धोकाको श्रृंखला: त्यो क्षण...जसले एमालेलाई प्रचण्डसंग टाढा र काङ्ग्रेससंग नजिक बनायो...

  Рет қаралды 122,066

Image Channel HD

Image Channel HD

Күн бұрын

For more, visit imagechannel.co...​
Our Facebook Page: / imagechannel...​
Our Twitter Page: / imagechannel

Пікірлер: 486
@rameshmaharjan5590
@rameshmaharjan5590 3 ай бұрын
प्रचन्द जि नयाँ ढंगबाट जान खोज्नु भयो त्यही भएर हामीले नयाँ गठबन्धन बनाउन तिर लाग्यौ ।भन्नाले के पि वली जि तिर सुई तेर्सीयको भएर भन्ने बुझ्न गारो भएन हैन त ।
@maniramacharya8363
@maniramacharya8363 3 ай бұрын
कालो काङ्ग्रेस एमाले भ्रष्टाचारी सबै लाई जेल नकोची देश बन्दैन ..???
@zxzxzx251
@zxzxzx251 3 ай бұрын
नापिस्
@raikeera69
@raikeera69 2 ай бұрын
👍️👍️👏👏
@dbMukhiya-o6k
@dbMukhiya-o6k 3 ай бұрын
भ्रष्टहरुकाे गठबन्धन हाे भ्रष्टाचारीहरु बच्चाउने हाे भन्न चाेर
@NaryanShrestha-o2n
@NaryanShrestha-o2n 2 ай бұрын
यहीँ हो पत्रकारको स्वार्थको भिन्नता भनेको यो मुलालाई एघोरो बोल्न देको देको गर्ने अरु आय बोल्न नदिने एस्ता पनि हुन्छ अरु कुनै फरक पार्टीको नेता आको भए घुमाई फिराई प्रस्नै प्रस्न सोध्थे आज एमालेको नेता आउदा त देखि न त । प्रस्न गर्ने तरिका फरक याही छ पत्रकारिता को सोच
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 ай бұрын
याे सबै नाटक भुटानी सरणार्थीमा भाउजू , गिरि बन्दुमा केपि तान्निने भए पछि याे।सरकार ढलेकाे हाे स्पष्ट छ केपिकाे बारेमा बालेले पनि बाेलेकाे टन कुरा नघुमाउ
@NirkumarBujhel-em6vh
@NirkumarBujhel-em6vh 2 ай бұрын
समस्या यिनी कम्पनीको भ्रष्टाचारीमा छ
@ramchandramarahatta2320
@ramchandramarahatta2320 3 ай бұрын
यो भ्रस्ट हरुको गठजोड हो
@ramrijal2516
@ramrijal2516 3 ай бұрын
यो झन् महाभ्रस्टाचारी कुरा फेरि ठुलो ठुलो यी ठुला भनाउदा दलको काम छैन.
@umeshtimalsina-1195
@umeshtimalsina-1195 2 ай бұрын
तैले भ्रस्टाचारी भन्दैमा कोहि भ्रस्टाचारी हुदैन बुजिस ठुला दल मिलेर देश बिकास गर्नै पर्छ ।।
@ramrijal2516
@ramrijal2516 2 ай бұрын
@@umeshtimalsina-1195 तपाईंको सोचाइको बिर्को अलिकति खोलेर हेर्दा हुन्थ्यो कि?जनता त यस्ता बिचारले ग्रसित छन् अनि भुत्राको नेताले बिकास गर्छन्.धेरै टाढा नजाऔं.क्रिकेट हेर्न एउटा गतिलो stadium नभएर मान्छे रुख रुख चढेर हेर्नुपरेको छ,बिनाकामको भिउ टावर बनाउछ्न तपाईंले भनेको तीन दलको बिकास त्यही हो?नेपालीलाई भुटानी refuge बनाएर तपाईं हामी जस्ता नेपाली बिदेश लखेटेर नेपाल मा लुट मच्चाइरहेका छन् बिकास त्यही हो? मेलम्ची खानेपानी सुरु हुँदा तपाईं हामी जन्मेका पनि थिएनौ होला अहिलेसम्म पुरा भएको छैन त्यही हो बिकास?यिनिहरु हुन्जेल जनताले बिकास त ईश? देश बिनास भैरहेको छ.लाखौं जनता बिदेशमा बेचिनुपरेको छ.
@bipinbudhathoki7412
@bipinbudhathoki7412 2 ай бұрын
​@@umeshtimalsina-1195 कति अब को 100 barsa ma 10 km road 2 ota pul ,1 ota hospitals ti ni 5 6 महिना चल्ने ,बेरोजगार दर बढाएर हो गर्ने
@sangamnc527
@sangamnc527 2 ай бұрын
प्रचण्ड सरकार ❤️🙏🇳🇵🙏
@bhadralimbu4196
@bhadralimbu4196 3 ай бұрын
देश भाडमा जावस् सरकार बनाउ भत्काउ नेपाली भेडाजन्ताहरुले खाेजेकाे यहि हाे।
@NaniBomjon-u8s
@NaniBomjon-u8s 2 ай бұрын
भ्रष्टाचार लाइ हल गर्न हो
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 2 ай бұрын
भष्टचारी बचाउको गठबन्दन हो यो सब
@navinrai6079
@navinrai6079 3 ай бұрын
मावाबादी-कांग्रेसको गठबन्धन अप्राकृतिक, एमाले-कांग्रेसको प्राकृतिक भयो ? संकर जी
@tejkarki4826
@tejkarki4826 2 ай бұрын
शंकर पोखरेलका विचार ओझिलो लाग्यो।
@Niroj2046
@Niroj2046 2 ай бұрын
अस्ति मनिष झा सग त निकै उफ्रिदै मुख फाडेर प्रश्न माथी प्रतिप्रश्न गर्ने यो जुठे पत्रुकार आज त मरेको स्याल जस्तो गरि पत्रकारिता गर्दैछ मालिक हरुको जयहोस पत्रुकारिता😬
@bhalanjaprem-voiceofvoicel111
@bhalanjaprem-voiceofvoicel111 2 ай бұрын
Sai kuro
@manojniroula1112
@manojniroula1112 3 ай бұрын
छोराछोरी र स्वास्नी पाल्नका निम्ति झोला भिरेका झोले दासहरुको जय जय होस्।
@Basantarajpokhrel
@Basantarajpokhrel 2 ай бұрын
शकर लाई जनताले कहिले पताउन सदै केपी साडु काे बुडी चडेर ठुलाे कुरा गने हाे दाङकाे बिकाश देखेर जनताले पताउला
@lokendrabogati9221
@lokendrabogati9221 3 ай бұрын
भस्टाचार लुकाउन भन्नू हजुर भस्टाचारी को पाटी चोर को पाटी
@pranishmuskan2820
@pranishmuskan2820 3 ай бұрын
जनता का दुख भ्यू टावरले कम हुन्छ हो महासचिव जी,गफ लगाउन सबैलाई आउछ व्यवहार कहिले सुधार्छौ
@krishnabastakoti8724
@krishnabastakoti8724 2 ай бұрын
यो अन्तरबार्ता बाट स्पष्ट हुन्छ कि यिनिहरुको गठबधन भनेको भ्रष्टाचारि जोगाउनु नै रहेछ
@TheCPJK
@TheCPJK 3 ай бұрын
इनका गफ सुन्न हुदैन अब
@mohantiwari2455
@mohantiwari2455 3 ай бұрын
इनिहरुलाइ बलियो बनाएर महाकाली बेचियो mcc भित्र्यो खोला नाला बेचियो साथै mcc भित्र्याएर देशको अस्मितानै कता गयो गयो!कुन्नी!?
@chandrarai1511
@chandrarai1511 2 ай бұрын
Good question 🎉🎉🎉🎉🎉
@lovevision5791
@lovevision5791 2 ай бұрын
धाेकेबाज हाै तिमी .....
@muncaromania3053
@muncaromania3053 3 ай бұрын
कति मिल्ने, कति छुट्टीनि ? भ्रष्टाचारीलाई सजाय र देश को विकाश न हुने जेल सम्म अरुसब हावा गफ मात्र हो।
@shamseradhikari1687
@shamseradhikari1687 2 ай бұрын
मिल्नु ठुलाे कुरा हाेईन,ठुलाे कुरा त जुन शर्त र उद्धेश्य राखेर मिलिएकाे हाे भनिएकाेछ,त्याे पूरा नहुन्जेल मूल्य र मान्यताकाे आदर्शमा दृढ रहनु र साैहाद्रपुर्ण सुसम्वन्धमा रहनु टिक्नु ठुलाे कुरा हाे।
@nabinbhattarai2430
@nabinbhattarai2430 3 ай бұрын
यो देशद्रोही हरुको प्रपन्च र लुटेराहरुको जमात हो यिनिहरुबाट देश अग्रगतिमा जान्छ भन्नु र धर्ती उल्टिन्छ भन्नु उस्तै उस्तै हो जय नेपाल 🇳🇵🙏
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 ай бұрын
तुरुन्तै तपाईं धनि हुन चाहानुहुन्छ त्यसैले चोरी ठगि जाल साँझ भ्रष्टाचार अनैतिक मानव तस्कर गर्नु पर्छ त्यसको तालिम लिन बालकोट दरवार र बुढानिलकण्ठ दरवारमा निशुल्क भर्ना खुलेको छ
@yubrajpandey3948
@yubrajpandey3948 3 ай бұрын
2084 मा यिनीहरुलाई जनताले शून्य पर्दिउन्।। हुनेवाला केही छैन हेदै जाऔं बीचमा फेरि खटपट हुन्छ अनि हुने यही हो।नौलो मान्नुपर्दैन।
@meghrajkhanal5876
@meghrajkhanal5876 3 ай бұрын
कति राम्रो प्रस्न haru👍️
@parashuramadhikari7688
@parashuramadhikari7688 3 ай бұрын
नयाँ संबिधान जारी भएपछि दुइ पटक चुनाव भयो , जसको परिणाम एक पटक झण्डै दुइ तिहाई बहुमत आयो , पछिल्लो पटक न हो कुनै पार्टीको बहुमत नआएको , अनि कसरी यो निर्वाचन प्रणाली खराब हुनसक्छ ........?
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 ай бұрын
जेल जान बाट बच्ने उपाए गरेका हौ अरु केही हैन भन्नुस शंकर पोखरेल
@rameshpokhrel2937
@rameshpokhrel2937 2 ай бұрын
यो केपी को माइलो छोरा हो जेपिटी बोल्दैछ दलाली को नाइके भ्रष्टाचारी हरु एक हुँदै छन्
@RamGhisingOfficial
@RamGhisingOfficial 2 ай бұрын
महाकाली बेच्नेहरूले कसरी देश बनाउँछ ? जनतालाई किन मूर्ख बनाएको ? २०५० सालदेखि केपी नेता थिए । हावा गफले देश कसरी बन्छ ?
@DawaT-m2c
@DawaT-m2c 2 ай бұрын
यो hot seat को कोइसन नेता लाइ गर्दा अति मजा आउँछ
@thakadhikari1955
@thakadhikari1955 3 ай бұрын
उखाने र भक भके मिलेर गर्नी केही होइन नदिनाला N G O I N O मिलेर देश लुट्ने भ्रष्टाचार चारी लाई जोगाउने हो । भ्रष्ट लाई जोगाउने कानुन बनाउने हो अरु केही गर्ने वाला छैन ।
@jiwanlimbu5517
@jiwanlimbu5517 2 ай бұрын
यो देस बेचुवा पार्टी सङ्खर पोख्रेल लाई अन्तर्बार्तान्लिनु भनेको तपाइको सम्मान गिर्नु हो।
@ChhapchetenMaidi
@ChhapchetenMaidi 3 ай бұрын
चुनाव मा हरे पछि काम के थिएन यसको यसपालि काम आए छ।
@manutarataramanu7297
@manutarataramanu7297 3 ай бұрын
प्रदेश खारिज हुनुपर्छ पालिका र वाडा हरु बलियो बनाउनुपर्छ
@chitradarlami1016
@chitradarlami1016 2 ай бұрын
प्रदेश र रास्टिय सभा र समानुपातिक टिके प्रणाली खारेज गरि अघि बढनु देशको लागि उपयुक्त हुन्छ।
@kushrajpoudel5917
@kushrajpoudel5917 2 ай бұрын
भ्रष्ट्राचारी हरुको मिलन भो खुसी छ यो नाथे पनि
@TukmanKhadka-h7j
@TukmanKhadka-h7j 2 ай бұрын
Good question 😊
@lalitrana9358
@lalitrana9358 3 ай бұрын
सबैभन्दा ठूला दुई भ्रष्टाचारी पार्टी एक हुँदैछन्। यिनीहरूबाट शाु सानभन्दा अपराधी बचाउने काम मात्र हुन्छ।
@sangamnc527
@sangamnc527 2 ай бұрын
प्रचण्ड जिन्दावाद ❤️🙏
@madanojha9766
@madanojha9766 3 ай бұрын
जानकारी मुलक अन्तर्वार्ता ! अहिलेको तरल राजनैतिक स्थिति र निकास बारे जानकारी मुलक अन्तर्वार्ता !
@kabirmaharjan654p
@kabirmaharjan654p 3 ай бұрын
Teska aamako yaar kp oli Ra aarju deuba Lai bachauna khojeko ho mc..
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
यी नेताहरुको कुरा सुनेर छक्का पर्छु।एक पटक पो छक्याए होला पत्याउनु दोहोर्याएर त मानिसले गल्ती गर्दैन ।नेता भनौदाहरु पदखोर र द्रव्यपिशाच न परे थुतुनो र मुतुनो एउटै भएका।
@KishorAryal-p3d
@KishorAryal-p3d 3 ай бұрын
टीका लगाएकाे महासचिवकाे धाक😂😂😂
@kedarpant4530
@kedarpant4530 3 ай бұрын
जुन जोगी आए पनि कानै चिरेका !
@upendrapoudel2120
@upendrapoudel2120 2 ай бұрын
राष्ट्रपतिमा कार्यकारिणी पूर्ण अधिकार दिएर प्रत्यक्ष निर्वाचन गर्ने गरि संविधान संशोधन हुने भए त ठिकै छ ।
@haridhital7435
@haridhital7435 2 ай бұрын
जन्ताले नचाहेको धर्म नृपेक्क्ष । र । जातिय नारा जन्ताले चाहेका होइनन् बरगिय नारा जन्ताले चायेका हुन दलित जनजाति का नाममा कोटा छुट्टाउनु भनेको फेरिपनि देसमा द्वन्द निम्त्याउने छ तिमीहरू युरोप अमेरिकाको डलर खाएर युरोप अमेरिका ले जे भन्यो तेहि गर्नि हो।
@ChhapchetenMaidi
@ChhapchetenMaidi 3 ай бұрын
कंग्रेसको भ्रष्टाचारी हरुलाई जोगाई दिने भो यसपली यो फेरि आउने चुनावमा नि हर्नु पर्छ।
@thakurimahendra3588
@thakurimahendra3588 2 ай бұрын
