सर नमस्कार,म संग बाईक छ तर लाईसेन्स नभाको व्याक्ति वा सिक्दै गरेकोलाई दिएर यदि उस्ले मान्छे हान्यो भने खर्च कस्ले बेहोर्ने वा सजाय कस्लाई हुन्छ
@ShreeRam-jb6tnАй бұрын
Sir mero baba sanu chada ama buwa bitnu bhayo testhaubata lyara arkotauma nati banayer palnubhayo wahako ak chori india bihe bhayeko choripani halsalai bitnubhayo aba kohi chaina buwa janmine tauma hamile kasailai chidaenau ab nata pramanit kasari garne jagga kasari sarne
@Mohan-i3p5b9 ай бұрын
Sir 🙏 नमस्ते डिभोर् कोे एकतर्फी फैसला हुन् साचि बुझाए पछी मुद्दा सकिन कती समय लाग्छ हाेला...?? Please reply me please please 🙏🙏
@tapenbista623011 ай бұрын
Postmortem k ho postmortem report aauna kati samaya lagxa ra tyo report aayapaxi kaha janxa yo bare auta video banaunu paryo sir 🙏✌️
@krishnarajbanshi972411 ай бұрын
शिक्षकको दरबन्दी एउटा विद्यालयमा, नगरपालिका शिक्षा शाखाले प्रधानाध्यापक को जिम्मेवारी अर्को विद्यालयमा तोकि सो प्र अ ले शिक्षक नियुक्ति गर्न माइन्युट घरमै तयार गरि सन्चालक सदस्य को घर घर गै हस्ताक्षर गर्न लगाइएको र कतिपय हस्ताक्षर किर्ते गरिएको पाइएको यसको कानुनी उपचार के होला सर?
@kbkhatri732811 ай бұрын
sir namaskar please Nahar /kulo mathi bato banauna kasari k kasto kanuni bayebastha xa bataii dinus na pl
@pradeeptmgvlog10 ай бұрын
नमस्कार सर, म अविवाहित हो र, मेरो 2014 मा बनाको पासपोर्टमा बिबाहित जनाको रहेछ र मैले परिचयपत्र बनाउदा अविवाहित जनाको छु यसमा बिदेश जादा समस्या आउँछ होलाकी आउदैन होला।
@krishnabaitha89626 ай бұрын
सर पीडित र पीडक दुवै संग चालक अनुमती पत्र छैन भने त्यो अवस्था मा के कस्तो बयवता छ
@amritrai25448 ай бұрын
Sarai ramro lagyo aru kura sodna man thiyo kasari samparka garne hola phone number paya hunthyo
@rajendratimilsina108510 ай бұрын
साँध जोडिएको जग्गा एक जनाको पूर्जामा मा 18 कट्ठा र नक्सा र भोगमा 20 कठ्ठा छ। अर्कोको पूर्जामा 20 कठ्ठा र नक्सा र फिल्ड/भोगमा 19 कट्ठा छ भने कम हुनेले बढी हुने बाट पूर्जा बमोजिमको जग्गा पाउँछ कि पाउँदैन ?? उत्तर को प्रतिक्षामा छु
@ArjunChy-t9w10 ай бұрын
सर आफू बसेको जगा अहिले १५)२० बर्स पछि जगा धनी आये र यो मेरो जगा हो भन्दै खोज्नु आये पछि के गर्नु पर्छ सर
@waibaraja201611 ай бұрын
अदालतले ६ महिना जेल फैसला सुनाएर यसको लागि पैसा तिरेर निक्लिन मिल्छ कि मिल्दैन सर ??
