दोहोरीमै अन्तरवार्ता बद्रि पंगेनीका जिवन कहानी कतै भावुक कतै रमाईलो Badri Pangeni | Bimalraj Chhetri

  Рет қаралды 535,862

Bimal Chautari

Bimal Chautari

3 жыл бұрын

नमस्कार,
बिमल चौतारी अन्तरगत लोक दोहोरीको क्षेत्रमा करिब दशक भन्दा बढि समय व्यतित गरिसक्नुभएका साथै यहि क्षेत्रमा लागिरहनुभएका शिखर कलाकारहरुको जिवन कहानी दोहोरी गित मार्फत नै प्रस्तुत गर्ने उद्देश्यका साथ यस कार्यक्रमको सुरुवात गरिएको छ । लोक दोहोरीलाई गहिरो गरि अध्ययन नगर्नेहरुले केबल माया प्रेमको भावमा मात्रै दोहोरी हुन्छ भन्ने भ्रमलाई समेत यस शिखर दोहोरी संवादले हटाउने छ भन्ने हाम्रो मुल उद्देश्य रहेको छ ।
कृपया लाईभ बाजाको साथमा अग्रज गायक गायिकाहरु संगको दोहोरी संवाद हेर्न साथै बिमल चौतारीबाट आउने हरेक भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । र नया पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
KZbin Bimal Chautari
/ @bimalchautari4925
#Badri_Pangeni #Bimalraj_Chhetri #NewLiveDohori
-------------------------------------------------------------------------
Lyric /Music :-Bimalraj Chhetri
(Orjinal Song Ballai Bho Bheta)
Concept:- Bimalraj Chhetri
Singers:- Bimal Raj Chhetri
Guest Artist : Badri Pangeni
Support Singer:-
Tika Kumari Chhetri
Nima Sharma
Hemraj Sharma
Lekhnath Acharya (Chhetri)
Logo Graphic Design
Gajendra Chalise
Mo. 9851219228
Creative Ideas
Bagbazar, Kathmandu
Camera/Edit:-
Tarakanta B.K.
9847629512
Sarangi Sansar
Special Thanks !
Sarangi Sansar
Prisma Recording Studio, Babarmahal
Program Advisior:-
Khemraj Lamichhane
Shiva Ram Timalsina
Shiva Lamsal
Program sponsored by Sanima Life Insurance & Sanima General Insurance
© Bimal Chautari, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/yhf9bnmc
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 491
@networkspecialist7632
@networkspecialist7632 10 ай бұрын
अत्यन्तै मिठाे र रमाइलो दाेहाेरि
@GobindaBasyal
@GobindaBasyal 6 ай бұрын
आहा बचपनको सम्झना आउँछ यो गित सुन्दा।
@premkatuwal8914
@premkatuwal8914 3 жыл бұрын
ल है साथिहरु आयो है बिमल चौतारि🙏🙏🙏🙏 बिमल चौतारि नियमित हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵यकदम रमाइलो दोहोरि बद्रि दाजु र बिमल दाजु सफलताको अग्रिम शुभकामना🍅🍅🍅
@suryachhetri444
@suryachhetri444 3 жыл бұрын
🙏🙏 🙏🙏 बिमल दादा
@user-wm3mo1oe9q
@user-wm3mo1oe9q 3 жыл бұрын
पाल्पाली र पर्वते दाईहरूको दोहोरी निकै रमाईलो छ !
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
बरिस्त गायक ज्यु हरु बल्ल भेत हुनु भएछ । बिमल दादा र बद्री पङ्गेनी दादा मेरो सभै भन्दा उत्किर्स्त गायक हरु मा एक पर्नु हुन्छ । 👌👌👌👌👌👌❤️❤️❤️❤️
@rajanbharati6491
@rajanbharati6491 3 жыл бұрын
पुरानो पुरानो कलाकार को संगीत धेरै राम्रो लाग्यो ।अब एक चोटि राजु परियार भगवान भण्डारी बद्री पङिनी र बिमलराज छेत्री को संयुक्त 4 जनाको लोक दोहोरी सुनाउनु होला र लोक संगीत को महत्त्व सम्पुर्ण देस तथा बिदेश मा बस्नी नेपाली हरु माझ पस्कनु होला भन्ने आसको साथ यहि सुझाव दिन चाहन्छु कलाकार मित्र हरु ।
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju Dai
@ramanjan415
@ramanjan415 3 жыл бұрын
सहि भन्नू भयो हजुर ले मेरो च्यानल तिर पनि निम्तो छ है
@rajanbharati6491
@rajanbharati6491 3 жыл бұрын
okay
@khemjoshi3641
@khemjoshi3641 3 жыл бұрын
पुरानो म सानो छँदा सुनेको लोकप्रिय भाका बल्लै भो भेट ❣🇳🇵❣
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 жыл бұрын
पुरानो भाकामा गित बद्रि दादा र बिमल दादा को दोरि दामि
@bimalchautari4925
@bimalchautari4925 3 жыл бұрын
नमस्कार, बिमल चौतारी अन्तर्गत लोक दोहोरीको क्षेत्रमा करिब दुई दशक भन्दा बढि समय व्यतित गरिसक्नुभएका साथै यहि क्षेत्रमा जिबन समर्पण गरि लागिरहनुभएका शिखर कलाकारहरुको जिवन कहानी दोहोरी गित मार्फत नै प्रस्तुत गर्ने उद्देश्यका साथ यस कार्यक्रमको सुरुवात गरिएको छ । लोक दोहोरीलाई गहिरो गरि अध्ययन नगर्नेहरुले केबल माया प्रेमको भावमा मात्रै दोहोरी हुन्छ भन्ने भ्रमलाई समेत यस शिखर दोहोरी संवादले हटाउने छ भन्ने हाम्रो मुल उद्देश्य रहेको छ । कृपया लाईभ बाजाको साथमा अग्रज गायक गायिकाहरु संगको दोहोरी संवाद हेर्न साथै बिमल चौतारीबाट आउने हरेक भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । र नया पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । KZbin Bimal Chautari kzbin.info/door/6XD...
@fhanmatipaudel4101
@fhanmatipaudel4101 3 жыл бұрын
राम्रो छ
@user-ch4zt7gs6e
@user-ch4zt7gs6e 3 жыл бұрын
बिमल चौतारी नहेर्नी लाई त कोरोना लागोस
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 3 жыл бұрын
अर्को चोती राजु परियार दाइ लाई बोलाउनु होला बिमल दाइ
@keshman5350
@keshman5350 3 жыл бұрын
अति राम्रो लग्यो बिमलजी अर्को कार्यक्रम राजु परियार लाई ल्याउनुपर्यो🙏🙏🙏🙏
@mailibabuji2238
@mailibabuji2238 3 жыл бұрын
राम्रो छ
@sharadapandit6134
@sharadapandit6134 3 жыл бұрын
लोकदोहोरी का दुई महान हस्ती बिचको दोहोरी निकै आनन्द लाएक छ,,अबको नयाँ शृङ्खलामा राजु परियार सङ्गको दोहोरीको हामिले अपेक्षा गरेका छौ।।धन्यबाद💖💖🙏🙏
@gangarimal9105
@gangarimal9105 Жыл бұрын
विमल र भगवानको भिडन्त हेर्ने रहर छ !
@govindapowdel1633
@govindapowdel1633 Жыл бұрын
pp😊pp
@user-pg1uu7iv7z
@user-pg1uu7iv7z 3 жыл бұрын
लोकसंगित छेत्रका बहु प्रतिभा दाजु बद्री अनि बिमल दाजुमा सम्मान छ,
@aayoustiwari3739
@aayoustiwari3739 3 жыл бұрын
दोहोरी गाउदा केटा र केटी नै चाहिन्छ भन्ने त छैन नी - अाखिर यो पनि दोहोरी होनी झन उत्कृस्ट दोहिरी ।
@sitayari6686
@sitayari6686 3 жыл бұрын
सुर्खेतबाट हेर्दै छौँ । मनपर्ने गायक दुवै जना अर्गानिक गायक शुभकामना छ ।
@mahabubvlogs412
@mahabubvlogs412 3 жыл бұрын
कतार बाट हेर्दैछु। दुबैजना आदरणीय अग्रज दाजुहरुलाइ देख्दा खुशि लाग्यो। अबका दिनमा राजु परियार, नारायण रायमाझि, लक्ष्मी न्येउपाने, बिमा दिदि, कृष्णा परियार जस्ता दिज्जग कलाकार हरुलाइ देख्न पाइयोस्। कार्यक्रम को सफलता को शुभकामना छ्।
@ramparsad6876
@ramparsad6876 2 жыл бұрын
Oo 7à
@suryaghimire4916
@suryaghimire4916 3 жыл бұрын
सर्ब प्रथम लोक गायक आदरणीय दाजु विमलराज क्षेत्रीज्युलाई नमन यहाको पहलमा विमल चौतारी स्थापना भएको सुन्दा हर्षित भएको छु र म यस्को उच्च सफलताको कामना गर्दछु।सबै लोक पारखी दर्शक श्रोताहरुको मन जित्न सफल होस।
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
दोहोरिका पुराना स्रस्ताहरुको योैटै चौतारिमा भेट भयर गायको हेर्न पाउँदा खुसी लाग्यो साथी साथिमा आफ्ना बिगत्का पल्हरु गित मार्फत आदान प्रदान गर्नु भो कति राम्रो मर्यादामा रहेर सम्मनित तर्काले पनि गाउन सकिदो रहेछ नि आज भोलिका दोहोरिमा तेरि मेरि अनि माया प्रेम मात्र सुन्न पाईन्छ
@santoshadhikari7811
@santoshadhikari7811 3 жыл бұрын
बिमल चैतारीको नियमित दशक म जय होस् दाजु 🇳🇵🇧🇭😍🎸🖐️
@puspasharma840
@puspasharma840 3 жыл бұрын
राम्रो गित दुबै जनाको ।
@tejbahadurkhatri5958
@tejbahadurkhatri5958 3 жыл бұрын
बिमलराज क्षेत्री दाइ नेपाली लाेक दाेहारी क्षेत्रकाे चम्किलो तारा हाे। तपाईंका प्रत्येक गीत मन पर्छ।अझै प्रगति गर्दै जानुहाेला शुभकामा।
@tilakbahadurjerel6088
@tilakbahadurjerel6088 3 жыл бұрын
अति रमाइलो गित
@chandrabahadursen2500
@chandrabahadursen2500 2 жыл бұрын
हामरो नेपाल को लोक दोहरी को अगरज कलाकार दुबई जना लाई समान दरदछु है यो दुबई कलाकार मेरो ससुराली तीर को गणडकी वारी पारी को अगरज कलाकार को गीत धेरै धेरै मन परेयो है
@lamatr5234
@lamatr5234 3 жыл бұрын
Wआऊउ, नितान्त नयाँ अवधारण, दोहोरीमा सबै सम्भब छ माया प्रिती मात्र नभई
