द भोईस अफ नेपालकी तारा श्रीस मगर इन्द्रेणीमा, भयो ऐतिहासिक कार्यक्रम । ०१.०५.०७८ ।। HD

  Рет қаралды 1,148,071

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 800
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@gumanmagar4909
@gumanmagar4909 3 жыл бұрын
Lllllllllll
@nimirajbhandari809
@nimirajbhandari809 3 жыл бұрын
Kiran gajmer dajulai lauda jasto ramailo xain yo tara lai lauda kiran dai ko jasto ramro voice xain so
@vabanakarki1570
@vabanakarki1570 3 жыл бұрын
@@nimirajbhandari809 ttdyf6t4
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
खड्ग गर्बुजालाई हेर्न मन छ इन्द्रेणीमा
@gopimagar3889
@gopimagar3889 3 жыл бұрын
@@nimirajbhandari809 timro lagi kiran hola hamro lagi tara bujeu
@nirajanpyakurel1240
@nirajanpyakurel1240 3 жыл бұрын
जुनशुकै बिधाका गित नि उतिकै मिठास तरिकाले गाउन सक्ने क्षमता भएकि गायिका तारा श्रीस मगर प्रती सम्मान 🙏🙏🙏
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
God bless you nanu
@badamgurung6544
@badamgurung6544 3 жыл бұрын
Best wishes bahini
@gitabahadurthapa5102
@gitabahadurthapa5102 3 жыл бұрын
एकदम सहि भन्नू भयो सर धेरै कुरा हरुको योगेत्ता भको मानिस हरु लाई यो देसमा कुनै ठाउ छैन पैसा ले सबै चिज किन्न पाइदो रैछ एउटा बाउ आमा छोडेर।🙏🙏
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
उत्तरोत्तर प्रगतिको कामना तारा श्रीस मगर बहिनिलाई अझ ससक्त अगाडि बढनु होला god always bless u..
@ganeshkhatri7015
@ganeshkhatri7015 3 жыл бұрын
हार्दिक सम्मान छ दिदि म दिदी को हरेक बिधाको फेन भय
@kirangmgr1110
@kirangmgr1110 3 жыл бұрын
आहा हाम्री तारा राम्री तारा ले यति मिठो दोहोरी पनि गाउनु हुदोरहेछ सारै खुशी लाग्यो यसै गरी अझै अगाडि बढेको देख्न पाम शुभकामना ।।🙏🙏❤️💙
@durgagurung5358
@durgagurung5358 3 жыл бұрын
मगरको छोरी गुरुङ समुदायको प्यारो मान्छे तारा बैनिलाई इन्द्रेणीमा देख्न पाइयो धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवारलाई 🙏🙏🙏
@jeevankalaofficial64
@jeevankalaofficial64 3 жыл бұрын
तारा वास्तवमा राम्रो गायक हो । राम्रो पनि उतिकै, सोच उस्तै राम्रो , हाँस्दा दाँत असधै राम्रो । Good luck tara । Love you
@shyamrai6079
@shyamrai6079 3 жыл бұрын
Mi by HP on KP
@msnmatrika3258
@msnmatrika3258 3 жыл бұрын
तारा बहिनिको सांगीतिक यात्र सधैं सफल होस उच्च होस हाम्रो आश आशीर्वाद छ।
@dilsubagurung5289
@dilsubagurung5289 3 жыл бұрын
Congratulations tara baini 👍💐🌹
@kamalsaru3739
@kamalsaru3739 3 жыл бұрын
Best wishes for Tara .....
@sherpun5927
@sherpun5927 3 жыл бұрын
Trishna gurung i love you😜
@tilaramgharti698
@tilaramgharti698 3 жыл бұрын
trishana diju taar the voice ma jada kheyri nepali ma the voice challange ma nepali le voting ma jitnu paudaina vani diju kinaa kholnu yo stages haru dollar ma chalni vaa k faida ni diju the voice ma nepali laynu
@tilaramgharti698
@tilaramgharti698 3 жыл бұрын
i love you tara sis i miss you tara sis i support you tara sis
@beeshamrana611
@beeshamrana611 3 жыл бұрын
जुन सुकै बिधाको गित लाई अतेन्तै न्याय दिएर गाउन सक्ने गयिका तारा जि 😍😍
@mohanshrestha8878
@mohanshrestha8878 3 жыл бұрын
तारा शृस बोली मा पनि मिठास ,सबै गित गाउन सक्ने मधुर मुस्कान कि धनी ,अझै अगाडि बड्न सकुन सुभ आशीर्वाद छ ! र देस भरिका लोक गित प्रेमी हरुका लागि समन्वय भुमिका खेल्ने इन्द्रेनी लाई र कृष्ण जि हार्दिक धन्यबाद दिन चाहान्छु !
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
लोक गित पप गित आधुनिक गित सबै गित गाउँदा उस्तै मिठो स्वर सबै गित गाउन आउने बहु प्रतिभाको धनि हुनुहुँदो रहेछ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 жыл бұрын
तारा श्रीमगर को प्रस्तुति ले धेरै रमाइलो महसुस भयो । जय इन्द्रेणी
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
नाम मात्र तारा श्रीष मगर होइन उहाँको सोच बिचार अनि भावना पनि साच्चिकै महान तारा हुनुहुन्छ सफलताले सदबहर शिखर चुमिरहुन यहि कामना ! जय गित जय संगित जय इन्द्रेणी !!!!
@amrittamang5712
@amrittamang5712 3 жыл бұрын
आहा तारालाइ इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो अझ साथमा राजुलामा भएको भए सुनमा सुगन्ध हुन्थ्यो😘
@lekhrajgurung8982
@lekhrajgurung8982 3 жыл бұрын
Sahi ho
@tulsioli5534
@tulsioli5534 3 жыл бұрын
आहा धेरै खुशी लाग्यो the voice of nepal का कलाकार हरु ले सबैको लोकप्रिय इन्द्रेणी मा आयर प्रतिभा प्रस्फुटन गरेकोमा आनन्द र मज्जा आयो ,सुपर तारा ज्यु , जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@birbahadur5525
@birbahadur5525 3 жыл бұрын
ताज पकड्न नपाए पनि सबैको मन मुटुमा बस्न सफल तारा बहिनी नै बिजेता हो मेरो लागि सदैव यसरी नै चम्कि रहनु बहिनी शुभकामना ।
@jasdhojgurung595
@jasdhojgurung595 3 жыл бұрын
मीठो स्वर!सबै खाले गीत गाउन सक्ने क्षमता छ।शुभकामना अाउने दिनका लागि।
@tiktaknepaltiktoknepal...4115
@tiktaknepaltiktoknepal...4115 3 жыл бұрын
आकाशको तारा जस्तै सधै चम्किरहोस चेलि तारा शृषिर मगरको आउने साङ्गितिक यात्रा धेरै धेरै शुभकामना छ🌹🌹🌹
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
आहा कति राम्रो सोच बैनी को इन्देनी देख्दा खुसी लाग्यो जय इन्देनी लाई माया गर्ने🙋🙋🙏🙏👌👌😍😍🇳🇵🇳🇵
@hemrai2075
@hemrai2075 3 жыл бұрын
तारा श्रीष मगर एस्तोहुनुपरछ गाइका भनेको।सफल्ताको शुभकामना।
@manusherparai5101
@manusherparai5101 3 жыл бұрын
आज म जति खुसी हुने सायद धेरै छौ होला the voice ko कलाकारहरु एक एक गर्दै इन्द्रेणीमा देख्दा विशेष ✨✨✨❤️TARA❤️✨✨✨✨✨
@rameshsanjyal7502
@rameshsanjyal7502 3 жыл бұрын
Ravi gahatraj ♥️♥️♥️
@subbateklimbu6029
@subbateklimbu6029 3 жыл бұрын
साची नै आज यो मनमा कती धेरै खुशी लगेको छ म सँग ब्यक्ख्य गर्ने शब्दहरु नै पौन सकिन तारा बहिनी अति नै मलाई मन पर्ने भोईस ३ को गायिका हुन । बहिनिको मन बोली चाली अति निस्चल कन्चल पनी जस्तै सफा छ । बहिनिलाई 🎂 🎉🎁🎊 उज्जल भबिस्यको लागि शुभकामना छ ।
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
सलाम छ कृष्ण दाजु सबैको ढुक ढुकि तारा मगर लाई इन्द्रेणीमा बोलाउनु भकोमा🙏🙏🙏
@harkdhami3889
@harkdhami3889 3 жыл бұрын
voice of nepal मार्फत दुनियाको मन जितेकि तारा बहिनिलाई सलाम छ।
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
बिजेता नभयनी सबै को मन जितेउ बैनी अझै शुभकामना जय इन्देनी मेरो फेब्र्ड tha भोइस नेपाल को गाइका तारा शिरीष मगर🙋👌🙏🇳🇵😍
@jagdishsunar4318
@jagdishsunar4318 3 жыл бұрын
ईन्द्रेणी होला
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 жыл бұрын
@@jagdishsunar4318 हजुर हो
@dbthapamagar9758
@dbthapamagar9758 3 жыл бұрын
हाम्रो सुन्दरी गायिका तारा बहिनी को कला जुनसुकै जस्तोसुकै गित जादुमय तरिकाले गाएर सबैको मन लट्ठ पार्न सक्ने क्षमता छ संधै अघि बढोस संधै सफल रहोस बहिनी तारा
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
साच्चिकै महान रहेछिन दोहोरी तेस्तै गित तेस्तै मन छुने तारा र किष्ण दाजु
@saritapratel1201
@saritapratel1201 3 жыл бұрын
Wow Tara sis👌👌❤️❤️❤️
@karkirajkumar8775
@karkirajkumar8775 3 жыл бұрын
धन्यवाद
@debghale1731
@debghale1731 3 жыл бұрын
मौलिक गीत,लोक गीत,भाषा भाषी गीत,दोहरी गीत,आधुनिक गीत, पप गीत,रक गीत कति मात्र जानेकी प्रतिभा हो तारा बहिनी को बयन गरेर नसकिने।Heartly solute sis.
@birmagharti3751
@birmagharti3751 3 жыл бұрын
Tara shresh magar लाई देख्दा बागलुङे बासी हुनुमा गर्व लाग्छ
@dhaulagirihimal.6441
@dhaulagirihimal.6441 3 жыл бұрын
Ho niii
@kalipunmagar77
@kalipunmagar77 3 жыл бұрын
तारा जी मलाई साह्रै मन पर्ने गायिका हुनु हुन्छ। Miss you sis...
@msnmatrika3258
@msnmatrika3258 3 жыл бұрын
तिम्रो नयाँ प्रतिभा चाडैं सुन हेर्न मन छ I Miss you Best of lucky indreni ts.......
@Punamey
@Punamey 3 жыл бұрын
❤️
@pycmedia5230
@pycmedia5230 3 жыл бұрын
मा कसम आधुनिक,पप,देउडा,सालैजो लोकदोहोरि सबै गित गाउने कुनै माइकिलाल जन्मे जस्तो लागेन मलाई 🙏करोडौं तोपको सलामि तारा श्रीष मगर बाग्लुङ्गे चेलि लाई
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 жыл бұрын
।👏🥰🌺❤❤❤ हार्दिक नमन इन्द्रेणी परिवार यस्ता प्रतिभाशाली चेलि फेरि पनि इन्द्रेणी मा देखिउन।
@parveenthapar6303
@parveenthapar6303 3 жыл бұрын
, जय इंद्रिनी जय गीत संगीत सुभकामना छ तारा बैनी लाई सबै बिध्यका गीत गाउन सकने गायिका तारा बैनी जय नेपाल❤️🙏🙏👍
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 3 жыл бұрын
इन्द्रेणी परिवार लाई धेरै धेरै नमान छ मिठो स्वर कि धनी तारा श्रीस मगर बहिनी लाई इन्द्रेणी म बोलाउनु भको रहेछ धेरै धेरै खुसी लाग्यो
@Nischalrana05
@Nischalrana05 3 жыл бұрын
साच्चिकै उत्कृष्ट छ आजको कार्यक्रम तारा बहिनी जुन सुकै बिधाको गित गाउन सक्ने क्षेमता भएकी गायिका हुन भन्ने प्रमाणित गर्दिनु भको छ सम्मान छ
@ambermagar7832
@ambermagar7832 3 жыл бұрын
बधाई छ इन्द्रेणी होल टिमलाइ साथै कृष्ण सरलाइ तारा श्रीस मगर लाई पनि ल्याउनु भयो खुशी लाग्यो
@kushan8783
@kushan8783 3 жыл бұрын
Tara baini nepali multiple singer
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
इन्द्रेणीको स्टुडियाेमा तारा श्रीस बहिनिलाई देख्न पाउनु नै गर्वको कुरा हो।एकदम प्रतिभाको धनी तारा बहिनीलाई सफलताको कामना।
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
मन पर्ने तारा लाईइन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो।
@manrajthapamagar65
@manrajthapamagar65 3 жыл бұрын
"अहिलेको नयाँ पिढीले आफ्नो कला संस्कृति लाई भुल्नु हुँदैन " - तारा श्रीस मगर 👌👍🙏
@ommagar5807
@ommagar5807 3 жыл бұрын
कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र अल इन्दनी तिम लाई बधाई छ 🙏🙏🙏
@salmapapo6399
@salmapapo6399 3 жыл бұрын
Kati mitho viors baini ko
@HamroRolpaTV
@HamroRolpaTV 3 жыл бұрын
हार्दिक बधाई तारा जि तारा सधैं चम्किरहने युग हो
@suryakc1165
@suryakc1165 3 жыл бұрын
बागलुङे बैनि तारा श्रीस लाई ईन्द्रेनिमा देख्न पाउँदा खुशि लाग्यो।उच्च सम्मान छ कृष्ण कडेल दाजुलाई।
@entertainmentvideos7588
@entertainmentvideos7588 3 жыл бұрын
सार्है मन पर्यो दिदी जस्तो सुकै गीत गाउनु सक्नुहुन्छ तारा दिदी तपाई भर्सटयल हुनुहुन्छ ।।।
@lokeshkumai3867
@lokeshkumai3867 3 жыл бұрын
हाम्रो म्याग्दीलि गित संगीत को राजा आदरणीय khagda garbuja सर को गित गाउनु भयो धेरै धेरै धन्यवाद तारा जि 🙏🙏
@SachinSachin-xy1vr
@SachinSachin-xy1vr 3 жыл бұрын
Pap song ma Pani nice voice Lok song ma nice voice
@KhadakKunwar-le8qc
@KhadakKunwar-le8qc 3 жыл бұрын
only dhaulagiri
@mamatagaha2327
@mamatagaha2327 3 жыл бұрын
वास्तवमा तारा श्रीस मगर बाहु प्रतिभाकी खानी हुनुहुन्छ जस्तो गीत लाई पनि उत्तिकै उत्कृष्ट दमदार प्रस्तुती दिनु हुन्छ धेरै धेरै शुभकामना तारा बहिनी ।❤️❤️🥰🥰✍️✍️
@mblama624
@mblama624 3 жыл бұрын
कृष्ण कड़ेल जी ले तारा श्रीस बहिनी लाई इंद्रेनी प्रोग्राम मा ल्याउनु भएकोमा धेरै धेरै धन्यबात💐💐💐💐💐💐
@Pharendrasunuwar
@Pharendrasunuwar 3 жыл бұрын
जयकृष्ण जय इन्द्रेणी तारा शिरीष मगरलाई उत्तर उत्तर प्रगतिको शुभकामना
@bettyninduk9606
@bettyninduk9606 3 жыл бұрын
तारा मगरले जित्ने निश्चिति नै थियो तर के गर्ने भोट लाई स्विकार्नु नै पर्‍यो सबै सबैमा सम्मान छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@madhubasnet285
@madhubasnet285 3 жыл бұрын
सबै बिदा गित आउदो रहेछ तारा जि लाई बधाई छ हजुरलाई
@रेजिनासुनुवार
@रेजिनासुनुवार 3 жыл бұрын
सबै जानाको मनमुटु मा बस्नु सलफ भएको कृष्ण कडेल दाइको इन्द्रेणी मा तारा शिरीष बैनी लाई देखनु पाउदा धेरै खुसी लागेउ मिठो भैजको धनी बधाई छ
@chhabimagar6855
@chhabimagar6855 3 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी लाई tara shree magar लाई इन्द्रेणी देख्नु पौदा देरै खुशी लाग्यो ❤️😘😍
@pushprajkunwar8761
@pushprajkunwar8761 3 жыл бұрын
तारा श्रीस बैनी को हात मा ताज न आए पनि मेरो तर्फबाट बिनर हो जस्तो लाग्छ शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@narendrathapamayalu5864
@narendrathapamayalu5864 3 жыл бұрын
धन्यवाद छ इन्द्रेणि टिमलाई ❤❤❤❤ आज आफ्नो गाउले लाइ यहा देख्न पाउदा खुशी लाग्यो तारा बिसेस हाम्रो छिस्ती केवै खानिको हामी या म चाइ नेपाने मुनिको हो हुन त अब भन्न सरम लाग्छ २० बर्षभन्दा अघि हाम्ले दोहोरि गित पनि गाएको याद छ यहाको आवाज इन्टर्नेस्नल टप छ जस्तो गित पनि। सजिलै गाउनु हुन्छ खुबि भएको एक महिला💄👛💍🌹🎀❤🚺 हुनुहुन्छ। ❤❤❤❤❤
@welsonmagar
@welsonmagar 3 жыл бұрын
स्वर अति नै मीठो ! जस्तोसुकै गित गाउन सक्ने तरा श्रीस मन पराउने जति यता हाजिर गर्नुस है ।
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
खुशी लाग्यो द भ्वाइस नेपालकी तारा sis लाई इन्द्रेणी मा देख्न पाइयो धन्यवाद कृष्ण दाइ।तारा sis को साङ्गितिक छेत्रमा उज्ज्वल भबिस्यको सुभकामना। अबल स्वर्की धनि जस्तो गित पनि गाउन सक्ने बधाई छ।दोहोरी झनै बबाल गाउनु भो तारा sis र कृष्ण दाइ ले🙏❣️❤️जय इन्द्रेणी
@Ambar92467
@Ambar92467 3 жыл бұрын
तारा बैनी ले दोहोरी धेरै मिठो गाउनु भयो फेरी पनि दोहोरी सुन्नु पाउ
@krishnagurung5787
@krishnagurung5787 3 жыл бұрын
मेराे गुरूङ समुदायको गित पनि मिठासपुर्ण तरिकाले गाउनु भएकाेमा धेरै धेरै धन्यवाद । धरधरी राेईन भन्ने शिर्षक चाहिँ मिलेन है कृष्ण जी । प्रतियाेगिता नजित्दा त हाँसीहाँसी स्विकार्नै मान्छे हाे तारा । त्यहि माथि हामी सेतामगुरालीहरू स्वार्थ प्राप्तिका लागि अाफ्नाे ईमानदारीता र अाँसु बेच्ने जाती हाेईनाै, सबैमा चेतना भया ।
@sumitra.shrestha7199
@sumitra.shrestha7199 3 жыл бұрын
तारा भोट त हाम्रो परिवारको ४ सदस्यले गरेकै थियौं तर विनरमा देख्न सकिएन त्यही पनि यो स्टेप सम्म आउनु पनि एकदमै ठुलो कुरा हो । आगामी दिनहरुको उज्ज्वल भविस्यको शुभकामना ।
@subashbhattarai9374
@subashbhattarai9374 3 жыл бұрын
हैट साह्रै राम्राे जस्ताे गित नि गाउन सक्ने वहु प्रतिभाकी धनि रहिछीन प्यारी तारा वहिनी।।। अागामी दिनहरू अझै प्रगतीमय वनुन।।।
@sabbupun1667
@sabbupun1667 3 жыл бұрын
जस्तो गित पनि माजाले गाउनु हुन्छ !हजुरलाई मन नै देखी नमन गर्दछु तारादिदि 🌹Miss you so much di ❣️🥀🌹
@khemgurung6066
@khemgurung6066 3 жыл бұрын
आहा कति मीठो त्यो स्वर कि धनी बहिनी तारा श्ररिश मगर गुरुङ गायक इद्रेणिम देख्न पयो खुशी लाग्यो
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
तारा श्री मगर दाेहरी गित गाउन झन् तगडा हुनु हुदाेरहिछ निकै राम्रो छ।सफलताको कामना,सबैले सपाेट गरौँ ।।
@rajkumark.c2223
@rajkumark.c2223 3 жыл бұрын
Wow real winner .. season 3 ko .. Indrani ma dekna pauda bahut khusi lagyo...gud bless you TaRA.....
@yambahdurmagar3755
@yambahdurmagar3755 3 жыл бұрын
खुसी लाग्यो तारा श्रीस मगर दिदि लाई इन्द्रेणी टिम मा बोलाउनु भए को मा इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद र दिदी लाई नि धेरै धेरै बधाई छ !🇳🇵🇳🇵🇸🇦🇸🇦
@prakashsunar7185
@prakashsunar7185 3 жыл бұрын
जुनसुकै गित पनि धेरै मिठो स्वर मा गाउन सक्ने तारा बहिनी को मुस्कान र यक्स्प्रेसन धेरै मन पर्छ तारा लाई इन्द्रेणी मा फेरि पनि देख्न पाउ कृष्ण दाजु लाई हार्दिक धन्यवाद 😍😍🙏🙏
@laxmistha9717
@laxmistha9717 3 жыл бұрын
Wow 😳 super wow 😳💞👏 मेरो मुटु लाई देख्न पाए खुसी लाग्यो। कृष्ण दाई लाई नमन् साथै इन्द्रेणी टिमलाई धन्यवाद साथै बधाई दिन चाहन्छु।🙏🙏
@khilrajkoirala9973
@khilrajkoirala9973 3 жыл бұрын
खुसीलागो आज धेरै रमाइलो 🤘🤘👌👌💕💕योन्जन सर 🙏🙏🙏दामी दामि🙏🙏🙏🙏❤️❤️❤️💕💕💕💕💕💕तारा 💕
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
जुन बिदाकाे गित पनि गाउन सक्ने क्षमाता भएकाे गायिका दाेहाेरि गाउनु पनि उतिकै सपिस हुनुहुन्छ बदाई छ तारा जि लाई सफलताको शुभकामना 👌💓💓💃💃💃
@love10messi71
@love10messi71 3 жыл бұрын
प्रतिभा ले भरिपुर्ण हाम्रो चेली तारा बैनी लाई उज्ज्वल भबिस्यको कामना गर्दछु, देश बिदेश खाएको हेर्न पाम
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 3 жыл бұрын
अहा कति राम्रो स्वर , झनै राम्रो तारा बैनी को सोच , जुनसुकै बिधाको गित पनि गाउन सक्ने तारा बैनी लाई उज्ज्वल साङ्गितिक भबिस्यको हार्दिक मंगल् मय शुभकामना !!! जय इन्द्रेणी !!!
@thapakshatri168
@thapakshatri168 3 жыл бұрын
Badai xa
@krishnadhakal7773
@krishnadhakal7773 3 жыл бұрын
बहुमुखी प्रतिभाकि धनी ताराबैनिलाइ सलाम छ सङ्गितमा उचाई छुनु शुभकामना छ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाग्लुङ कि चम्किलो तारा लाई सफलता को शुभकामना अगाडी बड्दै जानु असफलता नै सफलता को प्रतीक हो शुभकामना बहिनि लाइ
@kushan8783
@kushan8783 3 жыл бұрын
Tara baini lai ujal bhabisyako shubha kamana
@benurajgurung5119
@benurajgurung5119 3 жыл бұрын
अति उत्तम तारा जि आउने दिनमा पनि सफलता ले शिखर चुमोस बधाई छ
@manbumanbu5673
@manbumanbu5673 3 жыл бұрын
आहा आज Voice of Nepal season 3, को Singer तारा श्रीस मगर लाई इन्द्रेणी मा देख्न पाउदा सुनमा सुगन्ध नै, Tara is the best singer 🇳🇵🇳🇵💪💪🙏 🙏🙏
@manigurung1469
@manigurung1469 3 жыл бұрын
जुन सुकै बिधाको गीत गाऊँन सक्ने तारा बहिनीको उज्जल भविस्याको शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@rajeshgurung7757
@rajeshgurung7757 3 жыл бұрын
तारा शिरिस दिदि लाई सफलताको सिखर चुम्दै जाहोस् वन्दै इन्द्रेणी प्रति हार्दिक नमन 🙏🙏🙏
@bakbalmagar8860
@bakbalmagar8860 3 жыл бұрын
कृष्ण दाजु लगायत इन्देणी टिम लाई कोटि-कोटि धन्यवाद तारा बहिनी को मीठो आवाज सबै सामु पुर्याउनु भयको मा 🙏🙏
@kunwarhom5710
@kunwarhom5710 3 жыл бұрын
धेरै धेरै बधाई अनि सुभकामना तारा नानी नजिकैको छिमेकी हुनु हुँदो रहेछ मलाई धेरै खुशी लाग्यो 🌹🌹
@SYAKLUNG
@SYAKLUNG 3 жыл бұрын
सबै बिधालाई उत्तिकै न्याय दिन सक्ने गाईका हुनु हुँदो रहेछ बैनी 😍🙏❤️
@raidb9837
@raidb9837 3 жыл бұрын
तारा सिरिस बहिनि को आवाज अनि यो मुस्कानले म त सारै फिदा भए हजुर्। बहिनि यो मिठो मुस्कान यो आवाज सधै हेरि रहन सुनि रहन पाउ धेरै माया आशिर्बाद छ । अहिने जापान बाट हेरिराछु
@tarkashreesmagar9767
@tarkashreesmagar9767 3 жыл бұрын
मेरो बुनु तारा ब्रेभ हर्ट... कृष्ण दाजु सलाम
@chakrashahi9723
@chakrashahi9723 3 жыл бұрын
अति नै उत्कृष्ट सोर को धनी तारा श्रीस मगर आउदा दिन हरु मा अझै मिठो गीत सुन्न पाउ सफल्ताको सुभकामना
@ganeshkunwar3640
@ganeshkunwar3640 3 жыл бұрын
कलाकार भनेकाे याे हाेनि साेर उतिकै मिठाे सबै बिधाका गित गाउन सक्ने धन्यवाद सफलता काे सुभकामन तार जि
@indraraskotimgr8719
@indraraskotimgr8719 3 жыл бұрын
एकदम ठिक भन्नू भो sir
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
भोटिङ राउन्डमा पैसाको खोलो बगाएर मात्रै पहिलो भएको रेकर्ड धेरै छ राम्रा होइन पैसाले विन हुने प्रबिधिको हाबी भएको मुलुक कुन होला भनेर प्रश्न गर्दा एभोब ८० % ले नेफाल भन्छन् ।
@harirana3516
@harirana3516 3 жыл бұрын
Damixahi hamro celiko
@dirghagurung8642
@dirghagurung8642 3 жыл бұрын
तारा बहिनि गुरुङ समुदयमा अत्यन्त चर्चित हुनुहुन्छ। तमु गीत गाउन नछोड्नु होला।
@sarojkishan8314
@sarojkishan8314 3 жыл бұрын
आज त मलाइ बाग्लुङ मै भएको जस्तो लाग्यो हाल मलेसिया मा भए पनि तारा जि को सालेजो सुन्दा । बधाइ छ 💐💐💐💐💐💐💐💐💐💐💐💐
@lungelimagar4118
@lungelimagar4118 3 жыл бұрын
तारा बैहिनीको सोर धेरै राम्रो र मिठो रैछ ।फेरि एक पटक इन्द्रेणी मा छ्त्रशही साथ दोहोरी गाउँनुपर्छ।ल
@janakmagar7110
@janakmagar7110 3 жыл бұрын
ह‌ैत जुनसुकै गितपनि गाउनुसक्ने ताराले सारै राम्रोछर ईद्रनीहोल तिमलाई धन्यबात छ
@sarukunwar5900
@sarukunwar5900 3 жыл бұрын
अाज तारा बहिनीलाई इन्देणिमा देख्दा र गीत सुन्न पाउदा ससार जितेकाे अाभास भएको छ
@kesapmagar
@kesapmagar 3 жыл бұрын
गर्व लाग्छ हरेक बिधाको गितलाई यसरि सजिलै प्रस्तुत गर्ने क्षमता भएको सबै कि प्यारि सुन्दर राम्रि तारा श्रिस मगर लाई अझ प्रगतिको शुभकामना 😍😍 From gulmi 👍👍
@lokeshmagar3811
@lokeshmagar3811 3 жыл бұрын
आज भोलि तारा श्रीस मगर ले गाउनु भएको गीत मात्रै सुनिरहन्छु सबै गीत गाउन सक्ने तारा श्रीस मगर
@lakhpasherpa9773
@lakhpasherpa9773 3 жыл бұрын
तारा बैनिको साङ्गितिक यात्रा सधै सफल रहोस् मेरो धेरै धेरै शुभकामना।
@chatgpt2023.
@chatgpt2023. 3 жыл бұрын
बधाई तथा शुभकामना छ दिदिलाई♥️♥️♥️♥️♥️♥️♥️
@santoshsunuwar9422
@santoshsunuwar9422 3 жыл бұрын
हजुर पनि छिटै अाउनु होला
@somgurung2671
@somgurung2671 3 жыл бұрын
sujita funny queen❤ of Nepal song industrial..
@nst_anupthapa3998
@nst_anupthapa3998 3 жыл бұрын
Sujita😍
@sushilrakse1049
@sushilrakse1049 3 жыл бұрын
Hjrko chanel ma ma pani jodiyako xu haiii hjr
@निरमगर-भ5य
@निरमगर-भ5य 3 жыл бұрын
Sujita yonjan lai pani indreni ma launu parx hai ek choti
@Prabinmgr520
@Prabinmgr520 3 жыл бұрын
हरेक विधा को गीत तेत्तिकै न्याय दिएर गाउन सक्ने तारा साच्चिकै गर्ब लाग्छ तपाई जस्तो सिंगर voice of nepal ले गर्दा चिन्न पाइयो अजै सफलताको शुभकामना तारा
@chitrabahadurjhari2916
@chitrabahadurjhari2916 3 жыл бұрын
अर्को पटक लामो गाउनु पर्छ सारै राम्रो सोर मिल्छ ताराजिको दोहरिमा
@RamjeeMgrThapa
@RamjeeMgrThapa 3 жыл бұрын
सागर आले मगर र तारा श्रीष मगर लाई एकैसाथ इन्द्रेणीमा हेर्न मन हुनेहरु एक हौँ ।।।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
सागार आले लाई त मात लाग्यो ब्रो दर्सक को माया भुल्यो बिगत बिर्स्यो त्यो स्थान मा पुराएको भुल्यो ,
@RamjeeMgrThapa
@RamjeeMgrThapa 3 жыл бұрын
हो नि ब्रो हुन त मान्छेहरु गन्तव्यमा पुगेपछि हिजो कुन बाटो आको हु भन्ने भुल्दो रहेछ
@Sergurung3962
@Sergurung3962 3 жыл бұрын
मनमायालाइ पनि माइक दिएको भए ताराको स्वरमा स्वर मिलाउदा झन सुनमा सुगन्ध हुने थियो जस्तो लाग्छ। जय इन्द्रेनी 🤘🤘🤘🤘
@kbloveentertainment6972
@kbloveentertainment6972 3 жыл бұрын
मीठो स्वरकी धनी तारा शृस मगरलाई बधाई तथा सुभकामना मलाई अतिनै मन पर्छ रुप रङ्ग स्वर बोली सबै
@premlamchhane7479
@premlamchhane7479 3 жыл бұрын
आज मेरो सपना पूरा पुराहुनेभो तारा दिदी लाई इन्द्रेणी मा देख्न को लागि ठुलो आसा राखेको थिए
@chintanoli3313
@chintanoli3313 3 жыл бұрын
ताराको स्वर एक्दमै राम्रो छ मलाइ मन पर्ने गाइका हो
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
तारा श्रीस को कला र गलाको सम्मान गदैॅ आगामी दिनहरू सफलता को शिखर चुमोस ।
@buddhiman2627
@buddhiman2627 3 жыл бұрын
कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ तारा जि को स्वार अती राम्रो हजुर लाई सुभ कामना
@gaganxettir9904
@gaganxettir9904 3 жыл бұрын
Z X Zz Z Zxz xa good
@nst_anupthapa3998
@nst_anupthapa3998 3 жыл бұрын
आगामी दिनहरु मा नि एस्तै राम्रो गित गाउदै जानू होला है तारा बैनि😍😍
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 4,8 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 14 МЛН