Purnima Lama !! Biswa Limbu Podcast Episode 205

  Рет қаралды 71,527

Biswa Limbu

Biswa Limbu

Күн бұрын

Пікірлер: 256
@amarlama335
@amarlama335 10 ай бұрын
पूर्णिमा दिदीलाई सम्झिने यहाँ को को हुनुहुन्छ हाजिर हौँ त तपाईंको कुरा सुनेर कस्तो दु: खा लाग्यो तपाईंको कुरा बुझ्छु म पनि god bless you sister 🎉🎉🎉🎉
@dharmsinghparki769
@dharmsinghparki769 9 ай бұрын
म सधैं उहालाई सम्झिने रन्थे
@KhushiNachhiring
@KhushiNachhiring 10 ай бұрын
मलाई मनपर्ने गायिका पूर्णिमा लामा आज देख्नु पाउदा धेरै खुशि लाग्याे🙂🙂 सहि कुरा भन्नुभयो जसले आफ्नो मनलाई सम्हाल्न सक्छ ऊ मात्रै बाँच्न सक्छ 😢😢Get well soon Purnima Lama🙏🙏
@manmagar7403
@manmagar7403 10 ай бұрын
मलाई सार्है मन पर्ने गायिका धेरै मिस गरिरहेको थिए किन हरायो होला भनेर आज बल्ल थाहा पाए दुख लाग्यो तर आसा छ फेरि धमका मच्चाउने छ गीत सङ्गितमा God bless you take care ❤️❤️
@ManTamang-vv2bf
@ManTamang-vv2bf 10 ай бұрын
पुर्णिमा लामाको फ्यानहरु विश्व लिम्बुको यो पोडकास हेरेर खुशी भयो होला सायद म जस्तै।
@imanthing9026
@imanthing9026 9 ай бұрын
सारै खुसी लाग्यो पुर्णिामा नानू देख्न पाउँदा।तिमिले धेरै सिकेकी रछौ।मीठो स्वरको धनीलाई एति सारो पीडा भको रछ।अब आफुलाइ बलियो बनी अगाडि बडेको देख्न पाउ नानू।
@Nirtalimbu747
@Nirtalimbu747 10 ай бұрын
सानै उमेरमा राम्रो पाठहरु सिक्नुभएछ🥰आउने दिनहरुको लागि धेरै शुभकामना🙏🤞♥️
@ushaghimire7689
@ushaghimire7689 10 ай бұрын
अहिलेसम्मको बेस्ट कुराकानी मन छोयो मेरो। उहाँबाट धेरै कुराहरू सिक्न सकिन्छ। जीवन भनेको नै यही हो हामी जन्मेको नै केही दुःख अप्ठ्यारा पर्नको लागि नै हो। त्यसबाट निक्लिनु नै जीवन हो।👍👍👍🙏🙏🙏😊😊😊😊😊
@shivakumarrai9027
@shivakumarrai9027 10 ай бұрын
सही साहानै ठुलो कुरा हो मानिस कहीले हार खानु हुदैन हात ,दुईटै खुट्टा गुमाको हरु ,आखा नदेख्ने, आवाज बिहीनत हार खाको छैन । पुर्णीमात शारिक फिट छन हारत खानै हुदैन
@shreerai3920
@shreerai3920 10 ай бұрын
पुर्णिमा बैनी को बारेमा थाहा थिएन, एकदमै मिठो स्वर लाग्छ उनको, get well soon & all the best बैनी 👍
@Miriyam123
@Miriyam123 12 күн бұрын
4 वर्ष सम्म मैले youtubema search गरि रहन्थे तपाईको नयाँ गितहरु थिएन त्यहि भएर पुरानो नै सुन्ने गर्थें धेरै समय पछि देख्न पाइयो खुसि लाग्यो
@rajtamang7832
@rajtamang7832 10 ай бұрын
Nice to see her hope she will blast again in Nepali music industry
@dndvlogdnd
@dndvlogdnd 10 ай бұрын
बैनी लाई देख्दा खुसी लाग्यो। कति साहसी र व्यावहारिक लाग्यो। उत्तरोत्तर प्रगतिको कामना।
