जगदिश सरकाे कुनै पनि कार्यक्रम छुटाएकाे छैन । देश भक्त पत्रकार ।
@hemantjoshi6895Ай бұрын
😢😅😢😢😢😢😢😢🎉🎉🎉🎉🎉 39:05 🎉😢🎉😢😂😢🎉q😢😢😢?😮😢😢🎉😢😂🎉😢🎉🎉😢
@NirojBasnet-rc2tyАй бұрын
हो ❤❤❤
@somebodyuknow1975Ай бұрын
k@@NirojBasnet-rc2ty⁹⁹⁸⁸⁹⁸⁸⁹⁸⁸⁸⁹⁸⁸⁸⁸⁸⁸⁸⁸⁸⁸😅
@raikeera69Ай бұрын
स्वस्थ्य मन्त्री ज्यू ! एकपटक भेष बदलेर बिरामीको रुपमा BPKIHS धरान आउनु हुन हार्दिक अनुरोध गर्दछु ! सारै नाजुक अवस्थामा छ अस्पताल ! 😪😡
@meghnathkhanal5519Ай бұрын
हजूर को सम्पर्क नंबर दिन मिल्छ भने दिनु न |
@SanjayYadav-ol3ecАй бұрын
स्वास्थ्य बीमा भन्ने चिजको त अनुभूति नै पाउँदैन। बिरामीले धरानमा एउटा पनि औषधि दिँदैन सब बाहिरबाट किन्न लगाउँछ
@sumandahal9017Ай бұрын
नेता भन्दा हामी जनता खराब !! अहिलेलाई यति !! धन्यवाद ।
@mekhghale3329Ай бұрын
मन्त्रि प्रदिपले बिशेषगरि निम्न र मध्यम वर्गिय जनताको हितमा स्वास्थ सेवामा भगिरथ प्रयत्न गरेको देखियो यसकोलागि म सहश्र धन्यबाद दिन चाहन्छु, साथै गुणस्तरिय स्वास्थोपचारको लागि सक्षम स्वास्थकर्मिहरु र उपकरणहरु उत्पादन र ब्यबस्थापन गर्नपनि उनमुख भएको देखियो।
@bnsuppliersSuppliersАй бұрын
इमेज च्यानल को हिरो जग्दिस सर धेरै जनता ले मन पराउनु थाले अब।
@SitaramBhandari-gy1yjАй бұрын
म बिल्कुल नेपाली काङ्ग्रेस समर्थक हैन तर कता कता यी गगन र बिश्व प्रकाश प्रती अलिकती आशा थियो ऐले प्रमाणित भयो मेरो सोचाइ नै गलत रैछ।
@RcrsankaracharyaАй бұрын
कति मेटाे
@kirankc1068Ай бұрын
100% नेपालि कांग्रेस मा सच्चा देशभक्ति सरल सफल भिजन हुटहुटी भको नेता चन्द्र भण्डारी बाहेक अरु कोहिपनि छैनन् 🙏
@abhash465Ай бұрын
समर्थक न भएपछि मर पार्ने त कुरै भएन नि।सोझो कुरा
@jeewanpandey4632Ай бұрын
Sae ho@@kirankc1068
@kanchhachetman7738Ай бұрын
Chor ho yo manxe.tanahu ko.kehi gardaina yesle
@laxmanghimire8459Ай бұрын
अहिले बनेको सरकारमा एउटा मन्त्री जसले काम गरिरहेको छ, जो आशाको त्यान्द्रो बाट बाहिर गएको छैन । गुड keep it up Pradeep G 🎉
@rajendrakhadka5942Ай бұрын
आदरणीय प्रदिप पौडेल दाजु फेरि नि धेरै काम गर्नु पर्नेय छ शुभकामना ❤❤
@shankarkunwar6074Ай бұрын
मन पर्ने पत्रकार जगदीश खरेल ज्यु ❤❤❤
@raikeera69Ай бұрын
👍️👏🙏
@karsangsherpa3916Ай бұрын
