वर्षभरिलाई ढाकरमा नुन लिन धरान झरेको म जनता जगाउन यतै रत्तिए: शम्भू राई ! Adhyarobata Ujyaalotira

  Рет қаралды 50,918

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

ढाकरमा नुन बोकेको तितो व्यथादेखि सुमधुर संगीतको मिठाे कथासम्म
#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: शम्भू राई- अग्रज गायक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 243
@sanilama537
@sanilama537 5 ай бұрын
सम्भु दाइ तपाईंले गाउँमा नुन लिएर फर्किन नसकेको कुराले मनमा चस्स छोयो। तपाईंले यस कुरामा एक किम्ची चिन्ता नलिनु किन कि तपाईंको गित सङ्गीत मार्फत गर्नु भएको योगदानको कुनै मापन गर्ने सकिन्न
@surajrai8942
@surajrai8942 4 ай бұрын
सामन्ती शाही सासन पन्चायती काल मा लाखौ जनता हरु हप्ता देखि महिनाउ नुन बोक्न हिंड्न् पर्थो
@lokeshkoirala516
@lokeshkoirala516 5 ай бұрын
सानोमा अलैंची टिप्दा लेकबेशी गर्दा एति सुनियोकी भनेर सादे नै छैन सम्भु राई ज्यु को गीत हरु ऐले पनि ती गितहरु! तेतिनै मन पर्छ ऐलेत पहाड बाट तराइ झरेको पनि 20/ 22 बर्स भएछ सम्भु राई का ती मिठा पुर्बेलि गित ऐले कतै बज्योकि तेइ गाउँघर उकाली ओराली मेला पात झलझली याद आउछ 🙏🙏🙏
@mundhumstudio7662
@mundhumstudio7662 5 ай бұрын
सार्है सालीन र भद्र ब्यक्तित्वो अदर्णीय ज्यु l सार्है मिठो लाग्यो यो अन्तर्वाता l हामी जस्तो आउँदै गरेको प्रतिभालाई उत्साहित र धैर्यताका साथ अघी बड्ने प्रेरणा मेल्यो l मैलेनी हजुर सँग काठमाडौं - भद्रपुर सम्मको यात्रा गर्दा धेरै कुरा हजुर बाट जान्ने सीक्ने मौका पाएको थिए l
@chakradhanrai6848
@chakradhanrai6848 4 ай бұрын
शम्भु राई को सबै गित मन पर्छ त्यो मध्यमा योमन भन्छ कहाँ जाउ भन्ने चही मेरो फेब्रेड हो राती यो गित सुन्दै निध्यछु
@merodaainepal2979
@merodaainepal2979 5 ай бұрын
म पश्चिमको मान्छे हु तर शम्भु दाजुको गित धेरै सुन्छु र प्राय सबै गित राम्रा छन्🙏
@Sumesh-e5q
@Sumesh-e5q 5 ай бұрын
पुर्वेली लोक भाकाका स्वर सम्राटलाई अन्तर हृदय देखि नमन ! 🙏
@laxmiadhikari3041
@laxmiadhikari3041 5 ай бұрын
🙏🙏🙏🙏
@gagankhangaha4403
@gagankhangaha4403 5 ай бұрын
शम्भु राई ज्युको गीत चिठ्ठी तिम्लाइ र बेनी मेलाइमा दिक्टेल बजार सुन्दा कति आनन्द आउँछ यहाँ लाई धन्यबाद छ यति कालजयी गीत गाइदिनुभएकोमा हाम्रो लागि र हजुर लाई हामी सारा नेपाली ले देउता मान्दछौँ यति धेरै योगदान दिनुभको छ नेपाली संगीत मा र मेरो मनमा नमिठो लागेको चाहिँ तानेको पछ्याउरी च्यातचुतै पारे देखि हो त्यही दिन देखि ती पछ्यौरी को माया लागेन हामलाइ कतै देखिईएको छैन सुनिइएको छैन त्यसपछि
@avisheshchandrarai3799
@avisheshchandrarai3799 5 ай бұрын
वर्तमान जमातबाट गुमनाम स्रष्टाहरुलाई पुन पर्दामा ल्याउने टिकाराम यात्रीकाे याे कार्य सराहनीय छ!पुर्वेलाी लाेकगितका पाेख्त गायक शम्भु राई प्रति हार्दिक नमन!
@kedarrai4369
@kedarrai4369 5 ай бұрын
आहा कति राम्रा कुरा गर्नु भएको आदरणिय दाजु शम्भु राई 🙏🙏🙏
@RamKumarBasnet-uh2qw
@RamKumarBasnet-uh2qw 5 ай бұрын
मलाई गिटार सिकाउने आदरणीय गुरु लाई नमन
@BasudevKhaling29
@BasudevKhaling29 4 ай бұрын
धेरै समयपछि देख्न पाइयो खुसी लाग्यो धेरै सम्मान छ सम्भु सर❤🙏❤️
@bhimentertainment1386
@bhimentertainment1386 5 ай бұрын
Lot's of love ❤️ 😍 💖 from Bhutan 🇧🇹 ❤️ 💖 ♥️ 💕 😍 🇧🇹 ❤️
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
सालिन,नम्र र भलादमी देखिनुहुने गायक शम्भु राई ज्यूकाे अन्तरवार्ता सारै राम्रो लाग्यो धन्यवाद टिकाजी हजुरकाे कार्यक्रम मार्फत हेर्न र सुन्न पाईयाे❤❤🙏🙏
@upendrarai1980
@upendrarai1980 5 ай бұрын
सानै हुदा नै वाहाको गीतहरु सुनिन्थ्यो आहा कति सुन्दर❤❤शम्भु राई ज्युलाइ नमन,टीका राम यात्री ज्युलाइ धन्यवाद ।
@MohanSubba-o8o
@MohanSubba-o8o 5 ай бұрын
कसरी ५० बर्ष जतीको पनि देखिदैन आदरणीय गायक शम्भु राइ ज्यु ! अचम्म लाग्यो ! !🤔🤔🤔🤔
@matrikabantawarai7159
@matrikabantawarai7159 4 ай бұрын
स्वस्थ रूपमा तन्दुरुस्ती मान्छे यस्तै देखिदो रहेछ
@manjudhimal2544
@manjudhimal2544 5 ай бұрын
सारै खुसि लाग्यो। आदरणीय गायक शम्भु राइको अन्तर्वार्ता सुन्ने मौका मिल्यो। गीत सुनेर आसु आयो साच‌वै वास्तविक धरातलको शब्दहरु समेटिएको छ । धन्यबाद टिका राम जि ।
@manbhujel6518
@manbhujel6518 5 ай бұрын
Salute to a great singer. .Love to hear his songs 1
@nepalonlinetv9
@nepalonlinetv9 5 ай бұрын
नमन शम्भु राई 😢😢❤❤
@raipkvlogs4801
@raipkvlogs4801 5 ай бұрын
उहाँको शब्द संवादले मन छोयो ❤❤
@radheyradhey7210
@radheyradhey7210 4 ай бұрын
गीत हरु त मिठा छदै नै थिये छन तर कुरा कति राम्रा र मिठा ,,, ❤ अझ धेरै मन पर्ने छन तिनै गीत हरु अब ! धन्यवाद 🙏🙏दुबै श्रस्ठाहरु लाई !
@RadhikaDahalpoems
@RadhikaDahalpoems 5 ай бұрын
हार्दिक नमन : शम्भु दाइ । यात्रीजीलाई धेरै धन्यवाद ।
@ManojBasnet-sl2xc
@ManojBasnet-sl2xc 5 ай бұрын
लामो समय पछि शम्भु राई ज्युलाइ कार्यक्रम देख्न पाँए हृदय नै प्रफुलित भएको छ र यो कार्यक्रम संचालक टिकाराम दाइलाइ एकदमै धन्यवाद दिनु चाहन्छु!!
@sandipmaske9458
@sandipmaske9458 4 ай бұрын
Sano xadha gauma Basdha radio ma sunna pauteu redio nepal bata tapai getsangit salut xa tapai yasaro bolayko daykheko poilo choti ho ❤❤❤
@ganeshshivakothi8592
@ganeshshivakothi8592 5 ай бұрын
🙏🙏सम्मान अनि धेरै धेरै माया
@beautifulnepal5439
@beautifulnepal5439 5 ай бұрын
एकचोटी गायक कुबेर राईलाई पनि यस कार्यक्रमा ल्याउनु हुन हार्दिक अनुरोध गर्दछु।
@pidmopokhara9430
@pidmopokhara9430 5 ай бұрын
सरल र नम्र स्वभावका धनि शम्भु दाजु नमस्कार
@DeepakPandey-ym2vo
@DeepakPandey-ym2vo 5 ай бұрын
अति मिठा कुराकानी सुन्न पाइयो आनन्द आयो।
@rajkumarpangmalimbu2288
@rajkumarpangmalimbu2288 4 ай бұрын
मन छुयो❤
@nirakbhusal-fh2gl
@nirakbhusal-fh2gl 5 ай бұрын
टिकाराम यात्रीजीको अन्तर्वार्ता नहेर्दा के छुट्यो के छुट्यो जस्तो पो हुन्छ ❤❤
@jiwanrayamaji49
@jiwanrayamaji49 4 ай бұрын
आदरणीय श्रष्टा सम्भु राई ज्यू मा नमन् साथै टिकाराम यात्री ज्यू सहित दुवैमा उच्च सम्मान🙏🏻🙏🏻🙏🏻
@MahenNembang
@MahenNembang 5 ай бұрын
शम्भु राईको बारे डिटेलमा सुनेको पहिलो अन्तर्वाता धन्यवाद यात्रि जी
@bhimkumarrai767
@bhimkumarrai767 5 ай бұрын
सम्भु दाइ को जिवनि ले धेरै चेतना र सिक्षा दिन्छ।फेरि फेरि यो कार्यक्रममा हेर्न पाईयोस ।
@Vovolove-b9s
@Vovolove-b9s 5 ай бұрын
सम्भु राई नामै काफी छ पुर्बेली लोकभाकालाई जोगाउने र राष्ट्रिय स्तरमा स्थापित गर्नेमा सम्भु राइको मुख्य भुमिका छ म मध्यपश्चिमको हो तर मलाई पुर्बेली लोक गीत सारै मनपर्छ जसमा सम्भु राइको गीत मलाई सारै मनपर्छ
@SushilRai-xd4xu
@SushilRai-xd4xu 5 ай бұрын
मलाई असाध्यै मन पर्ने गायक शम्भु राई ज्यु तपाईको सधाबहार गितहरु जति सुनेपनि सुनिरहुलाग्ने कहिलै पुरानो महसुस नहुने।तपाईको गितले मेरो बाल्यकाल को मीठो सम्झना गराईरहन्छ।तपाई लाई हृदय देखि नमन छ 🎉🎉🎉
@nirashrai-h4x
@nirashrai-h4x 5 ай бұрын
सम्भु राई हजुर काे गित ले धैरै पुरानाे याद र गाउँ घर काे याद दिलाउछ🙏
@JagatSharma-v8v
@JagatSharma-v8v 4 ай бұрын
गर्भ गर्न लायक सर्जक, गर्भिलो इतिहास बोकेको नेपाली छोरो, मलाइ मनपर्ने चर्चित गायक शम्भु राई प्रती हार्दिक नमन।
@yamunapradhanang5303
@yamunapradhanang5303 5 ай бұрын
नमन् 🙏 यहाँहरू दुवैमा । शम्भु सरको जीवन भोगाइ यस कार्यक्रममा सुन्दा धेरै आनन्द आयो । उहाँको भोगाइ जो कसैका लागि प्रेरणाको स्रोत बन्न सकोस् कामना! उहाँको गीत रेडियोमा त धेरै सुनेकै हो प्रत्यक्ष गीत बारा जिल्लाको कलैयामा कार्यक्रममा सुनेको हो ।
@subashkhanal2492
@subashkhanal2492 5 ай бұрын
कति नम्र र विनम्र स्वभाव। ❤🙏
@jrmr790
@jrmr790 5 ай бұрын
म पश्चिमे हुँ तर उहाँलाई निकै चिन्छु र निकै सुनेको छु चलेछ बतास सुस्तरी चिठी तिमिलाई लेखुँ भन्छु, योमन भन्छ कहाँ जाउँ जस्ता गीत अत्यन्तै मन पर्छ पुर्बेली गीतको त उहाँ राजानै हुनुहुन्छ रे।
@panchabdr5069
@panchabdr5069 5 ай бұрын
लोक प्रिय गायक शम्भु राई ज्यूलाई भूटानबाट ❤❤❤😊।
@shalikdangi9764
@shalikdangi9764 5 ай бұрын
आदरणीय शम्भु राई ज्यूले संगीतसँगको सामिप्यता गाँस्दै गर्दाको अवस्थाबारे बोध हुँदा, संगीत प्रतिको अगाध माया ❤❤ भरिएर आयो।‌
@nirmal0923
@nirmal0923 5 ай бұрын
सुम्निमा पारुहाङ साझ असोज 15 गते धरान आउनु पर्यो शम्भु दाइ।।
@rbbantawavlogs
@rbbantawavlogs 4 ай бұрын
यस्तो legend कलाकारलाई के बोलाउँछ हौ धरानले, सोले न पोलेकाहरुलाई बोलाउँछन्।
@manojpokhrel4738
@manojpokhrel4738 5 ай бұрын
अब दिन छोट्टिदै छ कार्यक्रम प्रशारण 8 बजे गराउनु पर्ने देखिन्छ सर।
@sanjitraianidho5386
@sanjitraianidho5386 4 ай бұрын
पु्र्बेली लोक गीत सँगीत को बादसाह शम्भु राई अजमबरी र जीवन्त गीत गाउने गायक सलाम॥
@pitrisapkota7472
@pitrisapkota7472 5 ай бұрын
कीर्तिुरको कार्यक्रम आयोजक मध्ये एक म, शम्भु राइलाइ सधैंमाया गरिरहेको छु , आज प्रत्यछ देख्ता ती दिन ताजा भएर आए
@JamkaBhet
@JamkaBhet 5 ай бұрын
❤❤❤🙏🙏🙏
@sahasgm2274
@sahasgm2274 5 ай бұрын
koti koti naman chha shambhu rai jyu prati mitho swar ra bicharka dhani byaktitwa
@raiindra6145
@raiindra6145 5 ай бұрын
बाबा सेवा दादा !
@Subham-cb8kb
@Subham-cb8kb 5 ай бұрын
धन्यवाद आज सम्भु राई लाई सुन्न पायो ❤🙏🙏
@dipaktimilsina8958
@dipaktimilsina8958 5 ай бұрын
लोक सगितको मुर्धन्य ब्यात्ती नमन छ हजुरलाइ
@rajkumarshrestha1965
@rajkumarshrestha1965 5 ай бұрын
बिनयी ब्यक्तीमा घमण्डीपन हुँदैन भन्ने एक उदाहरणीय ब्यक्ती शम्भु राई, हार्दिक धन्यवाद र आभार स्रष्टालाई सम्मान गरौ।
@harishrestha4689
@harishrestha4689 4 ай бұрын
आदरणीय शम्भु राईप्रति सम्मान छ 🙏हामी त उहाँकै गीत सुनेर, गाएर हुर्केका हौं । उहाँको गीतको क्यासेट बजाउँदै टेपरेकर्डर बोकेर मान्छेहरु दशैं तीहारको छेकोमा मूलबाटोमा हिंडेको भलिभाँति याद आयो
@parsupandit9597
@parsupandit9597 5 ай бұрын
नेपाली गित संगीतका मुलखम्बा हुन शम्भु राई। हामिले बाल्यकालदेखी जब थाहा पाइयो उसैबेला रेडियो नेपाल र लाहुरे आउदा बजाउने गितनै शम्भुराइका हुन्थे।एति माया लाग्छकी अहिलेसम्म आलुदम चाना पुरानो सुन्छु मोबाइलमा अर्लाराम सोही गित।
@rajivsubba-tm6we
@rajivsubba-tm6we 5 ай бұрын
Sare mitho sor ko dani Aadharniya sambu daju🎉🎉
@shardasilwal4671
@shardasilwal4671 22 күн бұрын
टिकाराम यात्रि जि सगै सम्मभु राई दाजु निकै पुरानो आवाज सुन्न र देख्न पाईयो धेरै खुशी 🎉🎉
@DeumahRai
@DeumahRai 5 ай бұрын
Purbeli Lok Geet KO Paryabachi Shabda Ho Shambhu Rai ❤,,,🙏
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf 5 ай бұрын
नमस्कार शम्भु राई लाई फेरि पनि बाेलाउनु हाेला टिकाराम सर धेरै कुरा अझै छ हाेला ?
@umeshrai5483
@umeshrai5483 5 ай бұрын
पुर्बेली लोक भाका को मुर्धन्य ब्याक्तित्व शम्भु राई।
@suryathapa1392
@suryathapa1392 5 ай бұрын
आदरणीय देश प्रेमि माटो प्रेमि संस्कृत प्रेमि शम्भु राई ज्यु प्रति हृदय देखि सम्मान सहित सु स्वास्थ धिर्घायु को कामना ❤ अझै पनि बुलन्द पुर्बी नेपाल को स्वरमा सजियको गित हरू नेपाली जगतमा त्यो स्वर मार्फत स्रोता बनी सुन्न पाउ
@bijaykc1318
@bijaykc1318 5 ай бұрын
आदरणीय दाइलाइ उच्च सम्मान
@binodpokharel4674
@binodpokharel4674 5 ай бұрын
सबैको मंगल् होस!
@bishnubohara7576
@bishnubohara7576 4 ай бұрын
मलाई पनि मन पर्ने गायक शंभु राई।परिवर्तनका लागि गीत गाउँने गायक भन्ने चिनेर चाँहि होइन ।त्यसै नै मन पर्थ्यो उसबेलै। विडम्बना भन्नु पर्छ तपाईँहरुले परिवर्तन खातिर देशको समुन्न्नतिका खातिर कठोर यातना सहेर गाउँ कस्ति जगाउँन अमूल्य भूमिका निभाउँनु भयो तर परिवर्तन त फगत नेताहरुका लागि पो भयो।जनता त रोजी रोटीका लागि र अध्ययनका लागि विदेशिनु पर्ने भयो।देशका उद्योग धन्दा सबै बेचिए।देश फगत विदेशी सामानको उपभोक्ता मात्र भयो।यस्तै होला भन्ने थाहा भएको भए न तपाईले यातना खप्नु पर्थ्यो न त मैले नै पनि लामो युवा कालखण्ड दुरुपयोग हुँन दिँदो हुँ।
@bibaslimbu6880
@bibaslimbu6880 4 ай бұрын
नेपाली सँगितमा माहा गायक हुनु हुन्छ शम्भु राई सर,
@NamasteDolakha2048
@NamasteDolakha2048 5 ай бұрын
असली लोक सङ्गितको मुर्धन्य व्यक्तित्व शम्भु राई ।
@sundargautamofficial
@sundargautamofficial 5 ай бұрын
Thank you tikaram sir🎉 for this interview
@jiwanilameli
@jiwanilameli 5 ай бұрын
मलाई असाध्यै मन पर्ने गायक ।🙏🙏
@PariyarPrakash-m3w
@PariyarPrakash-m3w 5 ай бұрын
धन्यवाद सर सम्भु सर लाई ल्यैइ दिनु भएको मा
@sherbdr.tamang663
@sherbdr.tamang663 4 ай бұрын
हजुर नमस्कार सम्भु राई सर तिमिले बिर्सेनि लाखैछ तिमिले सम्झेनि लाखै छ चलेछ बतास सुस्तरि चिट्ठितिमिलाई लेखौ भने धेरै गितहरु हामिले रेडियो नेपाल बाट हजुरको गित सङ्गितहरु सनेका छौ यस्तो गाना गाउने मान्छे चाँहि कस्तो होला भन्दै हजुरको दर्सन गर्न मन लाग्यो त्यस समयमा जितेन राई लगाएत अन्या कलाकारहरु सहित झापाको हल्दिबारि माबिमा हजुरको दर्सन पाईयो त्यस बेलाको नयाँ गित घरत हिले हो चाँहिदैन सम्पति दिल मिलेहो धेरै रमाइलो भएको थियो सलाम छ हजुरलाई❤❤❤❤❤❤❤❤❤
@kimbasnet7774
@kimbasnet7774 5 ай бұрын
सीताराम ताजपुरी सर लाई पनि हजुरको कार्यक्रममा सुन्न र हेर्ने मन थियो टीकाराम सर
@kanchhakkongrenn6929
@kanchhakkongrenn6929 4 ай бұрын
सम्भु दाजुको आजस्म्म नुनलिएर गाउँ फर्किने अवस्था आज नआएको कथाले मुटुनै चटक्कै भो भनौ आँखै रसाए र तर ती प्राडो र हेलिकप्टरमा झन्डाहल्लाउनेहरु तपाईंको र मेरो कथाले नै पो मन छुन्थ्योनी?? 🎉🎉 उनिहरुलेत नुन होईन सुनै सुन गाउघरमा पुर्याए क्यारे🎉🎉
@KumarChauhan-zg5zf
@KumarChauhan-zg5zf 3 ай бұрын
देशका महान श्रष्टालाई मेरो नमन छ।नेपाली जनमानसमा उहाँका गीतहरु अजर अमर रहुन।
@gexperience1786
@gexperience1786 5 ай бұрын
Ahile pani ustai energy naman xa mahan srastha lai 🎉
@padamkandangwa4126
@padamkandangwa4126 4 ай бұрын
महान कलाकार !!!!
