नमस्ते सर, जग्गा सम्बन्धि समस्या लिएर आएको छु समाधानको उपाय बताईदिनुहुन्छ भन्नेमा आभारी छु। जग्गा धनी जेठो दाइ बिदेशमा हुनुहुन्छ तर जेठो दाईको मन्जुरीमा माहिलो भाईले उसको भागको जग्गा मलाई बेच्छु भनेर म बाट 20 लाख लियो र वडामा कागज बनायो जेठो दाइ नेपाल आउनु भएपछी तपाईंको यानिकी मेरो नाम मा पास गरिदिन्छु भनेर र जेठो दाइ सङ्ग पनि कुरा भयो र उहाले चिन्ता नगर्नु म 4/5 महिना पछि नेपाल गएर पास गरिदिन्छु भनेर भन्नू भयो यस्तो अबस्थामा के गर्नु पर्ला सर 20 लाख पैसा दिसक्यो जग्गा पास गराउन पाको छैन।
@Gorkhaliiii8 ай бұрын
सर नमस्कार 🙏🙏म भरखरै नियुक्ति भयकाे स्थानिय पञ्जिकाधिकारि हु🙏🙏यहाँ सानाे र ठुला उमेर समूह कै व्यक्तिहरू झुक्यायर यउटै दर्ता मितिकाे नाम परिवर्तन गर्न नया जन्मदर्ता लिन आउदा रहेछ😮😮यउटै मिति रहनाले भाेलि मलाई कस्ताे कानुनि जटिलता आउला,, यक दमै तनाबमा छु 😢😢यसबारे सानाे भिडियाे हजुरले बनाइदिय हजुर बाट धन्य हुनेछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ZEUS485228 ай бұрын
नगरपालिकाले सम्पति कर र मालपोत/भुमिकर कसरी निकाल्छ??? Full process रसिद को format बाट 1 video.
@SanjusmmuVlogs7 ай бұрын
Sir namaskar 🙏🏾 sir mero dosro bihe vko 7 barsa vyo pahilako pati bitisaknu vyo dibosh vko thihena aba mero ahile vaheko pati Sita nagarikta kasari banauna milxa hola plz vanidinuns na
@anilkumarrajak73916 ай бұрын
जल्दो बल्दो अपवाह वा हल्ला यहि जेठ महिनामा चलेको हल्ला : जमिनदारको खेत मोही ,बटेेेया ,मनखप गर्नेलाई नै सो खेत हुने भन्ने हल्ला चलेको जसले गर्दा अधिकान्श जमिनदारले आफ्नो खेत फिर्ता लिइ सकेका रहेछन् ? यस बारे बताइदिनु पर्यो गुरु !!!!
@chandararyal8 ай бұрын
Sir namskarr aafno jagga naapda aru ko ghar paryo rw usle jagga na kinxa na jagga ko barema kura garerw tarerw baseko xa k garnu parxa hola sir
@SamriddhiShahi1234.7 ай бұрын
बसाई सराई garda जुन ठाउँमा बसाइ सराई जाने हो tes ठाउँको lalpurja chahinx vanxn k होला सार बुझाइदिनु na
@shuvmandal14479 ай бұрын
Sir yasma gaw block ko chaut jagga darta garaun Pani milxa ki?
@santoshsulti7 ай бұрын
मेरो बुबाआमाले 55 बर्ष देखि जग्गा गरि खानु भनी 200 सय रुपिया मेरो हजुरबा संघ लिएर ईन्डिया जानू भाएको 55. 56 बर्ष भयो अनि जग्गा को तिरो बुझाउदै 47 बर्ष अनि 7, 8 देखि बुझाको छैन जग्गा अझैपनी गरिरहेको छौ सर यो जग्गा आफ्नो नाममा बनाउने के के गर्नु पर्छ बुबा पनि हुनुन्न तेसैले यसको भिडियो बनाउनुन सर
@ramnathsing14309 ай бұрын
Sir.aafno purwaj ko Naam ma mohi x ki xain vanne kasari Patta lagaun Sakin chha .vandinus na sir
@krishnarajbanshna9 ай бұрын
Sir 20.30 barsha dekhi adiya gare KO jaga .jaga dhanile ahile 25% dinxu bhanera kagaj gare KO gabisha ma ta 10 barsha hudani jaga pas gari nadida K garna shanin cha hola
@ktmfox74328 ай бұрын
Minahi ailani jagga bhaneko kasto jagga ho? Yasma aru kundai manxeko hak dabi hunchha ki nai?
@bimalkarki49179 ай бұрын
मेरो 2075 मा बिहे भयो।कुरा नमिलेर 1 महिनामा टाढा भैयो।1 बर्स पछि मिलेर सानो गाउमा कागज गरियो।अब बाट अलग भनेर ।कानुनको रुपमा गरिएन।हाम्रो बिहे दर्ता छैन।अब अर्को गर्न बिहे पहिले कानुनि रुपमा अलग हुन पर्छ भन्छ्न।अब कानुनी रुपमा डिभोर्स माग्दा (5 साल पछि ) पैसा दिए दिन्छु नत्र दिन्न भन्छ्न डिभोर्स ।अब सङै नि नबस्ने 5 साल देखि कागज मा अलग भनेर साइन गर्ने ।ऐले पैसा माग्ने।अब कसो गरि अर्को बिहे गर्न मिल्ला।पैलेको बुढी सङै नि नबस्ने डिभोर्स्नी नदिने।गारो पर्यो हजुर😢
@rajadhikari42138 ай бұрын
sir yo jagga kichalo kasari herne ho ?
@sangitabk356 ай бұрын
जग्गाजमिन किन्दा बेच्दा सरकारी मूल्य कायम हुन्छ कि हुँदैन?
@kunalkumarmishra91265 ай бұрын
Sir yooo kasto jagga ko Barry ma xa
@magarnisyanu15358 ай бұрын
मेरो ससुराको नाममा रहेको जग्गा ससुराको आमाले भाइलाइ पास गर्दे अहिले पछि तेरो छोरा ठुलो भयो भने दिन्छ भनेर पास गर्न लगायर पछि ससुराले माग्दा पनि नदियको र पछि मेरो श्रीमान् गयर माग्दा पनि ज्यान मार्ने धम्की दिनु हुन्छ सासु ससुरा हुनु हुदैन ससुरा को भाइ चै हुनु हुन्छ हामिले सम्पती फिर्ता पाउछौ कि पाउदैनौ
@ChannelSGm5957 ай бұрын
हाम्रो पनि जग्गा पहिले नै बाजेको पालामा नाप भएको र पैसाको अपुग भएको कारण बुबाको नाममा दर्ता नभएको थिएन। बाजे अहिले हुनुहुन्न यसमा के गर्नुपर्ला सर जानकारी पाऊ न?
@tech-ganesh8 ай бұрын
सर घरका सदस्य ले दिन दिनै घर झगडा गरि मर्नु न बाच्नु बनाको ,तनाव देको अवस्थामा त्यस्ता मान्छेलाई के कस्तो कानुनी सजाय को ब्य्बस्था छ लौन भन्दिनु पर्यो
@bhim6647 ай бұрын
लाल पुर्जा छ नक्सा छैन कसरी यस्तो हुन्छ सर
@Opsamrat12457 ай бұрын
नमस्कार म बसेको जग्गा 2 कत्था छ म बसिआको 19/20 बर्ष भो कोइ पनि खोजिनिती गरेका थियनन र अहिले आयर कोइ दलालहरु भन्छन यो जग्गा अर्काको हो ! किन्ने भय किन भन्छ यस्तो मा के गर्ने? चादै जवाफ पाउने आशा गर्दछु !!!
@dhirajthapa24198 ай бұрын
Purano namsta pauna sakinchha ki nai??
