दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha

  Рет қаралды 2,754

Drishya TV

Drishya TV

Ай бұрын

दरबारमा रहुञ्जेल आफ्नो लाईफ नै नहुने -पूर्व सैनिक सचिब विवेक शाह
विवेक कुमार शाह नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । राजदरबारमा तीन दशक निरन्तर सेवा गरेका शाह राजाका सैनिक सचिब, शाही पाश्र्ववर्ती थिए ।
राजा महेन्द्रसँग कनिष्ठ अधिकृत भएर छोटो समय काम गरेका उनी राजा बीरेन्द्रसँग भने झण्डै अढाई दशक निकट रहेर काम गरे । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि अढाई वर्ष काम गरेको अनुभव छ शाहसँग ।
तीनजना राजा र फरक फरक राजनीतिक प्रणालीको अनुभव सँगालेका शाहसँग दृश्य टिभीले विस्तृत सम्वाद गरेको छ । यो सम्वादको पहिलो अंश हो । यसपछि बाँकी अंश चाँडै आउने छ ।
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya

Пікірлер: 12
@sabrinakhadka8731
@sabrinakhadka8731 Ай бұрын
बिकेक त दरबार को सुचना पश्चिमालाई बेच्ने पात्र भन्छन त बजारमा ।
@jagatbista1859
@jagatbista1859 Ай бұрын
यि काइतेहरु अलाप बिलाप गर्नु केवल जनमानसमा भ्रम छर्ने काम मात्र हो दरवार हत्या काण्ड को सुरक्षा पुर्ब सतर्कता नअपनाएको र लेखक बनेरै बिद्दावन को स्वाङ मात्र हो।दोधारे भ्रम नछरे बेस हुनेछ बिबेक जि?
@rambhadur8382
@rambhadur8382 Ай бұрын
❤दिव्य
@user-gr3vo1ey3g
@user-gr3vo1ey3g Ай бұрын
हत्या गराउने सेना र अमेरिका अनि अमेरिका को कठपुतली राष्ट्र संघ तेसैले सहि नतिजा आउन सक्दैनथ्यो।
@pradiprajtimalsina1840
@pradiprajtimalsina1840 Ай бұрын
Very good
@santoshbista7216
@santoshbista7216 Ай бұрын
These were the people that brought down the monarchy in Nepal. Wolves in sheep skin.
@upashyarana3650
@upashyarana3650 Ай бұрын
हत्या भय को समय ईनि काटर सेन्टर को दु्मन थापा संग थिय😂 गुप्तचर हरु बाट कसरि परिचालित् होईन्छ परिचालित हुने लाई पनि थाहा हुदैन 😂😂😂😂😂😂😂😂
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
यिनि हरुले सुचना लिक गरेर घटेको घटना हो त्यो 😏
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
मामुलि मानिसको नोकरले त उसको मालिकको कुरा बाहिर लेर आउदैन् भने , यि दरवारमा काम गरने चोरहरुले त पैसा कमाउनको लागि किताबै लेखिले लेखि सबै कुरा वाहिर राख छन् के यही थियो यिनको काम, के यिनको involvement मा नै राजा र यिनका परिवार सिदिएनन् ? Son better don’t publish next episode of your book . .
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 12 МЛН
World’s Deadliest Obstacle Course!
28:25
MrBeast
Рет қаралды 157 МЛН