चिनियाँ हरुलाई ठमेलमा नयाँबर्ष मनाउन बालेन साहले रोक्नुका कारणहरु।।

  Рет қаралды 10,391

Arjun Gyawali

Arjun Gyawali

Күн бұрын

Пікірлер: 210
@LilaGambhirChaudhary-wy9ht
@LilaGambhirChaudhary-wy9ht 10 күн бұрын
वालेन शाहकाे नालिबेलिकाे खुलासा गर्नु भएकाेमा थन्यवाद ।
@raihoki5317
@raihoki5317 10 күн бұрын
हजुर काे विश्लेषण 100% सहि हाे स्याल कराउनु बाख्रा हराउनु हुदै छ त्यस्तै देखि दैछ लक्ष्यण पशुपतिनाथ काे मन्दिर एरियामा बनाकाे क्रिस्चियन चर्च हरु भत्काउन किन डाेजर पठाउदैनन् मलाई नि सङ्का लाग्दै छ !
@sitathapa33
@sitathapa33 10 күн бұрын
साचो रास्ट्र भक्ती हुन कि होइनन् बालेन साह भन्ने कुरो बुझिन्छ हजुर ले भनेको कुरो सत्य होभने पतन हुन्छन् बालेन अर्जुन सर हजुर लाई नमन
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 9 күн бұрын
अर्जुन ज्ञवाली ज्यूको अत्यन्त सान्दर्भिक र अनुसन्धानात्मक विश्लेषणको निमित्त धेरै धेरै शुभकामना।। विदेशीका अनुचरहरू कोही अमेरिकन युथ काउन्सिलको नाममा, कोही केका नाममा कसरी खेल्दा रहेछन् त?? सबैलाई चेतना भया।।
@UddhabNepal-f4i
@UddhabNepal-f4i 10 күн бұрын
बालेन पश्चिमा हरु बाट परिचालित व्यक्ति हुन अब विस्तारै सबैले थाहा पाउनेछन्
10 күн бұрын
तपाईँले भनेको कुरामा कुनै शङ्का छैन किनभने यसको पहिलेदेखि चालचलनले भनिसकेको छ यो कुनै एजेन्टको मान्छे हो भनेर बालेन्द्र शाह
@tikaramrc674
@tikaramrc674 8 күн бұрын
सहि वबिश्लेशण ।🎉
@faninarayansigdel2865
@faninarayansigdel2865 8 күн бұрын
वरिष्ठ खाेजी पत्रकार अर्जुन भाइको हरेक विश्लेषण निकै तथ्यमय देखिन्छन् । वर्तमान कामनपा प्रमुखको रहस्यमय चरित्रको बारेमा मलाई पनि पहिलेदेखि नै ठूलो शङ्का लागेको थियो ।अहिले अर्जुन ज्ञवाली भाइको यो अन्तर्वार्ता ले मेरो उक्त आशङ्का झन् बलियो भएको छ। उदाउँदो रास्वपाकाे वेगलाई राेक्न कै लागि रहस्यमय रूपमा माननीय रविजीकाे उदय गराइएको देखिन्छ।।यसैले उहाँको चरित्र पनि उस्तै रहस्यमय देखिन्छ ।यस बारेमा पनि बाबुको थप विश्लेषणकाे ठूलो अपेक्षा छ। 19:09
@ramkrishnachalise7087
@ramkrishnachalise7087 7 күн бұрын
मैले जे सोचेको थिए । हजुरले ठ्याक्कै त्यहीँ विश्लेषण गर्नु भयो ।
@RamRai-s6i
@RamRai-s6i 8 күн бұрын
धुर्भिकृत सन्सारमा नेपाल 100% सहि हो कि हामि चाईना र रस्साको धुर्वमा नगए दुखै दुखमा हजारौ बर्ष सम्म रुएर बस्नु पर्छ है।
@narendragharti1900
@narendragharti1900 10 күн бұрын
२०००%सहि विश्लेसन /
@lalbohara7721
@lalbohara7721 7 күн бұрын
100%Right
@khovrajkshetri
@khovrajkshetri 10 күн бұрын
नेपाल अब चिन र रुसको ध्रुबमा जानुपर्छ नत्र भविष्य छैन जस्तो लाग्छ; वालेनले यो कुरो नबुझे ऊ सकिन्छ !
