No video

`न्यूरोसर्जन´ डा. वसन्त पन्तको बुझाइमा विज्ञान, अध्यात्म र मस्तिष्कको रहस्य| Tamasoma Jyotirgamaya

  Рет қаралды 245,521

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
डा. वसन्त पन्त, न्यूरो सर्जरीका विज्ञ । साढे चार दशकदेखि नेपाली चिकित्सा क्षेत्रमा निरन्तर सेवा पुर्‍याइरहेका वरिष्ठ न्युरो सर्जन ।
कुराकानीको सन्दर्भ:
ब्रह्माण्डकै सबभन्दा जटिल र रहस्यमयी संरचना 'मानव मस्तिष्क' को संरचना, कार्य र क्षमताबारे ? मस्तिष्कको विज्ञानबारे ? मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रक्रिया जस्ता क्रियाकलापहरुलाई स्नायु प्रणालीले कसरी नियन्त्रण गर्छ ? मानिस र जनावरको मस्तिष्कको भिन्नताबारे ? महान् भनिएका व्यक्तिहरुको मस्तिष्क कस्तो होला? सोच्ने, हेर्ने, सुन्ने, महसुस गर्ने, स्वाद थाहा पाउने, डर, रिस, भोक, तीर्खा, भावना, सम्झनाहरु उत्पन्न हुने प्रक्रियाहरुबारे ? निदाउने र ब्युँझने प्रक्रियाको नियन्त्रण कसरी हुन्छ ? मस्तिष्कको क्रियाशीलता, स्मरण, तार्किक क्षमताबारे ? तस्विर, शब्द, घटना आदि कसरी संग्रहित हुन्छ ? दायाँ मस्तिष्क र बायाँ मस्तिष्कबारे ? मस्तिष्कबारे पछिल्ला अध्ययन तथा बुझ्न बाँकी रहस्यहरूबारे ? #अँध्यारोबाट_उज्यालोतिर
Guest: Dr. Basanta Panta ( वरिष्ठ न्युरो सर्जन)
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 366
@tikaramyatri
@tikaramyatri 8 ай бұрын
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@gopalpaudelbasant7232
@gopalpaudelbasant7232 7 ай бұрын
Let me know the function of parietal and occipental.
@ateetarjun
@ateetarjun Жыл бұрын
आजको अन्तर्वार्ता उत्कृष्ट लाग्यो। बौद्धिक व्यक्तित्वका कुरा सुन्न पाईयो! गुइठे नेताका कुरा सुन्दा दिक्क भएको थिए!❤ धन्यवाद टीकाराम सर!
@prakashrana2492
@prakashrana2492 Жыл бұрын
सधैं राजनीति कुरा सुनेप वाक्क दिक्क भएको बेला आफ्नै शरीरको बारे छुट्टै नयाँ कुरा सुन्न पाउदाँ खुशी लाग्यो र दुवै दिघग्ज प्रति हार्दिक आभार प्रकट दिन चाहान्छु ।
@sitapokharel3399
@sitapokharel3399 11 ай бұрын
😊😊😊
@teknathgautam6118
@teknathgautam6118 11 ай бұрын
कस्तो सुन्दै मीठा अन्तरमनका कुरा ।
@achyutsapkota2814
@achyutsapkota2814 11 ай бұрын
हाम्रो शरीरको बारेमा सुन पाउँदा सारै खुसी लाग्यो सर
@agmedia1993
@agmedia1993 Жыл бұрын
जिन्दगीमा पहिलोपटक कुनैपनी टेलिभिजन को अन्तरबार्ता दोहोराएर हेरे । डा: बसन्त पन्त त्यसै बसन्त पन्त हुनुभएको होइन । निकै जानकारी मुलक र बिचार उत्तेजक अन्तरबार्ता , एकपटक सबैलाई हेर्न आग्रह गरे है 🙏
@kirankhadka7384
@kirankhadka7384 Жыл бұрын
Me too
@tikaramyatri
@tikaramyatri Жыл бұрын
#तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@Kathmandu504
@Kathmandu504 Жыл бұрын
सुझाव : टिका जि को प्रस्तुती पनि राम्रो छ !पात्र पनि राम्रा,बौद्दिक र बिग्य मान्छे लियाउनु हुन्छ तर एउटै तपाईं को मन नपरेको बानी ‘तपाईं बोलाइएको अथिति भन्दा धेरै जान्ने पल्टिएर बिषयबस्तु मा आँफै व्याख्या गर्न खोज्न खोज्नुहुन्छ’ ! अरे बाबा बक्ताको कुरा राम्रो सुन्नुहोस् न तपाईं आफै जान्ने पल्टिएर अथिति को धारणा लाई हस्तछेप नगरनुहोस् !
