मौलिक रितिरिवाज झल्काउने मीठो देउडा गीत मुसुर्दानी धेरै मीठो लाग्यो। बधाइ छ टिमलाइ🙏
@aayushkunwar22 жыл бұрын
Good
@kunwarkissu42312 жыл бұрын
Sachai beautiful song 👌🥰
@deepaks29342 жыл бұрын
When are you releasing your song bro? We are waiting....For your next song
@harishankarmahra20782 жыл бұрын
09plp
@hemanthem.64872 жыл бұрын
Tamro lai a katti ta gajabko xa ni sabau..
@mukeshadhikari2022 жыл бұрын
मुसुरको दाल को एक दाना = मुसुर्दानी 😊 मौलिक संस्कृतिको संरक्षण गर्दै अहिले आईरहेका गितहरु निकै मन छुने खालका छन् । मुसुर्दानी पनि एक त्यसैको मिठो रुप हो। बधाई छ सम्पुर्ण टिमलाई।
@premrijal42252 жыл бұрын
यो बुझ्न सकिएन यो गित मा मुसुर्दानी भनेको के हो 🙏❤️😘
@jituvai72362 жыл бұрын
मायाले बोल्ने शब्द मुसुरोको हो (जुनकीरी,जुन,ईत्यादी भनेजस्तै) अाफ्नो मायालाई मायालु शब्द हो मुसुर्दानी❤️❤️
@sureshbogati15232 жыл бұрын
❤️❤️ अती राम्रो गित
@roshandhami620510 ай бұрын
O monsoon uncommon monsoon
@royalzenith72692 жыл бұрын
सुदुरपस्चिम मै जन्मेर पनि यस्तो गित अहिले सम्म सुन्न पाइयाको थिएन। क्या गजब छ हजुर। आहा। प्रशंसा गर्ने मसङ्ग कुनै शब्दै आछिन। यसरी नै हाम्रो संस्कृति जगेर्ना गर्नुपर्छ। धन्यवाद साइबौ।
@ojhadinesh2 жыл бұрын
डोटेली भाषा लाई यसरी माया गरी देश भारी promote गरी दिनु भएको मा धेरै धेरै धन्यवाद। पूर्व 1 नम्बर प्रदेश देखी पश्चिम सुदुर पश्चिम सम्म सबै ले माया गरी सुन्नु हुनेछ , धेरै धेरै शुभकामना चक्र सर लगायत सम्पूर्ण टिम लाई ।
@deepikakoirala41862 жыл бұрын
पुर्व एक न प्रदेश पनि लास्टकै परियो बुज्ने कोसिस गर्या मैले पनि थोरै थोरै बुजे राम्रो लाग्यो😊
@sweet_heart122 жыл бұрын
Sahi ho
@Eireboy742 жыл бұрын
तपाईंको मिठो कमेन्टको लागी धेरै धेरै धन्यवाद ।
@RajanDevkota2 жыл бұрын
What does “musurdani “means? Is that a मुसरोको दाना? If its that, what does it means in the context of this song? Would appreciate if anyone has any insight on this?
@sweet_heart122 жыл бұрын
Good comment ♥️♥️🙏🙏
@highhillbois23512 жыл бұрын
समझ नहीं आरा पर still this song is classic..❤️❤️ Chakra bam rock's ✌️✌️ Your fan from भारत..🇮🇳🇳🇵🔱🚩
@nischalnareshbogati43382 жыл бұрын
रोहित देउवा र गौरी दिदिको सुमधुर आवाज अनि चक्र दाजु र उर्मिला शाही ज्यु को उत्कृष्ट मौलिक गितमा अभिनय
@kiss-ihujungxettry10192 жыл бұрын
हजारी ❣️🙏
@111mp12 жыл бұрын
Ramro xa
@tekadhikari78472 жыл бұрын
So nice song🎊❣️
@sanumalla37802 жыл бұрын
Musurdani bhanya k ho daii
@phurbadong82372 жыл бұрын
Hajari dada☺️
@nischalnareshbogati43382 жыл бұрын
आउदो समयको सुदूर संगितको राजा रोहित देउवा ✌️
@manojadhikarimanojadhikari52752 жыл бұрын
Wowowow
@maheshdeuba59602 жыл бұрын
Sahi kuro bhai
@jayarajbhatta84662 жыл бұрын
साच्चिकै सुदुरपश्चिमको मौलिक संस्कृति झल्काउने गीत मन छोयो यो गीतले❤️❤️
@gaganoli87032 жыл бұрын
यो किसिमको concept को लागि सम्मान छ!!! यो होनि त गित भनेको!! यस्तै मौलिक संस्कृतिलाई झल्काउने र संरक्षण गर्ने रचनाहरुको लागि सुभकामना छ!!! पछिल्लो समयमा चक्र बम एक हृदयदेखि नै सम्मान गर्न योग्री ब्यक्ती ठहरिनुभाको छ?? शब्द र लयको लागि a huge respect to you and wish you all the best for your good upcoming creations
@ramdeuba52202 жыл бұрын
आहा क्या मिठो,क्या मौलिक मुर्सदानी गित हार्दिक बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई,,, कति मिठो पनले गाएका आहा।। बयान कम हुन्छ।।❣️🙏
@NepTok72 жыл бұрын
अभिनय र माैलिक शब्द मन पर्यो ,,👌 सबैलाई सफलता को शुभकामना।
@sanykhadka23402 жыл бұрын
हाम्रो गाउँ ठाउँको भेषभुषा समेटिएको गित '❤मुसुर्दानि' ..... धेरै धन्यवाद भाई रोहित देउबा र चक्र बम 👌
@bindas20392 жыл бұрын
दमि
@narendraawasthi70112 жыл бұрын
Chakra dai (j garx paschimale chelo le garx) congralute whole team
@MKV10302 жыл бұрын
मुसुरदानी जस्तै मीठो गित। सुदूरपश्चिममा युवाहरु माझ देउडा बिस्तारै हराउदै थियो तर चक्र बम दाजुले देउडा बचाउनमा धेरै राम्रो काम गर्नु भएको छ्😙😙
@NewShanShresthaofficial2 жыл бұрын
wow wow😍🙏
@power_nepal25382 жыл бұрын
♥️♥️♥️🙏
@radiantramesh42442 жыл бұрын
पछिल्लो समयमा उदायका कर्णप्रिय आवाजका धनी चक्र बम जि को साह्रै मीठो देउडा गित..... गायिकालेनी धेरै न्याय गरेर गायको पाय!! Congratulations team! 🎉❤️
@srbhatta072 жыл бұрын
आहा। एकदमै उत्कृष्ट सब्द समेटिएको मिठो गीत । आगामी दिनहरुमा पनि यतै उत्कृष्ट रचना हरु सुन्न पाउँ। धेरै धेरै बधाई तथा शुभकामना। प्रिय दाजू Rohit Deuba। Chakra bam । Gauri Bhatta दिदी लगायत सम्पूर्ण टीम लाई शुभकामना ।।❤️❤️🥰🥰🥀🥀 #मुशुर्दानी । आहा !!
@AshishMahar_292 жыл бұрын
बधाई तथा सुभकामना रोहित दाई ❤️ सारै खुसि लाग्यो दाई 'सब्द' अनी सुदुरपश्चिमेलि देउडा संस्कृति लाई न्याय दियको 'भाका '🙏
@sty19222 жыл бұрын
doteli गीत र् पश्चिम मि सस्कृति jhalkaune गीत रहेछ सारै मिठो लाग्यो बधाई छ सम्पूर्ण टिम लाई
@deepakadhikari84942 жыл бұрын
Wow , आफ्नै संस्कृति झल्किने अनी भेष भुषा मौलिक पन मीठो गीत , विडिओ 😘 Rohit deuba voice @ lyrics music 🎵 🎶 ko bayan garna sabda nai xuina 😍👍 Chakra bam ko amazing acting 🙏🥰
@janakdeuba95842 жыл бұрын
धेरै धेरै राम्रो छ गीत 🎸♥️♥️सफलता को अगिम शुभ कामना छ
@kiss-ihujungxettry10192 жыл бұрын
आहा गाैरि दिदिकाे समधुर आवाजमा सजियकाे माैलिक रितिरिवाज झल्काउने मिठाे हाम्रो देउडा गित चक्र दाजिकाे अभिनय झनै उत्कृष्ट लागयाे ❣️❣️🙏🙏 धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई
@Sujanbastola5052 жыл бұрын
आहा कति मिठो गीत। दाजी आफ्नो मौलकताका बचाई सबैको सामु प्रस्तुत गर्नुभएकोमा हामी सबैजना आभारी छौं। हजुरकाे हरेक प्रयासमा भगवानको पूर्ण साथ रहोस्।❣️❣️❣️❣️
@risingnepal44872 жыл бұрын
बिदेशी भुमी मा गाउँ घर को याद आयो आफ्नो मौलिकता झल्काउने सम्पुर्ण टिम लाई शुभकामना छ
@keshabrajjoshi69862 жыл бұрын
चक्र बम डेउडाको कलाकार मात्र होइनन एक युग हुन् !! बधाई छ सम्पुर्ण टिमलाइ !!
@sagard.j79512 жыл бұрын
एकदमै राम्रो गित र कला संस्कृति आफ्नै बोली आफ्नै सुदूरपश्चिम सान मौलिकता भाई रोहित दे , चक्र बम लगायत सम्पूर्ण लाई हार्दिक शुभकामना अझै नयाँ नयाँ। गित सुन्न पाउ❤️❤️
@shurendrabohara30102 жыл бұрын
आहा गाउँ घरको याद दिलायो यो मौलिक गितले!!! धेरै राम्रो छ ! बधाई छ 🙏🙏
@Nepal2612 жыл бұрын
सबभन्दा पहिले त हाम्रो छुट्टै पहिचान झल्काउने डेउडा, अनि कति भावुक शब्द, अनि मन्त्र-मघ्य स्वर।अनि त्यस्तै video पनि। 100% best composition of everything in 'Deuda' #Rohitdeuba🙏❣️ #Gauribhatt❣️ #chakrabam❣️
@manoj_sanatani1082 жыл бұрын
बाबा माईत भनेसी मामा घर जाने त होला नि 😁😁😁nice song हाम्रो डोटेली भाषा😍😍😍
@prakashparki52092 жыл бұрын
दाईं मलाई धेरै मनपर्यो यो गित ।। दाईं अग्रीम सफल ता को शुभकामना प्यारो दाईं 🎉🎉🙏
@KamalRaj-cn9zx2 жыл бұрын
आहा दाजु साच्चिकै हाम्रो सुदुर काे मौलिकता झल्काउने याे गित एकदमै राम्रो छ।हजुर लगाएत हजुरको पुरै टिमलाई सफलताको धेरै धेरै शुभकामना छ।❤️❤️❤️❤️
@subashbist9712 жыл бұрын
धेरै धेरै राम्रो छ गित ❤❤ सफलता को सुभ कामना दाजु 🎉🎉🎉
@super_man_lokendra_officia96032 жыл бұрын
अति सुन्दर भाडियो हजुर
@basantiboharamedicalstuden32082 жыл бұрын
मौलिकता झल्काउने भागा बधाई छ् सम्पूर्ण लाई ।😊सुदुर को शान चक्र बम वा!💖👏
@narendrasaud75742 жыл бұрын
मुसुरको दाल को एक दाना = मुसुर्दानी मौलिक संस्कृतिको संरक्षण गर्दै अहिले आईरहेका गितहरु निकै मन छुने खालका छन् Thank you entire TEAM.
@ramkumar-ff6wp2 жыл бұрын
मौलिक रितीमा आधारित मिठो स्वर , उत्तम शब्द रचना ले मनै छोयो , हार्दिक बधाई सम्पुर्ण टिमलाई , ईश्वरले सधै खूशी प्रदान गरुन
@shankarbohara97672 жыл бұрын
Chakra Bam is a legend of Farwestern ...he has contributed a lot for the enhancement of Farwesterm culture...hats off man love you 🥰🥰😍😍
@radhikajoshi46552 жыл бұрын
Kakkl
@upendrabogati42462 жыл бұрын
बिल्कुल !!
@kalauni2 жыл бұрын
Yuhuygbv
@padamsaud12232 жыл бұрын
रोहित भाइको उत्कृष्ट रचना तेसतै मौलिक झलकाउन्या भाका तेसतै अभिनय आहा अति राम्रो गीतको सफलताको कामना गर्दछु ////♥️♥️♥️♥️
@surajrawalofficial22182 жыл бұрын
Thankyou fastfal chakara ji Mero jilla dadeldhura ganyapdhura Lai loksaskrit ma jhalakunu vayeko ma Ani holl team Lai and rahit deuba bro thanks very much khusi lagyo maile yesati parx yekdin vaner socheko thiya I m heppy......you. Gyeas amezing...
@birendrathapa40862 жыл бұрын
akdmai marmika geat aha badhie xaa hajur li
@rameshbohora78742 жыл бұрын
सुदुरपश्चिम र मध्यपश्चिमको कला र संस्कृतिको पहिचानको साथै अस्तित्व झल्किएको छ ,good luck whole team ❤️
@dambarubhattajoshi7952 жыл бұрын
बालापन काे याद आयो मुसुर्दानी खुब देउडा खेल्थ्यौं 😍😍
@PremSingh-dg8mt2 жыл бұрын
Wow ❤️❤️❤️❤️ धेरै राम्रो छ दाइ गित all the best 🙏❤️ जन्म दिनको लाखौं लाख शुभकामना छ ❤️
@birajkathayat46172 жыл бұрын
वा मौलिक रितिरिवाज झल्काउने मिठो गित दाजु ❤️❤️❤️❤️
@bishnudattjoshi3292 жыл бұрын
chakra bam is hero of sudurpaschim.Love you man.
@bijayamahatara88902 жыл бұрын
धेरै राम्रो छ नयाँ गित बधाई छ सबै टिमलाई
@itsmedeepuRegmi8572 жыл бұрын
आहा मेरो दाई कति मिठो गित ♥️♥️अगामी दिनहरुका लागि अग्रिम सुभकामना मेरो दाई ♥️♥️miss you dai♥️♥️
@rbentertainment_072 жыл бұрын
आहा कति राम्रो गित उर्मिला साहि को पहिलो अभिनय एकदमै मन पर्यो ❤️
@shantibhandari6872 жыл бұрын
Ahaa Kati mitho geet, surilo lok bhaka deuda ❤️ jay sudurpaschim jay Nepal 🇳🇵
@Om.0092 жыл бұрын
एक दम राम्रो गित हाम्रो गित लाई देश भरी चिनाउन सफल भएकोमा बधाइ सबै टिम लाई
@TheBiren2 жыл бұрын
गौरी भट्ट दिदी को आवाज जादुमय छ ❤️❤️😍 And alll team did really well on this video ♥️ Congratulations ❤️
@local44722 жыл бұрын
मनै शान्त बनाउने गीत आहा गजब लाग्यो
@nabinbist20602 жыл бұрын
बधाई छ सम्पुर्ण टिमलाई विशेष बधाई निर्देशक आदरणीय दाजु गौरव गिरी 🙏❤️
@nepalivideo5412 жыл бұрын
आहा कति राम्रो गित संगीत र जोडिको मौलिक अभिनय । अब यसरी नै सुदूर र कर्नालीको आवाज घन्किनुपर्दछ ।
@dineshbhusal52362 жыл бұрын
याे सुर्दानी मुर्दानी मुसुर्दानि भन्या चाई बुझिएन तर गीत लास्टै मन पर्यो ❤️❤️ congratulations chakra दाई lots of love 💞
@binodpal51022 жыл бұрын
Thanks to Rohit Deuba and his team for capturing our culture and places.BIG THING😘
@khemjoshi82212 жыл бұрын
धेरै राम्रो गित र स्वोर नातिउ , आगामी दिनको शुभकामना
@bikashbam77962 жыл бұрын
धेरै राम्रो गित दाइ💖💝
@dharmrokaya1902 жыл бұрын
बचपन को याद आयो हाम्रो गाउँ घर मा खेलिने मौलीक डेउडा गित आज एय दम मिठास मा सुन्न पाईयो असाध्यै मन परो है बधाई छ सम्पूर्ण टिम लाई
@rrdhunganarr38602 жыл бұрын
धेरै वर्ष पछि यस्तो मजाको गीत सुनियो बहुतै मजाको छ । सम्पूर्ण कलाकार गायक लाई बधाई छ।
@parkashshai61742 жыл бұрын
बधाई छ छोरी उर्मिला शाही लाई 🌹💙👌💞👌😀👰👍😍🤛💕😘🥰♥️🇳🇵🙏
@birodhshahithakuri59042 жыл бұрын
Wow awesome one Back to cultural vibes Proud to be paschimliii ❤️❤️ Congratulations teams for their awesome acting Chakra dai plays pivotal role To take deuda in next level . great appreciation from us 💙
@laxmanthapa6402 жыл бұрын
Really sad this song finish so fast, I hvnt gone beyond Butwal towards our western Nepal but this guy has given me every bit of western Nepal vibe via his music. Mad respect bro ur my favourite singer not only Ur good singer, you always represented your culture, traditions n geography so well. Wish millions of success story ahead .cheers
@funnyfunny70842 жыл бұрын
You are right
@ritutiwari53892 жыл бұрын
धेरै राम्रो छ शुभकामना
@govindchhetri57102 жыл бұрын
अाहा गित भन्या यस्तो पो हुनुपर्छ। धेरै राम्रो लाग्यो 👌👌
@padamthapa82522 жыл бұрын
निकै राम्रो गित दाजु,बधाई छ सम्पूर्ण टिमलाई छायाङ्कन नि धेरै राम्रो।
@ganeshbk82262 жыл бұрын
Wow 🌹🌹🌹🌹🌹🎁dherai ramro xa song hjr daju la badhai xa yasarinai sadhai suna pau 🌹🌹 i miss you daju
@bhawanarawalmalla77252 жыл бұрын
चक्र बम दाजुलाई पनि धेरै धन्यबाद,,
@Rameshrokaya31402 жыл бұрын
आहा दामी लाग्यो बधाई छ टीमलाई
@manibhaivlogs31022 жыл бұрын
यो गीतले सारै मनखायाे😘😘😘🤩🤩😍dhanya bad sabai music team lai
@bikashbk79312 жыл бұрын
धेरै रामा्े छ त्यसै माथि चक्र बम दाइकाे अभिनय यसै रामाे् भइ हाल्याे सफलताकाे शुभकामना छ समपुण टिमलाइ
@bikashbk79312 жыл бұрын
Dami
@Sailesh..Hamal..Area992 жыл бұрын
wOw Urmila & Happy Birthday Chakra Dai💌🇳🇵
@sanishthakuri23392 жыл бұрын
Happy birthday
@rajanrajkimtola11012 жыл бұрын
प्यारो चक्र दाजू के हो ? फेरी टिपीकल , अति नै राम्रो अभिनय रोहित दाजू को त आवाज ले नै मन छून्छ । सारै राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिम लाई।
@hikmatkhadka92182 жыл бұрын
एकदम सही man पर्यो ❤️❤️❤️ वाउ 🙏🙏🙏
@K-WEEN2 жыл бұрын
हामीले नै हो हाम्रो रीतिरीवाज संस्कृती परम्परा जोगाउने । सधै यसरी नै राम्रो गीत निकालिकन हामी सबै ले आफ्नो भाषा को गीत लाई साथ दिनु पर्छ😊 #1million 😘
@binnibhaibinii39952 жыл бұрын
बहुत ही सुंदर सॉन्ग भाई जी जय हो देव भूमि उत्तराखंड
@Mage_Natan6 ай бұрын
It is nepali song
@stupidxdon75222 жыл бұрын
बधाइ छ दाइ चक्र बम र भतिज रोहित लाइ💗 साथै सफलताको शुभकामना
@loverajpant18532 жыл бұрын
बधाई छ यो गीतको टिमलाई! मौलिकपन र संस्कृती जगेर्नाका साथै यथार्तपरक पटकथा र लय र संगीतले मन छोयो।
@harishdhami39312 жыл бұрын
मुसुर दानी भन्ने के रहेछ
@arjunbist42932 жыл бұрын
Big fan daii 🥰🥰🥰 Song dheraii ramroo xaa aajhaii ramro song launuu support gari halxamm daii ☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
@k2theseee3362 жыл бұрын
One of my best deuda song...Thank you for providing us such a heart touchable deuda song.. 🥰🥰🥰🥰
@nagarkotibigshow91362 жыл бұрын
धेरै राम्रो गित सङै video पनि दामी छ!
@nareshrokaya81322 жыл бұрын
Congratulations
@rohitdeuba72912 жыл бұрын
नमस्कार 🙏 म यस गीत को गायक/सर्जक । "मुसुर्दानी" हजुरहरुलाई के कस्तो लाग्यो । हामिले गरेको प्रयास कस्तो लाग्यो प्रतिक्रिया दियर साथ दिनु होला ।
@deepakadhikari84942 жыл бұрын
🙏🙏🥰❤️
@narendramali50432 жыл бұрын
Bahut niko lagyo vanbar sadhya xain
@ishworkhadka40382 жыл бұрын
Sir need to correction the name of male artist Mr Chakra Bam. Tq
@SureshChokhal2 жыл бұрын
आहा मन छोयो भाइ शब्द ले
@sagarsaud1642 жыл бұрын
next level ❤❤❤❤ keep on sir
@MohanBChand2 жыл бұрын
This song is synonymous to culture, social, economic and indigenous people of western Nepal, such songs disseminating the culture of western Nepal not only in Nepal also in the world. this is really of top level, hats up to the whole team, keep going.
@kritithakuri91782 жыл бұрын
Yes
@narendhami37322 жыл бұрын
जति गित निकाल्यो त्यति नै भाइरल बधाइ चक्र बम दाइ र सबै टीम लाई
@bharatbahadur61362 жыл бұрын
गौरी दिदीको आवजमा सबै गीतहरू निका हुनछन ❤️❤️
@ashokam82 жыл бұрын
Keep letting us discover real Nepali flocklores in lyrical melodies dear brothers hats off to your endeavours!
@ramsaud88332 жыл бұрын
What a song cannot get over this song have listened so many times and still listening 💙💙
@lalbdrsaud48822 жыл бұрын
ल बधाई छ मुसुर्दानी टिमलाइ सारै मीठो लाग्यो
@kritikajoshi956925 күн бұрын
खुबै निको देउडा❤
@purnanepali90742 жыл бұрын
साच्चिकै अति नै राम्रो गीत ।।।सुदुरपश्चिमिलि ठिटो
@birebdrajagari92182 жыл бұрын
आहा कति राम्रो छ हैई miss u dae
@neemamehta7223 Жыл бұрын
This song makes me cry seriously what a love story how nicely you guys have made it both characters are too good ❤lots of love from uttarakhand ❤I have shared this song among my all Nepali and uttrakhandi friends thank you so much keep growing ❤🎉
@roshniaacharya71032 жыл бұрын
I don't know why I am much more addicted to this song even when I don't understand this language 💖💖💖💖❣️❣️❣️.more blessing to you .thanku for providing us this kinds of melodious song 💖❣️❣️# save nepali culture,folk song 💖❣️❣️❣️
@srpaudel43952 жыл бұрын
Because our roots originally from Sinja ..... 🚩🚩🚩
@PrakashSingh-sc4rs2 жыл бұрын
Thank u for listing more than more this song roshni g ♥️♥️🥀 love from farwestern Region
@kabindrasharma17212 жыл бұрын
मुसुर्दानी आफैमा ठेट डोटेली झर्रो शब्द हो जस्तो लाग्छ । मैले धेरै पटक यो गित सुने तर अझै गित सुनेर अघाएको छैन । भागेर आएका जाोडी बीचको प्रेम त्यसमा पनि नाौगेडी गहनाकाो त्यो सपना एका तिर पूरा भएको अवस्था अर्को तर्फ जन्म घरको त्याो अगाध माया स्नेह दुबैलाई गितले भिडियो मार्फत जाोडन सफल भएको छ ।गित र भिडियोको सुन्दर संयाोजन छ । गायक तथा रचनाकार दुबैलाई बधाइ तथा शुभकामना ।
@simeonjargamagar55292 жыл бұрын
कति शब्द मैले नबुझे पनि सारै राम्रो लाग्यो हाम्रो मौलिक ❤️❤️❤️❤️
@danbist15822 жыл бұрын
दामी छ ददा गित अनि जन्म दिनको लाखौं लाख शुभकामना छ best of luck
@maheshbhatta1002 жыл бұрын
Thanks to entire team. This is not just a song but also carries emotional and reality of our villagers. Thanks a bunch chakra dai, rohit and whole team.
@preamb.k11242 жыл бұрын
chakra is the only actor,singer whose always try to show our culture . Love him a lot... love you chakra
@Kiranvlog.682 жыл бұрын
सुदुरपश्चिमको कला र सस्कृती को यसरी नै सबै मिलेर जगेर्ना गर्नुपर्छ जय चक्र बम जय डोटेलि सस्कृति🙏🙏🙏
@bhagatchhetri32502 жыл бұрын
लभ यु चक्र दाइ 🔥🔥🔥🔥👌👌
@Dm914312 жыл бұрын
गाना चै मौलिकता झल्काउने खालको बनेको रैछ । मन छोयो । best up luck mama hjur अझै राम्रो काम गर्दै जानू ।