तपाईं मेरो सुपर हिरो दाई, चाँडै हजुरको एक्सन सिनेमा हेर्न मन छ, तपाईंको प्रत्यक शब्दमा ऊर्जा छ शक्ति छ तपाईं हामी सबैलाई चाहिने व्यक्ति हो 😊
@kumarkoreviewАй бұрын
निखिल दाईको प्रत्यक वचनमा ऊर्जा छ उहाँ जस्तो हिरो पाउनु हाम्रो चलचित्र उद्योगको लागि गौरवको कुरा हो ।
@RijanDhakal00Ай бұрын
निखिल मेरो दाई हजुर चाँडै सिनेमा लिएर आउनुहोला हामी हजुरको पर्खाइमा छौं । King Of Action Nikhil Upreti 👑
@DineshSinghSingh-m8sАй бұрын
नेपाली चलचित्र क्षेत्रको बहुमुल्य हिरा आध्यात्मिक ज्ञानको भण्डार एक मात्र सुपर हिरो निखिल उप्रेती मेरो आइडल निखिल उप्रेती जस्तो प्रतिभाशाली कलाकार पाउँनु नै नेपाली चलचित्र को लागी गर्बको कुरा हो हाम्रो सुपर हिरो लाई छिट्टै धमाकेदार कमब्याक भएको हेर्न मन छ धेरै मायाँ ♥️ धेरै शुभकामना आइडल
Nikhil is black diamond in Nepali film industry 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵always respect Nikhil ji
@niratamang929020 күн бұрын
निखिल सरलाई पनि नेता बन्न मन लागेछ जस्तो लाग्यो। नेता पनि धेरै कमाइन्छ भन्ने धारणा जस्तो लाग्यो।
@AnkitThapa-lx1drАй бұрын
आध्यात्मिक अनि मनोक्रान्ती विचार को हुनु-भएछ उप्रेती सर ।।। 🙏🙏🙏💖💖💖💖💖🚩🚩
@sujangorkhale4809Ай бұрын
Famous हुदासम्म मोज हराउन थालेपछि साधु
@bishallamsal-m9wАй бұрын
Nikhil dai love you Our action king
@KumarPrasai-w6kАй бұрын
King Of Action Nikhil Upreti 👑
@BhimBk-sr7ksАй бұрын
King is back nikhil uprti dada❤
@Nareshkumar-ib9hl26 күн бұрын
Wowowow
@dineshdc9997Ай бұрын
wow मेरो दाइ hjr को कुरा सुन्दा , साच्चै अदृश्य खुशी मिल्छ ❤❤❤❤
@brightburn444Ай бұрын
Legacy of Nikhil daai . miss that old genre of action..
@BhawanathRaiАй бұрын
❤❤❤Nikhil
@RBmagar_OfficialАй бұрын
Full Interview Video कहिले आउँछ जानकारि गराईदिनुहुन्छ कि कसैले ...❤
@YogendraNath-db6orАй бұрын
Our legand
@ManbahadurOli-j8iАй бұрын
Love you nikhil dai ❤❤❤❤😊
@UttamKhadka-ik4ifАй бұрын
Hamro king dai
@mohansinghtamang3426Ай бұрын
❤❤❤❤❤❤ निखिल दाई🙏🙏🙏🙏🤟
@RBmagar_OfficialАй бұрын
Nikhil ❤❤❤
@stha2058Ай бұрын
Balla ramro episode❤
@janaktamatta9920Ай бұрын
My favourite person ❤❤❤❤
@raazkazi1926Ай бұрын
Waiting....
@HyanglaTVАй бұрын
1923 मा BMW कम्पनी स्थापना भयो पछि 1923 मा बक्सर नाम गरेको बाइक बनायो पछि 1928 मा कार बनायो तर निखिल दाइको भनाइ एकदम राम्रो छ सबले मन पराउछ यो खुसिको कुरा हो । तर मन परायो भन्दैमा झुट बोल्नु हुदैन भारत मा BMW 2018 बाट लन्च गरिएको हो यो भैशिको उदाहरण दिन सकिन्छ तर झुट बोल्नु भएन
@youthpanaforyouАй бұрын
भाई, भारतमा बि एम डब्लु मान्छेले चढ्न थालेको धेरै दशक भैसकेको छ । तिम्रो यति धेरै मेहनत खेर गयो हेर त । तिमि अफिसियल रुपमा भित्रिएको कुरा गर्दै छौ, तर तिमिलाई थाहा छैन भारतमा ब्यक्ति ब्यतिले आफै बिदेश बाट खरिद गरेर चड्छन् । नेपालमा जसतो डिलर भित्रिएपछि मात्रै किन्न पाउने व्यवस्था भारतमा छैन । उहाँले अनुभव गरेर आएको बिषयमा तिमीले ज्ञान नदिएको भए राम्रो हुन्थ्यो । हुनत सबै ठाउँमा ज्ञान दिने आदत नेपालीको पुरानै बानि हो । हेरत तिम्रो यति धेरै मेहनत खेर गयो हेर त ।
@bijayboyaju5903Ай бұрын
His 💬 thought 🤔💭 is great 👍
@gopa-alАй бұрын
Nice❤
@dineshdc9997Ай бұрын
HaiT mero dai kada ,
@ramtamang6818Ай бұрын
Damdar action king hero ho
@avialkc3243Ай бұрын
❤️🔥
@pradiprai6352Ай бұрын
एक दमै राम्रो लाग्छ निखिल दाईको कुरा
@GautamParja-t8lАй бұрын
Helo Nikhil sir hajurko Kura ma Aegdam Dam xa
@Mobilecamera-m4kАй бұрын
❤❤❤❤❤
@ManvirSoni-wj2xiАй бұрын
पूरा episode kahila aauxa jankari pauna sakinxa ki please
@poshanchetriee4767Ай бұрын
हिरो को ओरी परी भएर फिलिम मा खेले को जय किशान बस्नेत को हर्कत अनी अन्य हिरो को हर्कत कती फरक