नमस्कार म एलिना खनाल।। तपाईहरुले लन्ठु दोहोरीबाट धेरै भन्दा धेरै माया गर्दिनु भएको चर्चित गायक चिज गुरुङ र चिज गुरुङको परिवार संगको यो पहिलो कुराकानी कुराकानी कस्तो लाग्यो ? कमेन्ट गर्नुहोस र यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस। या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : ९८१६२१७५४८,९८४०८४०४१४ Link:kzbin.info/www/bejne/aJmwgImegtGLjrs
@tirthagurung71063 жыл бұрын
Megha star sir Lai thanks aja balla lanthu ko pariwar dekhna payo
@tirthagurung71063 жыл бұрын
Sister chij ko Dd baini daju Bhai sabai ko interview linu hai arko patak dohori gauna launu sabailai
@MegaStarTVnepal3 жыл бұрын
@@tirthagurung7106 Coming soon😊☺
@purshotamlamsal70393 жыл бұрын
Lantu le chij gurung Lai dherai uchai MA purayo good job.. Chij Vai. Be strong be think positive always God bless
@rajankhadka56193 жыл бұрын
Happy family 💕💕💕
@khemgurung95383 жыл бұрын
बधाई छ चिज भाई यती राम्रो बाबा मम्मी फूपू को साथ सपोर्त छ तपाईलाई भबिस्या उज्यालो तर्फ बर्दाई छ सुभकामना!!
@kumar_skb3 жыл бұрын
बाबा लाई देखेर चिज सर लाई नै देखे जस्तो लाग्यो हासो दात अनि ओठ को मुस्कान हसाइ उस्तै छ रमाइलो लाग्यो सबै बुझ्ने परिवार हुनुदो रहेछ। चिज सर लाई अझै प्रगती को कामना
@gagangurung34543 жыл бұрын
aama bau fupu kati hasilo hunuhudo rahexa
@buddhiramsuncherisahusahu73413 жыл бұрын
कति राम्रो सुन्दर परिवार लाई देखाउने मिडिया बैनिलाई धेरै धेरै धन्यवाद !!
@science_nepal_lover3 жыл бұрын
Chij dai safal ta ko SUV kamana dharai
@subashthapa38363 жыл бұрын
कति हसिलो रमाइलो हो आमा बुवा पनि चिज गुरुङ्गको धेरै धेरै धन्यवाद छ सबै जनालाई 🙏🙏🙏👍️👍️👍️
@tharathara1173 жыл бұрын
गर्व लाग्छ यस्तो भिडियो हेर्नू पाउँदा कति खुशी लाग्छ अझै प्रगती गर्दै जानू ल चिज भाइ
@bishnubishnu47783 жыл бұрын
चिज भाइ रुदा त मेरो पनि आँसु आयो भाइ को उज्जल भबिस्य को शुभकामना
@Nsp9333 жыл бұрын
खुसि लाग्याे सार्है मलाई सम्पूर्ण परिवार प्रति नमस्कार छ सम्मान छ। सफलताको शुभकामना चिज भाइ 😊🙏
@gyankhadka43643 жыл бұрын
बहुप्रतिभाका धनी व्यक्तित्व चिज गुरूङ सरकाे थप कीर्तिमय जीवनकाे शुभकामना
@hombahadur18333 жыл бұрын
अति सुन्दर परिवार चिज गुरुङ बाबुको .., भगवानले सधैं रक्षा गरुन् ..!
