Рет қаралды 42,250
Chuss Dari AcharyaKrishna MDRai RajeshPayalRai RachanaRial Saptaraag
साहित्य र संगीतको साथ सप्तराग
AUDIO=Chussa Daari
LYRICS=ACHARYA KRISHNA
MUSIC=M.D.RUNGMAHANG RAI
VOCAL=RAJESH PAYAL RAI & RACHANA RIMAL
GUITAR=Sanjib Baraili
FLUTE=Umesh Pandit
RECORDIST=Suresh RAI
ARRANGE,MIXING & MASTERING=Raju Karki
POSTER=Mohan Avilashi
STUDIO=Studio King
PRESENT=SAPTARAAG
PRODUCER=SAPTARAAG
#ChussaDari #AcharyaKrishna #MDRai #RajeshPayalRai #RachanaRimal #Saptaraag #Anjanbhutani
MUSIC VIDEO COMING SOON ON RAJESH PAYAL RAI OFFICIAL CHANNEL
#केटा~शिरमा तिम्रो शिरबन्धी मेरै नामको शिन्दुर पनि )२
मेरी प्यारि बन्न लाइ त चट्ट सारी हुनैपर्छ
(चौबन्दी र पटुकीमा चट्ट सारी हुनैपर्छ )
(ए प्यारि तिमि मेरै हुनुपर्छ )२
#केटी~चट्ट शिरमा ढाका टोपी दौरा सुरुवाल कोट पनि
मेरो प्यारा बन्न लाइ त चुस्स दारी हुनैपर्छ
मुस्कुराउने ओठ मुनि चुस्स दारी हुनैपर्छ
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
#केटा~तिमीलाई चोट लाग्दा खेरी मलाई पिढा हुनेगर्छ)२
(तिमी शाथमा भैनौ भने यो मन सधै रुनेगर्छं)२
(ए प्यारि तिमि मेरै हुनुपर्छ )२
#केटी~घाँस दाउरा र मेलापातमा हामी सँधै भेट्ने गर्थिउ)२
कहिले हास्दै कहिले रुंदै सङ्गै जिउने मर्ने भन्थिउ)२
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
#केटा~मुटुमाथी ढुङ्गा राखी मुगलन जान बाध्य भए)२
(देश र तिम्रो मायाले नै फर्किएर घर आंए)२
(ए प्यारि तिमि मेरै हुनुपर्छ )2
#केटी~चाहिदैन पिजा बर्गर गुन्द्रुक च्यख्ला भए पुग्छ)२
(नजाउ परदेश देशमै गरौ तिमी साथमा भए पुग्छ।)२
(ए प्यारा तिमि मेरै हुनुपर्छ )२
/ @rajeshpayalrai1
/ @anjanbhutani2843