@RamRai-s6i
@RamRai-s6i 8 күн бұрын
मलाई खुसि लाग्यो बालेनलाई स्पस्ट बुझन सकियो कि उ को हो? भनेर
@dipakgautam5007
@dipakgautam5007 9 күн бұрын
सहि बिचार
@dhanbahadur4918
@dhanbahadur4918 10 күн бұрын
सरको विश्लेषण सहीछ🎉🎉🎉
@deepakdawadi4824
@deepakdawadi4824 7 күн бұрын
याे बिश्लेषणपनि ठिकनै हुनसक्छ।
@OmcarsurazCdy
@OmcarsurazCdy 10 күн бұрын
अर्जुन सर यो कुरा सहि कुरा गर्नु भएको छ ।जति जोगि आए कान चिरेको भन्थे हो रैछ।होइन भने चर्च नदेख्ने आँखा छैन ?चीन बिरोधि हो ?ktm मा मात्र राजनीति गर्नु छ भने हामी जन्ताको केही भन्नु केही छैन ।
@completenepal238
@completenepal238 10 күн бұрын
केपि ओलि कस्तो चरित्र र स्वभाबको मान्छे हो !?? --------------- कुनै बेला आधा पेट् पनि खान नपाएर आन्द्रा सुकेर झापा झरेर अर्काको घरमा गोठालो बसेको चरम दरिद्र मान्छे आफ्नो बिगत भुल्ने एउटा घटिया अनि केही गरौ भन्ने उध्धमी स्व. धर्म ढकालको हत्यारा अपुतो, भर्स्ट ...प्रेलाई हामी देख्ने हेर्ने दुनियालाई लाज लाग्ने गरि कति बैश, अहङ्कार चढेको हो भगवान ! कहिले गितार बजाएर जग हसाउछ, कहिले बिलियार्ड खेलेको स्वाङ्ग पार्छ , कहिले ठूलो पियानोमा मन लाग्दी उम्ला घुमाएर देख्ने सारा मान्छेलाई लाई लज्जित बनाउछ! कहिले "के हो हिन्दु धर्म भनेको भनेर उल्टै पत्रकारलाई थर्काउछ, कहिले सम्सद भबन अगाडी "बालेनलाई सोध बालेनलाई सोध" भनेर पत्रकारलाई थर्काउछ ! यस्का पानी गफाडी "घर घरमा ग्यासको पाईप, कुश्माको रेल, रकेट चुचे रेल ...!! अब त यस्को कुरा दिमाग बिग्रेर सडेको बापतीले पनि पत्त्याउदैन भने अझ फुई छाडन छोडेको छैन ! अनि यो अपुतोलाई कति धनको नशा, बैश,लुटेको धनको राग चडेको हो !? भित्र भित्र कुहेर सडेको कुखुराको अन्डा, फर्सी पनि बाहिर हेर्दा राआआतो सद्दे नै देखिन्छ तर जुन दिन त्यो फर्सी फुटछ नि त्यो दिन पुरै घर गन्हाउछ त्यस्तै यो कुहेको ४ ओटा किडनी बोकेर हिडेको लाज घिन पचेको पिन्डको रातो पिरो अनुहार पनि कुहेको फर्सी जस्तै हो भलै यो अहङ्कारी अन्धोले आफुलाई बडा कुलीन खान्दानी राणा साहेब श्री ३ चन्द्र शम्शेर सम्झेको छ! भर्स्टाचारी, तस्कर र गुन्डाको सम्रक्षक हो यो अपुतो द्रब्य पिचास सङ्ग कुनै राजनैतिक चरित्र र सस्कार छ न सर्ब साधारणमा झै बोल्ने मिजास, सोमत ! जब बोल्छ नि कहिल्यै रिस नउठने मान्छेको पनि यस्को कुरा सुने पछि तालुमा आगो उम्लिन्छ ! भोट माग्ने बेलामा यदा कदा आफुलाई कम्युनिस्ट हु भन्ने यो गुन्डो लाज पच्चाएर के भन्छ भने "म त MCC कै पक्षमा छु खै शेर बहादुर जि के भन्नू हुन्छ " आखीर पस्चिमा साम्राज्यबादीले पालेको, हुर्काएको, खेलाएको कमारो खेतालो न पर्यो ! धन्यवाद ! 🙏
@yambarai1530
@yambarai1530 10 күн бұрын
बालेनले अतिक्रमणको नाममा हटाएको टहरा तर पशुपति परिसरमा बनेको चर्च हटाउन कुनै चासो माैन बस्नु भने कै तै पक्षिमाले खडा गरेको पात्र हुन भनेर बुज्नु पर्छ 🙏🇳🇵
@uddhavprasadacharya2527
@uddhavprasadacharya2527 10 күн бұрын
यिनी बालेन्द्रलाई पश्चिमाले सेलिब्रेटिको रुपमा प्रयोग गरिरहेको झलक देखिन्छ?
