गाई नेपालको राष्ट्रिय जनवार हो कडा भन्दा कडा सजय दिनुपर्छ
@uttaramanandhar34483 ай бұрын
😂😂😂😂
@anujsapkota5023 ай бұрын
@@uttaramanandhar3448Naag jati ra kalki ko hisab kitab ta baki nai chha😂😂. Masu khane tamasik allare nepali sanga deal ta hune nai chha kalki ko. Rish, Krodh ke ho tyo bela bujhne chan tamasik naag jati haru le. Dhuru Dhuru Ram krishna samjhidai rune aune chha naag jati ko . Kalki nai thyo aswasthama lai tadpaune. Ram Krishna jasto mokshya ra saral mrityu didainan. Tesaile sake samma tamasik nabanau🙏🙏
@bhaktibhandari41013 ай бұрын
अपराधी र सोअपधमा सम्लग्न लाई पत्तालगाइ हदैसम्मको कार्वाही होस !धमिलो पानीमा माछामार्ने समूह देखि साबधान !!
@Saphalpaudel3 ай бұрын
थुक्क पापिहरु😢😢 जबसम्म नेपाल मा यस्ता दैत्यहरु जन्मिरहन्छ्न तबसम्म नेपाल आमाको जय हुनेछैन हे कृष्ण 🙏हरि राम यो पापिहरुको उचित सजाय होस्🙏🙏🙏❤️❤️
@nirmalalama63123 ай бұрын
Ess ho Jatha teso vaye khasi ni rastiya janawar ho
@srijana26093 ай бұрын
तिमी जे को मासु खाउ त्यो तिम्रो इच्छा को कुरा हो तर मासु खाने भन्दै मा यस्तो हर्कत गर्न मिल्दैन। त्यहि माथी गर्भिणी अवस्थाको तिमी पापी हरु लाई पाप लाग्छ त्यो निर्दोष पशुको । कडा भन्दा कडा कारबाही गरियोस्।
@Ella-k5u8j3 ай бұрын
papa lagosh
@jeevanjeevan24903 ай бұрын
Pap chahi lagos papa chahi nlagos😅
@Kandelbishnu9513 ай бұрын
कुन पापिले हाेला
@lokendras.rathaur29193 ай бұрын
यस्तो स्कुलिङ कसले सिकाएको हो ? सवैलाई अवगत होला नि
@donerastrabadi3 ай бұрын
yo sab garne mangol bhanne party ko manxe haru ho .. main yasko leader. nayandra chamling. tespaxi pyathuri .. ani yauta tamag keto yauta rai keti xa. eniharuko name bholi patta lagxa .. eniharuko Facebook post haru. ani yo mulbasi naamko tv program maa interview maa diyaka avibekti hami saga surakxit xa. .. investigation hunxa
@BhubanDhamala3 ай бұрын
मुलुकी अपराध संहिता, २०७४ को दफा 289 बमोजिम अपराधी लाई कडा भन्दा कडा कारवाही हुनुपर्छ
@roofgardening21603 ай бұрын
😅
@ajrai43153 ай бұрын
😅😅😅😅😅
@prabhuewai99053 ай бұрын
Des ko kaanun ta laagchha nai - tara yo gaai nai bhanne pramaan hunu paryo. Yo Nepal maa dharmik ra jaatiya danga garaaune shadyantra ho! Dharmik atibaadi haru Nepal chhire chhan - sabai hoshiyar!
@suniltmgtheeng97573 ай бұрын
😂😂😂😂
@rekharana10063 ай бұрын
👍👍👍👍 ho Hazur
@gauravvlogs8563 ай бұрын
हदै सम्मको कारबाही होस यस्ता ,मानव रूपी राक्षस् हरुलाई 😢😢😢😢
@KrishanBalayar-ub1ux3 ай бұрын
कडा भन्दा कडा कार्वाहि हुनुपर्छ
@mespangrai52403 ай бұрын
गाई रास्ट्रिय जनावर मात्र हैन करोडौं हिन्दु नेपालीको लागि पवित्र जन्तुहो - तेस माथि पनि ब्याउने गाई मार्नु त गैर कानुनी मात्र हैन - घोर अमानवीय काम हो! नेपालको कानुन अनुसार कारवाही हुनु पर्छ - तर, साच्चै गाई नै हो ? ब्याउने गाई नै हो - निश्चित गर्नु पर्छ! कसले एस्तो कुकाम गर्यो पत्ता लाउनु पर्छ! नेपालको जातीय र धार्मिक मेलमिलाप बिगार्ने षड्यन्त्र त हैन? एस्तो गरेर जनता लाई उत्तेजित बनाएर कुनै समुदाय प्रति घृणा फैलाउने र तारो बनाउने षड्यन्त्र त हैन? छिमेकी देस हरुमा मन्दिरमा गाई अनि मस्जिदमा सुँगुर फालेर रक्तपात फैलाएको धेरै घटना भएको जगजाहेर छ! नेपाल मा पनि केहि बर्ष अघि एउटा धर्म गुरुले आफैलाई गोली हनाएर कुनै समुदाय हरुले मलाई गोली हाने भनेर प्रचार गरेका थिए! एस्तो संबेदनशील घटना बारे युट्युब र फेसबुकमा हामी अन्धाधुन्द बुलने भन्दा पुलिस , सिआइबि , गुप्तचर लाई स्वतन्त्र रुपले अनुशन्धान गर्न दिनु पर्छ! एस्तो घटना संग धर्म र राजनिती जोड्नु हुन्न - नेपाली नेपाली बीच देसी, बिदेसी अतिवादी हरुलाई खेल्न दिनु हुन्न!
@rajansawa84913 ай бұрын
यस्ता अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
@elikarai24843 ай бұрын
जेपनि धर्म सङ्ग जोडने राम्रो हैन , अपराधको कुनै रङ्ग रुप जात धर्म हुदैन,!
@prabhuewai99053 ай бұрын
Dharmik atibaadi haru le Nepal maa Ashanti hinsha bhadkaauna gare jasto chha.
@sachinrai28453 ай бұрын
Yo ho ni kura vaneko akdam sahi ho
@shreenagarengineering88033 ай бұрын
Tara gai khaneko रङ्ग रुप जात धर्म Nepal ma pakka xa....
@sumanacharya50683 ай бұрын
Harka badh ko namuna
@AtaRamailoChha373 ай бұрын
yo randiko ban tibetiyan haru ho gai khane yaniharu lai desh nikala garnu parxa
Ho ho ekdam thik vannu vayo,manxema matra haina pashuma pani vedvab raixa gaailai marda yeti sajay hune ani aru prani khullam khulla marna paane,sakxau t ma jastai vegeterian(vegan) banera dekhaunu
@anujsapkota5023 ай бұрын
@@ritamoktan895Naag jati ra kalki ko hisab kitab ta baki nai chha😂😂. Masu khane tamasik allare nepali sanga deal ta hune nai chha kalki ko. Rish, Krodh ke ho tyo bela bujhne chan tamasik naag jati haru le. Dhuru Dhuru Ram krishna samjhidai rune aune chha naag jati ko . Kalki nai thyo aswasthama lai tadpaune. Ram Krishna jasto mokshya ra saral mrityu didainan. Tesaile sake samma tamasik nabanau🙏🙏
@uttaramanandhar34483 ай бұрын
❤🕉️🙏ahinsa paramo dharma 🕉️❤
@Moviesoftheflex3 ай бұрын
sai vannu vo
@mandeepkatwal12703 ай бұрын
Timi k ko Masu khadainau??
@keshavdahal51643 ай бұрын
काङ्ग्रेस ,एमाले र माओवादीको प्रसाद-- देशमा चरम आपराधिक गतिविधि र अराजकता । जय गणतन्त्र !
@tankakatel78663 ай бұрын
होनि
@saraswatighising98203 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤j@csjs ls cdixm km xw
@raisandeb35683 ай бұрын
maubadiko sarkar vaysi gai katera khane Miami bvayako ho
@ramrijal25163 ай бұрын
कडा भन्दा कडा सजाय होस अपराधीलाई.
@jaabchams84713 ай бұрын
यो राम्रो भएन जसले गर्यो कानून अनुसार यो काम गर्नेलाई सजाय होस् आशा गरौ प्रहरी प्रशासनले शुष्म अनुसन्धान गरी दोषीलाई कडा कारवाही होस्
@deomanlimbu58523 ай бұрын
यो त देशको बिरोजगारि को समस्या हो । प्रचण्डले गाइ गोरु काटेर खान सिकायो भने केपी ओलि र देउवाले चाहिन एकले अर्काको खुट्टा तान्नु सिकायो नेपाली नेपाली बिज झगडा गर्नु सोकायो तर काम गरेर कसरी देश गाउँ नगर र देश बिकास गर्नु सकिन्छ भनेर सिकाएनन। यसैको नतिजा हो पक्कै पनि खान लाउन नपाए पछि यस्तो गरेको हुनु सक्छ ।
@NirmalRai-w4f3 ай бұрын
जथाभाबी नचाहिने म्यासेज लेख्न लाज लाग्दैन ईदियत
@yubarajbasnet70313 ай бұрын
हे भगवान् यि अपराधिहरुको सर्वनाश हुनुपर्छ्।
@rajtamang20063 ай бұрын
हो गाई कट्नेलाई मात्र हैना , आब भैंसी , बख्री , भेडी , कुख्री , कट्नेहरूलाई पनि कडा कारबही गर्नपरो बाहुन सरकार ।
@anujsapkota5022 ай бұрын
@@rajtamang2006 कल्कीलाई रामायण को ज्ञान दिन थालेछ यो तामसिक काकाले । बाहुन सरकार रे । भोट दिने बेला चाहि एक दिनको भोज मा ५ बर्ष साट्ने अहिले चाहि आरोप पोख्ने ।
@shilayakha21663 ай бұрын
यो प्रेगनेन्ट गाई काटेर खाने अपराधी हरुको स्वास्नी हरुलाई पनि प्रेगनेन्ट भएकोबेला बाघले खावोस।
@thagendrailam58713 ай бұрын
😂😂😂😂 हो है
@Dev_aryn3 ай бұрын