@bibekthakuri4558
@bibekthakuri4558 3 жыл бұрын
यो दोहोरी हेर्दै गर्दा मेरो बिगतको साथीभाईको याद आयो सफलतकाको कामन छ मेरो तिर पनि जोडिनु होला नि ल
@user-kt2cx9wg7r
@user-kt2cx9wg7r 3 жыл бұрын
बिमल दाजु बद्री दाजु लगायत सम्पुण कलाकार हरु लाई हार्दिक नमन प्रकट गर्द्छु बिमल दाजु लाई बाल पालेको सुहाको छैन कुनै बेला बलै भो भेट ससुराली मा हात हेराउदा ब्यूटि नम्बर वान डुलछु रनवन यस्ता चर्चित गित सुन्दा उहीँ पुरानो दिन को याद आउँछा
@mayadevikhatri5718
@mayadevikhatri5718 3 жыл бұрын
राम्रो धेरै नै राम्रो छ
@ishoridahaldhakal3565
@ishoridahaldhakal3565 3 жыл бұрын
नम्बर एक दुबै गायकको गीत धेरै सुनेकी छु महिले दुबैको गला र कलाको लागि सलाम छ
@bidurkhanal43
@bidurkhanal43 3 жыл бұрын
बिमल जि राम्रो कार्यक्रम को शुभाआरम्भ गर्नु भो,अन्तर्बार्ता गर्दा फरक फरक ले लिदा अझै राम्म्रो होला,खास गरि महिला कलाकार लाई पुरुस ले अनि पुरुस कलाकार लाइ महिला कलाकार ले अन्तर्वार्ता लिदा अझ सुन मा सुदन्ध हुन्छ पक्कै पनि,धेरै राम्म्रो लाग्यो,नया खाल को प्रस्तुती आयो, जय देश जय लोक गीत
@rajkumarkhadka1006
@rajkumarkhadka1006 3 жыл бұрын
बिष्णु खत्री दाइ का हराउनु भयो
@DurgaPangeni
@DurgaPangeni 3 жыл бұрын
अहा ! यो क्रम ले निरन्तरता पाओस - कार्यक्रमको सफलताको कामना गर्दछु
@shadajsarangipathashala8946
@shadajsarangipathashala8946 3 жыл бұрын
बिमल चौतारी लाइभ दोहोरीको शिखर दोहोरी सम्बादमा सारङ्गी बजाउने अबसर दिनु भएकोमा गायक सर्जक बिमलराज क्षेत्री ज्यु प्रती हार्दिक आभार प्रकट गर्दछु साथै सदासर्बदा उन्नती प्रगतिको हार्दिक कामना गर्दछु । :- षडज सारङ्गी पाठशाला अनामनगर ।
@saritathapa1630
@saritathapa1630 3 жыл бұрын
मारमीक दाइ हरु को गीत
@rachanasunar0542
@rachanasunar0542 3 жыл бұрын
बद्री दाइ र बिमल दाइको कति राम्रो अनि कति मीठो तर्क अनि बितर्क जति सुने पनि भिडियो तेति कति छिटो गाउनु भको जस्तो लग्छ यो गित त 2-3घन्टा को गाउन मिल्न्नी थिएन र यो गितलाइ भाग 2भनेर यस्तै यस्तै गित 2-3 घन्टा को सुन्न पाय हुनि बद्री दाइ अनि बिमल दाइ
@shreebhadragiri3497
@shreebhadragiri3497 2 жыл бұрын
अति मिठा शब्दहरू जुन सायद शब्दकोषमा पनि अटेका थिएनन् होला, हामीहरु सबैको जिवनसंग मेलखाने सरल शब्दावलीबाट गितैबाट गरिएको वार्तालाप मैले मेरो तर्फबाट यस दोहोरीको संवादलाई उत्कृष्ट दर्जामा सजाए,