@ramchandrashrestha-mh2em
@ramchandrashrestha-mh2em 9 күн бұрын
yeah bata balen jogenu parxa
@krishnabhattarai3080
@krishnabhattarai3080 9 күн бұрын
सुरु सुरुमा तितो लाग्थ्यो तर आजभोलि कतिपय कुराहरूले गर्दा यथार्थ लाग्दै गएको छ।
@sitaramrasali4906
@sitaramrasali4906 8 күн бұрын
वालेन साहा को राष्ट्रवाद पनि अन्त्यगोत्व केवल देखावटी पो रैछत।
@reshamneupane6902
@reshamneupane6902 10 күн бұрын
Thank you so much for this amazing and informative video ❤
@IndraPun-o3j
@IndraPun-o3j 10 күн бұрын
100% सहि हो।
@IshwaraBudha
@IshwaraBudha 10 күн бұрын
❤ Arjun actual analysis.
@bhattarai1953
@bhattarai1953 10 күн бұрын
बालेन साह को राष्ट्रबाद खोक्रो रहेछ भने कमल थापाको जस्तै हालतमा पुग्छ । एमालेको देवीप्रसाद ओझा झैँ हराउँछ, माकुने को हालतमा पुग्छ, माओबादीको बाबुराम भट्टराई को अबस्थामा पुग्छ ।
@DilliRambhattarai974
@DilliRambhattarai974 10 күн бұрын
प्रचण्डले गणतन्त्रका राम्राे दुई फुल बनेका छन्। हर्क र बालेनलाई हर्क इसाईका मान्छे हुन् भने बालेनको भन्ने अब जानकारी हुँदैछ।
@AMIRSINGWAIBA
@AMIRSINGWAIBA 10 күн бұрын
....चिनियाँहरूको Ring Road को काम रोक्ने अमेरिकन CIA हुन्...... Balen Shah अमेरिकन CIA का मान्छे हुन् ...
@kumar-wh7et
@kumar-wh7et 9 күн бұрын
बलेन् रवि पसिमा हरु बाट पठाएका पात्र हुन् जस्तो पहिले उनीहरूको गतिबिधि हेर्दा लाग्थ्यो तपैलेपनी यही कुरा उठाउनु भयो ।
@bhupendrashrestha5973
@bhupendrashrestha5973 10 күн бұрын
अहिलेका मुख्य नेताहरु प्रायसबै नै प्रत्यछे रुपमै नाङ्गो रुपमै इन्डोपश्चिमाको एजेन्टको रुपमा कार्य गरिन्दै आएका प्रमानित नै छन् ।
@samyogitarana2564
@samyogitarana2564 10 күн бұрын
GREAT ANALYSIS ❤❤❤❤❤❤❤❤
@Harilaldhami-w7e
@Harilaldhami-w7e 10 күн бұрын
Good ansar dai
@janakbartaula1940
@janakbartaula1940 10 күн бұрын
अहिलेका नयाँ को बाट चलिरहेको कुरा पनि समयमै बुझ्न् जरुरी छ नै, अहिलेका ठुलो पार्टी भनाउदा को बाट चलेको भन्ने कुरा चाहिँ आम जनताले छर्लङ्ग बुझी सके
@chhatragurung9031
@chhatragurung9031 10 күн бұрын
Right kura ho. Sir
@jeebanbaral3574
@jeebanbaral3574 10 күн бұрын
सहमत अर्जुन सर
@purnathapamagar-mk5el
@purnathapamagar-mk5el 10 күн бұрын
सहि कुरा 😢😢😢😢😢
@BholaLamichhane-s6z
@BholaLamichhane-s6z 10 күн бұрын
कुरा राम्रो आयो ❤
@anilmalla8898
@anilmalla8898 10 күн бұрын
Yes you are right baburamlai jasari bhagwan banayeka thiye tesari nai balenlai britenle mahatto diyeko jasto lagyo
@MekhrajGurung-ex3ek
@MekhrajGurung-ex3ek 8 күн бұрын
Dhanyabad Sir , bhane pachhi Balendra Shaha pani Americy kathputali ho ki ta ?
@KhadaPrasai-r5g
@KhadaPrasai-r5g 6 күн бұрын
बालेनकाे याे ब्याभाहरले स्पस्ट पार्याे यी पनि बिदेसिले चलाएका एजेन्टनै हुन।बिस्तारै खुल्दै जान्छ।
@teajasthapa571
@teajasthapa571 9 күн бұрын
पशुपति कोष मा बनाईयका चर्च हरू हटायर मन्दीर स्थापना हुनु पर्छ
@arunsigdel879
@arunsigdel879 10 күн бұрын
मेरो विचारमा चाइनिज को चक्रपथ को काम ढिलाइले गर्दा ठमेल र रत्नपार्क एरिया नदिएर कलङ्की देखि महाराजगञ्ज सम्म धुलो धुवाँ खादै नयाँ बर्ष मनाउ भन्न खोजेको हो।
@alishabhusal5098
@alishabhusal5098 10 күн бұрын
Yo Nadiya Hun Kam garna diyaka chhainan
@AMIRSINGWAIBA
@AMIRSINGWAIBA 10 күн бұрын
चिनियाँहरूको काम रोक्ने अमेरिकन CIA हुन्
@AMIRSINGWAIBA
@AMIRSINGWAIBA 10 күн бұрын
......चिनियाँहरूको Ring Road को काम रोक्ने अमेरिकन CIA हुन्...... Balen Shah अमेरिकन CIA का मान्छे हुन् ..............
@sanjogsubedi1413
@sanjogsubedi1413 9 күн бұрын
Haha Tyo ta Balen Lai hero banauna vaneko Matra ho
@dipendrashrestha8195
@dipendrashrestha8195 10 күн бұрын
धेरै धेरै जानकारीमूलक धन्यवाद हजुरलाई। अरु त बिस्तारै आउँदै गर्लान् अब उसको बारेमा। कसले popular या क्यापिटलाइज् र कुन प्रयोजनको लागि
@devendrabc9068
@devendrabc9068 9 күн бұрын
बालेन शाह अमेरिकी जासुस जस्तो लाग्यो ।होसियार नेपाली मतदाताहरु।
@anishmalla8746
@anishmalla8746 8 күн бұрын
100%
@salikramdevkota687
@salikramdevkota687 10 күн бұрын
Thanks
@NarayanRana-zu8pq
@NarayanRana-zu8pq 10 күн бұрын
Sahi kura
@rajeshbasyal5611
@rajeshbasyal5611 10 күн бұрын
जर्ज सोरस को पत्रकारिता बाट हिरो बनाइएका हरुको कहिले भर हुँदैन।।
@gobardhanale5153
@gobardhanale5153 4 күн бұрын
को कोसको एजेन्टहो त्यो त उसले नेपाली जनताका निम्ति गरेका कार्य परिणामले देखाउँदैन र महाशय! भिन्न ,भिन्न पृष्ठभूमि बाट उदय भएका बाबू रामज्यूलाई र बालेन साहज्यूलाई एउटै कित्ता उभियानु मेरो विचारमा ठीक होइन जस्तो लाग्छ!
@Ram_23798
@Ram_23798 10 күн бұрын
true analysis 100%
@bhaktashahi7132
@bhaktashahi7132 10 күн бұрын
सेलिब्रेटी हरु बिस्तारै सेलाउछन
@lochanalawati8636
@lochanalawati8636 9 күн бұрын
Mayor नै CIA ले बनाइदिएको हो। किन यत्तिका धेरै आशा राख्नु ?????
@mr.thamsuhang
@mr.thamsuhang 7 күн бұрын
👍👍👍👍👍
@krishnaprasadbhattarai1222
@krishnaprasadbhattarai1222 10 күн бұрын
अर्जुन सर हजुर ले सेना देखि बालेन शाह रबिको बारेमा सबै कुरा राम्रोसँग बताउनुभयो छ नेपाल भनेको अपराधी ले चलाएको देस हो तपाई आफ्नो ज्यानसम्बन्धी राम्रोसँग ख्याल गर्नु होला तपाईंको च्यानलले नेपाली जनतालाई धेरै भन्दा धेरै जागुरुप बनाएको छ सर
@bishnusapkota5522
@bishnusapkota5522 10 күн бұрын
बडा महाराजधिराज पृथ्वीनारायण शाहा को पौष २७ गते पृथ्वी जयन्ती एवं एकता दिवस नमनाउने मान्छे हुन् यिनलाई देश भक्त राजा बराबरको लेबल दिएर प्रपोगाण्डा चलाउछन तर कामको बिरोध छैन राष्ट्रिय राजनीतिकमा यिनको विचार र गणतन्त्रवादीको विचारमा अलगै होइन ।
@shohail68
@shohail68 6 күн бұрын
सत प्रतिशत सहमत...
@jogbahadurgurung664
@jogbahadurgurung664 7 күн бұрын
Arjun sir Padma rtna ko tyo bela ko bhasan balla maile bujhiraxu.
@bechanbhattrai5459
@bechanbhattrai5459 10 күн бұрын
ATI chitta bujho sir...sabai bam vanauda Ajent harulai lakhetnu parxx
@completenepal238
@completenepal238 10 күн бұрын
केपि ओलि कस्तो चरित्र र स्वभाबको मान्छे हो !?? --------------- कुनै बेला आधा पेट् पनि खान नपाएर आन्द्रा सुकेर झापा झरेर अर्काको घरमा गोठालो बसेको चरम दरिद्र मान्छे आफ्नो बिगत भुल्ने एउटा घटिया अनि केही गरौ भन्ने उध्धमी स्व. धर्म ढकालको हत्यारा अपुतो, भर्स्ट ...प्रेलाई हामी देख्ने हेर्ने दुनियालाई लाज लाग्ने गरि कति बैश, अहङ्कार चढेको हो भगवान ! कहिले गितार बजाएर जग हसाउछ, कहिले बिलियार्ड खेलेको स्वाङ्ग पार्छ , कहिले ठूलो पियानोमा मन लाग्दी उम्ला घुमाएर देख्ने सारा मान्छेलाई लाई लज्जित बनाउछ! कहिले "के हो हिन्दु धर्म भनेको भनेर उल्टै पत्रकारलाई थर्काउछ, कहिले सम्सद भबन अगाडी "बालेनलाई सोध बालेनलाई सोध" भनेर पत्रकारलाई थर्काउछ ! यस्का पानी गफाडी "घर घरमा ग्यासको पाईप, कुश्माको रेल, रकेट चुचे रेल ...!! अब त यस्को कुरा दिमाग बिग्रेर सडेको बापतीले पनि पत्त्याउदैन भने अझ फुई छाडन छोडेको छैन ! अनि यो अपुतोलाई कति धनको नशा, बैश,लुटेको धनको राग चडेको हो !? भित्र भित्र कुहेर सडेको कुखुराको अन्डा, फर्सी पनि बाहिर हेर्दा राआआतो सद्दे नै देखिन्छ तर जुन दिन त्यो फर्सी फुटछ नि त्यो दिन पुरै घर गन्हाउछ त्यस्तै यो कुहेको ४ ओटा किडनी बोकेर हिडेको लाज घिन पचेको पिन्डको रातो पिरो अनुहार पनि कुहेको फर्सी जस्तै हो भलै यो अहङ्कारी अन्धोले आफुलाई बडा कुलीन खान्दानी राणा साहेब श्री ३ चन्द्र शम्शेर सम्झेको छ! भर्स्टाचारी, तस्कर र गुन्डाको सम्रक्षक हो यो अपुतो द्रब्य पिचास सङ्ग कुनै राजनैतिक चरित्र र सस्कार छ न सर्ब साधारणमा झै बोल्ने मिजास, सोमत ! जब बोल्छ नि कहिल्यै रिस नउठने मान्छेको पनि यस्को कुरा सुने पछि तालुमा आगो उम्लिन्छ ! भोट माग्ने बेलामा यदा कदा आफुलाई कम्युनिस्ट हु भन्ने यो गुन्डो लाज पच्चाएर के भन्छ भने "म त MCC कै पक्षमा छु खै शेर बहादुर जि के भन्नू हुन्छ " आखीर पस्चिमा साम्राज्यबादीले पालेको, हुर्काएको, खेलाएको कमारो खेतालो न पर्यो ! धन्यवाद ! 🙏
@KapilDhimal-vy2dl
@KapilDhimal-vy2dl 10 күн бұрын
❤❤❤❤❤हजुर सर
@dhanbahadur4918
@dhanbahadur4918 10 күн бұрын
सरको विश्लेषण ले,वालेनसाहपनी,विदेशिको,ईशारामा,नाच्ने,कुरामादेखियो
@SAUGATVLOG-gu7gu
@SAUGATVLOG-gu7gu 8 күн бұрын
Balen RAW Agent
@dineshadhikari8961
@dineshadhikari8961 8 күн бұрын
खै कुन चै गधाहरुको कुरो पत्त्याउनु हो?कोई भन्छ बालेन महान राष्ट्रवादी कोई भन्छ अमेरिकी दलाल?हामी जस्तो सर्वसाधारण लाइ के सत्य हो पत्ता लाउन नै गार्हो
@surendrathapa9441
@surendrathapa9441 10 күн бұрын
