सहकारी प्रकरणमा रवि लामिछानेलाई `क्लिनचिट´ की दोषी ठहर ! | Tamasoma Jyotirgamaya

  Рет қаралды 77,843

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

सहकारी प्रकरणमा रवि लामिछानेलाई `क्लिनचिट´ की दोषी ठहर !
सहकारी छानबिन समितिका तीन जना सदस्यसँगको संयुक्त साक्षात्कार
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: शिशिर खनाल- सांसद, राश्वपा
सरिता भुषाल- सांसद, एमाले
इश्वरी न्यौपाने- सांसद, कांग्रेस
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 1 200
@padamsharma2558
@padamsharma2558 Күн бұрын
कुरा स्पष्ट छ। रबि( ब्यक्ति) सहकारी ठग हाेइन तर गाेर्खा मिडिया सहकारी ठग हाे र रबिकाे गाेर्खामिडिया संगकाे हैसियत अनुसारको करवाहि हुनुपर्छ भन्नेमा शिशिर लगाएत सबै सहमत हुनुहुन्छ त।। मुख्यतया सहकारीका निक्षेप कर्ताले निक्षप फिर्ता पाउनुपर्‍यो ?
@bandhuniraula6337
@bandhuniraula6337 Күн бұрын
रवि ठग होईन, अर्कोलाई ठग्न उक्साउने र ठगेको खाने ठगको नाईके हो ।
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
टिकाराम यात्री जि तपाईको मालिकले पैसा कता कता बाट ल्यायो मानौ सहकारी बाटै हो रे अनि तपाईले त्यो तलब पनि पाउनु भयो भने तपाई दोषी ???
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
यात्री जि पैसा जिबि ले ल्यायो मेरो पैसा भनेर अनि रबिले कसरी कता बाट ल्याईस भनेर खोजी गर्नपर्ने?? छि छि
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
यात्री जि पैसा जिबि ले ल्यायो मेरो पैसा भनेर अनि रबिले कसरी कता बाट ल्याईस भनेर खोजी गर्नपर्ने?? छि छि टिकाराम यात्री जि तपाईको मालिकले पैसा कता कता बाट ल्यायो मानौ सहकारी बाटै हो रे अनि तपाईले त्यो तलब पनि पाउनु भयो भने तपाई दोषी ???
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
बिनोद चौधरिको कालो धन पत्ता लगाउन यात्री जि लाई चौधरी ग्रुपको .0000000000000009% सेयर दिलाईदेउ सरकार् 😅
@nabarajgurung1333
@nabarajgurung1333 Күн бұрын
बौद्धिक क्षमतावान व्यक्ति माननिय शिसिर खनाल ज्युले एकदम सत्य तथ्य अभिव्यक्ति दिनु भएको छ... 🙏🙏
@Smart-xb4f
@Smart-xb4f Күн бұрын
टिकाराम यात्रि ज्यु लुकायर राखेको भित्रि अनुहार प्रष्ट रुपमा देखाऊनु भयो आज, आम नेपालि जनताले बुझ्नु पर्छ ऊहा कुनै स्पस्ट पत्रकार नभै खोल ओढ्नुभको हो।मानिय शिशिर ज्यु हजुरको बौद्धक र सरल अभिब्यक्तिलाई ऊच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏
@DipenPaudel
@DipenPaudel 17 сағат бұрын
केही थाहा छैन भन्ने भगवान ले एकदिन चाक देखाए पच्छी थाहा पाईएला😆
@brcreation2
@brcreation2 Күн бұрын
यो काङ्ग्रेसको बोक्सी पनि १ थियो ठूलो स्वरमा रबि ठग हो भन्ने, अहिले पनि घुमाएर ठग नै हो भन्न खोज्दैछिन
@sagaradhikari7906
@sagaradhikari7906 Күн бұрын
Thukka language aafni aama age ko sanga ! Hunata Ghanta party ko jhole ta paris
@binodshakyaofficial
@binodshakyaofficial 2 сағат бұрын
tyo sari tandai tinhat ufrine enai po hun?????
@TAC464
@TAC464 Күн бұрын
माननिय शिशिर ज्यू एक शब्दमा बौद्धिक क्षमता रहेको व्यक्ति
@amitpulami9033
@amitpulami9033 Күн бұрын
माननीय शिशिर खनाल ज्यु ले सरल,शालीन तरिकाले आम जनताले प्रष्ट बुझ्ने गरि अभिव्यक्ति दिनुभयो।सत्यतथ्य जानकारीको लागी धन्यवाद माननीय ज्यु।🙏🌹🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@shivaplamichhane
@shivaplamichhane Күн бұрын
टिकारामजीले यसमा आफूलाई तटस्थ पत्रकार देखाउन सक्नुभएन वा चाहनुभएन !
@nirmalashrestha6529
@nirmalashrestha6529 Күн бұрын
Exactly, sahi vannu vayo
@rupashrestha4483
@rupashrestha4483 23 сағат бұрын
Absolutely right 👍
@khagendradhakal6241
@khagendradhakal6241 22 сағат бұрын
wrong analysis!
@LAXMANPANDEY200
@LAXMANPANDEY200 21 сағат бұрын
yinko saino ap1 sanga jodiyako xa fasinxa ki vanera arulai doshi karar garna khojdai xan
@deepapoudel256
@deepapoudel256 12 сағат бұрын
Tike ram lai Rabi le interview dina aayena bhanera rabi sanga risayera 12 bhai ko sadasye lech😂
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Күн бұрын
यो नेपाली कङ्रेस कि गोरुको अनुहार परेकी गाई खाली रबिको बिरोध रास्वपा को बिरोध गर्न आतुर छे ।
@rambaral550
@rambaral550 Күн бұрын
काङ्ग्रेसी हरूपनी मान्छे हुन् र? यी त बाँदरका झुण्ड हुन्...
@ghanshyambam4597
@ghanshyambam4597 Күн бұрын
तेरिमा चिग्ने खाते ठगको झोले
@jayathapa679
@jayathapa679 Күн бұрын
@@sumanadhikariadhikari6364 rabi le aago lagayako yini haru chhak ma
@cnthapa9405
@cnthapa9405 Күн бұрын
तेरी आमा झन गधेनीको अनुहार परेकी छ रे त गधेबाट जन्मेको सुंगुर।तेरो स्तर हेरेर रियाक्ट गरेको ल नरिसा।
@cmnepal1187
@cmnepal1187 Күн бұрын
इ यात्री नि रास्वपा घण्टी रबि प्रति कुन्ठा डाहा गरे र बोलेको आभास भो ?स्वतन्त्र पत्रकार भएर कार्यक्रम सन्चालन गर्न सुझाव छ
@brcreation2
@brcreation2 Күн бұрын
बौद्धिक भनिने टिकाराम यात्री पनि तर्कमा शिशिर खनाल सङ्ग हारेको छ आज।
@ghanshyambhatta9495
@ghanshyambhatta9495 Күн бұрын
हारे मात्र होइन जहापनी आबस्यकता भन्दा बढी बोलेर मपाइ अर्त्गात "धेरै जान्ने"मा दर्ज हुने मनोबृत्तिको आत्मरतिमा अभ्यस्त यिनी बाह्र्भाइ मध्यकै "जन्तरे"मा दर्ज भएका छन्।हिजो एउटै फिल्डमा रहेका मित्र प्रती यिनिभित्र कतिधेरै डाहा,ईर्ष्या,कुन्ठा र कुभलो रहेच्ग भन्ने निर्कज्ज ओकलेका छन् भुमिका बाहिर गएर।प्रबृत्ती उपर खेद छ।
@princedhakal4559
@princedhakal4559 Күн бұрын
टिकाराम चोर हो यो नकाब लगाएको एमाले कांग्रेस हो
@harisapkota5938
@harisapkota5938 Күн бұрын
Sahi
@jayabudha8911
@jayabudha8911 Күн бұрын
💯
@tankakarki4583
@tankakarki4583 Күн бұрын
किन यति सारो रवि लामिछानेको पछाडि हात धोएर लागेका होलान् मान्छे। सहकारी ठग्ने अर्कै छ टार्गेट अर्कामा छ।
@bishnuchaudhary5745
@bishnuchaudhary5745 16 сағат бұрын
ठगको योजना कार नै थाहा छैन।।।।
@keshabsubedi9733
@keshabsubedi9733 Күн бұрын
टिकारामजीलाई कँम्पनि सँचालन कसरी हुन्छ र बैक वित्तीय सँस्था कसरी सँचालन हुन्छ भन्ने ज्ञान रैनछ। यस्मा मुख्य दाेषी भनेकाे त्याे सहकारी हाे जसले गर्नै नहुने किसिमले कमिसन खाएर ऋण प्रवाह गरयाे। रविले पाँच लाख तलब खाने कुरा त रविकाे अफिसकाे नियमावली मा के छ भन्ने कुरा महत्त्वपूर्ण हाे।
@bandhuniraula6337
@bandhuniraula6337 Күн бұрын
कम्तिमा अरुलाई नजान्ने भन्नेले आफुले जानेको होस न । लाजको पसारो ।
@James24538
@James24538 Сағат бұрын
यात्री आज साह्रै पुर्बाग्रही देखिए। यात्री यति तल गिरेर प्रस्तुत नभएको भए हुन्थ्यो।
@shivanmainali9506
@shivanmainali9506 Күн бұрын
टीकाराम यात्री पनी बाहेस भएर प्रस्तुत भएको देखियो ! दुःख लाग्यो !! कांग्रेस, एमाले संसद अझ पनी राजनीतिक भासा बोलेका छन तर शिशिर खनाल भने तथ्यमा रहेर भद्रता प्रस्तुत हुनूभएकोमा शिशिर जी प्रति सम्मान अझ बढ़ेर गयो ! तिम्रा कार्यक्रम आज देखि हेरीन्न ! असली रुप देखायौ
@Milluruchal
@Milluruchal Күн бұрын
पत्रकार हो कि काङ्ग्रेसको प्रवक्ता हो tikaram के कसरि प्रश्न्न रबि विरुद्ध question सोध्नु भो । के सारो रबिको पछाडि परेको मान्छेहरु सबै को हिसाब गर्नु पर्छ।
@khagendradhakal6241
@khagendradhakal6241 22 сағат бұрын
रवि बिरुद्ध बोल्नै नहुने कस्तो चेतना हो? यस्तै व्याक्ती देवत्वकरण गर्ने प्रवृत्तिले मान्छेलाइ झोले बनाउँछ।
@pritamregmi940
@pritamregmi940 Күн бұрын
मालिक जिबि फरार छन रबि जतिसुकै उच्च पद मा भय नि जागिर नै हो कहिले बुझ्ने हजुर 🙏🙏🙏🙏🙏🙏
@epstopiknepal2023
@epstopiknepal2023 Күн бұрын
थुक्क
@st.brightdigital2415
@st.brightdigital2415 Күн бұрын
टीकाराम यात्री पनी बाहेस भएर प्रस्तुत भएको देखियो ! दुःख लाग्यो !! कांग्रेस, एमाले संसद अझ पनी राजनीतिक भासा बोलेका छन तर शिशिर खनाल भने तथ्यमा रहेर भद्रता प्रस्तुत हुनूभएकोमा शिशिर जी प्रति सम्मान अझ बढ़ेर गयो !
