यति मिठो आवाजमा घम्साघम्सी दोहोरी सुन्न पाउँदा अत्यन्तै खुसी लाग्यो।
@chakrachakra7509 Жыл бұрын
साह्रै उत्कृष्ट दोहोरी तिनै जना कलाकारहरुलाई सम्मान छ
@bikashchand3704 Жыл бұрын
Duitai jana nikkai kada kti dherai ramailo ghamsaghamsi supap
@niruchunara326511 ай бұрын
धेरै राम्रो लाग्यो आगामी दिन मा पनि एस्तै दोहरी को अपछ्या राखेको छु।
@SabitriPariyar-d4p Жыл бұрын
शब्द को बेजोड प्रस्तुती रैछ है रमाईलो भो हेर्दा सुन्दा
@DhrubaRajPoudel Жыл бұрын
रेजिनाको प्रस्तुति उत्कृष्ट छ ।
@Chandar-sy1oc Жыл бұрын
टिकटक हेरेर आछु दोहोरी हेर्न मन देखि बधाई छ सबैलाई तिज को शुभकामना छ दिदी बहिनी लाई
@SardaBista-u5g Жыл бұрын
Yeah dum ramrod xa ❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nareshsoni1829 Жыл бұрын
Tiktok देखि खोजि खोजि KZbin सम्म यो दोहोरी हेर्न आइयो धेरै धेरै शुभकामना छ
@mahendrakarmacharya2502 Жыл бұрын
दोहोरी त हेरियो यति रमाइलो दोहोरी कहीले पनि हेरेको थिइन 😢😢😢
@prabinlama2763 Жыл бұрын
लास्टै कडा
@MahendraHero-pr1dz Жыл бұрын
सेजिना दिदी लगायत अर्को दिदी दुबै जना अबल गाईका मा चिनिन्छ बधाई छ दिदी हरु यस्तो प हो दोहोरी ❤❤❤❤❤❤❤
@madhavpoudel73299 ай бұрын
दोहोरि घम्साघम्सी रह्यो, आगामी दिनमा पनि यस किसिमको दोहोरि सुन्न पाइयोस, धन्यवाद🙏💕
@manbahadurgurung6322 Жыл бұрын
बजाउने र नाच्ने यस्तो पो हुनुपर्छ स्वास्नी
@shyamdahal36810 ай бұрын
जो जसले जे भएपनी हाम्रा गाऊघरमा हुने ठेटशव्द प्रयोगगरेर गाएको दोहोरी अतिनै सुन्दर छ ! सामाजिक शिक्षाकालागी २/४ शव्द अलि नभने भा हुने तैपनी तपाई दुवै गायकलाई सलाम 🙏🏽💐
@loknathtimalsina48886 ай бұрын
अति रमालो लाओ । यस्तो कसैको नपरोस ।
@roshankumarpaudel955 Жыл бұрын
भाइ बहिनीहरूको दोहोरी साह्रै राम्रो लाग्यो 👍👋💕💕💕💕💕