@Bhimbudha010 ай бұрын
Baba aama sangai xan tara Bachha ko jamma darta garauda aama ko thar rakhera garauna milxa hola ki nai ...sir please reply
@enjoyteam39257 ай бұрын
Bike ra trick accident vayo dubai janasanga license xaina but bikema sawar manche mareu aba bike wala pidit vayo aba bike chalklai sajay hunxa ki hudaina vayema kasto sajay huna sakxa
@NirmalPaudel-xu5muАй бұрын
Licence blue book bike sabai lina pauxa ki pauxa ki paudaina kunai kesma
@EliteNepal77 ай бұрын
सर लाइसेन्स नक्क्ली बनाउनी लाई के सजाए हुन्छ भन्दिनु न
@rahulshah-lz9fq10 ай бұрын
Sir ahileko kanoon ma hami baseko ghar bat nikalna sakdain yo kasto kanoon ho
@binodpratel558211 ай бұрын
नमस्कार सर एउटा कुरा के भने नेपालमा कुनै सवारी साधन दुर्धटना हुदा चालकलाई कुटपिट गर्ने र यहासम्मकि चलकको ज्यान समेत लिने परिपाटी छ यहसलाई कानूनी दयाराम लेयर चलकको जिउको सुरच्छया गर्ने कानून बनाउन मिलछकि मिल्दैन।दुर्धटना भन्ने कुरा जानी जानित हुँदैन भयो भने नेपालमा चालकलाई बचन गारो भयो। उचित सल्ला दिनु होला।
@NEPALLaw11 ай бұрын
यो बिषयमा कानुन नभएको होइन । कानुन छ । तर आक्रोषित भिडले गर्ने हो ।
@dineshnepali386310 ай бұрын
❤❤❤❤❤❤❤
@Saudimanepalii11 ай бұрын
🙏🙏 सर यो समाज भनेको के हो र समाजले गर्नु पर्ने काम कर्तव्य के हुन भिडियो बनाउँनु न छोटो जस्तो मगर समाज भन्छन् गुरुङ बाहुन दलित समाज भनेर चलिरहेका हुन्छन्
@BashistOfficial2.011 ай бұрын
घरमा एक्लै बस्ने मान्छे आफ्नो सफेटी को लागि निजी जग्गा मा करेन्ट लगाउन मिल्छ राति मा मात्र caution बोर्ड राखेर
@NEPALLaw11 ай бұрын
अनुमति नलिइ मिल्दैन कुनै दुघर्टना भए कारवाही हुन्छ
@prasadvlogs831111 ай бұрын
sir namste taraeko jagaa. ma enar x testo jaga lida k hunx
@NEPALLaw11 ай бұрын
कुरा बुझिएन
@prasadvlogs831111 ай бұрын
maele 10 dhur gharedi hereko xu teyo gharedi 8 miter ko batoma x ani tesvitra enar pani cha testo gharedi lida thik holaki nahola sir
@rambhujel65496 ай бұрын
Great info
@Saudimanepalii11 ай бұрын
सर मेरो पुर्जा विहिन जगा छ मालपोत कार्यालयमा हेर्दा बुट्यान भनेर लेखेको रैछ 50 वर्ष पैला बुवाले किन्नु भयको रैछ तम्सुक मात्र छ साक्षी बस्ने र बुवाको मृत्यु भै सक्यो पुर्जा निकलिन्छ की नाई निकलिन्छ भने प्रोसेस के होला अनि साधमा एमाले नेताको जगा छ उसको पनि पुर्जा छैने उसले भछ मलाई आधा जगा दिनु नत्र मुदा हाल्दिन्छु भनेर भन्छन् उसले मुद्दा दायर गर्न मिल्छ कि नाई
@Sujaldong10 ай бұрын
Mudda halne dhamki ma jagga adhi nadinu malpot ma gayera filed book ma ra srestha darta hereraw garnu pauxa darta huna baki xa vane kurnus
@bishaldanny749911 ай бұрын
Guru massga nambari jagga xa ani oileni jagga liye vane maile kanuni hisab le pauxuki paudina paxi Dhanipurja bataidinu paryo
@NEPALLaw11 ай бұрын
सकेसम्म ऐलेनि जग्गा नलिनु
@bishaldanny749911 ай бұрын
@@NEPALLaw सर मलाई लिनै पर्ने बाध्य छ मेरो घर अगाडि धेरै ओईलानी जग्गामा बसोवास छन नापी पनि भैराको छ ।।।।।। अनि जग्गाधनीले धनीपुर्जा आउन लाको छ भन्छ ।। के गर्ने धेरै अन्योलमा परियो ।।।।। अनि एउटा मान्छेले उसैको नाममा धनिपूर्जा निकालेर बैङ्कमा राखेको लोन लिएको भन्ने हल्ला पनि छ(10/15 घरको) कसो गर्ने राम्रो सुझावको आशा गरेको छु सर।।।।अनि यो जग्गाको बारेमा त्यो मान्छेले आफ्नो नाममा गरेर लोन लिऐको भनेर कसरी थाहा पाउने????