दाई धेरै बिरामी हुनुहुन्छ भन्दै,अशोकसंगै रोए टंक- अन्तर्वार्तामै चल्यो रुवाबासी Tanka /Ashok Darji

  Рет қаралды 816,797

K6 Nepal

K6 Nepal

2 жыл бұрын

K6 Nepal Presents:-
Host:- Puja Shrestha
Guest:-
Camera/Edit:-Niraj panthee
Post Production:- K 6 Nepal
-------------------------------------------------------------
© K 6 Nepal, 2019
KZbin:- tinyurl.com/y85rj9nw
Facebook:- tinyurl.com/y885vcn4
G+:- tinyurl.com/ybr4j9ky
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 610
@surajmalla1463
@surajmalla1463 2 жыл бұрын
टंक सर ले अशोक को परिवार को जीवन लगायत अशोक को लाईफ परिवर्तन गर्देको मा मनै देखि धन्यावाद सर
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 2 жыл бұрын
अशोकलाई यो स्थानमा पुर्याउनु टंक दाईको यो भुमिकालाई हामीले सलाम गर्नै पर्छ
@wearenepali271
@wearenepali271 2 жыл бұрын
अशोक बोल्ने हरेक शब्दमा मिठास दम छ सधै सबैलाई प्रसङ्शा दिने मन राम्रो छ
@durgapariyar3351
@durgapariyar3351 2 жыл бұрын
अशोक बाबू जतिसुकै सफलता प्राप्त गरेपनि टंक दाईलाई बुवाको दर्जाबाट कहिले तल नझार्नु किनकि जन्मदिने भन्दा कर्म दिने बाबू ठुलो हुन्छ । टंक दाईलाई धेरै धेरै आभार यो कामको लागि
@triplistripals692
@triplistripals692 2 жыл бұрын
कोमल मन असाध्यै सहयोगी भगवानरुपि ट्क सर हजुरलाइ नमन छ।अशोक बाबु निकै ज्ञानी देखेर खुशी लाग्यो।
@khemmahara3795
@khemmahara3795 2 жыл бұрын
gita jun pani gaoun milxa good song
@ankitrai2582
@ankitrai2582 2 жыл бұрын
Omg कति बुज्ने भएको भको होला सोच्नै सक्दिन बाबू यस्तै सोच बिचार बोकेर सधैं हिड्नु होला💞💞💞💞💞
@resmarai8574
@resmarai8574 2 жыл бұрын
अशोक बाबुको बोली सुनि रहदा आँखा बाट आशु झरेको थाहै भएन😭😭😭😭
@jyotijoyti7203
@jyotijoyti7203 2 жыл бұрын
आँसु आउदा आँखा बिझ्छ थाहा हुनु पर्ने त आँसु झरेको।। खैर ठिकै छ।
@mohitbhatta6594
@mohitbhatta6594 2 жыл бұрын
अशोक भाइ धेरै बुझ्ने भइसकेछन् एकदम राम्रो प्रतिभा छ भाइ। खुसि लाग्यो।
@purusgauravmanandhar9971
@purusgauravmanandhar9971 2 жыл бұрын
यो गित लाई नेपाली भाषामा पनि ल्याउनुपर्छ ।
@lokiadk6782
@lokiadk6782 2 жыл бұрын
आमा भन्दैमा रुनु मनलाग्ने सहिबात असोक भाइ टंक सर धन्यवाद छ
@kamalsherpa3141
@kamalsherpa3141 2 жыл бұрын
यो गीत नेपालीमा पनि सुन्न मन छ।असाध्यै मार्मिक र समधुर स्वर अशोक भाइको।हार्दिक बधाई तथा सफलताको अनगिन्ति शुभकामना भाइलाई।
@archanabhujel8309
@archanabhujel8309 2 жыл бұрын
Ashok,,,vice change vayachha,,,,
@archanabhujel8309
@archanabhujel8309 2 жыл бұрын
Best of luck,,,Ashok
@archanabhujel8309
@archanabhujel8309 2 жыл бұрын
Very nice ,,,,,song,,,congratulations,,to all
@parbatibasnet1426
@parbatibasnet1426 2 жыл бұрын
वाउ अशाेक भाईकाे नयजिबन दिनेटक भाईलाई हिदयदेखि नैधनेबाद छ🙏
@bksbksbks4577
@bksbksbks4577 2 жыл бұрын
असोक कति धेरै बुज्नी ग्यानी माया लाग्दो भाको love you भाइ तिम्रो गित स्वोर ले नै मन जितेको छ फेरि तिम्रो आँसु निकाल्नी दुख को कहानि😭😭
@chandachanda1092
@chandachanda1092 2 жыл бұрын
tangka sir mahan hunu hunx ani asok vai pani gyani ani bujne dada ko ker garnu vai dada vai ko vaguwa hunu hunx
@bksbksbks4577
@bksbksbks4577 2 жыл бұрын
@@chandachanda1092 yes
@gorkha_gaming.
@gorkha_gaming. 2 жыл бұрын
😥
@sharadkarki991
@sharadkarki991 2 жыл бұрын
Ashok Ashok Ashok.Ashok is Ashok.
@umatripathi5266
@umatripathi5266 2 жыл бұрын
टंक नानी को मेहनत ले अशोक जस्तो गरीब कलाकार बालक निरंतर उन्नति गरदै छन । अशोक लाई अघाड़ी बढेको देख्दा अत्यंत खुशी लाग्यो ।कति राम्रो हिंदी गाना गायेको ।एस्तै ठूलो गायक बनेर मीठो मधुर संगीत सुनाउनू । हामी भारत मा बसे पनी आफ्नो मातृभूमि नेपाल लाई सारै प्रेम गर्छौं ।
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 2 жыл бұрын
गित भिडियो दुबै धेरै राम्रो छ बेला बेला मा हेरिरहेकाे छु
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 2 жыл бұрын
बा तकं सर हजुरले मेहेनत गरेर हीज बोलन नजानने असोक बाबु लाई ओ ईसथान सममा लेउनु भको मा धेरै भननदा धेरै बधाईछ हजुर लगाएत ओ मा को तीमलाई
@chandragharti3715
@chandragharti3715 2 жыл бұрын
कति ज्ञानी भएछ अशोक भाई यो सब टंक भाईको कमाल हो टंक भाई हजुरको हाकमा छ
@VaskerGorkhe685
@VaskerGorkhe685 2 жыл бұрын
साच्ची नै अशोक इमानदारी र असल भएछ ।भविष्यमा धेरै प्रगति गर्नु होला र पूरा टिमलाई सो -धन्यबाद
@rajeshsen3892
@rajeshsen3892 Жыл бұрын
शब्द फरक छन् भावना एउटै छ आमा भन्नुस् या भगवान् महत्त्व एउटै छ जस्तो परिस्तिथि आए पनि छोरा होस या छोरी माया एउटै छ सन्तानका लागि शितलताकी प्रतीक आमा भन्ने शब्दको छाँया एउटै छ ❤️❤️ घनघोर दुखको सागरभित्र बसेर पनि सारा संसार सँग लड्न सक्ने हिम्मत हुन्छ आमा सँग❤️ सलाम छ ति आमालाई 🙏🙏
@tarathapa3259
@tarathapa3259 2 жыл бұрын
जाेनिसकाे अभिनय एकदमै राम्राे छ मान्छे पनि हिराे राम्राे अरु भिडियाे पनि खेल्नु खेलाउनु हाेला
@poonamgurung6096
@poonamgurung6096 2 жыл бұрын
कत्ति समझदार हुँदै गाको छ अशोक.. साथ अनि सहयोग कसरी गर्नु पर्छ भन्ने कुरा टंक सर बाट स्पष्ट हुन्छ जन्म दिने बाबा तिम्रो अरु भए पनि कर्म दिने तिम्रो बाबा टंक सर नै हो बाबु कर्म दिने आफ्नो यो बाबाको साथ सहयोग कहिले पनि नभुल्नु बाबु भगवानरूपी टंक सर हजुरलाई हृदय बाट नै नमन छ🙏🙏
@kalpanasunar9676
@kalpanasunar9676 2 жыл бұрын
अशोक बाबु को परिवर्तन भएको देखेर सारै खुशी लाग्यो अशोक बाबु कहिले पनि न माातिनु होला टङक सरलाइ र परिवार लाइ माय गर्नु पर्छ ल बाबु
@brindrapradhan4400
@brindrapradhan4400 Жыл бұрын
अशाेक बाबु कति ठुलाे भएछ ।टँकभाईलाई धेरैधेरै धन्यबाद ।हजुरकाे ठुलाेछाेरा सानु छाेरा दुबैलाई भगवानले सधै रक्षा गरुन्
@kavyapuri1346
@kavyapuri1346 2 жыл бұрын
सारै खुसी लायो बाबू चुल्बुले भाइ ग्यानी हुनुभयो अझै अगाडी बढ्नु हस्🙏💖❤️🇳🇵🇳🇵🇳🇵
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
टँक भाई असोक दरजीको लागी भगवान हो भगवानले दया गरून ईनडीया आसम
@lamsong6352
@lamsong6352 2 жыл бұрын
आजसम्म जतिले माया गर्नु भयो साथ दिनू भयो सम्पुर्णमा धेरै धेरै धन्यबाद आउने दिनहरुमा पनि येसरिनै माया गर्नु होला thanku so much for your supporting lots of love ❤️
@paurajdarji3280
@paurajdarji3280 2 жыл бұрын
My lovely ashok babu AR babu ani tanka hajur haru ko aagami din haru ma pni asari nai khusi nai khusi rahanu I bye bye bye bye bye bye bye
@nirmalaranabhat8201
@nirmalaranabhat8201 2 жыл бұрын
Tanka sir ko nbr dinu nw please
@kishanpariyar5156
@kishanpariyar5156 2 жыл бұрын
s 2
@samanathapa3184
@samanathapa3184 2 жыл бұрын
ए तन्क जि कति ठुलो बनाहुनु भयछ के कति ठुलो के परिवर्तन लाहुनु भयो के असोक लाई कति धेरै बुझने भयछ्न के असोक लाई धेरै माया ल टन्क जि को मिनेय्त देखि दै गयको छ करोडौं सुभकामना टन्क जि
@balikachouhan7497
@balikachouhan7497 2 жыл бұрын
सारै नै मन छोयो यो गीत संगीत र अशोक बाबु को स्वर जोनिश बाबु को अभिनय ले टंक सर को पनि जती तारीफ गरे पनि कम छ हुन त हजुर का सबै गीत संगीत राम्रो छ तर यो गीत ले हजूर का सबै गीत लाई पछी छोडेर धेरै अघि जाने छ, आशा छ असै गरी भविष्य मा पनि यस्तै सुमधुर गीत दिनु हुन्छ भन्ने आशा छ सबै टीम लाई सफल्ता को कोटी कोटी शुभ कामना, जमन सिंह उदालगुरी, असम इंडिया
@rajbiswa5909
@rajbiswa5909 Жыл бұрын
अशोक बाबू तिमी धेरै बुझ्ने भएछौ।टंक दाइ लाई कहिले नबिर्सिनु।उहाले सिकाउनु भएको कुरा राम्रो सङ्ग सिक्नु।उहाको लागि पनि तिमिले केही गर्नु पर्छ बाबू।ईश्वरको आशीर्वाद तिमी मा सधै रैरहोस।
@user-pw9be7tt1v
@user-pw9be7tt1v 11 ай бұрын
याे गित नेपालिमा सुन्न पाउ। हामी नेपाली हाै।
@Bisshnu
@Bisshnu 2 жыл бұрын
अशोक बाबुको कुराले सारै भाबुक बनायो कति बुझ्ने भएछन् टङ्क दादा तिम्रो भगवान् हो बाबु सधै साथमा देख्न पाइयोस। है सफलता को सुभ कामना।
@preetisornakar4820
@preetisornakar4820 2 жыл бұрын
एक्दमै मन पर्छ यो गीत मलाई 🙏
@mayaray5052
@mayaray5052 2 жыл бұрын
कस्तो मुटुमै चुरा हान्ने कुरा गरेको अशोक भाइ ले😥😥अामा भनेको अामा नै हुन्छ सधै भरि अामा लाई एसरि नै माया गर्नु है मेरो प्यारो अशोक भाई❤️❤️कति दु:ख लाग्दो कुरा अाखा देखि 😭😭अाशु झरेको पनि पत्तै भएन धेरै रोए यो ईन्टरभियु हेरेर😘😘🙏🙏
@harishrestha9644
@harishrestha9644 2 жыл бұрын
Nice songs its touch my soul 💕💕💓💓❤️❤️💘💘😪😫😫😫😓😓😌😌😌 अशोक को बोली नै मायाको बोलि हो मलाई पनि आँसु आयो
@nanu7790
@nanu7790 2 жыл бұрын
कति बुझ्ने भएछ अबत असोक यो सब हजुर को हात हो दादा mahan hunuhunx tanka dada
@user-ek2xv7wj6b
@user-ek2xv7wj6b 2 жыл бұрын
अामा लाई अति नै सम्मान गर्ने गित बधाई छ सबैलाई
@mayachamling209
@mayachamling209 2 жыл бұрын
असोक भाईको परिपक्वता कती धेरै कती बुझकी भएछौ बाबु कहील्यै नबिर्सनु टंक दा को गुण अझै धेरै उन्नती होस् बाबु अनी फेरी पनी धेरै धेरै धन्यवाद टंक जी लाई पनी कुबेत बाट माया गर्दै
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
असोक बाबु कति ग्यानि कति असल भयछन अझै अगाडि बड्दै जानु शुभकामना छ
@sabitrasabitraa1838
@sabitrasabitraa1838 2 жыл бұрын
धेरै राम्रो बनेकाे छ समान छ टङका दाजु हजुत अशाेककाे अभिभाबक हुनुहुन्छ
@prakashPrakash-do7dm
@prakashPrakash-do7dm 2 жыл бұрын
भगवान को रूपमा पाउनु भको छ अशोक भाइ ले र समाज को उदाहरण हुनुहुन्छ
@dolpanday1602
@dolpanday1602 2 жыл бұрын
मा को गीत को टिम लाई सलाम छ र फर्स्ट मा टक सर लाई सलाम छ मेरो
@phalelungjhapa7294
@phalelungjhapa7294 Жыл бұрын
फलेको वृक्षको हाँगो सधैं झुकेको हुन्छ उदाहरण💝
@hirapun6434
@hirapun6434 2 жыл бұрын
अशोक राम्रो मान्छेको हात मा पर्यो अशोक बाबुले टंक सर लाई भगवान को रूपमा पुजा गर्नु पर्छ
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 2 жыл бұрын
अशोक एक दम ज्ञानी भएको देख्दा जिउदो भगवान त टंक बुढाथोकी लाई नै सम्झन्छु!!!(मां) टिम को को चौकीदार लाई देखिन है!!:
@itsmebijeta4732
@itsmebijeta4732 2 жыл бұрын
अशोक भाई कति ग्यानि भएको टंक दाई हजुर जहिल्यै महान हुनुहुन्छ । अशोक भाईको हरेक शब्दले एकदम मन छोयो 😭 आगामि दिनहरुको लागि धेरै धेरै शुभकामना हजुरहरुलाई । माँ भिडियो हेर्दा एकदम मन छोयो आँशुका थोपाहरु खसेका पत्तै भएन 😭 😭
@suyragc9154
@suyragc9154 2 жыл бұрын
love you
@ritakhadka1106
@ritakhadka1106 2 жыл бұрын
बुवा आमा पछिको अशाेककाे भगुवान टंक भाई हाे ।कहिले भुल्नु हुदैन टंक भाईलाई ।
@arpanghale1641
@arpanghale1641 2 жыл бұрын
असोक बाबू मा साच्चिकै ईश्वरीय शक्ति छ , त्यसमाथि माहान सोचका धनी , टंक बुढाथोकी सर को पनि ठुलो भुमिका छ , यो अन्धो बाहुनबादि असफल सरकारले तल्लो जाति बन्न बाध्य बनाएको समुदायको बालक लाई थुप्रै चुनौती मोलेर अाज यो ठाउँमा पुर्‍याउनु भयो , धेरै धेरै धन्यवाद , गित अत्यन्तै उत्कृष्ट छ ।।
@bhupendrahamal4050
@bhupendrahamal4050 2 жыл бұрын
धेरै राम्रो गित बनेको छ साह्रै मन पर्यो।अझ धेरै शुभकामना।
@beenabantawa9895
@beenabantawa9895 2 жыл бұрын
यो गितको पार्ट 2 पनि चाहियो है,उहि रचनाकार उहिं स्वर उहि संगितकार उहि कन्सेप्ट उहि कलाकार टिम, बाबा आमा सबै भन्दा ठुला हुन हाम्रा भगवान हुन,संस्कार भनेको यस्तो हुनु भनेको सबै देन टंक बुढाथोकीलाइ जान्छ,
