डम्फु सेलो टिम प्रती उच्च -सम्मान 🙏🙏🙏जसले गर्दा तामाङ समुदायको शिर उच्च भएको महसुस भएको छ।
@SmritiDongTmg5 ай бұрын
बिहेवारीको बारेमा मात्र भयो प्राय जसो। आउने दिनहरुमा अरुपनी विषय वस्तुलाई समेट्न सकियोस् । जस्तै:-छेवार, चारदाम, बिदेश जानुपर्दाको भोगाइ इत्यादी ....
@LaxmiSyangtan5 ай бұрын
हजुरहरु सम्पूर्ण को प्रतिक्रियाको लागी आभार प्रकट गर्दछु 🙏❤️
@EsmritieGrg5 ай бұрын
Big fan sis hjrko voice ko
@ramailonepal38535 ай бұрын
डम्फू सेलो टिमालाई सलाम, नेपाली हुनुमा गर्भ लाउछ, तर बिदम्बना पक्षिमाहरुले हाम्रो सबै जनजातीहरुको कल्चर र कला स्वस्कृती मास्ने भयो।
@JayBdr-cm5eq5 ай бұрын
नमस्कार म जय बहादुर पख्रीन तामाङ 🙏🙏 तामाङ भएर जन्म लिन पाउदामा गर्व र खुशी छु 0ur culture is the best म सबै इपिसोड हेर्दै आएको छु तर यो भाग चै मलाई अतिनै मन पर्यो रमाइलो भयो कलाकार हरु गाउने स्टाइल ले बढी मजा दियो 🙏🙏
@Chyangbagishing5 ай бұрын
गर्व छ तामाङ हुनु मा ❤
@jyameyangTamang5 ай бұрын
तामाङ हुनुमा बुद्धिस्ट हुनुमा गर्व छ सम्दी फ्याफुल्ला🙏
@ravilama0365 ай бұрын
म पनि यता छु है।
@sanuTamang-s5y5 ай бұрын
Ho ni ❤❤❤❤
@kimugaming97675 ай бұрын
❤❤❤❤❤
@JeevanLama-rf9ld5 ай бұрын
ohwwww🎉❤🙏💁सर्बप्रथम त indigenous telivison team ,jegme media का सम्पूर्ण परिबारमा ल्हाशो 🙏र हाम्रो तामाङ्ग कलाको तारा हरुमा पनि ल्हाशो अनि सफलताको सुभ कामना सहित अबको दिनमा हरुमा पनि डम्फु सेलोले यो भूगोल र जम्बुलिङ्ग चिर परिचीत प्रशंसा र पहिचान अनि सफलताको कामना सहित बुद्ध झिन्लप होस 🙏सुभ कामना ल्हाशो🙏🙏
हाम्रो देशमा हरेक थरिका आफ्नै पहिचान र संस्कृतिको महत्व उतिकै छ तर त्यसमा पनि सबै भन्दा उत्कृष्ट तामाङसेलो लाग्छ मलाई ❤❤❤🙏🙏🙏
@Leo_subhas5 ай бұрын
आहा!! कति मिठो स्वर दुबै जना गायक गायिका को😊 यो होनि असली आवाज अनि सेलो जुहारी,डम्फु सेलो को अहिले सम्म कै राम्रो प्रस्तुती!