म तपाइको सबै भिडियो हेर्ने गर्छु,यो भिडियो मा थोरै मेरो असहमति छ। हाम्रो देसमा कुनै पनि देसको हस्ताक्षेप हामीलाइ स्वीकार्य छैन । गतिविधि पनि स्वीकार्य हुदैन। अब कुरा गरौ मानसरोवर जाने बाटोको सहमती ईन्डिया र चीन दुबै मिलेर गरेका हैनन र?? ईन्डियाले त हामीलाइ हस्तक्षेप गरेको गरेइ गर्छ तर यो मामलामा चीनले पनि हामीलाइ हेपेर ईन्डियासङ सहमती गर्नु उचिन पटक्कै थिएन र छैन पनि। तपाइले सकभर भिडियो बनाउदा हाम्रो देसको हितलाई बिचमा राखेर बनाउनु होला? कुनै एउटा देसतिर ढल्केर हैन। धन्यवाद
@NarendraLamsal-c7r
@NarendraLamsal-c7r 10 күн бұрын
बिश्व राजनीतिको बर्तमान अवस्थामा चीन र रुसको भुमिका र त्यसले निकालेका परिणामको गहिरो अध्ययन बिना सबै कुरामा हस्तक्षेप मात्रै देखिन्छ ।
@Karun.Shrestha
@Karun.Shrestha 9 күн бұрын
सन् २०१४ मा चीन-ईन्डियाले लिपुलेकमा सम्झौता गर्नु अघि सुशील कोइरालालाई चिनले पत्रकार गरेको र यी कुनै पनि दलिय गुंडाहरु नबोलेको अवस्थामा त्यो घटना घट्यो ।अलिक अध्ययन गर्नु होला ।
@RajadaGhartimagar
@RajadaGhartimagar 7 күн бұрын
♥️♥️♥️♥️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
@MekhrajGurung-ex3ek
@MekhrajGurung-ex3ek 8 күн бұрын
Malai ascharya lagiraheko chhu Sir, ke America bina Asia ka Janata banchna sakdaina ?
@teajasthapa571
@teajasthapa571 9 күн бұрын
यदी राजाले भारत लाई नदीयको भय राजाको पालामा किन बिरोध भयन
@govindaparsad7096
@govindaparsad7096 10 күн бұрын
घटनाक्रममा आधारित बख्यान सहि छ तर देश कसरी पराधिन हुन बाट बचाउन सकिन्छ ? तपाई मत के छ?
@keshavkatwal2753
@keshavkatwal2753 10 күн бұрын
बालेन साहा ! बिगतका सबै कामहरू हेर्दा सारै मन पर्छ, तर परिचालित पपेड नै रहेछन, चिनीया कार्यक्रम रोकिएबाट शंका भयो तर चिनीयाहरू पनि हरामै छन लिपुलेकमा भारतसंगको संझौताले पुष्टी हुन्छ हामीलाई बिकास र संबृद्धी देशहित चाहिएको हुदा बालेनको बिरोध चौपट्टै नगरी हालौ ।
@GomaMagar-q7w
@GomaMagar-q7w 9 күн бұрын
यो कुरा म यो बालेन भन्नेअरूले पालेको जन्टु रहेछ भन्ने थाहाभयो🎉
@MrRabinkc4u
@MrRabinkc4u 10 күн бұрын
99999999999999999999999% sahi huna sakchha
@parbatipandey8411
@parbatipandey8411 10 күн бұрын
नमस्कार दाजु खोइ के हो यो दलाल्को निय्ती के भनु दाजु क्रिस्चियनहरूकाे क्रार्यक्र्म कृस्म्स newear मा चाहिँ खुल्मखुला भिड पारेर हिडन धरि सकिन बाटामा सब पसल गरेर बसने ठमेलका पसल नै अबरुध हुन्छ्न दाजु तेति फेर योजात्ले फोह्र भिड देखेन जाम भएन कति गति छाडा भर देख्न नस्के गरि हिडछन याे यस्का लागि सभे भो दाजु अहिले चाइनाले ठमेलकाे जियाठामा उसकाे प्रोग्राम गर्दा यस्लाइ भिड भाे यसकाे दासत्व्को औकात मान्सिक्ता छि छि
@indraheavenking
@indraheavenking 9 күн бұрын
Naya jogi haru bistarai chindai jau american cia ra raw ley kasari manxe tayar gardo raixa jelenski jasto haru .
