2081 सालको तिहारमा यो गीत सुनेर भावुक हुने सनै जना हाजिर हुम त😢
@GaneshKumar-kh6nc3 ай бұрын
Ma Pani chu hajur
@SanuRai-f6t3 ай бұрын
😢😢😢😢😢❤🙏🙏🇳🇵
@गाउँलेम3 ай бұрын
तेस म मपनी हो है😢
@TikaKc-l4p2 ай бұрын
😭😭😭😭😭😭
@BishalRayamajhi6 жыл бұрын
omg यो भिडियो ले त मन नै रुहायो।। एलिना रायमाझी र रुबिना जि को अभिनय ले मुटु छोयो।।।
@kamaloli15186 жыл бұрын
UAE बाट हेर्दै छु! हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै पाइन परदेश बाट हेर्ने भरि यता हाजिर हौँ ।
@bkashbsta1046 жыл бұрын
Mapani UAE ma xu hjr kata honi hjr UAE ma burdubai ma xu Dami manay chuyo yo geet le
@prataptamang81346 жыл бұрын
म ओमान बाट हेर्दै छु ब्रो धेरै राम्रो छ जय दाइ को देउसी गीत
@bishnuaryal57486 жыл бұрын
Pratap Tamang 😘😘😘
@kumarkoirala72155 жыл бұрын
💞💞💞💞💞💞💞💞💞
@namasteonlinekhabar5 жыл бұрын
malai pani aayo
@lamsaljagannath75876 жыл бұрын
जय देबकोटा दाजु साह्रै मार्मिक देउसिभैलो गीत निकाल्नु भयको छ गीत सुनेर त अँाखा बाट आँसु नै आयो म कुवेत बाट हेर्ने गर्दछु !!अभिनय साह्रै उत्कृष्ट लाग्यो सम्पुर्ण लाई दिपावलीको धेरै धेरै शुभकामना !!
@MilanLamichhaneNice6 жыл бұрын
Dharie marmik song ....daju.vaie ...na..hune laie....dhari...man...xunxa....yo..song....le...mah..tw. Bidash..ma...xu...
@aaskumarmagar36164 жыл бұрын
वाव कट्टि मिठो तिहारको गित, मलेसिया बाट हेर्दै छु, मन ठाम्नै सकेन आखा बाट आँशु नै झर्यो
@मोहननेपाली6 жыл бұрын
कतार बाट हैर्दैछु जय दादा. मेरो त आँखा नै रसायो गाउँ घर अनी पोहोर साल साथी भाई सँग सँगै बसी तिहारमा भैलो खेलेको असाध्य याद आयो..😥😥
@lamsaljagannath75876 жыл бұрын
अत्यन्तै मर्मस्पर्शी तिहार गीत जय देबकोटा दाजु लाई हृदयदेखि नै सलाम छ ।म जस्ता हजारौं बिदेशीभुमिमा रहेर घर आउन नपाएको साह्रै नरमाइलो पल बिताउन बाध्य छौ,रुन मन लाग्यो यो गीत सुनेर नरुने सायद को होला र यो नेपालीहरुको महान चाडबाड आउँदा आफ्नो दाजुभाइ दिदिबहिनी लाई साह्रै नरमाइलो महसुस हुदोरहेछ !! सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण लाई दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
@JayaDevkota4 жыл бұрын
Tq hajur
@shivkushwaha42412 жыл бұрын
❤
@kgsbsnbhusal072 жыл бұрын
tihar namanaeko ni 4 barsa vayo, adhuro bhagya mero😓😓😓😓😓😓😓😓.... hjurko vdeos bata dherai manoranjan paye, daaju hjr ko pragati ko kamana xa...
@binayarawat2502 жыл бұрын
हाम्रै गाउँ ठाउँ अनि हाम्रै जिल्ला बित्र को मान्छे मेरो मन कस्तो भयो जय सर प्रदेस म हुदा यो गित सुन्दा मन धुरु धुरु रुन्छ
@kamalpariyar73512 жыл бұрын
yo vai ko yakting kati ramro lagx k beuttful vai tiharko dharii dharii suvkamna sabaijana lae
@basantapoudel15648 ай бұрын
yo uar k ramro chani sunkamna sabaijana lae
@MinaGc-nm4im2 ай бұрын
English muffins
@KhemRashaily Жыл бұрын
यो गीत जति चोटि सुने तेतिचोटी यो आँखा बाट आँसु आयको छ😢😢
@himalisanchar6 жыл бұрын
जय जि मध्यपश्चिमकै सान नेपालकै लोकप्रिय बहुमुखी प्रतिभाका धनी कलाकार !