Gai katne ko budi haru ko chai k galti cha ra? 🤦
@rajnirai14933 ай бұрын
Baag lai ta vaisile mari dincha ani tiyo budi lai dos dinu vanda ni prateko ghr ma gayera khoj talas garera karbahi garnu thik hola
@pasangsherpa21463 ай бұрын
😂😂😂😂
@Ella-k5u8j3 ай бұрын
@@rajnirai1493 ho ho tu khoj talash gari halnu pareyo
@RajendraGurung-g8u3 ай бұрын
यस्तो अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ।
@jaysharbeshwor-samabiuniverse3 ай бұрын
धर्म निरपेक्ष को परिणाम र विदेशी को छाया सरकार को उत्तरदायित्व
@JanakBahadurMajhi3 ай бұрын
😢दु:खद घटना हत्यारालाई कडा कर्बाहिहोस।😢
@Premrai-ek7xw3 ай бұрын
खाने हरु पनि तेइ समूह मा छ जस्तो छ श्रीनिवास ले आफै गोलि पाखुरामा हानेउ अनि अरुलाई दोस्ने कुरा चलेको थियो साएद एस्तै खेल रचेको हुन सक्छ
@Aaniyakthungsaakthim3 ай бұрын
budi maau bhayo dut nadine bhaye paachi boksi pani aafai dhaami pani Aafai mardai natak ho yo sab ...
@AmritaGurung-b4z3 ай бұрын
पापाि नरपिचार हरुकाे कहिल्यै राम्रो नहाेस् मरेपछि पनि नरकमा जागियाेस् भगवान् अलिकति दयामाया नभाकाे पापिहरु कस्तो सस्कारमा हुर्केको हाेलान् 😢😢😢
@brotherpresents26983 ай бұрын
हत्यरालाई कडा भन्दा कडा कारबाही होस । हैन भने आन्दोलन चर्किन सक्दछ ।
@ganeshprasadacharya3 ай бұрын
पेटमा बच्चा रहेकाे गाई, काटेर खानु कति सम्मकाे माया हाेला😢😢😢 यदि भगवान छाै भने, यस्ता लाई बुध्दी देउ भगवान ।
@SumitraKC-qk5dm3 ай бұрын
गाईमा राजनीति नगरदा राम्रो ।
@devimayachettri43993 ай бұрын
यस्तो अपराधीहरू छोडनु हुँदैन हजुर😢😢
@lalpurashahiddfddxdd87683 ай бұрын
कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।
@kedarbasnet72043 ай бұрын
नेपाल मा धार्मिक दून्द गराउने प्रयास भैरहेको छ । हामी सचेत बनौं ।हत्यारा लाइ हदैसम्म को कारबाही होस।।
@DamodarDevkota-m7w3 ай бұрын
आफ्नो धर्म बचाऔं र संरक्षण गरौं अनी अरूको धर्मलाई पनी सम्मान गरौं विखण्डन कारिलाई सजाय दिऔं
@Kebalsingtmagar3 ай бұрын
हामी 3 करोड हिन्दू छ, त्यौ छ यो छ हैन् अपराधी ले कुनै धर्म जात को रूप लिदैन त्यसैले यस्तो केशम मा जात धर्म नजोड्नु नै best 👍
@JhabindraPariyar-xu9sn3 ай бұрын
गाइ काटेर खाने चोर लाई नेपालको कानुन बमोजिम कारबाही होस्
@ashokadhikari63203 ай бұрын
अब चाहिँ अति हुन लाग्यो हिन्दु माथि किन यसरी अपराधी ले आक्रमण गरिराखेका छन् 😭😭🇳🇵🇳🇵
@Tikaramshrestha-xs9qo3 ай бұрын
यो गाई चोरेर काट्ने पक्कै आङ्काजी शेर्पाको कार्यकर्ता हुनुपर्छ ।किनकी त्यसले केही समय अघि good tv मा भनेको थियो गाई गोरुको मासु उसको घरमा पनि टुट्दैन भनेर 🙏🙏
@PurnaLimbu-ln4te3 ай бұрын
80% nepali le khanxan nepal maa bahun xetrii anya sabai le khanxan ajha purba tira ko ta kurai nagarau
@ThapaChaman3 ай бұрын
@@PurnaLimbu-ln4tehamrotira 5%leni khanna
@arjunneupane21003 ай бұрын
कुकुर खाने बौला आङकाजिको पनि कुरा गरेर हुन्छ ।
@BimalaLama-b9h3 ай бұрын
Chorera Ani byaune gae khane kasto papi ho@@PurnaLimbu-ln4te
@antarekancha92433 ай бұрын
@@PurnaLimbu-ln4teteri ma jhyakne chor taile khanxas gu khalas re hami khanxau nachaine bolxas
@mespangrai52403 ай бұрын