@aasarai61967 ай бұрын
सर मेरो समस्या चै के छ भने तिरो पनि तिरेको धनिपुर्जामा नि भयको अनि धडामानी भयको तर खै कसरि हो 27 रोपनी मा 7 रोपनी मात्र तपाईंको अरु ऐलानिहो भनेर सामुदयक बन भयो लग्यो यो कुरा सामुदयक बन नापी गर्दा भयको हो मेरो बाजेले 27 रोपनिको धनिपुर्जा छ अनि बाउकोमा नामसारी गर्दानी 27 नै छ कसरि ऐलानी भयो होला मेरो जिग्यासा अनि यस्लाइ फेरि आफ्नो बनाउन के गर्नु पर्छ होला भोजपुर बाट
@JunuTamang-h8z8 ай бұрын
Sir mero hajurbuba le dherai barsa agadi dekhi kamai gardai airanuvayeko jagga aile ayera hajurbaubako vaiharule uniharko napima pareko xa vannu hunxa ..testo pni hunxara??? Tyo jaggama ghar banauda chai pahila testo keii kura niskena tara aile ghar banisakepaxi chai uniharko nam ma paryo vanxa..
@aruntamang20859 ай бұрын
तीन दाजु भइ को नाम मा जागा आइसक्यो तर एउटा दाइले अंश बणड गनेै मानयान कानुनी पकरिया के छ सर
@indrabist84819 ай бұрын
सर अब २०७४ भाद्र भन्दा अगाडिको घरसारको कपली तमसुक वडामा दर्ता छैन भने तमसुक काम लाग्दैन??
@shyamraut189 ай бұрын
Mlai court marriage grnu x sir.. dubai jana ko umer 22+ year x tr keti le kumari pramanit grauna garho x usko manxe ward office ma kam grirahexa tyaso ma usko National identification card ma unmarried vayeko vnera bnauda tyo card ko unmarried pramanit le court ma bihegrn milxa ki mildaina? Yo nai mero problem thio please sir bisbas x hjr le kunai bato khulaune hunexa taki hamro prem biwah sfl hos Jay Nepal sir
@rajeshlage85639 ай бұрын
Yesma sobasi darta hunxa ki nae?
@bhimsenkhadka54786 ай бұрын
म बिदेशमा छु! मैले नेपालमा जग्गा किनेर म बिदेश भएकै अबस्थामा मेरो नाममा पास गर्न मिल्छ कि नाइ हजुर? कृपया कसैलाई थाहा छ भने बताइदिनुहोस न!
@NEPALLawАй бұрын
सकिन्छ वारिसनामा चाहिन्छ
@newagriculturefarmingowdctechn9 ай бұрын
owdc काहाँ पाउँछ भन्नु भयो भिडियो मा फोन नम्बर छ सम्पर्क गर्नु होला
@achyutaryal9249 ай бұрын
नमस्कार मेराे बुवाले 2047 देखि 2050 सालसम्म गरि 45 कठ्ठा जग्गा राजिनामा पासगरि किन्नुभयाे तत्कालनापनक्सा गर्दा सिमाना बिबाद भइ राेकियाे पछि बुबाकाे मृत्युु भयाे र2058 सालमा मेराे नाममा नापि भयाे र पुर्जा समेत बने तर दुर्भाग्य माअाेबादि दाेन्दकाबेलामा मालपाेत कार्यलय अार्जनिहुदा सबजलेर नस्ट भए पछि हाम्रा जग्जा अरुले हडपेर बसे पछि विशेष नापि बाट पुन नाप्नेकाम भयाे त्यति बेला हाम्रा जग्गाबसेका मान्छेका नाममा नपायर 7 दिनेसुचनासमेत निकाले हामिले म्यदभित्र हकदाबिकाे निबेदन हाल्याे राेकियाे अहिले फेरि ती जग्गालाई अाेइलानि हुनभनि भुमिअायाेले बेसेकालाई नै दिन खाेजिरहेकाे छ के तस्ताेगर्न मिल्छ अब मेराे नाममालालपर्जा बनाउन के गर्नुपर्छ झर्काेनमानि राम्राे उपाय बताई दिनुन सर हजुरसंग कानुनि उपायकाे पर्खाईमा छु साथै हजुरकाे फाेन नं पाए फाेनमागुनासाहरु सुनाउने थिए 9847072350 मेराे न
@bhim6648 ай бұрын
Sir tapailai kasari contact garne
@rajupudasaini28499 ай бұрын
Sir hjr contak number pau plz maro aauta cheque baunce garako xa anothar bata janako ko contak no pau na hjr
@Ape-ux1rw8 ай бұрын
Hello, sir... Is it possible to have any contact details of your. I have some queries to ask with about mohini halk.