#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@fze739 Жыл бұрын
Rishi dhamala or purbeli blog KO vlogger KO interview hern man thiyo sir.
@rajudevkota-n4t Жыл бұрын
Sir उपासना ध्यान बारे पुरा जानकारी दिनुस्न नेपालको कुन कुन जिल्लामा छ ध्यानको विधि के के हो कसरि जोडिने हामी नयाँ हरु
@topalabasel Жыл бұрын
😅😅😅
@AujarTV Жыл бұрын
हङकङमा बसेर त्यहाका नेपालीका अटिजम भएका बालबालिकालाई च्यारिटिबाट पढाउदै बस्नुभएकी ७० वर्षिय पुष्पा गुरूङको पनि लिनु न । उहाँ अहिले नेपाल आउनुभएको छ । हङकङमा रहेर महिला उत्थानमा उत्कृष्ट काम गरेवापत सरकारले सिटिजनसिप दिएर उहीँ राखेको । नेपाली गोर्खा लाहुरेका सन्ततिलाई पढाउन नेपाल सरकारले पठाएका ११ जनामा परेर २१ वर्षको उमेरमा हङकङ पुग्नुभएको उहाँ।
@rabinalimbu7377 Жыл бұрын
@@rajudevkota-n4t❤
@sharadarayamajhi913910 ай бұрын
घेरे राम्रो कुरा हजुर हरु को दर्सन दिज्यु हजुर भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
@bishnukarki6587 Жыл бұрын
टीका सर नमस्कार । आमासँग ज्ञान् र ध्यान ,अनुभवको आथह भण्डार रैछ एक बसाइले नपुग्ने हाेकि!
@samiraregmi3839 Жыл бұрын
आहा कति राम्राे भाब जस्ताे परिस्थितिमा पनि रम्न सक्नु पर्छ सुईकार भाब आमाकाे ।
@samiraregmi3839 Жыл бұрын
धन्यबाद यात्रि भाइ ।
@प्रदेशीजीवन-म9ब Жыл бұрын
अहिले सम्म प्रसारित कुरो सुन्नु पाकाको कार्यक्रम हरू मध्य कै यो उत्कृष्ठ कार्यक्रम होला जस्तो लाग्यो , कति राम्रो सोच आमा को यी आमाको कुरा बाट धेरै सिक्न पाईयो , यिती उमेरको मान्छेले अहिले को जेनेरेसन काे शिक्षित मान्छे को जस्तो सोच छ तर अहिले का पढेलेखेको कलिएकाहरु को सोच एकदम झुर छ यसबाट एउटा कुरो प्रमाणित हुन्छ कि मान्छे लाई पढेर भन्दा परेर ( व्यवहारिकता बाट ) ज्यादा ज्ञान हुँदो रहेछ , सम्मान छ आमा लाई...!
@nabarajlamichhane3800 Жыл бұрын
गुरु ग्यान प्राप्त गर्न सफल हुनु भयको ! आमामा कोटि कोटि नमन !
@MinaGhimire-x4d11 ай бұрын
नमन गरें कार्यक्रम प्रस्तोता , आमा दुबैलाई कार्यक्रम पुरै श्रवण गरें ,मलाई पनि ध्यान गर्ने रहर जाग्यो 🙏🙏
@NNgaming486 Жыл бұрын
धन्यवाद दाजु ध्यानी आमालाई कार्यक्रममा बोलाएर ध्यानको मिठो अनुभव सहित महत्वपूर्ण ग्यान ग्रहण गर्ने सु अवसर प्रदान गर्नु भएकोमा हामी युवाहरुले आमाबाट सिक्नु नै पर्दछ 'ध्यान '
@manjusapkota7719 Жыл бұрын
नमन छ आमा र टीका सर लाइ कति कार्यक्रम हेरियो तर आज जस्तो मन छुने त कहिलेइ सुन्न पाएको थिएन कति चाहि राम्रो बिचार रैछ आमाको धन्यवाद छ टीका सर
५बर्षमा बिहे गरेर ७ बर्षमा बिधुवा भयको कथा सेतो धरतिमा छ टिकाराम सर।
@DurgadattaBhatta-y8s6 ай бұрын
उच्च सम्मान का साथै नमन
@bhimpdbhusal57728 ай бұрын
टिकारामजीले प्रस्तुत गरेका का र्यक्रमहरू मध्ये सर्वोत्कृष्ट लाग्यो। धन्यवाद छ ध्यानी अनि ग्यानी आमालाई र टिकारामजीलाई!
@rajeebbairagi3480 Жыл бұрын
आहा अति उर्जासिल आमाको जय होस ,मङ्गल होस ।हरि 🕉️🇳🇵🙏💟
@happyjointfamily-hq7ss Жыл бұрын
यस्ताे कार्यक्रमले कति गलत बाटाेमा हिडेका मान्छेहरुलाई सहि बाटाेमा हिन्न मद्दत गर्छ धन्यवाद यात्रि जी
@janukaadhikari89796 ай бұрын
रमाइलो लाग्यो। यसैगरि धेरै बाआमाको कुरा सुन्न पाइयोस्।
@sundartiwari9920 Жыл бұрын
मलाई टिका जि मन पर्नुको एउटा कारण , उनले ढाकिएका हिराहरूलाई खोज्ने प्रयत्न गर्छन । अन्तरवार्तामा आमाले जगबको उर्जासिल लालित्य छर्नु भयो । मैले पनी एक पटक विपाश्ना जाने योजना बनाए #धन्यवाद❤🙏
@teklajyanggole531811 ай бұрын
😲 वाउ यो आमाले जीवन भेट्नु भयछ जीवन्को आनन्द आफैँ भीत्रछ बाहिर भौतारेर हुँदैन मो तेस्तो ध्यानीत हैन तर मलाइ जीवन को केही अनुभवछ
@assenceofmurlishrestha933710 ай бұрын
धेरै राम्रो कुराकानी , मुरी मुरी धन्यवाद Shiv baba bless you 💕💖💕
@ssapkota4948 Жыл бұрын
आमा गिता दाहालका कुरा सान्दर्भिक र उर्जा मुलक लाग्यो , प्राप्तिमा सन्तुष्ट गर्न सके जिवन सुखमय हुन्छ
@ritachhetri9688 Жыл бұрын
राम्रो लग्यो हजुर हरु भला कुसारी धेरै ज्ञान गुन को कुरा सुन्न पाउँदा खुशी लाग्यो
@neelamkhadka562410 ай бұрын
आमा हजुर लाइ नमन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@minathakuri18126 ай бұрын
आमा लाई नमन छ।।🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🙏🙏🙏
@harithapa3470 Жыл бұрын
आमाको कति राम्रो philosophy.Thank you Tika Ram ji for bringing such inspirable person
@ambikabhattarai5531 Жыл бұрын
आमाकाे कुरा सवै सुने , जीवन जिउने सकारात्मक साेच राख्नु पर्ने , सधै उर्जासिल रहेर जिवनलाई सहि मार्ग निर्देश मन्ने कुराले मन छाेयाे🎉
@yamsen672911 ай бұрын
अतिनै राम्रो सन्देश आमाको मनछुयो
@AsmitaDahal-v9t8 ай бұрын
छोरी भएर के गर्न सक्छन् र भन्ने समाज काे लागि जिउँदो भगवान हुनु हुन्छ आमा 🙏🙏
@durgamishra4911 Жыл бұрын
धन्न छुटाएनछु यो अन्तर्वार्ता, महान दिदीलाई नमन्, म कसरी भेटौं हजुरलाई जस्तो लाग्यो । धन्यवाद यात्री ज्यू यस्ता महान व्यक्तित्व सँग वार्ता गर्नु भयो 🙏🌺🎉❤
खोइ त आमा चित्त बुजाउन भाको अजै घुम्नडुल्न मन छ भन्नु हुन्छ अजै रहर त छदै रछ नि ❤❤
@handwritingwithdonald68005 ай бұрын
Aama koti koti Namaskar 🙏🙏🙏
@mandavishukla36099 ай бұрын
प्रेम नमन आमा हजुरलाई ❤❤🎉🎉🎉
@animalworld-mu7nj9 ай бұрын
जय होस् आमाको ❤
@mayadevibhattarai1976 Жыл бұрын
अत्यान्तै मिठ्ठाे अन्तरवार्ता ज्ञानी आमाका मिठा कुरा
@jagannathdhungana9931 Жыл бұрын
आजकाे समयका सबै युवा युवतिले र समवय समेतका लागि पनि सुन्नैपर्ने अत्यान्तै बहुउपयाेगी सन्दर्भ जीवन जीउने कला यी आमाबाट सुन्ने अवसर मिलाउनु हुने हजुरलाई नसुनीरहन मन मान्दैमान्दैन। सायद सबैलाई यस्ताे लाग्दाे हाे । धन्य आ..मा
@shyamchhetri5386 Жыл бұрын
आमाको जय जय होस्। सुन्दर संसार सुन्दर गफगाफ।।।
@pratimapokharel6599 ай бұрын
Kati aananda aayo sunera !
@naranathdhakal89209 ай бұрын
नमन छ आम चलाख हुनुहुन्छ ❤
@devipoudel519510 ай бұрын
अहा कति मिठाे कुरा दिदीकाे
@PrabinGhimire-ex3ff Жыл бұрын
अन्तर बारत सुनेपछि मन सारै आन्नद भयाे आमा हजुर लाई जय हाेस ।
@gomakhatri204311 ай бұрын
आमा मा धेरै धेरै धन्या वाध🙏🇳🇵💐🎉❤
@manjuthapa73935 ай бұрын
दुःख र सुख त सवैको जीवनमा आउछ। त्यो भन्दा वाल्य अवस्थामा विवाह भएका करूण कथा भएका हुन्छन तर उहाको जीवनमा ध्यान गर्ने मौका पाउनु चाहिं अहो भाग्य हो।🙏🙏
@dillidevisapkota8779 Жыл бұрын
गुरुग्यन प्रतआआमा सारै राम्राकुरा सुनाउनु भयो धन्यबाद
@sharadaacharya5266 Жыл бұрын
नमन आमा हजुरलाई हरेक आमाको सोचाई हजुरकै जस्तो भए मान्छेले कहिल्यै दुःख हुदैन थियो होला जय होस्🙏 टिकाराम यात्री सरलाई पनि नमन🙏
@nbshahhassociates7775 Жыл бұрын
समग्रमा खुशीकाे प्राप्ति भईरहाेस् यही नै जीवनकाे सार हाे ।
@laxmiaryal34859 ай бұрын
मसग सारै मेलखायो मेरोबिचार बिचारमील्यो🙏🌷🙏नमन छ दिज्जु हजुरलाई यात्री भाई पनी
@srijanasnr566011 ай бұрын
आहा कति सुन्दर वचन सारै मन छुने
@MayaKhadgi-y3j11 ай бұрын
अामाको कुराले सारै मन छोयो जे छ त्यसमा खुसी हुनु 🙏🙏
@laxmithapa9727 Жыл бұрын
जिउन जाने जिवन प्रभु को प्रसादनै हो जिउन नजाने जिवन फर्सादै फर्साद हो जय होस
@laxmigyawali596811 ай бұрын
सत्य वचन हजुरको।
@MayahGautam11 ай бұрын
कुरा त कति मिठा र रसिला आमाको कुरा
@bhimamagar6984 Жыл бұрын
आहा क्या गज्जब भालाकुसारी सकारात्मक उर्जा शिल स्पष्ट बिचार
@SumitraSumitraAwal Жыл бұрын
नमस्कार टिकाराम दाजु ! मेरो आमाको विवाह पनि २ बर्षमा भएको थियोे । मेरो आमाको चार दिदिबहिनी थियोे, एउटै परिवारमा ४ दिदिबहिनी एकै दाजुभाइलाई दिएकी थियोे । २००२ सालमा पन्चाबाजा बजाएर दिएको हो आज मेरो आमा ८१ बर्ष भयो ।
@sabinashrestha7413 Жыл бұрын
आमाको अनुभव सारै राम्रो लाग्यो !
@ShraswwatiStha-yb7ob7 ай бұрын
❤🙏 अामा
@Baburamregmi111 ай бұрын
हार्दिक नमन आमा!🙏
@NoobGamer-vz8hx7 ай бұрын
Kati hamko kura dini vo aama 💐🙏
@anurai86355 ай бұрын
Aamalai herdai dekhi naman🙏❤
@sumitrayonjon2082 Жыл бұрын
राधे राधे आमा हजुर ।आध्यात्मिक ज्ञानले नै सच्चा मानव तयार हुन्छ🙏❤️
@manjubimali7435 Жыл бұрын
अन्त अन्त तिर आइ पुग्दा आखा रसाइ रहे मेरा । गलामा के अड्किए जस्तो भएर अबरुद्द भैरह्यो । कति स्पष्ट अभिब्यक्ति गीता आमा । हजुरको जय होस ।
@BADBOY-fm9bj Жыл бұрын
सारै हसीली रसीली मिजासिली आज को कुरा सुन्न पाका को खूब मजा आयो सुन्न र हेर्न प्रश्न सोधने शैली र जवाफ दिने हजूर आमा लाई नमन 🙏🏿😊❤️
@sahapun7702 Жыл бұрын
कति मिठो अन्तर्वार्ता!!
@prayagmanpradhan9 ай бұрын
एक पटक ध्यान दिएर हेराैं सुनाैं केही प्राप्ति हुन्छ, बिचार राख्नु हाेला .. शुभकामना ...
@gayatrysapkota3064 Жыл бұрын
टिकाराम सर धेरै छन् सानु उमेर बिबाह गर्नि मेरो ममि ३ बर्ष को उमेरमा र बुवा चाँहि ९ बर्ष को उमेरमा भाको रे अच्म लाग्छ उहा हरुको मिलाप र माया देख्दा अहिले अच्म लाग्छ हामि लाई 🙏🙏
@nishantkc2954 Жыл бұрын
कति मिठाे कुरा गरनु भयकाे आमा ले सुनिराखम जस्तो 🙏🙏🌹🌹
@ombhujel7358 Жыл бұрын
अत्यन्तै अद्भुत अनि प्रेणणा को श्रोत हुनु हुदो रैछ आमा धेरै कुरा सिक्न अनि बुझ्न पाइयो मनै देखि धन्यवाद अनि नमन गर्दछु । जिबन ज्ञान् ले चल्छ अज्ञान ले त मन मुटु अनि मस्तिष्क जल्छ । खुशि लाग्यो 🙏🙏
@umashahi6473 Жыл бұрын
टिका सर आमा मा नमस्कार आमा संग बसेर कुरा गर्नमन लाग्यो आमा को ठेगाना के होला सर 🙏🙏
@niranjansapkota2207 Жыл бұрын
साथी सितल दाहालको आमा हुनुहुन्छ जस्तो लाग्यो ! नमन् आमा !
@bishnupaneru8927 Жыл бұрын
साधु साधु साधु! भगवान बुद्धले प्रतिपादन गर्नुभएको विपस्यनाको अभ्यासले सवैको कल्याण होस् । आमाको प्रज्ञा र मृदुल सम्बाद मन पर्यो ।
@umaamatya53510 ай бұрын
येक्दम रोचक ।
@pramodsunrise Жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम, अतिथि र प्रस्तोता दुबैमा नमन !🙏
@BhagawatiPangeni-s8y11 ай бұрын
अत्यन्त उर्जाशील कार्यक्रम अति सुन्दर एवं मिठा मिठा कुराहरु सुन्न पाउँदा मन थाम्न कता कता गाह्रो भयो भने मन प्रफुल्ल पनि भयाे।🙏 हो जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्छ अनि मात्र जीवन सुखमय हुन्छं 🙏🙏🙏🙏❣️❣️❤❤❤
@nirmalastha860510 ай бұрын
Good aama❤❤❤ tapai ko kerala man khusi vyo
@sitag.c.4940 Жыл бұрын
Aafno j chh tye aafno ho aama baule chora buhari r chora buharile bau aamako ash garnuhudain❤❤
@yogendraadhikari9343 Жыл бұрын
अन्तरवार्ता सुनेर मनै आनन्दित भयो❤❤❤
@BirendraRayyadav-wj4jo Жыл бұрын
आमा र दाजुलाई नमन छ।
@sabitrigelal9834 Жыл бұрын
Karyakarm prasthota tikaram yatri and dyani aamalai naman
@nischalbhatta2769 Жыл бұрын
गिता दाहाल आमा को कुरा सुनेर धेरै आनन्द आयो म, अहिले 45बर्स को भय बाल्यकाल को अबस्था भने उस्तै रहेछ बिपासनामा जान मन छ तर कसरी जाने भन्ने थाहा छैन।
@ramshrestha87644 ай бұрын
कस्तो राम्रो कार्यक्रम आहा
@jamunatiwari71675 ай бұрын
नमस्कार टिकाराम सर गिता अामाकाे कुरा सुन्दा मलाई अतीनै राम्राे लाग्याे र याे विपासना भनेकाे के हाे र कहाँ कसरी गर्न सकिन्छ मलाई पनि मार्ग पाउन सकिन्छ कि।
@prabhatsaru387011 ай бұрын
आमाको ज्ञानी कुराहरू घत लागो
@basudevchaulagain2216 Жыл бұрын
यो अति असल कार्यक्रम हो,जयहोस ।
@sudhadhakal64266 ай бұрын
सबैले एक्लै बस्दा त सृष्टि नै रोकियो त आमा हजुरको यो कुरा चै उचित लागेन मलाइ चै
@bhaktabahadurkhadka440110 ай бұрын
टिकाराम यात्रीज्युर ध्यानि अामा दुबैलाई नमस्कार
@prakash.rasailiprakash7327 Жыл бұрын
नमन आमा लाई!
@bishnubk828 Жыл бұрын
सारै मन पर्यो आमा को कुरा ❤❤❤
@bhumrajtiwari4665 Жыл бұрын
मलाई १४ वर्ष अघि विपश्यना साधना गर्न उत्प्रेरित गर्ने शितल दाहाल जी प्रति साधुवाद । आमासँग ४ वर्ष अघि पिकनिकमा भेट भएकाे थियाे । पुरै अन्तर्वाता सुने । प्रेरणादायी जीवनशैली 🙏
@HeemaRana-et4hg Жыл бұрын
Tikaram सरको प्रश्न सोधाइ आमाको उत्तर सुरु देखि अन्त्य सम्म ध्यान दिएर सुनियो आनान्द लाग्यो❤
@tamangsangita7538 Жыл бұрын
नमनः आमा हजुर लाई देख्दा आमा को धेरै याद आयो 😢❤,,,
@ShreeyanshRijal Жыл бұрын
सबै आमा एस्तैहोउन धॉनिआमा नमन🙏🙏🙏
@keshabkhadka7307 Жыл бұрын
नमन छ आमा र टीका सर लाइ 🙏🙏🙏🙏❤️❤️
@sangitadahal931420 күн бұрын
अति सुन्दर 🙏🙏
@rupakoirala2466 Жыл бұрын
सेवाको भावना अद्भुत हहेछ माताजी को कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏❤️
@ThapakhemThapa6 ай бұрын
Ganga ama lai sewa dhog gardachu ati saral sworup ma prastuti