रवि - सिरोहिया प्रकरणपछि राजनीतिले कोर्ष फेर्ने संकेत | BISHAYANTAR | GNNTV | AP1HD

  Рет қаралды 18,644

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 21
@tamangramesh8342
@tamangramesh8342 4 ай бұрын
कुरा सहि छ सर
@clientestwood1441
@clientestwood1441 4 ай бұрын
व्यवस्था माथी खतरा रे , यो अराजकता हो व्यवस्था नामको । यसलाई निरन्तरता दिइरहनु भनेको राष्ट्रिय अस्तित्वलाई समाप्त पार्नु हो ।
@TaraPrasadSharma-b5m
@TaraPrasadSharma-b5m 4 ай бұрын
सर ले भनेको कुरा 100 प्रतिसत ठिकछ मपनि पुर्ण सहमतछु तर हामि जनता ले चुनावको बेला हजुरले भनेअनुसारको एजेन्डा भएको पार्टि लाइ भोट दिनुपर्ने तर हामी नेपालि भेडाहरुले तिनै भ्रस्ट चारिहरुलाइ भोट दिन्छौ कहाँबाट बन्छ नेपाल
@ananathsapkota2032
@ananathsapkota2032 4 ай бұрын
राजकुमार सर नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला्
@tilakgurung4500
@tilakgurung4500 4 ай бұрын
Kasto sahi sahi kura garnu bho hajur
@anilpradhan7964
@anilpradhan7964 4 ай бұрын
A beautiful analysis of our deranged political upbringing and how easy it is for our 'Friendly Nations' to make us twist and turn to their beats. Change is what we believe will come but time is crucial here and I don't see even the faintest of light in the near future. Let us public know the truth and take one step to bring back our motherland to its glory
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 4 ай бұрын
यी तस्कर नेता र तिनका झुण्ड हरुकाे कुकृत्य र कानुनी अधार मिलाई गरेका लुटका वारेमा कति सुन्ने र कहिले अब कहिले सम्म नेपाली जनताले वुझ्लान र यी तस्करका नाईके हरुलाई लखेट्लान ।
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 3 ай бұрын
Ramro bisleshan
@kalakrawat7152
@kalakrawat7152 4 ай бұрын
विज्ञ होस त उहाँ जस्तो 100%ठिक।
@dhrubamalla5587
@dhrubamalla5587 4 ай бұрын
कम्पोजिसन मात्र फेरिएको हो सरकारको नेतृत्व त पुरानै ले सम्हालेकोछ।जुन नेतृत्व पोखरेल सर का मुताविक (कम्युनिष्ट रूस विरूध्दको)युक्रेन का समर्थक बनेकामा हाल आएर भएपनि पुनर्विचार गर्दा सही ठहरिने मन्तव्य वारे एकपटक जनमत नै लिन्दा हुन्थ्यो कि ?।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 4 ай бұрын
कलेजमा प्रिन्सिपल, वडामा वडाध्यक्ष, गाऊ नगरमा प्रमुख, प्रदेशमा प्रमुख ०६३ साल अघि छंदैथ्यो! अहिले विकराल खर्च!
@ganeshpathak4687
@ganeshpathak4687 4 ай бұрын
Baniya sir bich bichma disturb na garnu hai
@rajendrapokharel5987
@rajendrapokharel5987 3 ай бұрын
फाईल खुल्ने त्रास र चीन्ताकाे बादल मडारिएकाेहाे।
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob 4 ай бұрын
Luxmi Nagar 4 Butwal Lumbini !!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂😂
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 4 ай бұрын
व्यवस्था आफैमा गलत थिएन, तर संचालनमा गलत तरिकाले चलाएर असफल वनाएका हु।राष्त्र प्रमूखहरूलाए सुविधा नदिने पनी गर्न सकिन्थो।
@dhrubamalla5587
@dhrubamalla5587 4 ай бұрын
रवि व्याक भएको संकेत त सिरोहिया हाजिर जमानतमा रिहा भैसकेबाट प्रमाणित भो र सम्वाद मा चर्चामा ल्याए अनुसार के अव राष्ट्रिय स्वाधीनता खतरा मा परेन त ?।
@avishekpandey4477
@avishekpandey4477 4 ай бұрын
पार्टिमा सहभागी नभएका नेता जनता र कर्मचारिलाइ मात्र लाग्ने नियम कानुन कदापी न्यायालय हुनै सक्दैन।तेसैले झुटतन्त्रमा लुटतन्त्र सिन्डिकेट र भागवन्डामा लादिएको राज्यसत्ता कदापी राज्यको अङ्ग हुनै सक्दैन।
@hastagurung1650
@hastagurung1650 4 ай бұрын
नेपाली मान्छे नै ठिक नभएर हो।भाको नभाको ब्यबस्था सबै चाखे,आब देशै बिदेशीलाई बुझाउने ब्यबस्थातिर लागे बल्ल थाह: लाग्छ।
@ninirema4532
@ninirema4532 4 ай бұрын
🙏🙏
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
АЗАРТНИК 4 |СЕЗОН 3 Серия
30:50
Inter Production
Рет қаралды 1 МЛН
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,3 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН