चिसो बढ्दै जादा विपन्न बस्तीमा जनजिवन कष्टकर बन्दै गएको छ । देवचुलीमा रहेको मुसहर बस्तीका नागरिकलाई बढ्दै गएको चिसोले चिन्ता थप्दै गएको । जाडोमा न लगाउने न्यानो कपडा छ, न पेटभरी खाने अन्न । पवित्रा पराजुलीको रिपोर्ट ।
Пікірлер: 2
@mahendragurung60369 ай бұрын
म्याम को यो अति मन छुने कार्य को लागि हार्दिक नमन ❤❤❤❤❤❤❤❤