निजी आर्जन भनेको के हो ? बण्डा गर्नु नपर्ने सम्पत्ति

  Рет қаралды 269,921

NEPAL Law

NEPAL Law

Күн бұрын

Пікірлер: 964
@kabitapokharel7315
@kabitapokharel7315 3 жыл бұрын
हरेक परिवार ले बुझ्न् चाहेको कानुनी नियमको जानकारी सबै जनसमुदाय माझ युटुब मार्फत पुराईदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।
@douknowwhoiam8486
@douknowwhoiam8486 3 жыл бұрын
E1po
@bhawanaupreti4495
@bhawanaupreti4495 3 жыл бұрын
Ktm kvresthali ma
@jangbirlama6351
@jangbirlama6351 2 жыл бұрын
झगडा को मिला पत्र लेखने तरीका को भिडीयो बनाउनु होस ।
@bijayagaire1935
@bijayagaire1935 Жыл бұрын
​@@douknowwhoiam84869
@shivshankerthakur1616
@shivshankerthakur1616 4 жыл бұрын
राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
@ranasotanja7710
@ranasotanja7710 3 жыл бұрын
मलाई पनि यो बारेमा जान्न थियो।तपाईले जानकारी दिनु भयो धेरै धेरै धन्यवाद सर।
@Salinapoudel123
@Salinapoudel123 2 жыл бұрын
छोराहरुले अंश लिईशकेका छन र बेजेर पनि खाईसके बा आमा को अंश जस्ताको तस्तै छ भने छोराहरुले दाबि गरेमा मुद्दा लाग्छ कि लाग्दैन
@BayarghariShrestha
@BayarghariShrestha 3 ай бұрын
जानकारी को लागि धन्यवाद सर
@rosha453
@rosha453 4 жыл бұрын
Kasto bujine gari vannu vako.dherai dhanyebad🙏🙏🙏
@bishnuprasadadhikari3806
@bishnuprasadadhikari3806 Ай бұрын
जानकारी गरिदिनु भएको मा धन्यवाद सर।
@krishnagautam8473
@krishnagautam8473 3 жыл бұрын
धनी बाउका छोराछोरी बिग्रिने कानुन बाउको निजिअार्जन पाउने भएपछि कसले कामगर्छ सबैले कामगरि खाने कानुन बनोस
@shreeparbati6353
@shreeparbati6353 7 ай бұрын
धेरै महत्वपूर्ण कानूनी जनचेतना मूलक प्रसारण को लागि अधिवक्ता सरलाई धन्यवाद ❤
@niralgaurang6314
@niralgaurang6314 3 жыл бұрын
अधिबक्ता ज्यू मलाई बकसपत्र बारेमा र यसै सन्दर्भमा पुर्ण जानकारी चाहान्छु। खासगरी अंशबण्डा, नामसारी,बिक्रबितरण, हस्तान्तरण को बारेमा।
@TamvoraHang
@TamvoraHang 3 ай бұрын
Dherai2 dhanyabadxa! Kanun bujhaunu vayekoma,
@Aeraa123
@Aeraa123 4 жыл бұрын
जानकारी को लागि ध्न्याबाद सर
@nathuniyadav1591
@nathuniyadav1591 3 жыл бұрын
सही कुरा तथा सबैलाई चित बुझ्ने गरी बड़ो राम्रो तरिकाले प्रसारण गरी दिनु भएकोमा धेरै धेरै धन्यवाद!
@djxjxjdjd4494
@djxjxjdjd4494 4 жыл бұрын
हजुरले धेरै रामाे कुरा गने भाे सर धनयबाद
@narayansharma494
@narayansharma494 Жыл бұрын
अत्यन्त राम्रो र जानकारीमुलक भिडियो।
@subashkhadka8608
@subashkhadka8608 3 жыл бұрын
हो। एस्तो video अझैधेरै बन्नु पर्छ।
@raiagni3311
@raiagni3311 3 жыл бұрын
धेरैको मनमा रहेको जिज्ञासा पूरागरि दिनुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई ।
@aptv7565
@aptv7565 3 жыл бұрын
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
@chitlanginjapan445
@chitlanginjapan445 10 ай бұрын
जानकारी कोलागी धैरै धनेबाद हजुरलाई
@rampujansharma3440
@rampujansharma3440 4 жыл бұрын
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
धन्यवाद । यसरिनै सहयोग गर्नुहोला । म पनि प्रयासरत रहने छु ।
@jiyasarma9684
@jiyasarma9684 4 жыл бұрын
@@NEPALLaw sir 🙏 afno sampali bechnu ko lagi huk wala chahinchh r
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
@jiyasarma9684
@jiyasarma9684 4 жыл бұрын
@@NEPALLaw thank you so much 🙏
@pyarsingh3520
@pyarsingh3520 3 ай бұрын
म घरको जेठो छोरा हु । भाइ बहिनि हरु लाई शिक्षा देखि लियर आफ्नो लगानीमा मेरो भुमिका रहेको साथै असा बनडा पनि भयेको छैन तर त्यो समपती भाग लागछ वा लाग्दैन ?कृपया सल्लाह पाउ ।
@BaikunthaSubedi-d1g
@BaikunthaSubedi-d1g 9 ай бұрын
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
@sitarampokharel6288
@sitarampokharel6288 2 ай бұрын
पैत्रीक सम्पतिमा सबैको हक लाग्छ,,अदालतमा मुद्दा हाल्नु पर्छ,,,
@rubyshrestha4128
@rubyshrestha4128 2 жыл бұрын
Prasta sanga bujhne gari Vannu vayo....dherai dhanyabad...
@kopinarai3280
@kopinarai3280 4 жыл бұрын
Satisfied with your job sir ,good
@satyamkular7890
@satyamkular7890 4 жыл бұрын
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 2 жыл бұрын
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
@nitaghimire3580
@nitaghimire3580 3 жыл бұрын
पति पत्नी अलग बसेको सम्बन्ध विच्छेद न भएको अबस्थामा पत्नीले जोडेको सम्पती अंसबन्डा लाग्छ कि लाग्दैन ?
@tamanglopchan8808
@tamanglopchan8808 3 жыл бұрын
Mero pani same Question.sir
@tirthasankaracharya9018
@tirthasankaracharya9018 3 жыл бұрын
Patile ansa magxa bhanera kamaunai xodlan feri gahro xa hai
@praimen2855
@praimen2855 3 жыл бұрын
O
@tirtharaaj6593
@tirtharaaj6593 3 жыл бұрын
नमस्कार सर। एति राम्रो जान्कारी दिनु भयेको मा धेरै धेरै धन्यवाद । अज एस्तै एस्तै जान्कारी मुलक vedio हरु बनाउदै जानू होला ।
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
धन्यवाद
@larrythakuri4021
@larrythakuri4021 3 жыл бұрын
Bidhesh मा ka ayako धान ausha lagh छ कि लाग्दैन sir
@rockylama2812
@rockylama2812 3 жыл бұрын
Same question
@bholasiwa879
@bholasiwa879 9 ай бұрын
That's great , I think better message thank you sir .
@bikramkhadka8085
@bikramkhadka8085 4 жыл бұрын
जानकारिकाे लागि धन्यवाद
@Devipariyar4509
@Devipariyar4509 4 жыл бұрын
kesh garda k k chahinx
@oomoom378
@oomoom378 3 жыл бұрын
धेरै धेरै धन्यवाद छ सर हजुरलाई ईसपस्त सल्ला सुझाब सुन्नपाउदा खुसी लायो
@dineshshrestha259
@dineshshrestha259 3 жыл бұрын
वकील साहेब आज मैले तपाई को video बिहानै हेर्ने शुन्ने मउका पाए।के तपाई वकालत काम पनि गर्नु हुन्छ। तपाई लाई कुन माध्यम बाट सम्पर्क गर्नु सक्छु।
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
वकालत नै हो मेरो काम । म सप्तरिमा छु
@DeepakYadav-uu3te
@DeepakYadav-uu3te 3 жыл бұрын
@@NEPALLaw sir hajur lai kasari sampark garn sakinch
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
@@DeepakYadav-uu3te इमेल मा gautam314rp@gmail.com
@bhojgurung3830
@bhojgurung3830 3 жыл бұрын
धन्यवाद सर कानूनी सल्लाहा को लागी
@shankaryogi6500
@shankaryogi6500 3 жыл бұрын
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
पाइन्छ
@premgurung2463
@premgurung2463 2 жыл бұрын
मलाई पनि यो भिडियोले अलिकति ज्ञान पाए धेरै धेरै धन्यवाद सर 😍
@ramchandrasapkota6116
@ramchandrasapkota6116 3 жыл бұрын
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
परिवारका सदस्यहरुले जेठोले गरेको योगदान नबुझ्दा आउने समस्या हो
@roshanthapa3777
@roshanthapa3777 3 жыл бұрын
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
@@roshanthapa3777 आफ्नो कमाइ को स्रोत प्रमाणित गर्न सक्दा निजी हुनसक्छ
@durgadhakal7292
@durgadhakal7292 Жыл бұрын
जानकारीको लागि धन्यबाद
@sujaalsthapit8301
@sujaalsthapit8301 3 жыл бұрын
महिला पीड़ित पुरुष ले न्याय कसरी पाउने।।
@rajkumarmahato7578
@rajkumarmahato7578 Жыл бұрын
Thanks for good information sir ji 🎉🎉god bless you 🙏
@rockylama2812
@rockylama2812 3 жыл бұрын
Sir bides ma kamako daju vai lai dinu parxaki pardaina ghareti Ghar haru liye vani
@maeverest1585
@maeverest1585 3 жыл бұрын
V gd information, tq lawer jyu
@umeshpokhrel4244
@umeshpokhrel4244 3 жыл бұрын
अंश बण्डा भैसकेपछी आमाबाबुको नाममा रहेको सम्पतिको बारेमा के कानूनी व्यवस्था छ?कृपया जानकारी पाउँन।
@devigauchansherchan6573
@devigauchansherchan6573 Жыл бұрын
आमा बाउले खान्छ , किन चासो आफ्नो अङस भाग लिएर पनि 😳
@TheYabYum
@TheYabYum 3 ай бұрын
Many many thanks for the information
@chandraohhprasadrai544
@chandraohhprasadrai544 4 жыл бұрын
Good satisfaction me
@umeshyadav-gb4oq
@umeshyadav-gb4oq 2 жыл бұрын
एकदमै मन पर्यो सर
@nirughimire4938
@nirughimire4938 3 жыл бұрын
Tapai sita personal sallha linu parema kata contact garne hola
@Lovlishing
@Lovlishing Ай бұрын
Dhnneyabad sir jankari diyakoma
@mknabaraj4333
@mknabaraj4333 3 жыл бұрын
सानी आमा को नाउँ मा रहेको सम्मति कसरी लिने
@homnathkoirala1514
@homnathkoirala1514 3 жыл бұрын
बाबुआमा को दाइजो अंशदीनुपरने हूने भने छोरा छोरि को दाइजो के
@mknabaraj4333
@mknabaraj4333 3 жыл бұрын
@@homnathkoirala1514 त्यस्तो होइन sir
@mknabaraj4333
@mknabaraj4333 3 жыл бұрын
हाम्रो त सानिआमा ले जग्गा मेरो नाउँ मा छ दिन्न तिमीहरू लाई भनी रछ
@mknabaraj4333
@mknabaraj4333 3 жыл бұрын
जग्गा को लापूर्जा मा हजुर बुवा र बुवा को नाम छ
@padamrai5582
@padamrai5582 2 жыл бұрын
जानकारी दिनु भयो ,हजुर लाई धन्यवाद !
@chandashrestha6723
@chandashrestha6723 3 жыл бұрын
Yekdam bujhine gari vannu vayo sar hajurlai dhannebad xa.
@khempoudel8892
@khempoudel8892 6 ай бұрын
तपाईंलाइ धन्यवाद ।
@jbsolu9226
@jbsolu9226 3 жыл бұрын
धेरै धन्यवाद सर हजुरले हामीलाई सहयोग भएको छ ।
@suryanaryandutta356
@suryanaryandutta356 3 жыл бұрын
धेरै राम्रो र सटीक विश्लेषण ।
@mishanbelbase3164
@mishanbelbase3164 3 жыл бұрын
Malae pani yo kura bujnu thio .Bujna,janna payakoma hjrlae dherae dherae dhanewat
@krishnagurung1625
@krishnagurung1625 Жыл бұрын
Thank you Useful and clear explanation
@dhansubedi2963
@dhansubedi2963 3 жыл бұрын
तपाईको जानकारी मुलक भिडियोले धेरै राम्रो लाग्यो , अंशबन्डा भएको बोलिबचनमा भोगचन गरेको तर लालपुर्जा अर्कै भाईको मा भएको जमिन बुबाको भाईको नाउँमा लालपुर्जा भएको खन्डमा उक्त जमिन भोगचलन गर्ने को हुन्छ या लालपुर्जा वालाको ? यदि भोगचलन गर्ने ले उक्त जमिन उसका छोराहरुले दावा गर्न मिल्छ कि मिल्दैन मिल्छ भने के गर्नु पर्ला ?
@chandrarc3682
@chandrarc3682 Жыл бұрын
think you sar
@chandrarc3682
@chandrarc3682 Жыл бұрын
Like you
@dilliupadhyay
@dilliupadhyay 3 жыл бұрын
जानकारीका लागि धन्यवाद
@gitaadhikari2096
@gitaadhikari2096 3 жыл бұрын
Great information. Thankyou sir. बन्डापत्र गर्ने प्रक्ीया बताईदिनुस न हजुर अदालति तवरले। plz
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
कुनै एक अंशियारले मुद्दा दिएर सबै मिलेर मिलापत्र गर्ने
@nekalam2720
@nekalam2720 4 жыл бұрын
Supop yo video dherai ramro x jankari di n ko laagi thanks sir
@dipakmagar4051
@dipakmagar4051 2 жыл бұрын
Thanks for important information video
@delta4abdul
@delta4abdul 2 жыл бұрын
नमस्कार सर, किनेको जग्गा मालपोतमा नामसारी गराउँदा निजी आर्जनको हो भनेर कसरी प्रमाणित गर्दा ठीक होला ?
@manrai3701
@manrai3701 3 жыл бұрын
जानकारीको लागि धेरै धेरै धन्यबाद ।
@dilipgurungdilipgurung995
@dilipgurungdilipgurung995 3 жыл бұрын
जानकारी गराउनु भ‌एको मा धन्यवाद सर
@handsomeboy5743
@handsomeboy5743 3 жыл бұрын
यस्तो महत्त्वपूर्ण जानकारी दिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद । सर एउटा ठुलो जिज्ञासा मेरो छ मेरो बुबाले ३८ सालमा मामासङ जग्गा लिनु भएको रहेछ त्यतिबेला लालपुर्जा बैंकमा भएकोले पछि पास गरौला भन्नू भएको रहेछ तर पछि विभिन्न बहानामा आजसम्म पनि पास गरेर दिएको छैन । के अब कानुनी प्रोसेसमा जादा त्यो जग्गा हामिले पाउने कानुनी प्राबधान छ? हजुरको बहुमुल्य सुझावको अपेक्षा गर्दछु ।
@Anita466
@Anita466 3 жыл бұрын
म तपाईको नयाँ सब्सक्राइबर हो।धेरै राम्रो छ बोली एवं भन्ने तरिका सर।
@laxu4742
@laxu4742 2 жыл бұрын
Thank you so much sir for this information🙏🙏
@anitakandel1847
@anitakandel1847 3 жыл бұрын
Namaskar sir. Mero didi ahile baideshik rojgar ma hunuhuncha. Sahagol mai basera uha le aafno ra vinaju ko naam ma kehi sampati jodnu vayecha cha. Aba vinaju pati ko ek nalayaek dewar le mudda halchu bhandai cha. K uniharu lai ansha lagca rw?
@nirulamsal3190
@nirulamsal3190 3 жыл бұрын
Sir hjr le dinu vako yo tips ati ramro lagyo . Tar mero shamasya ni mero ghar ko lalpurja xa. Tar merai ghar sag jodiyko ghar sarkari ho. Jun jasko lalpurjq xaina. Jasle mero ho vani sarkari jagga ma poni nikas dinna vani aaj garib mathi annay gareko xa asko samasya hal kasari hunxa
@ritubudhathoki3976
@ritubudhathoki3976 3 жыл бұрын
Dhanyabad.niyayapurnachha.jay hos
@panchamajhi6115
@panchamajhi6115 3 жыл бұрын
कानुनि सम्बध बुझाईदिनुभो सर धेरै धेरै धन्यवाद
@bhimtamang5967
@bhimtamang5967 3 жыл бұрын
धेरै धेरै धन्यवाद ।
@umaacharya2299
@umaacharya2299 3 жыл бұрын
यस विषयमा कुनै व्यक्तिले आफ्नो स्व- आर्जनले जोडेको सम्पत्ति छ र ती व्यक्ति निसन्तान छन् ..र तिनले विभिन्न भाईहरू मध्य एक भाइसंग आजिवन विताईन भने ..... अन्य भाईलाइ पनि अंश लाग्छ .... जस्ले अपुताली माथि कुनै कर्तव्य पूरा गरेका छैनन् ।
@jayabahadurkarki144
@jayabahadurkarki144 3 жыл бұрын
Very good effort to aware the public about rule regulation and act.
@skarki2666
@skarki2666 2 жыл бұрын
sarai upyogi chh sir
@bhagawatiadhikari7140
@bhagawatiadhikari7140 3 жыл бұрын
धेरै धेरै धन्बाद सर हजुर लाई
@aartigupta9053
@aartigupta9053 3 жыл бұрын
Hjr dherai ramro sanga sikawnu hunxa
@kptyj8340
@kptyj8340 3 жыл бұрын
Ramro help line.Dhanaybad.
@bhimsinghprasad2471
@bhimsinghprasad2471 3 жыл бұрын
सुझावका लागि धन्यवाद सर
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 3 жыл бұрын
सर नम्बरी जगामा पुरनो बाटोको नक्सा छ।तेसै जगामा फेरि नयाँ तिसमिटर वाला नयाबटो परेको छ भने पुरनो बन्द भएको बातो पनि खोले सुकुम्बासी हुन्छ भने पुरनो बाटो को पर्योग गर्न पाइन्छकी बटो खोल्न बा बन्द गर्न स्किन्छ कि सकिँदैन? कि दुबै तिर बटो दिनै पर्छ कि के हुन्छ वा बाटोको के निय्म छ भिडियो पाउन सर।
@lapraklalbahadur6768
@lapraklalbahadur6768 3 жыл бұрын
जानकारीको लागि धन्यवाद । प्रश्न :- गोरेटो र गाडीहरू बाटो लैजांदा आफ्नो उपभोक् गरि जीवन पाली रहेका जमिन गाउ समाजको बाटो लैजांदा त्यो जग्गाको ब्यक्तिले राज्य र स्थानीयबाट क्षेतिपुर्ती पाउछन् कि पाउदैन पाउछन् भने के कसरी पाउछन् ?
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
बाटो बनाउनका लागि क्षतिपूर्ति अनिवार्य छ भनेर सर्वोच्च अदालतले फैसला गरेको छ त्यस सम्बन्धमा मैले एउटा भिडियो सामग्री बनाएर अपलोड गरेको छु हेर्नुहोला
@yamanurag2230
@yamanurag2230 2 жыл бұрын
Derai ramro Kam garanu hunxa sir
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
हालको बाकस र सेस पछिको बन्डा को बारेमा जानकारी दिन मिल्छ भने दिनु होला हजुर !!
@thesecretb.g.9725
@thesecretb.g.9725 4 жыл бұрын
Thank you sir hajur le derai ramro kaam gardai hunu hunxa
@NEPALLaw
@NEPALLaw 3 жыл бұрын
धन्यवाद हजुरको सहयोग सराहनिय छ ।
@buddhirajbasnet070
@buddhirajbasnet070 3 жыл бұрын
यस जानकारी का लागि धेरै धेरै धन्यवाद सर ! अंशबण्डा सम्बन्धी थप जानकारी लिनु पर्ने थियो त्यसैले हजुरको सम्पर्क नम्बर आवश्यक परेको छ, सकिन्छ भने पाउन सर...।
@dipaaff2016
@dipaaff2016 2 жыл бұрын
Thank you sir.
@binodk.c9941
@binodk.c9941 Жыл бұрын
Very nice
@sanojshrestha414
@sanojshrestha414 3 жыл бұрын
धन्यवाद सर हजुर लाई , हजुर को प्रसंग अन्तिम तिर को चाई ठ्याकै मेरो सँग मेल खायो , अब मैले दाजुले लुकाएको जग्गा जमीन लाई थाहा पाउन k गर्नु पर्छ सर, हामी सगोल म छौं , सुन्न मा आएको दाजु र भाउजु ले आफ्नो आफ्नो नाम र छोरी को नाम मा जग्गा किनेको सुन्न मा आयो , सत्य असत्य दैव जनुन, अरूको पछि नलगु त दाजु को व्यवहार सोझो छैन , कुरा सुनुम त , लुकाएको सम्पत्ति कसरी पत्ता लगाउने , सारै मार्का मा छु सर सहयोग को अपेक्षा गर्छु हजुर बाट
@bishnubahadur3751
@bishnubahadur3751 2 жыл бұрын
😁😁😁😁
@hamrokanchanpur9543
@hamrokanchanpur9543 Жыл бұрын
Nice job
@vivekpatel2892
@vivekpatel2892 3 жыл бұрын
Very useful information thanks for it
@agamshrestha8470
@agamshrestha8470 Жыл бұрын
वैदेशिक रोजगारी बाट ल्याएको पैसाले किनेको सम्पत्तिमा बन्डा हुन्छ कि हुदैन .....?
@himalkunwar7108
@himalkunwar7108 3 жыл бұрын
ह्जुर को कुरा राम्रो लाग्यो आफू ले जोडेको सम्पती को कसरी पर्माणित गर्ने "अनि यश मा आफ्नो दाजु भाइ को पनि सह्म्ती हुनु पर्छ कि पर्दैन
@sharansharma3362
@sharansharma3362 3 жыл бұрын
Malpot office bat aklauti banauna sakinxa
@parbatipandey3926
@parbatipandey3926 4 жыл бұрын
राम्रो लाग्यो
@ramnathsharma7376
@ramnathsharma7376 4 жыл бұрын
सबै कुरा ठीक लाग्यो तर भाउजुको निजी दाइजो बाट किनेको जमीनबाट उत्पादन गरी फेरी कीनेको जमीन को अर्थमा अलि स्पष्ट भएन किनकी त्यो जमिनमा त सबै भाइले बराबर काम गरेका हुन्छननित, सबैले बराबर काम गरि कीनेका हुन्छन. पछि सगोलमा बराबर हुदैनर ? होइनर...
@NEPALLaw
@NEPALLaw 4 жыл бұрын
तपाइले भनेको ठिक हो । दाइजोको मात्र सम्पत्तिको आम्दानीबाट दाइजो पाउनेको एकल प्रयासले पुन अर्को सम्पत्ति किनेको छ भने मात्र भाउजुको एकलौटि हुने हो । तर पछि किनेको सम्पत्तिमा अन्यको लगानि ततरा श्रम लागेको भएमा सगोलकै हुन्छ ।
@manojranjan8136
@manojranjan8136 Жыл бұрын
Sir bijuli bil na tire paxi kehi hunxa ki hudai na plz bhandinu paryo
@maheshyonjan9705
@maheshyonjan9705 11 ай бұрын
thank you sir🙏🙏🙏🙏🙏
@reshampoudel2867
@reshampoudel2867 3 жыл бұрын
धन्यवाद दाजु 🙏🙏
@namarajpanta9466
@namarajpanta9466 2 жыл бұрын
Very good sir
@bkarki6055
@bkarki6055 Жыл бұрын
निजि वा दाइजाे,पेवा सम्पतिलाई प्रमाणित गरायेकाे खन्डमा निजकाे ठहर्छ भनियाे तर कसरी कुन् निकायबाट प्रमाणित गराउने हाे प्रष्ट भयेन जानकारि गराईदिनु हाेला।
@kulbahadurthapamagar4720
@kulbahadurthapamagar4720 3 ай бұрын
अधिवक्ता ज्यूमा मेरो नमस्कार छ। म जेठो दाजु हँ म भन्दा भाई बहिनीहरु १० वर्ष पछीका छन् मैईले नेपाल सरकार को जागिर खाएँ भाई बहिनीहरूलाई हुर्काउने देखि पढाउने गर्दा मेरो १५,१६ वर्षको कमाई संगोलमा नै सकियो त्यस पछी विहे गर्दा संगोलको कुनै खर्च गरिएन मेरो श्रीमती पनि सरकारी जागिर खाएर उनको नाममा काठमाण्डौमा ४ आना घडेरी छ त्यसमा घर बनाउदा भाई बहिनीहरुको हग लाग्छ?अहिले भाई बोहारीहरु नेपाल सरकार कै जागिर खान्छ उनीहरुले कमाएको पैसा भाग लगाउन पर्दछ भनि बैकमा पनि नराखी व्यक्तिहरूलाई ऋणमा लगानी गरिएको छ भने भाउजूको नाममा भएको घडेरी अंसबन्ड गर्नु पर्दछ भन्छ के त्यो अंसबन्डमा पर्छ?
@dillirajawasthi8208
@dillirajawasthi8208 3 жыл бұрын
सर यदि बुवाको ३ छोरा मध्ये १छोरा मानो छुट्टिएर बर्षौदेखि अलग छ र बर्षौ पहिले अलग हुदा घरायसि कागजमा अौठा छाप र हस्ताक्षर समेत गरि छुट्टिएको छ तर बर्षौपछि अन्य २छोराले ब्यवसाय गरि बढाएको सम्पतिमा लालच गर्दछ भने त्यस्तो अवस्थामा के हुन्छ?
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 15 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 349 М.
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 15 МЛН