गगन थापा काे राजनिती भनेकै रबि लामिछाने काे बिराेध मात्रै गर्नु हाेर लाज सरम छैन थापा जि कि त हजुरले हाेस गुमाउनु भएकाे त छैन मान्छे ले एक दिन बाेले पनि बुझ्छन् सुन्ने लाई पनि यहाँ एल्लजि भईसक्याे राता दिन रबि रबि भन्ने अरु केही पनि जान्नु नै भएको छैन गगन थापा जि काँग्रेस कै बदनाम गर्नु भाे हजुरको एउटै कुरा सुनेर धेरै नजा ले पाटी छाेडि सके पिलिज अब रबि रबि नाम नजप्नु अलिकति भए पनि पाटीकाे ईज्जत् राख्नु हुन अनुरोध छ
@durgakhanal9836Ай бұрын
sahi ho
@prembhujel9839Ай бұрын
सहमत 👍️👍️👍️
@birajjsyangtan4999Ай бұрын
आफ्नो आङमा भैंसी नदेख्ने काङ्ग्रेस अरुको आङमा जूम्रा देख्छन ... गगने त लाजको पसारो नै रहेछन..
@rajkishorray5494Ай бұрын
Regular Gaushalla Municipality Mahottri
@sabinachhetri5994Ай бұрын
Right
@RanjeetRai-sw2soАй бұрын
आजा सम्बिधान दिवसकाे दिन १कराेड भन्दा माथि घुस खानेलाई मृतुदण्ड दिनुपर्याे
@GhamaanRaiАй бұрын
Mritu danda dine Pradhan sambidhan ma lekhnu paryo.
@MandiraPokheralАй бұрын
Qq
@PremShah-z4uАй бұрын
😅@@GhamaanRai
@yenkhatiwada7246Ай бұрын
😂 अब सम्पूर्ण देशवासीले एक ढिक्का भएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नजाने हो भने देश बचाउन कसैले सक्दैन। त्यसैले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा जाउँ। घन्टीमा भोट लाउँ।😂
@SanjeevKc-t2kАй бұрын
जन्ताले यो बिउउझ्न जरुरी छ कि आफुहरुले 35/40 बर्श बाट देशै लुटे त्यो थाहा छैन तर एक नया केही गर्छु भनेर आयेको मान्छे लाई गिराउन अनेक कुरा गर्दै छन।
@amalarai4117Ай бұрын
सहकारीको समाधान छिटो गरियोस् । म लण्डन बाट सधै हेर्ने सुन्ने गर्छु
@lokendrashrestha7976Ай бұрын
धनराजको धन राजनिती के हुदैछ ? बाख्रा कान्डको छान्बिन समिति कहिले बन्छ ?
@RajakHawari-h1xАй бұрын
गगनले रबिको बारेमा बोल्दा आफ्नै पार्टी सहकारी ठगीमा चुर्लुम्म डुबेको ठहरमा बोल्नु पऱ्यो कि परेन ?
@vikaspokharael6861Ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@prembhujel9839Ай бұрын
👍️👍️👍️
@IbrahimKha-mf3ccАй бұрын
, चौरासीमा को चुनावमा रबीजीको पार्टीले बढी सेट ल्याउँछ कि कांग्रेसले आत्तिएर अनावश्यक बखेडा खिचिरहेको छ।
@jayprakashkurumbang3214Ай бұрын
84 sima ravi jamana jafat hunchha herdai jaa
@PrasadTamattaАй бұрын
दैनिक हेरछु मलेसिया बाट 👍️♥️
@Narayanpokhrel285Ай бұрын
चुरोट जस्तै भएको छ नेपाली कांग्रेस जति ताने उति आफू नै सकिन्छ जय रबि🙋♂️🙋♂️🙋♂️
@prembhujel9839Ай бұрын
👍️👍️👍️
@GokulKhadka-lf2xzАй бұрын
शंङयता ले नेपाललाई अार्थिक भार भयकाे छ शंगेता खारेज गर्नु पर्छ
@redmimii-db3leАй бұрын
संविधान काे सहि कार्यनयन नभए पनि अर्बौं रकम खर्च गरि हजारौं जनताको वलिदानले बनेको संविधान दिवसको सबैमा शुभकामना ।
@kurban79Ай бұрын
ई भ्रष्टाचारी हरु मिलेर बलेनलाई फसाउन खोजिएको छ .😢
@NirShrestha-q4fАй бұрын
KP KO jhole harule ho
@AnsuBogatiАй бұрын
रबि लाई ठग प्रमाणित गर्न नसके राजनिती छोड्छु भन्ने गगन थापा ले अब के गर्छन त?