@DorjeTamang-y2i5 ай бұрын
आज सम्म को सबै भन्दा मिठो लगेको सेलो र भाका रहेको छ् thanku so much गाएक सुब तमाङ लक्ष्मी स्याङ्तान लगाएत बध्य बादक सथि हरु अतिथि ग्राहक लगाएत सम्पुर्नलाइ भन्न चाहान्न्छु लसो थुजेजि ..... 🙏❤❤
@govindaesmali51604 ай бұрын
डम्फू सेलो को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद।।।सार्है राम्रो कार्यक्रम।म
@Santa-x1f5 ай бұрын
ओहो कति राम्रो गीत रहेछ धेरै धेरै राम्रो रहेछौ सुन्दा सुन्दै म त निदाएछु धन्यवाद राम्रो गीत र प्रतिबा ल्याउनुभएकोमा
@harimayaparajuli14614 ай бұрын
4वर्ण36जातले सजिएको हाम्रो देश मलाई मनपर्ने दोहोरी गित र धेरै मनपर्ने तामङ् सेलो अतिनै उत्कुष्ट सस्कृति मिठो सैलि आगामी दिनमा पनि सुन्न पाईयोस् हस्त धन्यबाद
@milanrai49595 ай бұрын
Hunata moh kirati community ko ho tara malai sello vaka sarai man parxa i love this program❤❤
@rabindeeplama20835 ай бұрын
सागर आले को उत्कृष्ट इपिसोड पछि यो अर्को अझ उत्कृष्ट इपिसोड। वाह्👏👏👏👏👏👏शुभ तामाङ आए पछि त नराम्रो हुने कुरै भएन ।लक्ष्मी स्याङ्तान बैनी गजब्गजब🎉
@RajivYelmo5 ай бұрын
डम्फु सेलो गीत सुने र।मन मन्त्र मुक्त भयो । सारै राम्रो लाग्यो। धन्यावाद ❤❤❤
गर्व लाग्छ तामाङ हुनु मा❤ अति मिठो स्वर आज राम्रो गर्दै जानु best of luck hold tem lai❤❤
@LankamanTamang-qt7bo5 ай бұрын
✍️डम्फू सेलो सम्पुर्ण टिमलाई धन्यवाद। यस संन्देश मुलक कार्यक्रम प्रती उच्च सम्मान छ। 🙏🙏🙏साथै शुभ तामाङ दाजु र लक्ष्मी स्याङ्तान दिदीको प्रस्तुति धेरै राम्रो लाग्यो। आउँदा दिनहरुमा पनि यस्तै राम्रा धेरै गीत संगीत प्रस्तुति देख्न पाइयोस् अप्रेक्षा गर्द्छु।सफलताको शुभकामना 👍️🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞
@Binashtamang91535 ай бұрын
दामी दामी💃💃💃👌👌👌
@bhlonchyangba91075 ай бұрын
आजको प्रस्तुती अति नै मन पर्यो। ❤❤❤❤❤
@manbahadurtamang-oe3nf5 ай бұрын
🙏🙏🙏🙏🙏सरै रामो तामाङ सेलो गित
@DillimanTmg5 ай бұрын
साह्रै राम्रो कार्यक्रम 🙏
@mkproduction64145 ай бұрын
सारै राम्रो आजको सेलो पनि धन्यवाद सबै जना लाई
@sonamlama34134 ай бұрын
शुभ तामाङ ज्योज्यो तामाङ समुदायको एकदम राम्रो गायक हो । मैले प्रत्यक्ष सुनेको छु । ❤❤❤ जय तामाङ❤❤❤
@ImansingRumba5 ай бұрын
अर्गानिक natural धेरै उत्कृष्ट hi quality voice ❤❤
@sunrisecreation81835 ай бұрын
Dherai Nai Aatur Xu Aaja ko Episode Hernalai. JUTA MA HERDA THULO MA HER BUHARI HERDA SANO MA HER ❤
@prashantmoktn56585 ай бұрын
बुलन्द आबाज अनि सुन्दर प्रस्तुतिले मन खुशी भए, जति सुने पनि सुनी रहु मन लग्ने, सबै टिमलाई भित्री मनै देखि शुभकामना 🎉🎉🎉
@thirghisingofficial5 ай бұрын
डम्फु सेलो कार्यक्रम को पर्खाइ मा बस्ने जति यता हाजिर हौ
@SantoshBajyu-e1l5 ай бұрын
Dami tamang selo love all guys love him tougher ❤😢❤❤❤❤
@SantoshBajyu-e1l5 ай бұрын
Tamang selo popularity in world and our nepali poetry 🎉🎉🎉🎉🎉❤❤❤
@sanutmg87915 ай бұрын
गर्वले छाती फुलेर आउँछ, तामाङ हो भन्न पाउदा😊❤
@phurbatamang57785 ай бұрын
Wow aati manparyo hjr aajako selo🎉🎉🎉🎉❤❤❤
@braverytrust26712 ай бұрын
एक दमै अर्गानिक गीत सुन्न पाउदा जगत दोङ ज्यु को साथमा कलाकार साथिहरुमासलाम छ।
@gosaikundatv22685 ай бұрын
अहिलेसम्मको प्रस्तुति धेरै राम्रो छ। लानान ज्याबा ह्वोइ देन्धेला घेताङ ला लस्सो फ्याफुल्ची ❤❤❤❤
@AshishTamang-zo1pb5 ай бұрын
Yo honi damphu selo very nice 👍
@dineshtamang91685 ай бұрын
ahile samma koii khatraaa......bst of luck damphu selo....dohori....keep going...❤❤❤❤❤❤ Proud to be Tamang....
