चन्द्र सर सग सिक काग्रेशका महामन्त्री भन्नेहरु यस्तो हुनु पर्छ नेता भनेको झोले भएर आफ्नै नाक को डाडि भाचिनि हो
@bishwassapkota4878Ай бұрын
कांग्रेस मा एक मात्र राम्रो मान्छे भनेको चन्द्र भण्डारी यस्तो भिजन सबै नेता मा भयको भए आज देश को अवस्था यस्तो दर्दनाक अवस्था आउने थिएन।
@shivarajbohara2622Ай бұрын
सलाम चन्द्र दाइ।
@DambarRimalАй бұрын
युवा भावना बुझ्ने निस्वार्थी, निश्पक्ष र निडर लोकप्रिय नेता चन्द्र भण्डारी ज्युलाई स्यालुट छ युवा तर्फबाट ❤❤❤🙏🇳🇵🇳🇵
@ChijaNeupane-n1gАй бұрын
सलाम हजुर लाई🎉
@arjunshahi-d8mАй бұрын
बालेन ❤❤is great
@gautamjiitil17Ай бұрын
सलाम छ। चन्द्र जि। संसद भित्र बिकास को कुरा हुन जरुरी छ नकि पार्टी को....!
@SumitraGyawali-si4sgАй бұрын
सलाम छ हजुरलाई
@rabibaral9333Ай бұрын
चन्द्र भण्डारी सर लाई २१ ताेपकाे सलामी ,सबै कमाउ धन्दा ,जनताको आबश्यक्ता ध्यान दियन ,यस्तै हाे दुरदर्शिता भयकाे नेतामा अधिकार छैन,।
@NeerMulmiАй бұрын
जय श्री राम ! सलाम छ हजुर लाई सबैका कान ले लुकि लुकि सुनेका होलान्
@azaykumarpuri4045Ай бұрын
नेपाल र नेपालीको चिन्ताको बिषयमा बाेल्ने सच्चा नेतालाई सलाम ❤❤❤❤
@matalaxmilama3087Ай бұрын
धन्यवाद छ आवाज लाई पार्टीभित्र या घरभित्र को गन्जागोल आफैले समाधान र समाल्न सक्नुपर्छ अभिभावक को जिम्मेवार लिएपछि देश र जनताको हित को काम गर्नुपर्छ भूँडी पाल्न मात्र ध्यान दिने होइन पुर्पुरो हरूलाई लाज छैन न अरूलाई काम गर्न दिनु न आफूले नै काम गर्न सक्नु घाँडो अनुहार मात्र देखाएर कहिल्यै काम बन्छ त मुखले लङ्का छुने ठाउँबाट नउठ्ने काम गर्ने हरूको खुट्टा तान्ने देश भक्ति नभए को अनुहार हरूलाई खेद्नैपर्छ उथलपुथल हुनैपर्छ घाँडोहरूको सर्वनाश र लथालिङ्ग भताभुङ्ग हुनैपर्छ जय दुर्गा माता अन्जान प्रणीहरूको रक्षा गर अपराधी पापी मैसासुर राक्षस हरूको भस्म गर ।
@basantagauchan9286Ай бұрын
धन्य छ हजारलाई।
@kajimanbhujel675Ай бұрын
Very good sahi kura ho
@SunBahadurTamang-h6dАй бұрын
सलाम छ हजुरलाई🇳🇵🇳🇵🇳🇵🎉🎉🎉❤❤❤
@chhatrashrestha6867Ай бұрын
सत्य कुराको बिस्तार धन्यवाद ❤❤❤🎉🎉🎉 उहाँ लाई संमान छ ❤❤❤🎉🎉जय देश ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@staragromilkАй бұрын
मलाई मन परने नेता वहाको जतितारिफ गरेपनि कमि हुनछ नमन छ वहालाई जनताको यति सशकत आवाज उठाउनु भयकोमा❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@rajkumarsubedi2544Ай бұрын
भस्ठ्चार मा एमाले जति दोसि छ तेतिनै काङ्ग्रेस पनि दोसिछ???
