चुनावको मागका बीच स्ववियु नै खारेज हुनुपर्ने तर्क | Galaxy News Report

  Рет қаралды 13,885

Galaxy 4K

Galaxy 4K

Жыл бұрын

चुनावको मागका बीच स्ववियु नै खारेज हुनुपर्ने तर्क | Galaxy News Report
विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)लाई कुनै बेला राजनीतिक क्रान्तिको अब्बल संस्थाको रुपमा लिइन्थ्यो । पञ्चायती शासनका बेला दलहरुमाथि प्रतिबन्ध हुँदा त्यतिखेरको सरकारविरुद्ध आवाज उठाउने काम स्ववियुले नै गरे । पञ्चायती शासन ढाल्न स्ववियुको भूमिकालाई कम आँक्न मिल्दैन । तर त्यहि स्ववियु अहिले अराजक जत्था जस्तो बन्न पुगेको छ । शैक्षिक सुधार र विद्यार्थीको हकहितका विषय उठाउनेभन्दा विश्वविद्यालयमा तालाबन्दीदेखि नियुक्तिमा भागबण्डा तथा ठेक्कामा हिस्सेदारी खोज्ने प्रवृत्तिले स्ववियु बदनाम बन्न पुगेको हो । विद्यार्थी संगठनहरुले त्यहि स्ववियुको चुनाव गर्न माग गरिरहँदा जानकारहरुले भने विश्वविद्यालयहरुलाई थप अराजकताको अखडा बन्नबाट जोगाउन स्ववियु खारेज गर्नुको विकल्प देखेका छैनन् ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 7
@keshabsaud7913
@keshabsaud7913 Жыл бұрын
खारेज गरेकै राम्राे
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
खारेज गर्नु पर्छ
@nabinbhandari7419
@nabinbhandari7419 Жыл бұрын
जब सम्म त्रिविमा राजनितिक नियुक्ति रकिदैन तब सम्म स्वबियुलाइ देस छैन प्र. आफै राजनिति गर्छन् आफु निकट विधाथी भडकाउने ताला लगाउने लाउने काम स्वयम गर्छन ।
@sudenrajbhandari9158
@sudenrajbhandari9158 Жыл бұрын
Yes . Sobiyu sabai kharej huna par cha.
@chameliofficialyoutubechannel8
@chameliofficialyoutubechannel8 Жыл бұрын
स्वा.बि.यु. को काम, कर्तव्य,उद्देश के हो ??भन्दिनुन पहिला
@hariangdembe7145
@hariangdembe7145 Жыл бұрын
स्वबियु खारेज नै होस किनकि बिचौलियाको अड्डा हो स्वबियु ।
@proffesor4943
@proffesor4943 Жыл бұрын
16 month ma exam ani 15 month ma result ajaii jholeharu balkhu gate ma dhila garauna ufranxan... jindagi damadool pardiye.. kharej hunu parrxa
Mohammad bin Salman: Prince With Two Faces
54:00
Show Me the World
Рет қаралды 691 М.
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 30 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 56 МЛН
Student Election (Dark Truth Nobody Knows)
10:25
IN-Depth Story
Рет қаралды 206 М.