@pramisakafle60093 жыл бұрын
Q
@aaditya61132 жыл бұрын
Royako suyana ni hasauni manxe le
@dambarsunar12733 жыл бұрын
आज धेरै खुसी लाग्यो अमाबुवा लाई देख्ता
@sumitrakc80953 жыл бұрын
सबै परिवारलाई नम्सकार
@gsfh21523 жыл бұрын
बाबा आमा फुपु लाई पनि बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट म
@bandanadhakal29573 жыл бұрын
हाम्रो गोर्खा को सान मेरो धेरै प्यारो दादा चिज दादा गोर्खाली हो भन्दा गर्भ लाग्छ दादा हजुर को हरेक गित सुनेकै हुन्छु हजुर को साङ्गेतिक यात्रा मा अझै पनि सफल शुभकामना अनि सम्मान छ हजुर लाई🙏🙏🙏👌👌👌👌👌
@amugrglama21853 жыл бұрын
कति राम्रो मुस्कान भको परिवार जे जस्तो भए पनि दुनियाँ लाई खुसी व्यक्त र हँसाउने परिवारलाई मुरी मुरी धन्यवाद
@greenangelgamingyt45183 жыл бұрын
यसरी रुनु हुन्न बुवा अब हजुरको बाबु ले सुख दिनू हुन्छ सानो मन् गर्नु हुन्न चीज दाई देरै राम्रो मान्छे पनि हो हामी दर्शक हरुले थाहा पाएको छ
@tomlalsubedi35733 жыл бұрын
अति मन छुने अन्तर्वार्ता ! आदरणीय बहुचर्चित लाेकगायक चीज गुरूङ र उहाँका बाबा, आमा, फूपू लगायत सपरिवारमा हार्दिक शुभकामना ! यहाँहरू सबैलाई अभिवादन र सम्मान ! बहुचर्चित लाेकगायक चीज गुरूङकाे साङ्गितिक यात्रा अझ सशक्त र ऊर्जामय रहाेस्, यही हार्दिक भावकाे कामना !
@mausammalla302 жыл бұрын
0
@cbmagar84433 жыл бұрын
पछिल्लो समयमा लोकदोहोरीको राजा चिज गुरुङ जि अझै प्रगति गर्नु शुभकामना छ
@terishamagar90193 жыл бұрын
dhherai dhherai pragatiko kamana.
@YoutubeChannel-fu9vz3 жыл бұрын
आमाबुबा प्रति हार्दिक सम्मान एवं नमन गर्न चाहान्छु। कहिले र कहाँ देखु भन्ने भईरहेको थियो आज पूरा भयो र चिज सोल्टीलाई पनि उत्तोरक्तर प्रगतिको कामना...! छिट्टै विबाह भएको पनि देख्न पाइयोस्....!🙏🙏🙏
@santoshbabu51893 жыл бұрын
केही लेख्न सकिन !बस चिज भाइको उत्तरोत्तर प्रगतिको कामना गर्दाछु! बुवा आमापनि कति सोझो सालिन सफा मन भएको हुनु हुदो रैछ 🙏
@chandrashrestha54473 жыл бұрын
बुवा पनि चिज भाइ जस्तै , बोलीचाली उस्तै , नमस्ते सबै परिवार प्रति र धन्यबाद बहिनिलाइ पनि
@komalasunar73993 жыл бұрын
हेर हेर यो भाई रोको नरूनून मेरो पनि मुटुमा गाँठो परो साहारै मन पर्ने कलाकार हाल अरुणाचल प्रदेश बाट हेर्दै छु
@tankagiri34923 жыл бұрын
चिज भाइ आजकलको लोकदोहोरी जगतको अर्गानिक गायक हुन। हरेक शब्दमा अर्कानिक अनि मौलिक शब्द चयन गर्दै हसाउने टुक्का हान्न सक्ने निकै प्रतिभाले ओतप्रोत छ्न।बधाइ छ चिज भाइ। अनि बाबा आमालै नम्स्कार्🙏
@chakgurung31753 жыл бұрын
धरै खुसि लग्यो चिज भाईको परीवार देखेर,एलीना बहीनिलई पनि धेरै धन्यवाद
@sbrai80483 жыл бұрын
जीज गुरूङ गाेरखा जिल्लाकाे मात्र नभएर सबै नेपाल भरीकाे माया शुभकामना रहन्छ । धेरै इमान्दार र शालिन गायक जिज गुरूङ
@balaramsuncheuri85643 жыл бұрын
सबैको मन मुटुमा बस्ना सफल भएको कलाकार अादरनिय सर चिज गुरुङलाई संधै सफलताको शुभकामना छ🙏🙏🙏🙏🙏
@bikenpalungwa37333 жыл бұрын
भिडियोमा देख्थे । मलाई नि मन पर्छ राम्रो लाग्छ । लु फलोस फुलोस राम्रो होस ।
@mayanebal54683 жыл бұрын
चिज भाईको आमा बुबा फुपु लाई देखन पायो रमाईलो खुसी लागो चिज भाईको उनती प्रगती को पाईला हरु अगाडी बढ्दै जाउन राम्रो गाउनु हुन्छ गीत धेरै मन पर्छ धन्यवाद छ मिडिया बैनी लाई पनी
@gyanuraut64792 жыл бұрын
कस्तो रमाईलो परिवार चिज भाइ स्वरका धनी अत्ती नै सुन्दर 👍👍♥️♥️👌👌
@karinashahi79253 жыл бұрын
सेम रैछ बुबा छोरा को अनुहार ममि नि सारै बुझकार अनि चिज गुरुङ को घर परिवार एकदम बुझ कार हुनुहुदो रैछ खुशी लाग्यो चिज जि तपाईं लाई भेटने मन छ मलाई एस्को उतर दिनु ल
@janakrajalimagar69943 жыл бұрын
हजुर हरू रोएको देखेर मेरोनी आँशु आयो रमाईलो परिवार
@sonitasonita4507 Жыл бұрын
❤❤💔💘💘
@kirtimaya52523 жыл бұрын
चिज भाई को बाबा , आमा , फूपू सबै मा नमस्ते 👏👏बाबा , आमा , फूपू सबैको आशिर्वाद पाउनु भा छ भाई ले हामीलाई पनि खुशी लाग्यो परिवारको साथमा अन्तर्वाता हेर्नु पाउँदा
@abiralshivaduti8012 жыл бұрын
हजुरहरुको आखामा आँसु देखेर मेरा नि आँखा रसाय। लोक प्रीय गायक चिज गुरुङको जीवनमा बुवा,आमा र फूपू तिनै जना कति महान हुनुहुन्छ। छोरा प्रति वहाँहरुको कति धेरै स्नेह र उच्च बिचार छ। सम्पुर्ण परिवारमा नमन। साथै दोहोरी गायनमा ठेट नेपाली लोक शब्दका खानी लोक प्रीय गायक चिज गुरुङको जन्मघर र गाउँ हेर्ने मौका दिनु भएकोमा mega star TV लाई हार्दिक धन्यवाद ।
@chakrachakra75093 жыл бұрын
एलिना खनाल बहिनिलाई धेरै धेरै शुभकामना राम्रो परिवार मैले लन्ठु भन्दा पहिले नै इन्द्रेणी टिम देखि नै चिनि सकेको छु बधाई चिज गुरुङ्ग प्रगति अझै जावस
@yrrtgtt59673 жыл бұрын
सारै खुसी लाग्यो एति मीठो स्वर्को धनिको आन्तर्बार्ता हेर्दा
@GRK_ODEN.3 жыл бұрын
सम्पुर्ण परिवार हसिलो,अनुशासित र मायालु खालको लाग्यो। चिजजिलाई उज्ज्वल भविस्यको शुभकामना ।
@krishnabahadurbaidwar27813 жыл бұрын
चीज गुरुंग अजभोलि दोहरीको hero हुन, उनको दोहरीको टुक्कामा ओर्गानिक शब्दहरु प्रस्फुटित हुनछन जो दर्शकवृन्दलाई अति मन परेको हुनछ ! चीजका बुवा मुवा कती राम्रो बोलनुहूदो रहेछ ! चीज तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना, तपाई अझै लोकप्रिय बनदै गएको सुन्न मिलोस , सफलता प्रगति हुदै जावोस !
@jeetendrabam74063 жыл бұрын
लोकदोहरी क्षेत्रको चिज नै हो चिज......लभ यु चिज साच्चै राम्रो कलाकार हो चिज उज्जल भविष्यको कामना छ
@kamalamagar44473 жыл бұрын
Kati khushi pani layo run man pani layo I love you chij gurung🥰🥰🥰😘😘 baba Aama lai dekhnu payo🙏🙏🙏🙏🙏🙏🙏🙏
@darshanghimire60333 жыл бұрын
चिज गुरुङ सरलाई परिवारको आशिर्बाद सधै लागि रहोस् अझै प्रगतिको शुभकामना हजुरलाई।
@amarmagartanahu38313 жыл бұрын
कतिराम्रो अहिलेको मस्त बेस्त दोहोरी गायक चिज गुरुङ को स परिवार लाई जुताई दुख सुख बिगतका कुरा हरु सुन्न मौका दिनु हुने एलिना सि स र चिज ब्रो को स परिवार लाई धेरै धेरै धन्यबात अझि प्रगती गर्दै जानू होला 👏👌🙏💘💗💖
@yogprasadgurung65573 жыл бұрын
बिचर चिजले दुखाकाे कुराहरु सुनाए पनि कहिले आँसुदेखउने थिएन अहिले हाम्रो पनि आँसुनिकल्दियाे उत्तर उतरकाे प्रागति शुभकामना भाई
@tikaramsenchury70533 жыл бұрын
धेरै रमाइलो लाग्दा लाग्दै तपाईं हरुको आँखा मा आँसु देख्दा मेरो आँखा मा पनि आँसु रोकिएन ।सधैं खुशी रहनु होला।
@Sundar_Sing2 жыл бұрын
अति नै प्रतिभाशाली लोक दोहोरी गायक चिज भाई को interview हेर्दा अति नै भावुक 😭 भएँ। लोक गीत संगीत 🎵 को क्षेत्र मा अझै राम्रो सफलता को शिखर चुमोस्। Lots of Love Bro!!
@rounnythapa1943 жыл бұрын
कति राम्रो परिबार लाई सगै जुटाएए दिने मिडिया बहिनी लाई र चिज भाइ को परिबार लाई सुभकामान
@narbahadurgharti6093 жыл бұрын
चिज भाइ रुदा मेरो पनि आँखा रसायो धेरै राम्रो परिवार
@narchhantyal91163 жыл бұрын
गायक चिज उप नाम लन्थु भयको छ परिवार सङ्ग देख्न पाउँदा खुसी लाग्यो सबै लाई धन्नेबाद
@bijayagurung36303 жыл бұрын
बहुप्रतिभाका धनि चिज गुरुङ्ग भाईको घरपरिवारको अन्तर्वार्ता हेरेर उहाँहरू सँगै हाँसे सँगै रोए अबका दिनहरुमा राम्रो हुँदै जाओस् फलोस् फुलोस् शुभकामना छ।
@babulalbk29933 жыл бұрын
लन्ठु गायक चिज गुरुङ को गित धेरै हेरेको छुमैले एक दमै राम्रो लाग्छ
@bodharajbasnet34823 жыл бұрын
राम्रो छ चिज भाई ! अगाडि बढदै जाऊ ! चिज भाईको बुबा ,अामा फुपु सबैमा धेरै बधाई छ !! अाफ्नो कला क्षेत्रलाई अगाडि बढाउदै लैजाने छौ ? प्रदेस 5 दाङ्गको तुल्सिपुरबाट ।
@premmagar3 жыл бұрын
कती रमाईलो परिवार चीज़ भाई I'm your big fan plus thanks star tv from uk
@S̆̈h̆̈ĭ̈s̆̈h̆̈ĭ̈r̆̈-b8o Жыл бұрын
चिज भाइकोे आँखामा आसु मेरो पनि आसु थामिएन। दुख नमान्दिनु होला , मलाइ एउटा कुरा जिग्यासा लाग्यो ।चिज भाइको वास्तविक आमाको बारे बुझ्न पाइएन जानकारी पाउन है।❤❤❤
@ThanksThanks-tg8wp3 жыл бұрын
कति रमाईलो सुन्दर परिवार हो चिज सरको आमा बाबु को बीच मा बसेर कुरा गर्दै गर्दा जनै रमाईलो महसुस भयो आज
@shantaghimire52463 жыл бұрын
आमा पनि राम्रो पर्नुभएको रहेछ। सबै नयाँ आमा कहाँ यस्ता हुन्छन र। भाइ आफ्नो आमा सम्झेर रोएका हुन।
@yubrajthapa16403 жыл бұрын
Chij sir hjurko family dekhhana paiyo khhusi lagyo keep it up 🤟👍💪💪
@birjbahadurpulamimagar99372 жыл бұрын
एकमै खुसी लाग्यो!! धन्यवाद छ!!
@bharatgurung62723 жыл бұрын
अझै धेरै प्रगति गर्दै जानू चिज सर खुशी लाग्यो आज हजुर को परिवार को इन्टरभिउ हेर्न पैयो खुशी लाग्यो
@chitra2781 Жыл бұрын
दुख सुख जिवनसाथी हाे पालाे आउँछ, सम्पूर्ण परिवार प्रति सुख शान्ति काे कामना गर्दछु धन्यवाद हजुर चिज जी सलाम
@yubrajshrestha85573 жыл бұрын
सफलता को शुभकामना चिज बाबु♥️♥️🙏🙏🌹🌹👏👏👌👌👌
@veda72943 жыл бұрын
अगामी दिनको धेरै शुभकामना चिज दाजु अझै प्रगति गर्दै जानुस।
@susmitachhetri49563 жыл бұрын
Gorkhali hero chij gurung Vai♥️♥️
@pitambarpandey13813 жыл бұрын
चिज गुरुङ हामी सबै नेपाली को मन मुटुमा बस्न सफल लोक दोहोरी को हिरो दमदार जस्ता लाई त्यस्तै कडा जवाफ सवाल गर्न सक्ने क्षमता वान गायक हो । हामी जब समन चिज गुरुङ जि को नया दोहोरी आउदैन तब समन प्रतीक्षा मा बसिरहेका हुन्छौ।। सफल गायक सफलता को शुभकामना
@munamagar80503 жыл бұрын
सधैं सबैलाई हसाउने चिज दाइले आफू सङै सबैलाई रुवाउनु भयो ।। ❤❤🙏🙏🙏
@langhalimagar55962 жыл бұрын
कति माया गरेर हुर्काउनुभको रैछ अहिलेको ममि ले पनि wou salute छ आमा लाई?
@hiramanikharel1896 Жыл бұрын
मलाई अति मन पर्छ चिज भाई का गीत एक्टिभेसन अनि मौलिकता अनि शब्दमा पनि निखार अनि आफ्नो धर्म संस्कृति को पारा ल्याउन सक्ने। उदाउदो सूर्य हो चिज।
@indrarai27712 жыл бұрын
यहाहरुको रोएको देखेर मेरो पनि आसु आयो पत्रकार बैनिलाइ धेरै धेरै धन्यवाद
@rajukarki83532 жыл бұрын
सफलता को अनगिन्ती शुभकामना चिज गुरुङ ब्रदर सु स्वास्थ दिर्घायु साथै भबिस्यमा अझै धेरै उत्तर उत्तर प्रगति को कामना । हजुर हरुको परिवार बाट थुप्रै परिवार हरुले धेरै कुरा सिक्नुपर्ने लाग्यो विशेष गरि मलाई ।।
@bhundrathapa5897 Жыл бұрын
सलुट छ चिज गुरुङको परिवार लाई मेरो तर्फबाट 👒👒👒⚔️⚔️⚔️💐💐💐💐💐🙏🙏🙏🙏🙏
@jitmanbm3 жыл бұрын
भावुक हुनुबाको देख्दा आँखा मा आँसु रोक्दा रोक्दै पनि अशु रसायो
@Ghumphirmedia3 жыл бұрын
चिज सर प्रगती गर्दै जानुहोस हाम्रो यहि छ शुभकामना
@शिवथापाप्रेम3 жыл бұрын
मन पर्ने अर्गानिक गायक प्रगति काे शुभकामना
@2345-g9n3 жыл бұрын
हाम्रो गाउँ हाम्रो गोर्खा देखि देशकै भाइरल चिज कुमार को सम्पूर्ण परिबार र गाउँ छिमेकी सबैलाई देख्न रमाइलो कुराहरू सुन्न पाइयो अझै पर्गति हुँदै जाहोस बधाई र शुभकामना छ🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narmadathapa84753 жыл бұрын
सुन्दर परिवार अामा बुवा फूपु सबै बुझ्ने राम्राे लाग्याे ।
@poshakthapa52113 жыл бұрын
गाेरखाकाे सान चिजगुरूङ ईमानदार जय गित जय सङ्गीत प्रगतिकाे शुभकामना जयनेपाल चिज जि
@premgurung35413 жыл бұрын
Namaskar Mega Star Media Chij Gurung ko family lai dikhaono ko lagi dhara dhara dhanabad.Chij Gurung Gurung ko San ho ♥️♥️♥️♥️♥️♥️
@madangurung96643 жыл бұрын
Respect 🙏 धन्यवाद mega star tv लाइ आज चिज गुरुङ भाइ को घर परिवार गाउ यसरी हेर्न पाइयो
@suryagurung67253 жыл бұрын
Good family, dherai pachhi chij Gurung ko pariwar sanga ko interview herna paiyo soo happy.tq
@bimalpokhrel28022 жыл бұрын
Lots of Love Chij Sir. We love you so much. You have a bright future ahead.
@pabitraroka32643 жыл бұрын
धन्यवाद छ भाइ बाबाअमा फुपू सबै लाइ धेरै धेरै धन्यवाद छ है म कतार बाट
@remranamagar14103 жыл бұрын
Chij KO family atti ramro xa aama lai dherai maya garnu hudo raixa ani ptrakar boini lai dherai suvakamana
@هومكلا2 жыл бұрын
Super kalakar banna safal hos !Mega star TV team lai videoko lagi thanks so much!
@sabinmagar3303 жыл бұрын
घरमा बुबा आमा मात्रै हुनु हुदो रहिछ ! बुहारीको खाचो जस्तो छ चिज दाइ अब चाडै बिहे गर्नु पर्यो बुवाले आँसु झादै राख्दा खुशीको आँसु हो भनेर कुरा मिलाउनु भयो !
@arungurung74462 жыл бұрын
कति माया पाउनु भाको रैछ चिज जि ले अनि दर्शकहरुले पनि तेतिकै माया साथ सपोर्ट गरिरहनुभाको छ । सधै खुशी हुनु चिज जि अनि सधै राम्रो बाटो हिन्नु शुभकामना छ अनि बाबा आमाको शिर उच्छ राख्ने काम गर्नु होला । आज मेरो पनि आँखा रसायो खुसिले गर्दा ।🙏🙏🙏
@kumarthapa13753 жыл бұрын
सारेै राम्रो परिबार सबैको परिवार यस्तै भईदिए कस्तो हुनिथियो आफुत आमा बुवाको माया कस्तो हुन्छ थाहा नै छैन चिजले परिबार अविभाबक्को माया पाको देख्दा कता कता बुवा आमाको यादआयो यो परिबारलाई सलाम छ
@padamshrestha89763 жыл бұрын
सारै रमाइलो परिवार चिज भाइ को बुबा धेरै बुज्ने हुनु हुदो रहेछ
@mamatagurung942411 ай бұрын
हजुर हरू रोएको देखेर मेरोनी आँसु अायो रमाइलो परिवार ❤️❤️
@baburamsunamofficial47263 жыл бұрын
My best singer chij ji ko family dekhda khusi lagyo love you all
@baburamchhetri40793 жыл бұрын
Chij bhai Runu bhaneko mero pani Asu Ayo bhai
@prithvigurung23143 жыл бұрын
Dhannebad mega midea lai chij bhaiko buwa aamalai vet garaunu bhakoma🙏🙏💐💐♥️♥️
cij bhai lai shadai support gerchum ramro hos ghagwan le kalyan garun..shadai suvkamana.vai lai.
@runchetgorkhagurungvai96993 жыл бұрын
अति राम्रो संग गीत गाउनु भएको थियो चीज गुरुङ
@NeemKaucha Жыл бұрын
राम्रो लागो,चिजको अझै उन्नतिको कामना गर्छु !
@khagulimbu252 Жыл бұрын
चिज गुरुङ रुदा अाफुपनि रोएँ तर सबैकलाकारको इन्टरभ्यु हेरेर धेरैलाइ रुन सगाउछु।
@केपीचौलागाइ3 жыл бұрын
आहा कति रमाइलो परीवार बुवा ममि तेहि भयर पो चिज जी पनि यति हसिलो सालिम हुमुभाको रैछ खुसी लाग्यो
@konchhyoglama7872 Жыл бұрын
❤धेरै राम्राे लाग्याे तर यसरी अामाकाे यादले चाहिँ मलाइनि रूवायाे मेरानि अामा हुनुहुन्न ।बितेकाे कुरा चाहिँ नगरेमा राम्राे हुन्थ्याे जस्ताे लाग्छ।
@saritaxettri97332 жыл бұрын
चिज dada रुदा मेरो नि पुरानो yad आयो मन थम्न सकिन😌😌😌😌😌😌
@newstar20763 жыл бұрын
Chij sir ko pariwar naaie dakhna pauda khusei lagyo
@Rameshbaduwal42572 жыл бұрын
चिज दाइ अनुहार त ठ्याक्कै बुवा संङ मिल्दो रैछ त ,, म त चिज दाईको ठूलो फ्यान हो नि हजुर त म पश्चिम मेलि भए पनि उहाँको गित सारै मन पर्छ । अनि उहाँको अनुसासित व्यबहार अरु संग बोल्नी तरिका सब मन पर्छ ।
@lilaramnepali83913 жыл бұрын
Awesome interview yalina sister. Beautiful family my favorite singer chij bro.
@devikunwar86933 жыл бұрын
चिज भाई बाबा फुपु अामा सबै रुनु भयो मलाई पनि बिगत समजियर मन रोयो भाईलाई बाधाई छ