@sitayari6686
@sitayari6686 3 жыл бұрын
प्रसंसाको सीमा नै छैन, जति गरे पनि कमै हुन्छ । गीत बाटै अन्तरङ्ग कुराकानी हुने विशेष र फरक प्रकारको कार्यक्रम भयो ।
@nitapathak9865
@nitapathak9865 3 жыл бұрын
कतीराम्रो दुबै कलाकार सीनीयर
@shantanepal4555
@shantanepal4555 3 жыл бұрын
म लाई मन परने यकदम फेबरेट गित हो यो बिमलराज र बद्री पंगेनि जि दुबै लाई iLove you miss you
@jitendrabk6557
@jitendrabk6557 3 жыл бұрын
पुराना अग्रज कलाकार दाजु बिमाल दाइ र बद्री दाइ बिचको दोहोरी सुन्दा खुब मजा आयो।
@reshamneupane7893
@reshamneupane7893 3 жыл бұрын
पर्बत र पाल्पाका दुई नायक,जनपृय लोक गायक ;सलाम
@narayanipahari4307
@narayanipahari4307 3 жыл бұрын
आहा असाध्यै रमाइलो दादा अनि भाउजु हजुरलाई धेरै मायाँ अनि सम्झना सधैंभरी यसैगरी अझै अगाडी बढ्नलाई हौसला मिलिरहोस् दादा भाउजु सदैव सफलताको हार्दिक शुभकामना साथै सम्पूर्ण विमल चौतारी परिवारलाई पनि शुभकामना ❤❤❤
@rajubudhathoki856
@rajubudhathoki856 3 жыл бұрын
निकट भविष्य मै राजु परियार लाई नी ल्याउनु पर्यो,दोहोरी राम्रो छ।
@hemkhanal433
@hemkhanal433 3 жыл бұрын
एकदमै राम्राे लाग्याे बद्रि पङ्गिनि ज्यु काे लाेक दाेहरि अझ लाेक दाेहाेरि का बादसाह अझै रमाईलाे हुुने थियाे।
@gautamparyar5859
@gautamparyar5859 3 жыл бұрын
यस्तो पो हो दोहोरी सम्मान छ हजुर हरु लाई
@haribasnet8312
@haribasnet8312 3 жыл бұрын
आहा कतिराम्रो दोहोरि
@deependradhakalraju
@deependradhakalraju 3 жыл бұрын
एउटै लिङ्गका ब्यक्तिको दोहोरी बिरलै सुन्न पाइन्छ । अझ प्राय दोहोरी माया प्रीतिका हुन्छ्न् । यो फरक धार को गित अति मन पर्यो । बिमल र बद्री को स्वर मन नपर्ने को होला ।
@motirijal2080
@motirijal2080 3 жыл бұрын
भाले दोहोरी
@rameshpariyar5443
@rameshpariyar5443 3 жыл бұрын
Dherai khusi lagyo nepali lok dohori xetra ka 2 abbal gayek hasti haru ko autai frame live. Aagami dinma Raju Pariyar lai pani invite garnu hola. Ra yesari purana gayek gayika lai samuhik rupma sametera live banauni aadarniye daju Bimalraj xetri jiu ko yeti ramro karya lai man dekhi salam ani samman xa mero. Yesari live banauna hamra kalakar ko milan ra mitrata dherai ramro xa vanni kura ramro sanga bujna sakinxa. Safaltako suvakamana xa daju.