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 2 ай бұрын
एकदमै मन कारि मान्छे टंक सर लाई हार्दिक धन्यवाद छ❤❤
@harrymitrakoti7238
@harrymitrakoti7238 2 жыл бұрын
टंक ब्रो यस्तै हुनु है We Love You
@manojshrestha5534
@manojshrestha5534 2 жыл бұрын
Nice jonish ko act dherai ramro lagyo Ashok babu ko aawaj pani dherai ramro xa jonisko acting herda runa maan lagyo
@Deepurawat50
@Deepurawat50 2 жыл бұрын
Ye song Nepal me hi Nahi India me BHI best trading me h aaj amezing work tanka ji अशोक जी
@rajuRaju-pe6gn
@rajuRaju-pe6gn 2 жыл бұрын
यो इन्टर भुयुले सरै रुवायो अशोक आज यत्ति बुज्ने हुनु भकोरहे छ टंक दादा हजुर लाई कुन सब्दले संबोधन गरु सब्दनै भेटिन
@sumiyamfu1527
@sumiyamfu1527 2 жыл бұрын
Ashok ko intellectual development ko full credit Tanka Sir n Familylai cha 🙏🙏🌷🌷😍😍😍 appreciate you haajur
@ranjitarajbhandari9132
@ranjitarajbhandari9132 2 жыл бұрын
Ashok voice le man xoyo😥😢😢😢😢😢😢😢😭😭😭😭😭
@Rameshbomjan1
@Rameshbomjan1 2 жыл бұрын
नमस्ते सबै जाना लाई देश तथा बिदेशमा छरेर वस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हरूमा धेरै धेरै माया अनि समझाना छ।।।
@SurendraKumar-ul3xu
@SurendraKumar-ul3xu 2 жыл бұрын
💕💕💕💕💕💕
@kulbahadur8961
@kulbahadur8961 11 ай бұрын
टंक दाजुलाई धेरै 2 धेरै धन्यवाद अशोक भाइको लाइफनै चेन्जनै गरिदिनु भएको हामिले देखेका छौ साथै अशोक भाइले साच्चिकै भगवान भेटाएको छ ।अरुको कुरा सुनेर अशोकले टंक दाइलाइ जिन्दगीभर भुल्नु हुदैन❤
@sunitachettri3985
@sunitachettri3985 2 жыл бұрын
अशोक त सारै बुद्धिमानी भएछ, जस्तो घरमा, जस्तो माहोल मा बस्यो मान्छे तेस्तै हुन्छ, राम्रो पेरेन्टिंग पाको छ उसले अहिले पछि सम्म यस्तै रहोस यही कामना छ 👍👍👍 इंडिया
@Keesmaya
@Keesmaya 2 жыл бұрын
Hajur hajurharu sampurna timlai dherai dherai dherai dhanya batxa hajurharulai ❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌🙊🙊🙊🙊💞💞💞💞💞💞
@dccd1721
@dccd1721 2 жыл бұрын
मेरो प्यारे अशोक 💋💋💋❤️❤️
@bimalaaryal1380
@bimalaaryal1380 2 жыл бұрын
Big fan asok
@unishagurungchoriinu183
@unishagurungchoriinu183 2 жыл бұрын
यती मिठो कुरा गर्न सक्ने भए बाबु असोक बाबु यो सबै श्रय ट्न्क दाजुलाइ जान्छ। दाजु तपाईंको आयु 120 बर्श होस् दाजु🙏🙏🙏🙏🙏🙏
@sumitragautam9694
@sumitragautam9694 2 жыл бұрын
कति अनुसासन भयछ्न असोक बाबू । जुन लाइन मा पनि सबै भन्दा पहिला अनुसासन पहिलो किताब हो ।
@dhanakc2650
@dhanakc2650 2 жыл бұрын