@KrishnaThapa-xg3rnАй бұрын
नेता भनेकाे यस्ताे हुनुपर्छ ।भष्ठहरू दलालहरू कान खाेलेर सुन?जय चन्द्र भण्डारी दाजु हजुर लाई पनि यी दलालहरू ले गिद्दे नजरदे मार्न सक्छन।
@MonikaGiri-c5uАй бұрын
स्यालुत भण्डारी जि
@sitapaudel7469Ай бұрын
हजुर ले पनि काँग्रेस पार्टी छाडे हुन्छ
@GaneshShrestha-jd8fxАй бұрын
अब परधानमनत्रि हुन लाेकसेव पासगरनुपरने बेयबसता हुनुपरछ
@AnilAlemagar-v3xАй бұрын
सय कुरा गर्नु भयो। बाजे लाई धन्यवाद
@krishnakhadka473Ай бұрын
याे सम्भिधान दिवस तर सम्भिदानमा लेखियकाे छापियकाे जन्ताले पाइयन लागुभयन । त्यसकारणदलित समुदनयहरुकाे लागि कालाे सम्भिदान हाे।।
@ganeshghimireapple8716Ай бұрын
सलोट 🙏
@samundrathapa6071Ай бұрын
Good sar salm
@KrishnaRawal-xm8elАй бұрын
रास्ट्रपति प्रधानमन्त्री मन्त्री सभासद देश लुट्ने लुटाउने कम्पिटिसन बालनले बिकाश गर्छन कार्बाही गर्ने कस्तो गद्धार सरकार।
@hiratamang946Ай бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤
@parmeshwartharu7761Ай бұрын
अब ओलि चोर देश छोर को भेष्ट लगाए कस्तो होला।
@punrashmi5508Ай бұрын
नेताबात येतिको कुरा सुन्न पाउनु पनि जनताको भाग्य हो !सलाम छ हजुरलाई
@ShovaWagle-r6pАй бұрын
सलाम छ चन्द्र भन्डारी ज्युलाई।
@mohanrajsharma2786Ай бұрын
सलुट छ चन्द्र भण्डारी लाई नेता भनेको एस्तो हुनु पर्छ
@bhupchandbikramshah2452Ай бұрын
यो देशको माया गरनेमात्र चन्द्र भन्दारी ज्यु हुनु हुदोरहेछ अरु सब चोर देश दुरही हुन नेता चन्द्र भन्डारी जस्तो हुनुपर्छ ए भ्रष्टाचारिहरु हो देश चन्द्र भन्डारी ज्युलाई प्रधानमन्त्री बनाउ गधाहो जय होस भन्डारी ज्युको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चन्द्रभन्दारीजस्तै सोच भएको भय देसको मुहार बद्लीन्थी यो
@Jitman-u8hАй бұрын
Sahi kura ho daju
@KedarGiri-f4zАй бұрын
५ चोटि देउवा ४ चोटि ओलि ३ चोटि प्रचन्ड प्रधान मन्त्री भय ढाटे देस डुबाय रीण मा डुबाय उनी हरु माथी कारवाही नहुने टि-?सर्ट लाउदा पक्राउ गर्ने तिम्रो गणतन्त्र यहि होईन???🎉
@gangasubedi5612Ай бұрын
यस्तो कालो काग्रेस मा पनि यति राम्रो संसद् मा पनि हुदो गैछन त चन्द्र पर्साद भन्डारि सर लाई सलाम छ हजुर धेरै नकराउनोस कालोकाग्रेस ले फेरि गायब बनाउलान््😅😅😅😅😅😅😅
@jeetpun1621Ай бұрын
उखान tukke "Oli" outdated भै सक्यो. Oli "king's new clothes" ho . Balen ko "t shirt 👕 " मात्र होइन घर 2 maa gking PN Shaha r king Mahendra पछि Balen ko फोटो raakhne ho. जय नेपाल 🇳🇵
@sarmilathapamagar7334Ай бұрын
👍️👍️
@JungShahi-d2wАй бұрын
यति आदर्श व्यक्तितब त्यति फाेहाेर नालामा किन?के कति कारणले लटपटिएका हाेलान्?कि गाेहीकाे मुखमा अड्किएकाे बाख्रो जस्तै भएका हुन्?
