`स्टण्टम्यान´को अपत्यारिलो प्रवचक रुपान्तरण | Tamasoma Jyotirgamaya | Nikhil Upreti | Tikaram Yatri

  Рет қаралды 228,272

Tikaram Yatri

Tikaram Yatri

11 ай бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday and Wednesday (8 to 9 PM).
Guest: Nikhil Upreti
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
छायांकन स्थल: नेपाली चुलो भोजनालय, लाजिम्पाट
#tikaramyatri #nikhilupreti #tikaramyatri #tamasomajyotirgamaya
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 511
@tikaramyatri
@tikaramyatri 11 ай бұрын
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नु होला !
@officialtulsiram5174
@officialtulsiram5174 11 ай бұрын
Wow always great ❤❤sir
@PraKash-kj4by
@PraKash-kj4by 11 ай бұрын
अब वालेन साह र श्रंखला खतिवडा लाई ल्याउनु पर्यो
@Facttruth843
@Facttruth843 11 ай бұрын
गरे हजुर गरे.. हजुरको कार्यक्रम सबै बिषय समेटेर प्रसरण भैरहेको हुन्छ 🙏👍
@xotkibanjariya7232
@xotkibanjariya7232 11 ай бұрын
Even I searched
@teshrodhruba8288
@teshrodhruba8288 11 ай бұрын
डाक्टर गोविन्द केसीलाई सुनौँ न भनेर कमेन्ट् गर्न थालेको ४ वर्ष पुगेछ । फेरि पनि एकपटक उहाँलाई सुन्न पाए हुन्थ्यो प्रस्तोता ज्यू ।
@bishalamgain8493
@bishalamgain8493 10 ай бұрын
"जो ब्यक्ती झुट र असत्यको पछाडी दौडिएको हुन्छ त्यसलाई भिडको आवश्यकता पर्छ, जो सत्यमा छ, त्यसलाई भिड चाहिदैन । " क्या लाईन छ । 😊😊
@Khadka.hari1290
@Khadka.hari1290 10 ай бұрын
जो ब्यक्ती झुट र असत्यको पछाडी दौडिएको हुन्छ त्यसलाई भिडको आवश्यकता पर्छ ,जो सत्यमा छ,त्यसलाई भिड चाहिदैन। ❤ गजब लाइन दाइ 🙏
@tirthabasnet7457
@tirthabasnet7457 11 ай бұрын
आज चै कार्यक्रम प्रस्तोता र अथिति नै अत्यन्तै मनपर्ने मान्छे हुनुभो । यस्ता पबित्र मान्छेहरू सँग चै सधै देख्न पाईयोस । दुबै जना लाई माया ❤
@khelsanchar8037
@khelsanchar8037 11 ай бұрын
गुरु पुर्णिामा को दिनमा गुरुकै अन्तरबार्ता ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद यात्री ज्यु
@user-iw8iy9rk1h
@user-iw8iy9rk1h 11 ай бұрын
निखिल सरको चलचित्रको त प्रशंसक नै थिए म आज आएर उहाँका चरित्रको पनि अनुयायी भए ।
@kalyankharel1596
@kalyankharel1596 11 ай бұрын
गुरु पूर्णिमा को दिन गुरुकै अन्तर्वार्ता मार्फत गुरुका दिव्य वाणी सुनेर मेरा कान पवित्र भएका छन्।
@bimalpaudel946
@bimalpaudel946 11 ай бұрын
मन पर्ने याक्टर निखिल उप्रेती हो सम्मा छ❤❤❤🎉
@Priyanka-pi3qy
@Priyanka-pi3qy 11 ай бұрын
नेपाली चलचित्र क्षेत्रको सबैभन्दा मन पर्ने हिरो गर्ब लाग्छ निखिल उप्रेती जस्तो बौध्दिक हिरो मल्टी ट्यालेन्ट हिरो नेपाली film industry हुनुहन्छ। हजार जुनी सम्म हजुरकै फ्यान हुन् पाऊ Lot's of love ❤️❤️ idol
@attpi
@attpi 11 ай бұрын
टिकाराम जी - दौरा सुरुवाल र ढाका टोपी लगायेर अन्तर्वाता लिनी गरनुस, आफनो राष्ट्रिये पोषक उजागर गरिदिनुस | जय नेपाल, जय मातृभूमि |
