 2 ай бұрын
12 gau 🎉🎉
@pahalsaud5485
@pahalsaud5485 2 ай бұрын
छक्कापञ्जा भाग ५, भन्ने फिल्म हाेइन यिनी त टेलि सिरियल हुन यिन्का निर्माताले नाक ठाडाे गरेपनि नेपालमा राम्राे फिल्म नभएकाले हास्य टेलिसियल हेरिरहेका थिए अब १२ गाउँ जस्तै फिल्म बनाएपछि हँसाउनेलाई पनि फिल्म भनेर हेर्ने दिन ईतिहासमा खुम्चिने निश्चित ।
@JoyaNMagar
@JoyaNMagar 2 ай бұрын
१२ Gau❤
@manitnagarkoti9387
@manitnagarkoti9387 2 ай бұрын
Jay 12 gauu 😘
@JaybahadurThagunna
@JaybahadurThagunna 2 ай бұрын
12 gau❤❤❤
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Top 15 Afternoon News || January-04-2025 || Nepal Times
4:43
Nepal Times
Рет қаралды 1,9 М.