यस्तो भ्रष्ट नेता लाई अन्तर्वार्ताको बोलाउने को हो । नीति बिचार केही छैन खाली सुर्य सुर्य भन्यो जनता उल्लु बनायो
@keshavpandey2191
@keshavpandey2191 3 ай бұрын
दुध को चौकिदार बिरालो 😢
@Purnabahadurbhattarai-bv1to
@Purnabahadurbhattarai-bv1to 3 ай бұрын
नौ टक्ङ्की नगर यमाले मुला तिमिहरु को कुरा सबै नेपाली जनात ले भुजेका छन आराजु भाउजू र केपि ओलि लाई जोगाउन लाई तिमिहरु मिलेका हौ अब तिमिहरुलाई 84 मा जनात ले पतान बनाउछ्न ।
@santoshganesh6413
@santoshganesh6413 3 ай бұрын
कांग्रेस एमालेको पार्टी सदस्य बढायौ तर भोट पहिलेको तुलनामा घटदै छ।मतलब दुबै पार्टी अलोकपृय हुदैछ।वाम एकता पनि गर्न सकेनौ।अब कांग्रेस सङ पार्टी एकता गर।नाममात्रको फरक छ।शैली सोच प्रवृत्ति ब्यवहार एउटै छ।दुबै एक भयौ भने बहुमत र एकमना सरकार बन्छ।एउटा मजबुत बाहुनवादी पार्टी बन्छ।सके राप्रपालाई पनि मिलाउ चित्र ब केसीलाई पनि मिलाउ।
@timesnepal8108
@timesnepal8108 3 ай бұрын
Shae on you INGO dalal😢😢😢😢
@SukramBk-k9w
@SukramBk-k9w 3 ай бұрын
नाटक नगर चाेर शाला गिरबधु बचाउन्े नाटक
@ShyamMajhi-es9bt
@ShyamMajhi-es9bt 2 ай бұрын
मिलिजुली खाउ एकअर्कालाइ बचाउ सिधाकुरा
@omThapa-f1k
@omThapa-f1k 3 ай бұрын
भ्रष्टाचारको खोल ओडेका काँग्रेस र एमालेका झोलेहरुले जतिसुकै सत्य बोलेपनि कुरो चपाएरै बोले जस्तो लाग्ने,बिश्वास भन्ने कतै छैन,, किन होला ?
@bishnumgr5
@bishnumgr5 3 ай бұрын
aaru party😭😭😭yeti bela😄😄😆😆
@dillirajpant297
@dillirajpant297 3 ай бұрын
माओवादी पनि भ्रष्टाचारले लिप्त पार्टी नै हो
@sudipadhikari5638
@sudipadhikari5638 3 ай бұрын
@@dillirajpant297😡😡😡🫸🫸
@jayabdrmahar206
@jayabdrmahar206 3 ай бұрын
I'm really Big big fan. Jagdish sir ❤❤❤
@tamsomai-rp3bu
@tamsomai-rp3bu 2 ай бұрын
जुन जोगि आयो उहीँ कान्चिर्मे
@subhashbhusal1540
@subhashbhusal1540 2 ай бұрын
अब देस काग्रेस र येमाले माओबादि ले सक्काउ हुन
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 3 ай бұрын
Jaya ghanti
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 3 ай бұрын
२०४७ को संविधान नै उपयुक्त छ।
@sureshshah5214
@sureshshah5214 3 ай бұрын
प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्री नहुन्जेलसम्म नेपालको राजनीति भस्ट्राचार बाट मुक्त हुदैन ,भस्त्राचार बाट मुक्त नहुन्जेल देशको बिकाश हुदैन । राजनीति र साशकिय स्वरुप को मात्र कुरा गर्नु भनेको प्रधानमन्त्री पद खाने सजिलो जुक्ति मात्रै हो।
@bhisank.c6972
@bhisank.c6972 3 ай бұрын
के विषयमा देश विकास को बारेमा कि भ्रष्टाचारले छोड्ने विषयमा परामर्श गर्नुपर्ने परामर्श नगरेर देशलाई भर्खरमा त हालेको थिएन होला। बरु अब भाँडखानमा तिमीहरूले हाल्ने छौ
@tejgurung8343
@tejgurung8343 3 ай бұрын
सक्छ भने जनताले प्रधानमन्त्री चुन्ने प्रणाली बनाउन सक्छ। तिमीहरु ले?
@kalibahadur
@kalibahadur 3 ай бұрын
🤣🤣🤣🤣🤣 yo ta ini harule jani jani gardainan chor haru lata kaha hunxan ra sir
@shambhumagar7430
@shambhumagar7430 3 ай бұрын
​@@kalibahadurPrachanda le tw vanirax tw❤
@laxmisubedi4073
@laxmisubedi4073 2 ай бұрын
जे जसो भएपनी निर्वाचन प्रणालीमा सुधार गरेर चुनाव पछि पाँच बर्ष सरकार सन्चालन हुने प्रबन्ध मिलाईयोस।
@GaneshRai-bp7tj
@GaneshRai-bp7tj 3 ай бұрын
एमाले र काङ्ग्रेस देसबिकास गर्न एक भएको होइन आफ्नो भ्रष्टाचार लुकाउन एक भएको हो।
@nepallove8742
@nepallove8742 3 ай бұрын
दुईटा पार्टी मिलेर भविष्यमा दुई पार्टीलाई फाइदा हुने काम गर्ने हो पो भन्छ त यो संकर पोखरेल केचाहिँ भनेको हो देशको त मतलबै छैन जनताको मतलब छैन नेपालको policy maker !@
@diliprai1516
@diliprai1516 3 ай бұрын
गिरिबन्धु घाेटालालाई बचाउने खेलमा डाकाहरु ।।।
@mohanbhandari8813
@mohanbhandari8813 3 ай бұрын
उखाने काका को चेलो भस्ट्चारी नाइके हो सखरे डाका😂😂
@sg0620
@sg0620 3 ай бұрын
देश को लागि केही गरौ नै भनेको हो भने, निर्वाचन प्रणालि मा सुधार गर्ने हो भने, सम्बिधान संसोधन गर्ने भए एक्लाएक्लै छलफल र सहमतिमा का हुन्छ, सबै संग बसेर कुरा गरेर के गर्ने सहमती गरे पो हुन्छ,आफु खुसी छलफल र सहमति ले का हुन्छ
@darpan634
@darpan634 3 ай бұрын
हेर, सिधा आखामा हेरेर बोल्न सकेको छैन, बोलेको कुनै कुरामा आत्मविश्वास र सत्यता छैन, भ्रस्ट ओली र आरजु जोगाउन बनेको हल गोरु!
@tilakkhadka5924
@tilakkhadka5924 3 ай бұрын
Mahaa bhartachari daka
@shambhupdpokharel4686
@shambhupdpokharel4686 3 ай бұрын
यो पत्रकार भनाउदो पनि ऋषि धमलाको डुप्लिकेट भएछ । अतिथिलाइ प्रश्न सोध्ने उत्तर नसुन्ने ।
@lamaram28
@lamaram28 3 ай бұрын
बौद्धिक ब्यक्ति ठानेको थिए चुनाब हार्नुको रहस्या यो पो रहेछ दहि चिउरे
@ramukarkibishnu509
@ramukarkibishnu509 3 ай бұрын
फेरी क्मेन्ट गरे यो भनेको काले काले मीले र खाउ भाले हो गिरिबन्दु भुटानी भाउजु जोगाउने खेल हो चोरहरु ३ महैना पनी टीक्दैनन सतीले सरापेको मेरो देस कठै
@rajvlogau6289
@rajvlogau6289 2 ай бұрын
यस्ता चोर हरु जब सम्म राज्य मा हुन्छन तब सम्म देश अगि बड्दैन डाका
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
मेटे चौधरी लाई बोलाएर मुत उम्कने गरी दिनुपर्छ
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
मेटे चौधरी लाई बोलाएर मुत उम्कने गरी दिनुपर्छ
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
मेटे चौधरी लाई बोलाएर मुत उम्कने गरी दिनुपर्छ
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
मेटे चौधरी लाई बोलाएर मुत उम्कने गरी दिनुपर्छ
@rajendrakumal1031
@rajendrakumal1031 3 ай бұрын
मलाई सबै भन्दा धईरे सुज बुज र चोटीलो परस्न गर्न सक्न्य पत्रकार लाग़छ जगदीस खरेल
@shekharshrestha3638
@shekharshrestha3638 2 ай бұрын
यो काइतेले रूपन्देही को भबिस्य बिगारेको बिदितै छ, रूपन्देही का जनताले किमार्थ भुल्नेछैन , एमाले ले स्वार्थ का लागि जुनसुकै मूल्य चुकाउन पछि पार्दैन ,यो भनाई बिस्नु पौडेल ले भोग्नु भाछ ।
@LalitShankhar
@LalitShankhar 2 ай бұрын
तिमिहरुको यो जनता झुक्याउने खेल कहिले सम्म हौ
@hukumthapa5551
@hukumthapa5551 3 ай бұрын
आलु जस्तो कुरा गर्छ महा सचिब जस्तो मान्छे । हाम्रो रिमितेन्स ले बाचेको चोर हरु जो आय नि के हि हुन्न । सबलाइ जुन्दाउनु पर्ने ।
@rabitimsina3765
@rabitimsina3765 3 ай бұрын
एमाले काङ्गेश ले देश बेच्छन चेक एन बेलेन्स हूदैन प्रचण्ड लाई भगवान शिव भन्नथाल हो लफूङगा नेपाली कम्युनिस्ट नेताहो
@chandraprashadghimire3387
@chandraprashadghimire3387 3 ай бұрын
काङ्ग्रेस एमाले भ्रष्टाचार जोगाउन गठबन्धन हो,
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
भ्रष्टहरुलाइ बहिस्कार गरौँ
@_ronabzon_7
@_ronabzon_7 3 ай бұрын
ek Dum Kura Thik chha mahasachib Commred lalsalam
@Suman-gw1bf
@Suman-gw1bf 3 ай бұрын
Abo ko Asha vaneko ko only balen shah ❤❤
@HimalKhadka-nt1kq
@HimalKhadka-nt1kq 3 ай бұрын
याे याेजना हो यी देश लुटेरा धमिराहरुकाे।
@prakash-joti
@prakash-joti 3 ай бұрын
प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
@sanjivlama6997
@sanjivlama6997 3 ай бұрын
इनीहरुको लापारवाही ले गर्दा आम जनताहरूले कत्ति दुःख पाएको छ कत्तिको नागरिक ले त ज़िन्दगी के हो भन्ने नै बुज्न नसकि मरेर गयो,यो सब यी चोर नेताहरुले गर्दा हो।यीनीहरुलाई एक न एक दिन पापको भारी बोक्नु नै पर्छ।
@sandeepgm4233
@sandeepgm4233 3 ай бұрын
राजा शासन सहि छ
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 2 ай бұрын
अब दलहरु अशफल भै सके अन्तिम बिकल्प पाटिहरुलाइ मिर्तु कि मुक्ति भन्थे मावबादिहरु त्याे प्रस्न ऐले शबै दलहरुमा तेर्सियकाे छ भान्जा बेबस्था फेल भयकाे प्रमाण हाे जस्ताे लाग्छ भान्जा मुख्य नेताहरुलाइ प्रसन राख्नुहाेला है भान्जा
@Pandit_padhero
@Pandit_padhero 3 ай бұрын
संविधान सम्सोधन गर्दा संविधान निर्माण गर्दा जनता बाट लिएका ती पुराना सुझावका आधारमा गरियोस्
@chandraprashadghimire3387
@chandraprashadghimire3387 3 ай бұрын
कतै रवि को डर त हैन मान निय जिउ,
@sherbahadurbokati4569
@sherbahadurbokati4569 3 ай бұрын
शबिधान सम्शोधन र स्थायित्वको लागी दुइ दल नेकपा एमाले र काङ्ग्रेसले हरेक कुरामा जनतालाइ ध्यानमा राखेर काम गर्नुको बिकल्प छैन । फेरि पनि त्यस्तै अस्थिरता आयो भने पुन गठबन्धन नया बन्ने अबस्था आयो भने 084 मा बिकल्प को रुपमा आएको पार्टी रास्वपा ले एकलौटी सरकार बनाउछ ।।
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 44 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 27 МЛН
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,2 МЛН
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 193 М.
129th IOC Session - Keynote speech by Professor Muhammad Yunus
1:26:36
NADIR ALI PODCAST FEATURING DR ZAKIR NAIK !!
1:41:28
Nadir Ali
Рет қаралды 6 МЛН
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 3 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 44 МЛН