पिंडालुको सफलता पछि ईनाक्षी इन्टरटेन्मेंटको प्रस्तुतिमा तेजश रेग्मी र बिष्णु माझीको स्वरमा "छोटो कपाल" सार्वजनिक गरेको छौं, आशा छ हेरेर माया गरिदिनुहुनेछ ।
@omparajuli40245 жыл бұрын
Good song
@ishowrbhakta58085 жыл бұрын
दामि साथै शुभकामना
@shantigubhaju72325 жыл бұрын
Wow
@rameshprasadbhatta32115 жыл бұрын
@@ishowrbhakta5808 mitho xa
@bcne15795 жыл бұрын
गित अत्यन्तै राम्रो छ तर हिरो (मोडल) एउटा केटा मात्र राखेको भए राम्रो हुन्थ्यो कि??
@baburammajhi30075 жыл бұрын
नेपाली लोक तथा दोहोरी गितमा चमत्कार देखाउदै अगाडि अाई रहने दिदिको voice अाजको दिन सम्म पनि उसतै छ सफलता को शुभकामना all the best song
@padamgurung29985 жыл бұрын
तेजस रेग्मी को सबै भन्दा मन छुने शब्द अनि शिव बि क को निर्देशन आहा कोरोड क्लब मा नजाला तर देश बिदेशको कुना काप्चा मा बृद्ध देखि बच्चा सम्मलाइ पुजापाठ बिहे भोजामा बज्ने छ
@spsharma39645 жыл бұрын
Man chhoyo best up luck
@nityabhattarai1845 жыл бұрын
झन छिटो करोड क्लब मा पुग्छ शिव बि के को निर्देशनमा बनेको गीत
@DurgeshThapa5 жыл бұрын
नमस्कार म दुर्गेश थापा, मेरो, सुष्मा कार्की र गोबिन्द भट्टराईको अभिनय सहित तेजश रेग्मी र बिष्णु माझीको नयाँ गीत "छोटो कपाल" हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।
@rajmagar97475 жыл бұрын
Dherai ramro xa song durgesh daii
@Prithibi.335 жыл бұрын
Maxer koile aunchu daii k chitoo durgesh daii😍😍
@rosankckc92105 жыл бұрын
Durgesh thapa KZbin channel bat halna parxa kkk gatha
@RajendraPaudelOfficial79005 жыл бұрын
Nice song love you Durgesh da
@dipakkc36295 жыл бұрын
Durgesh dada iam big fen but hjr saga dance garni kta ko dance man parena hjr ko bbl xa bance
@keshabrajkhadka88065 жыл бұрын
आयो तेजस रेग्मी को कडा फेरि (छोटो कपाल) दामी छ दाजु दामी गीत भिडियो शब्द संगीत सबै उत्कृष्ट एकदम मन पर्यो चर्चा को शिखर चुमोस शुभकामना
@hemantaneupane1095 жыл бұрын
छोटो कपालको सफलताको शुभकामना ! भिडियो समग्रमा उत्कृष्ट बनेको रहेछ । भिडियोमा देखिएका नयाँ मोडल गोविन्द भट्टराईको लूक्स झनै धमकेदार लाग्यो ।
@tejashregmi81945 жыл бұрын
hemanta neupane मेरो भाई होत अनी लुक्स बबाल नआऊने कूरा हुंछ त haaaa
@hemantaneupane1095 жыл бұрын
😁😁😁
@sanjitkkunwar63775 жыл бұрын
फेरि यो गितले तहाल्का मच्चाउने भयो धेरै राम्रो गित सफलाको शुभ कामना विशेष तेजाश रेग्मी दाजु लाई
@naturesound105 жыл бұрын
मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।।कोइलिको आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा कार्को सबै उस्तै अब्बल गायक मोडलअत्यन्तै मन पर्यो।म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@yamchhetri85495 жыл бұрын
आहा उत्कृष्ट गित भब्य सफलताको सुभकामना प्रिय तेजस भाइ लगायत सम्पुर्ण युनिटलाई
@mahendrarajgaming11195 жыл бұрын
तेजेश दाइको गीत मन पराउने हाजिर गरुम त।।😍😍😍
@rameshthapa89045 жыл бұрын
Malai tw bishnu majhi ko geet man parxa
@skrinapandey21805 жыл бұрын
b
@annapurnaupdate8994 жыл бұрын
तेजस रेग्मी को प्रस्तुति हरु सारै राम्रो लाग्छ किनकी यस्ता सृजना हरुले युबा पुस्ता को प्रतिनिधित्व गरेको हुन्छ। जुनै समय मा सुन्दा पनि नेपाली पन र नेपाली लोकदोहोरी बिर्सेर पश्चिमा पलायन हुने हरु लाई पनि रियल नेपाली स्वाद चाख्न वाध्य बनाउँछ । तेसैले अझै धेरै यस्ता गीत सृजना बजारमा ल्याउन को लागि हार्दिक शुभकामना।
@khimarokamagar45105 жыл бұрын
कान्छि बहिनी उत्ताउलिलाई बिहे गर्न हतार 🤣🤣 बधाई छ सम्पूर्ण टिमलाई 🙏🏻🥰
@khatamsingh1234 жыл бұрын
Wow
@UddhavThapa-s3f5 жыл бұрын
योपनि विष्णु दी को चाहिँ पनपरो अतिनै मिठो।।
@DineshKumar-oj8me5 жыл бұрын
गित आफैंमा मार्मिक छ ।। लय शब्द गायकी सबै राम्रो छ । हेर्दा सुन्दा अान्नद अाउने । भिडियो पनि उत्कृष्ट बनेको छ सफलताको शुभकामना होल टिमलाई
@magarbabu81864 жыл бұрын
तेजेश सर को जुन सुकै गीत सुपर हित भएर छोडछ यो पनि हुँदै छ
@RolpaliKale5 жыл бұрын
सारै मन पर्ने कलाकारहरु मध्य का एक हुन्छ सधै उहाको प्रस्तुतिको प्रतिक्षा मा रहन्छु यश पाली त झनै कडा आएछ खुशी लाग्यो साथै छोतो कपाल तिमिलाइ र बिष्ज तेज दाजुलाइ सफल्ताको कामना गर्दछु
@jeevankunwar33145 жыл бұрын
अति नै मिठो गीत बिष्णु माझी दिदी को गीत भन्ने बित्तिकै कुनैपनि गित न सुनेको छैन सबै मन पर्छ तर बिष्णु दिदी को नाम अगाडी हुनुपर्छ तेस पछी तेजश रेग्मी को हुनुपर्ने हो किन बिष्णु माझी मिडिया मा आउनु हदैन भनेर हो बधाई छ सम्पुर्ण कलाकार हरु लाई हार्दिक शुभकामना व्यक्त गर्दछु साथै सफलता प्राप्त होस् मेरो तर्फबाट हिर्दय देखि नै शुभकामना
@naturesound105 жыл бұрын
मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।।कोइलिको आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा कार्को सबै उस्तै अब्बल गायक मोडलअत्यन्तै मन पर्यो।म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@santoshkc85135 жыл бұрын
आहा उत्कृष्ट गित 😍😍😍
@jabbar10885 жыл бұрын
मलाईत सार्है मन पर्यो छोटो कपाल.... छोटो कपाल जुलफी नबाट अन्त माया लाको भा नढाट ।बिष्णु माझी दिदिको डाईहर्ट फ्यान हु।तेजस दाइ पनि राम्रो।
@tejashregmi81945 жыл бұрын
Sher Rana गीतकार तथा गायक तेजश रेग्मीको ‘छोटो कपाल…’ सार्वजनिक mediadabali.com/entertainment/109179/
@अञ्जलीअधिकारी5 жыл бұрын
तेजेस सर हजुरको प्रस्तुति बेग्लै खाल को हुन्छ अनि मिठो पनि अति मिठो best of luck tejehs sir love u ...
@pratapsp43455 жыл бұрын
धेरै धेरै राम्रो छ सारै मन परेयो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।
@kumarpariyar99875 жыл бұрын
वाह वाह तेजेस जि तपाईं नै हो अब को तारा,चन्द्र,सुर्य जे भनेपनि🤩💞💞
@arjunbhusal50735 жыл бұрын
तेजेश भाईको अर्को उत्कृष्ट सृजना ।
@Ramacharya6495 жыл бұрын
धेरै राम्रो गीत छ तेजस रेग्मी र बिश्नु माझिको आवाज मा अनि सुस्मा कार्किको अभिनय पनि समय धेरै पछी देख्न पाइयो गित समग्रमा गित सारै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सफलता को सुभकामना
@narayanlamsalofficial97925 жыл бұрын
गित राम्रो छ अल्लि साउण्ड सिस्टम राम्रो भयनी जे भयेपनी सफलता को शुभकामना दाजु तेजेस रेग्मी अनि सम्पुर्ण परिवारलाइ
@romancenepal52064 ай бұрын
आहा ❤❤ क्या मिठो गीत "छोटाे कपाल" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@harithapa19845 жыл бұрын
एक भन्दा अर्को हिट यो साल लोक गीत ले इतिहास नै रच्यो जय लोक दोहोरी गीत
@Sandeshkhait4 жыл бұрын
सम्पूर्ण कलाकारलाई सफलता को शुभकामना खास गरी मेरा मित्र गोविन्द गैरे
@RohitKumar-ed2ow5 жыл бұрын
अरे वाउ दामि छ गित अनि अभिनय पनि दुर्गेश त हिरै देखिनु भाछनि😋😋बधाई छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना छ
@officialhritikupadhyay11235 жыл бұрын
Govinda dai ramro xa video ! Ramro lagyou video herera ❤ Congratulations to all team
@tejashregmi81945 жыл бұрын
भगबान स्वरूप दर्सक सामू यौटा मौलिक दोहोरि छोटों कपाल लियर आयकोछू साथ सपोर्टको लागी धेरै धन्यबाद
@bindasharma67335 жыл бұрын
धेरै राम्रो लाग्यो गीत, मलाई तपाईंको सबै गीतहरु मन पर्छ तेजस जी
@prakatkumar5 жыл бұрын
Wabbal !
@arjunapshara12975 жыл бұрын
Sabai gayak haru basanta thapa ko paxi xan aba t naya garnu parxa bro
@grpkonlinecreation32605 жыл бұрын
तेजस दाइ हाइ
@sharmaji34745 жыл бұрын
किन dhatdam ramro xa git
@reliablechoice38025 жыл бұрын
हामी स्रोता र दर्शक कती भाग्यमानी छौं यती राम्रो गीत त्यो पनी बिण्णु माझी दिदीको स्वरमा सुन्न पाऊंछौं वाह,वाह शब्दनै कम्ती छ्न बयान गर्न लाई धन्यबाद तेजस दादा शफलताको शुभकामना छ्
@rudra59375 жыл бұрын
2019 को अन्तिम चर्चित गीत हुनेछ। तेजस्वी रेग्मीको। गीत धेरै राम्रो छ सफलताको शुभकामना।
@tejashregmi81945 жыл бұрын
Rudra Jaishi धन्यबाद हजुर यो मीठो सुझाब को लागी
@khemrajpaudel89025 жыл бұрын
यो गीत मन पर्ने सबै एकहौ त ??? बधाई तथा शुभकामना !!!
@pushkarthapa87735 жыл бұрын
४ दिन लाग्यो यो गित भेट्नु लाई बल्ल अहिले भेटियो सारै राम्रो
@princebhatrai62365 жыл бұрын
गित एकदमै राम्राे छ । हाेल टिम लाई परदेशीकाे तफबाट बधाई छ । 😍😍😍
@binayakdevkota29435 жыл бұрын
दुर्गेश को फ्यान हाजिर💞💞
@bharatthapa68455 жыл бұрын
Great fan 💖💖
@temoserzawa37214 жыл бұрын
Me
@mrathiest95224 жыл бұрын
Ko durgesh tori singer
@bidurtimalsena61915 жыл бұрын
After pidalu now its time for xoto kapal .. Tejash Regmi keep going sir 👍👍
@hodgkins0845 жыл бұрын
बिष्णु माझी जि का साथीहरू 🙏🙏🙏
@rahulbc88945 жыл бұрын
Me
@UddhavThapa-s3f5 жыл бұрын
म पनि ।।।
@naturesound105 жыл бұрын
सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा वावा म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@naturesound105 жыл бұрын
@@rahulbc8894 सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा वावा म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@naturesound105 жыл бұрын
@@UddhavThapa-s3f सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा वावा म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@bbmagar27545 жыл бұрын
treNding no.13 मा पर्न सफल भाको छ अझै अगाडी सम्म पुगोस् ।सफलता को शुभकामना ।।तेजस दाजु😍😍
@AnilSharma-fr1ue5 жыл бұрын
Wow nice song.Bishnu majhiko mitho swarma.❤👌
@govinsundash62875 жыл бұрын
अति उत्कृष्ट मध्य को एक गीत छिटो कपाल सफलताको सुभकामना करोड भ्युज पुगोस्
@blueskynepal17265 жыл бұрын
wow Babal Song. Badhai Ani Safalatako Subhakamana Tejas Regmi Dai Ani Sabaima..
@anushthakuri66035 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना सम्पूर्ण तिम लाई🙏🙏
@dillikafle89265 жыл бұрын
आहा कति मिठो गित छोटो कपाल सफलताको शुभकामना तेजस दाइ।।
@tejashregmi81945 жыл бұрын
Dilli Kafle गीतकार तथा गायक तेजश रेग्मीको ‘छोटो कपाल…’ सार्वजनिक mediadabali.com/entertainment/109179/
@laxmibhusal19105 жыл бұрын
Dilli Kafle छोटो कपाल आहा यस्तो पो गीत
@buddhabahadurgurung3675 жыл бұрын
गित एकदम राम्रो छ,भिडियो पनि राम्रो लग्यो।सफलताको सुभकामना सबै टिमलाई।
@Dharmaraj15 жыл бұрын
2nd comment bishnu majhi ko fan. 1
@tejashregmi81945 жыл бұрын
Aaditya Rawal धन्यबाद हजुर
@fotoguidenepal24184 жыл бұрын
E
@fotoguidenepal24184 жыл бұрын
Kati ramor can haul
@tikabk65385 жыл бұрын
नेपाली लाेक तथा दाेहाेरि गायिका बिषणु माझी दिदी काे सुमधुर अावाज मा सजिएको गित छाेटाे कपाल उतिकै सुमधुर अावाज काे धनी तेजस रेग्मी दाजु काे तहल्का बधाइ तथा शुभकामना कलाकार टिम हरु लाइ
@dhanbahadurgc56835 жыл бұрын
Very nice and heart touching song thanks for the uploading video singer Bishnu majhi and tejas regmi sweet vocal
@dipakpaudel39645 жыл бұрын
Aaha kati metho geet.... Safalta ko suvakamana hai tejesh dai.... ❤️❤️💕💕💕
@surajg.c.67645 жыл бұрын
Sabda laya ani video awesome 👏
@rameshpandey61835 жыл бұрын
Back to back ...k paara ho dai😁😁anyway nyc song..lop eu brother
@nlsagarbhandari83295 жыл бұрын
तेजस दाजुको गीत सुन्दा आनन्द आउँछ 😍😍🌷🌷
@shankarsunar65635 жыл бұрын
Thank you tejas regmi dai Mangsir 23 ma mero birthday thiyo birthday ko gift sorup vayo yo song released Sabai team lai safalta ko suvakamana xa Ra thank you sabai team lai
@naturesound105 жыл бұрын
मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।।कोइलिको आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा कार्को सबै उस्तै अब्बल गायक मोडलअत्यन्तै मन पर्यो।म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@PremKhatri-lc8ld5 жыл бұрын
La dherai dherai badhai xa Gobinda bro ani samsta teamlai. 👏👏👏👏👏
@krishnachand17025 жыл бұрын
गित एक दम राम्रो छ । सफल्ता नै चुमोस सबैले हेर्नु हुनेछ भन्ने लागिरहेको छ।
@siwanidangi82775 жыл бұрын
Bishnu majhiko swoor kina yati mitho jun geet pani hit bhagawan ❤️❤️
@sushmathakuriofficial52075 жыл бұрын
गित मीठो बनेकोछ अबस्य सफल हुनेछ हार्दिक सुभकामना!!
