दाजुभाइमा बण्डा गर्न नपर्ने सम्पत्ति कस्तो हुन्छ / Nepal law

  Рет қаралды 78,315

NEPAL Law

NEPAL Law

Күн бұрын

Пікірлер: 185
@Ramsundar121
@Ramsundar121 Жыл бұрын
Sir thank you very much for your kind information 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@pusparajkhanal9026
@pusparajkhanal9026 2 жыл бұрын
सर नमस्कार लाभदायक जानकारीकाे लागि धन्यबाद ।
@ajayashrestha6763
@ajayashrestha6763 Жыл бұрын
धन्यवाद अधिबक्ता ज्यु... Clearify गरिदिनु भयो
@gexperience1786
@gexperience1786 2 жыл бұрын
Thank you you sir
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
धन्यवाद
@Kanun749
@Kanun749 Жыл бұрын
माईते तर्फबाट श्रीमतीकी नाउँमा दर्ता भएको सम्पतीमा श्रीमानको अंश हुन्छ कि हुँदैन सर।
@magar4270
@magar4270 2 жыл бұрын
सर नमस्कार! मेरो घर मा 3 दाजु भाइ छौँ ।जसमा म जेठो दाजु हु।मैले 2069 साल मा आफ्नै मेहनत ले घर को एक रुपैया नलगाएर सरकारी जागीर सुरु गरे।त्यसपछि म घर देखि बाहिर नै छु।र मैले 2072 साल मा बिहे गरे र बिहे भन्दा पहिले नै मेरि श्रीमती पनि सरकारी जागिरे थिइन।र जागिर को सिलसिला मा हामी अर्थात म र मेरि श्रीमती घर बाट जागिर गर्न नसक्ने अबस्था मा बुवा आमा ले तिमी हरु जहाँ जागीर गर्छौ त्यहीँ जाउ आफै कमाउ आफै जमाउ भनेर मौखिक रुप मा घर बाट छुट्याइदिनु भयो ।तर पुर्खेउली सम्पत्ति बाडिदिनु भयेन र त्यस बेला हामी ले पनि त्यति चासो दिएनौ।र 2072 साल देखि नै शहर मा कोठा भाडा मा लगभग 5 बर्ष बसेर अलग अलग जागिर गर्यु।केही बर्ष जागिर गरे पछि शहर मै घर जग्गा जोडियो। र पोहोर साल मैले घर मा मैले पुर्खेउली सम्पती पनि खान्न र आफुले कमाएको पनि दिन्न भन्ने कुरा राखे।तर कानुन अनुसार छोरा ले थोरै भए पनि पुर्खेउली सम्पती लग्नु पर्ने भने पछि बुवाले केही नगद रकम दिएर मालपोत कार्यलय बाट बाउ को अंश को रुप मा नगद लगेको नगद भरपाइ गरिदिनु भयो तर अहिले आएर भाइ ले मेरो घर र जग्गा मा अंश दाबी गर्दै मुद्दा हालेको छ।म सङ्ग छुट्टिएको प्रमाण को रुप मा नगद लिएको माल्पोत को नगद भरपाइ मात्र छ तर जग्गा लियेको राजिनामा छैन।यस्तो अबस्था मा मेरो घर र जग्गा भाइ लाई पनि बाडिन्छ भन्ने सुनेको छु।के जग्गा नबाडिन लाई बाउ बाट अंश लिएको राजीनामा नै चाहिने हो त? के नगद लियेको नगद भरपाइ ले हुँदैन ? र यस्तो अबस्था मा मेरो घर जग्गा भाइ लाई बाडिन्छ कि बाडिन्न ?कृपया सुझाव दिएर मलाइ कानुनी प्रतिकार गर्न सक्षम गराइदिनुस सर प्लिज। जति सक्दो छिटो प्रतिक्रिया दिनुभए त्यही तरिकाले तयारी गर्ने थिएँ ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
यससम्बन्धमा सबैभन्दा पहिले तपाईंको प्रतिउत्तर लेखने कानुन व्यवसायीले तपाईंलाई प्रष्ट गर्न सक्छ। उहाँसँग बसेर प्रत्यक्ष संवाद् गर्नुहोस् । तपाइको नामको घरजग्गा हरु तपाईंको निजी आर्जन हो भनेजस्तो तपाईंको लेखाईबाट देखिन्छ । त्यसरी घरबाट बाहिर बसी सरकारी जागिरको माध्यमको कमाइबाट खरिद गर्नुभएको हो भन्ने कुरा देखाउन सक्नु भयो भने तपाईंको भाइहरुलाई अंश दिनु पर्दैन । तपाईंले गर्नुभएको अंश भरपाई मा जग्गा लिएको वा नलिएको विषयले खासै मतलब राख्दैन ।
@magar4270
@magar4270 2 жыл бұрын
@@NEPALLaw जानकारी को लागि धेरै धेरै धन्यवाद सर
@namarajpanta9466
@namarajpanta9466 2 жыл бұрын
Very good
@krishnalalshrestha6245
@krishnalalshrestha6245 2 жыл бұрын
नेपाल काे कानुन दैबले जानुन भनेझैँ कानुन ब्यख्ये र ऐन नै दैचिउरे छ स्पष्ट नीति नै छैन याे ऐन कानुन खालि जनता लाई भ्रम पारेर कानुनि ब्यावसायी ले पैसा कमाउने मात्र देखिन्छ वाईत ।
@sunilpangeni1758
@sunilpangeni1758 Жыл бұрын
Ekdam sahi janta thagne kanoon baneko xa
@dhanrajthapa4378
@dhanrajthapa4378 2 жыл бұрын
Sir namaste नेपाल मा कानुनी प्रक्रिया अनुसार आफ्नो शौक्षिक प्रमाण पत्र र नागरिकता नाम परिवर्तन गर्न सकिन्छ होला त सर
@AnonymousAnonymous-ry7cb
@AnonymousAnonymous-ry7cb Жыл бұрын
सर नमस्कार , मलाई एउटा कुरा सोध्न मन लाग्यो। हामी पहिले संयुक्त परिवार मा हुंदा मेरो बाबाले आफुले ज्याला दारी गरेर ०४८/४९ साल तिर किन्नुभएको रहेछ। त्यो जग्गा किन्ने बेलामा हाम्रो बुबाले काका र हाम्रो हजुरबुबा ( बुबाको बा) बाट १ पैसा पनि नलिकन जग्गा किनेर आफ्नो नाउँमा पास गरेर राख्नु भयो। अहिले हामी सबै छुट्टाछुट्टै बसिसकेका छौं। बाजे बज्यै बितिसक्नु भयो। अहिले हाम्रो काकाले चाहिँ सङगै बसेको बेला मेरो बुबाले किन्नु भको जग्गा उसलाई पनि आधा पाउनु पर्छ भनेर जग्गा माग्न जाने गरेको छ। के मेरो बुबाले आफुले मज्दुरी गरेर किन्नु भएको जग्गा मेरो काकालाई पनि भाग बन्डा गर्नु पर्छ र सर? मलाई चाहिँ लाग्दैन जस्तो लाग्छ। कृपया सहि सिधा जवाफ पाउन पाए आभारी हुने थिए। धन्यवाद ।
@Manojkumar-ti3yh
@Manojkumar-ti3yh 2 ай бұрын
Sir Banda ma maile aphno niji sampati dekhaye ko xaina Banda bhayee ko 7 mahina naghi Sako ab arule hadapna sakinxa ki nai plz. Quick reply sir
@rozeshdeauja8545
@rozeshdeauja8545 2 жыл бұрын
Hajur buwa Le bauko anxa nalagdai 2 ta NATI Lai dinu milxa sir.ani ma kancho choro ho maile aabo mudda halnu paryo bhane koslai halda hunxa sir
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिल्दैन । तपाईंले बुवा आमा अन्य छोराहरु तथा नातिनीहरु समेत जस जसका नाममा सगोलको पैतृक सम्पत्तिहरु गएको छ । ति सबैलाई मुद्दा गर्नपर्ने हुन्छ
@rozeshdeauja8545
@rozeshdeauja8545 2 жыл бұрын
@@NEPALLaw sir Ani anxa lauda bauko nam ma nabhyerw 2jana dai ko nam ma yedi jagga xa bhane maile mudda lagauda maile jagga pauxu ke pudina sir
@AmarChaudhary-b2z
@AmarChaudhary-b2z Жыл бұрын
Sirr namaste anusuchi ma agsiya haruko nam gaveko xaina bhane bada lagxa ki nai
@harkatamang1749
@harkatamang1749 2 жыл бұрын
Namaskar sir! Anyatha pramanit kasari garne vanidinuhunxaki!