निशुल्क सेवा सुबिधा को अर्थ त्यसमा दबाइ निशुल्क हुँदैन र यो ब्यवहाँरिक रूपमा लागु गर्न यहाँ नेता ज्युले भनेको जस्तो दुरस्त हुन्छ भन्नेमा पुरै भर पर्नु हुन्न।
@karsangsherpa3916Ай бұрын
बिजय कुमार पाण्डे पछी अर्को पत्रकारिता जगतमा जगदिश् जी हुनुहुन्छ।
@shreejansapkota8330Ай бұрын
Ramro manchey ho pradip poudel. Yo satya ho jaslay afhu bhanda desh lai maya garnu huncha
@tabineshhtcАй бұрын
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
@laxmanthapa5648Ай бұрын
सहि भनाई
@alpharai6972Ай бұрын
तिमीहरू जस्ता जनता 😅
@laxmanbhandari5002Ай бұрын
मन्त्री ज्यु को योजना राम्रो छ
@bnsuppliersSuppliersАй бұрын
नमस्ते जगदिस सर्🇳🇵🙏
@SauravDangi-ro8rcАй бұрын
प्रदिप पौडेलको काम सुरुवात राम्रो छ अब कार्यन्वयन हुन्छ कि हुदैन कति गर्न सक्छन् ,पर्खेर हेर्नु पर्छ
@dandapanichapagain9270Ай бұрын
प्रदिप दाइ तपाईं सग जनताको ठुलो आसा छ राम्रो काम गर्नु होला गगन थापा ले ९ महिना मन्त्रि हुदा रामो काम गर्नु भयेको थियो तपाईं बाट नि तस्तै आसा भरोसा छ,❤❤।।।
@TheKaG-g5nАй бұрын
Ah ramro Kam gareko thiyo Kati re sachi gotala gareko ....
@ShobhakharBanjade-o8zАй бұрын
वा बाख्रा चोर दलाल ले राम्रो काम गरेयो रे।
@DilliramBhandari1992Ай бұрын
@@TheKaG-g5nझुठ आरोप लगाउने बिचार मा हार्ने त हौ तिमिहरु
@ravikiranadhikariofficialАй бұрын
प्रदिप पौडेल जि राम्रो नेता हो उहाले आम जनता फोन उठाउनु हुन्छ उहाले ठुलो सा नो भेदभाव न गरेको पाइयो है मैले फोन गरेको थिए उठायेर सोधपुछ गर्नु भो
@kajipariyar5065Ай бұрын
बाहिर बसेर रबि को बिरोध गर्दा गर्दै मन्त्री भए अचम्म परे केहि थाहा छैन बाहिर भुके जस्तो ठाउँ मा पुगे पछी हुदैन भ्रष्टाचार हो काङ्ग्रेस जय रबि जि 🔔🔔🔔
@abhash465Ай бұрын
तँ चुप लागेर रबिको आची चाट्दै बस् जाँठा।
@lalrana2780Ай бұрын
यस्ता नालायक कुकुरहरू ले हो नेता बिगार्ने।
@rajlimbu5997Ай бұрын
@@abhash465साले सेरे केपि को पालतु कुकुर भाग साले 😡
@ashoksnr8122Ай бұрын
@@abhash465 यो रबिको आचिलाइ पनि प्रसाद मान्ने गोरु राम्रोलाइ राम्रो भन्न सिक तेरो भौमान ले नै गरेको छ २ पासपोर्ट २ बिहे २ नागरिता २ पटक निर्वाचन पुडासैनी कानड चालक कानड सबै
@gaminguniverse6918Ай бұрын
Ta mugi kp ko achi khadai bas khadai akai holas@@abhash465
@binodshrestha2553Ай бұрын
औषधि नेपाली जनताले सुलभ मुल्य पाउने ब्वसता हाेस
@Katwalaartic_official1985Ай бұрын
सूचना तथा सन्चार मन्त्रीलाइ यो बिशेश अनुरोध गर्दछु कि जगदीश सर जस्तो र जत्तिको स्तरिय पत्रकार देशभित्र बनुन र बनाउनु परो। उहाँको अन्तरबार्ता सुन्दा प्रस्न सोध्ने तरिका उहाको बिद्वाता कति छ वाउ❤❤❤🎉🎉🎉 सलाम जगदिस सर अनि धन्यवाद शुभकामना मन्त्री जिउ राम्रो काम गर्नुभको छ हामी जनताको लागि तपाईंले यो समयमा गर्नुपर्ने महत्वपूर्ण काम गर्निभको छ।🎉
@RuthMagar-k8kАй бұрын
स्वास्थ मुन्त्रीज्यु आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नु होला बाकी जनताले सम्हाल्ने छन् ।
@SherbaraiMakpaliraiАй бұрын
😂😂😂😂😂😂😅😅😅
@VillageBoy_GauleK20Ай бұрын
सुर्ती जन्य पदार्थ सेवन तथा बिक्रि बितरण मा कडाइ का साथ रोक लगाउनु परो सारा नेपाली को आशीर्वाद लाग्नेछ अहिले सम्म गर्या पाप नास भएर जानेछ plesae ❤❤❤❤❤❤
@sureshkhatri2915Ай бұрын
जे देख्यो तेही बोल्ने सलाम छ नेता जी राम्रो काम गर्नु होला
@birendrasangamsnr5117Ай бұрын
देश र जनताको मात्रै प्रश्न गर्ने एउटा मात्रै पत्रकार आदरणीय जग्दिश खरेल सर लाई सलाम र नमन छ
@nbchhetri7006Ай бұрын
मेरो हकमा, म नेपाली नागरिकता त्यागेर कुनै विकसित मुलुकको नागरिक बन्ने हैसियत छैन, नकारात्मक मात्र सोचेर र बोलेर परिवर्तन हुने पनि हैन, मलाई यही नेपाल देशमा बस्नु छ, तत्कालको लागि यिनेेै साशकहरुबाट विकासको आशा गर्नुको विकल्प पनि छैन, निराशा नै निराशाको बिचमा स्वास्थ क्षेत्रमा मन्त्री प्रदिप पाैडेलले गरेका काम र योजना बनाएका तर कार्यनयनमा नआएका योजनाहरु सराहनीय छ, सुन्दा थोरै भए पनि सकारात्मक भए।
@nirajansharma7064Ай бұрын
ईमेज त १२ भाईमा पर्छ, तर हजुरलाई सलाम😍
@michaelhills3663Ай бұрын
दल्ला घंटे😂😂😂
@hariadhikari-be3efАй бұрын
स्वास्थ मन्त्री ज्यु स्वास्थ मा व्यापक सुधार गर्नु पर्छ। बिरामी भैयो भने उपचार गर्न सकिने स्थिति छैन । प्राइभेट हस्पिटल मा पनि धेरै महङ्गो छ। तपाई बाट धेरै आसा छ।
@danbahadurrawat1883Ай бұрын
dr.साहवहरुलाई 10 बजे गयर 3 बजे आफ्नो clinic मा आउने होईन 5 बजे आउने समय बनाउनु होस मन्त्री ज्यु।
@KeshabbhandariKeshabАй бұрын
जन्ताको आखामा छारोहाल्ने काम नगरियोस् ब्यबहारिक होस् ।🌹🌹
@deeptalk-raviАй бұрын
Lastai sahi cha yaar jagdish sir. I like him. Very straight to the point.
@-Rr1990Ай бұрын
मन्त्रीहरुमा प्रदीप पौडेलको काम गर्ने तयारी हेर्दा जनताको निम्ति केही गर्न खोजेको देखिन्छ भलै अहिलेसम्म Good Job भन्ने अवस्था बनिसकेको छैन।
@IlamgreenАй бұрын
देशको आशा भरोसा भनेको गगन, विश्व प्रकाश र प्रदीपहरु हुन, बाँकी अवसरवादी र मौका मा चौका हान्न मात्र आएका हुन्।
@haribahadurpokharel8186Ай бұрын
अनि चन्द्र भण्डारी
@IlamgreenАй бұрын
@haribahadurpokharel8186 चन्द्र भण्डारी पनि परीक्षण हुन बाँकी अवसरमा नपाएको व्यक्ति हो। अवसरमा पाए केही गर्थे कि
@miksennalbo9473Ай бұрын
दुबै जनालाई सलाम छ।
@dipakghimireghimiredipak4788Ай бұрын
राजनिति गरेको जोगि हुन होइन भन्ने हाम्रा राजनितिक दलहरुबाट हामि सर्वसाधारणले के आशा राख्नु ।
@sajgautamАй бұрын
प्रदिपजी युवा हुनु हुन्छ परिवर्तन गर्नु पर्छ दिलोज्यानले काम गर्नु होस् जनता लागि काम गर्नु होस् ...काम गरेर मात्र अब जनता मन जित्न सकिन्छ
@KrantibvirAmmerАй бұрын
गाह्रो छ , हाउ दुबैजनालाइ लाल सलाम
@ramjiadhikari1061Ай бұрын
जिल्लाभर उत्कृष्ट अस्पताल तृसुली मा अहिलेसम्म mri को ब्यबस्थापन रहेको अवस्था छैन नुवाकोट भने अरु जिल्लामा सम्झिने मात्रै ।
@dillirajkoli2951Ай бұрын
आश लाग्दा मन्त्री र मनपर्ने पत्रकार।
@Karangc-b4oАй бұрын
Jagadish sir 100/present ok
@chatrashreta8440Ай бұрын
छैन केहीमा सुधार। भाषण मात्र हो। धन्यवाद जगदीश ❤❤❤❤❤❤❤❤
@minayer6334Ай бұрын
साह्रै राम्रो मीठो अन्तरबार्ता लाग्छ साह्रै सुन्छु
@IshwarKoirala-bm9wiАй бұрын
प्रदिप जि नमस्कार ठिकै छ बिस्तारै गर्नु होला तर केहि गर्न सकिन भनेर अरु पाटि को सभापति जस्तो सहकारि तिर नलाग्नु होला
@brcreation2Ай бұрын
पहिलो र अन्तिम मन्त्री
@samirrai9264Ай бұрын
😂😂
@jayneupane2129Ай бұрын
नेपालमा राम्रा मान्छेलाई राम्रो काम गर्न कहाँ दिन्छन् र सर
@DhanBhdАй бұрын
जगदिश सर कडा प्रश्न काे सहि उत्तर काहा दिन सक्छन,,,😮✍️👍️
@laxmanpandey626Ай бұрын
जगदिस सर पिलिज यस्ता मान्छे बाेलाए टाम पास मात्र
@FhjhhbvvcАй бұрын
Tero bau Rabi bolayerw sunnw muji ki kp oli ki sher bahadur ki prachand bola ramro lai ramro vanw muji 😂
@ganeshgyawali7333Ай бұрын
रवि दाई ले न्याय पाउनु पर्छ ❤❤❤❤ Miss you 💕💕💕 you 💕 रवि दाई ❤❤❤
@CO-L_vlogАй бұрын
बाउले सुकुम्बासी बनेर लिएको जग्गा फिर्ता गर्छ कि गर्दैन रे ?
@PujanSharma-w2eАй бұрын
Oe jhole bichar garyar bol
@CO-L_vlogАй бұрын
@PujanSharma-w2e तँ प्रदिप को हनुमान ? मतलब जनावर ?
@SagarSharma-nx9efАй бұрын
तेरो बाउले त आफै गर
@imanthapa7805Ай бұрын
नेपालको एन्सुरेन्स हावा हो
@shaktirajghimire2516Ай бұрын
जगदीश सर उर्जा मन्त्रीलाई पनि लिएर आम जिज्ञासा राखिदिनुन
@gautamkashiram6993Ай бұрын
तपाइले १४ बर्स मुनिका होइन ५० पछिका मानिसको क्य्न्सर निसुल्क गर्नोस
@gyanendrabasnet6608Ай бұрын
50 barsa mathiko lai lagani garera desko laghi k kam?
@rasamlamsal4144Ай бұрын
अति अति मन पर्ने पत्रकार जगदिश सर 🔔🔔🔔🔔
@c.n.shrestha6720Ай бұрын
Good leader
@KumarChauhan-zg5zfАй бұрын
यथार्थ र समसामयिक आवाज उठान गर्ने मलाई मनपर्ने पत्रकार जगदीश सरलाइ धेरै धेरै धन्यवाद ।
@sureshkhdkaАй бұрын
सधैं नकारात्मक मात्रै पनि हुनुहुदैन हामी नेपाली जनता ,प्रधानमन्त्री प्रचण्ड हुँदा गगन थापा स्वास्थमन्त्री हुँदाताका मुटु रोगीलाई एक लाख छुट ब्यबस्था त्यो राम्रो थ्यो ,अहिले क्यान्सर रोग फिरि भनेपछि केहि आसा गरौं ,ग्रामीण भेगमा बस्ने जनतालाई धेरै राहत मिल्छ
@utsavkandelАй бұрын
कोरोना पिडित को बिमाको पैसा खाने सरकारको के कुरा गर्नु खै,,,
@sureshkhdkaАй бұрын
@utsavkandel ब्यापारी बाट अरबौको जग्गा दान लिनेे ,आफन्त लाई घडेरी लिनेे पनि यिनै हुन् ,तर त्यो कुरै छोडौ ,तर जनता लाई अलिकति केहि गर्दे पनि थोरै राहत हुन्छ पीडितलाई आर्थिक स्थित कम्जोर भएका लाई भन्ने हो,यी नालेबेली हेर्ने हो भने त दिक्क लाग्दो छ नै
@ommi3114Ай бұрын
Pradip Poudel very good....
@ramgopalsilwalАй бұрын
यो, मन्त्री, राम्रो होलाजस्तो,छ,कुनपाटिकोकायंकतांरैछ,पहिला!
@SuryaGurung-bw7skАй бұрын
Good question Jagdish sir am nepali janta haru ko Awaj ko question garnu vayo wow media patkar vane ko Jagdish sir jasto Asal niyet ramro soch bichar ra nepal des ra am nepali janta haru ko question Salam xa Jagdish sir ❤🙏👏❤️
@yaksharajdhitalАй бұрын
जगदिश सर यो मन्त्रीले ले प्रतिशात झुठ बोलिरहेको छ।
@angsherpa4779Ай бұрын
के झुठ बोल्यो भन्न सक्नु पर्यो नि? जहाँ पनि प्रतिसोधले कुरा गर्नु भएन नि ।
@nakulkunwar8404Ай бұрын
All the best wishes dai 🙏🙏🙏
@purna1973Ай бұрын
जेलेनेस्की र माओवादी संबाद
@yubarajn2046Ай бұрын
एकपटक शिक्षामन्त्रीलाइ पनि बोलाउनु पर्यो जगदिश सर
@KedarbahadurKatwalАй бұрын
सवाल सहिछ पत्र्कारज्युको!
@sagarkc1680Ай бұрын
wowoo professional question ? keep it up🙏🙏🙏jagadis sir👌
@Bikramgc-t4nАй бұрын
great job pradep mananiya
@ambikaacharya8182Ай бұрын
विश्वास गरौँ , गर्नसक्ने र गर्ने मानिसप्रति आशावादी हुन सक्नुपर्छ ।
@SamarpanshivaАй бұрын
बल्ल आफ्नो औकातमा आउनुभएछ मन्त्री ज्यु😂 रबिलाई भुके जस्तो नहुदो रैछ नि है😂😂
@angsherpa4779Ай бұрын
तपाईंको रबिले पटक पटक गृहमन्त्री हुदा के गर्नु भएछ हजुर ? फाईल खोलम खोलम मात्र भन्दै बस्नु भएको याद छ?
@startamu3098Ай бұрын
@@angsherpa4779रबिले के गर्यो भनेर open public म आउ बहस गरौंला ल
@rabinbc5283Ай бұрын
जनताको प्रश्न उठाईदिनु भएको मा धन्यवाद जगदीश सर्🙏
@ritaadhikari1016Ай бұрын
यो १४ वर्ष भन्दा कम उमेरका बालबालिका लाई निशुल्क क्यान्सर उपचारको कुरा सुन्दा चै धेरै खुशीको कुरालग्यो ।
@bashulamshal2265Ай бұрын
जनताले आशा गरेका नेता। १४ मुनिका लाई मात्र हैन सम्पुर्ण नागरिकमा निशुल्क ब्यबस्था गर्नुसन मन्त्री ज्यु।
@hariadhikari-be3efАй бұрын
बिमा बाट सुबिधा लिन धेरै अप्ठ्यारो स्थिति छ। सिफारिस लिनु पर्ने गएर लामो लाइन बस्नु पर्ने यो धेरै झन्झटिलो छ। यस लाई सुधार गर्नु पर्छ।
@liladharbk3452Ай бұрын
खास पत्रकार तपाईं हाे
@Tamangvlog-w3fАй бұрын
कुनै पनि काम परिवर्तन भएको छैन एक चोटि वीर अस्पतालमा गएर हेर । पहिले र अहिले तेस्तै छ । अनि सरकारी अस्पतालमा पर्टि को कार्यकर्ता बिसि र डाईरेक्टर नियुक्ति बन्द गर ।तिमी जस्तो मन्त्री कति आयो खोइ जनता ले सेवा सुबिधा पएको । पएको त केबल पर्टिको झोले हारु ले मात्रै पएको छ । अनि अरु कुरा ओैषधि बिभाग को नरायण ढकाललाई कार्वाही गर धेरै ओैषधिमा लुट धेरै भयो
@yuddhashrestha5248Ай бұрын
Good Job
@sanushrestha4958Ай бұрын
you are great jagagis sar❤❤❤❤❤❤
@bhubanishwarpandey8837Ай бұрын
पत्रकार लाई सलाम छ 🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔
@rabinaspirantsАй бұрын
जनताले जति अपेक्षा मा. प्रदिप पौडेलज्यूसँग राखेका थिए। सोहीअनुसारको कार्यसम्पादन देखिएको छैन्। केही सुधार गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु। समस्या धेरै समाधानका उपायहरु पनि छन्। माननीयले जनतामा देखिने परिमाण दिनुहुन्छ भन्ने आशा छ।
@ramchandrashrestha6504Ай бұрын
काम गर्न ढीलो नगरीयहोस❤
@jituthapa3530Ай бұрын
Jay👍️🔔🔔🔔🇳🇵🇳🇵
@keshabbhatta3080Ай бұрын
मैले मेरो बाबा को MRI गर्दा बिमा र जेष्ठ नागरिक हुदाहुदै कुनै सुबिधा पायन । सेती असपताल मा ।
@jayneupane2129Ай бұрын
अहिले का सफल मन्त्री
@rajkumarghale2549Ай бұрын
Loved the way you questioned. Great job!
@Ramailovlogtv-205Ай бұрын
सबैभन्दा पहिलो कुरा त इमर्जेन्सी बाहेक पनि 24 घण्टा नै सरकारी अस्पताल खुलाउन पर्यो। अनि अर्को कुरा सबै स्वास्थ्यकर्मीहरुलाई सेवा सुविधा दिएर 10 देखि 12 घण्टा सम्म अस्पताल मै रोक्ने व्यवस्था गर्नु पर्यो। प्रत्येक सरकारी अस्पतालमा 2 सिफ हुनुपर्यो , यस्तो गरियो भने कुनै पनि अस्पतालमा पीडा पनि हुँदैन। अनि सबै जनताहरुले राम्रो सुविधा पनि पाउँछन्
@hariadhikari-be3efАй бұрын
धेरै राम्रो योजना विशेष धन्यवाद छ मन्त्री ज्यु।
@rabindrakadel4356Ай бұрын
उपेन्द्र यादब ले सु बाहेक केहि गरेन ? अरु यतिकै हराए । उल्टो बिर अस्पताल मा mri लगायत सामाग्री मा कमिशन हसुरेर लुट्नु लुटे ।।बिर कान्ति बाल teaching पाटन लगायत अस्पताल लाई निशुल्क र स्रोत साधन सप्पन्न बना डाका हो? कति लुट्छौ मात्रै
@paldensherpa6931Ай бұрын
Jagaddish sir yo thapse haru nalAunus na😂😂
@rudrabgurung2508Ай бұрын
Best wishes Jagdish vai you are true such as patriotic media personality I personally salute from bottom of my heart keep it up yours same principle without any controversy. Happy Tihar and our health ministry as our area representative as well best wishes in your tour. Do as whatever you can do for Nepali citizens. Thank you Jagdish jiu inviting him I personally also gave him wishes at Surya Party place Good luck
@basantapaudel8455Ай бұрын
सुमना श्रेष्ठ शिक्षा मन्त्री हुदा एक महिना नपुग्दै मन्त्री भयर के के काम गरिस भनेर उपलब्धि खोज्ने यिनै होइनन??
@homnath891Ай бұрын
Right ❤
@ganeshbikramshahi4152Ай бұрын
म अहिले जापान मा छु।महिना को ६ हजार १ सय स्वास्थ बिमा तिरी रहेको छु।यो महिना पिछे तिर्नु पर्छ।अनि एदि उपचार गर्नु पर्यो भने बिरामी ले ३०% र बाकी ७०% सरकार ले बेहोर्छ।तर मलाई लाग्छ नेपाल मा नेपाली ले नै तिर्न तयार हुदैनन्।किन भने बिरामी कहिले होईन्छ होइन्छ बिमा किन तिर्नु भन्ने चेतना छ।
@Iamsorry682Ай бұрын
आज प्रदिप जि को धुलाई हुने भो कुराकानि मा
@surajadhikari2640Ай бұрын
अरु पार्टिका मान्छे ले चुनाब जितेर सदन गए भने साम्सद हुन्छ्न ! तर काङ्ग्रेस एमाले र माओबादी ले चुनाब जितेर गएपनी हुने चै दास नै हो ! दास हरुको कुरा मा भन्दा मालिक का कुरामा दम हुन्छ ।
@buddhibarali2342Ай бұрын
सत्य तथय नेपाल आमा को सपूत जगदी सर हाम्रो तनहुँ को साम्द ले तनहुँ मा सरकारि जगा आफ्नो नाउ गर्ने काम ठिक थिएन गोबिन्द जोसि रामचन्द्र पौडेल ई सब्ले तनहुँ को जनता को लागे के गर्नु भो अब न्या ले पनि तेसै हो
@yuddhashrestha5248Ай бұрын
Well done
@sabinarasaili8824Ай бұрын
सुन्न त पुरै सुनियाे बिस्वास चाहि खासै लागेन😢
@liladharbk3452Ай бұрын
गर्दैछाै । हुन्छ हाेला।
@ThanesworKafleАй бұрын
Good interview.Let us hope visible changes....
@SarmilaBaral-vp9wxАй бұрын
Great interview
@PuskarThapa-e3oАй бұрын
Pardip dai partii salute
@mahendragiri2811Ай бұрын
👏👏 दुबै जना राम्रो हुनुछ ♥️♥️
@kunwarkamal9104Ай бұрын
गफ दिय जस्तै काम भै दिय कति आनन्द हुन्थ्यो होला। बिमा कागज मा मात्र छन, औषधि पाइदैन बिषेस चेक जाच उपलब्ध छैन अनि गफ फेरि सर्बस्व उपलब्ध छ भनेर फुई छोड्ने।😊