@युबराजकुँवर5 жыл бұрын
तेजष दाजु को शब्दमा स्थानिय स्थरको स्वाद पाईन्छ। गीत सुन्दा र हेर्दा अतिनै मज्जा लाग्छ।।
@jayachhantyalpun3925 жыл бұрын
Best Wishes to Eenakshi Family 👍️❤️
@soovachaudhary63315 жыл бұрын
Wow wow xoto kapal dorile nabata.. Anta maya lako vaya nadhata 😘😘💕✌👌👍 nice song 😍😍😍👏👏👍👍
@purnabahadurmasrangimagar51065 жыл бұрын
Sarai ramro xa geet 💃 💃💃 💃💃 💃👏 👏👏 👏 best of luck all team members
Tejas daju fan yata hajir garum geet pani 10 choti sune pani ajhai sunna ma hunxa
@bhupendrathapa39545 жыл бұрын
wow dammi lagyo chhotokapal aba majale din rat herinxa suninxa
@gopalpqlpali6885 жыл бұрын
तेज दादा धेरै धेरै सुभ कामना गित सारै राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️
@deepakbabu38305 жыл бұрын
Tejash regmi vaneko nepal ko supar star gayk ho jun parkar ko geet gauna sakne gayk ho my best gayk ho mero nam mutu ma x tejash dai ko geet all the best mero dai and hol tem lai ani durges ko ani dede ko nach kate ramro ho step
@uniksamirmagar34615 жыл бұрын
देस खान्छ फेरि यो गित ले पक्का सफलताको सुभकामना😍😍😍😍
@naturesound105 жыл бұрын
सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।।कोइलिको आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा कार्को सबै उस्तै अब्बल गायक मोडलअत्यन्तै मन पर्यो।म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@ThuloDaiKoKitchen5 жыл бұрын
भाई तीमी पुरानो साथी हौ। तीम्रो हर सीर्जना हेरेर सहयोग गरेको छु । बधाई तथा शुभकामना छ/ दाजु लाई नभुल्नु
@lpdhakal24815 жыл бұрын
रमाइलो !
@shovakantapaudel15615 жыл бұрын
dharairamro xa song durgash ko acting ko paxi sapi fal song ma durgas vaya c song ko xuti mazza auxa yrr harna ni
@homkc5 жыл бұрын
Woooo बबाल छ तेज्स जि
@birendrag.m14855 жыл бұрын
Wow supper गीत राम्रो बनेको रहेछ ।मज्जा लाग्यो। त्यै माथी शिव सर Wow🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️🙆♂️
@sunilshahi32305 жыл бұрын
Song ramro xa tejas dai ..congratulation all team🙏
@tejashregmi81945 жыл бұрын
Sunil Shahi thank you
@laxmibhusal19105 жыл бұрын
Sunil Shahi छोटो कपाल आहा यस्तो पो गीत
@naturesound105 жыл бұрын
सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा वावा म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@gbpandey15435 жыл бұрын
Ma matrai hola bishnu majhi Didi ko geet ko parkhai ma basne WOW very nice 👌 all Tim Lai badahi xa hjr
@prem90635 жыл бұрын
तेजस सरलाई अर्को श्रेणीमा पुर्याउने गित बनेको छ बधाइ छ सबै टिमलाइ
@ritathapa43964 жыл бұрын
nice song i like
@kamalregmi21125 жыл бұрын
वा मेरि भाइ झन सुपर छ यो गित ।। बदाइ छ ।
@gbpandey15435 жыл бұрын
बिष्णु माझी दिदी 💞💞💞🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦
@rajandussmann74445 жыл бұрын
फेरि भाइरल हुने भो तेजस भाइ!!
@bindasbabu47663 жыл бұрын
लक डाउन मा यो गित सुन्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ हाजिर गरुम त 😎
@Kumarbkofficials025 жыл бұрын
सारै राम्रो छ गीत अल टीम लाई सुभ कामना
@uniqueonline17095 жыл бұрын
बिष्णु माझी को स्वरमा कमाल छ
@ramailosathithelionking34175 жыл бұрын
Nice song and video, thanks Eenakshi and artist unit !
@jkvikiran5 жыл бұрын
लय,शब्द र संगीत ले मन जित्यो! तर,कता कता गित अनुसार नृत्यको मेल भए जस्तो लागेन!
@tsmager29265 жыл бұрын
Tejas sir ko उदीयमान हुदै चरि हुदै छोटो कपाल नाईस all the best
@RajanKarkiOfficial5 жыл бұрын
राम्रो छ सफलताको कामना राजा
@naturesound105 жыл бұрын
सहमत छु मिठो आवाजको धनी रोइला गितको राजा तेजश रेग्मी।आवजकी धनी बिस्नु माझी।चक्लेटी हिरो दुर्गेश।रुपकी रानी शुस्मा वावा म जस्तै यो गित मन पराउने को को हुनुहुन्छ
@kamaljyoti28905 жыл бұрын
Waw very nice Arrange ....& song..video ....video direction ...all the best.
@santoshkhadka54355 жыл бұрын
Sushma karki lai derai paxi dekhana paiyo very nice video🎥 song🎶🎤 😍😍👍👍❤❤🇳🇵🇳🇵
@dipakchhetri45005 жыл бұрын
Sarae mitho geet xa hae Bishnu majhi ko sunera maja linus
@binabashyal77585 жыл бұрын
आहै आहै निकै राम्रो💘💘
@bashantkhadka8085 жыл бұрын
जति सुन्यो उति राम्रो धेरै पटक हेरे तर पुगेन जति हेर्दा पनि हेरुम हेरुम लाग्यो सफलता को धेरै धेरै सुभकामना अरु यस्तै राम्रा गित सुन्न पाउ 😍😍😍
@RitaKC5 жыл бұрын
Ramro cha geet
@laxmibhusal19105 жыл бұрын
Rita Kc छोटो कपाल आहा यस्तो पो गीत
@ramkhadkakhadka30895 жыл бұрын
tejehs regmi dai badhai xa hjr purai timlai ramro xa song m ta hjr ko fyn ho hai
@birendrapariyar76985 жыл бұрын
धेरै राम्रो बनेको छ गीत बधाई छ र सफलताको शुभकामना ।।।।
@deepakoli71604 жыл бұрын
Susmako fayn harulai kamanparxa Malai ta to saxi aakha manparxa ho solti soltina
@bhandaritikaram79292 жыл бұрын
कलाकार साथि हरु लाई बिशेष धनवाद उजवल भविषय कामना
@dhaulagirihimal.64415 жыл бұрын
Khatra cha kanchoo.
@laxmibhusal19105 жыл бұрын
Ajay chhetri छोटो कपाल आहा यस्तो पो गीत
@bivisionneupane77815 жыл бұрын
Nice song viral hunii Palo easko aaba 😍
@manjilvlog42225 жыл бұрын
Dherai dherai ramro lageo geet sangeet sampurna teem lai suvakamana
@samdevkhanal91985 жыл бұрын
ati nai ramro r maulik man ma basne geet bishnu majhi nepal lokdhori ki ek khamba hun uni bina geet sageet aduro hunx ..