दीपक-दीपा टिमबाट निकालिएको बारे बल्ल बोले मुन्द्रे | आरोपबारे यस्तो जवाफ | Mundre | Jitu Nepal

  Рет қаралды 173,048

Mt.Everest Digital

Mt.Everest Digital

Күн бұрын

Пікірлер: 266
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
दिपा श्री कमेडि क्लब बटा आउट भयर केही फरक परेको थीयन तर लटटे बाहिरादा एक्दम खल्लो भयको थीयो मुन्द्रेको कमेडी क्लब नै हेर्न मन लागेको थीयन अब लट्टे फेरि आउनु भयको छ भन्दा खुसी लाग्यो।
@dipakgautam6758
@dipakgautam6758 4 жыл бұрын
मुन्दे राम्रो मान्छे हो दिपक र दिपा ठिक लाग्दैन है
@rambhatta8877
@rambhatta8877 4 жыл бұрын
यो पत्रकार हावा ...मुन्द्रे दाई जिन्दाबाद ❤🧡💛💚💜💙
@shyangbapasanglamu8143
@shyangbapasanglamu8143 4 жыл бұрын
Teita pagal jasto
@nirulimbu8042
@nirulimbu8042 4 жыл бұрын
जीतु जी १००% राईट छन!मुन्द्रेको कमेडी कल्ब दामी छ!हिम्मत नहार्नुहोस!🙏👌👍
@jokwaiba6716
@jokwaiba6716 4 жыл бұрын
कमेडि क्लबमा लटे चाहियो
@timsoyenpachhangido5677
@timsoyenpachhangido5677 4 жыл бұрын
good news dipa & dipak matra not a only one of them important ok mundrey he’s very talented person ❤️❤️
@mamatamgr6550
@mamatamgr6550 4 жыл бұрын
लट्टे र फुल्नदेको आमा नभए मुन्द्रे को कमेडी क्लब चल्दैन ।खबपु को आगमन एक्दम राम्रो छ !
@Sunmalachamlingrai
@Sunmalachamlingrai 4 жыл бұрын
100% सहि
@nisharai4129
@nisharai4129 4 жыл бұрын
100%
@hellonepal5573
@hellonepal5573 3 жыл бұрын
मुद्रे बुझ। ईन्द्दणि को किस्ण भाई। कसरी मिल्लनु टीकालाई। मिल्लनु भयो तिमी सार्रथि हौ दीपालाई हडायका दीपा अरु ठाऊमा देख्ख माईयो स्स
@sabukc6843
@sabukc6843 3 жыл бұрын
@@hellonepal5573 umm ni ta
@Gajendra6032
@Gajendra6032 4 жыл бұрын
जितु भाइ दिपाजिको अभावले तपाइको कार्यक्रममा कुनै फरक पर्दैन झनै फाइदाछ।जे हुदैछ राम्रो छ।
@kishanrai6362
@kishanrai6362 4 жыл бұрын
यो मुला तोर्पे पत्रकारलाइ चाहिँ के मत्लब मुब्द्रेले जे जे गरेनी
@mrbabu6828
@mrbabu6828 4 жыл бұрын
मुन्द्रे जि त्यो दिपा हो कि सिपा/ दिपक हो कि खिएको कुखुरा को पाँख हो तिनिहरु लाई एक पल्ट कान को मुन्द्रा हल्लाएर यी दुबै लाई पछारी दिनु नि
@pratikpradhan525
@pratikpradhan525 4 жыл бұрын
Ho yo manxe le bolnu nai aaudaisa
@ChandraChandra-io8dd
@ChandraChandra-io8dd 4 жыл бұрын
दिपा दिपक आवट भयर सारै राम्रो लागेयो
@sanjuneupane893
@sanjuneupane893 4 жыл бұрын
Keep going Jitu Ji. You are a legend. Deepa Ji pani sayad yahi chahanuhynthyo yo parishtiti ma. Hajur haru ko sahakarya chhito dekhna paiyos.
@sharmilagalami7729
@sharmilagalami7729 4 жыл бұрын
Sahi kura tapai bichar mahan
@Sagardevbohara1
@Sagardevbohara1 4 жыл бұрын
दिपा श्री को घमन्ड अझै सकियको छैन 😁😁
@pramodgc9955
@pramodgc9955 4 жыл бұрын
Haina you interview herda ta mundre ko ghamanda po badeko dekhe ta!
@sabukc6843
@sabukc6843 3 жыл бұрын
@@pramodgc9955 umm
@sakuraonlinetv7098
@sakuraonlinetv7098 4 жыл бұрын
यो मुजी श्यामे ले सधैं भाड्ने कुरा मात्र गर्दो रैछ
@merrymerry9586
@merrymerry9586 4 жыл бұрын
😁😁😁😁
@anjanakharel7287
@anjanakharel7287 4 жыл бұрын
Asko kam nai a hi ta ho ni😀😀😀
@gorkhali7128
@gorkhali7128 4 жыл бұрын
Tei vanya jasko interview herepani yo shyameyko para kasto ho k
@puranbibas5602
@puranbibas5602 4 жыл бұрын
Yo ma chikne khate putrekar ho yo jatho vadne matrai kam garxa muji
@chhatraneupane4417
@chhatraneupane4417 4 жыл бұрын
नाम नै चार जनाको छ त।।🤣 श्याम हरि शिवभक्ति🤣🤣चार जनाको काम एक्लै गर्दै छ नि त🤣🤣😋
@sommayatamang532
@sommayatamang532 4 жыл бұрын
कस्सम यो पत्रकार नेपाल को सबै भन्दा खत्तम हो खाली अर्काको बिबात गराउने डिस्क लाइक गरौ है
@राकेसथापा
@राकेसथापा 4 жыл бұрын
Yo dipa dioak घमण्ड काम लाग्नी मनुष्य होइन।
@amritarai4352
@amritarai4352 4 жыл бұрын
राम्रो लाग्यो जितु जी काे keep it up
@omchauhan3515
@omchauhan3515 4 жыл бұрын
यो दिपक दिपा भन्ने जन्तुलाइ माया र साथ धेर भएर मात्तिएका हुन, यिनलाई जहाँसुकै बाट बहिष्कार गरेर स्वाद चखाउनु पर्ने भो।
@shyamgiri8587
@shyamgiri8587 4 жыл бұрын
जितु जि बिचार गर्नु पर्ने कुरा के छ भने.दर्सक को 1.2 सय कमेन्ट मा wa wa सुनेर मख्ख नपर्नु होला.यो कमिडी क्लब हो यस्मा दर्सक हास्न चाहनछन,बिचार गर्नु होला।कि हास्ने कर्याकरम मा भावुक मानिस लाई राखेर गल्ती गर्नु भो.दम भाको मनिस भय राम्रो हुने थियो।कमिन्ट हिर्नु भन्दा 2.4 घर गएर बुज्नु त सिजन 1 राम्रो कि सिजन 2 भनेर..जितु जि आमा बुबा घर परिवार के सल्लाहा अाउछ,1.2 सय राम्रो कमेन्ट आयो भनेर मख्ख नपर्नु नि..3 करोड नेपाली भको देश मा....
@birbahadur8283
@birbahadur8283 4 жыл бұрын
आफू भन्दा अग्रज कलाकार लाई संमान गर्न नजान्ने पतिर्नी दीपा लगायत दीपा को movie लाई बहिष्कार गर्नु पर्छ
@gamestore2137
@gamestore2137 4 жыл бұрын
माहानायिका जस्तो मान्छेलाई ननिकाल्नु पर्नेहो जितु जि।
@merrymerry9586
@merrymerry9586 4 жыл бұрын
😁😁😁😁😁😁
@suryasurya-jp3mf
@suryasurya-jp3mf 4 жыл бұрын
यो दिपा लाई मुन्द्रेको कमिटी कलाब बाटा निकालिएको ठिक भयो
@MaMi-lp2zv
@MaMi-lp2zv 4 жыл бұрын
यो दिपा फेरी आको भएँ मुन्द्रे को कमेडि क्लब गाली को भारी हुन्थ्यो चल्दैन थ्यो।
@bhimrisal8258
@bhimrisal8258 4 жыл бұрын
Jitu g stete kura garne jitu ho kura sahi xa jituko
@janikimoktan9289
@janikimoktan9289 4 жыл бұрын
यो पत्रकार सङ्ग कसैले पनि अन्तरबार्ता नदिएको राम्रो यस्ले भाड्ने काम गर्छ ।यस्को नियत ठिक छैन यताको कुरा उता र उता को कुरा यता
@jibrajdangi5125
@jibrajdangi5125 4 жыл бұрын
दिपा लाई हटाउन मुद्रे को हात रैछ भन्ने प्रस्ट भयो
@shermannepali
@shermannepali 4 жыл бұрын
Ani k vo ta talai mula??
@jibrajdangi5125
@jibrajdangi5125 4 жыл бұрын
@@shermannepali मलाइ त के हुनु तेरो टाउको दुखेछ त नि मुला
@gomabhandari2568
@gomabhandari2568 4 жыл бұрын
Don't worry jitu dai.. You are the best
@manurai7301
@manurai7301 4 жыл бұрын
Darsak le yi sabai negetive questions socheko / gareko chaina yi sabai questions patrakaar ko jigyasaa matra ho justo lagcha.Jitu Nepal / Karishma ji jindabaad.We all support your programme .Stay positive,strong and keep moving.
@chainkumar7785
@chainkumar7785 4 жыл бұрын
यो मिडिया वाला ले जितु लाई प्रश्न कसरी गरेको ? मिडिया ले बिग्रेको सम्बन्ध लाई मिलाउने काम गर्नुपर्छ । यसरी प्रश्न गर्नु सहि हैन। जे भए पनि मुन्द्रेको कमेडी हामी लाई मन पर्छ । विवाद मुन्द्रेले गरेका छैनन् । दिपा ले आफ्नै गलत अभिव्यक्त दिएको कारण उनी आफै आउट भएकी हुन।
@Alishavlogs72
@Alishavlogs72 4 жыл бұрын
यो पत्रकारको कुरामा त अरु लाइ झगाडा गराउने काम गरि राको छ । यो पत्रकार ठिक रहिन रछ है
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
खाते प्रतुकार सिनियर कलाकार हो जितु दाई प्रश्न सही सोध । सालेँ उहाको आफ्नो शो हो जे पनि गर्नु हुन्छ तलाई के मतलब यार ।।दीपा लाई निकालेर राम्रो गर्नु भाको छ।। कार्यक्रम राम्रो छ। छ। अरु अरूको कुरा नसुनी आफ्नो काम गर्नुहोस् मुन्द्रे दाई। अझै प्रगतिको शुभकामना।।
@hastakalacreation2351
@hastakalacreation2351 4 жыл бұрын
सबै कुरा भन्नू पर्ने यो पत्रुकार
@bhupensilwal2003
@bhupensilwal2003 4 жыл бұрын
Deepa shree janu program lagi thik ho
@beelimbu8431
@beelimbu8431 3 жыл бұрын
Jitu is rgt he is a superbb comedian
@tarathapa4240
@tarathapa4240 4 жыл бұрын
भनिन्छ गल्ति मानिसबाटै हून्छ, सानातिना गल्ती नगूर्ने बूद्व भगवान राम कृष्ण त थियनन होला दिपा दि को १ शब्द बोली गलत थियो राजेस हमाल माहानायक हूनर तेती भन्दैमा यत्रो ठूलो धात गर्नू सहि मान्दिन म चाही तर तेस्तो महा अपराधै हूने गल्ती भने दिपा दिदीलेपनी गर्नू भएकोथियन हाड बिनाको जिब्रो कहिलेकाही बोल्डा चिप्लिन्छ जसकोपनी मूद्रेलेग १००% गल्ती गरेकै हून दिपा निरौला दिदीलाइ आउट गर्नूमा भोलि आफ्नापनी केही गल्तिभएमा दूनियाले तपाइलाइपनी आउट गर्दाको दिनकस्तो आउला सधै एक जूट होला कोनी है ,मेरा फेब्रेट कलकारहरू हरी बंस आचार्य दाइ मदन कृष्ण दाइ पछी दिपक दाइ र दिपा दिदीनै हून,
@sanjaythapamagar1007
@sanjaythapamagar1007 4 жыл бұрын
जीतु दाइ तपाईंको कमेदी क्लब कस्ले भनेको चल्दैन भनेर आत्तिनु पर्ने छैन हामी छौ धुक्क हुनु । मोइले नछुताइ हेर्ने गर्छु तापाइको कार्यक्रम सुरु देखि लास्त सम्म
@imyoursanna7595
@imyoursanna7595 4 жыл бұрын
J hos continue garerakhnuss jitu dai..hami xau👌
@khimmayapurja2947
@khimmayapurja2947 4 жыл бұрын
भाई मुन्द्रु लट्टे र फुलेन्देको आमा कसरी निस्कियो तपाईको सिदा फोन न चाहियो। दिनु। सक्नु हुन्छ।
@lokadhikari9940
@lokadhikari9940 4 жыл бұрын
Fhulandre lo aama dancing with the star ma contensted ko rup ma xa tehi vayera hola
@apeesharma2373
@apeesharma2373 4 жыл бұрын
How the team has managed for shooting arrangement that is different but we audience always enjoy watching.
@santoshkhadka8133
@santoshkhadka8133 4 жыл бұрын
म पहलो एपिसोड बाटै हेर्दै छु जितु दाजु ।पहिला र अहिले को तपाईं को कमेडी क्लबमा धेरै अन्तर अनि खल्लोपन देखेको छु ।सायद धेरै जन्ताजनार्दनको यही आशय होला ।धेरै लेख्दिन म,लट्टे र फुलन्देकी आमा हुनैपर्छ ।आदरणीय दिदी करिश्मा मानन्धर ज्यु को ठाउँमा दिपा दिदी लाई नराखे पनि अरु थुप्रै हाँस्य कलाकार महिला छन् ।उनैलाई राख्नु नत्र तपाईं को कमेडी कमेडी रहने छैन ।म शन्तोष बिरही-खड्का,यसले त्यतिबेला सही भनेको थियो भन्नुहोला ।
@Alishavlogs72
@Alishavlogs72 4 жыл бұрын
यो स्यामे पत्रकार को कुरा सुन्दा त मलाई सारै रिस उठो
@rajhamal4409
@rajhamal4409 4 жыл бұрын
दिपा ले आफै महानाइका जस्तो गरि महानायेक को बारेमा टिप्पणी गने ले मुन्द्रे कलब मा पनि केही भुमिका खेलेर टुटफुट पार्ने खेल गर्न खोजेको थियो होला उस्कै टिम आउट गूड भयो।
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 4 жыл бұрын
मुन्द्रे भनेको मुन्द्रेनै कसैले हल्लायर हल्लिदैन ।
@nirutashahi8789
@nirutashahi8789 4 жыл бұрын
Good jitu nepal
@Viralcinemandu
@Viralcinemandu 4 жыл бұрын
mundre g le thik garnu bhayo. programme Better banauna lai jhikne nikalne its good thing.👌👌
@kamalpun2318
@kamalpun2318 4 жыл бұрын
काँग कराउदै कगछ पिना सुक्दै गरछ जितु भाइ हिमत नहारनु हामी दिन रात हजुर काे मुन्रे कमेडि हेरन काे लागि कुरेर बसने जन्ता जिन्दा वाद छाै तेसै भाइ लगाऐत सम्पुण मुन्रे कमेडि टिम लाई अग्रिम सफलता काे शुभ कामाना दिन चाहान्छु हैत र पछाडि बाट कुरा काटने र रिस गरने हरु अाफै बिलाऐर दाेसत भऐर जान्छन र जितु भाइ हजुर ढुक्क भऐर कमेडि सन्चालन गरनु टेन्सन नलिकन भन्न चाहान्छु हैत
@sammuff3133
@sammuff3133 4 жыл бұрын
दिपा भैसी भएको भए “ मुन्द्रे को कमेडी क्लब “ पुरै फ्लप हुन्थ्यो । त्यो माहानाइका लाई हटाएर ठीक गर्नु भयो मुन्द्रे ब्रो ।
@tivohs9650
@tivohs9650 4 жыл бұрын
मुन्द्रेको कमेडी क्लवको अध्यक्षतामा भरपुर सुहाउने र मनोरञ्जन दिनासक्ने लेडीमा कमेडी च्याम्पियनकी जज हुन,दुर्भाग्य उनीलाई यहाँ ल्याउदैनन कि कसलाई ल्याउँदा राम्रो हुन्छ भन्ने सोच्दैनन्।
@EMERSON62614
@EMERSON62614 4 жыл бұрын
Good luck Mundra babu . You are the best .
@rajthing6513
@rajthing6513 4 жыл бұрын
यो पत्रकार र मुन्द्रे मलाई मनै नपर्ने दुई जान हुन
@pabeemagar3944
@pabeemagar3944 4 жыл бұрын
Ho..Jitu ji ajavoli dherai nabolekai ramro..Kasle k sochai rakhera kura garirako hunxa thahai hudaina.
@jiwananjan8957
@jiwananjan8957 4 жыл бұрын
यो पत्रकार को प्रश्न सोध्ने सैली मलाइ ठिक लागेन। एक पटक पत्रकारिता राम्रो संङ्ग सिकेर प्रश्न सोध्नुहोला कृपया
@chhabigaire8049
@chhabigaire8049 4 жыл бұрын
लट्टे बेस तर खबपुलाई छुटाउनु अलि सोच्नु पर्छ किनकि खबपुलाई सबैले चाहेको हो।यो निर्णयले तपाईंलाई होला फाईदा तर उसको फ्यान या उसको योगदान ?
@rambahadurbc5906
@rambahadurbc5906 4 жыл бұрын
के हो स्याम हरी youtube मा पनि विज्ञापन
@rishavghimire2341
@rishavghimire2341 4 жыл бұрын
jitu nepal ji ramro interview dinu bhayo
@rabindrababukunwar1225
@rabindrababukunwar1225 4 жыл бұрын
Jitu is best...
@sureshmalla2400
@sureshmalla2400 4 жыл бұрын
यो पत्रकार नै हावा छ ।
@sheetalacademydhangadhi
@sheetalacademydhangadhi 4 жыл бұрын
Yo partakar nai vayan questions pani down garna lai sodadaix kina chahiyo yo kasai ko personal kura
@princesamirlakandri373
@princesamirlakandri373 4 жыл бұрын
ए दिपालाइ कमेडी बाट निकालेको ले पो मुन्द्रेलाइ छक्का पन्ज्जा ४ मा नपरेको रहेछ
@babudai2967
@babudai2967 4 жыл бұрын
Jitu vai clear manxe ho
@nepalappmarket5535
@nepalappmarket5535 4 жыл бұрын
Good Businessman
@beautifulnepal856
@beautifulnepal856 4 жыл бұрын
Yo patrakaar herda saala rid uthera aaucha....mundre don't worry we are with u
@mahimauhalai9287
@mahimauhalai9287 4 жыл бұрын
मलाई त सारै राम्रो लाग्यो दीपालाइ हटाएकोमा अब मह जोड़ीलाइ राख्दा राम्रो हुन्छ
@traditionallifenpl4479
@traditionallifenpl4479 4 жыл бұрын
दिपा माहानायिका निस्किएर केहिहुदैन
@dipendraadhikari9532
@dipendraadhikari9532 4 жыл бұрын
यो मुजी पत्रुकार लाई के चासो जे गरे पनी
@manishmanandhar3728
@manishmanandhar3728 4 жыл бұрын
Good interview. 👍👍
@raypn111
@raypn111 4 жыл бұрын
Jitu ji ,new episode safal hos , patakar ko ? Garne tarika thik lagena ,
@yadav-bista
@yadav-bista 4 жыл бұрын
दिपा त नभएकै राम्रो हो
@rameyzrai1257
@rameyzrai1257 4 жыл бұрын
Jitu dai right
@soniyathapapabi7587
@soniyathapapabi7587 4 жыл бұрын
Mundre best ho jeetu dai lov u i support u..
@9841822006
@9841822006 4 жыл бұрын
जितु जी कतै कतै भएका कम्जोरी लाई सुधार गर्दै अगाडी जानु होस् भने भन्दा पनि राम्रो हुन्छ |
@arjunrana3328
@arjunrana3328 4 жыл бұрын
ए मह जोडीका बा हरु। यो मुर्रा भैँसी मूर्रा पाडो लाई बिहार तिर लखेट!
@lalbilla896
@lalbilla896 4 жыл бұрын
जोसुकै जाओस् मुन्द्रे हुनु परेउ । बस्
@nischalkhadka1142
@nischalkhadka1142 4 жыл бұрын
यो खाते पत्रुकार लाई सबै ले बहिष्कार गर्नु होला सबै मा आग्रह गर्दछु । यस्तो खाते पत्रुकार लाई समाज बाटै बहिष्कार गरौं
@aaisinggrgvlogs
@aaisinggrgvlogs 4 жыл бұрын
Yo khatey patrukar.khali kura bangauna khojxa sala khatey.tero kaam interview liney ho.guest le answer diney ho.tah kina janni bannu paryo.yesto usto artha lagauxa sala
@ritag6798
@ritag6798 4 жыл бұрын
Kasto question gareko ho jani jani arko controversy suru garera views badauna khojne😠Full support to Jitu Mundre
@nabinpariyar7614
@nabinpariyar7614 4 жыл бұрын
अरु कुरा बाल भएन तर लट्टे चाहिँ अनिवार्य चाहियो।
@sushanlimbu6051
@sushanlimbu6051 4 жыл бұрын
दीपाको कुरै नगर 👿👿👿👎👎👎
@apeesharma2373
@apeesharma2373 4 жыл бұрын
यो तोरि पत्रकार कसरी हुन्छ जितु लाई अप्ठ्यारै पार्न आको रैछ । येस्लाइ पैसा नै दियेर जितु को बिरुद्ध बोल्न पठाइयेको रे।
@balkrishnashrestha8648
@balkrishnashrestha8648 4 жыл бұрын
जितु जी मैले बारम्बार भन्दै आएको छु तपाईको सो राम्रो हुन सक्छ तर तपाई एकदम अपरिपक्क देखिनु हुन्छ कुन बेला के बोल्ने कहा पन्च मार्ने कहा हास्ने कहा पेल्ने यस्ताकुराहरुमा तपाई एकदम अपरिपक्क देखिनु हुन्छ जुन कुराले हामीलाई खल्लो महसुस हुन्छ र च्यानल चेन्ज गरी हालु जस्तो हुन्छ humble request plz plz plz do hard work with plan....hope to see u more sharpener...all wishes
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
मुन्द्रे समय अनुसार चल्ने चलाक चतुर कलाकार हुन✌
@abhimanyudahal226
@abhimanyudahal226 4 жыл бұрын
जसरी भयपनि एकलै खाने स्वार्थी जस्तो लाग्यो कोही नचाहिने जस्तो ।
@ramharilamsal959
@ramharilamsal959 4 жыл бұрын
कमेडि क्लब बाट दिपा हटाइयो छक्का पान्जा बाट मुन्द्रे हटाइयो बराबर भो.....।😀😀😀😀😀😀😀
@rameshck8726
@rameshck8726 4 жыл бұрын
Juta dai is the best jay mundre comedy club jay jitu dai
@anonymousnepalforchange
@anonymousnepalforchange 4 жыл бұрын
Lots love from Annonymous Nepal 💞💞💞☺️
@MrDembe
@MrDembe 4 жыл бұрын
kaha kaha xau tmi😂
@ambikashrestha7309
@ambikashrestha7309 4 жыл бұрын
होहो कति राम्रो उत्तर जितु नेपाल
@jibrajdangi5125
@jibrajdangi5125 4 жыл бұрын
जितु मा घमन्ड त घमन्ड त छ है !
@khemangurung8444
@khemangurung8444 4 жыл бұрын
Patrakar jiu ali ramro kurani garnu na kati judhaune kura matrai garnuhunchha?
@minbahadur489
@minbahadur489 4 жыл бұрын
आलु पत्रकार बझाउने फुटाउने मात्र कुरा गर्छ।🤫👎️
@ShankarBc
@ShankarBc 4 жыл бұрын
All the best jitu g
@angloindian3910
@angloindian3910 4 жыл бұрын
Mundre is a very talented. Best wishes
@ramboshrestha3524
@ramboshrestha3524 4 жыл бұрын
कुन torilaure Chanel हो यो?? Light नी छैन एउटा गतिलो?? बेज्जती
@sobhirammahara6706
@sobhirammahara6706 4 жыл бұрын
यो मुला इन्टरभिउ लिन आउँदैन यस्तो yutube वाला लाई वैसकार गरौं आलु जस्तो पुत्रकार
@TruthfulFairy
@TruthfulFairy 4 жыл бұрын
Jitu nepal manko safa je ho tei... sable new kalakaarle ni mauka paunu parxa dinuparxa ramro kasaile jabarjasti thoparer hunxa shyamhari sibhabhakti jeu ?samaye anusar chalna parera k question ho? Sadhai euta padMa euta manxe hune k ho ra?
@bikashthapa6331
@bikashthapa6331 4 жыл бұрын
यो युट्युब च्यानल भन्दै जेपिटी न्युज बनाउँने हरुले केही गरी खान्छु भन्ने लाई पनि विभिन्न हुने नहुने कुरालाई लिएर आफ्नो खाना पकाउन को लागि हुने नहुँने हल्ला फैलाउँदै संकट मा पारेको छ
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v 4 жыл бұрын
कलाकार ,लाई भाडने काम गर्छ साला पत्रकार 😐
@barshanepal8977
@barshanepal8977 4 жыл бұрын
malai yo mundre dai le kei comedy gare jasto laagdaena baru manxe buda le chalaako vaye kyaa ramro hunthyo hola❤️❤️❤️
@luckysevenvlog9537
@luckysevenvlog9537 4 жыл бұрын
Je gareko xa ramlo gareko xa mundre jee le mundre is a talented comedian
@prashamshapoudel6687
@prashamshapoudel6687 4 жыл бұрын
यो पत्रकार ले मान्छे लकडाउने काम मात्र गर्छ।
@areekshrestha2912
@areekshrestha2912 4 жыл бұрын
Yo manxe ko questions garne tarika vayena haina kasle yeslai mike hat ma thamayo bolna najanne yesto
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 68 МЛН
When mom gets home, but you're in rollerblades.
00:40
Daniel LaBelle
Рет қаралды 141 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 36 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2,2 МЛН
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 68 МЛН