ahile yo Dah dherai ramro vayeko cha..my Hometown 😁
@rabithingofficial1324 жыл бұрын
Yesto ta xa duijhana.... eniharuko partner le sankha kina nagarnuta
@rajansimkhada624 жыл бұрын
मलाइ हजुर को सुरु देखि अहिले सम्म को सबै भिडियो हरु हेरेको छु एकदम राम्रो लाग्यो । मलाइ पनि एउटा सामान्य कथावस्तु राखेर short film बनाउन इच्छा लागेको छ । म फिल्म क्षेत्र मा लागेको व्यक्ति पनि होइन मैले यदि short film बनाउन चाहे भने मिल्छ कि मिल्दैन ? short film बनाउन को लागि के कस्ता term & conditions हरु हुन्छन होला ? कृपया सल्लाह सुझाव दिनुभएर प्रेरणा प्रदान गर्नुहुनेछ भन्ने आशा गरेको छु । धन्यवाद
@F_C_M4 жыл бұрын
Short film banauna majja le milxa. Banauda hunxa bro.use dslr and free musics.u can easily make short movies bro.
@rajansimkhada624 жыл бұрын
@@F_C_M सुझाव को लागि धन्यवाद सर
@rajansimkhada624 жыл бұрын
@@F_C_M short movie को लागि सुहाउने free sound प्रयोग गर्न कुनै Apps हुन्छ कि कसरी प्राप्त गर्न सकिन्छ होला सर ? सानो आइडिया दिनुस न ।
@F_C_M4 жыл бұрын
@@rajansimkhada62 from KZbin u can get.
@rajansimkhada624 жыл бұрын
@@F_C_M youtube मा search गर्दा भेटिन्छ होला है सर ?