@stumblegamer3233
@stumblegamer3233 8 күн бұрын
Arjun ji ko bhanai saahi chha
@reshamneupane6902
@reshamneupane6902 10 күн бұрын
भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तविक भारत त नेपाल हो।
@sonamlimbu172
@sonamlimbu172 10 күн бұрын
भार = भारी, सामान रथ = सवारी भारत मतलब भारी बोक्ने को ठाउँ लाई भारथ भनिन्छ
@epicplay9866
@epicplay9866 9 күн бұрын
Ko Aayo feri bharatmukhi kumai😂😂
@VivekSharma-zu5sn
@VivekSharma-zu5sn 10 күн бұрын
बिदेशीले नेपालमा उसले चाहेको बखत विस्फोट गराउनको लागि यस्ता बारुदहरुलाई निकै रङरोगन गरेर सजाएको हुन्छ।छिमेकी चीन हाम्रो मित्र देश हो इन्डोपश्चिमा सधै नेपाल बिरोधि गतिविधि गर्ने देश हुन।तिनले उठाएका पात्रहरु केही समयपछि बदनाम भएर जान्छ्न।
@nabarajtamang5259
@nabarajtamang5259 6 күн бұрын
Balen kaam ta ramrai gardai xa tara chinna baki xa ko ho vanera chahi
@preamnarayengiri9315
@preamnarayengiri9315 9 күн бұрын
.k.balenle..church.rakheka.hun? Hoinani.
@dhurbadhital1256
@dhurbadhital1256 6 күн бұрын
चिनीयाहरूको अतिक्रमण गरिरहेकाछन खासमा बिदेशिलाई भाडामा दिन चाहाने त। हैन बालेनलाई बिबादास्पद किन बनायको त???? के यो कुरा हसि हो त????? मैले साबधानि पूर्बक हेरिरहेको छू।।।।।
@PratapKc-i1d
@PratapKc-i1d 10 күн бұрын
१, २ मौसमको घाम-पानी पर्खनु पर्छ, नक्कली मयुरका प्वाँखहरु झर्दै जान्छन् अनि मयुर कौवामा परिणत हुँदै जान्छ। हेरौं ।
@devendrabc9068
@devendrabc9068 9 күн бұрын
😂😂😂😊
@GuptaKhatri
@GuptaKhatri 9 күн бұрын
मनगढन्त काल्पनिक कनि कथी प्रस्तुति
@satyashem
@satyashem 10 күн бұрын
Balen went to India on June 2023 after keeping Greater Map in his Office, Balen Cancels his tripp to China on August 2023. He was invited by Beijing for tourism and cultural exchanges. He cancelled the trip saying China's new map does not include Limpiyadhura and Lipulek. He travelled to the country who is continuously capturing lands of Nepal but rejected Invitation of China. I guess this incident is another answer to the same line. Balen must answer this. Koteshowr-Kalanki Highway kasle banaideko ho? Pokhara Airport lai loan kasle deko ho? Trolly Bus, Raja ko pala ma bhako saab bikash yojana haru China ko support ma baneko ho…China le Nepal Swabalambi banos, aafnai khutta ma ubhiyos bhanera lagani gareko dekhinxa. Indo-pachima le Nepal ma nachaine federalism bhidaera desh harikangal garako cha…Balen le garya cha, tara euta mayor le garnu parne kaam ta garnu nai paryo ni…thts his job. Aru le garena usle gardai cha, tara deep down Balen ko essto kaam le uni mathi sankha garne thauuu deko cha.
@AnilShakya-q7r
@AnilShakya-q7r 9 күн бұрын
नेपालमा भएका बिद्वान मध्ये एकजनालाई ट्रम्पको सपथ ग्रहण मा बोलाएको थियो भन्थे आज चिनियो बिद्वानलाई , त्यसो भए एमाले पनि डिपस्टेट ले चलाएकै रै छ, त्यो बेलाको काठमाडौं को सात सिट त पद्मरत्न कै आडमा जितेको हो नि,
@subashdhungana4548
@subashdhungana4548 10 күн бұрын
मैले पुरा भिडियो नहेरीकन नै कमेन्ट गर्दै छु। ठमेलमा चिनलाई नयाँ वर्षको कार्यक्रम गर्न नदिनु एउटै मात्र कारण हो कलंकी देखि महाराजगंज सम्मको सडकमा गरिएको ढिलासुस्ती नै हो। हामीले किन तपाईंको आँखाले हेरिदिनु पर्ने बालेनलाइ हामी पनि मुल्यांकन गर्न सक्षम छौ । वालेनलाई परिचालित देख्ने तपाई कम्युनिष्ट आँखोमा फूलो परेको छ ।
@AMIRSINGWAIBA
@AMIRSINGWAIBA 10 күн бұрын