@mankumar6921
@mankumar6921 5 ай бұрын
जितेन राई ज्यु लाई पनि इन्टरभिउमा ल्याउनु पर्यो टिकाराम सर🙏🙏🙏
@sureshbhandari3423
@sureshbhandari3423 5 ай бұрын
लेाक संगितका मुर्धन्ने ब्यक्ति शम्भु राई ज्यु लाई नमन् गरे हजुरका काल झै ति गितहरुत सुन्थे नै हजुरकेा सबै नालिबेली केहि थाहा थियन येा अन्तर बार्ता बाट सुन्न पाईयेा यसमा टिकाराम यात्रि ज्यु लाई पनि धन्यवाद म शम्भु राई ज्युकेा राष्ट्र प्रेम र वहा यस्तेा स्पष्ट बक्ता जेा अाज तेत्रेा उचाईमा पुग्दा पनि अाफ्नेा जिवनकेा परिवारकेा रअमेरिका मा भेागेका यथार्थता लाई कति पनि कन्चुसाई नगरी हामी सर्ब साधारण माझ पस्कनु भयेा तपाईं केा माहानता लाई सलाम गर्छु।हजुर राईकेा छेारा तेत्रेा उचाइ मा पुग्दा पनि उदार बिचारका धनि पाय मलाई हजुरले जस्तेा भन्न अाउदैन मेरा मनका बह भनिरहेकेा भान भयेा समय बलवान छ।जुरायमा भेट पनि हेाला नभेट्दा पनि हजुर लाई भेटे जस्तेा अनुभब भयेा अन्तरबार्ताले धन्यवाद ।
@bwithme4438
@bwithme4438 5 ай бұрын
सम्भु राइ को सबै गित मिथो र फरक धारको लाग्छ ।
@gsrai6791
@gsrai6791 4 ай бұрын
सेवा/नमस्कार दाजु शम्भु राई, मिडीयामा धेरै बर्ष पछि देख्न पाउंदा धेरै नै खुशी लाग्यो । मैले तपाईको गीत जन्मे देखि नै सुनेर हुर्केको हो । तपाईको यो दुई वटा नेपाली राष्ट्रीय गीत KZbin मा भेटीदैन । मैलै यो गीतको सबै शब्द पनि बिर्सि सके ता पनि मैले सम्झेको दुबै गीतको एक दुई शब्द लेखेको छु । यो गीतलाई पूनः KZbin मा अपलोड गरि दिनु भएमा म धेरै आभारी हुने छु । धन्यवाद । “ नेपाली हो वीर झुक्दैन यो शिर । स्वाभिमानी भै दिनाले हो हो गौरव गर्छौं हामि यो जन्म भूमीमा ।” “ सगरमाथा नेपालको गौरव … मेची र काली बिउंझाई राख्ने नेपाली शान यो ।
@GautamRai-jh4vj
@GautamRai-jh4vj 4 ай бұрын
दाई हजूर को गीत हरु धेरै मन पर्छ ❤❤❤🙏🙏
@palden74
@palden74 4 ай бұрын
एक जमाना यस्तो थियो तिहारमा सम्बु राई दाइको गीत मात्रै बजिन्थ्यो र नाचिन्थ्यो।
@GopalLimbu-m7i
@GopalLimbu-m7i 3 ай бұрын
अति ‌मिठासपन ‌छ हजुरको अन्तरसमबाद सुनौ सुनौ लाग्ने।
@kamaldanagi7461
@kamaldanagi7461 5 ай бұрын
Great idol shambu dai
@chhatralakaikhadka7276
@chhatralakaikhadka7276 5 ай бұрын
शम्भु राई दाइ प्रति उच्च सम्मान गर्दछु तपाईंका गितहरु म बाल्यकाल देखिन गुनगुनाएर हिड्ने गरेको थिए आजभोली पनि उतिकै सुनिरहेको र हेरिरहेको हुन्छु🙏❤️❤️❤️❤️
@kumardangirawat
@kumardangirawat 5 ай бұрын
शम्भु राई का सबै गित मन पराउने जति ले reply मा commant गरमत❤
@kiratee7
@kiratee7 4 ай бұрын
शम्भु राई दाजुसँग मेरो साक्षत्कार भएको छ जम्मा एक चोटी र फोन मार्फत १/२ चोटी कुरा कानी भएको छ, मलाई अति मन पर्ने कलाकार हुनुहुन्छ तेतिनै देशप्रेमी अनि मिलनसार व्यक्तित्व पनि आज यस कार्यक्रम मार्फत देख्न पाउँदा झनै धेरै खुशी लागेको छ। धन्यवाद दुवै महानुभावहरुलाई!
