हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami

  Рет қаралды 1,863,049

Suman Pariyar

Suman Pariyar

Күн бұрын

Present :- हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
🎙गायक/Singer
Sagar BC
Suman Pariyar
Shankar Sunar
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Tika Sanu
kalpana dahal
kalika roka
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 1 900
@amitagurung1765
@amitagurung1765 6 ай бұрын
हाम्रो सामन्ती समाजले बनाईएको नियतिलाई उजगार बनाउन कोसिस गर्नु हुने कलकारहरु प्रति हार्दिक बधाई छ।🙏👏💕
@dipendrakarna8863
@dipendrakarna8863 2 жыл бұрын
जस्तो गीत उस्तै पात्र , बिशुद्द अर्गानिक शब्दले झनै मन छोयो । बधाई छ । महिला / पुरुष मात्रै दुई जात मानव को ।
@kalbahadur5539
@kalbahadur5539 Жыл бұрын
13💞😣🙄🙄😌😥🙄💞🙏💞
@kalbahadur5539
@kalbahadur5539 Жыл бұрын
13💞😣🙄🙄😌😥🙄💞🙏💞🙏💞💞🙏
@arunff4865
@arunff4865 2 жыл бұрын
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
@naryanbc2294
@naryanbc2294 2 жыл бұрын
रमाइलो सन्देश मुलुक दोहरी विशेष छ । यो अन्धो बहिरो समाज लाई बुझाउनु जरुरी छ। येस्को लागी सुमन भाइ सागर भाइ लगायेत सबैलाई धन्नेबाद।
@pawanimahata9146
@pawanimahata9146 2 жыл бұрын
कामनै मानिसकाे सबभन्दा ठूलाेहाे भन्ने जनचेतामुलक दाेहरि साह्ै मन पराे एस्ताशब्दका खानि भएका देशका गहनाकाे सलाम गर्नु पर्छ
@pariyarpariyar3587
@pariyarpariyar3587 Жыл бұрын
😯😯😯😯👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️wowwow धेरै धेरै राम्रो मेरो राज हो म मलेशिया देखि हेर्दै छु
@kabitathapa9994
@kabitathapa9994 2 жыл бұрын
सागर र सुमनको दोहोरी सुन्न लास्तै मजा लाग्छ।लाइभ दोहोरीको राजा हरु सागर र सुमन जि लाई सलुद छ यति राम्रो गित शब्द रचना गर्नु भएको मा।🌺🌺🌺🌷🌷🌷🎼🎼🎼🎻🎻🎺🎺भाका पनि दामी भाग 2 मा पनि यहि भाका गाउनु ल ।
@JkfghtiFhhzhjfkb
@JkfghtiFhhzhjfkb Ай бұрын
Wow so nice my favourite daju haru सुमन दाइ सङ् टक्कर लिने भनेको सागर दाइ मात्रै हो❤❤❤❤❤
@suminamudbhari1775
@suminamudbhari1775 2 жыл бұрын
सधै मन पर्ने सागर दाइ❣️
@rajpariyar2494
@rajpariyar2494 2 жыл бұрын
समाजमा भको एकथार्ताछ सागर र सुमनलाई रामरोछ भाग 2 झन कडा आउनेछ आखीरीमा दुबैजनाको सीप एक आपसमा जरुरी प्रछहै भनेर सन्देदेकोछ
@sarusunar1431
@sarusunar1431 2 жыл бұрын
गित त खतर छ नि सुमन र सगर को हाहा 👌👌👌👏👏👍️👍️
@ganeshbudhathoki4173
@ganeshbudhathoki4173 2 жыл бұрын
धेरै रमाइलो अनि उतिकै सब्द हरु पनि कडा सुमन दाजि र सागर दाजि हरु को दोहोरी को साचिकै बादसाहा हुनुहुन्छ
@binodnepali8556
@binodnepali8556 7 ай бұрын
दामि बधाइ छ कलाकार दाइ हरुलाइ भाग २ पनि छिटै ल्याउनु होला❤❤❤
@निष्ठुरीमन
@निष्ठुरीमन 2 жыл бұрын
आहा कति मिठो गित बडो मजा को छ दोहोरी। दमाई vs कामी जनचेतना काे लागि हो। धन्यवाद कलाकार टिमलाई आगामि दिन हरू को लागि शुभकामना
@santoshmahat5228
@santoshmahat5228 2 жыл бұрын
D vs k जनचेतना हैन जात जनाएको हो । आफ्नै जात जनाएको haaaaaaa
@gethageetha7186
@gethageetha7186 Жыл бұрын
❤❤ यो गित सुनदा सारै रमाईलो तर मत हासेको हासैभए सारै रामरो र रमाईलो ❤❤
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
कडा कडा शव्द को प्रहार दुबैतिरबाट अति अति अति अति राम्रो बेस्सरी मन पर्ने
@dilkumarrai587
@dilkumarrai587 2 ай бұрын
यकदम रमाईलो छ good jub
@sarthakadhikari4116
@sarthakadhikari4116 2 жыл бұрын
मेरो गाउले सागर सर र सुमन सङ्गै देख्न पाइयो राम्रो छ गित अझै अग्रिम सफलता को कामना बधाई छ धादिङ ठिटो कम कहा छ र
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
बधाई छ हजुरलाई पनि यत्ति राम्राे कलाकार जन्मिएकाे छ हजुरकाे गाउँमा .....💜💜💜
@Jagat2024
@Jagat2024 Жыл бұрын
जनचेतना को लागि उत्कृष्ट दोहोरी ....सम्पूर्ण टिमलाई समर्थन गर्छु र बधाई
@android_gamer4
@android_gamer4 Жыл бұрын
yo jana chetana hoina naya pidhi haru lai nakaratmak sandesh janxa sir😢
@shyangentertainment9754
@shyangentertainment9754 2 жыл бұрын
हाँस्ने किन वास्तविकता हुन् होच्याउने घोछ्याउने हैन गर्व गरौ ! खिसी टिउरिको टुक्कामा पनि सत्यता हन्छ र वास्तविक र धर्म !
@bhagawanbogati1246
@bhagawanbogati1246 2 жыл бұрын
कस्तो अर्गानिक शब्द सहितको रमाइलो दोहोरी,,,आफुले भोगेको,देखेको समाजको यतार्थ कथा उतार्नुको भयको दुबैजनालाइ धेरै सम्मान छ्🙏🙏🙏
@bhawanatarami3794
@bhawanatarami3794 Жыл бұрын
kati hasauna janeko
@sobitasingmall1177
@sobitasingmall1177 Жыл бұрын
Reqties
@sobitasingmall1177
@sobitasingmall1177 Жыл бұрын
Jee
@tekrana5282
@tekrana5282 2 жыл бұрын
बबाल छ दोहोरी सुनिरहु लाग्ने दुबै जना लाई सफलता को कामना
@SitaSiwa-k1w
@SitaSiwa-k1w 3 ай бұрын
आहा कति रमाइलो दोहोरी
@rameskumar1949
@rameskumar1949 2 жыл бұрын
रमाइलो दाेहाेरी 🌹🌹🌹🙏👍️👌
@sanamtamang1177
@sanamtamang1177 2 жыл бұрын
Ramailo dohori
@mrlaxman4988
@mrlaxman4988 Жыл бұрын
कति राम्रो गीत समाज्लाइ सचेतता गरौनि
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
💕🙏💕🥀आहा दामि छ दामि सुमन दाजु भको दोहोरि हेर्न मज्जा आउछ 👌👌👌👌👍👍🙏🙏
@homniraula5816
@homniraula5816 2 жыл бұрын
धेरै रमाइलो लाग्यो ।।
@khushipoudel1276
@khushipoudel1276 2 жыл бұрын
आहा यो दोहोरि सुनेर दुख्ख पिरा सबै भाग्यो अती नै राम्रो लाग्यो सफलताको सुभ कामना सम्पुर्ण टिम लाइ
@pragyarai133
@pragyarai133 2 жыл бұрын
दुबै जात लाई सम्मान छ है।सब्दहरु राम्रो छ वोर्गानिक
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा दुबै को कडा दोहोरि धेरै राम्रो छ सम्पुर्ण टिम लाई धेरै धेरै जयगत जय सङगीत❤️🙏🙏
@mayaaryal2614
@mayaaryal2614 2 жыл бұрын
Janmadinko shubhakamna m is a great bttkl
@shashirbantola3594
@shashirbantola3594 2 жыл бұрын
राम्रो छ 🙏🙏🙏💋💋🙏🙏🙏
@pramodgorkhali7656
@pramodgorkhali7656 Ай бұрын
बास्तबिक कथा बोकेको गित सारै राम्रो लाग्यो, दुबै भाइहरुलाइ धन्यबाद
@sthishwor6605
@sthishwor6605 2 жыл бұрын
आहा कति रमाइलो गीत हो यार पहिला पहिला को रितिरिवाज र बिसङ्गती को गीत मार्फत प्रस्तुत अति रमाइलो 😘😘😘
@gokulkarki9398
@gokulkarki9398 2 жыл бұрын
अब भाग २ पनि चाहियो सुमन सर
@YamMdrVlog
@YamMdrVlog 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी भाग २ सन्देश मुलक आओस हार्दिक बधाइ शुभकामना सम्पुर्ण टिमलाइ🌹🙏
@shreyanpoudel6940
@shreyanpoudel6940 Жыл бұрын
Nice 👍 dhohori
@hemantaxettry
@hemantaxettry Жыл бұрын
❤❤❤❤❤nepal ko gahana haru hun daju vai❤❤❤love you suman sagar ❤❤❤❤
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
आहा कति रमाइलो ऊतकृस्ट दोहोरी दूबै जना भाई हरुको रमाईला मीठा शब्द हरु मा सजीयको दोहोरी जती सुने पनि मनै नभोरीने अति नै सुन्दर प्रस्तुती❤️
@manjusenchuri860
@manjusenchuri860 2 жыл бұрын
Sunita lai hasaune git pagl harup
@bhawanatarami3794
@bhawanatarami3794 2 жыл бұрын
💐💐🌳🌳🌺🌺🌺
@shyamkunar6705
@shyamkunar6705 2 жыл бұрын
सारै रमाइलो दोहोरी हो
@मनुबिरही
@मनुबिरही 2 жыл бұрын
आहा कति राम्रो प्रस्तुती आफ्नो पुर्खौली पेशामा आवद्ध भई दोहोरी गीत गाएर समाजलाई सचेतान जनाउनु भएको छ। आज सबै जात जातिका मानिसहरूले यी पेशा अङगालेका छन् । आत्मनिर्भर हुनु पर्छ सबै नेपाली जय लोक गीत सङ्गीत ।
@puskarkharel2448
@puskarkharel2448 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@salikaramdangi7980
@salikaramdangi7980 2 жыл бұрын
दुबै जना कलाकार लाई बधाई छ अति मिठो गीतको लागी
@anmolgautamofficial9733
@anmolgautamofficial9733 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई अनि सुभकामना विशेष सुमन,सागर दादाहरु ❤️
@sapnagazmer408
@sapnagazmer408 2 жыл бұрын
Dhari ni ramro dohori suman ra Sagar brother haru ko interesting
@amishuperkotiofficial9171
@amishuperkotiofficial9171 2 жыл бұрын
आहा ! सारै मजा आयो यो गित सुनेर ! सबैले माया गरेर साथ दिनुहोला !🙏🙏🙏🙏🙏🙏
@arpan_Lama777
@arpan_Lama777 Жыл бұрын
Sai xaa Dhera ramro shor xa babu haru Dhera comedy geet theyo Yaar babu haru
@basanthapa6189
@basanthapa6189 2 жыл бұрын
यति मिठाे गित गाउने छाेरा पाउने अामा लाई सलाम छ
@dipakdahal775
@dipakdahal775 2 жыл бұрын
धेरै राम्रो छ कति हाँस्नु 🤗🤗🤗🤣
@subashgorkhe5703
@subashgorkhe5703 2 жыл бұрын
आहा कति राम्रो हो सुमान र सागर को दोहोरी सधै येस्तै गित सुन्न पाइयोस्
@dillirajaryal6544
@dillirajaryal6544 2 жыл бұрын
सुमन मान्छे नि राम्रो गित नि कडा
@nabinpoudel8041
@nabinpoudel8041 2 жыл бұрын
अत्यन्त सरल शव्दमा साहित्य , मनोरन्जन , मर्म र ईतिहॅास वोकेको यस्तो सृजनालाई अहिले सम्म बनेका कसैले भेट्न सक्दैनन् । शर्जक र प्रस्तुत कर्तालाई कोटि कोटि नमस्कार। This creation is not only number one in Nepal, It must be number One in the world.
@prembahadurpariyar4792
@prembahadurpariyar4792 Ай бұрын
हाम्रो छोराछोरी लाई जात र जाती बिशेष केही थाहा छैन, यो गित ले इतिहास बनेर रहोस्। धन्यवाद सम्पूर्ण कलाकार वर्ग लाई।
@suraj0985
@suraj0985 2 жыл бұрын
आहा कति रमाइलो हो ल बधाई छ है दुवै जना लाई भाई हजुर हरु को टिम लाई धेरै धेरै धन्यवाद
@zunujunu7430
@zunujunu7430 Жыл бұрын
सार्है मज्जा आयो गित दोहोरी हेर्न 🤗🙂🙂सबैले आफ्नो भाषा सस्कृती भेष भुषा जात पहिचान जोगाउन सक्नु पर्छ अनि गर्व गर्न पनि ❤️💓💓❤️❤️सबैलाई सम्मान
@LovelySheruSurkht
@LovelySheruSurkht Жыл бұрын
Suman dai laai derai derai samjanaa ❤❤❤❤❤❤❤Missssssss you 🎉🎉🎉🎉
@resubohara2656
@resubohara2656 2 жыл бұрын
आहा दुबै का शब्द ले कति हसायो भाग 2 पनि छिटै सुन्न पाउ सुमन दाइ
@Namratakumai
@Namratakumai 5 ай бұрын
❤❤❤❤❤❤सारै रामराे दाेहरि❤❤❤❤❤❤
@kamalakhadka1467
@kamalakhadka1467 2 жыл бұрын
कति हसाको हो सुमनले दुबै जनालाई शुभकामना
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
हाे नि हजुर रुवाउन, हसाउँन माहिर सुमन !
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
सुमन सागर सकर सुर्य राम्रो छ
@hirathapa4578
@hirathapa4578 2 жыл бұрын
Aaha Kati ramaelo 🙏🙏
@bikaskkarki6066
@bikaskkarki6066 Жыл бұрын
अतेन्तै मार्मिक र सान्धर्भिक अर्घानिक रमाइलो दोहोरी लाग्यो यो दोहिरिले छुवाछूतको को बिर्को खुलोस धन्येबाद
@kcdipu952
@kcdipu952 2 жыл бұрын
wow summa is best Sagar is best
@lalunepal6280
@lalunepal6280 2 жыл бұрын
सुमन जि र सागर जि को तुक्कानै खात्रा हुन्छ यसै गरि आगादी बदनु होला सबै तिमलाई सुलुत छ
@gajendramoktan9365
@gajendramoktan9365 2 жыл бұрын
सुन्दा रमाइलो भए पनि मलाई चाहिँ मार्मिक,यथार्थ र समाज बोलेको जस्तो लागेको छ। यो गीतको महत्त्व भविष्यमा हुनेछ । बधाई छ यति मीठो कन्सेप्टलाई।
@minalimbu3675
@minalimbu3675 Жыл бұрын
Wow malai ta herda herdai sakiyo jasto lagena suman &sagar ko dohori 1dam ramaelo vo
@geetatamang4146
@geetatamang4146 2 жыл бұрын
Dubai jana kada kda ajai dherai suman sir kda hunuhunxa 🥰🥰🥰🙏🙏🙏👍👍👍
@rajkumarrai1848
@rajkumarrai1848 2 жыл бұрын
बहुतै मौलिकताले भरिएको ,सजिएको दुरुस्त रमाइलो दोहोरी .good good
@amritamrita6770
@amritamrita6770 2 жыл бұрын
जातिय विभेद आजै बाट बन्द गरौ म बाहुन हुम तर पनि जातीय छुवाछूत आज बाट नै हट्नु पर्छ love u all
@Santosh76410
@Santosh76410 5 ай бұрын
Tapai ko soch ta ramro lagyo Tara yati vanera matrai nahune Kya ru Tara bewarle garnun parxa suruwat hjr batai hosh.🎉❤
@samjhanapradhan7774
@samjhanapradhan7774 Жыл бұрын
Kati ramro dohori 🙏 Tapai haru dubai ko dohori le atti maan khayo 🙏🙏❤️❣️🥰
@jeevanpoudel2746
@jeevanpoudel2746 2 жыл бұрын
यी 2 भाइ हरु नेपालका गहना हुन ।यी भाइहरु को मनोबल बढाउने काम हामी बाट हुनु पर्छ । मेरो पुर्ण साथ् सहयोग रहने छ।
@dipaksingh-cs2oi
@dipaksingh-cs2oi Жыл бұрын
ekdam sir
@android_gamer4
@android_gamer4 Жыл бұрын
You r right sir g❤❤
@deviram6364
@deviram6364 4 ай бұрын
Qà. 11:34 😂😂😂😂😂​@@dipaksingh-cs2oi
@BaburamGaire-k7r
@BaburamGaire-k7r 11 ай бұрын
कडा
@anjitathapamagar4316
@anjitathapamagar4316 2 жыл бұрын
wow कसरि बयान गरु गाउ घर्मा बालापन देखिको सुन्दै देख्दै आएका कुरा हरु गित्को सब्दमा उथान गरि भरिपुर्ण मनोरन्जन दिनु हुने कलाकार हरुलाइ धेरै धेरै धन्यवाद आभार पर्कट गर्दै आउने दिन्मा हरुमा अजै साङिग्तिक यात्रा सफ्लताको सुभकाना
@birajthapa4802
@birajthapa4802 Жыл бұрын
Standby for new update tomorrow. Accomodations officer will arrange a group of drivers and room no's. This information is fpr you to prepare your belongings. Thank you.
@birendraranamagar6016
@birendraranamagar6016 Жыл бұрын
धेरै राम्रो प्रसङ्ग मा मीठो गित गाउनु भयो😊
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i Жыл бұрын
यो गितको हरेक शब्द,सब्दमा सत्य जोडियको छ ॥ जे चलि आको छ समाजमा तेहि दुरुस्तै गाउनु भयो दुबै टिमलाई मेरो धन्यबाद🙏🙏 आफ्नो कला सीप र पेसा लाजले लुकाउनि हैन यसरी सम्मान गर्न सिकाै🙏🙏
@karanbhadur-wf8qu
@karanbhadur-wf8qu Жыл бұрын
Super 💞❤️😘
@PadamBahadurThapa-cv1yn
@PadamBahadurThapa-cv1yn 9 ай бұрын
Qàqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq 23:48
@purnakumarigurung4776
@purnakumarigurung4776 2 ай бұрын
Ramrooxa Vai haru KO sound singing ❤🎉
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
​@@karanbhadur-wf8quअतिथिपछि गित् गायहै भाॅईहरूले यसरिगर्भकोसाथ भन्न र गाॅऊन सक्नुहुनुनै शिक्ष र ज्ञानले भरिनुहो
@brbabu4478
@brbabu4478 2 жыл бұрын
निकै राम्रो दोहोरि ।। तर यस्तै दोहोरि बाहुन र दमाई वा कामि को बिच भयको भय कति बिरोध गर्थे होला दलित को पक्ष मा काम गर्न सघ्ं सस्थां ले ।।।
@keshupaudel2138
@keshupaudel2138 2 жыл бұрын
sagar g ko khatra lago aja tukka kati hasnu 🙏🙏
@BlazeBg769
@BlazeBg769 Жыл бұрын
Wow mata dohorayara sadai herchhu very nice song
@AGVlog-sn5wq
@AGVlog-sn5wq 2 жыл бұрын
Dami xa Brother good luck next video witing me
@sonammagar9760
@sonammagar9760 7 ай бұрын
नेपाली मौलिक शब्द अनि गित 🙏🙏🙏🇳🇵🇳🇵
@nareshsoni1829
@nareshsoni1829 2 жыл бұрын
सुमन दाइ र सागर दाइ को दोहोरी जाँ पनि ऊधुमै रमाईलो हुन्छ मलाई नसा लागेर हो कि दसा लागेर हो आज भोलि सुमन दाइ को र सागर दाइ को दोहोरी न सुने सम्म निदै आउँदै जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट
@dipendrabudhamagar6920
@dipendrabudhamagar6920 2 жыл бұрын
Samay ra paristhitile garda chado hern napay dhilo vay pni heriyo suman ra sagar ko big fan ho dherai ramro ani ramailo lagyo congratulations all tim
@bhimgurung6496
@bhimgurung6496 2 жыл бұрын
असाध्यै राम्रो लाग्यो मज्जा आयो । हामी सबै जात जाती भाषा भाषी एउटै हौं , सबै नेपाली सबै मानबको रगत एउटै हो सबैले पेशाको सम्मान गरौं । बधाई छ सुमन भाई भाग दुई आए झन राम्रो हुन्थ्यो ।
@bimalabc2740
@bimalabc2740 Жыл бұрын
धेरै दामिलागेव भाई
@sunitabudhathoki4454
@sunitabudhathoki4454 Жыл бұрын
उहाहरुको गित मलाई लास्टै मन पर्छ ।।👍️👍️👍️💝💝
@pahadivideos
@pahadivideos 2 жыл бұрын
What a wonderful reflection of our society! WOW! Amazingly beautiful song. I enjoyed every word of it. Thanks Suman - Sagar and team. All the best !
@laxmikclaxmikc4303
@laxmikclaxmikc4303 2 жыл бұрын
मलाई मन पर्छ यि दूइ कलाकार
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
कति मिठाे दाेहाेरि
@manjupradhan6207
@manjupradhan6207 6 ай бұрын
धेरै राम्रो
@deepachaulagai7518
@deepachaulagai7518 2 жыл бұрын
Keep rocking always dada ❤️❤️
@devibhattarai8405
@devibhattarai8405 2 жыл бұрын
बिगतको कथा ब्यथालाई झल्को दिन खोजेको छ।
@laxmisoni7500
@laxmisoni7500 2 жыл бұрын
Nice
@jiwanbaraili3148
@jiwanbaraili3148 2 жыл бұрын