@user-js2ik3mt5e
@user-js2ik3mt5e 10 ай бұрын
Sahikura garnuvayo mitra ❤❤
@TheRAM639
@TheRAM639 11 ай бұрын
अब अर्को केही महिना पछि फेरि अर्को अन्तर्वार्ता हेर्न पाइयोस ।❤
@kumarprasai197
@kumarprasai197 11 ай бұрын
फेरि पनि निखिल दाई चलचित्रमा फर्किनु पर्छ । अब दमदार एक्सन फिल्म लिएर आउनुहोस् निखिल दाई सारा नेपाल हेर्न जानेछ हजुरको फिल्म । Always Best Nikhil Upreti Dai ❤️
@jaibahadur6313
@jaibahadur6313 11 ай бұрын
अध्यात्मिक कुरा हरुको म ठुलो फ्यान धेरै मन पर्छ निखिल सर
@kumargurung2199
@kumargurung2199 11 ай бұрын
हजुरकाे महान विचार सारा नेपालीले सुनोस । हर्दिक नमन ।
@rkkc79nepal
@rkkc79nepal 11 ай бұрын
धेरै राम्रो .... अति महत्वपूर्ण अन्तबार्ता ❤❤❤
@joshjanadangi
@joshjanadangi 11 ай бұрын
यात्री सरलाई नमन 🙏🏾 निखिल उप्रेती एक रियल मान्छे हुनुहुन्छ मलाई एकदम सरल मान्छे लाग्छ ❤️❤️
@merodaainepal2979
@merodaainepal2979 11 ай бұрын
मलाई एकदमै मनपर्ने नायक निखिल दाइ 🙏 पहिले फिल्म पनि सारै राम्रो लाग्थ्यो अहिले आएर उहाले कुरा जति गरे पनि सुनिरहन मन लाग्छ ❤
@yumalimbu6030
@yumalimbu6030 11 ай бұрын
यो प्रोग्राम सारो मन पर्छ हौ💝
@syndicate425
@syndicate425 11 ай бұрын
Nikhil is actually a legend and a wise person, a person who has gained knowledge and feels a real life .......
@poshannicesongyogi6982
@poshannicesongyogi6982 11 ай бұрын
Good job dai
@laxmankhand2249
@laxmankhand2249 11 ай бұрын
हरेक एक एक शब्द महत्वपुर्ण छ 🙏🫡🫡🫡🫡 निखिल दाई
@Mr.Keshab
@Mr.Keshab 11 ай бұрын
गरै गरै युवाहरु लाग्नु पर्छ ! I believe in dharma karam , i am alone i being alone is wonderful place❤🤗🙏🙏
@prakashchauhan2588
@prakashchauhan2588 11 ай бұрын
सबै राजेस हमाल भन्छन तर मलाइ चाहिँ हमाल जि कैयौं गुणा बढी सबैभन्दा मनपर्ने नायक निखिल सर ---हुनुहुन्छ #जयसिताराम❤️🕉️🙏🇳🇵
@pradeepbhatta9192
@pradeepbhatta9192 11 ай бұрын
Yes
@Priyanka-pi3qy
@Priyanka-pi3qy 11 ай бұрын
100% right
@rameshgautam9804
@rameshgautam9804 11 ай бұрын
राजेश हमाल राष्ट्रिय सम्पत्ति हुन र निखिल उप्रेती हाम्रो आदर्श हुन दुबै जना काे महत्वपूर्ण भूमिका छ
@sunauloyatra851
@sunauloyatra851 11 ай бұрын
Nikhil dai always best ❤️
@hemantadangi613
@hemantadangi613 11 ай бұрын
Nikhil upreti is best
@GRKVLOGSBULLETLOVER
@GRKVLOGSBULLETLOVER 11 ай бұрын
निखिल जि को अन्तरबार्ता जहिले पनि हेर्छु अनि लाग्छ गर्नु पर्ने र सिक्नु पर्ने धेरै कुरा छन।।
@prakashkaineeofficial
@prakashkaineeofficial 11 ай бұрын
यो कार्यक्रम पर्खेर बस्ने हरु यता हाजिर हौं ❤❤
@gangaramgautam6604
@gangaramgautam6604 11 ай бұрын
Once again... Good thoughts of wisdom expressed with logical reasons. विज्ञान सत्य हो अनि आध्यात्म परम-सत्य हो !
@ReviewMero
@ReviewMero 11 ай бұрын
नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता एक्सन किंग निखिल उप्रेती दाईको सोच विचार साँच्चै नै गजब छ । Always Best Nikhil Upreti Dai ❤️
@mirrorreflect14
@mirrorreflect14 11 ай бұрын
Nikhil dai ko kura sunau, social media ma euta video herera baudik ghosana nagardeu.
@Priyanka-pi3qy
@Priyanka-pi3qy 11 ай бұрын
Nikhil dai ❤️
@mixentertainment3m833
@mixentertainment3m833 11 ай бұрын
सबै भन्दा बौद्धिक रे ?? 😂😂😂😂😂 कति हाँस्नु यार , अरु अरु कुरा को प्रशंसा गर्नु , उसको एक्सन र हिम्मत को प्रशंसा गर्नु , तर बौद्धीकता चाहिँ राजेस हमाल को अगाडि अरुको नकुरा गरौँ
@ReviewMero
@ReviewMero 11 ай бұрын
@@mixentertainment3m833 निखिल उप्रेतीको अघि राजेश हमालको बौद्धिकता, बौद्धिकता होइन बस् कुरा मात्र हो । नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता भनेको नै निखिल उप्रेती हो ।
@mixentertainment3m833
@mixentertainment3m833 11 ай бұрын
@@ReviewMero खुल्कियो मुजि
@saraswatikhanal2644
@saraswatikhanal2644 11 ай бұрын
🙏 साचै धेरै मन छोयो
@naturalofkalikot
@naturalofkalikot 11 ай бұрын
नेपाली चलचित्रका नायक निखिल उप्रेती दाइ प्रती नमन 🙏🙏
@nirajkarki8700
@nirajkarki8700 11 ай бұрын
प्रत्येक शब्द शब्दमा ज्ञ्यानै ज्ञ्यान भएको अन्तरवार्ता। दुवैजना प्रति हार्दिक नमन 🙏
@pasangofficial1460
@pasangofficial1460 11 ай бұрын
निखिल उप्रेतीले चलचित्र जगतमा निर्णायक भुमिका खेल्नु भएको एक होनहार नायक हुन । उहाँको शब्द र बोल्ने शैलीमा दम छ , नायक मध्येको एक सुपरस्टर हो ।❤🎉❤
@ozanbudha7072
@ozanbudha7072 11 ай бұрын
अत्यन्त राम्रो ❤
@kamikaze5689
@kamikaze5689 11 ай бұрын
Nikhil sir have realistic and deep perception of life.His insight of wisdom comes from observing the surroundings and society in neutral sense.Before preaching his knowledge and philosophy he already had self-realization that is of essence before judging and criticising others. He is a man of conscience. I have the utmost respect and gratitude for this man.Never seen a person with a ability to articulate his sentiments with such broad perspective and moreover who can interpret nature in such way
@SuryaKhadka-zr8tk
@SuryaKhadka-zr8tk 7 ай бұрын
अति उत्तम बिचार धेरै कुरा सिक्न सकियो
@gjroshan1233
@gjroshan1233 11 ай бұрын
एक बौद्धिक पात्र नेपाली सिने जगतका 🙏😊
@sanjivkumarpatel2275
@sanjivkumarpatel2275 11 ай бұрын
मेरो छिमेकी दाइ निखिला उप्रेती सर्लाही 😘😘
@healthawareness_3622
@healthawareness_3622 11 ай бұрын
एकदमै स्वभाग्य भए म आज अन्त्यन्तै महत्त्वपूर्ण ज्ञान पाए । जुन समय मा हामी जस्ता युवा हरुलाई आफ्नो जोस जाँगर कुन क्षेत्रमा लगाउने भन्ने थाहा नपाउँदा आफूलाई चिन्ने एक महत्तवपूर्ण अहिलेको परिवेशलाई आधार बनाएर यस्तो ज्ञान अबको पुस्ताको लागी अतिआवश्यक भएकाे छ। नमन छ तपाईको सोचको निखिल उप्रेती सर ❤
@sabitatitung6389
@sabitatitung6389 11 ай бұрын
P
@narendra_vlogs917
@narendra_vlogs917 11 ай бұрын
निखिल सर जस्तो आदर्शवान र ज्ञानि हिरो अरु कोइ छैन नि ।❤❤
@santmehta1893
@santmehta1893 11 ай бұрын
हजुर जस्तौ सोच सबै को भए आज हाम्रो देश पनि कसैको अगाडि झुकनु पर्दैनथ्यो ।
@user-ux4xz5oo2t
@user-ux4xz5oo2t 11 ай бұрын
धेरै पछि फेरि आज गुरू निखिल उप्रेतीको अन्तरवार्ता हेर्न पाइयो जय श्रीराम राधे राधे 🕉️🌺🌺🌺🇳🇵
@youthpana8864
@youthpana8864 11 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट अन्तर्वार्ता निखिल सरकाे
@mingmasherpa7483
@mingmasherpa7483 11 ай бұрын
Our ActionKing Nikhil Upreti Dai Always Best ❤️
@sushilaghimire7487
@sushilaghimire7487 6 ай бұрын
सारै रामो् शुजाब हजुर🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@nakulbhandari7092
@nakulbhandari7092 11 ай бұрын
अति राम्राे बाैद्विक र व्यवहारीक कार्यक्रम । हार्दिक आभार 🙏❤️❤️👌
@laxmangharti7434
@laxmangharti7434 11 ай бұрын
मलाइ मन पर्ने हिरो
@jibandeuti1417
@jibandeuti1417 11 ай бұрын
मलाई अत्यन्तै मनपर्ने नायक निखिल उप्रेती सर लाई हृदय देखि नै नमन गरे 🙏🙏🙏❤️
@mingmasherpa7483
@mingmasherpa7483 11 ай бұрын
निखिल दाई नेपाली एक्सन फिल्म हेर्न पाइएन अब नयाँ दमदार एक्सन फिल्म लिएर आउनुहोला ActionKing Nikhil Upreti Dai ❤️
@jayarawal7902
@jayarawal7902 19 күн бұрын
नेपालको एक बौद्धिक व्याक्ति सारैमन पर्ने हिरो हजुर बाटधेरै ज्ञान सिक्नु छ🇳🇵♥️
@ShibaHello-nh1fl
@ShibaHello-nh1fl 11 ай бұрын
अति महान् विचार छ निखिल दाई हजुरको।। जुन् विचार ले मेरा आँखामा आँसु आएका छन हजुरको देश प्रतीको माया बालबालिकाको अवस्था युवाको अवस्था जसरी मैले नियालेको थिए ठ्याकै त्यही विचार हजुर सँग अझै राम्रो सँग बिश्लेषण गर्नु भयो नमन् छ हजुरलाई अनी टिका सर लाई सही अतिथि ल्याउनु भयो सही टाइम मा निखिल सर हजुर को यो आध्यात्मिक मार्ग परक विचार मा पुरै सहमत छू
@mohansingjalimission_10
@mohansingjalimission_10 11 ай бұрын
मलाई अत्यन्तै मनपर्ने प्रस्तोता र पहुनाको गहन कुरा सुन्न पाइयो आभारी छौँ ।
@user-oh6fi2nq7m
@user-oh6fi2nq7m 11 ай бұрын
सारै मन पर्यो निखिल दाई तपाईंका कुरा एकदमै सोचनिय विषय छन् तपाईं प्रति सम्मान छ🙏🙏
@nandub.k8401
@nandub.k8401 11 ай бұрын
निखिल शर तपाई देश प्रती चिन्तित हुनु रहेछ धेरैजनताले लाईब हेरेको छ सत्य बिचार राख्नु भयेकोमा धन्यबाद
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 11 ай бұрын
Proud of you guru . lots of love ❤️❤️
@user-fl6oy6tu6i
@user-fl6oy6tu6i 11 ай бұрын
उत्कृष्ट अन्तरवार्ता
@sharadathakurathi8982
@sharadathakurathi8982 11 ай бұрын
Excellent
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
उहाँको संवाद ले मोहित बनायो ☺️❤🙏
@kedargautam215
@kedargautam215 11 ай бұрын
आहा आहा वा मननीय छ !
@ranumgr9596
@ranumgr9596 11 ай бұрын
म हेर्ने भनेको तपाईंको प्रोग्राम र राजेन्द्र जी को यक्ष प्रश्न हो,शब्दको चयन कति राम्रो गर्नुहुन्छ,निखिल जी को आध्यात्मिक कुराले सारै मन छोयो।
@ombasnet3488
@ombasnet3488 11 ай бұрын
Nikhil dai has transformed himself. Very inspirational and courageous effort sir !
@yadavbk1631
@yadavbk1631 11 ай бұрын
Salute tikaram yatri sir. What a humble patrakar
@user-us6vn7eg8e
@user-us6vn7eg8e 11 ай бұрын
प्रतीक्षा को फल प्राप्त भयो❤❤
@sushilaryal6644
@sushilaryal6644 11 ай бұрын
नेपालको मेगा स्टार एक्सन नायक निखिल उप्रेती यानिकि निखिल दाइ 🙏❤️🇳🇵 मेरो बेस्ट हिरो हुनुहुन्छ।जय श्री कृष्ण 🙏
@prakashbasnet878
@prakashbasnet878 11 ай бұрын
Absolutely beautiful
@user-et7ym4en1s
@user-et7ym4en1s 11 ай бұрын
मेरो लागि महानाय with mine hiro love you nikhel uperati ❤❤
@ganeshpneupane2059
@ganeshpneupane2059 11 ай бұрын
राम्रो कुरा निखिल दाइको ❤❤❤❤ नयाँ चलचित्र निर्माण गर्नुपर्यो।।
@krishnaneupane7674
@krishnaneupane7674 11 ай бұрын
कत्ति राम्रो कुरो उप्रेती ज्यु को !!!
@PrabeshLamichhane
@PrabeshLamichhane 11 ай бұрын
Awesome sharing by Nikhil Uprety.
@user-dr1ev4ls5r
@user-dr1ev4ls5r 11 ай бұрын
मज्जा आयो 🙏🙏
@manjuneupane117
@manjuneupane117 11 ай бұрын
महत्तो पूर्ण अन्तरवार्ता🎉🎉
@rajubhattarai2287
@rajubhattarai2287 11 ай бұрын
टिकाराम सर एकपटक फेरी बालेन लाई लीआउनु न।
@Rosu.subedi1005
@Rosu.subedi1005 11 ай бұрын
निखिल उप्रेती दाइको म्यानमार बर्मा मा पनि धेरै फ्यान छन्
@bhabinrasailirasaili9329
@bhabinrasailirasaili9329 11 ай бұрын
खुशी लाग्यो निखिल दाइ को interview herna payera
@rudralamichhane5792
@rudralamichhane5792 11 ай бұрын
Honest and true interview.❤
@user-gg7bh9kv9j
@user-gg7bh9kv9j 11 ай бұрын
धेरै धेरै राम्रो निखिल दादा
@rameshkhadka4280
@rameshkhadka4280 11 ай бұрын
तपाईले फिल्म खेलनू भो तेसले हामिलाई मनोरंजन दिन्थ्यो तर आज तपाइले जून संदेश दिदै हुनुहुंन्छ यसले हामिलाई जिवन दिन्छ यसका लागि तपाईलाई धन्यवाद
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 11 ай бұрын
नेपाली चलचित्र क्षेत्रको एक मात्र बौध्दिक आध्यात्मिक ज्ञान को भन्डार मल्टी ट्यालेन्ट हिरो निखिल उप्रेती लाई फेरी बोलाउनु भएछ । आज मेरो लागि तिहार आएको महसुस भयको छ । गुरुको हरेक शब्द मा लजिक हुन्छ धेरै नजानेका अनुभव पनि नगरेका कुरा हरु जान्न पाइयो यो नै मेरो लागि ठुलो उपलब्धि हो हजार जुनी सम्म निखिल गुरु कै फ्यान हुन पाऊ । धेरै मायाँ धेरै सम्झना छिट्टै नयाँ चलचित्रमा पनि देख्न पाइयोस् हार्दिक शुभकामना गुरु
@janakbasyal715
@janakbasyal715 11 ай бұрын
Always best Nikhil Dai ❤️❤️
@user-ei7on4od9w
@user-ei7on4od9w 10 ай бұрын
वाह यस्तो पो हिरो त❤❤❤ निखिल दाइको फ्यान जति लाइक गरेर हाजिर गरौ
@lilaramnepali8391
@lilaramnepali8391 11 ай бұрын
Excellent interview respect 🙏 🙏 both of you.
@rameshthapa4552
@rameshthapa4552 11 ай бұрын
नेपाल एक्सन किङ स्टार ❤❤हिरो दाई धेरै धेरै माया अनि मिठो सम्झना दाजु मलाई धेरै मन पर्ने कलाकार हो त तेयो हो निखिल उप्रेती दाजु love you so mach daju ❤❤❤
@krishnakima6910
@krishnakima6910 11 ай бұрын
नेपाली यकसन किङ निखिल उपरेदि सर काे कुरा सुनदा मजा अाउछ धेरै समय पछि हेरन पाय
@smartsathi
@smartsathi 11 ай бұрын
दाई लाई आध्यात्मिक जीवनको बधाई तथा शुभकामना 🙏
@nabinpoudel9038
@nabinpoudel9038 11 ай бұрын
अर्थपूर्ण सब्द र जिबनको सिकाई मिसिएको अन्तर्वार्ता great
@premgurung5228
@premgurung5228 11 ай бұрын
Good thoughts of wisdom expressing with logical reasoning! Love it !
@namarajpudasaini4739
@namarajpudasaini4739 11 ай бұрын
हिरो रियल हिरो ❤❤❤❤❤
@seasonsapkota6169
@seasonsapkota6169 11 ай бұрын
With weight of my Being.... Love You Mam... both.
@bikramdhital6212
@bikramdhital6212 11 ай бұрын
साच्चिकै मन छुने कुरा गर्नुभयो । आजको मान्छेहरू भिडको पछी लाग्ने भएको छ।
@durgeshkanxu7337
@durgeshkanxu7337 11 ай бұрын
Wow म यो दिन नै कुरिरहेको थिए।
@user-nd6zm9mi2n
@user-nd6zm9mi2n 11 ай бұрын
सुन्न लायक कुरा ❤🙏
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 11 ай бұрын
Dherai ramro soch bichar sabai yastai soch bhayako bhaya Kati ramro hunthyo hola
@user-bb5oy6xg4b
@user-bb5oy6xg4b 11 ай бұрын
राम्रो लाग्यो ❤
@dorjetamang6121
@dorjetamang6121 11 ай бұрын
धेरै,धेरै खुसी लाग्यो आफ्नो मनलाई चिनौ,जानौं,बुझौं होसमा बाचौ...
@kanxokazikathayat2081
@kanxokazikathayat2081 11 ай бұрын
Always young our actions star mero favourite hero Nikhil uprety dai love you
@bishalkdk2900
@bishalkdk2900 11 ай бұрын
आपुप्रती आकर्षक गर्न नसके अरुले आकर्षक गरिदिन्छन। बास्ना र बुद्धि बिचको लडाइँमा कास्लाइ चुन्ने हाम्रै हातमा छ 👏👏👏
@ichhamobile9205
@ichhamobile9205 11 ай бұрын
My favorite Nikhil Dai ❤️❤️❤️
@unikbardewa7026
@unikbardewa7026 11 ай бұрын
REALY HEARTTOUCHINGGG THOUGHT
@bimaladhikari6622
@bimaladhikari6622 11 ай бұрын
निकै नै समय सान्दर्भिक ज्ञानको लागि हार्दिक अाभार तथा नमन नायक ज्यू❤
@chandrabasnetdipak5637
@chandrabasnetdipak5637 11 ай бұрын
सुन्दर! सब्दहरु ❤❤
@rudraupreti359
@rudraupreti359 10 ай бұрын
टिकाराम सर ! निखीलजीका कुराबाट म निकै प्रभावित भएं ! मैले चिनेको चलचित्र कर्मि निखील त एउटा द्रश्टा पो पाएं । यस्तो व्यक्तित्वको वारेमा संचार माध्यमबाट जानकारी गराउनु भएकोमा आभारी छु । म संग सोच मिल्यो । तर उचाइ फरक हुन सक्छ ॥
@krishnabhattarai4786
@krishnabhattarai4786 11 ай бұрын
अति राम्रो बिश्लेषण
@yadavupreti6338
@yadavupreti6338 11 ай бұрын
सन्सारिक नातामा भाइ भएपनी आत्मिक रूपमा छुट्टै बिशिस्ट स्थानमा रहेको अध्यात्मिक तथा स्वबचनका प्रतिरुपमा नमन!! यस्तो स्वबचनको धेरै लाभ लिऔ।
@itsmesunita1110
@itsmesunita1110 11 ай бұрын
I’m so inspired Nikil Uprati Real hero very important words ❤❤❤
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 61 МЛН
Omega Boy Past 3 #funny #viral #comedy
00:22
CRAZY GREAPA
Рет қаралды 35 МЛН
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41
On Air With Sanjay #086 - Nikhil Upreti
2:14:58
Sanjay Silwal Gupta
Рет қаралды 608 М.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 911 М.
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 393 М.
100❤️
00:20
Nonomen ノノメン
Рет қаралды 61 МЛН