ज्यादै राम्रो
@narayankhandthakuri1872
@narayankhandthakuri1872 2 жыл бұрын
Taka sir congurlation Nice song Ashok really beautiful song congratulations all song
@rambahadurrambahadur4468
@rambahadurrambahadur4468 2 жыл бұрын
नेपालीको छाेरा भयर हिन्दि गित किना कायकाे कान्छ तिमी नेपाली हाेइना र कान्छा
@mamilarai6116
@mamilarai6116 2 жыл бұрын
I most emotional dada hjr lai Samman xa afno khyal garnuhola babu katti gyani I really love you
@bksbksbks4577
@bksbksbks4577 2 жыл бұрын
मा को सबै टिम लाई बधाई छ
@khimarana8287
@khimarana8287 2 жыл бұрын
Wow tanka Dada hjr harek entarvuma ruda mero ni aasu nai aauxa 💞my फेबरेट tanka dada all tim 💞💞💕💕💕🙏🙏
@SumanGhale23
@SumanGhale23 2 жыл бұрын
अशोक कला संगै भौतारी रहेको अबस्थामा यो स्थान सम्म पुर्याउनु टंक सरको ठूलो हात छ।अशोक बाबू आज मलाई मेरो छोरोको याद आयो।अशोक बाबू उज्ज्वल भबिष्याको कामना GOD BLESS YOU
@Ywyya-buddha2525
@Ywyya-buddha2525 Жыл бұрын
Haaat matra rey sabai tanka sir le garda ho
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
अशोकको बोलिले मन जित्ने ❤️♥️♥️♥️♥️💓
@kumarilama1742
@kumarilama1742 2 жыл бұрын
Ashook is my best brother. Mo pahila dekhinai follow gari ra chu. Ashook ma voice dekhi pura ko pura change dekhna pauda khushi lagyo ani Tanka brother lai pani thank you so much banna chahanchu
@mulpanigarlickitchen5670
@mulpanigarlickitchen5670 Жыл бұрын
आमा बुबा अभिभावक को चाहाना नै छोरा छोरि सहि बाटो मा लागुन आफ्नो लक्ष्य म पुगुन अनि आमा बुबा को लक्ष्य सपना पुरा भयो भन्ने महसुस हुन्छ 🤔😍 यहाँ भिडियो मा जस्तो भएपनी हकिकत मा सबैको छोराछोरीह रुपोजिटिभ हुनेछन भन्ने पुर्ण बिश्वास छ 🤔😃😍💖💕
@vimashirsh5614
@vimashirsh5614 2 жыл бұрын
असोक बाबू टंक सरले तीमीप्रती लगायको गुन कहिले न बिर्सनु ल ! पछिको दिनहरुमा पनि यसैगरी नै टंक सरको साथमा देख्नपाउ🙏 तीम्रो उज्वल भबिस्यको कामना बाबु👍️🙏🙏❤️❤️❤️
@myvillagevlogam3780
@myvillagevlogam3780 2 жыл бұрын
Ashok ko bolne tarika haru yekdam ramro vayexa khusi lago yo sab Tanka sirle dinu vayeko maya sankar ho derai derai dhanyabat Tanka sir🙏🙏🙏
@rajkumaripun3874
@rajkumaripun3874 2 жыл бұрын
अशोक यहॉ सम पुग्नु पनि टंक सर हजुरको देन हो जो जस्ले जे भने पनि सुरु देखी हजुरले अशोक लाई बास गास दिनु भयो , अजै त्यस पछि यति राम्रो संस्कार दियर आफु संग संगै हात समायर साथ दिनु भयको छ । अशोक बाबु तिमीले टंक सर लाई जिबन भर सम्मान र साथ दिन नछोत्नु है बाबु !