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
बन्दा गर्नु नपर्ने हो भनेर प्रमाणित गर्ने
@DiyaThegim-u3k
@DiyaThegim-u3k Жыл бұрын
Sir jagako dhanipurja buda ko nam ma x tr dhanipurja buda ko dai le lenu vko x yasma dai le khi rokxep garda hunx r tr jaga 2 Jana miler kineko dai le din vndai x kasto hola khi bujaunun
@mohanale273
@mohanale273 Жыл бұрын
🎉🎉
@SudhaTamang-w3w
@SudhaTamang-w3w 7 ай бұрын
Sagol ko sampati hoina vanera parmadit garna k k chahinxa hola plzz vandinuna bidesh ma gayara kamayara jodeko sampati ho hamro hissa magxan dai haru le bhag na lagauna k k garnu parxa sir vandinuna plzzz
@PrakashDahal-v5g
@PrakashDahal-v5g 10 ай бұрын
अँश बन्ड गरदा आफुले ब्याकतीगत किनेको जगापुरजा देखाउनुपरछकी परदैन सर बताइ दिनुहोसन
@Re-ih7hx
@Re-ih7hx Ай бұрын
Bankma dhito rakher kineko jagama daju vaiko has lagx ki nai sir vanidinuparyo sir
@bijetasingh6805
@bijetasingh6805 7 ай бұрын
Sir🙏🏼Mero sasura le kamayeko sampati kanxo r maila debar ko name ma x ke Mero shreeman le paunu hunx voli ko din ma
@sanchapraja862
@sanchapraja862 2 жыл бұрын
जेठा दाईको नाम्मा जग्गा छ तर अहिले जेठो दाइको छोरा ले माइलो अङ्कल्लाइ नदिने कुरामा कस्तो केस लाग्ला ? बताइ दिनु।
@rds1nepal228
@rds1nepal228 Жыл бұрын
सर धन्यवाद। श्रीमान् र श्रीमती जागिरे भै कमाएको पैसाले जग्गा खरिद गरि श्रीमतीकै नाममा लाल्पुर्जा रहेको जमिनमा दाजुभाइ र बुबाआमाको अंश लाग्छ कि सर लाग्दैन एक शब्द लेखिदिए आभारी हुनेथिए
@yadabghimire1326
@yadabghimire1326 2 жыл бұрын
बैंक र बित्तिय सन्स्थाले तमसुक बनाउदा कुन कानुन अनुसार बनौनु पर्छ ?? देवानी सहिता मा त घर व्यवहार को लागि भनेर लेखेको छ । देवानी सहिता बमोजिम लिखत बनाउने भन्ने कुरा कुनै कानुन मा उल्लेख गरियेको छ?? जान्कारी पाउन पाये हुने थ्यो
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
बैंक तथा वित्तीय संस्था सम्बन्धी छुट्टै कानुन छ नि
@yadabghimire1326
@yadabghimire1326 2 жыл бұрын
@@NEPALLaw कुन कानुन मा लेखेको छ भेट्नै सकिन
@balkrishnamaharjan3222
@balkrishnamaharjan3222 2 жыл бұрын
Tapai lai bhetna kaha aunu parcha sir bhetna sakincha ki sakinna dai kehi kura bujnu cha sir
@partikshyarawat9524
@partikshyarawat9524 11 ай бұрын
Dai le bhai lai sampati nadiya kasari mudda garne hola sar
@aashikaprasai5625
@aashikaprasai5625 4 ай бұрын
sir ansabanda garda babu le bandama na dekhaako sampati k hunxa plz vandinu hosna
@maxiskku4196
@maxiskku4196 Жыл бұрын
Sir ma ra vai dubai abibahit xam tara ma baideshik rojgar bat niji ghar banako xu so ghar ma vai ko ansa lagxa ra ahile aama ba basnu hunx tyo ghar ma ma hal bidesh mai xu ke maile ansa dinu parxa sir reply plz 🙏
@rachanakhati1823
@rachanakhati1823 Жыл бұрын
Namaste hajur atinai pidama kanchha chora parne hunchha aru daju haru kamaune vay pachhi alg basne buba ama naherne kanchha chhora lai matra sampurna jima dine pacchi sampati barabar line yo kanunle k bebasta gareko hola.
@dilshrestha8100
@dilshrestha8100 Жыл бұрын
Sir namaste, mayro ra Kaka ko saukta nam Ma 10 Ana 30foot mohada ko jaga xa , aba half garnu parda k k garnu parxa sir . Help garnu na sir
@santoshbc1840
@santoshbc1840 5 ай бұрын
Sir maile korea basera kamaara ghar banko xhu tyo aama ko naam ma xha tesma vhaie ko kunaie paisa pareko xhina vhane tesma vhaie ko hak lagxha ki lagdiana pleaese reply gardinuhola
@Gaganmahara-b1c
@Gaganmahara-b1c 7 ай бұрын
सर जेठो दाइ को बुढी को नाम मा अर्काको जग्गा छ। त्यस जग्गा बाट कान्छो देवर अंश पाउँछ कि पाउँदैन
@nhuchheprajapati3227
@nhuchheprajapati3227 Жыл бұрын
आचल पैतृक सम्पतिको खोज तलास अन्शियारले गर्न सकिन्छ कि सकिँदैन ? बुबले छोरालाई केही वर्ष अगाडि एक मुस्त रकम दिईएको त्यो रकम आन्शियार बिछ भागबन्डा लाग्छ कि लाग्दैन ? भागबन्डा लाग्छ भने बर्तमान समयको मूल्य अनुसार लाग्छ कि साबित रकम बराबर मात्र लाग्छ? धन्यवाद ।
@buddhabasnet3420
@buddhabasnet3420 Жыл бұрын
मेरा बाबु हरु तीन जना हुन तर हजुरबुवाले कन्छो छोरोलाई मात्र आफू सँग भएको सम्पति पास गरेर दिनुभयो अब दुई दाजु भाई ले चाई कसरी अस् पाउँछन् यसको लागि केही कानुनी प्रकिया छ होला सर 😊😊।
@therandomone627
@therandomone627 2 жыл бұрын
namaskar sir. mero aama lagbhag 10 barsha vayo hong kong basera baideshik rojgari gareko. thehi bata kamayera mero aama ra bua ko naam ma kehi sampati jodeka chau. tara mero kaka jo berojgar cha ra criminal history cha ghar ma sampati ko lagi jhagada gareko khandama tyo sampati lai sahagol ko thahar huncha ta?