@premlama50145 ай бұрын
सारै राम्रो आजको सेलो , धन्यवाद सबै जना लाई ❤❤❤❤❤❤❤
@balramlama89235 ай бұрын
ल्हानुन् ज्याबाडान्बा डम्फु सेलो टिम् लगायत सम्पूर्ण सन्चालक टिमहरु मा। 🙏🙏🙏
@deeptamang11985 ай бұрын
सुन्दर प्रस्तुति हार्दिक बधाई शुभकामना सम्मान छ❤🎉🎉जय होस सबै होल युनिट 🍓🌿🌿🌱🌺🌺🍎🌹
@chhitentamang78774 ай бұрын
Yakdamaie🥰Ramro show good job all of you 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻Buddha god le yo show laie sadaie bleeding dinu hune xa 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💖💖💖
हाम्रो सबै तामाङ दाजु भाई दिदी बहिनीहरू सबै ले देश बिदेश हुने सबै के साथ सपोर्ट गरम हौसला गरम कस्तो राम्रो छ
@gorkhaliaayo22115 ай бұрын
गर्व गरौं तामाङ हुनुमा, आफ्नो सस्कार सस्कृतिको बारेमा आफू पनि बुझौं अरुलाई बुझाउ! गोकर्ण स्वोर, उपमेयर, अनि गायक शुभ तामाङ laxmi तामाङ, लगाएत सबै टिमलाई संमान 🙏big respect all teem🎉🎉🎉🎉
@Lamatenjukalu5 ай бұрын
❤❤❤❤❤❤❤गर्व लाग्छ तामाङ्ग हुनुमा 🙏🙏डम्फु सेलो
@AnmolTamangtheeng5 ай бұрын
सेलो तामांगमा जाती सेलो गीत गाउँछ सारै राम्रो लाग्छ तामांग को क्यालचरकोे गर्व लाग्छ
@shreebuddhi5 ай бұрын
सानै हुँदै सुनेको यो लय फेरि सुन्न पाउँदा खुशी लाग्यो। धन्यवाद सम्पूर्ण टिमलाई।❤️❤️❤️🙏🙏🙏👏👏👏
@brajjerungrai88944 ай бұрын
डम्फु सेलो टिम लाई हृदय देखि नै नमन् गर्न चाहान्छु🙏🙏🙏
@harkatamang2085 ай бұрын
आज सारै राम्रो प्रस्तुति लायो यस्तै यस्तै राम्रो हुँदै जावोस र नया नया कलाकार लाई पनि ल्याउनु पर्यो है ।।🙏🙏
@richlama38173 ай бұрын
राम्रो। प्रगति होस । सुभ कामना।
@ashoknepla95705 ай бұрын
Beautifully ❤️❤️❤️❤️ 🥰🥰🥰🥰🥰 tamang selo and video I'm from pokhara . I'm waiba ..I miss you all tamang 🎉🎉🎉
@domasherpa75074 ай бұрын
This is one of the best performance 🎭. Except guest had no smile on her face !!! Love her voice ❤
@chyangbalama14115 ай бұрын
ज्याबा मुला तामाङ सेलो❤❤
@binaghisingtheeng5 ай бұрын
लानन् थुजेच्छे मुला 👌🙏💐💐💐💐
@reentainghising27165 ай бұрын
Shuba Tamang is really really ❤Aju bata hajur ko thulo suva chintak 🙏🏻from Hong Kong 🇨🇳
@shureshtamang26964 ай бұрын
Wow nice. Tamang selo ❤❤❤❤love you ❤❤❤❤
@Jp-ig5mz5 ай бұрын
यस कार्यक्रमको नियमित दर्शक हु।तामाङ हुनुमा गर्व छ।कार्यक्रम अझै राम्रो बनाउन सधै एउटै विषयमा गाउन अलि मज्जा आउदैन प्रत्येक हप्ता फरक विषय प्रस्तुत गर्दै जानू होला 🎉🎉
@joelmasihi98004 ай бұрын
गितमात्र होर भन्य यक्सप्रेसन शैली हेरन हो कति दमदार छ।
@nishanlama10675 ай бұрын
Dami 🎉🎉❤
@Mekhalamamekhalama5 ай бұрын
❤❤❤ 1 देखि 14 सम्म त धेरै राम्रो छ🎉
@mangallamaofficials53645 ай бұрын
अहा दामी दामी यो होनि सेलो गाउने तरिका👌👌
@jimbaflim39675 ай бұрын
Wow lanan jyaba suva jyo jyo laxmi syangtan anga la ❤❤❤❤ tini la damfu selo wow❤❤❤❤
@bharattamang14295 ай бұрын
हाम्रो डम्फू सेलो घरको जति तारिफ गरेनी कम हुन्छ ❤❤ असै गरी अघि बढ्नु होला धेरै धेरै शुभकामना 🙏🙏🙏♥️♥️♥️
@bartatamang5 ай бұрын
Damfu hamro selo Ramro❤❤ badhai x sampuna teem lai❤❤
@kaletamang50985 ай бұрын
Tadak bhadak dami chyangba r maichyangko very good thanks damfu selo
@ganeshlama-jr3gd5 ай бұрын
Ahhh hamro tamang damphu selo ati ramro❤❤❤
@Chang_yona5 ай бұрын
Super laagyo❤❤❤❤❤❤❤❤
@singgurung72065 ай бұрын
Too nice 👍 selo hat’s up both singers ❤❤❤❤❤❤❤❤❤
@devilking-e9x5 ай бұрын
गर्व छ तामाङ को ज्वाइँ हुनुमा ❣️🙏
@RinaLama-c3i5 ай бұрын
best❤❤❤🎉🎉 all of team and participate 💪🏽❤❤
@milanlama42325 ай бұрын
Subha Tamanag ज्यु गायक धेरै त्यो भन्दा पनि अभिनय र हाउभाउ हेर्दा भित्र मन देखि कति खुलेर गाउनु भएको अलि तामाङको संस्कारको जोहो गरेर राखेको र हिजो आखे म्हेमे यहि शैली थियो होला अनुमान गर्न मन लाग्यो पुरै (लोकल )स्थानीय भाका टिपेर राखेको जस्तो लाग्यो । खुब मन पर्यो पहिलो चोटी उहाँको गायन शैली अभिनय हेर्ने मौका मिल्यो मेरो पनि भित्री मन देखि हार्दिक नमन गर्दछु । उहाँको पुस्तक बहु प्रतिक्षा गर्दछु । कार्यक्रम संचालक ज्यु ले पुस्तक बनेपा सम्म उपलब्ध गराउनु भए आभारी हुने थिए । लाग्ने शुल्क सहित सहयोगी गर्न तयार छु । 🙏
@ghisingashok47395 ай бұрын
Jyaba mula hyangla damphuselo ❤❤
@domasherpa75073 ай бұрын
Subha Tamang’s act is very nice ❤❤❤❤
@sunrisecreation81835 ай бұрын
Damfula Talre Tamang Whai Jambulingri Xarnalaii❤
@tmgvlog20195 ай бұрын
लस्सो फ्याफूल्ला सम्पूर्ण डम्फू सेलो परीवारमा आजको प्रस्तुति एकदमै राम्रो रमाइलो लाग्यो यसरी नै राम्रो हुदै जहोस् र सुभा तामाङ र लक्ष्मी स्याङ्तान लाई धेरै धेरै धन्यवाद यति राम्रो सेलो गाउनु भएकोमा आगामी दिनहरुमा पनि यसरी नै राम्रो हुँदै जहोस धेरै धेरै शुभकामना सम्पूर्ण होल टिमलाई
@dharmatamang64835 ай бұрын
डम्फु सेलो टिमलाई धन्यवाद यस्तै तामाङ सेलोलाई निरंतरता दिन हुन तामाङ समुदायमा मात्र नभए सेलो भन्ने बित्तिकै सम्पुर्ण नेपालीहरु हुरुक्का नाच्ने खुशी हुदै रमाइलो गर्ने देखिन्छ भेटिन्छ
@theengkabiraj75015 ай бұрын
Shubha Dai, Underrated Singer of Nepal ❤
@sameertamang77555 ай бұрын
Aaha kade jyaba tamang selo ❤❤
@saritatamang30635 ай бұрын
तामाङ हुनु मा गर्व लाग्छ मलाई ❤❤❤आई लव तामाङ ❤❤❤
@karantamang4875 ай бұрын
याे चै हेर्न लायक सुन्दर❤ episode
@Reshamtamang-q6q4 ай бұрын
❤❤❤❤ Tamang is Pawor❤❤ i am so yaksaided❤❤
@rajkumarbamjan85135 ай бұрын
धेरै राम्रो छ हाम्रो डम्फु सेलो ❤❤
@jayatamang54065 ай бұрын
Fayafull damaphu selo teem 🙏🙏🙏👍👍👍❤️❤️❤️ I am watching every Friday USA
@samirtamang27365 ай бұрын
औधिन् ज्याबा ह्रिम होइ 👌🥰
@senjamrai30855 ай бұрын
मीठो गफ गर्न सबैले सिकिसकेको छ गर्ने केही होईना । गित सुन्नुपर्यो भनेर बसेको बेकार नै भयो ! यति मीठो गित टुङ्ग्यायो
@balramlama89235 ай бұрын
Dami super
@ramgomja5 ай бұрын
great damfu selo
@anishmagar34485 ай бұрын
Dhanyabad susha jee...
@shivashrestha9864 ай бұрын
म तामाङ त हैन गर्व लाग्छ तामाङ हरु my favourite ❤️❤️
@rameshtamang98315 ай бұрын
Ramro dherai nai ramro
@gangalama53495 ай бұрын
Nice program damfu selo 👍👍👍🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️
@santoshtamang63815 ай бұрын
Aty nai ramro hamro salo❤
@DeviMagar-b5n5 ай бұрын
Big respect 🎉🎉🎉Tamang.🙏namaste shubha brother🎉
@neetajoshi30595 ай бұрын
Mesmerising performance @Shubha sir❤❤❤
@govindagovindalamichhane3310Ай бұрын
त्रिमुल नेपाल जय गीत जय सङ्गीत जय जननी।
@Anitatamang-by4lm5 ай бұрын
अति राम्रो
@JbTamang-et6ww5 ай бұрын
Up meyar juko Kura bichar Sunda eakdam ramro lagyo saphaltako kaman dardxu❤❤❤