@ganeshbdrgc9266Ай бұрын
गगनले राजनीति गर्छन् । बरू रविले राजनीति बाट हात धुनुपर्ला । सहकारीका कुत्सित खेलाडी जीबी राईलाई मलेसियामा कसले लुकाएकाे ?
@rameshacharya779Ай бұрын
रवि जि ५५ तिर लागे होलान ! को महिनै पिच्छे खाएर पित्री भएर बस्ने ? योजनबद्दरुपमा राइलाइ यसरी यसरी रकम ल्याउन लगाए ! राइले ल्याए ! १ बर्षामै बोरै झर्याप ! २० चोटि चिववनमा चुनाव गरे पनि के फरक पर्छ उन्लाइ ?
@jivanarayantharu7765Ай бұрын
यो सम्बिधान नै भ्रष्टाचारको जड हो जय हिन्दु राष्ट्र
@narayanlamichhane6309Ай бұрын
पहिलो सहकारिमा ठग्यो भन्ने अहिले सहकारि बाहिरै बाट ठग्यो भन्ने यो महाठग गगने लाई जनताले जहाभेट्यो त्यहि समाति बाधेर केहिबेर सडकमा घर घर घर घर घर पार्दै लतार्नु पर्ने हो ।
@nijanandamalla5641Ай бұрын
प्रस्तुत समाचार सामग्रि सबै श्रवणिय छन्। नियमित स्रोता रहि आईएको छ। अनेरितयकाको स्थायि बासिन्दा।
@gopipradhan1828Ай бұрын
आरजुलाइ छान्बिन होस
@ranachandrabahadur721Ай бұрын
गगने को कुरा सुनेर नेपाली जनता को मानसपटलमा के आउंछ होला, उसको बोली को कुनै ठोस आधारनै छैन। दोहोरो चरित्रका कारण कसैले उनको कुरा पत्यार लाग्दैन। शेरबहादुर देउवाको भनाई लाई पुष्टि गर्न तर्फ नै उनको जोड छ।
@rajtamang2006Ай бұрын
नेताको संबिधन दिवास , गरिब जनताको कलो दिवास ।
@gokulthapa9580Ай бұрын
राम्रो काम गरेर होइन देस लुटेर वृद्ध भएर नेताहरु लाई प्रधानमन्त्री बनाउने काम गरेका छ्न ।
@ChandraRc-mn2moАй бұрын
Last like comment 😊 सविधान दिवसको सबैलाई सुभकामना।❤
@govindasingh2740Ай бұрын
नेपाली काङ्रेस र एमाले रविलामिछाने देखि आत्तिएर कानुन् बिपरित जथाभाभावि बोल्न थाले जनता भ्रम्मा नपर्नु होला
@RituRitugurung-q6yАй бұрын
रेगुलर काठमाडौंबाट धन्यवाद
@krishnashrestha2098Ай бұрын
गगन थापा देश र जनताकाे बिकासकाे लागि राजनीति गरेकाे हाेइन यकले अाकाेलाइ दाेष झगडा गरनकाेलागि सासद भयकाे रहेछ देशकाे लागि यस्ता नेता काम छइन
@HridayaRajDevkota-pc5fuАй бұрын
आज सँम्बिधान दिवस नभै कालो दिन र कालो दिवस हो।
@rubberffgaming9601Ай бұрын
जुन फटाहरु जतिसुकै कराएपनी रबि बिना देशको भबिस्य छैन उताउलो पाराले देश चल्दैन बालेन सङ सिक्दा राम्रो होला
@NirjalPokharel-js9bxАй бұрын
गगने लाई राचि पुर्याउनु बाेलिठेगानकाे छैन है काङ्ग्रेस सि नेता ज्यु
@chhulemipinasa1799Ай бұрын
अरु कुरो त्यस्तै हो। यो रास्वपाका सभापति लगायतका प्राय सबै जस्तो नेताहरु बुद्धिभ्रष्ट देखियो। सन्दर्भ: सहकारी
@Marme435-po7noАй бұрын
Tero bawu harule khayeko 85 Arab KO pane Kura garna ho.