@soothingmusic9783
@soothingmusic9783 Жыл бұрын
done
@ganeshthapa6624
@ganeshthapa6624 Жыл бұрын
​@@Kathmandu504 यसलाई जान्ने पल्टेको भनिदैन, विषयवस्तु प्रतिको तथ्य तथ्यांक को संकलन , विषयवस्तु को गम्भीरता झल्काउछ,
@Kathmandu504
@Kathmandu504 Жыл бұрын
@@ganeshthapa6624 त्यो तपाईं को निजि धारणा हो ! र मेरो पनि …
@Mahdi20832
@Mahdi20832 Жыл бұрын
nice thoughts 👌.... but we cannot ignore facts of Evolution and genetics, which will clear more to understand world. Biology, Emergent Properties, which is consciousness or heart beating. Where some properties work together to get totally new property. Spirituality have some connections with DMT and Temporal brain, spiritual hallucination after general anestetic medication during surgery. Temporal lobe epileptic patients claims themselves Prophet. (maata aaune) Purana was written during 4-5 centuries AD. Already great Greek philosophers and scientists/Astronomers were born. Greek passed all learnings to us, when Greeks invaded India. Just i added my views. Nice interview overall 👌 👍.
@bharatranapaheli8345
@bharatranapaheli8345 Жыл бұрын
अध्यात्मिक बिज्ञान मलाइ एक दम मन पर्ने बिसय हो आज मौज मस्तक आहा
@govindamagar2498
@govindamagar2498 Жыл бұрын
डा.बसन्त पन्तको👍👍✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 निक्कै सुन्दर अन्तरवार्ता 💖💖💖💖💖💖💖💖💖💖💖
@rameshrokaya3788
@rameshrokaya3788 Жыл бұрын
हामि एकदम नाजुक अबस्तामा छौ। हाम्रो चेतना एकदम तल्लो स्तरमा गैसक्यो। आज हामि बिकास भनेर हजारौ जिबलाइ लोभ गरायौ। यो पृथी जलवायु परिबर्तन ले गर्दा मानब अस्तित्वनै जोखिममा छ।
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
धन्यवाद टिकाराम यात्री सर तपाईंको । आज मलाई काठमाडौंको #मोडल अस्पताल बागबजारमा अवस्थित नयाँ जीवन दिनु हुने महान व्यक्ति डाक्टर #वसन्त पन्त ज्यू प्रति 🙇नमन गर्दछु ।
@user-ig8ek9wk5y
@user-ig8ek9wk5y Жыл бұрын
म यति बेला पोर्तुगल बाट तपाई लाई अनि यो कार्यक्रम हेर्दै छु।साच्चै नै एउटा टेलिभिजन प्रस्तोता को रुप मा तपाई महान हुनुहुन्छ।पोर्तुगल आउनु भएको रहेछ हामि येस्मै आभारि छौ टिकाराम सर धन्यवाद
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
Guff nadeu na yar Saudi ma vako munxe Portugal re 😂😂😂
@krishpandey1761
@krishpandey1761 Жыл бұрын
Mahlai ni lagumna bro portugal 😢
@lyanglyang1
@lyanglyang1 Жыл бұрын
गफ न दे भाइ, दिल्ली मा मम बेच्दै हेरेर पोर्चुगल भन्दिने?