1. गाई रास्ट्रिय जनावर मात्र हैन करोडौं हिन्दु नेपालीको लागि पवित्र जन्तुहो - तेस माथि पनि ब्याउने गाई मार्नु त गैर कानुनी मात्र हैन - घोर अमानवीय काम हो! नेपालको कानुन अनुसार कारवाही हुनु पर्छ - तर, 2. साच्चै गाई नै हो ? ब्याउने गाई नै हो - निश्चित गर्नु पर्छ! कसले एस्तो कुकाम गर्यो पत्ता लाउनु पर्छ! 3. नेपालको जातीय र धार्मिक मेलमिलाप बिगार्ने षड्यन्त्र त हैन? एस्तो गरेर जनता लाई उत्तेजित बनाएर कुनै समुदाय प्रति घृणा फैलाउने र तारो बनाउने षड्यन्त्र त हैन? 4. छिमेकी देस हरुमा मन्दिरमा गाई अनि मस्जिदमा सुँगुर फालेर रक्तपात फैलाएको धेरै घटना भएको जगजाहेर छ! 5. नेपाल मा पनि केहि बर्ष अघि एउटा धर्म गुरुले आफैलाई गोली हनाएर कुनै समुदाय हरुले मलाई गोली हाने भनेर प्रचार गरेका थिए! 6. एस्तो संबेदनशील घटना बारे युट्युब र फेसबुकमा हामी अन्धाधुन्द बुलने भन्दा पुलिस , सिआइबि , गुप्तचर लाई स्वतन्त्र रुपले अनुशन्धान गर्न दिनु पर्छ! 7. एस्तो घटना संग धर्म र राजनिती जोड्नु हुन्न - नेपाली नेपाली बीच देसी, बिदेसी अतिवादी हरुलाई खेल्न दिनु हुन्न!
@PrakashNepali-gc1bb3 ай бұрын
माता लक्ष्मीलाई यस्तो हालतमा बनाउनेलाई सक्दो कारबाही गर्नुपर्छ यो अपराधीलाई सबैजना मिलेर सक्दो सहयोग गरेरै अपराधीलाई कारबाहीमा ल्याम है।🙏🙏❤️❤️😢😢
@HattibanLalitpur3 ай бұрын
नेपाल मा गाई खाने धेरै जन्मिएका छन् बेलैमा होस पुर्याउनु राम्रो हो
@You_And_Me6033 ай бұрын
त्यसमा बाहुन पनि संलग्नता हुन सक्छ किन भने आज भोलि बाहुन ले नि गाई गोरु खान्छन
@anujsapkota5023 ай бұрын
@@You_And_Me603अस्वस्थामा ले पनि दण्ड पाकै हो सबैभन्दा दर्दनाक । जय कल्की नारायण । यदुवंशी जस्तो नियती मा जादैछ नाग जाती ( आजको नेपाली ) । कल्कीको नरभक्षी लिला दक्षिण धुर्व मा यहि बाट सुरु हुनेछ । त्यो बाट मानवले राम कृष्ण र बद्ध लाइ सम्झेर धुरुधुरु रुनु पर्छ। इण्डियन पनि मासु खादै तामसिक प्रवृत्ति निर्माण गर्दैछ। नेपाली अल्लारे जस्तो छिट्टो रिसाउने रिसको झोकमा बिचार र बिमर्स बिना हातापाइ गर्ने छाप इण्डियन मा पनि देखिसकियो । यो भविष्यको खतरा हो। नविन युग को निर्माणको लागी मलेच्छ (खैरे ) नाग ( तामसिक मंगोल र तामस ड्रबिडियन ) र आर्य ( तामस व्राम्हण तामस विश्वकर्मा र तामस क्षत्रिय ) सँग भगवान कल्कीको सामना हुनेछ।
@santoshpandey91403 ай бұрын
@@You_And_Me603 lado van muji
@ganeshgorkhali61863 ай бұрын
@@santoshpandey9140के लाडो भनेको भाइ लास्टमा त बिस्ट थरका क्षेत्री ले नै गाई खाको रहेछ जो चोर त्यसकै ठूलो स्वर ।
@PadamMagar-cx6rv3 ай бұрын
यो घटना त एउटा उदाहरण हो नेपालमा अझै खुल्लमखुल्ला ती रोहीगाहरू देशमा खुला सिमाना बाट भित्री रहेको छ भनेर news हुँदी सुन्नी रहेको छ तिनीहरू लाई नेपाल बाट लखेटिन भने केही वर्ष भित्र देशले ठूलो सास्ती बेहोर्नु परने हुन्छ
@prabhuewai99053 ай бұрын
Dharmik atibaadi haru le Nepal maa Ashanti hinsha bhadkaauna gare jasto chha. Esto garera kunai samudaya laai target banaaune koshis
@GeetaSubba-v7t3 ай бұрын
नेपालीहरूले नै गर्छन् हौ
@ujwaladhikari10303 ай бұрын
@@prabhuewai9905 Sabailai thaaxa kun samudaya KO maanxe KO kaam ho yo vanera 😡
@DeviBhandari-f7m3 ай бұрын
गाबिनि हाइलाइट हत्या गर्ने
@Aasthagurung80103 ай бұрын
MNO Criminals ko kaam ho yo 😡😡😡
@buddhikumarLimbu3 ай бұрын
सबै बाहुनको बस्तिरहेछ आफैले मिलेर हानेजस्तो छ
@PRAKASHMISHRA-u8k3 ай бұрын
xixi tera juni jaat vaat ta lyaehalnu parxa, tyo gai ko thaun maa aafno pregnant didi bahini rakhera her, taw goru kha gu kha manxy kha tero kura ho, byauna lageko pasuko samrthan garera jaat vaat ko kura nikalera samaj vadkauna khojxa terima jatha gu
@BikashGurung-e3z3 ай бұрын
Urisianharuko Bastima eniharukai chal khel ho yo 😂😂
@Shank_edit-s1023 ай бұрын
तैत आफै खाए होला उनिहरु ठुलो चाड तिज आको😂😂😂😂😂
@ashishsuryabanshi3 ай бұрын
प्रचण्डको दश वर्षे जनयुद्धको इन्फेक्सन देखिएको हो जस्तो लाग्छ । कडा कारवाही होस् ।
@Roblox4lifeforever3 ай бұрын
कर्बाही गरियो भनी २ करोड बारीस्ठे राष्ट्रिय समाज सेबी नेता हरु को जिबन घर परिवर बर्बद हुन्छ होला है सम-रिध सुशासन सहित को नयाँ नेपाल मा?
@bidurkhatiwada55773 ай бұрын
देश चरम अपराध तर्फ उन्मुख भयो ।
@shantalama1233 ай бұрын
ज्यानमारा लाई समातेको भिडियो हाल्नु होला है
@kabiGautam-e7b3 ай бұрын
अपराधी लाई कानुनि दायरामा ल्याउन सबैले सहयोग गरौ । अतिबादि ढंगले लासमाथि राजनिती गर्ने नियत राखे ।
@krishaghimire103 ай бұрын
अपराधीलाई कारबाही गर।
@journeysofnepalifoodie12343 ай бұрын
यो त धार्मिक साम्प्रदायिक खलल पुर्याउने उदेश्य ले गरेको नियोजित कार्य जस्तो छ गहिरो अनुसन्धान गर्नु पर्च र दवाब दिनु पर्छ ।
@prabhuewai99053 ай бұрын
Dharmik atibaadi haru Nepal chhire. Yo sunoyojit shadyantra ho
@yatrimina36843 ай бұрын
अब मान्छेहरु सकिएछन कलि भनेकै यस्तै हो .. मित्र हो 😢😢😢
@NaveenPaudel3 ай бұрын
Ae baba aasti ko ghatana...choro lee raksi khayera aama mathi balatkar jabarjastikarani gareko vanne news aayo
@subashbasnet023 ай бұрын
सामाजिक सद्भाव भड्काउने, समाजमा आतंक फैसलाउने हिसाबले गरेकाे हुन सक्छ, अपराधीलाई कडाभन्दा कडा कार्वाही गरियोस्!
@prabhuewai99053 ай бұрын
@@subashbasnet02 dubai tarfa kaa atibaadi haru laai eutai shakti le prayog gari rahechha - tara janata nabujhera uttejit hudaichhan!
@veermalathapamala50213 ай бұрын
😢😢😢😢😢❤❤❤❤❤❤ अपराधी हरु लाई कठोर सज़ाय होस
@chandrakumargurung70343 ай бұрын
नेपालमा जातीय दङ्गा गराउन जेहोस अदृश्य तत्व लागिपरेकोको छ।प्रशासन ले गहनरुपमा अनुसन्धान गरि कारबाहि गर्नुपर्छ।
@K.Update8513 ай бұрын
नाटक दिन दिनै मान्छेहरु हत्या हुदा चै वास्तै छैन जाबु एउटा् गाई को लागि नौटन्की
@lalbahadurTamang-q6b3 ай бұрын
कुरा गाईको मासु को मात्रै हैन साथि गाईत गाई तर ब्याउने गाईनै किन मार्नु पर्यो त्यो पनि अर्काको गोठमा बानेको गाईको मासुनै खानमन थियो भने त्यै पारि पटि भारतमा गयर घिचेको भय भै हाल्थ्योनि।
@Riyan-Gc3 ай бұрын
Timro lagi ta natak nai hola hai Raja
@YODDHA-BG3 ай бұрын
Cow Nepal ko national animal vanne thaha xaena kya hO ...yo chimkandi lai
@BishalRai-oz5pe3 ай бұрын
मलाई लाग्छ यो अपराधी धेरै टाढाको होईन यतैतिरको हुनुपर्छ 😢
@SHRESTHA-b2x3 ай бұрын
यो घटना लाई हल्का रूपले लिन मिल्दैन प्रशासन ले त्यसैले अपराधी पत्ता लगाई हदै सम्म को कारबाही होस।यो chalenge गरेको छ।😢 जय गौमाता🙏💝
@DEWLALSINGH-y3h3 ай бұрын
यो सबै धर्म निर्पेक्षको कारणले भईरहेको छ नेपाल लाई जसरी पनि हुन्दु राष्ट्र बनाउनै पर्छ नत्र आउने २० वर्षमा नेपालको अस्तितव रहने छैन
@dhimalsachin39603 ай бұрын
गाईलाई जसरी काटेको छ तेसरिनै गाईको छाला चिरेसरि चोरको पनि छाला चिर्नु पर्छ। जय नेपाल..!
@krishnasunar12213 ай бұрын
चोरेर काट्नु गलत हो तर अन्य धार्मिक युद्ध गराउने र गर्ने प्रबृत्ति नगरौ र केही खाने मानिसहरु को लागि राज्य!ले पनि कानुन बनायोस ।किन कि राई लिम्बू लामा हरु को लागि आफ्नो पुर्खाउली खानी हो ।
@prabhuewai99053 ай бұрын
Rai Limbu ko haina
@ChanchalShrestha-v2w3 ай бұрын
यस्तो पापीलाई कडा भन्दा कडा कारबाही होस
@NareshSharma-ku6fw3 ай бұрын
हत्यारालाई कारवाही होस् भन्ने कामनाका साथ गौमाता प्रति श्रध्दासुमन।
@LokendrakumarSapkota3 ай бұрын
यस्तो अपराधीलाई कानुनी कार्बाइ हाेस 😢😢😢😢
@gobindatulachan-ld4nl3 ай бұрын
यस्ता अपराधीहरूलाई हदैसम्मको कडा भन्दा कडा कारबाही गरिनुपर्छ
@Roblox4lifeforever3 ай бұрын
कर्बाही गरियो भनी हामी २ करोड बारीस्ठे राष्ट्रिय समाज सेबी नेता हरु को जिबन, घर परिवर बर्बद हुन्छ होला है सम-रिध सुशासन सहित को नयाँ नेपाल मा?
@hempathak78823 ай бұрын
गृह मन्त्री दोषीलाई कडा कारवाही गर
@tulsidumre81533 ай бұрын
Kali lagni yastai gari haixa ki kya ho
@tankakarkiakarki8058Ай бұрын
एस्ता मानी स लाई ज्यान मुद्दा नै लगाउनु पर्छ हुनत यो देश मा सरकार ले छुट तदिसकेको छ।
@Alishabhattarai233 ай бұрын
कस्तो पापी हरु हो हे भगवान 😢
@ramkajithapa22503 ай бұрын
यो अपराधी लाई कडा भन्दा कडा कार्वाही होस
@kamalapantha60413 ай бұрын
कडा भन्दा कडा काबाही गर्नु पर्छ त भन्यो तर कुकुर ले शासन गरेको देश मा कसले कारबाही गर्ने
@purnakunwar-je9st3 ай бұрын
प्रसासन ले समायर कडा कारबाही गर्न नसके प्रसासन प्रमुख को राजिनामा माग्नुपर्छ यो यक दमक प्रहरिको सुरक्षा को यैना हो☝️
कन्टेन चाहिँ बजो गजबको पायछ भाइ ले .... जे चल्छ नेपाल मा चल्छ अझ अझ झापा त हो .... तर पनि चोरी केस र पसु बध केस मा कानुन अनुसारको कार्बाहि हवस यहाँ नीर प्रसासन पनि पूरा देखिन्छ अनि धार्मिक सँघ पनि पूरा देखिन्छ अझ आ - आफ्नै पावर देखाउने ... यो सबै देख्दै गर्दा यहाँ कि त धार्मिक या ... राजनीतिक बिचौलिया हरु ले कोहि सोझा मान्छेलाई र सोझा ती पसु पालक लाई धोका दिने चलखेल हुन सक्छ ....
@rameshsilawal23153 ай бұрын
अपराधीमाथि तत्काल कार्बाही होस् ।
@ModernPhotoDigitalService3 ай бұрын
अपराधलाई धर्म र सम्प्रदायसँग जाेड्नु आवश्यक छैन । कानुन बमाेजिम कार्वाही हुन्छ नै विवाद गर्ने काम छैन ।
@prabhuewai99053 ай бұрын
Murkha andha bheda haru bich hajur ko gyaan ra tarka bhako bichar sunda dherai khushi laagyo hajur.
@कट्टर-Nepali3 ай бұрын
मान्छेको मूल्य भन्दा पशु गाइको मूल्य धेरै भए पछि हुने यहि हो । 😂😂😂😂😂😅
नेपाल एउटा धर्म निरपेक्ष राष्ट्र हो। यहा सबै धर्म को सम्मान गर्नुपर्छ। कस्ले के खायो कस्ले के गर्यो भनेर झगडा गर्नु बेकार हो। तर यसरी ब्याउने गाई काट्नु चाहिँ गलत हो र कार्बाही गर्नु पर्छ।
@prabhuewai99053 ай бұрын
@@dark_future3.3M thik bhannu bhayo. Kaanun anusar anusandhan ra kaarbahi hos
@dark_future3.3M3 ай бұрын
@Ankit-e7o Laliguras national flower hoina tyo ta Kati katera sotar banako vdo dekhinas jaatha. Karbahi garis ta. Danfe Mari Mari lop bhaisakyo. Tyo chahi Dekheko xoinas. MC.
@lassovlogs78723 ай бұрын
हामी नेपालीहरुको राष्टिय जनवार के हो भनेको सोधा हामी सबैले नेपालीले भने गर्छुम कि हामी भन्छुम गाई हो भनेर तर आज यो गाई नै काटेर खाने गरो भने त्यो राष्टिय जनवर गाई भनेर के अर्थ रयो हजुए ❤❤❤❤
@LekhBahadur-s7g3 ай бұрын
यस्ता अपराधी कपुत गरुलाइ छिटो भन्दा छिटो खोजेर कडा कार्बाही हुन पर्यो
@Aushasinght.k2 ай бұрын
आलु जै छ जाठा 3 कोरोड हिन्दु जन्ता । जेमा पनि धर्म अनि जात किना जोडिएका हो
@योगाउँकोठिट्टोम3 ай бұрын
हे भगवान यदि तिमी छौ भने यस्तो निच घटिया अपराध गर्ने त्यहि माथी गर्भवती गाईलाई काटेर जघन्य अपराध गर्ने अपराधी को सात पुस्ता सम्म सन्तान नहोस सँधै दु:ख कष्ट भई रहोस 🙏
@DEWLALSINGH-y3h3 ай бұрын
भगवानले करही गर्दैन हामिले नै केहि गर्नु पर्यो
@prabhuewai99053 ай бұрын
Budho bhaye pachhi laakhau gaai, goru bechne - border paari katna - ti bechne laai pani bhagwan le sajaya dinu hola
@lamasamina51613 ай бұрын
के भएको जिन्दगीमा मासु खान नपाएको राक्षसहरु पापी हरु।
@debendraacharya91163 ай бұрын
चाहे जोसुकै होस जुन सुकै धर्मको होस दोसिलाई कार्वाही हुनु पर्छ । यो कसैबाट परिचालन गरिएको हिंसा भड्काउन खोज्ने हिंसात्मक अतिवादी हो।
@rajdevigurung38113 ай бұрын
चोर्नु अति नैं निन्दनिय कुरा हो र जुनसुकै प्राणी हत्या गर्नू महांपाप हो ।
@amitlimbu1493 ай бұрын
दुखद खबर गाई HAMRO रास्ट्रिय जनबार हाे साथै लक्षमि माता काे patik पनि अपराधि लाई कडा भनदा कडा सजाय हाेस।।।
@rambahadurkumal26973 ай бұрын
कारवाई गरियोस् ।😢
@라이뿌자94163 ай бұрын
😢😢😢 छि छि के सारी निर्दयी हुन थालेको मान्छे हरु आज्कल 🙏🙏🙏
@ratnagayak15673 ай бұрын
तुरुन्त त्यस्ता अपराधीलाई पुलिस ले समाएर जन्म कैद मा हाल्नु पर्छ
@upenvlog42653 ай бұрын
मान्छेको नाममा कलंकहरु। मानव रुपी दानवहरुलाइ हार्दिक श्रद्धाञ्जली।
@manbahadurtamang90103 ай бұрын
छि छि छि । कति नरपिचास मानिसहरू। हिंसा महा पाप हो । कति क्रुर हुन्छन् मानिसहरू पनि ।
@anujsapkota5023 ай бұрын
@@chopsuey25Naag jati ra kalki ko hisab kitab ta baki nai chha😂😂. Masu khane tamasik allare nepali sanga deal ta hune nai chha kalki ko. Rish, Krodh ke ho tyo bela bujhne chan tamasik naag jati haru le. Dhuru Dhuru Ram krishna samjhidai rune aune chha naag jati ko . Kalki nai thyo aswasthama lai tadpaune. Ram Krishna jasto mokshya ra saral mrityu didainan. Tesaile sake samma tamasik nabanau🙏🙏
@johnjones991243 ай бұрын
ah khukura ,has ,boka ,raga khane chai k ni 😅
@anujsapkota5023 ай бұрын
@@johnjones99124 kalki ko adalat ma manab kanoon chaldaina. Bishesh gari Masu khane tamasike haru lai bhayanak sajaya diyinchha
@gopalthapa18652 ай бұрын
मास्सी जाने अपराधिहरुको ८४ हजार जुनि सम्मै सबै पुस्ता मास्सी जाओस ३३ कोटि देबताको शरणमा बिन्ती चढसुदछु।
@arjunghimire87283 ай бұрын
गाई काटे जसरी काट्नु पर्छ तिनीहरू आपराधि लाई 😢
@ritamoktan8953 ай бұрын
Hey vagawan gaaiko matra jyan horw? Manxema dherai vedvab gareko dekheki thiye ab pashuma pani charam vedvab raixa,kunai pashu khullam khulla marne ani kunai pashu marda chahi kanun laagne!!! saknu hunxa vane kunai praniko hatya n-garau ma jastai vegeterian( vegan)bannu hos ,sano hos ya thulo sabai pranilai aafno jyanko maya hunxa(bakhra,khasi,veda,vaishi,bangur,kukhura) jaslai pani aafno jyanko maya hunxa ,buddham sharanam gachchhami,jay Shreekrishna,kunai praniko hatya n-garau 😊❤
@KishorWagle-u6z3 ай бұрын
योजना संसद सचिवालयले तयार पारेको हो नत्र अपराधी सरकार हो कानुन अनुसार कारबाही गर्नुपर्ने नगरेको भए र यस्तो भएको हो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DhanBdrbogati-o5l3 ай бұрын
यहि हो धर्म निर्पक्छय बनायो को देसको हालत ? हाम्रो देस हिन्दु सनातन देस हो ? बिदेसि दलालको दबाबमा हिन्दु राज्य बाट हटायर धर्म निरपक्छय देस बनायो ? कठै मेरो देस ? यस्ता घटना बढ्दै गयका छन नेतालाई सत्ताहाको मोह मात्रै छ?
@Fhjhhbvvc3 ай бұрын
Lodo ko Hindu dharm 😂😂
@dhanlo2183 ай бұрын
द्वन्दकालमा माओबादीले सिकाएको संस्कार हो यो ।
@BuddhaGautam-l3c3 ай бұрын
Nepal chai Ganatantra aayesi siddhiyo!
@romlalsundhauli1413 ай бұрын
हरकोइ घटना छानबिन होला द्वन्द भड्काउने काम नगर हर कुरो लाई धर्म सित जोडेर हो हल्ला गर्नेलाई कारवाही हुनुपर्छ।
@KrishnaBahadur-p1p3 ай бұрын
गाई खानु गोरु खाने राम्रो हो गोरु गाई खान पाउनु पर्छ बिदेस्मा मासु खादा कैनहुने नेपाल मा मुत खान सिकाउने बाहुन अन गाई गोरु खनन पर्छ
@Rohan-ti8iz3 ай бұрын
1.गाई राष्ट्रिय जनावर रहेकाले यो एक विशिष्ट जनावर तथा यस्मा छ्यति पुर्याउदा नियम कानुन पनि लाग्दछ।। 2.खान पानमा कुनै बन्देज त छैन र चाहेको खान पाउनु आफ्नो अधिकार पनि हो तर घर बाटै उठाउनु र मार्नु फरक हो,त्यसलाई चोरी भनिन्छ।।
@HiraLal-t2d3 ай бұрын
Jasli katikoxa tislai pni katnuparxa
@lalbahadurTamang-q6b3 ай бұрын
गाईको गोरुको मासु खानै नहुने हैन तर मासु खानाकै लागि अर्कको ब्याउने गाई लाई यसरी गोठदेखि थुतेर मासुखाने जोसुकै भयपनि हदै सम्माको कार्बाहि गर्नु पर्छ ।चोरलाई कानुन सम्मा पुराउनु भन्दा पैला गाई धनिले हगेको तातो तातो गुहु खुवाउनु पर्छ है ।
@zivantamang83323 ай бұрын
यो रातो लुगा लाउने ले के बनेको ३ करोट हिन्दु रे तो पो बाहुन तो पो हिन्दु आफु हिन्दु बायो बन्दैमा सबैलाई हिन्दु बन्ने
@MayaNepali-k2d3 ай бұрын
तेलाई ठोकी हाल भाइ!!
@BikashGurung-e3z3 ай бұрын
Hindhu Bhanekai e urisianharu hun fataha daka chor lutera eniharuko chutia sasan jaba samma chalcha taba samma yesta samanne chijma hamilai dabainai rahacha jagau nepali bhumi putra
@Orjun4853 ай бұрын
कडा भन्दा कडा कारबाही होस।
@VivoPhone-gt3zg3 ай бұрын
India boder dekhin ayara katya ka hun. Nepal boder ma katya tar laganu parcha. Nepal ma kada bhanda kada Raja sadan laganu parcha.
@binodtamang40303 ай бұрын
यस्ता गाई मारेर खाने अपराधीहरूलाई छिटो भन्दा छिटो खोजेर कारवाही गर्नुपर्यो नेपाल सरकार ले
@pasangofficialvlogs86753 ай бұрын
😅😅😅😅😅😅 tapare harule k garda re xa heram😢😢
@Rhydeem4443 ай бұрын
Aangkaji ko biu mug
@PRAKASHMISHRA-u8k3 ай бұрын
pagal muji gu khanxas ki vaat , gu kha goru kha manxy kha tyo tero kura ho, euta byauna lageko pasulai khane ko samrthan garera jaat vaat lyauxa, tero juni , k sochau kasto hunxa ho timiharu dimaag,, tyo gai ko thauma tero pregnant vayeko didibaini lai rakera soch ta goru, tera juni ,, j sukai kha tyo tero kura ho