@SitaChidi-r4wАй бұрын
रेगुलर देवदह बाट
@JanakaMarasiniАй бұрын
याे गनगनेकाे थुतुनाे माेटाे सियाेले तुन्ने मन छ मेराे कति रविकाे बारेमा जनतालाई नहुने कुरा सुनाएकाे सुनाई छ
गणतन्त्रले नैतिक शिक्षा, धर्म, कृषि नखाई विकास गरेको र हालको प्रमको भनाई सबैले स्विकारोयोक्ती गर्ने तमाम हामी पैसाबाट टिकट लिई जनप्रतिनी चुन्ने संविधान दिवसको शुभकामना🙏❤️
@chandrabaanet3790Ай бұрын
याे मुलुकमा बिकास सम्बन्धित याेजना र छलफल हुनको साटोघोचपेच मात्र हुन्छ के सबै भरसटचारि भएर हो???
@NepalspotlightАй бұрын
यो kp को झोलेहरुले बालेनलाई तृस्कार मत्र गरेको हो।
@NarayanMahat-u8jАй бұрын
यस्ता MD को नजिक बसेर गरेर आएको हामी जस्ता नागरिक पनि छौ । के गर्न हुन्छ के गर्न हुन्न भन्ने हामीले पनि बुझेका छौ ।
@MohanilaalАй бұрын
डराउनु पर्ने गणतन्त्र कहिले सम्म ? यति चादो डराउनु परेपछि कसरी हुन्छ शान्ति सुरक्षा ?
@MadhuSudanJoshi-rh5wpАй бұрын
आज दलहरुको मोनोपोलि दिवस।
@KrishnaBkk-l3lАй бұрын
भारतको मुम्बईदेखि सुनिरहेको रेगुलर
@ganeshgautam9969Ай бұрын
म रुख हुम तर पाटिलेझगडा अाराे पमात्र बिकास राृेजगार देशमा नेका र एमाले दुबै ले बिकाश गरेनाै
@balram8267Ай бұрын
रेगुलर हेर्ने गर्छु। मनकामना
@rozanbasnet9296Ай бұрын
राजेनद्र लिङदेनको राजा पारश होला
@दृश्यावलीАй бұрын
regular malaysia bata 🙏🙏🇳🇵🇲🇾
@lalbahadurmagar1556Ай бұрын
Reguler from chitwan.
@narendrapandey8055Ай бұрын
Jay ghanti❤❤
@VhojrajKhadkaАй бұрын
सह काग्रस को नाटक ले गरदा मतदान हरु पाटीछाडन बादे
@rajendrapanday6103Ай бұрын
जति अरुको खेदाे गर्दैछाै उति तिमीहरूको अनत्य निस्छित छ।
@jibendralalkarn6792Ай бұрын
झुठो समाचार सम्प्रेषण नगर्नु लोकप्रियता घट्छन्
@sitapaudel8978Ай бұрын
दैनिक बर्दिया
@NetraDahal-y1zАй бұрын
नियमित सिन्धुलि
@BalBbhandariBhandariАй бұрын
भारत देखि
@yambahadurranamagar1877Ай бұрын
कानुन नया लाई मात्र लाग्ने रहेछ
@dbgurung4581Ай бұрын
देश विकास को कुरा हुदैन, आरोप- प्रत्यारोप, आफ्नो पार्टी कसरी बलियो बनाउने मात्र कुरा हुन्छ।
@gopipradhan1828Ай бұрын
यो गगनेलाइ एउटा गोलि खर्छ गर्ने कोहि जिउदो युवा छैनन? आफ्नो पार्टीको लाई जोगाको जोगाइ गर्ने अरुलाइ आरोप लाको लाई?
@BhimkantaPantheeАй бұрын
गुल्मि धुर्काेट धाट
@SaritaKarki-hc6vuАй бұрын
भुटानी पनि छिटो छानबिनन होस र बाख्रा को पनि छिट्टै होस
@birajjsyangtan4999Ай бұрын
गगनेले मानसिक सन्तुलन गुमाइसके जस्तो छ आफ्नो पार्टी को कर्तुत लुकाउन लगाउन सम्म लान्छना लगाए रबि लाई...लाजको पसारो बाख्रो..
@RamaKarki-q1sАй бұрын
First time
@durgapandey6890Ай бұрын
first time from Arghakhanchi ❤
@mohanneupanejaybisnubhagwa1139Ай бұрын
जय बालेन बालेनले कहिले अनियमित गर्दैन
@prembdrbasnet5275Ай бұрын
समचार पाटि निस्पक्ष हो भन्ठान्थे यो पनि बाह्रभाइ मध्धे कै एक भाइ पो रहेछ बल्ल थाहा भयो
@garybp1Ай бұрын
Regular from Singapore
@dbgurung4581Ай бұрын
राष्ट्रीय स्वतंत्र पार्टी का अध्यक्ष को सहकारी संस्था को रूपैया भ्रष्टाचार गरेको प्रमाण न भेटीए पछि के को बहस गर्ने वा कुनै पनि कुरा यस बिषय मा भन्नु समय को बर्बादी हो।
@PuskarrajMainaliАй бұрын
सुन्दर हरेेचाबाट नियमत सुन्छु।
@Surendra-o4cАй бұрын
गनगने जि ले एउटा कुरा प्रमाणित गरिदिनुभयो त्यो के हो भने लाज शरम घिन सबै पचेको बिधा भनेको राजनितिक रैछ।पहिले यो मान्छे अशाद्यय मन पर्ने आज यो मान्छे को न आवज सुन्न मन लाग्छ न अनुहारनै हेर्न मन लाग्छ म झोलेनी हैन यस्को माने गनगनेकोको राजनैतिक स्तर घटिया हुँदै गाको हो त??????????????????
@KrishnaThapa-bd2qoАй бұрын
भारतबाट रेगुलर
@chandarai8544Ай бұрын
तस्कर भष्ट चोर माफिया हत्यारा हरुको कालो संम्विधान को बाहिस्कार गरुम
@tejbahadurkhadka7097Ай бұрын
गगन भाइ रविको सम्वन्धमा अब अदालतले भन्ला!!! दुबैले कोलास्नुको अर्थछैन।
@rajendrachhetri3448Ай бұрын
सुभ बिहानी भाई जी रेगुलर पोखरा देखी हो संबिधान दिवसको सबैमा हार्दिक सुभकामना ब्यक्त गर्दछु ❤
@ramilaroka9702Ай бұрын
अरुको जरो खन्दा खन्दा अाफु नै विनास हुन सक्छु भन्ने चेतना किन नअाको होला😅😮
@krishnadulal5592Ай бұрын
64 करोड रबि लामिछाने
@tilaktiwari9569Ай бұрын
नियमत सुन्छु kathmandu airpot
@ChandraThing-c9kАй бұрын
गगनलाई राजनीति गर्न नआउने रहेछ राजनीतिक छोड्नु पर्यो रविको खेदो खनेर मात्र कहिले पनि ठूलो मान्छे भइँदैन भन्ने थाहा रहेनछ अब रवि को खेदो खन्नु छोडेर साउदीमा आऊ भेडा बाख्रा चराउनलाई नेपालमा भएको भेडा बाख्रा चराएर भएन गगन आउ साउदी भेडाबाख्रा चराउ
यो गगन भन्ने जन्तु मुखले बोल्छ कि पिन्ध ले येदि अन्न खान्छ्स भने राजनिति बाट सन्यास लिनु पर्यो होइन अरुलाइ तथानाम भन्नु भनेको आफ्नै गाला मा थप्पड हान्नु हो कति सम्म दाइको गेडा र भाउजु को गुनियो समायेर हिन्छस
@kaladhakal3358Ай бұрын
सुरुदेखि अन्तिम सम्म रबि लामिछानेको मात्र नामभन्ने यो पनि समाचार ..
