देउसी भैलो New Nepali Deusi Bhailo Song 2077 | 2020 mero bhai mero mutu By Jaya Devkota | Sita Kc

  Рет қаралды 2,074,956

Jaya Devkota

Jaya Devkota

Күн бұрын

Пікірлер: 636
@minakhadka1227
@minakhadka1227 4 жыл бұрын
नमस्कार म मीना खड़का यो गीत मेरो सानो भाईको रियल स्टोरी मा आधारित छ !!! ताते ताते गरेर हिड्न सिकाएँ। तोते बोली बोल्न सिकाएँ। बोकेर डुलाएँ,हुर्काएँ,बढाएँ तर तैले उन्नती प्रगती गरेको देख्न पाईन। कलेज हिडेको भाइ घर आएनस।तारामा खोजेँ,जुनमा खोजेँ, आकाशमा खोजेँ, धर्तिमा खोजेँ, वादलमा खोजेँ,विपनामा खोजेँ, सपनामा खोजेँ तर तलाई भेटिन। दिदी भन्दै भाइ आउँछ कि भनेर यतिका वर्ष पर्खिएँ तर त आएनस। वर्ष बित्दै जादा यादहरु मलिन हुँदै जाला भन्ने सोचेको झन पछि झन गाढा हुँदै गयो। तिहार नजिकिदै गर्दा तिम्रो यादले अझ सतायो। तिम्रो यादमा आँसु त कति बगाएँ बगाएँ सङ्गालेको भए समुद्र बन्थ्यो। यति बेला गीतका शब्दमा बगाए भाइ। यो गीतमा स्वर दिनु हुने,रेकर्डिङ्गमा सहयोग गरिदिनु हुने, रेकर्डिङ्गमा आवश्यक पर्ने सबै कुराको बन्दोबस्ती मिलाईदिएर सहयोग गरिदिनु हुने, अभिनयको भुमिका निर्वाह गरिदिनु हुने सबै सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँहरुको तिहार रमाईलो होस। भगवानले यहाँहरु सबै जनालाई सदैव सुखी र खुशी राखुन। आउदै गरेको दिपावली अनि भाईटिकाको शुभकामना यहाँ हरु सबैजनालाई।।
@kabitakhanal4394
@kabitakhanal4394 4 жыл бұрын
😥😥be strong sis
@Binaya-1234
@Binaya-1234 4 жыл бұрын
😢😢😢😢😢
@narayanpoudel1037
@narayanpoudel1037 4 жыл бұрын
Man xoyo geet le 💖😘
@bikramkhadka1856
@bikramkhadka1856 4 жыл бұрын
साचिकै यस्तो पीडा कसैलाइ न परोस। शब्द ले मन छोयो
@deepakbam6979
@deepakbam6979 4 жыл бұрын
Good.
@girirajkc5582
@girirajkc5582 3 жыл бұрын
अाहाँ कतिराम्राे मनछुने गित गाऊने भयाे हामी प्रदेशि हरूकाे मन कस्ताे नराम्राे लाग्याे
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
मलाई थाहा छ हजुर ले मेरा हरेक सृजना लाई मन पराइदिनुहुन्छ ! यो गीत नि मन परे शेयर गरिदिनुहोला 😍😍😍😍😍
@aakashofficelchenel4326
@aakashofficelchenel4326 4 жыл бұрын
WOW दाजु मन छोयो😥😥😥
@shivapariyar1122
@shivapariyar1122 4 жыл бұрын
जया सर एकमन मैंले शेर गरी सकै छु U r great Singer ...!!!