@rabinpathak8405
@rabinpathak8405 Жыл бұрын
ta chutiya asan ma jutta bechdai saudi bhandinee?@@lyanglyang1
@rabinpathak8405
@rabinpathak8405 Жыл бұрын
ta dale bhaktapur ko jagga dalal@@jeebanadhikari9817
@milanbhattarai7039
@milanbhattarai7039 11 ай бұрын
Great. 👍जात भात - राजनिति- धर्म जस्ता कुराले social media मा बिकृति आएको बेला यस्तो कुरा सुन्दा आनन्द र नया आयाम थपिएको महसुस भएको अवस्था। 😃😃
@apurvapoudel
@apurvapoudel 11 ай бұрын
He is a pioneer of neurosurgery in Nepal. Thank you For calling him Yatri ji.❤❤❤❤❤
@gautamthirdeye6230
@gautamthirdeye6230 Жыл бұрын
अध्यात्मको विकासले एकजना चमत्कारिक गुरु जन्माउन सक्छ तर विगानको विकासको फल मानव जगतको लागि सुलभ बनाएको छ, त्यसैले बिगानको बिकासलाइनै महत्व दिनु राम्रो । अन्तरवार्ता उत्कृष्ठ छ। डा पन्तलाई नमन् , थप सफल‌ताको कामना ।
@sudharayamajhi4822
@sudharayamajhi4822 Жыл бұрын
मैले नाम सुनेकी थिएँ, dr बसन्त्ज्युको। तर आजको कुराकानी मा अत्यन्तै गहकिलो विषयमा अधारित प्रस्तुति धन्यवाद टीकाज्यु। 🙏🙏🌷🌷
@dolnathacharya7920
@dolnathacharya7920 11 ай бұрын
आज मैले पूरा सुन्दा धेरै जानाकारी पाय धन्यवाद डा. साप । विशेष धन्यवाद टिकारामजीलाई
@soniyasharma2594
@soniyasharma2594 11 ай бұрын
आज म धन्री भए जस्तो लाग्यो।धेरै धेरै धन्यवाद दुबै जनालाई 🙏🙏
@SwarnimSonakshi
@SwarnimSonakshi Жыл бұрын
जिउदो देउता डाक्टर बसन्त पन्त !
@harkashrestha2382
@harkashrestha2382 10 ай бұрын
राम्रो डाक्टर संग धेरै राम्रो इंटर्व्यू thamkyou
@harikumar9636
@harikumar9636 Жыл бұрын
कति रोचक अनि ज्ञानबर्द्क सम्बाद!हृदय नै मत्रमुग्ध भयो।
@binitakhatiwoda2600
@binitakhatiwoda2600 7 ай бұрын
यात्रीजी म हजुरका सम्पूर्ण अन्तरबार्ता सकेसम्म नछुटाउ भन्ने मान्छे ,अत्यन्तै आनन्ददायक छन्।धेरै जिज्ञासाहरुले हजुरका कार्यक्रममार्फत न्याय र सन्तुष्टि बोध गरेका छन्।
@ArtofLivingLife
@ArtofLivingLife Жыл бұрын
डा पन्त ले मेरे एकजना दुर्घटनाको बिरामीलाई पुर्णतया ठिक गरीदिनु भयो। टाऊकोमा चोट लागेको थियो ।
@jrmr790
@jrmr790 9 ай бұрын
यस्तै यस्तै ज्ञानबर्दक अन्तरवार्ता लिनुहोला कलाकार र राजनीति बाहेक।
@binodpokharel4674
@binodpokharel4674 11 ай бұрын
जय होस
@dipendrabhandari1468
@dipendrabhandari1468 Жыл бұрын
Another great conversation! Dr.Pant is one the most underrated neuro surgeons!
@mathaicourserameshregmi3392
@mathaicourserameshregmi3392 Жыл бұрын
True
@abhinavjung6234
@abhinavjung6234 Жыл бұрын
उच्च प्रस्तोता मात्र नभयर धेरै ज्ञान बाड्ने यक सजिलो माध्याम पनि बन्नु भयको छ धेरै सम्मान हजुरलाई र पन्त सर लाइ thank you neuro surgeon and tikaram sir..
@krishnabause850
@krishnabause850 Жыл бұрын
विशेष विषय : विशेेष कार्यक्रम ! डा. पन्त र यात्रीजीलाई अभिनन्दन !
@bikrambasyal8241
@bikrambasyal8241 Жыл бұрын
वसन्त सर को आयु अमर होस उहाके मलाइ प्रत्यक्ष जीवन मा ठुलो सहयोग गर्नु भएको छ
@chanchalaabaramrogarnuskai6622
@chanchalaabaramrogarnuskai6622 11 ай бұрын
सर नमस्कार , मलाई डा बसन्त पन्त ज्युलाई भेट्नको लागि मलाई सहयोग गरिदिनुस् न ।
@hardik_malla
@hardik_malla Жыл бұрын
रौ ठाडो भयो मेरो त डा.को कुराले❤️
@RamilaAdhikari-lw6ms
@RamilaAdhikari-lw6ms 9 ай бұрын
Nikai rochak lsgyo dhanybaad eti mitho programm ko lagi
@prithbirai5432
@prithbirai5432 Жыл бұрын
राम्रो ग्यानवर्द्धक अन्तर्सम्वाद कार्यक्रम। डाक्टर पन्त र यात्री जी दुवै जना लाई धन्यबाद
@Kathmandu504
@Kathmandu504 Жыл бұрын
सुझाव : टिका जि को प्रस्तुती पनि राम्रो छ !पात्र पनि राम्रा,बौद्दिक र बिग्य मान्छे लियाउनु हुन्छ तर एउटै तपाईं को मन नपरेको बानी ‘तपाईं बोलाइएको अथिति भन्दा धेरै जान्ने पल्टिएर बिषयबस्तु मा आँफै व्याख्या गर्न खोज्न खोज्नुहुन्छ’ ! अरे बाबा बक्ताको कुरा राम्रो सुन्नुहोस् न,तपाईं आफै जान्ने पल्टिएर अथिति को धारणा लाई हस्तछेप नगरनुहोस् !
@bedshrestha1111
@bedshrestha1111 Жыл бұрын
मिडिया ले यसरिन नै सफल बिज्ञ हरू अगाडि बढाउन पर्छ ❤❤ धन्यवाद डक्टर पन्त सर ठिका सर धेरै जसो मिडिया ले काम नलाग्ने थोत्रा नेता बटुल्छ
@purnagurung6986
@purnagurung6986 11 ай бұрын
what a programme one of the best what i have seen GOD BLESS DR. BASANTA SIR. 🥰🥰
@JAIPRAKASHAGARWALDR
@JAIPRAKASHAGARWALDR 2 ай бұрын
Enjoyed very much. Thanks for the presentation ❤🙏
@gangapacharya9071
@gangapacharya9071 Жыл бұрын
टिकाराम यात्री मेरो रोजाईको बेक्तित्व अनि बोलिने सुनिने सबै कुरा को समिस्रण हो म हजुरको आभारी छु 🙏
@premprasadmahato9501
@premprasadmahato9501 11 ай бұрын
आजको यो कार्यक्रम अत्यन्तै रोचक र सान्दर्भिक लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rubinakoirala7851
@rubinakoirala7851 Жыл бұрын
धन्यवाद डाक्टर साब्🙏🙏🙏धेरै राम्रो कुराहरु बुझ्न पाइयो ❤
@pradipbhatta6054
@pradipbhatta6054 11 ай бұрын
गज्जबको जानकारीमुलक अन्तरवार्ता ❤
@ramprasadacharya3559
@ramprasadacharya3559 Жыл бұрын
अध्यात्मक र विज्ञानको रोचक जानकारी ।
@sadhanaregmi1303
@sadhanaregmi1303 11 ай бұрын
Kasto ramro kura❤🙏
@Arghakhanchi1234
@Arghakhanchi1234 Жыл бұрын
टीकाराम सर र बसन्त सरलाई नमन 🙏🙏
@maeverest1585
@maeverest1585 Жыл бұрын
उत्कृष्ट अन्तर्बार्ता।ग्यान्बर्धक छ
@deeneshsapkota
@deeneshsapkota Жыл бұрын
यो कार्यक्रम अति राम्रो र उपयोगि बनाउनु भएछ । घन्यवाद र बधाई दुवै छ । डा. पन्तलाई पनि ।
@ParsuramBastola
@ParsuramBastola 11 ай бұрын
Khojmulak & informative
@janakojha8401
@janakojha8401 Жыл бұрын
साह्रै राम्रो ज्ञान । मानव विकास देखि मानव मस्तिष्क हॅुदै सनातन कुरादेखि धेरै कुराको ज्ञान पाइयो धन्यवाद ।
@Arghakhanchi1234
@Arghakhanchi1234 Жыл бұрын
Wating
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 11 ай бұрын
यस्ता कार्यक्रम हेर्न पाउनु ठुलाे कुरा हाे धन्यबाद यात्रि जी
@devjungkunwar3782
@devjungkunwar3782 Жыл бұрын
One of the best episode i have learned lots of knowledge thank you neuro surgeon and tikaram sir.❤
@abritghimire5848
@abritghimire5848 11 ай бұрын