Balen Shah अमेरिकन CIA का मान्छे हुन्
@Tikarampandey-r2l
@Tikarampandey-r2l 9 күн бұрын
Pura sunnus ani cmnt garnus …..Balen 100000 agent ho …..balen le garda 15000 yuwa khadi jaanu pareko cha kathmandu kaaa …..joho soho gareraw baseka……20 barsa maaa Nepal 🇳🇵 hudainaw herdai jaanu …fizi vai sakyo Nepal 🇳🇵 dhukka hunus
@SadipJangRaut
@SadipJangRaut 9 күн бұрын
Ani prithivi jayanti kina na manako ni balen le asti poush 27 gate
@laxmankhanal6686
@laxmankhanal6686 9 күн бұрын
ढिलासुस्ती गर्न सहयोग गर्ने नेपाल सरकार बिकास मा सहयोग नगर्ने नेपाल सरकार अनि प्रतिकृया पाउनुपर्ने चीन ले
@PadamKarki-w9d
@PadamKarki-w9d 10 күн бұрын
Balen mandir bhatkauchha church banauchha ho ho ho
@dhojendra7613
@dhojendra7613 9 күн бұрын
मेरो बिचार मा रिङरोद चाइना ले थेक्का लिएको तर कुनै काम नबने पछि साङ्केतिक इसरा दिएको हो
@rajkumarkc7829
@rajkumarkc7829 10 күн бұрын
Siba puri school ma kina Rokena Balen le? Chetana bhaya janata
@OmcarsurazCdy
@OmcarsurazCdy 10 күн бұрын
100% right questions about western
@narayanshrestha7342
@narayanshrestha7342 10 күн бұрын
🎉🎉🎉🎉
@jogbahadurgurung664
@jogbahadurgurung664 7 күн бұрын
Nepal ko maobadi lae bideshi le nchayko kura t nepali Janta le balla bujirax balen sir ko kura ahile ramro x.baki Hami dekhihalxou.......?
@sureshshrestha7541
@sureshshrestha7541 10 күн бұрын
बलेन्द्र पनि रबि जस्तै बिदेशिबाट सन्चालित जस्तै देखिन्छ।तर प्रमण नभेट्टिएसम्म थम्याइ नहालौ।
@Fire10101
@Fire10101 10 күн бұрын
Dubaijana american youth council ko member ho
@baburamdhakal9286
@baburamdhakal9286 7 күн бұрын
Ramro kam gare pachi jasko agent bhaye pani kahi farak pardaina power ma raheka sabai kunai na kunai ka manche chhan nepal ma Ringroad ko halat harnos ta balen le Thik gare
@rajkumarkc7829
@rajkumarkc7829 10 күн бұрын
Bhandafor garnus dherai Janata janna chahan chan.
@rameshbista6016
@rameshbista6016 9 күн бұрын
बालेनको अर्को संकेत चिनियाले बनाउन ढिलागरेको चक्रपथ को पनिहो।चिनियाले ठमेल होइन तेहि बन्नबाकी धुलो उड्ने चक्रपथ को बाटोमा कार्यक्रम गरोस भन्ने।
@birahibhim1278
@birahibhim1278 10 күн бұрын
👏👏👏👏👍️👍️
@williamrai8571
@williamrai8571 10 күн бұрын
Sir naman ma 3 jana swatantra haru ko fan vako karanle aba baki 2 jana gopi ra harka ko barema ni 1 video ko asa garda6u dhanyabad
@hustler_lxxx7300
@hustler_lxxx7300 10 күн бұрын
बालेनको बाबुको शहर हो र काठमाडौं🙏
@kindarai
@kindarai 9 күн бұрын
हास्यास्पद विश्लेषण ! यसो रुद्री व्रत गरेर खाए हुने ।
@stumblegamer3233
@stumblegamer3233 8 күн бұрын
Rokkya,balendra lagayat indo American thatha paschimaa bata parichhalit hun
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 10 күн бұрын
🙏
@dhaulagiri154
@dhaulagiri154 10 күн бұрын
👌
@sherpadawa8563
@sherpadawa8563 7 күн бұрын
American youth cuncilko member rahexa balen. Aja balla thaha vayo. Doubt ta lageko bahiya saktiko agent ho vanera.
@MekhrajGurung-ex3ek
@MekhrajGurung-ex3ek 8 күн бұрын
Tyeso ta Crysmas day pani manauna dinu bhaena ni hoina ra ?
@jeebanbaral3574
@jeebanbaral3574 10 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hemoli4522
@hemoli4522 9 күн бұрын
अनि चक्रपथ छिटो वनाऊनु पर्यो भनेर दवाव दिएको वुझ्दा तिम्रो के जान्छ पासा ?
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН