अति सत्य कुरा खाेली दिनु भयाे सारा जनताले बुझने मौका पाए आगमी दिनमा नेपाली जनताले यीअपराधी जथाहरू लाई छानीछानी डाडो कटाउने छन नमन 🎉
@homkumarshrestha530526 күн бұрын
भरत दाहालजी, नेपालको वर्तमान स्थितिबारे राम्रो विश्लेषणको लागि धन्यवाद!
@GeetaPudasaini-i1f24 күн бұрын
नेपाल विरुद्ध विदेशिहरुकाेे अनुकुल देशलाई अस्थिर बनाई राख्न विदेशिहरूले प्रयाेग गर्ने प्रमुख र अन्तिम हतियार नै नेपालकाे सेना न्यायलय र राष्ट्रपतिकाे पद हाे भन्ने प्रष्ट छ।
@UddhabNepal-f4i26 күн бұрын
एकदमै सत्य सहि हो नेपाल को हकमा भरत सर को विश्लेषण ❤❤❤
@OmRasaili-l9m26 күн бұрын
हामीले सोचेको गणतन्त्र यस्तो होईन,यस्तो अबसथा मुलुकको लागि घातक हुदैछ।
@PraneelYuna12326 күн бұрын
१००% right 👍️🙏🙏
@manishneupane345326 күн бұрын
🙏🇳🇵 भरत दाहाल दाजुलाई नेपाली जान जनतालाई सजग बनाउने video प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद
@R.J.Rana3526 күн бұрын
भरत सर नमस्कार, यी न्याधिशहरुको बारेमा नेपालको प्रधानन्यायधिश नेपालीजन्ताहरु ले समयआएमा टुडिखेलको सैनिक मंच बाट फैसला सुनाउँनेछन ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DeepGole-s1f26 күн бұрын
क्रान्ति जरुरत छ नेपालमा ।🎉🎉🎉🎉
@dambahadur197625 күн бұрын
हो 100% सहि र सत्य कुरा यो सर
@khilkandelthulobhaikandel827825 күн бұрын
100% सही कुरा भ्रष्ट हरुले देश सखाप पारे
@premkhadka324826 күн бұрын
सत्य विश्लेषण भित्रको तथ्य कुरा हो।
@dhansvlog356726 күн бұрын
मलाई अमेरिका र युरोपको भिडियो भन्दा आफ्नै देशको बारेमा तपाइँको भिडियो मन पर्छ।
भरत दहाल सरले अन्तर्राष्ट्रिय राजनीति भन्दा नेपालको सम सामयिक राजनीतिका बारेमा बिश्लेषणात्मक भिडियाे बनाएर आम नागरिकलाई सजग र सचेत गराउन आवश्यक ठान्दछु🙏🙏🙏
@LalBahadurThapa-s4v26 күн бұрын
NGO & INGO लाई पुर्णरुपमा निर्मुल नपारे यिनले नेपाली लाई जिउन दिन्नन् ,लखेट्न अतिआवस्यक छ। अर्केा कुरा नागरिकता विधेयक जेा पासगरे त्येा खारिज हुनुपर्छ र जतिले येा विधेयक केा आधारमा नागरिकता लिए ती लगायत २०४७ साल पछि विदेशीले नागरिकता लिए सबै खारिज गरि नया ढंगले छानविन गरि जेा वास्तविक दिनपर्ने छन तिनला मात्र दिनुपर्छ अरुला हैन।
@faktanglungrock695126 күн бұрын
Great analysis 👍
@bipin_raut26 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
@netrachhetri911626 күн бұрын
Thank you Bharat sir
@NabarajRai-l8w26 күн бұрын
🙏🙏सर !!मेरो घर ओखलढुंगाको सुनकोशी गाउपालिका हो। एमालेको तर्फबाट पहिलो स्थानीय चुनावमा पालिकाको अध्यक्षमा लडन आएको ब्यक्ति को बारेमा चुनाव प्रचारप्रसार गर्ने समयमा त्यो ब्यक्ती एनजिओ आईन्जियोको आबद्ध हुनुहुन्छ उहालाई जितायो भने बिकासको मुल फुटछ भनेको थियो तर हार्यो! फेरि २०७९सालको प्रदेशमा लडन आएको थियो त्यही ब्यक्ती तरपनी हार्यो, त्यो ब्यक्तिको नाम जिबि खडका हो! ओलिनिकट रछ अहिले चुनाव हार्यो तर एमालेको जिल्ला अध्यक्ष भएको छ।।
@AnjilaYawaLimbu26 күн бұрын
Right sir
@sudarshansedhain165926 күн бұрын
❤❤❤ 💯 ❤❤❤
@HomThapa-k6y26 күн бұрын
Fact analysis sir.❤
@yadudhungel969226 күн бұрын
नेपालमा न्याय पाईदैन किन्नु पर्छ ।
@gangathing175520 күн бұрын
भरत सर त्यो बङ्लादेश को बिसयमा जे भन्नुभो त्यो निकै दुखद छ । यो देश निकै अग्रसर र बिकसित हुँदै गएको थियो चाहे जुन्सुकै तरिकाले होस तर बिदेशी को स्वार्थ नबुजेर जो प्रयोग भए तिनी हरुको कम्जोरी ले देश अस्थिरता मा गयो सारै दुखद कुरा लाग्छ जस्तो हामी तेस्तै थ्यो मित्र रास्ट्र बङ्लादेश ।
@ramtimalsena488725 күн бұрын
ngo र ingo भगाउनु पर्छ
@bhagawankunwor765726 күн бұрын
Great analysis
@fardipkhtri155626 күн бұрын
💯 Right sir
@rajlaoti880426 күн бұрын
❤❤❤❤
@gnabmakmanas26 күн бұрын
धन्यवाद
@BharatMahat-ok1ui26 күн бұрын
❤❤❤🎉
@rahmbaniya257926 күн бұрын
Yes sir niyalaye le kam garna xhode paxi yo sasan khatam hunexa
@samyogitarana256426 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@RuplalShrestha-p6l26 күн бұрын
Dhanyabad
@netrasunuwar899326 күн бұрын
हाे देशलाई याे अबसथा मा लेऊने बिदेसि फननै हाे येसले नेपाल काे हित गरेन तेसैले याे बिधेसी फन नराेके नेपाल सकिनेवालाछ बेलैमा नेपालीले हाेस पुरेऊ है
@DikshantRana-oj1zg26 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gurungbirkhabahadur197326 күн бұрын
नमस्कार नेपाल को समिधान मा सम्सदिया पँण्नाली खारेजी गर्नुप्रछ अत सम्सुदन गर्नुप्रछ ।
@homitani87126 күн бұрын
Thought to be thought
@reshamneupane690225 күн бұрын
Well said ❤
@umeshbhattarai299225 күн бұрын
❤❤❤❤❤❤Always True Speech From Bharat Sir❤❤❤❤❤❤
@sitashrestha523326 күн бұрын
jay nepal sir
@shantighimire428925 күн бұрын
भरत सर 🙏🙏🙏🇳🇵
@postman1126 күн бұрын
नेपाली सेना सिरिया को सेनामा परिणत हुन्छ। पहिला राजालाई छोड्यो अब देशभक्त प्रजातान्त्रिक दललाई छोड्छ।
@netrarajsinghthakuri185126 күн бұрын
सुरक्षा निकाय आफै सुरक्षित छैन
@ramtimalsena488725 күн бұрын
सम्राज्यबाद र हेपाहा ज्यादती वाद को अन्त्य हुन जरुरी छ
@tankakhanal138125 күн бұрын
Thank you Bharat sir, you sho micro vison truly.
@laxmankhanal668625 күн бұрын
नेपालमा यी दल , आर्मी , अदालत ,न्यायलय,एन्जिओ आइन्जियो यी सब नसिधिय सम्म नेपाल बन्दैन
@shambhukuikel716925 күн бұрын
❤❤❤❤😢😢😢😢😮😮😮
@shreedharbastola736526 күн бұрын
🕉️☮️🙏🏼🇳🇵
@Hero0076226 күн бұрын
😮
@keshabrimal11126 күн бұрын
माहासय त्यो मधब नेपाल को झोले बिदेशी यजेन्ट हो एमाले थियो होला मधब को पालामा अहिले समाज बादी भन्ने पाटी तिर छ शम्म्भु थापा
@wrangler105426 күн бұрын
खुलित चिक्ने झोले ।
@laxmankhanal668625 күн бұрын
समाजबादि पनि एमाले बाट फुटेको त हो बिदेसिको इसरामा
@haridhakal559625 күн бұрын
🙏🙏🕉️🕉️💞💞💞🙏🙏daju mero naman xa hjr lai
@bibek274826 күн бұрын
दलिय तन्त्रले न्यायालयलाइ पनि दलको इशारामा नचलिनहुने संयन्त्र बनाएको छ। विश्व राज ले भाइहरू लाइ न्यायाधीश बनाउन २०४७ सालमा देस घात को काम गरेको हो
@manjumainali838326 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@devalemgr609226 күн бұрын
दाजु कमनिस्ट बिचारको बेक्तित्व हजुरको बिश्व घटना सत्य घटना नसुनी चित्त नबुझ्ने भयो प्रतेक दिनको घटना हरुमा येस्तै येस्तै बिचर हरुको प्रतुती सधै सुन्न पाईयोस
@SuryamohanSubedi26 күн бұрын
🎉❤❤❤❤❤❤❤❤❤🎉 10:34
@sharada538326 күн бұрын
किसानकोलागि त बुँ ख्याचा पनि काम लाग्छ सर 😂 कमसेकम खेतमा लगाएका बालि त केही हदसंम्म बच्छ । तर यि भाँडामा भ्रष्टाचारीहरु अपराधीनै हुन।
@ashisadhikari622326 күн бұрын
💙💙💙💙💚💚💚💚💣💣💣💣👌👌👌👌🙏🙏🙏🙏
@RameshKumarShrestha-b1z26 күн бұрын
तपाइले भने जस्तो बिस्लेससन देखिन्न
@laxmankhanal668625 күн бұрын
लुटेरा लाई त स्वर्गै छ त
@kanchanparajuli571226 күн бұрын
Bharat Sir,🙏Namaskar / Good luck . Your political analysis is true and perfect In my opinion there is no any alternative we have to UNITED for movement of DAY and NIGHT regulation for the protection of constitution of 2047 BS than automatically will be established Himalayan Hindu of Kingdom of Nepal.🙏🙏🙏✍️. 🇱🇷👌🌠= = 🌄🌅👌💯🇨🇳🇮🇳. 🇱🇷🫲💪♦️
Garne k ta , virus nirmul Parna garo , strong voice ko sath field ma aunu paryo, Sir , almost 80% janta haru ma concept bhai sakeko chha. Pls come on the front line. Pls pls !!
@padamkarki274726 күн бұрын
Oli le ta manhani ma durga lai thunyo
@aryankarki790025 күн бұрын
न्यायलय गेलो भैंसी पानीमे।
@callofduty481426 күн бұрын
999
@ramgurung112326 күн бұрын
Nepali karmacharee le jantalai foot ball banaudaudo raixa
@lokmagar19223 күн бұрын
Hami bheda janata haru Le bujhne kahile? 😔😔
@Pppl-p1o26 күн бұрын
❤❤❤❤❤😂
@keshabrimal11126 күн бұрын
सम्भु थापा भन्ने लाई एमाले भनेर झुट चाहिँ नबोल्न्नु न तपाईं पनि तपाइ पनि झुट बोल्नु हुदो रहेछ।
@laxmankhanal668625 күн бұрын
अहिले समाजबादी मा छ त्यो पाटिपनी एमालेबाट फुटेको त हो