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 2 жыл бұрын
अशोकमा असाध्यै धेरै परीवर्तन देखियो नी यार अचम्मै भयो उसको हरेक कुरामा आशु आउने
@champaniraula3515
@champaniraula3515 2 жыл бұрын
Ashok babu ko vagwan tanka sir babu timele kahile navulnu all tim lai badhai x
@tilaktilakk4515
@tilaktilakk4515 2 жыл бұрын
ashok babu ko god fathar tika sir ko sangit ashok babu ko aabaj vaya pachi naramro naguni kurai xaina.gid bless you babu
@chandrasunar1369
@chandrasunar1369 2 жыл бұрын
Ashok babukko gibanma dyrai support gareraw aaja yo thauma liyauni tanka daju dyraii mahan hunuhunx 🙏🙏🙏👌👌👌
@KamalKamal-ph5cw
@KamalKamal-ph5cw 2 жыл бұрын
सुपर गित असोक भाई
@jivanpun3203
@jivanpun3203 2 жыл бұрын
asok vai dherai bujne vayacha sarai khusi lagro
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j Жыл бұрын
प्रत्येक व्याक्ती ले प्रत्येक व्याक्ती लाई सहयोगी मन् बाट प्रेम गर्दा संसार मा कोही पनि मानिस पीडित जीवन जिउन पर्दैन।करोडौं मान्छे मध्ये बाट टंक जी को असल उदारहण देखिन्छ यहाँ,तर दुनियाँ स्वार्थ मा भौतारी रहेको देखिन्छ।
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
यो अशोक दर्जी अब बुझने भैइसके रहेछ ॥ राम्रो छ बाबु अशोक
@chandragurung5549
@chandragurung5549 2 жыл бұрын
Yakdam ramro xa song asok babu kathi bujni gyni vayxa kahilai namthinu taka dada lai vagwan manu parxa babu ajai pargathi gardai janu best of luck babu god bless u
@saritagria1395
@saritagria1395 2 жыл бұрын
टङक सर कति कमलाे मन काे हुनुहुदाे रहिछ
@dhankumarbishowkarma2942
@dhankumarbishowkarma2942 2 жыл бұрын
Love you ashok vai ❤️❤️❤️
@creativechitawan9829
@creativechitawan9829 2 жыл бұрын
जिबनको त्यो क्षेण देखि यो क्षेण र बाकी समय को यात्रा सायद सबैको लागि शिक्षा हुनेछ।।।भाइ।।
@narmalagharti2459
@narmalagharti2459 2 жыл бұрын
tanka sir is ashok`s god father always keep it up 🙏🙏🙏🙏
@pujadumirai6636
@pujadumirai6636 Жыл бұрын
Great Tanka sir💐. AR Babu katti handsome hudai gayeko, sano ma ta Alag dekhthia.....❤️
@rupalama1483
@rupalama1483 2 жыл бұрын
Bolne saili ni pariparnan vayaxa kasto ramro boleko aashok le💕💕💕💕💕💕😘😘😘😘😘😘😘😘
@skmarket2256
@skmarket2256 2 жыл бұрын
Mero peyaro Vai Asoka❤️❤️💕💕💕👍👍
@padamsunar9881
@padamsunar9881 2 жыл бұрын
Tanka dada mahan hunu hunxa hajur🙏🙏🙏
@rameshadarsa
@rameshadarsa 2 жыл бұрын
एकदम दामी छ हार्दिक शुभकामना भाइ। अनि सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌
@hammadhammad7052
@hammadhammad7052 2 жыл бұрын
अशोक भाई धेरै परिवर्तन कुरा गरने भएछ मा भने धेरै राम्रो छ
@mimasanbulama8632
@mimasanbulama8632 2 жыл бұрын
Ashok ra tangkako maya janma janmantar pragad rahos best wishesh xaa
@rameshpariyar781
@rameshpariyar781 Жыл бұрын
Dherai ramro lagyo interview ra Tanka Sir Ra Ashok Babu ko Mitrata Sahakarya Sadhai Jari Rahos Sampurna team lai safaltako suvakamana xa.
@subasjhagad4817
@subasjhagad4817 2 жыл бұрын
tank sir 15/20 choti heri sakiyo maile ta Aama ko name vayo ra hola yo geet sunera Aama ko yaad dharai nai aayo k garnu parai thama ma vayo geet nai herera chita buhjaunu parxa thank you tank sir lai dharai dharai badhai xa Ahjai pani ramro ramro kam gardai jaanu hola best off luck xa
@rajanbinita7629
@rajanbinita7629 2 жыл бұрын
अशोक र टँन्क बुडाथोकि को सारैराम्रो छ यसरिनि नि आउनेदिनमा नयाँ नयाँ गाना सु्न्नपाउ भबिसे सारै राम्रोछ
@summy3396
@summy3396 2 жыл бұрын
Jonis kati hiro k acting name all soo nice k love you both of babu's❤❤❤
@benjamintip3555
@benjamintip3555 2 жыл бұрын
Asok vai degda Malai dherai Maya lagchha Malai Ani tanka dailai Pani dhannyabad asok vai timi dherai thulomanchhe bannu tanka dailai Pani dherai Maya garnu la
@pushpagurung8699
@pushpagurung8699 2 жыл бұрын
We love Ashok babu, our love and support always with you, best of luck for your bright future 👍
Пробую самое сладкое вещество во Вселенной
00:41
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 44 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 24 МЛН
One of the best performance of The voice kids season 3
23:39
Sakaratmak Prayas
Рет қаралды 81 М.
Пробую самое сладкое вещество во Вселенной
00:41