@jpupadhayay8612Ай бұрын
माननिय सभासद चन्द्र भण्डारी ज्यु केपि सेरे प्रचण्ड बाबुराम मकुने जस्ता गद्दारहरु लाइ कलास दिदा घैटोमा घाम लाग्छकी।
@amarajrai7330Ай бұрын
अति महान ब्यक्ति सच्चा नेता देशको चिन्तित ब्यक्त्तित्व यस्तो पो नेता 👍👍🙏🙏
@Raghubir98Ай бұрын
हैन ....चन्द्र भण्डारिले बक्तब्य दिदै गर्दा कहा सहभगी हुदाको सुनेका नेताहरु भिडियो यहाँ हालेको jpt पत्रकारज्यु को।अचम्म यसरि त भएन नि
@dhanbahadurGhalan-t3oАй бұрын
काङ्ग्रेस को चन्द्र भाणडारि एमालेका गोकर्ण बिष्ट माओवादीका नारायण काजी श्रेष्ठ जस्ता नेताहरूको आबस्यता छ देशलाई
@trekguidechetan8184Ай бұрын
जनताले चाहेको संविधान खोइ??
@DevnarayanSharma-u8nАй бұрын
भालूलाइ।पुरान।सुनाउनु।जस्तैहो
@AnsAns-ze6ouАй бұрын
🙏🙏🙏🙏🙏
@LokbahadurBhattarai-w7dАй бұрын
माहान चन्द्र भन्डारी हजुर
@b.mpradhan4129Ай бұрын
❤ Jay Chandra Bhandari ji 🙏 ♥ Jay Balen ji 🙏 ♥ jindabat jindabat ❤
@bishnudhakal4577Ай бұрын
नेपालका नेताहरू समय भन्दा धरै पछि परि सके।
@SukraMagar-b3pАй бұрын
Chandra sir hajurle Sahi bhannu bho teskolagi dherai dherai dhanne bad
@RajGhalan-s3oАй бұрын
100%Sahi kura garnuvo Very good Right Nepalma Nettle Garda Sabai Nepali janta KO Namma Rin Leyera kahchha Kharab Kharab Vrashta gareko chha Hajur Desh chalownye re Kati Vetaha raichha janta you vrashta Netta Lai Lakhetna jarulichha Natra biDeshsi Rin 300 kharab Rin purowchha
@rabinmalla13Ай бұрын
Yaad gaar.. Balen is the game changer of Nepalese dirty politics..
@IshworThapa-i2zАй бұрын
आठ कक्षा फेल र डाक्टर चन्द्र भण्डारी मा फरक
@birendrachy-yn2ozАй бұрын
गुड छ हजुर को कुरा सांसद ज्यू
@narayanbhattarai3238Ай бұрын
Chandra bhandari jasto samasad prime minister hunu parxha
@tanka-o8qАй бұрын
Chandra sir jasto bekti nepalko p. M BANNU PARXA.
@manbadhaurbk5819Ай бұрын
Right.sir.you.are.great
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल 🎉
@rajendrabajracharya2022Ай бұрын
one of best leader of neplal
@mekhghale3329Ай бұрын
पानी मरुवा कुरा नगर चन्द्र भण्डारि ! धरातलिय वास्तबिक्तालाई वास्था नगरि वाहिवाहि हुने खालको अभिब्यक्ति दिएर महान बन्ने प्रयत्न नगर्दा नै उचित होला।
@Himalrai5454Ай бұрын
Good luck ❤❤
@SenSen-nb7lnАй бұрын
छोरा मान्छे त गयो बिदेश हुंदा हुंदा छोरी समेट बिदेश जाने स्थिती बनायो भ्रष्ट फताह चोर नेताहरू ले