@shantimanrai7967
@shantimanrai7967 9 ай бұрын
पुर्णिमा मेरो अति मन पर्ने गायिका हुन्। संधैं उस्को नयाँ गीत सुन्नै चाह भएर पर्खिरहदा आज आयो, खुशी लाग्यो। धेरै बधाई छ।
@थुलुङजुनिताराई
@थुलुङजुनिताराई 10 ай бұрын
धेरै समय पछि देख्न पायो पुर्णिामा sister लाई god bless you❤
@alisharai4311
@alisharai4311 10 ай бұрын
Aaja ko yo kurakani bata dherai kura sikne bujhne mauka paiyo 🤩love you Purnima sis 🥰and thank you bishwa dai 🙏
@RambahadurTamang-f4b
@RambahadurTamang-f4b 9 ай бұрын
धेरै समाय देखि पुर्निमा बैनि लाई साम्झि रहान्थे अब आए छेो धेरै खुशि लगेउ अब को दिन हरु धेरै राम्रो हुँदै जायोस
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 10 ай бұрын
यस्तो अवस्थामा हुनुहुदो रहेछ पुर्णिामा जी दुख लाग्यो जे होस आफुले आफैलाई समालेर फेरि निरन्तरता दिनुहोस ❤❤❤ गीत सुन्न आतुर छौ हामी । strong हुनुहोस अरु कोहि नभयपनी यतिका दर्शकश्रोता हुनुहुन्छ तपाइको fans ❤❤
@ohmrai4255
@ohmrai4255 10 ай бұрын
विस्वजी धन्यवाद पुर्णीमा लामा बहिनीलाई अन्तर्वर्ता लिदा सपनाबाट ब्युझिएझैं लाग्यो।
@swortamang3393
@swortamang3393 10 ай бұрын
बिचार पुर्णिमा लामा जसलाई जिवनको वास्तविक बुझाइ नै रहेनछ। Life is a gift of God.
@himishatamang2676
@himishatamang2676 10 ай бұрын
Best podcast ever❤ Very good to see Miss. Purnima di after long time. Best wishes🌹💐
@samirtamang3296
@samirtamang3296 10 ай бұрын
❤❤ निकै सुमाधूर स्वरकी धनी केही समय स्थिर हुनुभएको कारण थाहा पाए संगै छिट्टै पुर्णरुपमा निकै राम्रोको कामना गर्दै नेपाली सांगीतिक आकाशमा उदाइरहेको हेर्न पाउँ!!❤❤❤ मिठो सम्झना दिदी ❤❤
@harkarajbhutani8439
@harkarajbhutani8439 9 ай бұрын
Her politeness and way of speaking is so matured than many celebrities, politicians and idols. She didn’t just speak she shared life lessons for us. Hope goddess Saraswati will shower many wisdoms and blessings to you Purnima sis. Sending love all the way from 🇺🇸.
@lokchemjongofficial5505
@lokchemjongofficial5505 10 ай бұрын
यति मिठो स्वार यती सुन्दर विचार भएकी साच्चै नै एक होनहार प्रतिभा हुन पूर्णिमा, राम्रो डक्टरकोमा गएर उपचार गर्नु राम्रो हुन्छ, सायद विदेशमा यो सम्भव छ होला ।
@tsepak1973
@tsepak1973 Ай бұрын
I guess in USA, if you ever come to New York, I will help in how ever way I can. I am your singing fan. I am glad to see you after long time ! Take good care of yourself.