तपाइँ ले उठान गरेका हरेक बिषय उत्तिकै महत्वपूर्ण हुन्छन बिषयलाइ ज्यादै गहिरो विस्लेषण गरि दर्शक सामु पस्केर तपाइँ ले नेपाल र नेपालिको बारम्बार आँखा उघारी दिनु भएकोमा तपाइ प्रति हामि ज्यादै आभारि छौ र निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ।
@shankarolikshetry2736
@shankarolikshetry2736 11 ай бұрын
News भन्या याे हाे र यस्तै यस्तै विविधतायुक्त ल्याउनु हुने यात्री सर लाई धन्यवाद।
@narayanprasadniraula8865
@narayanprasadniraula8865 Жыл бұрын
निकै कामलाग्ने सामग्री पस्किनुभएकोमा यात्री जीलाई मुरी मुरी धन्यवाद ।
@dipakashrunjali4598
@dipakashrunjali4598 Жыл бұрын
सारै महत्वपूर्ण ईपिसोड। 🙏🙏🙏🙏🙏🙏🙏
@minjairai7230
@minjairai7230 8 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता
@otakunepal4090
@otakunepal4090 Жыл бұрын
Thanks sir for very useful information and thank you very much Dr basantan panta
@phanindraprasadpoudel4801
@phanindraprasadpoudel4801 11 ай бұрын
Salute to Dr. Basanta Panta, he not only describes Science but also multiple dimensions of life and reality of universe. If all doctors understand the multiple dimensions of life, universe and science like Dr. Panta practice of medicine would be more better in our context. I like to say Dr. Panta is a Neurosurgeon cum Philosopher. Thanks Tikaram Ji too for your type of hosting program.
@arjunptiwari
@arjunptiwari 11 ай бұрын
यात्री सरलाई धेरै धेरै धन्यवाद नदिईरहन सकिन्न, धेरै नै धन्यवाद तपाईका यी सबै फरक फरक महत्व र आयामका अन्तर्वार्ताहरुलाई सर्वप्रथम, अनि एक चोटी ड़ा साब संग सपना र दिमाखको बारे केहि थप छलफल सुन्न पाए अझ राम्रो हुन्थ्यो भन्ने बुझेको छु
@durgatamang2688
@durgatamang2688 11 ай бұрын
Ekdam knowledge le varieko aajako program.
@saru509
@saru509 Жыл бұрын
What an interesting conversation loved it so much😍please do more episodes with Dr Panta he has immense knowledge and understanding of science and our eastern philosophy and can explain things so nicely in simple language..thank you so much Yatri sir 🙏
@nurbahadurthapa9404
@nurbahadurthapa9404 Жыл бұрын
Amazing & valuable information ! thank you Tikaram sir,
@bikashkarki8154
@bikashkarki8154 11 ай бұрын
Great program thanks you sir
@psgr90
@psgr90 Жыл бұрын
एकदमै intrested कार्यक्रम! सांच्चीकै १ घण्टा बीतेको पत्तै पाईन म त! 😍😍
@padamgaihre8734
@padamgaihre8734 Жыл бұрын
Thanks sir dherai ramro topic uthanu vaxa syangja bata heriraxu
@RajendraParajuli
@RajendraParajuli Жыл бұрын
Wonderful Talk, I enjoyed it..Thank u, Dr Panta,
@sujatagautam2899
@sujatagautam2899 Жыл бұрын
धेरै धेरै राम्रो कार्यक्रम , प्रस्तुति धेरै राम्रोसँग गर्नु भयो । हामी सबैको जिज्ञासा सहजरूपमा बुझाउनु भएको छ। धेरै धेरै धन्यवाद , म Ataxia( गति भङ्ग ) भएको व्यक्ति हु। केही वर्ष अघि डा. बसन्त पन्त सग परामर्श लिएको थिए। उहाँको कुराले मलाई भवबिहाेल बनायो त्यस बेला देखि काेे जिज्ञासा अाज केही मात्रामा समाधान भयाे।धेरै धेरै धन्यवाद
@bikash844
@bikash844 Жыл бұрын
सारै राम्रो लाग्यो।
@dipaksubedi6284
@dipaksubedi6284 11 ай бұрын
गज्जब को अन्तरबार्ता सुन्न पाए खुशी लाग्यो धन्यवाद
@gitadhungana7945
@gitadhungana7945 Жыл бұрын
Most important knowledge ❤
@diltamang2836
@diltamang2836 Жыл бұрын
जीवन उपयाेगी धन्यावाद यात्री सर,,
@santarai9580
@santarai9580 9 ай бұрын
Sarai ramro karyakrem.
@Sharad-Raj-Adhikari
@Sharad-Raj-Adhikari Жыл бұрын
Dr. Basant Pant is the best doctor, I know him since 2000 AD.
@chhetriyogendra4240
@chhetriyogendra4240 Жыл бұрын
गज्जब कार्यक्रम गज्जबको बिसय 🙏🙏
@er.prashantadhikari2101
@er.prashantadhikari2101 Жыл бұрын
अहिले सम्म कै सुन्दर अन्तरबार्ता ।
@mantrashakti7909
@mantrashakti7909 Жыл бұрын
It is beautiful work , please keep continue it.
@roadmannepal7822
@roadmannepal7822 11 ай бұрын
Best neurosurgeon dr. Basanta Panta, Dr. Sanduk ruit lai pani lyaunu paryo coming episode ma.
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
साच्चै विद्वान का कुरा 🎉🎉🎉🎉🎉
@samirdahal3851
@samirdahal3851 Жыл бұрын
Sarai ramro gyanbardak kura thank you sir❤❤❤
@ramupoudel5557
@ramupoudel5557 Жыл бұрын
टीका राम यात्रि काे वाेल्ने शैली बहुत मन पर्छ कस्ताे व्याक्ति सग कसरी बाेल्ने हाे कस्ताे विषय मा कस्ताे प्रश्न गर्ने हाे तपाईं मा यति धेरै ज्ञान छ र पाे तपाईं काे कार्यक्रम हेर्न छुटाउन मन लाग्दैन
@r-rajkumar2023
@r-rajkumar2023 11 ай бұрын
हाम्रो सम्पुर्ण शरीर लाई दिमागले चलाउछ अनि दिमाग लाई हाम्रो habits ले चलाउछ❤
@lokraj58
@lokraj58 Жыл бұрын
मन पर्यो अन्तर्वाता ❤
@ganeshbahadur1898
@ganeshbahadur1898 11 ай бұрын
यो कार्यक्रम हेरेर धेरै कुराको ज्ञान मिल्ने फाइदा जनक लाग्यो
@narendrakhadka193
@narendrakhadka193 11 ай бұрын
Bahut ramro bisayma chhaĺphal bhayo. Dr pant ra Yatrijilai dherai dhanyabad chha.