रमाइलो छ शब्द चएन राम्रो छ प्रर्गतिको शुभकामना सबै कलाकारलाई 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️ दुई दिदिबहिनी नाँचेको भए अजौ सुनमा सुगन्ध हुन्थ्यो तर पनि रमाइलो छ
@बहकिनेमनकाबेथा
@बहकिनेमनकाबेथा 2 жыл бұрын
वाउ आज त सपनिमा पनि हासिने हाे झै लायाे सम्पुर्ण टिमलाई सुभ कामना ❤️❤️❤️
@gitakhatri9517
@gitakhatri9517 2 жыл бұрын
दुबै जना भाइ को गित राम्रो छ
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
आजाको झगड़ा को टुंगो लागेको छैन।अर्को भागमा टुंगो लगाउनू पर्छ।सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ
@sangitabaidya7944
@sangitabaidya7944 Жыл бұрын
Basuri bahaune dai lai dherai dherai dhanyabad ekdam ramro lageyo
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
सुमन जि एउटा दोहोरो ल्याउनु पर्यो " कति राम्रो दमाई को छोरो बाटम क्या हो माया को डोरो" सब्द भाकामा मिठो दोहोरी सुन्न मन छ । 😘😍
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
सुमन दादाकाे टुका हाँसो अति राम्रो धेरै धेरै रमाइलो अबका दिनमा पनि यस्ता धेरै रमाइलो दाेहाेरी लिएर अाउनु हाेला बधाई एवम् शुभकामना
@sanjibbk1593
@sanjibbk1593 2 жыл бұрын
आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ सुमन भाइ सागर भाइ लगायत सम्पुर्ण टिमलाइ अनगिन्ती शुभकामना🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@ramasilwal2062
@ramasilwal2062 Жыл бұрын
Sabda chayan Sagar bhaiko ramro
@sitabhandari8853
@sitabhandari8853 2 жыл бұрын
dherai ramro xa dohori सम्पुर्ण टिमलाइ सुभकामना छ सुमन दाइ सागर दाइ लाइ बधाई छ 🙏🙏😍❤️❤️❤️
@mcishan1414
@mcishan1414 2 жыл бұрын
Dherai ramro xa..
@jayarajmahara5035
@jayarajmahara5035 2 жыл бұрын
मजानै आयो
@hemlalghimire7362
@hemlalghimire7362 2 жыл бұрын
काम अथवा पेसाको अाधारमा समाजमा गरिने जातीय विभेद गर्न हुन्न भन्ने सन्देश मुलक यो अन्यन्तै मार्मिक दोहोरी गाउनुभयकोमा गायक श्री सुमन परियार र सागर वि सि काे टिमलाइ धन्यबाद भन्न चाहान्छु । तपाइ हरुकाे दाेहाेरिमा सब्द चयन अर्थपुर्ण ढंगकाे हुन्छ त्यसेले म नियमित रुपमा सुन्ने गर्छु । मेराे शुभकामना छ ।
@shiluchhetri3835
@shiluchhetri3835 Жыл бұрын
Dammi dammi Suman Sagar vai
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज फेरि केहि फरक दोहोरी लियर आएको छु। कस्तो लाग्छ लाईक कमेन्ट सियर र सस्क्राईब गर्दिनु होला है।
@tarathapaofficial
@tarathapaofficial 2 жыл бұрын
कडा दादा
@harkabahadurlamghateybk6607
@harkabahadurlamghateybk6607 2 жыл бұрын
Sai ho suman doxt timro ra sagar doxt ko sabai vanda man parni malae
@kamalakhadka1467
@kamalakhadka1467 2 жыл бұрын
एकदमै राम्रो भनेर साध्यनै छैन
@sangitaadhikari8539
@sangitaadhikari8539 2 жыл бұрын
दुबै जनाको एकदमै राम्रो छ फेरी पनि भाग दुई ल्याउनु है सुमन सर
@dilgurung6842
@dilgurung6842 2 жыл бұрын
काठमाडौं म भाइको चुलो मजले बलोस जुन समाज जन्मिएको हुर्कियको तेस्को गुनगुनाहट खुलेरा लेउन सक्यो बजार म स्याबास
Worst flight ever
00:55
Adam W
Рет қаралды 30 МЛН
когда не обедаешь в школе // EVA mash
00:57
EVA mash
Рет қаралды 3,8 МЛН
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 80 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 14 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 30 МЛН