दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle

  Рет қаралды 894,929

Suman Pariyar

Suman Pariyar

Күн бұрын

Present :- दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
...................................................
#Suman_Pariyar #raju_pariyar #sagar_bc
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Janaki Tarami Magar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 734
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट दमाई vs कामी भाग 3 लिएर आएको छु। राजु परियार दाइको साथमा कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न नभुल्नु होला है।
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
हजुरको जति गितहरु छ्न ती सबै नसुनी मलाइ भोक निन्द्रा लाउदैन हजुरको हरेक गितहरु उत्कृष्ट छ्न जतिसुकै अरुले खुट्टा तान्न खोजेपनी कति बिचलित नहुनु सुभकामना छ।
@kidsshow722
@kidsshow722 2 жыл бұрын
Dami xa suman sir
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
हेर्नेलाइ पनि केइ उपहार छ भने म पनि अबस्य पाउछु होला नियमित दर्सक हुम केरे😂😂
@bimalamaharjan7275
@bimalamaharjan7275 2 жыл бұрын
Superb🤟🤟🤟🤟🤟🤟🤟
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
सुमन sir भाग 4 पनि कहिले हो के आउने सारै मन पर्छ सागर जी लाई लिएर फेरी भाग 4 बनाउनु न pleasee sir 🙏🙏
@ramsaran4805
@ramsaran4805 2 жыл бұрын
दोहोरि रामरो छ राजु परियार र इनदार जि सि सरको दोहोरि छिटौ आउनु परछ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@hashinamaharakhadka7158
@hashinamaharakhadka7158 2 жыл бұрын
आजको दोहोरी पहिलेको भन्दा फरक किसिम को भए जस्तो लाग्यो सायद राजु दाइ आउनु भएर होला धेरै रमाइलो भयो बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️
@anilrimal2467
@anilrimal2467 2 жыл бұрын
आह आह बेजोड प्रस्तुति आज त राजु दाइ पनि यो टोलिको एकदमै रमाइलो छ दोहोरी आर्को भाग ल्याउनु पर्यो है।
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
राजु परियार काे आगमन सुगमा सुगन्ध थपियो र सुमन परियारको शब्द छनोट सारै राम्रो छ सुमन भाई काे गीत जति सुनेनी धित मर्दैन भाग चार पाँच पर्खाइमा
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
ल है निकै रमाइलो सन्देश मुलक दोहोरी लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला
@gomashrestha1945
@gomashrestha1945 2 жыл бұрын
Bale dai kina tara dd ko caynlma teti. Dekhinu hun
@soniyabashiyal8377
@soniyabashiyal8377 2 жыл бұрын
Sarai man parxa 👌👌👌👌👌malai hjr haruko Dohori.💯💯💯💯💯💯💢..ma sadhoi herne gardaxu..
@prajwolgc4752
@prajwolgc4752 2 жыл бұрын
तपाईंको टिम भाको दोहोरी नहेर्ने त कुरै भयन नी मैल त चार पटक हेरेर enjoy गरेँ उन्नति प्रगति होस् शुभकामना छ सबैलाई 👍️👍️👍️
@gopiramsunar2115
@gopiramsunar2115 2 жыл бұрын
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
भाग 4 कहिले हो sir आउने लौ न
@babukausal2078
@babukausal2078 2 жыл бұрын
अाहा धेरै राम्रो दाेहाेरि भाग 1 देखि 3 सम्म हेरेको छु,4 भागकाे प्रतिक्षामा छु,साथै अादर्णिय दाजु राजु परियार,सुमन परियार,ईन्द्र जि सि, शिला अाले,दिदी,सुमन तारा बहिनी,बालचन्द्र साथै सबै वाध्यवादनहरुलाई नमन नमस्कार बाबू काैशल(परियार) बाग्लुङ ,हाल दाेहा कतार राष्ट्रिय लाेक तथा दाेहाेरिगित प्रतिष्ठान ,शाखा कतार
@rajsaruadhikari2258
@rajsaruadhikari2258 2 жыл бұрын
Very nice songs राजु dai लगायत अन्य सबैमा हार्दिक बधाई छ
@Laxmandilmaya
@Laxmandilmaya 2 жыл бұрын
कहिलै नछुटोश है यो टिम सारैमन पर्छ हजुरहरुला सफल्ताको सुभकामना चक्लेटि हिरो सुमन&1&राजु&&$&$&&सागर&&&
@ramathapa4795
@ramathapa4795 2 жыл бұрын
यो दोहोरी गीत सारै राम्रो लाग्यो सन्देश मुलक रहेछ सबै टिम लाइ शुभकामना र इसपेसल राजु दादा र सिला दिदी लाइ हिर्दय देखि नमन गरे🙏🏼❤️❤️
@Chorimedia
@Chorimedia 2 жыл бұрын
यो टिम्ले गरेको काम सबै राम्रो हुन्छ सम्मान छ अग्रज दाईहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@manishathapa1522
@manishathapa1522 2 жыл бұрын
मन परने कलाकार सुमन दाई👌👌👌👌
@sagarbcofficial
@sagarbcofficial 2 жыл бұрын
दमै vs कामी आदरणीय वरिष्ठ गायक लोक सम्राट राजु परियार दाइको साथमा आएका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहोला है
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
my dear daju sagar sir 🙏🙏 जुन दोहोरि मा तपाइको फोटो मात्र देख्छु नि त्यो दोहोरि 100% हेरेको हुन्छु sir हजुरलाई उच्च सम्मान गर्दै भाग 4 को पर्खाई मा पो छु त म 😀 सारै मन पर्छ हजुरको दोहोरि 👌👍🙏
@lekhnathpandey8231
@lekhnathpandey8231 Жыл бұрын
बबाल छ सागर दाइ vs सुमन दाइ म बिग फेन हो हजुर दुई जाना न भको गित गित जस्तो नि लाग्दैन
@kumardil2071
@kumardil2071 10 ай бұрын
Arko bhag pani sagar dai 100 bhag hernu Asha xa sabailai samman xa mero
@amitshahu8415
@amitshahu8415 8 ай бұрын
Ati Ramro xa Sagar dai
@Surya-je1bw
@Surya-je1bw 5 ай бұрын
मलाई सागर मन पर्छ
@sagarbudhathoki3731
@sagarbudhathoki3731 2 жыл бұрын
धेरै राम्रो छ सुमन दाईलाई धेरै बधाई छ सबै जना लाई शुभ कामना म पोखरा बाट
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
अतिराम्रो टिम अझै स्वरसम्राट राजुभाईको आगमनले स्टेजकै सिङ्गार भयेको छ सितल शान्त पबित्र मनको धनि रियलम पनि सम्मान राजुभाईलाई र सबैजानालाई शुभकामना छ👌👌👌
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै राम्रो गितछ सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ 👍️❤️🙏
@manishabishowokarma
@manishabishowokarma Жыл бұрын
सन्देश मुलक अति नै मन छुने अझै प्रगति गर्दै जानुहोला कार्यकालको शुभकामना दाजु ,🙏🙏🙏🙏🙏🙏🙏
@gobindathapa8972
@gobindathapa8972 2 жыл бұрын
lok sor samrat raju sar nice hajur ko sabtha sarai ramro chx
@sureshbc1555
@sureshbc1555 2 жыл бұрын
बबाल छ कामी दाई कामिले नै जितने हो
@deepakkc599
@deepakkc599 2 жыл бұрын
कति राम्रो झगडा है।।यस्तो झगडा अझै धेरै हेर्न पाइयोस यो टिमको।। अझै सफलताको शुभकामना ।।भाग १,२,३ हेरे अब भाग ४ पनि छ्ट्टै हेर्न पाइयोस् ।।
@r.s.sundash.3395
@r.s.sundash.3395 2 жыл бұрын
राजु दाइ को आगमन ले झन रमाइलो भयो आज को भाग । अब अर्को भाग पनि चाहियो है ?