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
@@shivapariyar1122 tq
@premprakashjaisi3496
@premprakashjaisi3496 4 жыл бұрын
आफु त हजुर को नजिक को फ्यान हो । तिहार पछि । हजुर को भिडियो हेरिन्छ। चौरजहारी।हाल साउदी बाट। सुभकामना छ मेरो तर्फबाट।🙏🙏🙏🙏💞💞💞💞
@kailalithito3906
@kailalithito3906 4 жыл бұрын
tihar geet dhami laun xa
@tulsapokhel9782
@tulsapokhel9782 2 жыл бұрын
देउसी भैलो खेलेर रमाइलो छ यता उता राम्रो छ हाम्रो देश नेपाल हो हइ र जतिरमाइलो छ यता उता राम्रो छ हइ र उति राम्रो छ यता उता राम्रो छ यता पनि रमाइलो छ हइ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@arghakhanchionlinechanal1521
@arghakhanchionlinechanal1521 4 жыл бұрын
कुरेर बसेको थिए बल्ल आयो जय दाइको देउसी भैली
@Aayan_bryan_matias_KINGEDIT
@Aayan_bryan_matias_KINGEDIT 4 жыл бұрын
मेरै लागि जस्तो लाग्यो यो गित हेरेर सुनेर म हजारौपटक रोयकि छु मजस्तो भाइ गुमाउने धेरै देखे यहा मेरो प्यारो भाइ आदित्य खडका को लागि समर्पन गर्न चाहे ।।जय देभकोटालाइ धेरै धेरै धन्याबाद साथै सम्पुर्न टिमलाइ।।
@sonukc3787
@sonukc3787 2 жыл бұрын
मेरो जिवनको साचो घटना तिहार नजिकै छ बाबु तिम्रो सारै याद आउछ आज यो गितले सारै रून मन लाग्यो
@rupabk5800
@rupabk5800 Жыл бұрын
धैरे राम्रो
@sunitasunu6499
@sunitasunu6499 4 жыл бұрын
भैलो गीत त जयदेबकोटा को जस्तो अरुको हुदैन मलाइ धेरै मन पर्छ
@bojmalla6900
@bojmalla6900 3 жыл бұрын
यो सब्द लेख्नेलाई धेरै धेरै दर्शन गर्न मन लायाे सबै कलाकार साथी भाइहरूलाई मिठि सम्जाना छ
@SaritaBhandari-b3q
@SaritaBhandari-b3q 2 ай бұрын
❤❤❤❤
@uttamoli252
@uttamoli252 4 жыл бұрын
Aaha kati ramro song sabai kura sametiya ko rahixa manai runxa chadbad aauda nikai ramro xa dubai janako vocal ❣️❣️❣️
@birbalbk4217
@birbalbk4217 4 жыл бұрын
धेरै मार्मिक लाग्यो जय सर।।।
@sumishrestha6325
@sumishrestha6325 4 жыл бұрын
Aasu aayo yo video la
@jagritOli
@jagritOli 4 жыл бұрын
यो गित सुरुमा ठिकै /राम्रै लाग्यो तर जब कथा बस्तु प्रष्ट हुँदै जान्छ्न तब भिडियो हेर्न छुटाएर सब्दले नै आँसु खसालीदिन्छ। भिडियो पनि उत्कृष्ट बनेको छ। मलाई लाग्यो कि म कुनै रियल घटना हेर्दै छु। र मन थाम्दै अन्तिम सम्म हेरेँ त्यो पनि ३ पटक । पुरै टिमलाइ बधाई छ दाइ गितको सफलताको सुभकामना साथै आउँदै गरेको तिहारको पनि सुभकामना दाइ भाईले सम्झिरहेछ है 🙏
@basantapoudel1564
@basantapoudel1564 2 ай бұрын
Happy Birthday
@devthapa9648
@devthapa9648 3 жыл бұрын
आहाँ कति राम्रो छ मन खायो हजूर गित ले
@kirankc9942
@kirankc9942 4 жыл бұрын
आज भोलि कता हराको जय देव जी
@TankaShahi_dp5qn9769
@TankaShahi_dp5qn9769 Жыл бұрын
विजया दशैंको उपलक्ष्य हाम्रो सान हाम्रो मान जयदेब सर यो लोक सस्कृति हामि नेपालीहरु मन मुटुमा बसाल्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ सर सलाम गर्छु म हजुरलाई🇳🇵🙏✌️👏
@sarojsapkota3055
@sarojsapkota3055 4 жыл бұрын
दाजुको देउसी भैलो को पर्खाईमा बसेको थिए जे होस आयो सारै खुसी लाग्यो
@rukumelibishal8812
@rukumelibishal8812 4 жыл бұрын
धेरै राम्रो छ गितहरु सारै मन पर्छ मलाई
@jenishxettiry1645
@jenishxettiry1645 4 жыл бұрын
धेरै नी मार्मिक गीत धरै नी मनै छोयो 😰😰😰😰
@S.P.MATHAWOR
@S.P.MATHAWOR 4 жыл бұрын
स्वर र शव्दले कता भुलायो भुलायो ।यो वर्षको मेरो लागि उत्कृष्ट तिहार गीत यहीँ बन्यो ।। फ्यान भए म तपाईंको जय ब्रो ।।।
@minakhadka1227
@minakhadka1227 4 жыл бұрын
Thank you so much
@AsOfficialtv8368
@AsOfficialtv8368 2 жыл бұрын
फेरि फर्की आयो तीहर रूने भइन दिदि न रूनु है यो अभागी भाई लाई सम्झी 😭😭
@razanmagar
@razanmagar 4 жыл бұрын
सुन्दर सब्दको सिर्जनाले देउसी भैलो राम्रो बनेको छ दाजु राम्रो राम्रो ।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq plz share
@AsubbuSubbu-hx5pn
@AsubbuSubbu-hx5pn Жыл бұрын
Dherai run man lagyo Ashu thman sakina dherai pargatiko kamana
@EakrajBudhathoki
@EakrajBudhathoki 4 жыл бұрын
आहा 😍👍❤👌 ज्यान परदेशमा भए नि यो मन त नेपाली हो नि!! आखिर नहेरी कहाँ चित्त बुझ्दो रैछ र... सबैलाई दिपावलीको शुभकामना 😍❤
@bikramkhadka1856
@bikramkhadka1856 4 жыл бұрын
जय सर को भैलो गित न सुन्दा सम्म तिहार आको जस्तो लाग्दैन मलाइ अरु कस्लाइ कस्लाइ यस्तो लाग्छ?
@syamoli6061
@syamoli6061 4 жыл бұрын
ल बधाई छ सबै टिम लाई
@durgamagar5558
@durgamagar5558 4 жыл бұрын
Wow Kati mitho tihar geet mero ta manai xoyo congratulations
@kamalbk2085
@kamalbk2085 4 жыл бұрын
Jaya devkota दादा सारै राम्रो लाग्यो मेरो त मनै छोयो दादा यो गीतले मेरो घर को सारै याद दिलायो दादा घर अछाम हो हाल india मा छु दादा हजुर लाई धेरै धेरै धन्यवाद छ 🙏🙏
@mansingh1533
@mansingh1533 4 жыл бұрын
सारै नीको
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
वा दामि गित देऊसि भईलो सबै कलाकार लाई शुभकामाना छ
@deepaktsumi9963
@deepaktsumi9963 4 жыл бұрын
आज मैले फेसबुकमा एउटा पत्रीकामा मिना खड्का र यो सत्य घटनामा आधारित गीतको बारेमा पढेको थिए । पढ्ने बेलामा निकै कौतुहलता जाग्यो र उचित समयको अभावमा त्यो बेला भिडियो पाईन् । उहाँको गीत तैपनि भुल्छु कि भनेर स्क्रीनसर्ट लिएर राखेको थिए । अहिले युट्युबमा खोजेर हेरें, सार्है मन छोयो । मिना जीले आफुमा घटेको घटना गीतको सारमा आफ्नो पीडा पोख्नुभयो । तपाईं जस्तो दिदी या बैनी सबै दाजुभाइले पाओस् । दिपावली तथा छ्ड पर्वको उपलक्ष्यमा यो गीतको सम्पुर्ण टिम र दर्शकस्रोता सबैलाई मीठो शुभकामना । यो गीतको टीमसँग जोडिनुहुने सम्पुर्ण साथीहरुलाई धेरै-धेरै धन्यवाद । किनकी तपाईंहरुको मेहनतले गर्दा हामीले मिना जीको मानसपटलमा रहेको वियोगान्त घटनालाई गीत र भिडियो मार्फत जिवन्त देख्न पाएका छौं । धन्यवाद !
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank u hajur
@minakhadka1227
@minakhadka1227 4 жыл бұрын
I am so happy that I have received your attention and appreciation. I really happy and overjoyed for your kind words for my my work .
@deepaktsumi9963
@deepaktsumi9963 4 жыл бұрын
@@minakhadka1227 You shared your bitter experience to the world through songs and videos. You may have peace of mind now, and your brother may be thanking you from heaven.
@yambahaduroli4972
@yambahaduroli4972 4 жыл бұрын
वाउउउउउ निकै भाबुक बनायो हुन त हरेक सालका देउसुरी गित जय दाजुको निकै नै मन छुनेहुन्छ्न यो गित पनि सारै मन पर्यो
@eavanemploymentagencyusain1935
@eavanemploymentagencyusain1935 4 жыл бұрын
देउसि भैलो को टिम लाई बधाई छ राम्रो छ जय भाई
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@sanjitagurung2312
@sanjitagurung2312 4 жыл бұрын
Dherai mitho laye sabda ko bhailo geet
@nirmalbiyogi9285
@nirmalbiyogi9285 4 жыл бұрын
साच्चै जय दाजुको गीतले सधैं मन छुन्छ तर आज त यो तिहारको गीत हेरेर आँसु झर्यो गीतले करोडौं भिउज नकमाउला तर आशा छ सबैको मन छुने छ 🙏🙏🙏
@gorkhachaitari7316
@gorkhachaitari7316 4 жыл бұрын
Jaya sir ko ma heart touch fan ho jaya sir ko sabai geet heart touching hunchha sir Lai badhai chha sadhai yestai yestai ramro ramro geet herna sunna paiyos sir
@shantipandey4392
@shantipandey4392 4 жыл бұрын
Kati ramro
@prataptamang4631
@prataptamang4631 4 жыл бұрын
हारेक बर्ष म दजुको देउसी गीत को पर्खाई मा हुन्छु सारै राम्रो लगेयो यो बर्ष पनि सरै मन रुवायो यो गीतले हामी पर्दिसी लाई 😍😍😍
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@purnabasnet9601
@purnabasnet9601 4 жыл бұрын
कत्ति ह्र्दय बिदारक रैछ म लगायत सबै प्रदेसी हरुको मन छुन्छ होला सायद 👌👌❤️❤️
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
thank you
@kamalagajmer5540
@kamalagajmer5540 4 жыл бұрын
अाहा अति सुनदर देउसि भैलि गित 🎤🎤🎧🎧🎸🎸🎷🎷🎺🎺🎻🎻🔭🔭🎶🎶🎵🎵साथै सबै टिमलाइ दिपावलिको सुभकामना 😂😂😂love you all of ❤ you
@manojgharti5696
@manojgharti5696 3 жыл бұрын
Aaj sune yo song. Sadhii. Sunn pau❤️ heart touching song ❤️
@suryasunar9124
@suryasunar9124 4 жыл бұрын
सारै राम्रो मन छुने सब्द हरु मा समिटिएको तिहार गित ले यो पर्देसी को मनै कटक्क खायो झल झल गाउँ घर तिर को याद आयो साथै सम्पुर्ण लाई तिहार को शुभकामना साथै सफलता को कामना 🙏🙏🙏
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq plz share
@meenaacharya4770
@meenaacharya4770 4 жыл бұрын
आहा धेरै राम्रो छ सफलता को शुभकामना सबैलाई 👌👌♥️💛
@madavamritha2747
@madavamritha2747 3 жыл бұрын
आहै सारै मिठो रचना सम्पूर्ण टिम लाई दिपाबली को शुभकामना
@reshamrayamajhi248
@reshamrayamajhi248 4 жыл бұрын
Ati sumdhur tihar song badhaixa hjr sabjanalai
@hemakhanal255
@hemakhanal255 4 жыл бұрын
धरै राम्रो छ मेरो त मुटु मैं छोयो म त यो गीत हेरेर रोए धरै राम्रो ❣️❣️❣️❣️😍😍😍😍
@nirmalchhetri5155
@nirmalchhetri5155 4 жыл бұрын
Aaha! dheroi ramro x hjr🙏🙏🙏🙏💞💞
@pashminakc5592
@pashminakc5592 4 жыл бұрын
भाइ गुमाउनु को पिडा यो गीत बाट उतारेउ मिना के गर्नु तिम्रो अनि मेरो लागि भगवान पनि पापी भैदिए साएद हाम्रो भाग्य येही भोग्न लेखेको रैछ 😢 एस्तो पिडा कसैलाई पनि नदेओस भगवान ले।
@minakhadka1227
@minakhadka1227 4 жыл бұрын
Miss you dipendra n subarna
@asamarramtal4143
@asamarramtal4143 4 жыл бұрын
कति रुनु हो रुदा रुदा आसु पनि सकियो येक मुटु पनि दुई टुक्रा भयो पर्देसि जिब्न हाम्रो तेस्तै छ जिन्दगी यो मुटु पोल्छ हो रुन्छ मन धर्धरि 😭😭😭😭😭😭
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@poshannicesongyogi6982
@poshannicesongyogi6982 4 жыл бұрын
Nice song
@asamarramtal4143
@asamarramtal4143 4 жыл бұрын
OK dada
@damberbudhathoki7160
@damberbudhathoki7160 4 жыл бұрын
दामि लाग्याे 😍😍😍😍
@anulamichhane2092
@anulamichhane2092 4 жыл бұрын
धेरै राम्रो छ जय दादा काे गित हरु सारै मन पर्छ मलाई याे गितले झन मनै रुवायाे दादा😢😢😢
@aliyakarki4730
@aliyakarki4730 4 жыл бұрын
jaile man ruwaune aauxa jaya sir great bikram karki lov u all of u
@SeJongmagar7154
@SeJongmagar7154 4 жыл бұрын
जय सरकाे गित निकै मार्मिक हुन्छ जति सुने पनि धित नमिटिने ।बधाई छ सम्पूर्ण टिम प्रति।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@kaleedas5751
@kaleedas5751 4 жыл бұрын
जय ब्रोको भ्वाईसमा दम च👌
@karnalioffsatpress4811
@karnalioffsatpress4811 4 жыл бұрын
हरेक बर्ष म दजुको देउसी गीत को पर्खाई मा हुन्छु सारै राम्रो लगेयो यो बर्ष पनि सरै मन रुवायो यो गीतले
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq hajur plz share
@mohanb.k.5949
@mohanb.k.5949 4 жыл бұрын
आहाँ कति मिठो शब्द सङ्गीतमा देउसी भैलो गित दामि छ है ।सम्पूर्ण टिमलाई शुभ दिपावली शुभकामना छ है ।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@Iloveyou-qi5nd
@Iloveyou-qi5nd 3 жыл бұрын
हजुर को भिडियो धेरै मन पर्छ
@anilbasnet4811
@anilbasnet4811 4 жыл бұрын
Ramro Xa hajur... pargatii gardai janu 😍😍
@laxmisubedi2261
@laxmisubedi2261 4 жыл бұрын
राम्रो छ सितु न दाइ गित सफलता को shubhakaamanaa
@tufanmagar519
@tufanmagar519 4 жыл бұрын
Dherai Ramro xa Jaya sir
@minathapa7312
@minathapa7312 4 жыл бұрын
असाध्यै मन छुने गित म पनि परदेश मा छु मेरो भाइ को पनि निधार खालि हुने भयो पर्खि बसे मेरी भाई फर्कि छिटै आउछु ल अति मिठो गीत 😭😭😭😭😭😭😭😭😭😭🌾🌾🌾🌾🌾🌾❤❤❤❤❤
@priyansucreation25
@priyansucreation25 4 ай бұрын
Facebook link plz..
@rameshsenchuri3481
@rameshsenchuri3481 4 жыл бұрын
यो गित सुने पछि यति रोय रुदा रुदा मेरो आँसु सकियछ तर पनि म रोइ रहेछु ।पर्देशी को धेरै को मन छोयो धेरै राम्रो छ गित।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@galaxy4k866
@galaxy4k866 4 жыл бұрын
यो गित सुनेर दिदिको याद अायो दिदी हरुलाइ भाइको याद अायो होला के गर्ने हामी पर्देसिलाइ यक दिन रुवाउछ दसै तिहार ले गित रामो बनेकोछ लाखौ लाख सुभकामना धन्यबाद❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐🇳🇵🌷🌷🌷🌷🌺🌺🌺🤩😍❤️❤️💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏
@deepakthapa3954
@deepakthapa3954 4 жыл бұрын
हिजो थोरै हेरेको आज पुरै हेरियो सारै मन छोयो !!एक सेयर पनि गरियो!!जय देबकोटा दाजु को सृजना सारै मन पर्छ !!भब्य शफलताको शुभकामना !!!
@supriyasaru6033
@supriyasaru6033 4 жыл бұрын
एक दमै मन छुने गित छ हजुरकाे शब्दहरू @jaya devokta ji😥😥
@jalandharnepali5347
@jalandharnepali5347 4 жыл бұрын
धेरै धेरै राम्रो, मन छुन सफल गित अनि अभिनयमा पनि उत्तिकै मौलिकता। ज्यादै मार्मिक गित जय देवकोटा दाजुको
@belimayarana296
@belimayarana296 4 жыл бұрын
राम्रो छ।
@sonypokharel4094
@sonypokharel4094 4 жыл бұрын
Sachhai vannu prda lasto garo vayo yo vdo herda 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ashwinxettri3980
@ashwinxettri3980 4 жыл бұрын
KASH MERO NE DIDI BUNU VAIDEKO VAYESE KATI KHUSHI HUNTHE HOLA 😢😢😢
@babubindash8770
@babubindash8770 4 жыл бұрын
जय सर हजुर काे हरेक श्रृजना उकृष्ट हुन्छन याे तिहार गित ले नि मनै छाेयाे सफलताकाे शुभ कामना छ हजुर लाई साथमा सम्पुर्ण टिम लाई
@praksahbist8428
@praksahbist8428 4 жыл бұрын
जय सरको गित पुराना देखि लिएर नया सबै गित नछुटायर हेरीरहेको छु दाजु एकदम लामो छ हजुर को यो गित यो भन्दा पनि देरै लामो गित लियर आउनु होला बना चाहानछु ।
@mahendragoodkumal6470
@mahendragoodkumal6470 4 жыл бұрын
यो गितले सारै मन धढ्कियो । गायक गायिका अनि सर्जक लाई बधाई अनि प्रगतिको कामना ।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq hajur plz share
@surashsurash1542
@surashsurash1542 2 жыл бұрын
Gudiya ke
@gurungnanu2098
@gurungnanu2098 4 жыл бұрын
aaha asadai ramro lagyo
@MalikaOnlinetv
@MalikaOnlinetv 4 жыл бұрын
आहा दाइ निकै राम्रो बन्या रैछ गित सफल्ताको सुभकामना मेरो दाइ म गुल्मी बाट
@sherbahadur8536
@sherbahadur8536 4 жыл бұрын
मनै छोयो जय भाइ सधै सफलताको कामना गर्दछु।।।
@ankursingh5842
@ankursingh5842 4 жыл бұрын
ati mitho sor ko dhani jaya sir love you 🙊🙊
@darpanakolkar6354
@darpanakolkar6354 4 жыл бұрын
Nice Deusi Bhailo Song 👌🙏⭐
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
आहा कति मिठो तिहार गीत।अब चाहिँ साँच्चिकै तिहार आको महसुस भयो है।
@mohanneupane7683
@mohanneupane7683 4 жыл бұрын
मत जय देबकोटाका गितहरु सुनेर कहिल्यै पनि थाक्दिन होला ....जति सुन्यो उति सुन्न मन लाग्ने ...तपाइँ का गितहरु बहुतै सुन्दर छन ।
@nirajandevkota6195
@nirajandevkota6195 4 жыл бұрын
Wow suup mero dai ,,
@kaluthapa1576
@kaluthapa1576 4 жыл бұрын
सलोट छ हजुरहरु होल टिम लाई यतिमिठो कथा बस्तु अनि आत्मियाताको सन्देस दिनुभयो...!
@binamphiyak1139
@binamphiyak1139 4 жыл бұрын
😭😭😭😭😭😭😭😭😭 pardesi ko jindagi t yeste po happy tihar alll la
@ramchandr2970
@ramchandr2970 4 жыл бұрын
हरेक बर्ष दसै तिहार आऊदा हुजुरको गिद सर्च मारेर सुन्ने गर्दछु .हजुरको सब्दहरु सुन्दा आंखा बाट आसु झरेको पत्तै पाउन i like you song and jaya Dibkota
@Rosysafal
@Rosysafal 4 жыл бұрын
सफलताको सुभकामना मन छुने गीत 😭💔
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much Rosy
@gopalchand5411
@gopalchand5411 4 жыл бұрын
धेरै धेरै बदाई छ दाजु गित सारै राम्रो छ
@magarratna2776
@magarratna2776 4 жыл бұрын
जब तिहार आउँछ तब जय दाई हजुरको गितको पर्खाइमा हुन्छु। अति नै राम्रो तिहार गित साच्चै नै आखा रसायो हार्दिक बधाई तथा सफल्ताको शुभकामना ।
@ramchandrapaudel4305
@ramchandrapaudel4305 4 жыл бұрын
राम्रो छ जय दाजु।
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq plz share
@nabarajbangye9234
@nabarajbangye9234 4 жыл бұрын
Wow so beautiful song dada hajur ko harek video Herne garxu
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@oaskarki551
@oaskarki551 4 жыл бұрын
धेरै राम्रो तिहार गित.
@shivraj5325
@shivraj5325 4 жыл бұрын
निकै मार्मिक अनि निकै मन छुने देउसीभैलो गित हजुर।🇳🇵🇳🇵
@dalraj4629
@dalraj4629 4 жыл бұрын
मनै छिया छिया पारिदियो ❣️❣️❣️💔💔💔
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Thank you so much please share
@karnalioffsatpress4811
@karnalioffsatpress4811 4 жыл бұрын
जय दादा हजुर को के बयान गर्नु सफलताको शुभकामना व्यक्त गर्दछु सम्पूर्ण कलाकार टिम हरु म
@g.r.pandey9046
@g.r.pandey9046 4 жыл бұрын
आहा कत्ती राम्रो गित तिहार को 😍😍 सगुन लाई कत्ती राम्रो देखिएको ❤️❤️😍😍
@JayaDevkota
@JayaDevkota 4 жыл бұрын
Tq plz share
@rajkumarsunar4895
@rajkumarsunar4895 4 жыл бұрын
Kati mitho tiharko geet hjr💞💞❤❤😢😢👌👌👍👍👍👍
@aanuskabhatari9
@aanuskabhatari9 4 жыл бұрын
नाईस दादा
@rajendrakarki9920
@rajendrakarki9920 4 жыл бұрын
Sarai man xoyo
@dn9677
@dn9677 4 жыл бұрын
अत्यन्तै मार्मिक देउसी भैलो
@shamsher384
@shamsher384 4 жыл бұрын
जय जि को गित सधाबहार छ । सम्मान छ गितको लागि सधै जन्ताको मनमा बस्नु शुभकामना
@Deepak_Sumadhur
@Deepak_Sumadhur 4 жыл бұрын
क्या मीठो अनि सफ्ट आवाज सीता जि को
@sitakc771
@sitakc771 4 жыл бұрын
Tq so much 🙏🙏
-5+3은 뭔가요? 📚 #shorts
0:19
5 분 Tricks
Рет қаралды 13 МЛН