@laxmansubedi8601
@laxmansubedi8601 5 ай бұрын
म पश्चिम स्याङ्जाको मान्छे तर सायद कुनै दिन खाली छैन होला मैले शम्भु राई ज्युको गित नगुनगुनाएको ।
@tankalimbu6557
@tankalimbu6557 4 ай бұрын
तर प्रकाश सपूत सङ्गको विवादमा शम्भु राइपनी कलाकार हुन र भन्नेपनी देखियो।
@bhupalkhadka1161
@bhupalkhadka1161 4 ай бұрын
देश को गहना हो हजुर। हजुर को अन्तर्वार्ता देख पाउँदा आज धेरै खुसी छउ।
@yatrikarai4216
@yatrikarai4216 5 ай бұрын
शम्भु राई❤❤❤❤❤❤❤
@krishnapaudel9497
@krishnapaudel9497 5 ай бұрын
हार्दिक नमन शम्भु राई।
@indrakumarsunuwar2027
@indrakumarsunuwar2027 5 ай бұрын
एकक्षत्र लोक गितको राज गर्ने ,सैयौ हजारौं पटक सुनिन्थ्यो! मेरो विद्यार्थी कालमा मरब क्या इलाममा राती मानिस छुत अछुत जस्ता जनवादी गितले जनताको मन साच्चिकै उद्योलित बनाउथ्यो!नमन🙏!संगित हस्तिलाई!
@BhandariBhandari-u7g
@BhandariBhandari-u7g 5 ай бұрын
सम्भु राइको गित सुनेर हुर्किएको मान्छे हो म पनि धेरै राम्रा गितहरु छन क्यासेट मा पनि धेरै सुनिन्थियो👍️👌💕😍💕
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 5 ай бұрын
हजुर हरु को कुरा समय गयको पत्तै भरन
@kamalarai2695
@kamalarai2695 4 ай бұрын
पुर्बी नेपालकाे गहना सम्भु राइ❤❤
@yukeshnepal2050
@yukeshnepal2050 4 ай бұрын
शम्भु राईलाई राज्यले जसरी चिन्नु पर्थ्यो त्यसरी चिन्न सकेको देखिदैन! उहाँको योगदान अपरिहार्य छ।
@puransubba5799
@puransubba5799 4 ай бұрын
साराइ गहकिलो कुरा लाग्यो।तर बुझ्ने ले बुझी दिन्दाइना।शम्भु राई गायक मात्र नभै एक देश को लागि कुसल योद्दा पनि हुनुहुन्दो रैछ।राम्रो राज्य सत्त आएमा तपाइलाइ बुझ्ने नै छ।
@tankalimbu828
@tankalimbu828 5 ай бұрын
शम्भु राई धनकुटाको भन्ने भन्ने आज थाहा भयो कठै म
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 5 ай бұрын
😂😂hait
@dayakoirala7921
@dayakoirala7921 5 ай бұрын
Thank you so much Shambhuji
@nimgm3189
@nimgm3189 5 ай бұрын
नुन लिन आएकाे म अझै नुन लगेर गाकाे छैन😢 वा!थाहै नपाई आँसु झरेछ ।
@prabinrai2128
@prabinrai2128 5 ай бұрын
नेपाली जिवनको जिउने मनको बोझलाई हल्का बनाउने मल्हम ।
@yogeshlimbu1372
@yogeshlimbu1372 4 ай бұрын
Shambu rai sir sewa🙏🙏
@rajendrarai2388
@rajendrarai2388 5 ай бұрын
कालजयी गायक शम्भु राईलाई राज्यले कतै नचिनेको पो हो कि लोकप्रियतामा हिरो राज्यको सम्मानमा जीरो
@ratna123-f2p
@ratna123-f2p 3 ай бұрын
सदाबहार शम्भु राई
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
Shambhu Rai, Pramoda Rai - GHAM CHHAYA | 2079-12-16
26:15
Nepal Television
Рет қаралды 74 М.
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН