नेपाल र नेपाली जनताको लागि खुसीको खबर सबैलाई बधाई छ।
@Hyolin_vlogs2 күн бұрын
Yadi sachikai tel deposit dherai vetae ma hamro desh pani syria banaidinxa americale
@lasthopethakuri2 күн бұрын
मान्सिक रोग रैछ तिम्रो नेगेटिभ सोच भको। जय नेपाल ❤️@@Hyolin_vlogs
@sanjayk.c82782 күн бұрын
Corrupt neta haruko lagi khusiko khabar 🤣🤣🤣
@srzsrz20492 күн бұрын
यो तेल खानी दैलेखी जनताको हो। म दैलेखी हुनुमा गर्व गर्छु।
@basantakunwar2 күн бұрын
ग्याँस भेटिएमा राजनीतिक भर्ती केन्द्र बनाउनेछन्
@keshabrai80642 күн бұрын
यसमा पनि राजनीतिक चलखेल सुरु हुनसक्छ ! आम जनता सजग हुन जरुरी छ !
@RoshanPatel-q5s2 күн бұрын
यो काम पहिला नै गरेको भए हाम्रो देश बाट गरिबी बेरोजगारी जस्ता समस्याहरु को अन्त्य हुन्थे
@suryabhai44212 күн бұрын
Aba mcc le lanxa🤣
@Android_police2 күн бұрын
नेपाल धनी हुनको लागि प्रत्येक प्रदेशमा खानी निस्किनु पर्छ ।
@rabinupadhaya72322 күн бұрын
Chin ko company lay jhikeko tel MCC lay lagcha ra Nepali lay jagir paucha bhanni kura haru ali sochera bolda ramro huncha. Nepali lay afai jhikeko bhaye balla jagir ko kura aaucha.
@SanJay-kp6ytКүн бұрын
😂
@heartbrokenbroken81552 күн бұрын
अरु केही होइन भ्रस्टाचार नेताहरु र उनका परिवार र नातेदार हरुको जीवन मा अझ खुशियालिको हर्ष हुने भयो
@PadamThatal-lc4zv2 күн бұрын
Ekdam sahi kura
@sanjayk.c82782 күн бұрын
100%
@uttamnepal3262 күн бұрын
यस्ता देसको हित हुन नचाहने हरुको कु बिचार
@DilipVishowkarma2 күн бұрын
जनता जागरुक हुन जरुरी छ
@shivabhuju47362 күн бұрын
@@uttamnepal326हो, हजुर 100% सही। हजुर जस्तो जागरुक सुविचार व्यक्तिको जरुरी छ
@uttamnepal3262 күн бұрын
जय हो स्वाभिमानी नेपालको
@srzsrz20492 күн бұрын
यो तेल खानी दैलेखी जनताको हो। म दैलेखी हुनुमा गर्व गर्छु।
@MilanBk-p5g2 күн бұрын
निराश हैन आसा पनि गरौ बिस्तारै बन्दैपनि छ है देश नेपालमा थुला थुला हाइड्रोपावर /राजमार्ग बन्दै छ हुँदै नभएको हैन सोचेजस्तो नभएको मात्रै हो
@mohabalyadav5592 күн бұрын
डुङ्गा ,पानी ,जमीन त बेचेर खायो चोर नेताहरुले तर अब जमीन भित्रको कुरा पनि बेचेर खान पायो ,धन्यवाद छ चोर सरकार लाई
@NARBAHADURTHAPA-wc7th2 күн бұрын
गर्नि काम गर्दैगर्छ आलोचना गर्नि गर्दैगर्छ काम रोकिनु भएन
@lightbhatta8070Күн бұрын
Petrol ta bechyeko ramro ho ni brother
@gglhhj34402 күн бұрын
भ्रष्टहरुको हातमा नेपालको सत्ता छ नागरिक समाज र जनताहरुले मिलेर खबरदारी गरिरहनु पर्छ
@srzsrz20492 күн бұрын
यो तेल खानी दैलेखी जनताको हो। म दैलेखी हुनुमा गर्व गर्छु।
@gglhhj34402 күн бұрын
@srzsrz2049 दैलेख नेपालमा पर्दैन र बड्डा हजुर...??
Nagarik samaaj 😂😂😂 tei bhratachari haruko arko jhunda ho
@Kumar-p8mКүн бұрын
Naya ma balen Lai Lina sakiyela Tara Rabi r harke sakiye.
@bijaygm2 күн бұрын
खुशि लाग्यो
@theabisek2 күн бұрын
चीन ले निकाल्न मद्दत गारो,इन्डियाले निकाल्न खोज्दा नी बन्द गर्दियो
@lasthopethakuri2 күн бұрын
इन्डिया को आउकात छैन। आफ्नै दम म निकाल्नी। इन्डिया म जति नि तेल डिपो हरु छ्न सवै विदेशी आयेर निकालेर देको हो चीन ले नि निकालेर देको छ इन्डिया लाई। इन्डिया ले आफै खन्न लाई दिमाग छैन र मिसिन हरु नि छैन।
@nagendramalla78088 сағат бұрын
भारतले लिएको आयोजना अप्पर कर्णाली जल विधुत्त आयोजना हालत देखेर होला नदिएको। आयोजना लिने पछि दशकौँ सम्म ओगटेर लथालिङ्ग पर्ने।
@HomprasadThapaliyaКүн бұрын
ए नानी मया जी तिम्लाइ धन्न्यवाद! खुशीको खवर को लागि!!!!!!🙏🙏🙏❤️❤️❤️❤️❤️
@bijaygm2 күн бұрын
हेर्दै छु
@kesharkc20372 күн бұрын
चिनको साझेदारीमा भूगर्भको उत्खनन गर्नाले नेपाललाई फाइदा हुनेछ
@tilaknepali58962 күн бұрын
अब् घोटाला कती हुने हो 😁
@NareshBist-y1hКүн бұрын
जय हो नेपाल आमा 🇳🇵🙇🙏
@narendrabohara48512 күн бұрын
Good news good news good job 👍
@Muhammad-eu7gl23 сағат бұрын
Yo dhery khusi ko kura ho Nepal ra nepali ko lagi dhandebad sanpurnna tim lai
@ParasKarki-if3coКүн бұрын
सुन्दा पनि आनद र खुसी लाग्यो अब केही हुन्छ कि भन्ने आश लागेको छ जय नेपाल ,❤️👍
@DevbahadurPaudel-r8h6 сағат бұрын
Jay ho pasupati nath 🎊🥳🎉
@santoshkumarchaudhary9055Күн бұрын
साह्रै आशिषमय खबर ! नेपाली हामी धरै भाग्यशाली ! नेपालका हरेक खानीहरुलाई उत्खनन् गर्न नेपाल सरकार सक्षम हुँदै जानुपर्छ, यसका लागि नेपाली जनताले कुनै पनि पूर्वाग्रह नराखी साथ , सहयाेग र समर्थन एकमत हुनुपर्छ ।
@nowandthennepal2 күн бұрын
अब सन 2030 देखी पेट्रेाल र डीजेल प्रयेाग गर्नेलाई भारी कार्वन उत्सर्जन कर लगाउने भनीयकेा छ, यसरी त के फाईदा हेाला!!
@srzsrz20492 күн бұрын
यो तेल खानी दैलेखी जनताको हो। म दैलेखी हुनुमा गर्व गर्छु।
@nowandthennepalКүн бұрын
@ तरकारीमा हालेर खा भाई!! बीधुत गाडी आईसके, जैवीक उर्जा प्रयेाग बन्द गर्ने बातावरण बचाउने भन्छन!!
@KhimGm-q9i2 күн бұрын
सहिबात हजुर
@surajJHENDI2 күн бұрын
आशा छ भ्रष्टाचार खाने नया बाटो नबनोस्
@samirpoudel18892 күн бұрын
बधाई छ
@ThapaGopal-sw5sqКүн бұрын
बालेन दाइ तेहा जानु पर् छ ❤️
@buddhibdrgurung187815 сағат бұрын
Congretulation❤❤❤❤❤
@kushalkhanal66512 күн бұрын
धेरै राम्रो खबर छ ।
@pomdarlami2 күн бұрын
Good news khusi lageo
@bhimbahadurjwala7530Күн бұрын
खुसी लाग्यो
@purnalimbu15562 күн бұрын
Good news
@AashisRai882 күн бұрын
Good job 👏 🎉
@MilanKoirala-x3m2 күн бұрын
Good information
@MadMan-ll1pr2 күн бұрын
यो समाचार सच भएको हेर्न पाइयोस ।
@sumanmagar2515 минут бұрын
अरुलाई अरु देशमा जतिमा बेचे पनि हामी नेपाली हरुलाई चै ५० रुपे लिटर दिनु होला नेपाल सरकार,, पेट्रोल किन्दा किन्दै जोगि हुने बेला भैसक्यो😢😢😢😢😐️🤨😐️
@kiran_sampang2 күн бұрын
कुन दिन त्यो जमिन नै भारत लाई बेचिदिन्छ केपि ओलि ले😂😂😂
@bibeksingh8488Күн бұрын
Right 👍
@Blown369Күн бұрын
Duniya electric vaesakyo hajaur haru petroleum yug ma hunuhudo raixa badhai xa hai hajur harulai.
@HahaIdcКүн бұрын
Congratulations 🎉🎉🎉 Nepal
@tekmabo18412 күн бұрын
🎉🎉🎉❤❤❤nice.
@leonardokritam5058Күн бұрын
Great work 👏
@skdk4192 күн бұрын
Good news👍👍👍👍👍👍👍
@bikashcnz9581Күн бұрын
appriciable
@uttamghimire71652 күн бұрын
Jay Nepal ❤❤
@srzsrz20492 күн бұрын
यो तेल खानी दैलेखी जनताको हो। म दैलेखी हुनुमा गर्व गर्छु।
@ShyamChhetri-gb7qy2 күн бұрын
जय जय होस्।
@ashifkhan3874Күн бұрын
Mashaallah ❤
@direndrakhadaka2 күн бұрын
good news❤
@SomuSeling2 күн бұрын
Wow nice 🤗🤗
@manishdahal9182 күн бұрын
Lu Ramro......
@bimalgairha239Күн бұрын
😊😊😊 good
@bashulamshal22652 күн бұрын
राम्रो काम
@599072 күн бұрын
Good 💯💯💯
@shyamdigitalshyamthakuri7111Күн бұрын
समाचारत बनायौ तर ग्यास कति छ भनेर पुष्टि हुन बाकी छ
@kesharbahadur7873Күн бұрын
Good news🎉
@prabeshrai5362 күн бұрын
yes yes yes✊🤘
@SantoshGurung-ej7vr2 күн бұрын
Good job chin❤ Nepal ❤
@DeepakKumar-ce5bz2 күн бұрын
नेपाल र चिन सग मिलेर पेट्रोल निकाल्नु राम्रो हो
@LalbikramSonyКүн бұрын
Hamro dailekh ramro dailekh
@dipakkumarray52142 күн бұрын
Very good 👍 news 📰
@depakyogi4932 күн бұрын
Jaya hus kp bako😍😘🙏
@user-lo5bl7un7roseroy2 күн бұрын
❤❤❤ धन्यवाद ❤❤❤
@ManmagarMagar-d7uКүн бұрын
Sabai janale pojetip soch rakhanu parxa shathi vai ho
@AayushVlog02-d8n2 күн бұрын
Wow good news
@abdulhafizkhan68022 күн бұрын
very good news dherai khuse lageo
@NaushadNadwi-h9m2 күн бұрын
Masha ALLAH
@IndraKc-c7d2 күн бұрын
❤❤GOOD NEWS❤❤
@SherpaTiger2 күн бұрын
यो एकदमै खुशिको कुरा हो।अब नेपालले भारतको सिन्डिकेट अन्त हुनु जरुरी छ।
@JackSparrow-yc3hh2 күн бұрын
Petrol ra sindicate ko k sambandha
@premkckcprem31792 күн бұрын
❤❤Jay kp ba
@omalg23092 күн бұрын
Nice
@eerav_koirala2 күн бұрын
Nepal Needs some democracy...🇺🇸🇺🇸🦅🦅🦅🦅
@deepakmgr1622 күн бұрын
जय नेपाल🇳🇵🙏
@Bomjanbishal1232 күн бұрын
Good news 📰
@hirathapa87002 күн бұрын
Good kp ba❤
@bikershub96802 күн бұрын
Karnali pradesh is only the way to make Nepal Rich and developed nation❤
@Panchakosi2 күн бұрын
जय प्ंचकोशि , जय देश, जय पेट्रोल ❤👍️
@BsnTamang2 күн бұрын
Jay nepal🎉
@BikashLama-m1c2 күн бұрын
good news 😍🇳🇵🇳🇵🇳🇵
@bijaygm2 күн бұрын
हेर्दै
@filling-j2f2 күн бұрын
जब सम्म बजार मा आउदैन तब सम्म आश गर्नु बेकार हो ,,फेरि नेपाली उत्पादन भनेर ३00 प्रति लिटर को हुने हो कि 😂
@Mozz_000Күн бұрын
जसुकै निस्कियोस मेरो लागि कर बढ्ने त हो माल त कुर्सी वालाको गोजिमा जाने त हो 😢
@ekrajrai2702Күн бұрын
Now the government of Nepal will gallop to the phase of prosperity and achievement . Congrats to all Nepalese ..
@Buildingmasters472 күн бұрын
जग्गा जमिन बेचेर खाएर सक्कए,अब फेरि खानी पनि सक्काउछ्न !!
@AvinashGurung-r4d2 күн бұрын
Feeling happy with USA
@ranjitthapa81232 күн бұрын
Petrol paiyeko hoki gas matra ho? Ho vane kati amount ma xa? Purai kura thaha navai petrol vetiyo Vanya jasto Khabar le eixin Lai popularity tw paaiyela Tara katinjel khai
@EpicNepali2 күн бұрын
Congratulations❤❤
@abindraadhikari1232 күн бұрын
जनता लाई दिवा सपना मात्र न देखाउनु होला l
@rupeshtharu2241Күн бұрын
बधाई छ चीन सरकार लाई
@robinrai812 күн бұрын
केपिबाले यति चाहिँ ऐतिहासिक काम गर्नुभयो
@rabindrakadel43562 күн бұрын
अनि भारत सङ किन पेट्रोलियम पाईपलाईन बनाएको त??
@kushalserala92742 күн бұрын
Badhai xa❤❤
@Mozz_000Күн бұрын
अरु केहि हुनेवाला छैन मात्र टाउके हरुको लागी ठूलो बजेट कुम्ल्याउने गतिलो शिर्षक भेटियो 😢
@unique1shrestha2802 күн бұрын
👏👏👏👏
@LaxmanGiri-d3o2 күн бұрын
Jay nepal jay china
@humbahadurbasnet8162Күн бұрын
धन्यवाद चाइना सरकार,चीन सरकार संग मिलेर काम गर्नेहाे भने नेपालकाे बिकाष चाँडै हुनेछ।
@tirthabibas52732 күн бұрын
Congratulations
@dharmarajdhakal59542 күн бұрын
Good news 😮👍
@shashisingh9602 күн бұрын
प्रसोधन गर्न कहाँ जाने ! कमिसन को टुलो चलखेल हुन्छ ! पहुच वालाको भाग्य खुल्यो नेपालीको दिन जस्ताको उस्तै
@shivakamalacharya3312Күн бұрын
केपि ओलिले केहि गरेन भन्नेहरु हेर है
@harirai2431Күн бұрын
हगिसको बाटो देखो जस्तो भनेजस्तो ब्याट्री को जमानामा
@FOOTBALLLOVER-co7iw2 күн бұрын
Nepal lai vetna aba Freedom rw Democracy aaudai xan🦅🦅🦅🛢️🇺🇸🇺🇸😂😂😂
@YubrajGc-k4tКүн бұрын
फेरि पनि भस्ट नेताहरुलाइ लुटिखाने बाटो खुलेछ यो परियोजना बाट पनि नेपाल अघि बड्ने छैन जब सम्म इ भ्रस्ट नेता नेपाल मा रहन्छन औधोगी करन परियोजना नआए सम्म केही हुनेवाला छैन भएको त बेचेर खाए
@prempariyar3083Күн бұрын
अव यो पनि केपी चोरले विदेशी ठेकेदारलाई हस्तान्तरण गर्ने भयो ,जनताको सेवा भन्दा नि विदेशीलाई खुसी बनाउनु पर्ने होला फेरि कि कसो .?? भन्नुहोस् त ...?