@yamthapa3340
@yamthapa3340 3 жыл бұрын
वाह... अग्रज भनेका अग्रजै हुन, दोहोरिमा अनुभवि । कतै नबिझाउने अनि कति मिठासपुर्ण शब्द । पहिलो पटक बिमल चौतारी हेरियो लाइक, सब्स्क्राईब, कमेन्ट सबै गरियो ।
@tejbahadurrana6430
@tejbahadurrana6430 3 жыл бұрын
निकै दमदार रमाइलो दाेहाेरी बिमल दाजु बाल काटेर चिटिक्क पार्नु पर्याे है 🙏🙏😍
@khemjoshi3641
@khemjoshi3641 3 жыл бұрын
बिमल चौतारी निकै लोकप्रिय कार्यक्रम को आजको श्रृङ्खला को पर्खाइमा थिए अहिले हेर्न सुरु गरियो स-परिवार हेर्दैछौ। मिठो स्वर को धनी आदरणीय दाइ बिमल क्षेत्री र भाउजु अनि सम्पूर्ण समुहमा शुभकामना। बैतडी बाट ❣❣❣🇳🇵❣❣❣
@yubarajoli4808
@yubarajoli4808 3 жыл бұрын
आहा धेरै धेरै राम्रो हजुर
@Shahi2526
@Shahi2526 3 жыл бұрын
धेरै राम्रो कार्यक्रम
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 3 жыл бұрын
यो होनि दोहोरि बरिष्ठ लोक दोहोरि गायकहरु
@surajkhadka63
@surajkhadka63 3 жыл бұрын
आहा दुबै जना मेरा पृय पात्र हरु लप यु 😍😍😍
@smritiupahar1542
@smritiupahar1542 3 жыл бұрын
Wow Yo po Ho Dohori... Good Luck Bimal Daa💕💕💕
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
राजु परियार लाई हेर्न पाए हुन्थियो हजुर को यो कार्यक्रम अज राम्रो होस सुभ कामाना छ।।
@bhimgautam6061
@bhimgautam6061 3 жыл бұрын
Kuraa sahi ho
@loksubedi2326
@loksubedi2326 3 жыл бұрын
मेरो सबै भन्दा मन पर्ने गाएक बिमल दाइ
@jitbahadur8231
@jitbahadur8231 3 жыл бұрын
यो हो नि लोक दोहोरी भनेको 💕💕💕
@premsingjalimagar
@premsingjalimagar 3 жыл бұрын
nepali lok dohori kshetraka 2 diggaj kalakar haruko atyantai utkristha dohori sambad sarai ramailo 100 patak sunda pani dhit namarne thankuou so much
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 3 жыл бұрын
अर्को पल्त राजु परियार दाइ लाई बोलाउनु होला बिमल दाइ
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
सही कुरा
@APMedia-sq2sm
@APMedia-sq2sm 3 жыл бұрын
Sai kura
@dukagurung8021
@dukagurung8021 3 жыл бұрын
Raju pariyar Dai
@debendrasanu7845
@debendrasanu7845 3 жыл бұрын
Raju dai lai pani
@rabindranathinfotainment
@rabindranathinfotainment 3 жыл бұрын
अति नै मन पर्ने हाम्रो बालापन का गायक हरु अत्यन्तै राम्रो कार्यक्रम
@parbatilamichhane2687
@parbatilamichhane2687 3 жыл бұрын
, धेरै राम्रो छ
@saralaghimjre3293
@saralaghimjre3293 3 жыл бұрын
जुन हेर्न भुले तारा हेर्न भुले भाका गाइदिनु है
@arjunpangeni2495
@arjunpangeni2495 3 жыл бұрын
आहा सब्द चाहिँ मुन छुने
@ishorgm1741
@ishorgm1741 3 жыл бұрын
निकै राम्रो छ हजुर
@surendrakarki4564
@surendrakarki4564 3 жыл бұрын
Aaha Sarai ramaelo ra ramro lagyo bimal sir ko program.aji saphalta ko subhakamana
@rampkhanal46
@rampkhanal46 3 жыл бұрын
धेरै राम्रो दोहोरी
@bhagawankarki8770
@bhagawankarki8770 3 жыл бұрын
दामी छ मेरो दाइ बिमल दाइ अनि बद्री दाइ को गित सुनिरहन मन लाग्नि
@rameshrayamajhi7166
@rameshrayamajhi7166 3 жыл бұрын