@yojanarana4482
@yojanarana4482 Жыл бұрын
Docter Sab you are great thank you so much for this wonderful knowledge Docter
@chirankandel604
@chirankandel604 Жыл бұрын
दुबै जानालाइ धेरै धेरै धन्यवाद ।।।।हाम्रो समाज एक चोटि धेरै उचाईमा पुगेर यात्रा टुंगिय पछि फेरि दुङगे युगमा प्रवेश गर्दै फेरि तेहि उचाईमा पुग्न थालोको जस्तो लाग्छ।जुन बेला टेलिस्कोप थिएन तेति बेला कसरी यी 9 ग्रहको जानकारी भयो।सुर्य ,चन्द्रमा को दुरि कसरी थाहा भयो।जोतिस बिज्ञान को उदय र अनेक ब्रह्माण्ड छ भन्ने कसरी थाहा भयो?अहिले बल्ल बिज्ञानले बोट बिरुवामा पनि चेतना छ भन्ने थाहा भयो तर बेद र शास्त्र हरुलाइ बिना प्रयोगसाला कसरी यो कुरा थाहा भयो?यस्तै अनगिन्ती उपलब्धि छ्न जसको बारेमा बिज्ञान मौन छ तर सास्त्रमा यी कुरा उल्लेख छ। सास्त्रले पनि ग्यान भन्ने कुरा जो उपयुुक्त ब्यक्ति छ तेसलाइ दिनु नभए त्यो ग्यानको दुरुपयोग हुन्छ र तेसले बिश्व जगतलाइ असर गर्छ भनेको छ तेसको उदाहरण अहिले को atom बम लाई लिन सकिन्छ ।तेहि बट यो ग्यान लुकाएर राखेको जस्तो लाग्छ।सास्त्रले भन्छ "सुर्यको सात घोडा"तर अहिले बुझदै जादा त्यो सात घोडा भनेको सुर्य को प्रकाशमा रहेका सात रङ रहिछ्न तेहि बट सुर्यका सात घोडाका रथ भन्ने चलन छ त्यो रथका घोडा यति छिटो दौडिन्छकि सारा जगतलाई एकै छिनमा फन्को घुमेर आउँछ।यस्तै कथा मार्फथ सबै जानकारी गराइएको छ तर बुझ समज र अनुसन्धान को खाचो मात्रै छ।
@kamalabhandari4044
@kamalabhandari4044 Жыл бұрын
अर्थपूर्ण कार्यक्रम हामी आभारी छौ ❤🙏
@bgyanendra
@bgyanendra Жыл бұрын
Absolutely Superb!
@chandrapandey1875
@chandrapandey1875 Жыл бұрын
मस्तिक के रहेछ भन्ने बारेमा धेरै ज्ञान भयाे ❤🙏
@Sushilakatwal2000
@Sushilakatwal2000 11 ай бұрын
Such a fruitful and knowledgeable conversation 🙏👏 Thank you Mr. Yatri And Dr. Pant❤️❤️
@sukmayapun2018
@sukmayapun2018 11 ай бұрын
So interesting conversation with Dr Basanta Panta..
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
सानो प्राथना हजुरहरुको लागी..., जुन पल हांस्नुहुन्छ, त्यो पल कहिल्यै नसकियोस्।😍
@sumitragautam7093
@sumitragautam7093 Жыл бұрын
❤❤❤
@aarohidahal111
@aarohidahal111 Жыл бұрын
तपाइको कमेन्ट पढेर म फेरि हासे 😅
@tankapdahal8639
@tankapdahal8639 11 ай бұрын
निचोड वैदिक शास्त्र पुर्णतम् सत्य छन्, ग्रहण गर्न र राजहाँसलेझै दूध र पानी छुट्टाउन सक्नुपर्‍यो ।
@milanlimbu1163
@milanlimbu1163 Жыл бұрын
Huge respect 🙏
@RadhikaAryal-dp2bk
@RadhikaAryal-dp2bk 11 ай бұрын
नमन 🙏 हजुरहरू लाइ धेरै धेरै धन्यबाद
@dilendrarana294
@dilendrarana294 Жыл бұрын
Absolutely brilliant interview 👌. Keep it up👍
@motherslifee
@motherslifee Жыл бұрын
मेरो मामुको ब्रेन हेम्ब्रेज को १० वर्ष पहिला उहाँले गर्नु भको थियो अहिले उहाँ नर्मल हुनुहुन्छ । उहाँ धेरै राम्रो डाक्टर हो । उहाँलाई यहाँ ल्याउनु भएको मा धेरै धेरै धन्यबाद ।
@gopalgautam998
@gopalgautam998 Жыл бұрын
Eakdamai ramro...dr.sab 🎉❤
@chancepaayokigarchha3663
@chancepaayokigarchha3663 11 ай бұрын
Very insightful interview. All the doctors should learn the way how he is connecting sanatan dharma with science.
@kajipandey551
@kajipandey551 11 ай бұрын
Very useful and imteresting information.
@wolibasant
@wolibasant Жыл бұрын
धेरै राम्रो कार्यक्रम ❤
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 7 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 16 МЛН
这三姐弟太会藏了!#小丑#天使#路飞#家庭#搞笑
00:24
家庭搞笑日记
Рет қаралды 87 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 7 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 407 М.
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 7 МЛН