चुनाबमा रेखा थापा माथि यस्तो भयो || महिलाहरुले रेखाकै अगाडी यस्तो आक्रोस देखाए ||कमल थापा vs रेखा

  Рет қаралды 5,071

Euro Sanchar

Euro Sanchar

Күн бұрын

यो नयाँ भिडियो हेर्नुहोला :: • रेस्लिङ्ग || नेपाली vs...
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
For more info:
MEDIA STAR PVT.LTD
कम्पनि दर्ता नम्बर : 245521 / 077 /078
सूचना बिभाग दर्ता नम्बर : 2255 / 077/ 78
स्थाई लेखा नम्बर : 609832___
Email: adbinod2727@gmail.com
WWW.ESTARKHABAR.COM
CAMERA;;;Manoj BK
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 23
@ashokkunwar5807
@ashokkunwar5807 2 жыл бұрын
कस्ता खाले मान्छे होलान बुज्दै नबुज्ने!! के रेखा थापाको नायिकाको भुमिका मन परेन हो।। के देश बनाउने खाले भुमिका छैन र चलचित्रमा।। रेखा थापाको राजनीतिक जीवन सफल होस।।
@sarukhattri9389
@sarukhattri9389 2 жыл бұрын
महिला को लागि के योगदान गरे को छ पार्टील्य? धन्न रेखा थापा ले त चलचित्र मा भय पनि नारीको लागि आवाज उठाउनु भएको 🙏🙏support her🙏🙏
@gangabirmagar5975
@gangabirmagar5975 2 жыл бұрын
Good rekha jyu good luck jit ko subha kamana
@tulnarayan9459
@tulnarayan9459 2 жыл бұрын
रेखा थापा राम्रो छ सबै ब्यबहार । आरु भालहरु चुप लाग । रेखा जी हाम्रो लागी धेरै राम्रो छ हाम्रो लागी।
@menakakarki889
@menakakarki889 2 жыл бұрын
यी आइमाईहरुको कुरा सुनेर अचम्म लाग्यो वडामा सङगठन गरेर तिम्रो पार्टीमा हिडेका कुन महिलाले आजसम्म कति पिछडिएका दबिएका आवाज बिहिन महिलाहरूको आवाज बुलन्द आवाज वकालत गरे कसले महिलाको मुद्दा उठाए तिमिहरु 20 बर्श 30 बर्श 40 बर्श पार्टीमा लागेर आफ्नो स्वार्थ पूरा गर्न हिडेका तिमिहरु एक अर्काको कुरा काटेर हिड्ने आइमाई भन्दा सयौ गुणा राम्रो काम गर्ने महिला रेखा थापा हो ।बाल बिबाह हुनुहुन्न भनेर मालिका फिल्म मार्फत भए पनि पर्दामा सुचना प्रवाह गरेर होस या महिला पनि पुरुष सरह जे पनि काम गर्न पुरुष सरह प्रतिस्पर्धा गर्न सक्छन भनेर टेम्पो ड्राइभरको यथार्थमा पर्दामा देखाएर भए पनि महिलाहरुको साहसलाइ उजागर गर्न देखि लिएर छोरिको लागि स्वर्णिम नेपाल अभियान चलाएको थाहा छैन तिमिहरु जस्ता स्वाठ आइमाहरु भन्दा सयौं गुणा क्षमतावान महिला हो रेखा थापा ।तिमिहरु जस्तो थोत्रे सोछ भएका आइमाइले भोट नहाल तर राम्रो सोच भएका नया पुस्ताको माग हो रेखा थापा ।
@bikramsaud494
@bikramsaud494 2 жыл бұрын
जन्म दै सबै कूरा को ले सिकेर आएको हून्छ र
@sankarpun5733
@sankarpun5733 2 жыл бұрын
पार्टी भित्र सिकाई गरेर अाउँनुभन्दा भोगाई गर्नुपनि सम्मान हो रेखा थापा हो
@shristypandey7255
@shristypandey7255 2 жыл бұрын
Good luck 🤞🤞
@viewofmychannel.6102
@viewofmychannel.6102 2 жыл бұрын
ती आइमाईहरु को चाहना अझै कमल थापा ले टिके प्रवृत्ति बाट छानेकै मान्छे सही र आफू जहिले पनि छाया मै बस्न रुचाउने मान्छेहरु ले यस्तो कुरा गर्छ।
@jiwakrai9998
@jiwakrai9998 2 жыл бұрын
100 % rekha thapa president in Nepal
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
😀😀😀😀😀😀😁😁😁😂😂😂😂
@nabinkathayat5080
@nabinkathayat5080 2 жыл бұрын
Rekha dd lai gali nagarnus baru kama garera dekhaus
@Dipakpoudel428
@Dipakpoudel428 2 жыл бұрын
Hor
@devlama5361
@devlama5361 Жыл бұрын
हजुरलाई थाहा रहेछत के गर्नुभयो खै यतिका बर्ष अब नव युवाको पालाे हाे रेखादिजु चलचित्रको पनि महा नायिका र राजनीतिमा पनि अब पाईला टेक्नुभाछ जयहाेस् बहुमतले जिताउ
@dharmaraj4731
@dharmaraj4731 2 жыл бұрын
Khuru khuru nanachera talai rajnitigarnuparne kegarekoxara Ahilesama
@himasubba6783
@himasubba6783 2 жыл бұрын
Tpe hru la chi k grnu saku vo rekha thap kura 1dm sahi h0
@samiksharajan3193
@samiksharajan3193 2 жыл бұрын
YO PATILE KE GREXA mhila ko lagi
@mr.kalyanvlogs9326
@mr.kalyanvlogs9326 2 жыл бұрын
Rekhaaa tmraaa thulaaa kurale samarthak ghataudai xau
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
celibraty हरु celebraty कै ठाउमा रहेको राम्रो । जसको जुन स्थान छ त्यो त्यही स्थानमा रहेको राम्रो । देखा थापाले राजनीती गरेर यहा केही होला र ??? लाजमर्दो 😀😀😀😀😀😀 तीम्रो यस्तै ताल हो भने अली अली भयको film पनी बीक्री नहुने भयो अब कीनकी हामी celibraty को film मात्रै हेर्छौ राजनीतीग्यको होइन ।
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН
How it feels when u walk through first class
00:52
Adam W
Рет қаралды 21 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Dr Shashi Tharoor - Looking Back at the British Raj in India
1:12:35
The University of Edinburgh
Рет қаралды 5 МЛН
How the Most Elite Spy Agency Operates
22:42
Newsthink
Рет қаралды 1,9 МЛН
Viral Video of a Man's Crazy Job Interview
16:02
Darryl Vega TV
Рет қаралды 1,3 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Sadhguru & Javed Akhtar on Reason, Faith and Its Place in the Society
43:48
Algebra Conversations
Рет қаралды 1,1 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН