देवी प्रतिभाले नेपाल छाड्नु अघि गरिन पत्रकार सम्मेलन :जाँदा जाँदै आफुलाई लागेको आरोपको दीईन जवाफ !

  Рет қаралды 22,074

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #pasupati #pratibha #dervipratibha
देवी प्रतिभाले नेपाल छाड्नु अघि गरिन पत्रकार सम्मेलन :जाँदा जाँदै आफुलाई लागेको आरोपको दीईन जवाफ !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 70
@kamalabhandari751
@kamalabhandari751 2 ай бұрын
देबी प्रतिभा मा हजुर महान हुनुहुन्छ ।हजुर नेपाल की छोरी भन्दा सिर ठाडो र गर्भ लागेको छ।हजुर का ति अमृत बाणी कथाका मार्फत सबै भक्त लाई पान गराउनु भयो हामी धन्य छौ र हजुर का ति बाणी हरु शिरोधार गर्दै हजुर का चरण कमल मा कोटी कोटी प्रणाम 🙏🙏💐💐🌷🌷
@bhuddiram-d8p
@bhuddiram-d8p 2 ай бұрын
नेपालकाे युटुवे काम छैना तिमीहरूकाे दम छ केपि देउवा प्रचण्डकाे पाटि भष्टाचारि सीता तिमीहरू कुकुरको बाेल्ने दम छ
@debukalasapkota3436
@debukalasapkota3436 2 ай бұрын
नेपालका मिडियाहरु तिमिहरुकाे खुवि भए देउवा,प्रचण्ड ,माधव र वलि लाई एकै ठाउँमा राखेर पत्रकार सम्मेलन गर
@kapilbhandari9196
@kapilbhandari9196 2 ай бұрын
सुन्दर ,शालिन ,सभ्यता र मृदुभाषि सर्ब गुण सम्पन्न बाचिका।🎉❤❤❤
@gunjangunjan7676
@gunjangunjan7676 2 ай бұрын
कतिराम्रो सालिन अनि स्पष्ट सब्दमा जवाफ दिन सक्ने। देबि प्रतिभा,पराजुली यो उमेरमा यो सम्मान पाउन सक्ने सक्तिवान बौद्धिक नारी हुन।
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
जय सनातनि ❤❤
@ombasnet3488
@ombasnet3488 2 ай бұрын
Well said Devi Prativa ji and yes we are extremely proud of you and your accomplishments❤❤❤ .
@sanutamang2292
@sanutamang2292 2 ай бұрын
हिन्दु धर्म मान्ने साेजाे नेपाली हरु ठगिएको छ हामी नेपाली लाई फेरि यस्तै चाकाे छ
@neegolam
@neegolam 2 ай бұрын
नेपालीको कती पैसा कुमलाएर यस्ता ढोगी बाबा तथा कथा वाचिकाको नाममा नेपाली पैसा भारत लगिन्दैछ आज नेपालीले सोच्ने दिन आएको छ।
@PrakashSweetu
@PrakashSweetu 2 ай бұрын
दान दिनु छ भने मन्दिर बाहिर बसेका अपाङग र बुजुर्ग आमा बुवा लाई दिनुस । येस्ता सुखसुविधा सम्पन्न ढोङगी भिकारी लाई नदिऔ ।
@ombasnet3488
@ombasnet3488 2 ай бұрын
Oh sathi kina tesari bhannu bhako ? Donation thau anusar sabai tira dina milchha . Mandir bahira ka buda budi lai ali badhi dhyan dina parchha tyo kura ma chai sahamat.
@DhanChidi
@DhanChidi 2 ай бұрын
भागवतगिता अनुसार कथा वाचक हरुले सनातन धर्म को प्रचार गर्नु एकदम राम्रो हो तर पैसाको लागि कथा गर्नु कति पनि ठिक छैन हो कसैले आफू खुसी दिय त्यसमा रोक छैन तर अहिले कथा वाचक ले त मूल्य टोकेर पैसा लिन्छन त्यो चाहिँ निषेध छ यदि हामिले सनातन धर्म लाई मान्छौ भने कथा सुनेर बिबाद गर्नु भन्दा आफैले भागवत गिता किनेर पढ्नु अनि त्यसलाई फलो गर्नु सबै भन्दा राम्रो आफै कथा वाचक भन्दा शुद्ध सनातनी बनिन्छ
@bamdevmagar4366
@bamdevmagar4366 2 ай бұрын
नयाँ आबिस्कार गरौ भनेर महाबिर पुनले किताब बेच्दा कसैले किन्दैन तिम्रो भाग्य मैले बनाईदिन्छु कोरि दिन्छु भनि हावा र बेतुबको धर्मको नाममा थगिखाने टपरे बाहुनको मेलामा लाखौ खर्च गर्नु अझै नेपाली गरीबी,अशिक्षित र अन्धबिस्वासको कारण हो ।
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
महावीर पुन हजुर हामी सबै सनातनि हौ धर्म मै अडिएर बिज्ञान अगाडि बढेको छ हजुर पश्चिमी राष्ट्र ले पनि स्विकारेका छन् त बेदको कुराहरु❤❤हजुरप्रति सम्मान छ हामी सबैले एक अर्कालाइ सम्मान गर्दै देश बिकास मा लाग्नुपर्छ।यति भन्दै गर्दा बाउबाजे ले मान्दै आएका हामी मानव धर्म नै नमानेर अरुप्रति नकारात्मक जिज्ञासा भन्दा हामी आफु सहि मानव भएर समाजको उदाहरण बन्नु पर्नेहुन्छ हस्त धन्यबाद हजुरको समय शुभ रहोस् 🙏🙏
@tajinrana383
@tajinrana383 2 ай бұрын
Kun hadighopte bidesi dalal vukyo mahabir pun r yo sanatan dharma lai kin jodeko ki timi cristian hau ki jaye mangol vaner jatiye donda failaune r faida lutne hau hoina vane nepaliko san buddist kirat hindu dharma saskar ho jat bichma naleu mgr ko xora hu but aafno buddi sip xemata dekhayer kasai sanga najhukne himmat xa
@tajinrana383
@tajinrana383 2 ай бұрын
Cristian ko paster harule jasto xoyer cancer jasto rog thik parxu ta vaneka xainan ho lama guru kirat guru ra hindu haruko guru harule
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 ай бұрын
राधे राधे ❤❤❤❤❤❤
@Hamrotv-b2h
@Hamrotv-b2h 2 ай бұрын
😅
@bambahadurrai3572
@bambahadurrai3572 2 ай бұрын
धर्मको नाममा ठगी गरि खाने ढोगि हरु यिनै हुन् ।यस्ता लाई दक्क्षिणा दान गर्ने हरु अन्धा हुन् । दिन दुखि अपांग अनाथ गरिब हरुलाई दिएको दान मात्रै फलदायी हुनेछ ।
@Dhondub
@Dhondub 2 ай бұрын
बौद्ध धर्ममा केही नगर्नेहरुले भारतीय बाबा बाबीहरुलाइ पैसाको खोलो बगाउछ्न। किन? यिनीहरूको सन्तान उतै भएर हो?
@bishal-gaurati5550
@bishal-gaurati5550 2 ай бұрын
लिने त कहाँ क्यास लिन्छ र यार देख्ने गरि ।। एता उता समाजसेवी कामको लागि भनेर लिने त हो
@dhanrai4486
@dhanrai4486 2 ай бұрын
पैसाको लागी सनातन धर्म लाई नबिर्सनु प्लिज
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
राधेराधे
@shovadahal9677
@shovadahal9677 2 ай бұрын
राधे राधे 🙏🙏🙏
@JeetuBishwokarma
@JeetuBishwokarma 2 ай бұрын
जति सुनेपनि अझै सुनौं सुनौं लाग्ने ! भगवानकै एक अवतार हुनहुन्थ्यो नारायण पोखरेल ज्यू !! उहाँ जस्तो महान् व्यक्तित्व प्रति श्रद्धा तथा ममाता राधे राधे 🚩🚩🙏❤।शरीर नभए पनि उहाँको कृति अज अमर छ।❤ तर अहिलेका त सिर्फ नाम को मात्र हर कुरा politics र विवादास्पद कुरा मात्र गर्छ
@prakashkalpana996
@prakashkalpana996 2 ай бұрын
राधे राधे राधे राधे माँ
@IndraGhale-ri4ro
@IndraGhale-ri4ro 2 ай бұрын
Om🎉🎉🎉🎉🎉🎉🎉.
@Manjukarkiwiths
@Manjukarkiwiths 2 ай бұрын
🪔💐🙏🤱🤱🥰🥰🥰🥰🥰❤️❤️❤️
@SadikchaHumagai
@SadikchaHumagai 2 ай бұрын
Ye guyeyee mediea harlai k ko swagat 😒😔
@kumarmagar5501
@kumarmagar5501 2 ай бұрын
कति लाख नेपाल् को लियेर गयो यो।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 2 ай бұрын
अब भारतमा गएर माहान गेटर नेपाल बनाउने बहश अभियान को पहल गर पतिभा,भारतको जात्रखेल तमासा नदेखाउ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@tilakkumartamang5218
@tilakkumartamang5218 2 ай бұрын
हिन्दु बाहुन वात को संस्करण मा महिला लाई धेरै तला राख्ने चलान रहेछन् ,,,
@bikashrijal8227
@bikashrijal8227 2 ай бұрын
Patrkar lai karbai garna kamm xainan yehini haru yesto maha guru vacchak devi prativa ji lai yesto arop launa painna
@kamalpoudyel
@kamalpoudyel 2 ай бұрын
Sarkar Radhika dasi ji lai pani yestai samman garney ho ki?
@jyotirai547
@jyotirai547 2 ай бұрын
Yahi ho Bahunbad. Kirat,Buddhist, Muslim le yaso gareko bhae yattikher Jel ma kochi sakthe Yi dushta haru le.
@indradhakal7498
@indradhakal7498 2 ай бұрын
dewi pratibha jindabaad
@picnictillotama5
@picnictillotama5 2 ай бұрын
Busiensss ho yo dharma bhujnaaa Jivan bigyaan hernus
@narayanrai2181
@narayanrai2181 2 ай бұрын
Yo Dharma ko kalamg ka matra hunxa yo sarai ramro chahi lagena
@anitabasnet2901
@anitabasnet2901 2 ай бұрын
राधेश्याम गुडिया ❤️❤️
@saritarijal614
@saritarijal614 2 ай бұрын
Khaikeho
@DhanRajRai-hy7ci
@DhanRajRai-hy7ci 2 ай бұрын
Aaimai bigre mata Purus bigre baba re
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
हजुर राम्रो महान हुनुहुन्छ किनकि हजुरले आफ्नो यति मुल्यवान समय लाई कटाएर यो कार्यक्रम को श्रब्यदृश्य पान गरेर दुईचार वटा शब्द हजुरका लागि मिठा शब्द यहाँ सम्प्रेषण गर्नुभयो यसको लागि कोटि कोटि प्रणाम हजुरलाइ र आगामि दिनमा पनि यस्तै चासो रहिरहने छ हजुरको भन्ने अपेक्षा गरेको छु।हजुरको संस्कार यसरी नै पुस्ता हस्तान्तरण हुँदै जाउस् सहृदय धन्यबाद।🙏🙏🙏
@DhanRajRai-hy7ci
@DhanRajRai-hy7ci 2 ай бұрын
Napal Mai tal tal ko manxe haru hudo raix
@balkrishnaadhikari747
@balkrishnaadhikari747 2 ай бұрын
Bekame youtube aatai prasna sodne xyamata xa nepalka vrasta netaharulai sodha
@PurusottamBasnet
@PurusottamBasnet 2 ай бұрын
Yetee ko paxi lagera desh tat pareko ho natak
@lokgurung7325
@lokgurung7325 2 ай бұрын
I don’t believe gurus
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
हजुर राम्रो महान हुनुहुन्छ किनकि हजुरले आफ्नो यति मुल्यवान समय लाई कटाएर यो कार्यक्रम को श्रब्यदृश्य पान गरेर दुईचार वटा शब्द हजुरका लागि मिठा शब्द यहाँ सम्प्रेषण गर्नुभयो यसको लागि कोटि कोटि प्रणाम हजुरलाइ र आगामि दिनमा पनि यस्तै चासो रहिरहने छ हजुरको भन्ने अपेक्षा गरेको छु।हजुरको संस्कार यसरी नै पुस्ता हस्तान्तरण हुँदै जाउस् सहृदय धन्यबाद।🙏🙏🙏
@ombasnet3488
@ombasnet3488 2 ай бұрын
She is not a guru and she never claimed to be one. She is an intellectual person with Sastra , Bhagwat , Vedh gyan. She has become famous because of her story telling skills. She is amazing !
@bamdevmagar4366
@bamdevmagar4366 2 ай бұрын
टपरेहरुको जनतालाई लुत्ने कुरा ।
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
त कृचिएन दलाल लाइ के मतलब । दिन मन लागे दे नत्र नदे 😏 त सङ्ग माग्न आएको छैन क्यारे 😏
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 2 ай бұрын
sungur ko xauro😂😢😮😅😊😮
@DhanRajRai-hy7ci
@DhanRajRai-hy7ci 2 ай бұрын
​​@@neeshamkhadkajatha tapare chor
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
@@DhanRajRai-hy7ci खाते सुङ्गुर को सन्तान हल्ला गर्छ्स 😂 सिक्किमे दलाल भुसडि चोर
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
हजुर राम्रो महान हुनुहुन्छ किनकि हजुरले आफ्नो यति मुल्यवान समय लाई कटाएर यो कार्यक्रम को श्रब्यदृश्य पान गरेर दुईचार वटा शब्द हजुरका लागि मिठा शब्द यहाँ सम्प्रेषण गर्नुभयो यसको लागि कोटि कोटि प्रणाम हजुरलाइ र आगामि दिनमा पनि यस्तै चासो रहिरहने छ हजुरको भन्ने अपेक्षा गरेको छु।हजुरको संस्कार यसरी नै पुस्ता हस्तान्तरण हुँदै जाउस् सहृदय धन्यबाद।🙏🙏🙏
@birbahadur7924
@birbahadur7924 2 ай бұрын
लुतूइ
@shresthamonju7718
@shresthamonju7718 2 ай бұрын
Esta muji dhoti harulenai nepali lai Murkha banako kosailai thahaxaina Pure nepali nai xata
@shivachettri3192
@shivachettri3192 2 ай бұрын
Thukk gu khane haru pratrakar hamile khushi diyko poisa ma Aaris riss garxas Bichara Devi prativa ji Nepal ma aaunu thulo galti garnu vayo tapai ko biroj khedo garera ko dekhera mo dherai dukhi chu
@anitanepali3079
@anitanepali3079 2 ай бұрын
yi sab chor varasta hun
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
त सार्कि लाइ लाग्ने नै यस्तै हो । कृचिएन सार्कि 😂
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
हजुर राम्रो महान हुनुहुन्छ किनकि हजुरले आफ्नो यति मुल्यवान समय लाई कटाएर यो कार्यक्रम को श्रब्यदृश्य पान गरेर दुईचार वटा शब्द हजुरका लागि मिठा शब्द यहाँ सम्प्रेषण गर्नुभयो यसको लागि कोटि कोटि प्रणाम हजुरलाइ र आगामि दिनमा पनि यस्तै चासो रहिरहने छ हजुरको भन्ने अपेक्षा गरेको छु।हजुरको संस्कार यसरी नै पुस्ता हस्तान्तरण हुँदै जाउस् सहृदय धन्यबाद।🙏🙏🙏
@ombasnet3488
@ombasnet3488 2 ай бұрын
@@prajwolacharya7119😂
@ombasnet3488
@ombasnet3488 2 ай бұрын
@@neeshamkhadka😂
@prajwolacharya7119
@prajwolacharya7119 2 ай бұрын
जय सनातनि❤❤❤
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 9 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 60 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
Happy Holi - Holi Special - New Nepali Movie  - Dayahng Rai - Prakriti Shrestha
1:45:02
Ouch.. 🤕⚽️
00:25
Celine Dept
Рет қаралды 9 МЛН