नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, देबि आले, अस्मिता डल्लाकोटी, सागर बि सी, श्याम राना, नबराज काप्री भाले आशा के सी र सुस्मिता क्षेत्री बिचको रमाइलो दशैं बिशेष लाइभ दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@amirdangol35623 күн бұрын
। राम्रो छ गित सबैलाई शुभ कामना दशैको है।
@dhanbahadurghimire30222 күн бұрын
कता कता हासो कता कता आसु नि झर्यो आसा बैनिको शब्द अनि फेस हेर्दा आसार अस्मिता सिरेसै देखिएको थियो अरु हासेनी जेहोस राम्रो छ सफलताको सुभकामना छ सम्पुर्ण टिमलाई म कतार देखि
@MayaAcharya-p6b2 күн бұрын
स्यामरानालाई भन्दा मेरो मन दूख्यो है गाएहो सारै सोझो छन राना
अस्मिताको फ्यान म तर आज आशा केसिको शब्द शब्दले मुटु छोएको छ।
@devghartimagar99233 күн бұрын
आशा केसीका शब्दहरुले मन छोयो ❤
@BalKumarShrestha3 күн бұрын
नमस्कार ।। अब दसै को भाग अन्तिम अन्तिम चरणमा छ है आजको नि मजा छ ल।
@DineshNepali-y9kКүн бұрын
विशेष दसैं को सम्पुर्ण मा शुभ कामना सङ्गै सागर दाजु अस्मि भाले स्याम आसा अनि आले सम्पुर्ण मा सफलता को कामना मेरो बेस्ट सागर अस्मि❤❤❤❤
@RegBista-jq8djКүн бұрын
Aaha asha kesi sister ko shabda super xa kata kata man xoyo yar asha kesi sister❤❤🎉🎉
@DurgaBahadurThapa-q6i3 сағат бұрын
एकपक्षीय प्रहार भयो, सुधार गरम, मजा आएन।
@krishnabahadur62082 күн бұрын
जेठो छोरा र जेठो जवाई जन्म नै केहि भेलु रहिन्छ हो
@bishalthapa51902 күн бұрын
विजया दशमी २०८१ सालको सम्पुर्ण लाई शुभकामना छ
@SuryaSirjana-is2li2 күн бұрын
आजको शब्द चयन आशाको जति उत्कृष्टहरूको देखिएन
@rjnchapagain46952 күн бұрын
उधुम रमाइलो सबै कलाकार हरुलाई धेरै धेरै बधाई छ।
@pradeepmagarofficial95882 күн бұрын
आशाको उत्कृष्ट शब्द ❤❤❤❤❤
@LokendrakumarSapkota3 күн бұрын
बधाईछ सबैलाई रमाइलो अनि मार्मिक दाेहाेरि आउदै गरेको बिजय दशमीकाे लाखौंलाख शुभकामना सबैलाई ❤❤❤❤❤❤
@nepalesrazan29143 күн бұрын
धेरै रमाईलो गर्ने यो टोलि एकदम मन पर्छ मलाई
@MayaAcharya-p6b2 күн бұрын
जय जय गाएक हरू स्याम राना र छत्र। र चीज ई तीन जाना सारै ज्ञा नी छन ई तीनजाना लाई नराम्रो नभन है कसैले पनी अरू तेसै छटाएर गाऊछौ
@Shyamukshetri-ib5em2 күн бұрын
Shyam bhailai jati je bhane ni risaunu hunna👌Aasha bahinika sabda Sarai mutu xune😍
@singgurung72062 күн бұрын
Happy badadashai sampurna e Nepal team members and desh bideshma raheka sampurna nepali haru lai laai Happy dashain 🎉🎉🎉🎉🎉🎉🎉nice songs hat’s up all singers musicians and all team members ❤❤❤❤
@DevPrasaad-b7m2 күн бұрын
Ajaki best asha and love you❤ syam sir
@dipendrajoshi6943 күн бұрын
भाले नभाको video हेर्न मन नपर्ने म मात्रै हो र ❤❤
@Gxettri-bq9jj3 күн бұрын
म पनि भाले कों फेन हों ❤
@Dikshasharma8903 күн бұрын
मन छोयो दाई भाग २ पनि ल्याउनु
@TaraSingh-xb8wr2 күн бұрын
Asha Ji ka tukka haru dherai ramro lagyo agami din ajhai ramro hos suvhkamana ❤dasai KO suvhkamana Sabai ma