Mero pani daju vai vako baya ahile ramailo hunthyo😢😢😢
@पुर्बलडाकुजनमुक्तिसेना6 жыл бұрын
जय दाइको गित मन पराउने हरु यता हाजिर हौ
@dangalitara77196 жыл бұрын
Sarahi man dukher aayo
@namasteonlinekhabar5 жыл бұрын
sabaile mero chennel lai sathi bhannuhos hai mho pani sathi bhannxu
@dharamchand64295 жыл бұрын
Hgnusnimd
@tilakkc87515 жыл бұрын
जिन्दगीमा गित सुनेर पहिलो चोटि आयो आखामा आँसु जय दाजुको स्वरमा त जादु छ।
@kamalaoli33933 жыл бұрын
Vv
@dukhiramkingmah58973 жыл бұрын
@@kamalaoli3393 1
@bhagawatibhagawatipaudel72336 жыл бұрын
मलाई याे रूखाे तिहारले धेरै रूहाउछ दाजुभाई नहुने पीडा यसतै हुने रहिछ,
@hariktimlasina19766 жыл бұрын
Bhagawati bhagawati paudel a hor mlai banuxau ta
@tarabhandari7726 жыл бұрын
Same pida yo mula tihar naaye hunthyo ni didi bahini navako lai
@rajkumarnepali77025 жыл бұрын
Bhagawati bhagawati paudel होर मेरो पनि दिदी बहिनी नहुदाको पीडा मलाइ मात्र थाह छ
@manjukc19955 жыл бұрын
. 💓
@SaligramSunar Жыл бұрын
सेम य उतै मलाई ता तिहार न आको रामरो लाग छः आफनो दाजु भाई नहुदा कति पिदा हुन छः तोता नहुने लाई मात्र थाहा हुन छः
@durgendraoli68626 жыл бұрын
जय देबकोटा जि को गीत सुन्दा धेरै आनन्द आउँछ। निकै मर्मिक गीत गाउनुहुन्छ हजुर ले ।।यस्तै मार्मिक गीत ल्याइ रहनुहोस धेरै धेरै शुभकामना।बास्तब मा म हजुर को गीत खोजी खोजी सुन्ने गरेको छु। निकै मन पर्छ।।
@rabinsirpali2523 жыл бұрын
यो गित सुने पछि मन नाई अर्कै होन्छ कठै हामी पर्देशि को जीवन कहिले पनि दसाई तिहार आउदा पर्देश मा नाई हुने
@kamalwali85116 жыл бұрын
दुई तिन चाेटि हेरि सके अजै पनि सुनी रहु जस्ताे लाग्छ सारै मन छुने गित धेरै धेरै बधाई तथा अग्रिम सफलता काे सुभ कामना जय दादा लगाएत सम्पुर्ण सङ्गीत पेर्मि मन मुटु हरु मा म सिङगर कमल वलि काे तर्फ बाट
@krishnaneupane1985 жыл бұрын
सायद देउसि भैलो गितलाई , छानेर रास्टिय अबाड दिने चलन भयको भय यो गितले रास्टिय अवाड अबस्य पाउने थियो , शब्द सङ्गीत लय सुरु ताल दुख पीडा , लाई समेटेर यतिराम्रो सग गाउनु भयको छ 😥😥, दाजु जय देबकोटा अनि दिदी टिका ले , बयान गरि नसकनु छ , धन्यबाद , सम्पुर्ण होल टिमलाई , तिहारको शुभकामना ,
@JayaDevkota5 жыл бұрын
Thank u so much hajur plz share dherai khusi lagyo
@sangamkhadka1675 жыл бұрын
Ho ta ni hai .
@rambahadur88514 жыл бұрын
Well and
@jaabchams84714 жыл бұрын
Omg आज नै ४ पल्ट रिपिट हेर्य बाई यो देउशी 👌👌मीत ज्यु गज्जब 👌👌
@khumatiwari80933 жыл бұрын
यो गीत ले आँसु आहिहाल्छ मन नै समाल्निन रुन मन लगिलन्क्स जीवन को मेल खायको छ।😭😭😭😭😭😭😭हुनि लाई भन्दा नहुनी लाई धेरै महत्त्व हुनि रहिछ म दिदी बोइनी पीडित मन्छे😭😭😭😭😭
@jeevanpandeya7695 Жыл бұрын
😢😢😢😢😢
@laxmineupane2678 Жыл бұрын
😢😢😢😢😢😢😢
@vikrambhat1411 Жыл бұрын
Same to you🥺😢😭😭😭daju😭😭
@rituraval5621 Жыл бұрын
Miss you mero dai😭😭😭😭😭😭😭😭😭😭😭
@narayan9099 Жыл бұрын
Same to you😢😢😢
@HemrajAgr-mg1rd Жыл бұрын
यो तिहार गित सुन्दा आझै पनी आखा बात आसु आउछ बरै😂😂❤❤❤❤❤❤❤❤❤
@jibalalchapagain2745 жыл бұрын
ल है 76 मापनि हेर्दे छु है को को हुनुहुन्छ 👍
@JayaDevkota5 жыл бұрын
Thank u so much plz share
@arjunbalami92872 жыл бұрын
ma tw 79 maa pani heriraraxu
@arjunbalami92872 жыл бұрын
always
@santoshrana86302 жыл бұрын
यो गित मेरो लागि बनेको जस्तो लाग्छ आमा 19 बर्ष सम्म टिको लाको छैन तिहार आउँछ रोएरै दिन जान्छ आमा दाइ भाइ पनि छैन😭😭😭😭
@samjhanakc47692 жыл бұрын
Fbejsjkkjhj
@himkc55356 жыл бұрын
धन्यवाद यो गितका सबै टिमलाई । यो गितका शब्द र स्वर सुनेर धेरैचोटी रोए । बनावटी र देखावटी पाराका देउसी भैलो गित भन्दा धेरै पर वास्तविकतामा अाधारित छ यो गित ।
@chandrkumar4734 жыл бұрын
supar dadaji
@roshanabastola74122 жыл бұрын
@@chandrkumar473 kiib. L
@roshanabastola74122 жыл бұрын
@@chandrkumar473 kooooooi a few years now
@roshanabastola74122 жыл бұрын
@@chandrkumar473 on no ok np no no no no no
@roshanabastola74122 жыл бұрын
Mklllp LLP
@kamalagajmer55404 жыл бұрын
जय दाईको सबै गित हरू अति मारमिक र सानदरभिक छ सफलताको सुभकामना दाइ हजुर😍😍
@badhaixahajurlairabisirdah63846 жыл бұрын
नमस्कार जय देवकोटा सिर जि कति मिठो छ हजुर को भोईस जति सुने उति सुनिर्म जस्तो लाग छ ...मेरो घर रुकुम चौव्रजाहारी हो हाल कोल्कत बाट सुनी रय को छु हजुर लाई प्रदेशी को तर्फ बाट दिपा वली मंगल्माय शुभकामना
@kanxikohiroma92325 жыл бұрын
अति नै राम्राे छ हजुरहरुकाे साेर कला सबै मन पर्याे दसै तिहार मनाउन नपाकाे 2 साल भयाे अब पनि मनाउन पाउदिन धेरै अासु झर्याे गाउघरकाे दिजु बहिहरुलाई सम्झेर बधाई छ हजुरहरु सबैलाई
@JayaDevkota5 жыл бұрын
Thank u hajur
@shivapalpali79245 жыл бұрын
वा दामि गित देऊसि भईलो बिदेश बाट को को हुनुह्नछ देऊसि भईलो युटब मा
@JayaDevkota5 жыл бұрын
Thank u so much plz share
@sangitarai3233 жыл бұрын
Kk
@ShantiKaur-e2g Жыл бұрын
@@JayaDevkota Q&A aader❤xxdfgrgxf❤❤❤❤❤q❤aqq❤❤❤aa❤a❤❤❤❤happy 🌎️ mother 🌏️day🌎️ माथतिथि को औंसी को अबसर पारि मेरो आमा को सारा दु:ख,कस्त,सबै नस्त होस।मेरो भएको आयु पनि मेरो आमा लाई न्नै थप होस।मातातिथि औंसी को सबै आमा हरु लाई सुभकामना। happy 🌎️mother 🌎️day🌎️❤❤❤
बिदेश बसेको दुइ वर्श भयो गाको वर्श त पिर त थियो त्र रोइन यो वर्श त यो गीत सुनेर रोए छु बैनि दाइ लाइ सम्जि न रोए मेरो आशिरबाद सदैब हुनेछ
@chitraranabhat9855 жыл бұрын
यो गित सुन्दा त अहिले नि साउदी को खाडि बाट झोला बोकेर घर जाउ जस्तो भयो मिस यु दिदिबहिनी 😓😓 अति राम्रो गित
@विनाकोप्रदीप5 жыл бұрын
यता पनि।।
@manishabishowokarma Жыл бұрын
मनै रुवाउने भैलो गित धेरै धेरै धन्यवाद 6
@pahalmankhadka99522 жыл бұрын
जया देवकोटा र टिका सानु को दोहोरि गित देउसी भैलो कार्यक्रम भारतको मुम्बई बाट हेरि राखेको छु मन रुलाउने मर्माहत गित धन्यवाद छ
@bhimbam96812 жыл бұрын
Nice, 🥰🥰🥰🥰🥰🥰
@pujapuspa7854 жыл бұрын
अाहा याे हाेनित हामी नेपाली हरुबाे भाइ तिहार भैलाे र माहान पर्व
@yubarajbishwokarma20023 ай бұрын
जय दाई को गीत नसुनी त तीहर आए जस्तो नै लाग्दैन ❤❤ गीत पुरानो भए नि हरेक वर्षको तिहारमा नयाँ नै मान्दै सुन्छु मत 🎉❤😊❤
@dhurbarajdhakalmusiclover87273 жыл бұрын
मेरो मनपर्ने दशैं song ❣️❣️❣️❣️ acter also nice acting ❣️
@chandramagar85145 жыл бұрын
सोच्ने गर्छु यो चार्डपर्व कहिलै नआओस्...परदेशीको मन सारै दुख्दो रहेछ 😓 Happy tihar all of you mon thamna sakina
@naransharma66002 жыл бұрын
दिदी हरु रोएको देखदा मन खायो।
@MayaTange3 ай бұрын
म कुबेत बाट हो हजुर यो गित सुनेर आँखा बाट आँसु झरेको थाहा नै पायन पोहोर त नेपाल मा थियो ❤❤❤❤
@hemant51385 жыл бұрын
सारै मन मुटु भक्कानिएर अायाे,याे गित सुन्दा हजुरकाे हाेल टिमलाई हिर्दयदेखिनै, बधाई दिन चाहान्छु।। (कुबेतकाे )मरुभूमि ठाउँबाट हेर्दै छु।।😍😍
@birbbohara31543 ай бұрын
म बिदेस जाने नेपाल देस छाडने पकका भय पछी म जस्तै सबै बिदेसी दाजु भाइ दीदी बहीनि टिका माला बिहीन हुने छम भनेर बनाएको हो म आफै सबै साल यो देउसी भैलो हेरी 😂 😂 म मरे पनि सदाबहार माया पावस
@devrajbogati64966 жыл бұрын
प्रदेसिलाई केको तिहार 💐💐हुनु दादा रुनु मन लागि रन्नछ😢😢😢😢😢😢 @@@💐💐💐
@manjukc19955 жыл бұрын
😄
@rohitsharma40023 ай бұрын
Dherai ramro..sit❤️❤️❤️
@gbkhadka59685 жыл бұрын
सब्रो उत्कृष्ट देउसी भैलो गित & सफलताको शुभकामना।
@JayaDevkota5 жыл бұрын
Tq hajur
@tulsabastola81624 жыл бұрын
मलाई यो देउसि भैलोले सधै कति रुवाउछ मलाई एक्दम मन पनि पर्छ !!! कहिले थाक्दिन हेरेर आहा 👌👌👌
@ishworchaulagai94273 ай бұрын
२०८१ को तिहारमा पनि हेरियो
@humbdrpunpun97666 жыл бұрын
निकै राम्रो तिहार गीत गाउनु भाको छ हेर्दाहेर्दै आशुनै झरेयो हामी पर्देशिको पीडामा आधारित बनाउनु भाको छ जय देबकोटा भाइ धन्यवाद
@chiranjivichhetri5 жыл бұрын
अत्यन्तै मार्मिक प्रदेशमा बसेर हेर्न पाइयो धेरै बधाई चिरञ्जीवी खड्का अर्घाखाँची फ्यान
@Level99k Жыл бұрын
मुटु छुने गित छ ।
@indrabahadur32576 жыл бұрын
आज साच्चिकै रुकुमेली हुनुमा मलाई सारै गर्भ लागेको छ,किनकी हाम्रो रुकुमेली लोकदोहोरी गायक जय देबकोटा जि जस्तो मेरो रुकुममा जन्मेर त हाम्रो रुकुमको सिर सधैं ठाडो बनाउनु भकोछ भन्दै जय दादा हजुरले चालेका हरेक पाईलाले सगरमाथा को सिखर चुम्न पुगोस् भदै आउदै गरेको तिहारको हजुर र हजुरको सम्पूर्ण परिवार लगाए हजुरलाई साथ दिने सम्पूर्ण कलाकार टिमलाई हार्दिक मंगलमय शुभकामना (हजुरको गितको पर्खाइमा सधै प्रतीक्षा गरि बस्ने त्रिवेणि गावपालिका रुकुम हालको बसाई दोहा कतार)
@premkancho11236 жыл бұрын
ओ दादा आति मिठो गीत लेख नु हुन्छ हजुर ले
@premkancho11236 жыл бұрын
साराई राम्रो छ मन छुनी
@Tirthattravels6 жыл бұрын
garba mannu parni chaina k dausi bhailo thulo ghar herera matra jani ho bikirti vetrauni bakbas song
@indrabahadur32576 жыл бұрын
भरत काफ्ले जि हजुरलाई ठूलो सानो भने भरम परेको छ,र एउटा बुझ्नु पर्ने कुरा केछ भने जस्तो पप्लिक्को माग छ त्यस्मै आधारित र यौटा दिदी दाजुभाइ को बिछोडमा आधारित अति मार्मिक गित छ,राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनसक्ने शक्ति आम नेपाली दाजुभाइ दिदिबहिनी हरुमा हुनुपर्छ।मन पर्छ भने हेरेर साथ दिनुहोला नत्र भने कसैको आत्मबल घटाउने काम नगरी दिनुहोला पिलिज--//
@Tirthattravels6 жыл бұрын
sir testo vandai ma garib ko dashai tihar nai hoina vanni ni ta hoina ni sir .sir k thulo ghar ko matra thulo man huni ho ra
@begammahara4234 жыл бұрын
टीका पुन दिदी को कति मिठी स्वर मा देउसी भैलो गित राम्रो छ
@pradipthapa91333 жыл бұрын
Purna kala bc didi hunuhunxa
@laxmanlaxman2076 жыл бұрын
किन रुन्छ होला मन जति सुने उति रुन मन लाग्छ झन त अभिनय गरेको देख्दा मन रोयो
Dherai palt herdai ani sundai out country ma ajha jhan vabuk vay nice song ❤️❤️🇳🇵🇳🇵🇳🇵
@BhupiShahi712 жыл бұрын
जय दाई यसपालिको तिहारमा पनि यस्तै part 4 निकाल्नु पर्यो म त यो गित दिनको 5 पटक सुन्छु दाई ❣️❣️
@tarelisangitmusicforinterm46825 жыл бұрын
आहै एक वर्षको एउटा दिन कसैलाई जलाउंछ किन दाजु नहुने बहिलाई बहिनी नहुने दाजुलाई रुवाउन आउछ खटपटि लाउछ जुन चिज आफ्नो हुदैन साथमा त्यही चिजको महत्व धेरै भन्दिहुन दिदी भन्दिहुन बहिनी😥😢😩
@khumatiwari80933 жыл бұрын
सर यो गीत हेरेर रु न्छ दिदी बोइनी नभयसी 😥😥😥😥😥😥
@JeebanDadabadi-jj6pr3 ай бұрын
Mero 😢 paltan ma hune dae 😢🙏😭 dryyy maya xa ❤️ miss you 😘
@nepalibabu77116 жыл бұрын
अत्यन्तै मार्मिक अनि मुटु नै छिचल्ने यो गीत लेख्ने त्यो कोमल रुपी हात बिष्णुजङ्ग शाह र जय देबकोटा लाई मेरो सलाम ! बिशेष गरि दाजुभाइ नहुने दिदिबहिनीहरु को लागि त झनै सहनै नसक्ने भएको ले गर्दा जय जी पक्कै पनि तपाईंको यस् गितले सफलताको शिखर चुम्नेछ, यहालाई तिहार को हार्दिक शुभकामना ।।।
@bishnushah82856 жыл бұрын
nepali babu ji dherai dherai dhanyebad yeha lai hajur haruko maya sadhai yesari nai pairahanu paros
@ranjitgiri4243 ай бұрын
जति सम्म हाम्रो हिन्दु धर्मा रहन्छ महान चाड बाड हामी ले जहिले सम्म मनाउ छौं तेहि लै सम्म रहिरहने अमर देउशी भैलो song❤❤
@preensranamagar79726 жыл бұрын
साच्चिकै मन छुदो देउसी भैलो! दिदी अनि घर परिवारलाई सम्झेर गित सुनेर आँखा बाट आँसु झरेयो!
@IshwarThapa4 жыл бұрын
तिहार आउँछ अनि यहि भिडियो हेरेर रुनुपर्छ
@anildipaanmol73836 жыл бұрын
तिहार को शुभकामना जय दाजु
@jhakashbhandari9104 жыл бұрын
Bangalore bhata hyardai xu aakha bhata aasunai Jaro Sarai yad aayo dee ko ....tika lawnai pakoxina deeko hatko
@RimuOli-k3s2 ай бұрын
हरेक बर्ष तिहार आउँछ अनि मोबाइल खोल्छु र युटुब खोल्छु अनि हेरेक साल यहि देउसी भैलो भिडियो हेरेर मन सान्तपार्छु निकै भावुक हुन्छु धेरै राम्रो कला को सम्मान पनि गर्छु जय दाइ
@remantagharti89115 жыл бұрын
दिदी बहिनी नहुने को पीडा बेग्लै हुन्छ मेरो पनि दिदी बहिनी छैन तर यो देउसिरे हुन्दा आँखा बाट आँसु आयो /धन्यबाद दाइ
@susmitabhattarai39215 жыл бұрын
Sad 😢😢😢😢😢😢
@बिनिताघिमिरे1436 жыл бұрын
यो तिहार्को देउसी ले त मेरो मन एति धेरै रुवोयो जति सुने पनि धित्न मरेन कति मिथो लए शब्द मा बनेको छ really हो दाजु भाइ संगै न हुदा त मन धेरै रुन्छ Wowowowowowowowow best off luck dada dd haru ma safaltako suva kamana x 😂😂😂😂😂😂😂😂
@hukumbudhathoki14086 жыл бұрын
आखामा आँसु रोकिएन धेरै राम्रो छ तिहार को गित सम्पुर्न टिमलाइ धन्यवाद अनि सबै जनालाइ दिपावली हार्दिक हार्दिक मंगलमय सुभकामना
@priteepritee97492 жыл бұрын
3 बर्श पुरानो भपनी मलाइ निकै मन प्रने धेउसी भैलो गित 😘😘
@thamanmagar61836 жыл бұрын
मेरो त आँखा बाट आँसु नै आयो बट देउसी भैलो गित अत्यन्तै मार्मिक गित के गर्नी प्रदेसी जीवन एस्तै छ के गर्नी बट भिडियो पनि गित सुपाेप छ 🌹🌹🌹🌹🌹🌹🌹🌹
@rabinsubedi84214 жыл бұрын
So nise tiharbutifuil loves to
@rabinsubedi84214 жыл бұрын
🌸 of
@kshitizsharma83262 жыл бұрын
अकबरी सुनलाई कसी लाउनु पर्दैन,मार्मिक तिहार गीत गाउने सबैलाई सम्मान।।।
@omprakashbista61146 жыл бұрын
हामी बहिनि हुने परदेशि दाजुलाइ त यो गितले रुवाउछ भने सोचम त भाइ र बहिनी नहुनेलाइ ल त झन कति रुवाउछ होला??एक दमै मार्मिक मन्छुने गीत मन नपराउने कमै होलान ??
@ZitBudhathoki Жыл бұрын
Wow nice daju,dd haru ramro xa
@dharmeshkumar97945 жыл бұрын
जय दादा पुरनकला दिदीको सोरको त कुरै छोडिदीऊ तर देऊसि भैलिको गित सून्दा त यो मरुभुमि परदेशको ठाउमा बसन कसलाई रहछर के गरनु नेपालिको जिन्दगी यस्तैछ संम्पुण कलकार मोडेल तथा संम्पुण टिमलाई शुभ दिपावलिको पाबन अबसर हादिृक मङगलमै शुभ कामना
@G.R.S.ENTERTAINMENT2 жыл бұрын
यो देउसी भैलो हेरेर त मलाई धेरै मन रोय्यो अनि घर काे याद आयो अनि म मलेसिया देखि हेरिरा छु धेरै मन छोयो i love this song 👌👌🎉💞💕❤️❤️🌹👌😍🎁🎁
@babitadhami30202 жыл бұрын
यो गीत हेरेर मेरो आमा रुनु भएको झल्झली आखा मा आउँछ।
@SunilKumar-pn9bi Жыл бұрын
Sayat timro मेरो aaudai kata hunupirxa hoinata 😘😘😘😘😘😘😘
@nabinhamal5726 жыл бұрын
सारै राम्रो लाग्यो हामी परदेश मा हुनेहरुको आँखा धेरै रसायो पुर्नकला दिदिले गाउदात झन धेरै मन छुन्छ 👍👍👍👍😟😟😟😟
@aloneunik77093 жыл бұрын
Congratulations Nice song hjr Dada Didi 🙏🙏🙏🙏🥰😍🥰🥰😍🥰😍🥰🥰😍😍😍😍
@rajeshgurjargurjar44856 жыл бұрын
जया देभकोटा सर को हरेक गीत म हेर्छु धेरै राम्रो भोइस पर्तिभा भाको मान्छे हुनुन्छ सफल त को सुभकामना हजुर लाई अझै अगाडि बड्नु होला
@vijayb.ghimire52135 жыл бұрын
सारै मन रुवायो यो देउसी गित्ले।बहिनी को हातले टीका न लगायको पनि बर्सौ भयो।
@karanrana35414 жыл бұрын
Pardesi jiban pani kasto hai jati heriyo utti Runa ma lagne 😢😰😓😥
@magarratna27765 жыл бұрын
साह्रै नै मार्मिक देउसी भैलो जति पटक हेरदानि आशु झरी हाल्छ।
@KalikotebhimB.k Жыл бұрын
मनै रूने मनै छुने कतिराम्रो र कतिमर्मिक हो देउसिभैलो👍️🙏😍
@ashoklama60986 жыл бұрын
Jay broo ilove uu broo ma ta roya broo hal saudi araba bata herdai xu broo
@gangatamang85425 жыл бұрын
आहा जय दादा हजुरको स्वरको बयान कसरी गर्नु जति सुन्यो उति सुन्न मन लाउने
@RajkumariThapa-e7u4 ай бұрын
2081 सालको तिहार😢😢😢😢😢😢😢😢😢अवसर 😢पनि आयो हामी परदेशी जीवन लाई गरो भयो
@mansingsony63643 жыл бұрын
पुर्णकला बिस को एकदमै राम्रो स्वर यो गित सुनेर साह्रै मन रोयो।
@Niyatiraval-t9m Жыл бұрын
किन आउछ होला दाइ भाइ नहुने चेलि को लागि तिहार यो गित त झन मेरै लागि बनेको जस्तो लाग्छ अभिनय ले कति बेला आसु खसाइ दिन्छ पत्तै हुदैन😭😭😭😭😭😭😭😭
@ramoli96796 жыл бұрын
आहै कति मीठो छ यो देऊसी भैलो गीत मत यही गीत सूनेको देखी यक दीन आखामा आसू सूकेको छैन
@bikashbohara14114 жыл бұрын
जति हेरे पनि फेरि हेरु हेरु लाग्ने देउसि भैलो सबै ठिम लाइ धेरै सम्झेको छु कुनै अाउने सालमा सबै ठिमको नया मान्छेको मन भाग 2अाउने छ हाल अमेरिका बाट सम्झेको छु
@anutamu48755 жыл бұрын
Ati marmik geet sarai ramro xa👌👌
@JayaDevkota5 жыл бұрын
Thank u so much plz share
@balenepal42986 жыл бұрын
QATAR बाट हेर्दै छु यो गीत ले रुनु रुवायो यो गीत मनपराउने जत्ति एता हाजीर plz तिहारको सुभकामना
@reshamvlogs98 Жыл бұрын
२०८० सालको तिहारमा यो गीत सुनेर भावुक हुने सनै जना हाजिर हुम त😢
@johnbabu4894 Жыл бұрын
Me 😪
@SapanaNeupane-x8w Жыл бұрын
me😢😢
@KamalaBhandari-gg7or Жыл бұрын
Me😔
@HaribahadurThapa-b4m Жыл бұрын
Me
@jeevanpandeya7695 Жыл бұрын
Ma ni 4 years poxi tihar manauna aako but manauna ni payana 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🎆😭😭😭😭😭😭😭