आखिर ब्रत किन बस्ने ब्रत बस्दा खान मिल्छ कि मिल्दैन | Radhika Dashi Ji | Deep Television

  Рет қаралды 644,544

Deep Television

Deep Television

Жыл бұрын

सुचना । सुचना ।। सुचना ।।।
दीप टेलिभिजन बाट प्रसारण भएका कुनैपनी कार्यक्रम कसैले आफ्नो व्यक्तिगत KZbin, Facebook लगाएतका सामाजीक संजालमा दीप टेलिभिजनको लोगो विना पोस्ट नगर्नुहुन सम्बन्धीत सबैमा अनुरोध छ ।
प्रसारीत कार्यक्रम आफ्नो सामाजिक सञ्जालमा राख्नु परेमा लिखित अनुमति पत्र लियर मात्र राख्नुहुन अनुरोध छ ।

Пікірлер: 498
@gitapandey9290
@gitapandey9290 Жыл бұрын
राधे राधे गुरु आमा 🙏यो कथामा जुन तिजको दर खाने कुरा जोडनु भयो यो ।मलाई सारै चित बुझेयो ।
@sachinbhandari2204
@sachinbhandari2204 Жыл бұрын
अहिले को जमना एस्तो सुने एस्तो मान्ने युबामा म पनि एक हु मलाइ था छैइन भगवान हुनुहुन्छ हुनुन तर मलाइ एस्तो सुन्दा सान्ती मिल्छ मन हल्का हुन्छ !🙏🙏🙏🙏🙏🙏🙏
@nirmalabasnet6655
@nirmalabasnet6655 Жыл бұрын
गुरु अामा म त राेगि भएर अाैषधी खानु पर्छ फल खाईन्छ एक एक यहि पनि नखानुपर्ने त हाे नि ५०० mg काे अौषधी खानु पर्छ
@emmaaswat31
@emmaaswat31 Жыл бұрын
यो एकदशी को बर्ता कहिले देखि बस्नी होला छोराले लिनु हुन्छ नै हजुर
@birdojrumba3126
@birdojrumba3126 Жыл бұрын
एकछिनमै ठुलो हुन्छन् र माछा ?
@sunitachettri5653
@sunitachettri5653 Жыл бұрын
तिजको बारेमा एकदम ठिक कुरो गर्नु भो नेपालमा त तिजको ब्रतमा एकदमै बिकृति आएको छ तिजको माने दामी दामी साड़ी र सून देखाउने दिन हो भने पनि हुन्छ आस्था नामको कुनै चिज छैन
@kalendralaoti3887
@kalendralaoti3887 Жыл бұрын
सोधुङ्गगेन लेपमुहाँगको कथा संग मिल्ने रहेछ l किरात मुन्धुम्मा पनि यो कथा पाइन्छ l
@rambahadurkhadka7253
@rambahadurkhadka7253 Жыл бұрын
दरखाने कुरा सारै चित्तबुझ्दो भयो
@basscity9494
@basscity9494 Жыл бұрын
तीजको दर बिकृति फैलाए को छ सारै राम्रो कुरा गर्नु भयो
@sudarsanshrestha6702
@sudarsanshrestha6702
राधे राधे गुरु मा ऐक दमै सहिकुरा भन्नुभयाे १ दिन पाे हाे त दर खाने फेरि दरकाे
@chandrikarai1053
@chandrikarai1053 Жыл бұрын
🙏❤❤राधिका माता ज़ी कति चित्त बुझ्ने प्रवचन भन्नु हुन्छ!!धेरै कुराहरु सिक्दै हजुरको प्रवचन बाट ❤❤🙏🙏
@gauribohara5143
@gauribohara5143 Жыл бұрын
जय जय राधे राधे गुरु आमा हजुर को पुकार को किरपा गरी ने छ जय राधे जय नरायण जय शम्भु हर हर माहा देब 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌺🌺👌👌👌🌺🌺👌👌👌👌👌🌺🌺🌺🌺😢😢😢
@sujakhadka8707
@sujakhadka8707 Жыл бұрын
राधे राधे माता जि
@krishnabkpaudel3336
@krishnabkpaudel3336 Жыл бұрын
राधे राधे राधिका माता हजुरलाइ धेरै धेरै धन्यवाद छ जो यति रामरी यी कथा श्रवण गराउनुभयो ! हजुरलाइ कोटि कोटि प्रणाम
@mainasubedi6293
@mainasubedi6293 Жыл бұрын
Jai Mata Di 🙏🙏🌹🌹 ma Biratnagar batha Aati Ramro pravachan hajur ko jai hoss 🌷🌷💐💐
@Nishakharel12
@Nishakharel12 Жыл бұрын
राधे राधे राधे गुरूआमा हजुर ले बाचन गरेका प्रत्येक सबद हरू मलाई साह्रै मन पर्यो
@Sadikshya.
@Sadikshya. Жыл бұрын
Aaha kati Ramro Aawaj jay mata
@Prabal347
@Prabal347 Жыл бұрын
सार्है सुन्दर कथा प्रवचन राधे राधे 🙏🙏🙏🙏
@sandhyasharma8404
@sandhyasharma8404 Жыл бұрын
Ma 1 mahila teej ko Barta basne nari ho 🙌 guruma le dar khane Kura lai jodnu vayo Sarai khusi lagyo malai ni sabai le bolauxan Tara ma kasailai ni dhar khana bolaudina baru alikati vaye Pani gariblai dine garekoxu Jaya hos mataji ko🙏🔔🌺
@ritusingh68009
@ritusingh68009 Жыл бұрын
आहा कति राम्रो बाचन हुन्छ गुरु आमा हजुरको हरेक लाईनमा ।प्रणाम छ हजुर लाई ।🙏🙏🙏🙏
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 20 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 39 МЛН
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 27 МЛН
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 20 МЛН