@Namratakumai
@Namratakumai 5 ай бұрын
अाज काे दाेहरि झन 😊धेरै ❤रमाईलाे लान्ये❤❤❤सम्पुर्न टिमलाई शुभकामना सुमन दाई काे दाेहरि जति सुनेनि उतिनै सुन मनअागछ❤❤❤❤❤❤❤❤❤
@नेपालीठिटो-फ7ज
@नेपालीठिटो-फ7ज 2 жыл бұрын
सुन मा सुगन्ध ३ करोड नेपाली को ढुक्क ढुक्की प्यारो राजु दादा हुँदा ❤️❤️❤️
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
आहा यहाँ छ झनै राम्रो रमाइलो
@tukagurung7948
@tukagurung7948 2 жыл бұрын
कती आनंद लाग्छ यो टीम को रमाइलो दोहोरी सुन्दा सबै दुःख भुल्छु हुनत सबै कलाकार आफ्नो आफ्नो जगा मा हो तर सुमन भाई मेरो best Bhai ho ❤️love from sikkim ❤️❤️❤️god bless you
@lalthapa1848
@lalthapa1848 2 жыл бұрын
सिक्किमको मान्छेले पनि लोकगित सुन्दा हेर्दा धेरै खुसि लाग्यो हजुरलाई धेरै धन्नेबाद छटुका जि
@tukagurung7948
@tukagurung7948 2 жыл бұрын
@@lalthapa1848 thanks a lots
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
Dami chha aagami bhag ko pratichhya ma
@menukatimsina1346
@menukatimsina1346 2 жыл бұрын
राजु सरकाे जस्तो सब्दमा सबैले मिलेर गाउनु अत्ति रमाइलो हुन्छ नराम्रो भनेर कसैले कसैलाई देखाउनु सुनाउनु छैन सम्पुर्ण टिमलाई बधाई छ👌👌👌👌👌👌👌
@mausamxantyal8402
@mausamxantyal8402 2 жыл бұрын
Erika
@bijayabk-ks9xf
@bijayabk-ks9xf Жыл бұрын
Sagar bro dami n suman babal all team pani babal ramailo bho 😂😂😂😂😂
@junparkashrukmeli352
@junparkashrukmeli352 2 жыл бұрын
Raju sila lai salamxa
@sagarbaral908
@sagarbaral908 2 жыл бұрын
Mahan raju g
@mansingthapamagar4152
@mansingthapamagar4152 2 жыл бұрын
नमस्कार सुमन जि आनि सबै तिमलइ एकदमै रामइलो लग्यो धेरै धेरै बधाई छ सबैम।।।।
@kuwaitkuwait7690
@kuwaitkuwait7690 2 жыл бұрын
अाजकाे दाेहाेरि पनि एकदमै राम्रो छ सबै कलाकार लाई मेरो सम्मान सहित बधाई र सफलताको शुभकामना छ र अर्को भाग पनि छिटोभन्दा छिटो हेर्नु पाउ🙋‍♂️🙋‍♂️🙋‍♂️
@craft2791
@craft2791 2 жыл бұрын
लाईभ दोहोरीको उत्कृष्ट टिम यो यो टिमको दोहोरी हेरेर कहिले पनि नअगाईने भो
@ashokadhikari4416
@ashokadhikari4416 2 жыл бұрын
राम्रो छ शुभकामना छ सबैलाई
@sunambhuwan7147
@sunambhuwan7147 2 жыл бұрын
King of lokdohori honourable Raju pariyar dada namaste.
@sapanamasrangi621
@sapanamasrangi621 2 жыл бұрын
सुमन दिदीले कति राम्रो कलरको सारी लगाउनु भाको कति राम्री देखिनु भाको ❤❤❤
@supremechhetri8582
@supremechhetri8582 2 жыл бұрын
अति सुन्दर दोहोरी, सबै कलाकारहरुमा नमन🙏 उत्कृष्ट शब्दको साथमा , सारै रमाइलो 🥰🥰💃💃
@puskarsirmal8581
@puskarsirmal8581 2 жыл бұрын
सफल हुनुभएका सुमन दाजु म हजुरको बिग फ्यान हजुर हरेक दोहोरी सारै मन पर्छ शुभकामना
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
Aha mero fev Suman jeeko live dhohori herna paiyo manai khusi sabailai darsan
@sabitragt1996
@sabitragt1996 2 жыл бұрын
Suman ta malai aati ni man parcha.
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
@@sabitragt1996 jee hora manparawnu galti hoina ni
@subbadura684
@subbadura684 2 жыл бұрын
sabailai कलकार हरु लाई उच्चा समन मेरो
@karmagurung5390
@karmagurung5390 Жыл бұрын
राजु परियारको स्वर अनि शब्दले भावुक अनि निशब्द बनाउँछ।😶😶😶 मिलाइदेऊ सनासो सियो यो समाज कस्तो भइदियो???❤❤
@taralama6278
@taralama6278 2 жыл бұрын
सुमन भाइ अब भाग 4 काे पर्खाइमा छु हजुर काे दाेहरि सबै सुन्दै अाकाि छु हजुर कति राम्रो साेभा काे हुनुहुन्छ भाइ हजुरलाई सुभकामना छ
@radhikachhetri1574
@radhikachhetri1574 2 жыл бұрын
Raju dai lai sadaei khushi dekna pau
@rojansunuwar9474
@rojansunuwar9474 2 жыл бұрын
अति राम्रो लाग्यो मलाई धेरै रमाइलो लाग्यो र गीतले जानकारीमूलक सन्देश दिएको छ, बधाई छ सबैलाई ।
@bboys9508
@bboys9508 2 жыл бұрын
सुमन परियार र सागर को शब्द ,बाले र शिला को हासो वास्तविकता झल्किने यो टीमको दोहोरी भाग एक देखि हेर्दै र सङ्गै हास्दै आयको छु। अब अर्को भागको प्रतीक्षा मा छु । धन्यवाद सम्पुर्ण टिमलाइ
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
कलाकार हरूले समाजमा यथार्थमा घटेको घटना हरू कला, गितसँगित मार्फत प्रस्तुत गर्दा , यो शब्द हरूले राम्रो सन्देश पनि दिएको हुन्छ ,,
@manishadevkota1135
@manishadevkota1135 2 жыл бұрын
Wow khatra 👌❤❤super song
@ajayajungxettri6200
@ajayajungxettri6200 2 жыл бұрын
आहा कति रमाइलो र सन्देश मुलक गीत 🤗अब हामी भाग ४ को प्रतीक्षा मा छौ😊🙏
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
म पनि रम्दै थ्ये जाड्मा नर्सिङ्ले बजायो ढाड्मा wow क्या दम छ सब्दमा सागार को,धन्यवाद सुमन सर,अब अर्को भाग 4 पनि चाहियो,
@anilmanumagar6660
@anilmanumagar6660 2 жыл бұрын
कति राम्रो 💕
@dhurbaprasad7058
@dhurbaprasad7058 2 жыл бұрын
स सम्मान नमस्कार सबैमा ।यो टीमको दोहरी जति हेरे पनी धोको पुग्दैन ।
@roshanbaral2144
@roshanbaral2144 2 жыл бұрын
Sagar dai hnxm dhakunu voko xa🥰❤️
@pinkythapa4736
@pinkythapa4736 2 жыл бұрын
धेरै धेरै बधाई अनि शुभकामना आज को यो दोहोरी लाई। राजु दा आए पछि सुनमा सुगन्ध भयो । सुमन को दोहोरी को फ्यान म। पुर्ब झापाको भये पनि दोहोरी धेरै मन पर्छ। best of luck suman for your future.
@ridamrana
@ridamrana Жыл бұрын
sagar dai naya chayao
@rajkumarbhattarai5818
@rajkumarbhattarai5818 2 жыл бұрын
सारै रमाइलो लाग्छ मलाई यो ग्रुपको दोहोरी अझ आजत झन राजुदादा पनि आउनु भयको रैछ मझा आयो झन 🕺🕺💃💃💃सबै कलाकार को जय होस 🙏🙏
@krishnarasaily7875
@krishnarasaily7875 2 жыл бұрын
आज बिचरा राजु दाइ आको भयेर दिल खोलेर कामी दमाई को बेथा पोख्न पायेनन अर्को चोटि सम्मानिन दाजु राजु दाइ लाई येस भाग मा सुहाउदैन उहाको भारी शब्द हरु तेसैले हामी हामी लड्नु पर्छ अर्को भाग मा पुचर र बाख्राको छाला सङै
@jishuvlog-x9m
@jishuvlog-x9m 2 жыл бұрын
राजु परियारको गीत हसाउने हुदैन तर मन छुने हुन्छ लोक स्वोर सम्राट ।
@manjarisamaj3102
@manjarisamaj3102 2 жыл бұрын
यी शब्द कुनै सर्जकले लेखेका हुन् कि कलाकारले आफै बनाएका ??? निकै दमदार छ त ।
@KaranKc-s7d
@KaranKc-s7d Жыл бұрын
सन्देस मुलक गित धेरै राम्रो आगामी दिन मा अरु पनि सुन्न पाइयोस 😢😢
@soniyabashiyal8377
@soniyabashiyal8377 2 жыл бұрын
👌👌👌👌👌👌👌Wowww 1 damai Mitho Rw Ramailo dohori 💯💯💯💯💯 Suman Dai Hjr ko Haso Malai Dhero Man parxa..😁😁😁😁😁😁😁 Hjr sadhai Hasera Geet Gaunu laa..miss you Suman Dai 🙏🙏🙏👏👏👏🙏🙏👏👏Malai Sarai man parxa hjr haruko dohori... Mero Best singer Suman Daju Balchandra Daju Ra Sagar Daju....👍👍👍👍👍👍
@sukugurung4594
@sukugurung4594 2 жыл бұрын
कति राम्रो सब्द चएन राजु दाइ को
@krishnakoirala456
@krishnakoirala456 2 жыл бұрын
Sagar daii and suman daii
@tekbranamagarranamagar6683
@tekbranamagarranamagar6683 2 жыл бұрын
अर्को भाग को प्रतीक्षामा
@myyoutubbchannelnischal431
@myyoutubbchannelnischal431 2 жыл бұрын
एसो सुन्दा हासो लग्छ तर बास्तवमा धेरै सन्देस मुलक गित छ।
@dhulikhelmobile9151
@dhulikhelmobile9151 2 жыл бұрын
सुमन सरकार सुपम राजु मालिक सुपम शबदहरु तेतिकै मिठास छन्
@shyamsunuwar5301
@shyamsunuwar5301 2 жыл бұрын
राजु दाईको शब्द चयन र स्वर लय गायन त्यतिकै राम्रो लोक स्वर सम्राट राजु परियार दाई! त्यसमाथि राजु परियार दाईको उपस्थिति नै काफी लाग्छ हामीलाई।
@suryabahadursunar2747
@suryabahadursunar2747 2 жыл бұрын
Charchit kalakar harulai bisesh dhanyebad geet Sarai hasaune khalko dohori geet Sarai ramro lagyo sabai kalakar harulai Pragati ko kamana gardachhu
@parwatiairee6298
@parwatiairee6298 2 жыл бұрын
धेरै राम्रो सन्देश दिनु भो सबै कलाकारलाई सफलताको शुभकामना व्यक्त गर्दछु साथै सम्मान गर्छु ❤❤❤
@pommagar2917
@pommagar2917 2 жыл бұрын
राजु राजु नै हुन आहा ती शब्द को बयान गर्नी ठाउँ नै छैन सुमन दाइ को पनि गित गाउनी शैली निकै मन पर्छ always सबै कलाकार प्रती सम्मान
@k.mbaral9545
@k.mbaral9545 2 жыл бұрын
सुमन जी को दोहोरी अाज भोलि समय लिलाएर हेर्ने गरेको छु राम्रो लाग्छ सधैं यस्तै हेर्न पाउ धन्यवाद 💙💙हाल ब्राजिल बाट💜💜
@laxmanlama7775
@laxmanlama7775 Жыл бұрын
naki ramro dhore x all of u ❤️❤️ suman sagar tara best of lock
@radhagurung1516
@radhagurung1516 2 жыл бұрын
साह्रै रमाईलो दोहोरी सधै हेरिरहन पाउ , शुभकामना छ सबैलाई।
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ सुमन दाई म इन्डियाको बेङ्गलोर बाट हेर्दै छु म नेपाल आए पछि हजूर सँग भेट्ने मन छ हजुर भेट्नु हुन्छं की नाई ❤️❤️❤️
@sammarbk6059
@sammarbk6059 6 ай бұрын
Ytyryfyyf
@khadkagahatraaj7783
@khadkagahatraaj7783 2 жыл бұрын
Ati majja aayo aaja jhan badhai sampurna team lai
@khadkagahatraaj7783
@khadkagahatraaj7783 2 жыл бұрын
Suman ji Facebook ma add garnus hai ma request send garxu
@pariyarprem5833
@pariyarprem5833 2 жыл бұрын
आजको एपिसोड भनेको लोक स्वर सम्राटको इज्जत को लागि सभ्य भयर गाको हुन सक्छ 😉😉 सबै सभ्य भयर गायका छन।
@sandhyak.c.4897
@sandhyak.c.4897 2 жыл бұрын
sahi garnu vaax suman dai le
@rupapulami8535
@rupapulami8535 2 жыл бұрын
आइयो रम्न अनि रमाउन
@sunitabudhathoki4454
@sunitabudhathoki4454 Жыл бұрын
GOOD LUCK ALL TEAM 👍️👍️👍️💝💝
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
राजु परियार जस्तो कलाकार यो इतिहासले पाउन गार्‍हो छ धेरै राम्रो गित गाउनु हुन्छ ।
@nareshaanshu2213
@nareshaanshu2213 2 жыл бұрын
Hota hajur
@saugatxettriandsister8638
@saugatxettriandsister8638 2 жыл бұрын
Plmk
@xoxo-lx4bl
@xoxo-lx4bl 2 жыл бұрын
@@saugatxettriandsister8638 1qqqqqqqqqq
@laxmijiei
@laxmijiei 2 жыл бұрын
गीत रामरो छ।
@gobindathapa8972
@gobindathapa8972 2 жыл бұрын
suman vai ko sabtha ramro chx vai lai bathai chx
@bhupendrabudhathoki389
@bhupendrabudhathoki389 2 жыл бұрын
भखर काम बाट आए हेर्छु मजाले ..हजुर हरु गाउदै गर्नुहोस हेर्ने हामी छम..दुई चार जना बिना चेतना भएका मानसिक रोगी हरुले हो बिरोध गर्ने..सुमन सर अनि टिम सबैलाई बधाई 😘😘🙏🙏
@maheshkumarkumar7014
@maheshkumarkumar7014 2 жыл бұрын
लोक स्वर सम्राट राजु दाई आऊनु भएको ठाऊमा कुनै पनि सब्द नछुटाई सुनिन्छ दोहरी बधाई छः दाई
@rambasnet7148
@rambasnet7148 2 жыл бұрын
♥️♥️♥️♥️दामि छ यो टिम
@anilrimal
@anilrimal 2 жыл бұрын
लाइभ दोहोरी को राजा नै हुन सुमन र सागर अझै आर्को भाग ल्याउनु होला कति रमाइलो हो क्या
@geetatamang4146
@geetatamang4146 2 жыл бұрын
Wow dammi xa 👍👍👍🙏🙏🙏🤣🤣🤣🤩🤩🤩🤩
@sanatan1357
@sanatan1357 2 жыл бұрын
Sabda Raju pariyar ko kati ramro
@dilipsunar267
@dilipsunar267 2 жыл бұрын
raju dai aaye paxi balla gazzab vayo
@sagarkharel8831
@sagarkharel8831 2 жыл бұрын
Dherai ramro dohori 🙏🔥❤️
@ranamuna2335
@ranamuna2335 2 жыл бұрын
Sarhai ramro 👏🏻👏🏻👌🏻👌🏻😍😍😍
@ganeshthakuri6401
@ganeshthakuri6401 2 жыл бұрын
दुई दुई ओटा बिबाद लाई रिक्स लिएर यो गित हाल्नु भएको छ सुमन सर तर रिस गर्ने गर्दै जान्छन यस्तै यस्तै दोहोरी हरु हाल्दै जानू होला साथ सपोट हामी बाट छदै छ
@KusumPariyar-t3l
@KusumPariyar-t3l Жыл бұрын
❤😘😘😘
@kabitabk6198
@kabitabk6198 2 жыл бұрын
मिलाइ देउ सनासो सियो यो समाज कस्तो भैदियो सफलता को शुभकामना मन छोयो
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Жыл бұрын
Honi hjr
@parkaskchaudhari4890
@parkaskchaudhari4890 2 жыл бұрын
यो प्रसंग मा निर्णायक भूमिका राजु को र सिला को देखियो र अर्की फ ट्याङग्री तारा को देखियो अब सुमन र सागर त विवाद भइहाले
@kaushalyathapa1975
@kaushalyathapa1975 2 жыл бұрын
Ek dam ramro cha sabai jana
@lalbahadurpariyar2926
@lalbahadurpariyar2926 2 жыл бұрын
Raju dai ra sabai team lai 🙏
@umasunar273
@umasunar273 2 жыл бұрын
My favourite team 💕💕
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
आज त राजु दाई आउनु भयोछ मजा आए हेरन सुमन सिला दिदिको तारा सागर सब टिमलाई बधाई छ
@kanximagarni5845
@kanximagarni5845 2 жыл бұрын
Hardik badhaii xa yo Tim lai
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 жыл бұрын
बादर लाई लिस्नो लगाउने काम किन गर्नु हुन्छ सबै को आ आफनै थर छ जुन सब्ध ले कर्महिन ठुलो भनिने पाखन्दी नरपिसाछ हर्ले उपनाम दिदै अपमान गरेर बोल्छन तेहि सब्द किन राख्नु हुन्छ जो समाज को सीप र सिर्जना मा चले को मानव जगत मा तिनै समुदाय लाई दलित सानो जत को दर्जा भिराएर कर्महिन ठुलो भनिने हरुलाइ उफार्न छोडनु होस सचेत बन🙏🇳🇵✊
@dewakithapamagar679
@dewakithapamagar679 Жыл бұрын
अत्यन्त मिठो हँस्यौली ठट्यौली दोहोरी गीत सामाजिक रहन सहन आधारित शुभकामना सुमन जी लगायत सम्पूर्ण टिमलाई 🎉🙏
@sarmilagahatraj6082
@sarmilagahatraj6082 2 жыл бұрын
आजसम्महेरेको मध्ये यो दोहोरी अनि टीम लाई सलाम सुमन दाइ 🙏💗💓🎄💓💓💓💓💓💓💓💓💓🇳🇵🙏🎄 अनि विभेद हाम्रो बिच मा हो यसरी गितमा भनेझै अरुको कुरामा बिश्वास गर्नाले हो हामी एक हुन नसकेको💓
@dhanusunar9041
@dhanusunar9041 2 жыл бұрын
nices sagar dai
@rabipokherel9184
@rabipokherel9184 2 жыл бұрын
डिला बि क दिदी लाई ल्यानु परो ❤❤❤❤
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 264 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 14 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 57 МЛН