धेरै धेरै धन्यवाद विमल दाजु सबै अग्रज कलाकारले गाएको सुन्न पाइयोस् सफलताको शुभकामना
@mahendraprakashkhadka810
@mahendraprakashkhadka810 3 жыл бұрын
लोक गित भनेको यस्तो हो कति रमाइलो बिगत का पल समझना डुबेर गाइएको एक अत्यन्तै सफल दोए कलाकार
@user-ru7ku7wx6j
@user-ru7ku7wx6j 3 жыл бұрын
राम्रो छ है
@rajusunar2830
@rajusunar2830 3 жыл бұрын
Sahi pani parbatey mai pani parbatey wow dherahi din paxi ati mito dohori sunna paiyo aja voli auni dohori gauxu vabera afno saskirti lok pan vhulera gaune harule siknu parxa yo bastab ma dohori kasari gainxa vanera bimal sir badri sir lai saman naman vandai safalta ko suvakamana sabai tem lai
@toparamsunar8175
@toparamsunar8175 3 жыл бұрын
दामी राम्रो छ।दाजु
@nirajkc6288
@nirajkc6288 3 жыл бұрын
धेरै राम्रो छ दाजु अजै धेरै प्रगति को शुभकामना
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 жыл бұрын
आहा कति राम्रो पस्तुती मै दोहोरी झनै राम्रो सलाम छ दोहोरिको हस्तिहरु दुबैजनालाई
@Deargovin
@Deargovin 3 жыл бұрын
गजब मेरो प्रिय दाइहरु ! ❤️
@manbahadur1434
@manbahadur1434 3 жыл бұрын
Super, 🌟 जनता को लागी हितमा बस्नु, भको जोडी लाई बधाई छह सुन्दर स्टार बिमल, बद री पंगीनी नाइस जोड़ी दोहरी भूमिका सुपर हीरो गुड वीडियो गुड इंडिया, देखीं, सुपर porokarm बिमल सर हजूर लाई बधाई छह
@prakashpanday1851
@prakashpanday1851 3 жыл бұрын
बिमल दाइ यो कार्यक्रम नबिनतम नया छ । हजुरको आवाज सुन्दा नै कति आनन्द हुन्छ त्यो म सब्दमा ब्यक्त गर्न सक्दिन । बद्री दाइ नि पाल्पा को म नि पाल्पाको म लोक गितको अति नै पारखि हु । तर आजकाल गित अती नै भडक भए लोक सङित हराए जानी भो तपाईको जिवनको आयु भन्दा मेरो कम होस किनकी सुन्न त पर्दैन बिथिती का गित मलाई। दाइ यो कार्यक्तम सधैको निन्तरताको जिबन्त शुभकामना
@ushatulachan1862
@ushatulachan1862 3 жыл бұрын
Sangitik patrakar Bimal Raj Chhetri lai badhai xa maile ta ramro sanga chinxu ajhai pragati gardai janus mero Suva kamana xa
@bhimtimilsina7813
@bhimtimilsina7813 3 жыл бұрын
आहा बिमल राज सर र बद्री सर्को बेजोड मन पर्यो।।।
@prakashpariyar9461
@prakashpariyar9461 3 жыл бұрын
हेरेरै आनन्दित सँगै रल्ल भएछु म दाईहरुको गितले लागेको प्यास पनि मेटियो सम्मान छ मेरो आदर्णिय दाईहरुप्रति सँधै
@hemrana8228
@hemrana8228 3 жыл бұрын
यो होनि त दोहोरि भनेको त
@deependrashahi1829
@deependrashahi1829 3 жыл бұрын
Mero dherai dherai suvakamana bimal ji tapai bina nepali sangit adhuro hunxa
@pawansangroula4770
@pawansangroula4770 3 жыл бұрын
हाउ भाउ चाइ गजब छ बिमल दाइ को र सुमधुर आवाजका धनी बद्री दाइ।
@shobapoudel6711
@shobapoudel6711 3 жыл бұрын
अाहा कति सुन्दर जिबन काहानि बद्वी जि को🌺🌹🌺🌹🌺🌹
@shyamlamichhane3661
@shyamlamichhane3661 3 жыл бұрын
यकदमै राम्रो
@kedarsubedi3805
@kedarsubedi3805 3 жыл бұрын
सारै रमाइलो कार्यक्रम ,विमलराज क्षेत्री तथा बिमल चौतारी टिम लाइ पूर्ण सफलताको शुभकामना !
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
Atyentai ramro xa dohori Raju pariyar ra Bimal ko dohori.jawos dhanneybad
@deepakkc636
@deepakkc636 3 жыл бұрын
पुरानो कलाकारहरु निकै राम्रो गीत गाउनुहुन्छ।
@aakashgurung5846
@aakashgurung5846 3 жыл бұрын
Sari man paro bimal sir r bidari sir ko doharii good job sir salut
@rajkumark.c2223
@rajkumark.c2223 3 жыл бұрын
Wow purana git ki yad aauni Kati mitho gaunu..vako salut x hjr haru lai
@bishnumama1625
@bishnumama1625 3 жыл бұрын
गित चाहिँ अर्गानीक छ है ।
@harishmahara6757
@harishmahara6757 3 жыл бұрын
भारत बाट हेर्दै छु ,,रमाइलो छ सफलताको शुभकामना छ
@premkhanal8278
@premkhanal8278 3 жыл бұрын
एक दमै राम्रो छ अज गलो त यो गित मा बिमल दाइको राम्रो छ
@durga6281
@durga6281 3 жыл бұрын
Godhulima bimaldaju sita gayara, youtube ma jharekota naya dohori badri daju ra bimal daju judheko aaha kati mitho sor xa. purano geet bahucharchit kala hunuvayako dubai janalai suvakamana.
@prembikram4205
@prembikram4205 3 жыл бұрын
बिमल दाइले हल्का कपाल काटेर ढाका टोपी लगाउदा अति best हुने थियो ।
@nirmalarawal5088
@nirmalarawal5088 3 жыл бұрын
Ahh ni
@govindabhandari1918
@govindabhandari1918 3 жыл бұрын
आदरणीय अग्र्जहरुको यो बिल्कुलै फरक शैलिको दोहोरी गीत सुन्न अनि हेर्न अबसर मिल्यो , जय लोक दोहोरी!
@suchanthada1910
@suchanthada1910 3 жыл бұрын
नमस्कार , मलाई हजुरको सबैभन्दा धेरै मनपर्ने गीत मधु बनैमा हो है ।
@indrakumarrai2295
@indrakumarrai2295 3 жыл бұрын
WOW कति रमाइलो दोहोरी 👌👌👍️👍️🙏🙏
@EakrajBudhathoki
@EakrajBudhathoki 3 жыл бұрын
आहा 😍❤❤ धेरै के लेखुँ,अहिले लाई यति नै🙏🙏👌
@gyanthapa5497
@gyanthapa5497 3 жыл бұрын
हजुर यौटा बहुआयामिक स्रास्टा हुनुहुन्छ ।हजुर का प्राय सबै गित हेरि रहन्छु । अति राम्रो लाग्छ।ढिलो भयनी युटुब मा हेर्न पाइयको छ।हार्दिक बधाई यबम उत्तरोत्तर पर्गती को कामना ।
@monikachattri8950
@monikachattri8950 3 жыл бұрын
Nice song bimal raja dada ko bardi pangene dada ko
@dilipregmi1498
@dilipregmi1498 3 жыл бұрын
आहा सारै राम्रो लाग्यो दाई हरुको दोहोरी यस्तो पो बल्ल दोहोरी 🙏🙏🙏🙏🙏🙏
Көктемге хат
3:08
Release - Topic
Рет қаралды 231 М.
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
GOLDEN SOUND
Рет қаралды 2,4 МЛН
Ozoda - JAVOHIR ( Official Music Video )
6:37
Ozoda
Рет қаралды 9 МЛН
Duman - Баяғыдай
3:24
Duman Marat
Рет қаралды 159 М.
Serik Ibragimov - Сен келдің (mood video) 2024
3:19
Serik Ibragimov
Рет қаралды 1,2 МЛН