@supriyalimbu9092
@supriyalimbu9092 Жыл бұрын
Hami 3 Vai xum etahari ma 15 dhur xa Kitts Kat garnu mildaina vannu hunxa samsya paro hamro k garnu upaya xa ta ke 2 vaga Kitts katnnu milxa ki hudai sir answer pauna hajur
@irsadkhan1636
@irsadkhan1636 2 жыл бұрын
Sar Banda sambandi Aru kura hjr Sanga jannu parney xa
@shivpooajanyadav4554
@shivpooajanyadav4554 Жыл бұрын
Sir namste mero gharko banda bhayeko chaina tar mero aama ko naam ma sampati cha bhanne bhai bich lagxha
@SadbhavRai-s5g
@SadbhavRai-s5g Ай бұрын
भाउजुको नाममा भएको जगा देवरको हरुलाई नि भाग लाग्छ त?
@NischalNeupane-b9h
@NischalNeupane-b9h Жыл бұрын
Sir plz reply dinuna la hamro dajuvai 3jana yeuta vai tarai tira hunuhunx hami basne Lalit pur taraima hune vailai jati bolayeni aaunuhunna aba kasari banda garna sakinx
@DIPAKDHAKAL-hu3zd
@DIPAKDHAKAL-hu3zd Жыл бұрын
Daju bhako sagol ma rakheko ghaderi dai bepatta bhayena KASO garne sr. Ma makra ma pareki chhu
@sailinashrestha775
@sailinashrestha775 2 жыл бұрын
Namaste sir . K buharile aafno naamma kineko jagga mero shreemanko dai bhaile mudda halera lina sakcha ra? Aansa banda naligiyeko khandama
@sharadakadel4815
@sharadakadel4815 2 жыл бұрын
बिबाहित श्रीमती र उनीबाट जन्मेका संतान बाहेक पतिले अर्की बाहिर राखेर संतान जन्मायोभने उ सम्पत्ति को हकदार हुन्छकि हूदैन?सगोलबाट पाउछ कि बाबुको भागबाट?बिबाहदर्ता जन्म दर्ता छैन ।
@santoshkhadka5676
@santoshkhadka5676 Жыл бұрын
Sir namaste, first of all thank you so much for the information. Sir hajur lay vannu vayeko anusar property vanne ko ghar ra jagga matra hudaina . Tara sir tyo person ko share ra bank balanced cha , chaina ya bhaye kati cha bhanera kaha bata kasari patta lagauna sakchau sir? Yo question ko answer dinu bhayo bhane dherai dhanne hune thiye ma sir
@sunilpangeni1758
@sunilpangeni1758 Жыл бұрын
Ghar ma paitrik sampati bechera ya buwa le jetho ya kanxo xoralai lagani gardera business euta xorako baam ma business xa vane ra tyo xorale mero naam ma darta vayeko business ho yo mero matra ho vane vane k hunxa?
@grgnitan
@grgnitan 2 жыл бұрын
नमस्कार हजुर। ४ जना सन्युक्तमा जग्गा पास भएको पुर्जा मा कुनै एकजना को हस्ताक्षेर गर्न बिर्सेको अवस्था मा के हुन्छ?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
हस्ताक्षर मात्रै बिर्सदा त खासै फरक पर्दैन गएर निवेदन दिएर हस्ताक्षर गर्न सकिन्छ
@subodhtmg8630
@subodhtmg8630 2 жыл бұрын
सर म हाल बिदेशमा छु मैले जग्गा लिन चाहियमा मेरो नागरिता नेपालमा छ के मेरो नागरिताले जग्गा लिन सकिन्छ
@lokeshthakur7422
@lokeshthakur7422 2 жыл бұрын
Sakin x
@ChaudharyAyoush
@ChaudharyAyoush 7 ай бұрын
सर नमस्कार मेरो एउटा qution छ सर जस्तै म बिदेशमा छु मलाई एउटा जग्गा मन लाग्यो किन्न म किनेर आमाको नाम मा गरे अनि म बिदेशबाट आएर आफ्नो नाममा गराउँदा दाजु भाइको अंश लाग्छ
@bhupendraoli2112
@bhupendraoli2112 2 жыл бұрын
नेपाल मै निजी क्षेत्र को जागिर को साथसाथै सगोलको जग्गा समेत बैंक धितो राखेर आफु एकलौटी फर्म ले ब्यबसाय गरेर कमाएको सम्पत्ति निजी हुन्छ कि हुँदैन...?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
निजि हुन्छ
@mdirfan7684
@mdirfan7684 11 ай бұрын
Sir mero ma ko name ma jaggah xa Tara ahile Mero Aama buwa sanskar ma xaina mero uncle hak ko mudda garxu vani raheko xa please reply
@Arnava178
@Arnava178 2 жыл бұрын
Sir 4 dajuvaiko angsabanda vayera dakhil kharejpani vaisakyo tara aauta jaggako dakhilkharej hunasakeko xaina kinaki tyo kitta 4 baag lagako xa bandaptrama tra purba pachim disa naxudaidiyoko hunale 2 dajuvai lai aautai disako jagga ma dabigarxa tyo purai kitta 1 dajuko naam xa bandagarisakyo kura namilerab10 12 basra vaisakyo kitta kat ra dakhil kharej ko kaam rokeko xa yesko upaye k hunxa hola
@lilysthapit2222
@lilysthapit2222 Жыл бұрын
Namaskar sir, malai nikai apthero pareko 6. Mero pariwarma sriman samet 4 dajuvai 6an. 2 Jana vai ko office 6 vane mero sriman ra 1 Jana vai hamro family business samhalera baseka 6an. Sasura bitisaknu vaeko 4 barsa vayo. Aba ti 2 Jana vaiharu le pasal bata hune income ma equal navae pani few percent daavi gardai 6an. Pasal sasura ko pala ko ho .ti 2 Vai haru kahilei pasal ma baseka 6ainan. Pasal euta company ho ra uniharu shareholder Hun , pasal ma kaam nagare pani kehi percent vayeni paunu par6 vanne tarka gar6an. K garu sir? Kripaya advice ko apeksya rak6u.
@mimgrg2128
@mimgrg2128 2 жыл бұрын
Shreshta adyabidhik vaneko k hola sir cripaye batai diye avari hunthe
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
अध्यावधिक अंग्रेजीमा update गर्ने हो। पुरानो विषयवस्तुमा केही फेरबदल भएको भई त्यसलाई मिलाएर पुनः recorded गर्ने विषयवस्तुसँग सम्बन्धित हो
@aakashchaudhary4602
@aakashchaudhary4602 2 жыл бұрын
Hajur aamaale naatilaai bakas patra gareko jaggaamaa uncle, buwaa thulbuwaaharuko hak laagxa ki laagdaina ? Ani hajur aamale naatilaai jagga bakas patra gardaa buwaa saachi basna milxa ki naai? Jaankaari garaaidinu paryo sir.
@AmodKumar-me7ll
@AmodKumar-me7ll 2 жыл бұрын
M bidesh bat aarajan gare ko samapati Aama ko nam ma xa Ke garada Aans lagadai na Please 🙏🏼 batai dinun
@Hari-lh6tc
@Hari-lh6tc 10 ай бұрын
सर अामा र छाेरा घरमा छन अामाले भात पकाएर ख्वाउने घर रूग्ने जग्गा किनेर छाेराले जग्गा जाेड्या अव त्याे सम्पत्ति अामा भाग लाग्छकि लाग्दैन ।
@kiranchaudhary6596
@kiranchaudhary6596 Жыл бұрын
Thanka for information sir...
@manbahadur-wf4zi
@manbahadur-wf4zi Жыл бұрын
हेल्लो सर
@JSLVLOGS7
@JSLVLOGS7 2 жыл бұрын
कस्तो सम्पति मा दाई वा भाई को अंस लाग्दैन कस्तो सम्पति मा लाग्छ?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
भिडियोमा बोलिएको छ नि त
@bishnurajgautam5852
@bishnurajgautam5852 Жыл бұрын
कस्तो सम्पतिमा दाइ वा भाइ काे अस लाग्दैन
@gamingwithkilltox5229
@gamingwithkilltox5229 2 жыл бұрын
ailani jagga afno nam ma napi la garau vana tau jagga marai matrai hak lak xa ke nai
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
ग्यारेण्टी हुदैन
@binayjaiswal2193
@binayjaiswal2193 2 жыл бұрын
Brother loan given by one person to another what should we considered before give loan? Also why should go to wada for sale and purchase of land, and loan plz make video on it
@rohitbc8087
@rohitbc8087 Жыл бұрын
सर नमस्ते अदालत मा भाइको सम्बन्ध बिचेद्को मुद्दा चलिरहेछ २ बर्ष भैसक्यो हाम्रो सम्पती को रुप्मा ४ कत्ता नम्बरी बेचिसकेको तर नाम सारी नगरेकोले बुबा को नाममा ४ लाख को मेरो नाम मा ४ लाख को tackter छ र ऐलानी जग्गा ८ कत्ता छ मुद्दा फैसला न हुँदा सम्म अन्स बन्द्दा गर्न मिल्छ कि मिल्दैन? नाम मा भएको सम्पती न मिले पनि ऐलानी जग्गा त मिल्छ होला नि है सर
@gauleketo5644
@gauleketo5644 2 жыл бұрын
Bides goyera komako sompoti sogul ma porena ni hoin ta sir?
@premprasadseling6448
@premprasadseling6448 2 жыл бұрын
सर नमस्कार मेरो एउटा निजी समस्या छ नागरिकता सम्बन्धी
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
लेख्नुहोस्
@rajanshai976
@rajanshai976 2 жыл бұрын
Hajurba ko chhutai mohi jaga pani hajur Ba ko vai Lai ansha lagcha sir?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मोही जग्गा मोही कै हैसियतमा बण्डा गर्न सकिँदैन । तर मोहि बाँडफाँड भइ जग्गाधनी कायम भइसकेको छ र हजुरबुवा ka दाजुभाइको बीचमा अंशवण्डा भएको छैन भने लाग्न पनि सक्छ यकिन भन्न गाह्रो हुन्छ
@MunnaMtr
@MunnaMtr Ай бұрын
Bank ma rahe ko paisa ma pani Banda lagchha
@bhimlaloli7383
@bhimlaloli7383 2 жыл бұрын
नमस्कार ! म हाल कटार मा छु । मेरो श्रीमतीको नागरिकता नभएको हुनाले मेरो ससुराको नाममा जग्गा पासगरियो जो मेरो ब्याक्तीगत कमाई थियोे। दुर्भाग्य बस कोबिडले ससुरा को निढ्न भयो र मेरो सासुको पनि नागरिकता छैन अब त्यो जग्गा कसरी मेरो वा श्रीमतीको नाममा नामसारी हुन्छ। जान्कारी दिनु होला ।
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सिधै तपाईंको वा तपाईंको पत्नी को नाउँमा आउन सक्दैन। ससुरा को छोरा हरुले नामसारी गराइ तपाइलाई दिनसक्छ।
@kultuladhar3913
@kultuladhar3913 2 жыл бұрын
Yedi euta pariwrma bau ko sampati chorle paisakechha ra sampati liara bhagbandama signature garena bhane pachhi peri dajubhaiko sampatima hak dabi garna paauchh??? Plz esko answer pau sir
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
सहि नगरि सम्पत्ति पाउन नै सकिदैन कानुनका हिसाबले ।
@bmc444
@bmc444 2 жыл бұрын
मैले बिदेश मा गएर 16 कठा जमीन किनेर अहिले 5 भाइ लाई दिनुपर्ने भो लाल्प्र्जा बाउ को नाम म छ ??
@Dikshantchh
@Dikshantchh Жыл бұрын
सर नमस्कार मेरो नाम मा भएको जग्गामा अरुले घर बनाएको छ। भने यसको साबघान कसरी गर्ने। जानकारी पाउँ।
@Dikshantchh
@Dikshantchh Жыл бұрын
मेरो नाम मा भएको जग्गामा अरुले घर बनाएको छ। यस लागि के उपाय छ
@kabitachaudhary3870
@kabitachaudhary3870 Жыл бұрын
Hami tin Bhai xu r tin Bai kamaar kineko jaga thulo Bhai ko nam max r tiyo jamin thulo dai Le aklai bank ma rakhe x Ani tiyou bank ko paisa bujhaako xin bhane and Banda kasri hunx
@riyajmansuri392
@riyajmansuri392 2 жыл бұрын
Sur mero thulo buwako nam ma chhut kitta chha ani uha bitnu bhayo 3 bhai chhan asmanda bhaeske ko chha thulo buwa ko chhoro haru beimani garna khoji rahe chhan. Ani ke garna sakinchh hami
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
अबण्डा जग्गा बण्डा मुद्दा दिन सकिन्छ
@tikathami2876
@tikathami2876 2 жыл бұрын
नमस्ते सर मेरो चाहि आमा बुवा हुनुहुना हामी दाजु भाइ ४ जान छौ यो जग्गा कसरी आफ्नो नाम बनाउना को लागि के के चाहिन्छ सर जानकार पाउ
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
नामसारी गराउने
@khemrajkarki1373
@khemrajkarki1373 2 жыл бұрын
Sir mero daju ko name ma jagga xa yo chai dajule kamayar kinekohain bubako jagga bechera daiko name ma kineko ho ahile malai ansa dina dhila garirako daju bides ma basirako xa aba kasari banda lagauna sakinxa ? ki sakidaina sir place sir vandinu paryo
@gexperience1786
@gexperience1786 2 жыл бұрын
Sir jasto yesta kunai dehsh pani chan jaha bata a Nepal maa kunai halat maa rakam pathuna mildina testo rakam ko k hunchaa???
@rohitbc8087
@rohitbc8087 2 жыл бұрын
सर नमस्ते यौत कुरा गर्नु थियो सगोल को सम्पती कस कस को नाम मा हक लाग्छ दाजु भाइ आमा बुवा
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
दाजुभाइ दिदिबहिनी आमाबुबा। माथिल्लो पुस्तामा नै अंशवण्डा भएको छैन भने माथिल्लो पुस्ता देखि नै त्यसरी नै बन्डा गर्दै आउनु पर्छ
@manbahadur-wf4zi
@manbahadur-wf4zi Жыл бұрын
हेल्लो सर मल्लाई जानकारी न भएको कुरा हामि तिन भाई तिन भाई म्ध्धे मेरा दुई दाजु हरुले बा बा बात अन्स लेई सक्नु भयो लिएर पास पनि लेई सक्नु भयो अनि मुइले लिएको छैन आमा त मरि सक्नु भयो अबो बा हुनु हुन्छ भोलिको दिन मा बा बा पनि मर्नु भयो भने म बाबा आमा को मृत्यु दर्ता गराएर मेरो अन्स जग्गा पास लिन सक्छु कि साथ मा तिनि दाई हरुनै चाहिन्छ? अबो एउटा कुरा रहो मर्ने ज्युनि को कुरा बाबा आमा मुइले पालेको छु आमा बाबा पाल्ने छोरा लाई के कस्तो अधिकार मिल्छ र मर्ने ज्युनि के कस्तो भाग बन्धा लाग्छ ? चादै जानकारी दिनु परेयो सर मलाई एक दमै जरुरी परेको छ अलिकति समय दिएर जान्कारि दिनु परेयो सिर म कान्छो छोरा हु
@ganeshrana6215
@ganeshrana6215 2 жыл бұрын
सर म पुर्व पि एल य म सेना समायोजन मा नगई अबकासमा आए तेतिबेला पांच लाख लिएर घडेरी किने तेतिबेला भाइ भाइ अलग भएका थिएन अहिले अलग छम भाइ ले दाबि गरेकाछन्। एस्तो अबस्था मा के गर्न सकिन्छ। सर
@ganeshrana6215
@ganeshrana6215 2 жыл бұрын
Please really me
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
त्यसरी खरिद गरेको प्रमाणित भएमा अंश दिनुपर्दैन
@BhimNepali-no2vn
@BhimNepali-no2vn 9 ай бұрын
भाई को नाम मा रहेको जग्गा दाजुहरू ले भाग पाउँछन् र
@dawatamang7936
@dawatamang7936 2 жыл бұрын
Sir xoriley sampati pauxa ko naii
@ramgurung6887
@ramgurung6887 8 ай бұрын
मेरो आमा अरुग सग पोईला आऊनु भाको हो र मैले सानो बाऊ को सम्पत्ति पाऊछ की पाऊदैन मै भनि दीनु दादा हजुर हरूले
@PrakashAcharya-m1x
@PrakashAcharya-m1x 3 ай бұрын
दुइतिरै पाउनुहुन्छ 😂😂उता जन्मदर्ता र यता आमा को नामबाट नागरिता बनाउनुस् दुइतिरै पाइन्छ शायद मेरो बुझाइ मा
@rampasupalmahat3523
@rampasupalmahat3523 2 жыл бұрын
darta badar kati din paxi hudain kanun anusar
@abhinashak111
@abhinashak111 2 жыл бұрын
Nepal ma bhayako awastha cha ani budi bidesh ma. bachha ko lagi samrakshk ko rupma rakhera power of attorney afnai budi lai kasari dina milcha hola sir.
@jyotitamang8220
@jyotitamang8220 3 ай бұрын
Maile 10 barsa bides basera kamako paisa sabai gharma pathaya paisa pathako bill pani x tara ek paisa rakhdinu vayanax .aileni ma bidesmai xu kamairaxu k aba paxi maile jagaa sampati ,sun jode tyo k aru bhai lai vaag laagx?
@raaztharu5403
@raaztharu5403 2 жыл бұрын
Sir, namaskar, ma ahile bidesh Mai Tara Mero buwa uncal haru ko Ghar badfad bhayo, gharma Mero dai Ani kanxi Amma hunuhunxa, aab uhaharule jagaa jamin Kati bhagma aayo Malai jankari Dina maniraxainan, call nai receive gardaina, maile k garnu paryo sir yesto awastha ma aab. Jankari pauna
@bulletraja9187
@bulletraja9187 2 жыл бұрын
सर 35 year अगि किनेको जग्गा सबै 5 दाजु भाई मिलेर जम्मा गरेर हजुर बुबा अपांग भएको ले जेठो बुबा पहाड बाट आएर जमिन किन्नु भो आफ्नो नाममा 3 year vo हजुर बुबा बित्नु भो बाड्ने भन्दा भन्दै अहिले आएर जमिन दिन मान्नु भाको छैन के अरु भाइले पाऊँ छ कि नाइ भन्दिनुस् न
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
पाउछन्
@chakragurdhami2634
@chakragurdhami2634 2 жыл бұрын
Pls कुनै बाउका ६भाइ छोरा छन जस मध्य ३भाइ अलगै बस्छन तर यहि बेला एक जमिन लिदा १भाइ अलग बस्ने मध्य को र बाकी सङ्गै बस्ने मिलि जमिन किन्यो र बाउको नाम मा दर्ता गर्यो र त्यो जमिनको आधा भाग अलग बसेको ले र बाकी आधाभाग बाकी ३भाइले तिरेका छन तर अहिले बाउ पनि यो जमिन सबैको भाग लाउछु भन्नू कति सम्म उचित हुन्छ। अथवा त्योआधा तिर्ने मैले पाउनको लागि के गर्नु पर्ला वा पाउछु कि पाउदैन कृपाया जानकारी पाउ नियम सम्मत
@prakashpathak7342
@prakashpathak7342 2 жыл бұрын
Tapaile tesri kina poisa haalnu vayo ab sabeiko hunxa but daju vaile baule yesile kamako ho vani dye vani ra normal samjauda manu vayo ra daju vaile mane vani paunu vayo natra sabiko vag babale lanu vayo vanibpaunu vayena yedi sajun sakera mero ho vane parnu vo ra vayo vanibpaunu vo
@nepaligammer4
@nepaligammer4 2 жыл бұрын
sir dui jetho daju ko bihe vaisakeko x r kanxo ko vaeko xain sabbei xuttei basexan ra barabar bhag banda lagaun vanexan vane kanxo ko bihe ko lagi k kasto bawastha hunuparx
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
बिहे भाग भन्ने कानुन छैन अहिले
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Жыл бұрын
धन्यवाद सर सम्पत्ति बारे जानकारी को लागी । मेरो एउटा प्रस्न मैले नितान्त निजि प्रायासले जोडेको जग्गा मा मेरा दाजुले उक्त जग्गा सगोलकै भनेर दाबी गर्छ भने दाजु को शेरमा पनि मेरो दाबी लाग्ने भयो नि हैन त सर? यस्तो अवस्था मा दाजुले शेर लुकाउन खोजेमा के गर्न सकिन्छ सर? के दजुको बैंक ब्यालेन्स र शेरको को जान कारी डिटेलमा थाहापाउन सकिदैन र ? कसरी थाहा पाउन सकिन्छ र दाजुको शेर र बैंक ब्यालेन्स मा मेरो पनि दाबी कसरी गर्न सकिन्छ ? कृपया बाटो देखाइदिन हुन अनुरोध गर्द्छु । धन्यवाद सर ।
@khursani7797
@khursani7797 2 жыл бұрын
निजी आर्जनको भएपनि मालपोतमा सगोलकाे बण्डा गर्दा देखियो मालपोत लाई राजस्व तिर्न पर्ने होर ?
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
बडापत्रमा नै निजी आर्जनको जग्गा बण्डा गर्न नपर्ने भनेर उल्लेख गर्ने । त्यसलाई बन्डा पत्रमा चढाउनै पर्दैन बडापत्रमा चढाउने हो भनेचाहिँ त्यसको राजस्व तिर्नुपर्छ
@khursani7797
@khursani7797 2 жыл бұрын
@@NEPALLaw धन्यबाद सर response कोलागी र मालपोतको लेखनदास र मालपोतकाे कर्मचारी मिलेर खुलाउनु पर्ने र राजस्व तिर्नु पर्ने कुरा गर्छन् त l
@PrameshDon-qt3su
@PrameshDon-qt3su 10 ай бұрын
Jilla ucha sarbocha sadar bhai bandha bhai purja bhai sakeko . gari khanai nadiya ke garne
@AnilChy-k9v
@AnilChy-k9v Жыл бұрын
सर,दाजुले सरकारबाट पाएको जग्गा भाइले अंश बन्दा गर्न पाउँछ कि पाउँदैन।
@pramodthapa3117
@pramodthapa3117 2 жыл бұрын
नमस्ते सर मेरो समस्या छ।
@ghartiramesh8985
@ghartiramesh8985 2 жыл бұрын
sir hami 2 vaii ho ra hami ahily sangai xau edii maily kamayeko poisa daju vaii laii banda hunx ki hudain
@ilamantunepalchannel8064
@ilamantunepalchannel8064 2 жыл бұрын
Namsar mero chai buwa aama sani amaa ko mirtu vayo abo mero nam jaga leunu k garnu parxa
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मालपोत बाट नामसारी गराउने
@rominadhikari4315
@rominadhikari4315 2 жыл бұрын
Ansabandaa bhaeko miti pachinko jodeko Sampat I Ke hunchha
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
संख्याहरु को सम्बन्धमा निजी हुन्छ
@PMfunnyvedio2081
@PMfunnyvedio2081 2 жыл бұрын
Bhai ama babu ko paitrik sampati upabhog nagari,legal rup ma basai sari tadha xuttai baseko bhai le kamayako sampati ra tesko xora le kamayako sampati ma dai le ansa pauxa ki nai
@mohanmgr9048
@mohanmgr9048 2 жыл бұрын
पैसा सबै दाजुभाइ र बुबा मिलेर जग्गा किने तर जेठो दाईको नाममा पास गरियो ।उ अहिले तेयो जग्गा बुढिको नाममा पास गरेयो ।के हुन्छ त सर
@NEPALLaw
@NEPALLaw 2 жыл бұрын
मिलेर भाग लिने । मुद्दा को ग्यारेन्टी हुँदैन तर सहमति मा भएन भने त मुद्दा नै गर्नुपर्छ
@bibekrauniyar7095
@bibekrauniyar7095 Жыл бұрын
अंशबन्डा नभएको तर माना छुटिएकोमा पैत्रिक सम्पत्तिमा दाबी गर्न मिल्छ कि मिल्दैन ?
@sunilpangeni1758
@sunilpangeni1758 Жыл бұрын
Mana. Xutko vannai mildaina ni kasto mana xutine hora ek-ek mana chamal le daju bahai xuteko maninanxa ra 😅
@sundarkumar1336
@sundarkumar1336 2 жыл бұрын
aame dhue bhai hum sir buva ra aama senai ma Bethe ge Ani mo k bhandai xo bhanesi Ami senai bata India ma baseham Ani dai India ma bithnubo Ani bhavju aanu Unna Ani Nepal ko Gemini jagga kosto gari pass Garne bathadenus sir piz sir
Wall Rebound Challenge 🙈😱
00:34
Celine Dept
Рет қаралды 20 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 35 МЛН
Ep : 1 | Left and Right Wing Political Ideologies | By Dr. Vikas Divyakirti
1:47:11
Ansa banda kanun sambandit अंश भरपाई ।
4:41
Advocate Pritam Tamang
Рет қаралды 41 М.