@Prabinrana.Ай бұрын
यो सम्बिधान बिरोध गर्छन भने सम्बिधान फेर न बुढा हो ।
@DharmarajShahi-x3fАй бұрын
Namaste good morning my fasta time ❤❤❤❤❤❤
@pitarajghimire783Ай бұрын
ठुलाले लुट्न सम्मलुट्ने जतिबेसिलुट्याे उति ठुलाे बन्ने यस्ताे हाेडबाजि गर्ने वालालाइ उन्मुक्ति गर्नेलाई कानुनिकार्बाहि गर्न नसक्ने यस्ताे नेता र कार्यकर्ताकाे सपाेट गर्नु अपराधिहरु मुर्दाबाध।
@aadiprai8079Ай бұрын
अब गोर्खा मिडियाले अफिसको लागि फर्निचर किनेको होला कम्पुटर क्यामेरा जे जति किनिए अफिसको आगि बेच्ने पनि सहकारीको पैसा अपचलन भो।तलब लिने सबै कर्मचारी हरु पनि सहकारिको पैसा आचलमा पर्ने भो ।बरो ग्राहो हुने भो यो केटाकेटी पाराले।
@anitapoudel5621Ай бұрын
रेगुलर चितवन भररतपुर बाट!!!
@BimalaKandel-w8rАй бұрын
अब कांग्रेस एमाले 084 मा पतन निश्चित छ जनता भोट हालेर आगाई सके झोले डाका लुटेरा मात्र बाकी छन् अब छैन कांग्रेस एमाले हेर्दै जा
@chandrakantasubedi7112Ай бұрын
तेतो बाउ ले😊
@paruparajuli3451Ай бұрын
मैले त यो गगनको गनगन सुनिन् ।सहकारी ठग अब पनि रबि नै हो भदै मा तेरो राजनिती खतम।साउन अा्खा फुटेको गरू सधैको हरियो।
@rabipokhrel83Ай бұрын
कति darayaka holana एउटा रबि सग
@mangalamanandhar7344Ай бұрын
नेताहरु आफ्नो आफ्नो अपराध लुकाउन एकले अरु को खुट्टा ताने,सर्प खुट्टा सर्प ले मात्र देख्छ भनेझै,देश को माया कस्लाई छ अब कसरी बुझ्ने?
@moonnnnmnАй бұрын
Jay balan Sir 👏👏
@deepakbhattarai6265Ай бұрын
Regular, Kathmandu
@NaryanDahal-xf9ktАй бұрын
हाेर गगने अाफु कति चाेखाेछु हेर अर्कालनई अनराप लगाउने।
@GovindSharma-xc4deАй бұрын
Hami rbi badi ho❤
@shivasharanthapa477Ай бұрын
Good morning all regular from Kathmandu
@SurendraRawal-m7bАй бұрын
यदि राजनीति गर्ने भए सत्य बोल्नु अरुको टिप्पणी नगरौं खाते नेता
@RajakHawari-h1xАй бұрын
राणा र राजा हरूले त शिक्षाको विकास गरेनन् ३४ वर्षदेखि ए मालेले र नेपाली काँग्रेसले के गरेर बसिरहेका छन् ? ५ बर्षमा त सुधार को च्याङ्ग लगाउन सकिन्छ ।
@rambahadurchaudhary5255Ай бұрын
Thapa ko Kura sunera laj lagchha.
@BalramGiri-e6iАй бұрын
रेगुलर❤❤❤❤❤
@thaguhamal7923Ай бұрын
Regura❤❤❤❤❤❤
@dilliramneupane4297Ай бұрын
कहि गएको भए आउनु पर्ने,गएछन पो!
@binitadawadi1064Ай бұрын
Chitwan, Bharat pur, Nepal.Regular . Good morning to all.