@jeewanlimbu4829
@jeewanlimbu4829 10 ай бұрын
पुर्णिामा जि, मलाई मन पर्ने गायिका , किन नयाँ गित आउदैन, कता हराउनु भो भनेर सोचिराथ्ये, तर आज यथार्थ कहानी बुझ्दा दुख लाग्यो ,,,,,,
@pradeeplama3324
@pradeeplama3324 10 ай бұрын
My Favorite Singer Purnima Bunu Keep It Up 👍 Be Strong 💪 Bunu
@sbrai8048
@sbrai8048 10 ай бұрын
पुर्णिमा काहाँ, कता गयाे हाेला, भनेर मैले धेरै पटक धेरै चाेटी साेच्थे तर उहाँलाइ बिरामी र धेरै पिडामा पाे हुनुहुन्थ्याे रहेछ । तपाइकाे अगाडी सांगितिक यात्रा सुखमय रहाेस शुभकामना छ ।
@dipendrasendang8132
@dipendrasendang8132 10 ай бұрын
धेरै दिनपछि पुणिमा लाई देख्न पाइयो खुशी लाग्यो । आशा छ अब continue तपाईको गितहरु सुन्न पाइने छ ❤
@chanchangurung7499
@chanchangurung7499 10 ай бұрын
Sarai ramro interview ❤️ Thank you bhai🙏
@HamroKarma
@HamroKarma 10 ай бұрын
निखारिएर आएछिन पूर्णिमा सायद संगीतिक विधामा पनि ४ वर्ष पछी राम्रो प्रस्तुति निखारताका साथ पक्कै देख्न पाईने छ! Be strong ❤
@preetiRai-y7m
@preetiRai-y7m 10 ай бұрын
Dherai nai mis gareko purnima lama nani ko interview aaja dekhna bujhna paiyo khusi lagyo unko swasthya samasya chadai nai laabh hos subha kamana !❤❤
@deepaghising-uz5li
@deepaghising-uz5li 10 ай бұрын
Malai sarai man parne voice ki dhani mero bahini dhekhn pay khusi lagyo❤❤❤
@gunudarlami6369
@gunudarlami6369 10 ай бұрын
Be strong Purnima sis ❤❤❤❤❤hjrko geetharu sadhai aarahos hjrko new new song sunne pratikshama xu your voice is really nice❤❤you are my fovorite singer.
@janakkn
@janakkn 10 ай бұрын
राम राम राम असाध्यै,परलयै मेरो मन पर्ने गायक देख्न पाईयो
@taramagar8515
@taramagar8515 10 ай бұрын
पोपुलर इन्द्रेणी गायिका मिना लामा जि को बहिनी ,,नामै काफी छ पुर्णिामा लामा ❤❤❤❤❤मलाई अतिनै मनपर्ने गायिका be happy strong नानी care your self ❤❤❤❤❤ म धेरै miss गरेको थिए
@rajgurung8875
@rajgurung8875 10 ай бұрын
मनपर्ने singer पूर्णिमा ❤❤❤❤
@Dongofficial9849
@Dongofficial9849 10 ай бұрын
किन यतिका समय हरायो भनेको कारण निकै गहिरो रहेछ दुख लाग्यो आगामी दिन सफल रहोस शुभकामना ।
@Sherpavlog138
@Sherpavlog138 10 ай бұрын
दुखमा हरेस नखनु होस पुणीमा sis तपाई कोsongs धेरै राम्रो छ निरनतरता र्गनु होस❤जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
@kumarigurungnil6146
@kumarigurungnil6146 10 ай бұрын
Tapai kharabile garda ho nani sachhaima janu thik hunxa
@prakeshmager4040
@prakeshmager4040 10 ай бұрын
हराउनुको कारण बुझियो स्वास्थ लापको कामना ,अझै प्रगति होस् ,
@2motvnepal288
@2motvnepal288 9 ай бұрын
purnima be strong सबै कुरा समयले साथ दिदै आउँछ सारा स्राेताहरु छन्...हामी छाैँ।मिस यु पुर्णिमा लामा ।।।।।
@rhydamtamang5965
@rhydamtamang5965 9 ай бұрын
Purnima sis ko aagaman le garda mani biswaa sir ko new subscriber banne opportunity paya.
@narayangurung3944
@narayangurung3944 10 ай бұрын
Great pleasure seeing you Purnima. Take care and best wishes 💐
@surendrakumartamang7646
@surendrakumartamang7646 10 ай бұрын
सारै चित्त बुझ्यो एउटा कुरामा यो शरीर आफैले आफैलाई चोट दिन कुनै अधिकार छैन।
@ashokrai2403
@ashokrai2403 9 ай бұрын
पुर्णिामा G म तिम्रो एउटा मिल्ने साथी थियौ भखर गित गाउनु हुँदा खेरि तिर तपाईको सफलताको उचाई संगै हाम्रो मित्रतालाई तपाईंको उचाईको शिखरले छेक्यो मलाई मिना दि पनि मन पर्ने गायिका हो जे भए पनि तपाईंको voice फर्के छ खुशी लाग्यो बधाई छ ❤❤❤❤
@kumaryakkha956
@kumaryakkha956 10 ай бұрын
मैले धेरै पल्ट सोज्ने गर्थे त्यस्तो जल्दो बल्दो करियर भएको मान्छे कहाँ कसरी र किन गुमनाम छ, आजा बास्तविकता थाहा पाउँदा दुख सँगै खुसी पनि लाग्यो अब उप्रान्त सरस्वती माताले सधै साथ दिउन् नेपाली सङ्गीत बजारमा पुन स्वागत छ
@SaranRay1995
@SaranRay1995 10 ай бұрын
सेवा सेवारो
@abinashlimbu0000
@abinashlimbu0000 10 ай бұрын
संगर्श नै सफल्ता को बाटो हो..मैले पुर्णिमा को कुरा बिचार सुनेर मैले त्यो कुरा पाए✍️♥️
@reshamghising7000
@reshamghising7000 10 ай бұрын
lots of love purnima bahini be strong go ahead ❤
@Purbelidhakan
@Purbelidhakan 7 ай бұрын
✍️...बर्षाै देखिको प्रश्न उत्सुकता आज यो अन्तरबार्ता हेरे पछि मेटिएको छ म लगायत लाखौं-लाख दर्शक श्रोताहरुको...💞 अब आउने दिनहरूमा अझ उन्नति प्रगतिको कामना गर्दछु पुर्णिामा जी... 🙏🇳🇵
@minasen1952
@minasen1952 9 ай бұрын
तपाईंको कुनै पाटि बड्डे खुसिकाे क्षणमा हाे साथि भाइ आफन्त भनेकाे खुसिकाे रमाइलो मा हाे दुख पर्दा र पिडामा काेहि कसैले सम्झिदैन दुनिया स्वार्थि छ दुख पर्दा कसैले साथ दिदैन
@SangitaBomjanTamang
@SangitaBomjanTamang 9 ай бұрын
पुर्णिमाको अभाव खड्कि रहन्थ्यो बल्ल आज फेरि पुर्णिमालाई पाउँदा अन्त्यातै खुसी लाग्यो मैले मिना संग पनि सोधी रहेँ❤❤❤ फेरि निरन्तरता दिने हामीले आशा र अपेक्षा राख्दछु🙏🙏
@kantee100
@kantee100 10 ай бұрын
Wonderful opinion❤❤❤❤❤❤ I learnt so many things from this interview. Thank you very much both of you. Lots of love to yo purnima sis❤❤❤❤. I heartily feel so many things.
@Sreezalama
@Sreezalama 10 ай бұрын
Pahilako jastai hunus purnima dee💗god bless you😘😘😘
@bishalpunmagar4860
@bishalpunmagar4860 10 ай бұрын
God bless to her for better voice then previous.Happy to see you Good luck…..
@Minu712
@Minu712 10 ай бұрын
Get wall soon purnima bahini❤❤❤❤❤
@dharmsinghparki769
@dharmsinghparki769 9 ай бұрын
मन पर्ने मान्छे लाई देख्दा खुसी लाग्यो
@2motvnepal288
@2motvnepal288 9 ай бұрын
मलाई मन पर्ने युवापुस्ताका गायिका पुर्णिमा हाे मैले पनि मेराे शब्दमा स्वर दिन मन छ समयले साथ दिए सम्म कुनै समय पुर्णिमाकाे स्वरमा मेराे शब्द रेकर्ड हुनेछ
@JasminLimbu-o1p
@JasminLimbu-o1p 10 ай бұрын
My favourite singer❤❤❤ God bless you purnima sister
@birsumagar4681
@birsumagar4681 10 ай бұрын
Purnima baini hamro pasalma aairakhnu hunthiyo tara sodna sakina aajavoli kin geet ngaunu vako vanera aaja thaha vayo sadhai dekherakhxu ahi pokharama ❤❤❤❤
@byagindrachamling8891
@byagindrachamling8891 10 ай бұрын
intelligent in this age.salute xa
@eaglegunn8052
@eaglegunn8052 10 ай бұрын
Good to see you...himmat naharnush ❤❤
@bartamrai2860
@bartamrai2860 9 ай бұрын
पुर्णिामा बहिनिको सबै कुरा सुनेर दुख लाग्यो अब पछिका दिन राम्रो होस र पहिले झै मीठो मिठो गितहरु सुन्न पाउ शुभकामना छ।
@bikashmoktan2259
@bikashmoktan2259 2 ай бұрын
BIG strong nani sangharsa le nai jiuna sikaux aafno laxya lai liyera agi badnus👍🤞🤘❤🎉❤🎉❤🎉🙏🏼💗
@LasangTamang-xl2hk
@LasangTamang-xl2hk 10 ай бұрын
Purnima sabadama bayan garnu ta ma sakdina Tara aabo aauna din haruma ramro ho ramro garnu good luck Ani aati dharai samaya sama daknu napayako dukha laghako theyo aaja khusi Lagako Cha love you both of you keep it up yourself ❤❤❤❤⭐⭐⭐🌹🌹💕💕💕🪔🪔🪔🎆🎆🎆📿📿📿🙏🏼🙏🏼🙏🏼
@issacthapa975
@issacthapa975 10 ай бұрын
Kasto mitho boli saile mun paryoo be strong God bless you 🙏♥️
@ganarai7790
@ganarai7790 10 ай бұрын
अन्जु जी पछी सब भन्दा मन पर्ने गायिका पुर्णिमा बहिनी हाे।स्वास्थ्य सुधार आएछ।गितसंगितमा पहिला भन्दा अझ उच्च स्थानमा हेर्न पाऊँ,शुभ-कामना र आशीर्वाद सधै 🙏🙏🙏
@kewalrali-gw7vm
@kewalrali-gw7vm 7 ай бұрын
आत्मसात बलियो भएर हिंड्नु होला तपाईंको उचाईलाई यति सम्मान गर्छौ म यति ठुलो fan हो🎉🎉🎉
@pradipjero
@pradipjero 8 ай бұрын
जादुमय आवाजकि धनी गायिका पुर्णिामा लामालाई स्वास्थ ले सधै साथ होश । थप सफलता ले उचाइमा पुर्‍यावस । घमण्डको गायिका भनेर कहिले बुझ्न नपरोस् ।🎉🎉🎉
@pradiptamang4899
@pradiptamang4899 8 ай бұрын
अति नै खुसी लागियो समधुरको आवजको धानी❤️
@pulami23
@pulami23 10 ай бұрын
Wow really love this singer. ❤❤❤
@RaisonKirati
@RaisonKirati 10 ай бұрын
Wau finally Purnima is back ❤❤️🥰
@amittamang1416
@amittamang1416 10 ай бұрын
Salut xa purnima baine .khusi lageu geet well soon .
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 10 ай бұрын
बौध्दिक हुनुहुदो रहेछ। पुर्णिमा बुझेर बोल्ने ठिक्क बोल्ने गायिका मलाई यस्ताे मान्छे मन पर्छ
@Tukmanpunmagar-bn4lp
@Tukmanpunmagar-bn4lp 9 ай бұрын
पुणिमा बैनिलाई देख्न र आवाज सुन्न पाईयो धेरै खुसि लागेयो मलाई हाल साउदि अरब देखि हेर्दै छु
@Nandahang609
@Nandahang609 10 ай бұрын
Voice queen...Purnima Lama
@ruplaltmz589
@ruplaltmz589 10 ай бұрын
Bishwo sir hjr lai big respect teti bg singer yakkasi harauda ma jasto hajarau darsak ko kahtuhulta thiyo aj dekhna payo ani sunna payo
@ramsinghtamang8246
@ramsinghtamang8246 9 ай бұрын
यो स्यार्थी दुनिया यस्तै हो आङ । सुखमा सबै आफ्नो हुन्छ "तर दुःखमा सबै पराई हुन्छन् anyways धेरै समयपछि तपाईं फेरि फर्किनु भएको छ खुशी लागेउ miss you so much anga❤❤❤
@pramodsvlog9556
@pramodsvlog9556 10 ай бұрын
Good luck 🎉
@tamangktamang8734
@tamangktamang8734 10 ай бұрын
Get well soon Purnima ❤❤❤❤❤
@TamuSurya-r2j
@TamuSurya-r2j 10 ай бұрын
Get well soon purnima sister ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@balaramsingh5435
@balaramsingh5435 10 ай бұрын
जिन्दगी भनेको सुख अनि दुखको समिसश्रण हो सुख अनि दुखमा रमाउन सक्नु पर्छ । हार नखानुस आगाडि बड्नु धेरै धेरै सुभकामना ❤
@Sharadhanagarhp
@Sharadhanagarhp Ай бұрын
बिचबाट सुने के भएको थियो र पुर्णिमा वहिनीलाइ कृपया भनिदिनु न ल।
@BasantiGurung-dp6jh
@BasantiGurung-dp6jh 9 ай бұрын
यतिको राम्रो कुरा गर्नु भयो पुर्णिामा जि ले सुनुरहु र उहाँ लाई नै हेरि हरु,,,
@Goodpresentlife
@Goodpresentlife 10 ай бұрын
My favourite singer
@RameshNepali515
@RameshNepali515 10 ай бұрын
Life always wants restart Welcome your great come back
@Parbahs
@Parbahs 10 ай бұрын
😭😭😭😭😭 जिन्दगीमा हरेक हुन्छ तेसैले हिम्मत नहार्नु होला, पुर्णिामा को कहानि बल्ल थाहा पायो, मिना लामा टिकटक साथी हुनु हुनुछ अर्को दिदि पनि टिकटक मा फेसबुकमा साथी छ पुर्णिामा कहा छ देख्नु हुन्न त भनेर सोदि राख्थो म दिदी हरुले भन्नु हुन्थो पोखरा त्तिरा छ भन्थो तर आजा थाहा पाय मैले,
@keshablimbu1212
@keshablimbu1212 10 ай бұрын
ati ramro singar yeti lamo nadekhda dukha lageko thiyo aaj dekhna paiyo samasyama pareki rahexin god bless u purnima ab chadai sunna paiyosh song haru
@mangalkerung932
@mangalkerung932 9 ай бұрын
कुनै समयमा म डाइहार्ट फ्यान नै थिए पुर्णिामाको गित नसुनि दिन ढल्दैन न थियो। उहाँको घाँटीमा समस्या आयो भन्दा खेरि म आफैलाई नि पीडा महशुस भएको थियो। पुन: गितसंगितमा फर्किनु हुँदैछ खुशिको सिमा नै छैन। पुर्ण स्वास्थ्य लाभको कामना । अझ धेरै सफलताको शुभकामना।।
@GaneshRawal-mt3ej
@GaneshRawal-mt3ej 10 ай бұрын
God bless you get well soon and comeback musical coriair
@KhemPun-ms9qb
@KhemPun-ms9qb 9 ай бұрын
स्वर पनि मान्छे पनि सारै राम्रो लाग्छ राम्री लागेर उहाको लागी म लायक छुईन 😢😢😢
@Rangila700
@Rangila700 9 ай бұрын
बोल्ने शैली अनि मान्छे धेरै मन पर्छ मलाई पुर्निमा लामा को Big fan
@JhapatSinghAyadi
@JhapatSinghAyadi 6 ай бұрын
पूर्णिमा नानी जुनसुकै परिस्थितिमा पनि हार नखाउ। तिमी जस्ती नाम कमाएकी कलाकर्मिले सानो सोच बिचार राख्नु उचित हुँदैन।
@Chemjong-d1b
@Chemjong-d1b 10 ай бұрын
Biswaa boardcast best❤❤
@dongresham35kmpatle37
@dongresham35kmpatle37 9 ай бұрын
wow dherai samay paxi purnima bahini lai dekhna paye so good hami lai jaba dukha parchha ni ho tehi belama ho harek kura sikaudo rahixa tyo maile ni bhokeko xu bahini jindagi ho kahile sukha kahile dukha nai jindagi ho purnima bahini
@kumari_Limbu23
@kumari_Limbu23 9 ай бұрын
Dherai ramro voice vako purnima sis ❤❤❤❤
@KalaMagar-wr2oe
@KalaMagar-wr2oe 10 ай бұрын
Wow Pura video sune ATI man pareu jay hoss Sabai ko
@deepaktamang8061
@deepaktamang8061 10 ай бұрын
Get well soon god bless you 🎉🎉🎉🎉
@thirghisingofficial
@thirghisingofficial 10 ай бұрын
विश्व लिम्बुले यो किरातहरुको सिलामसाक्मा अलिक ठूलो आकारमा राखे राम्रो हुने साथै च्याब्रुङको नक्सा पनि राख्दा हुन्छ
@Vivovvioao
@Vivovvioao 9 ай бұрын
हिम्मत नहार बैनी अझै पनि केही बिग्रेको छैन अगाडि बढ्नु पर्छ तिम्रो स्वर दामी छ❤❤❤❤
@yahangkam3960
@yahangkam3960 10 ай бұрын
पुर्णिमा बाइनि मेरोत नेपालि भासि मधे आत्ति मिथो सोर को धनि खुसि लाग्यो राम्रो होस भगावान ले लेखेको कुरा भोग्नु पर्छ अब अनु भब बटुल्ने माउका पाएउ बाईनि खुसि भएर आगाडि बड्नु पुर्णिमा बाइनि शक्ति प्रदान गरुन भगावन ले धन्ने बात छ खाना पिना मा 100% ख्याल गर्नु बैनि
@gchongs52
@gchongs52 9 ай бұрын
No worry sis, the Past is the past think for the future, and be strong!!
Memorable Vlog with my Pyare Saral Gurung! Biswa Limbu Vlogs
57:58
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 21 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 14 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 4,8 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 20 МЛН
Yatra || Ep- 45 || Doma Hyolmo || Podcast with Sampada Limbu ||
1:40:39
Anju Pant or Melina Rai?Purnima Rai picks her best
17:20
Biswa Limbu
Рет қаралды 8 М.
Smita Pradhan !! Voice of Nepal Talent !! Biswa Limbu Podcast 198
59:47
Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
2:30:44
Biswa Limbu
Рет қаралды 363 М.
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 21 МЛН