@uttamadhikari5385
@uttamadhikari5385 Күн бұрын
Pailai bata ho
@suraz555
@suraz555 Күн бұрын
रबिको बिरोधी टिके
@bhattarai595
@bhattarai595 20 сағат бұрын
Hujur pane rabi ko ghola ra 6
@chhatraluitel4850
@chhatraluitel4850 Күн бұрын
वाह..शिशिररजी जवाफ तर्कसंगत र सुुन्न लायक यथार्थ परक छ।🙏
@ramhariregmi2701
@ramhariregmi2701 Күн бұрын
टिकाराम यात्री कम्मर कसेर जबर्जस्त रबिलाइ ठग प्रमाणिात गर्न खोजी छन । अब यो यात्री प्रत्रकार रहेनन,यो य प्रत्रुकार वलीको झोले कार्यकर्ता भय ,धिक्कार छ तिमिजस्ता झोले प्रत्रकार लाइ
@jayathapa679
@jayathapa679 Күн бұрын
Absolutely
@suraz555
@suraz555 Күн бұрын
सहि कुरो
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
यस्ता नालायक पत्रकार के खान भनेको होला कुन्नि
@shankarkarki3019
@shankarkarki3019 Күн бұрын
Timlai manparne kura garda thik natra chor hunxa kai? Jo sukai hos galat lai galat nai vannu parxa
@dipanshubaral4266
@dipanshubaral4266 Күн бұрын
तिमीहरू को धारण यस्तो सुनियो...???? जीबी लें कहाँ को संग के के गर्यो लुट्यो सब जिम्वेवारी रबि लामीछाने ले लिनु पर्ने.......?????????
@bipinbk377
@bipinbk377 Күн бұрын
लाखौं जनताको अर्बौं रुपियाँ लुटिएको छ साला सारा सरकार पत्रकार हरु रबिको पछि लागेका छन यिनिहरुलाइ जनताको चासो छैन रबिलाइ कसरी सिध्याउने भन्ने मात्र छ
@st.brightdigital2415
@st.brightdigital2415 Күн бұрын
ओहो यात्री पनी शिशिर खनाल जत्तिको तथ्यगत बोलने माँछे अगाड़ी फीका सावित भए !!
@allnepalnetwork7385
@allnepalnetwork7385 Күн бұрын
यो खातेनि काग्रेंसकि नकचरि जसरि पनि घुमाइ फिराइ प्रमाण नभए पनि रबिलाई नै दोषि देखॅाउदै छे खातेनि।
@jayathapa679
@jayathapa679 Күн бұрын
Hoina yo yatri 12 vai madhy ek rahech congress ko jhole lai matrai bolna dincha
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
जिबिले काङ्ग्रेसका नेतालाइ चुनावमा खर्च दिएको छ अनि बचाउमा लागेको छ
@tankaghimire2853
@tankaghimire2853 Күн бұрын
तर शिशिर खनाल त ववाल ट्यालेन्ट नेपाल मा यति योग्य मानिस पनि रहेछन
@rameshthadarai1453
@rameshthadarai1453 Күн бұрын
@@tankaghimire2853 शिशिर खनाल कति दक्ष हो भन्ने कुरा उहाको बिगतको बारेमा थोरै बुझ्ने कोशिस गर्नु होस् त अझ बढी प्रष्ट हुनुहुन्छ 🥰🥰
@rameshthadarai1453
@rameshthadarai1453 Күн бұрын
@@tankaghimire2853 शिशिर खनाल कति दक्ष हो भन्ने कुरा उहाको बिगतको बारेमा थोरै बुझ्ने कोशिस गर्नु होस् त अझ बढी प्रष्ट हुनुहुन्छ
@rajendragurung4640
@rajendragurung4640 Күн бұрын
टिका राम यात्रीको अन्तर्वाता अति सुन्दर ओजन्दार सोतन्त्र लाग्दथियो जस्तै शब्द छनौट, पात्र छनौट हरेक कोणबाट"तर आजको अन्तर्वाता को प्रकृति हेर्दा खेरि अलि वायस जस्तो बाह्र भाई मध्यकै एक हो भन्ने प्रस्ट भयो !!
@papularbanjade8548
@papularbanjade8548 Күн бұрын
Ho ho
@tajinrana383
@tajinrana383 Күн бұрын
Rabi ko kura garyo vaner hola
@Mayankkhadka5630
@Mayankkhadka5630 Күн бұрын
Tika ram lai pani paisa mleya hola ni yo surya , ra rukha bata jhole patakar
@rajukumaryadav4068
@rajukumaryadav4068 Күн бұрын
सत्य तितो हुन्छ साथी।
@TaraKhatri-wb3rp
@TaraKhatri-wb3rp Күн бұрын
Yo tikaram bhanne manxe Pani 12 Bhai madhya ko yek ho
@narathapachetri202
@narathapachetri202 Күн бұрын
टिकाराम यात्री लाई आज बाट बिदा गरियो
@sagaradhikari7906
@sagaradhikari7906 Күн бұрын
Timaru ghanta ko jhole haru 😂
@jayabudha8911
@jayabudha8911 23 сағат бұрын
12 vai madhya mai parxa yo
@arjunsubedi4381
@arjunsubedi4381 Күн бұрын
यो केही पनि होइन रबि अधि बड्ने भो भनेर काङ्ग्रेस ऐमाले लाई टाउको दुखेको हो यस्ले रबि लाई केही फरक पर्दैन
@rampaudyal2041
@rampaudyal2041 Күн бұрын
रिण प्रबाह गर्ने सहकारी संचालक बढि दोशि होला नि? रिण दिनै नमिल्ने ठाउँमा रिण दिनेको बिसयमा बहस देखियन खालि रविलाई कसरी खुइलाउने भन्ने विषयमा छलफल केन्द्रित भएको देखियो।
@lxbogati958
@lxbogati958 Күн бұрын
यो पत्रकार पनि पुत्रुकार जस्तो छ
@mohanshahi6154
@mohanshahi6154 Күн бұрын
टीकाराम को कार्यक्रम बहिष्कार गरियो आज bata. Never I see this program. तिमी tikaram पनी 12 भाइको लिस्ट ma पर्यो. पत्रिकारिता लाई nyaye diyera बोलने ग़र. पत्रकारिताको धर्म nibhayaune ग़र. Sadaiko लागी bye bye यों program.
@aasthacreation3556
@aasthacreation3556 Күн бұрын
ravi lai saat khun maph hunuparcha bhannelai ta sahi kura ta kaha paccha ta.
@L.B.Chhetri525
@L.B.Chhetri525 Күн бұрын
यो पत्रकार पनि 12 भाइ मध्ये नै रहिछ ।रिस नै उठ्ने ।
@LilBahadurkhatriLilBahadur
@LilBahadurkhatriLilBahadur Күн бұрын
यात्री सर तपाईंको tv संचालक ले यो tv चलाउदा पैसा कहाँ बाट ल्याएका रहेछन् सोध्नु भएको छ छ भने कहाँबाट ल्याएको रहेछ भन्दिनुस न
@jaya6453
@jaya6453 Күн бұрын
Exactly
@nandasunar5006
@nandasunar5006 Күн бұрын
यार रबि कामदार को हैसियत ले काम गरेको हो भने साहुले पैसा कहाँबाट ल्यायो केगरि ल्यायो भन्ने केको चासो ए कांग्रेसी त्यसोभए शेरबहादुर देउवा को छोरा ले तेतिका जग्गा जमीन किन्ने पैसा कहाँबाट सोध्नु पर्दैन ? खैत सोधेको
@UdayaPandit-z8g
@UdayaPandit-z8g Күн бұрын
यात्रिजि तपाईले काम गरेको ap1 HD मा सहकारी काे पैसा गएकाे छ तपाईं गलत छ कि सहि
@dipakraj2262
@dipakraj2262 Күн бұрын
ap1 मा गएको पैसा को जिम्मेवारी तपाईं हरु लिन सक्नु हुन्छ पत्रकार ज्यु
@suraz555
@suraz555 Күн бұрын
अब टिकाराम भन्ने ज्युले पनि कुनै मुलको पानी पिएजस्तो लाग्यो।
@krishnarokaya9383
@krishnarokaya9383 Күн бұрын
रवि मात्र ठग रहेछ कि के हाे देश भरिका सहकारिका पैसा खाने अरूकाे त नामै आउदैन गाठे कडा रहेछ बाई 😊😊
@jivankumar1712
@jivankumar1712 Күн бұрын
धनराज गुरुङले आफ्नै नाम मा मितेरि सहकारी संस्था बाट ऋिण लिएको प्रमाण आयो त टिकाराम जि खोइ त बोलेको
@birugc5043
@birugc5043 Күн бұрын
बौद्धिक सालिन नेता माननीय शिशिर खनाल ज्यु को तर्क बिल्कुल सहि छ।
@AbinashVlogs402
@AbinashVlogs402 Күн бұрын
साथिले चोरेको कांक्रो मैले खांए सजाए मलाई (माननीय शिशीर खनाल 🙏🏻🤘💪💪
@kshitijkarki5418
@kshitijkarki5418 Күн бұрын
टिकाराम सर ले रबि लाई दोसि साबित गरी के पाउदो रहेछ्न्न ? यसरी दसौकौदेखि ठगि गरी रहेका पुराना दलका दले हरु बोल्दैमा हामि पत्याउदैनौ अब सत्यतथ्थ हामिलाई नि थाहा छ्।
@uttamadhikari5385
@uttamadhikari5385 Күн бұрын
Tikaram ko dheri suneenx but astai astai xn
@Bibekkhadka-l2h
@Bibekkhadka-l2h Күн бұрын
Uha ko prashna garne saili nai yei ho..yaksha prashna kp jasto rajendra baniya haina, aarju rada lai bolaune tyo pani clarification garna, arko jibram asrit snga ni ho ki khai ko sngaa interview deko thee
@mohan_ilwal1176
@mohan_ilwal1176 Күн бұрын
हामीले विदेश मा बसेर पठाएको remitance यो कांग्रेस को आइमाईले सांसद भएर तलब खाएको छ। तर देश को लागि केही गरेको छैन।
@manishaneupane9954
@manishaneupane9954 Күн бұрын
लाग्थ्यो टिकाराम sir स्वतन्त्र हुनुहुन्थ्यो। तर होइन अब program हिरिन्न।
@binaymoktan8302
@binaymoktan8302 Күн бұрын
12 bhai ko gang honi yo chor tw
@papularbanjade8548
@papularbanjade8548 Күн бұрын
Yo khate putikar ho
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf Күн бұрын
है,ठगलाई ठग भन्न नहुने है
@tajinrana383
@tajinrana383 Күн бұрын
Her kati andho nabujne ghas xan rabi jel gaye ke garne hola hun ta timi haruko paisa thageko xainan chunab aayoki rajnitik dalko jhanda boker masu vat khanxan ani aafno neta le desh nai bechyo vane pani jaye jaye kar gauxan kun chahi netale sahi vaneko rahixan janata nai vwda xan vaner kahile sudhrine holan janata rabi lai jati saport gariyo dekhau timi harulai tar kandai kanda niske paxi chitta dukher rabi hoina aba balen ko lagi saport ho rabi american dalal hun swrnim ra rabiko ta mukul le mukundo kholdiyeko xan ta
@rogerkvt7643
@rogerkvt7643 Күн бұрын
12 vai le grne yehi ho
@rupbahadurshahi9633
@rupbahadurshahi9633 Күн бұрын
शिशिर मानवीय ज्यु को तर्क कडा ।।
@Keep-HODL
@Keep-HODL Күн бұрын
शिसीर जी is clearly winer of the show .. there's no drought Ravi is innocent.
@mohan_ilwal1176
@mohan_ilwal1176 Күн бұрын
बौद्धिक क्षमता को धनि मानिने पत्रकारिता गर्ने टीकाराम यात्री पनि शिशिर खनाल सँग तर्क मा हारेको छन्, यो एक किसिम को राज्यको चौथो अंग बाट जनतालाई अन्याय भएको छ।
@jivankumar1712
@jivankumar1712 Күн бұрын
काङ्ग्रेसका सोच यति मात्रै हो कि कानुन रहेछ भने कानुन बमोजिम होइन भने नयाँ कानुन बनाएर भएपनि रवि लाइ कोच्नु पर्छ नत्र ८४ सम्ममा काङ्ग्रेसि लाई नङ्गाइ दिन्छ भन्ने कुरोमा स्पस्ट छ
@safurkhan7276
@safurkhan7276 Күн бұрын
शिशिर खनाल जि को सालिन तरिकाले बुझाउनु भएको मा धन्यवाद छ।
@MukundaRajDangi-b4p
@MukundaRajDangi-b4p Күн бұрын
रबि जतिसुकै उच्च पद मा भय नि जागिर नै हो, रबिले आपचलन गरेको भन्न मिल्दैन
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@jagangurung8901
@jagangurung8901 Күн бұрын
यो कांग्रेसी Madame चाही आरजु मेडम बाट मनोनित को झल्को दिन्छ त हौ 😤
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
काङ्ग्रेस को सबै झोलेहरु नेताहरु आर्जु बाट चल्छ।
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Күн бұрын
मैले टिकाराम लाई १२ भाइ सम्झेको थिइन आज बाट प्रष्ट भयो लाइन ।
@rameshthadarai1453
@rameshthadarai1453 Күн бұрын
मलाइ थाहा छैन किन टिकाराम यात्री रबि लामिछाने लाइ दोषी साबित गर्न पटक पटक प्रयास गर्नु भएको छ यदि सहकारी बाट ठगि गरेर ल्याएको पैसा गोर्खा मिडिया प्रालि बाट रबिलामिछाने ले प्रयोग गर्दा उनि दोषी देखिनु पर्ने हो भने त्यस्तै लगानी जीबी राइले एपी १ टेलिभिजन मा पनि लगानी गरेको देखिन्छ जहाँ यहि टिकराम यात्री प्रबन्धक निर्देशक भएर काम गरेका थिए अहिले पनि एपी १ टेलिभिजनको अधक्ष रामेश्वर थापाको सम्पति को श्रोत खुलेको देखिदैन अब अहि टेलिभिजनमा काम गरेको तलब खाएको आधारमा टिकाराम यात्रीलाई कारबाही तथा दोषी करार गर्न मिल्ने कि नमिल्ने ?
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
टिकाराम काङ्ग्रेसको भाइ हो नि।12 भाइ को कान्छो भाइ हो।रबि रबि किन भनेको होला।पत्रकार गर्न आउदैन भने के गर्नु।
@DeepuSabuVlogs
@DeepuSabuVlogs Күн бұрын
💯 % true
@ngimasherpa4067
@ngimasherpa4067 Күн бұрын
छि छि छि क़स्तो अंधो भक्त
@deshbhaktanepalirp
@deshbhaktanepalirp Күн бұрын
​@@ngimasherpa4067अन्धभक्त हैन हजुर, यो यात्री बुद्धिजीवको खोल ओडेको 12 भाईको झट्केलो भाइ नै हो।
@rocky-ro7bi
@rocky-ro7bi Күн бұрын
शिशिर जि को कुरा सहि छ है 👍️
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@dipanshubaral4266
@dipanshubaral4266 Күн бұрын
ऋण लिने साउँ तलब दिने साउँ कर्मचारी रवी लामीछाने लाई जबर्जस्ती सहकारी ठग करार गर्ने काँग्रेस एमाले माओ बादी र राप्रपा का झण्ड, झुण्ड हरू लाई ८४मा ठेगान लगाउन पर्छ.....! ओली देउबा का हली हरु...... जति भुके पनि केहि फरक् पर्दैन्
@Gmaangurung2024
@Gmaangurung2024 Күн бұрын
सहि कुरा❤❤
@kamalsapkota8560
@kamalsapkota8560 Күн бұрын
शिशिर ज्युको बौद्धिक स्वभावलाई उच्च सम्मान छ ।
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 Күн бұрын
छानबिन समिति गठन गरेर सरकारको ढुकुटी बाट कति खर्च भयो ? त्यो पैसाले बरु केही गरीब दुःखिल पीडित ले राहत पाइन्थ्यो।
@mohan_ilwal1176
@mohan_ilwal1176 Күн бұрын
टीकाराम सर अर्को पटक यही विषय लाई लिएर अर्को कार्यक्रम भयो भने, रवि यो कान्डमा नाम नआएको भए संसदीय समिति बन्थ्योकी नै सोध्नु पर्छ, कति अपुष्ट काम भयो तपाईंको आज। रविको गलत नै भइदिएको भए हुन भन्ने तपाईंको नीच सोच
@blasttv5613
@blasttv5613 Күн бұрын
टिकाराम जि ले रबि जि दोषी होस भन्ने चाहिएको भान भयो!
@bishnusapkota980
@bishnusapkota980 Күн бұрын
यो यात्री रबीको भलो नचाहने मान्छे हो पहीले बाटै।
@JayaramWaiba-g8v
@JayaramWaiba-g8v Күн бұрын
टिकाराम जि आज पुर्ण रुपमा स्खलित हुनु भयो भन्ने स्पष्ट भयो। टिकारामलाई पनि केही छिटाहरु परेको छ पार्टीगत रुपमा भन्ने स्पष्ट भयो। बाहिस्कार आज देखी😏
@ateetarjun
@ateetarjun Күн бұрын
यो टीकेले पूर्वाग्रही भएर प्रश्न गर्यो! रबीलाई जेल पठाएर के पाऊछन यिनीहरुले!?😂
@gspuri235
@gspuri235 Күн бұрын
नमस्कार टिकाराम सर यदी रबि दोषी भए धनराज गुरुङ्ग र ऋषिकेश पोख्रेल चाहिँ निर्दोष साबित होलान् त धनराजको त फाईल नै रोकियो भन्ने छ अनि काङ्ग्रेस कि भाउजू र गिरिबन्धु बा को चाहिँ के हो प्रकरण कहाँ पुग्यो छानबिन वा फाईल लुकाईयो यो प्रस्न पनि गर्नुस है त
@rajanpandey3526
@rajanpandey3526 Күн бұрын
टिकाराम जि रिजर्भ स्वभाव तपाईको विशेषता होईन तर आज त्यस्तै भान भयो । सन्तुलिन र आर‍ोप दुवैमा स्खलन भएको मज्जा लागेन ।
@ganeshthapa2023
@ganeshthapa2023 Күн бұрын
पत्रकार अगाड़ी बड़ेको छ अनि ईगो जो छ त्यो हाबी भा हो.
@suzallbahadur1496
@suzallbahadur1496 Күн бұрын
यो टिकाराम यात्री भने पत्रुरकारले माननीय शिशिर खनाल ज्यु को कुरा एउटा नि सहि भन्दैन ।
@agri-adventurenepal
@agri-adventurenepal Күн бұрын
ब्यक्ति केन्द्रित संवाद अनि खेदो खनाई ले पिडित ले के पाउने ?? टीकाराम जति आदर्शवादी कुरा गरेनी Biased र रवि फोबिया छ भनेको उहिले देखि हो यद्दपी अरु आध्यात्मिक कार्यक्रम ठीक छन्
@kamalrajsharma5389
@kamalrajsharma5389 Күн бұрын
भ्रस्टाचारिका तीन परस्पर बिरुद्ध लठैत जम्मा गरेर जुहारी खेलाउने यो यात्रीले कहाबाट भरथेग गर्छ? गोर्खा मिडिया प्रा. लि. मा पैसा पठाउने सहकारी सन्चालक को हो? आएको आएको आएको आएको! कहाबाट आएको?? प्रस्ट छैन। त्यो सहकारिबाट मिडियामा पैसा पठाउने अध्यक्ष को हो?
@BinodkumarGurung-pg2lk
@BinodkumarGurung-pg2lk Күн бұрын
शिसिर खनालको कुरा तर्क संगत छ।जुन आरोपको लागि समिति बन्यो त्यस्मा रबि दोषि देखियन सकियो त कुरा,बडि प्यार प्यार किन अरू
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
हो नि।यो काङ्ग्रेसको नेता खाली रबि रबि भनेर समय सकियो
@shivarajpokhrel1896
@shivarajpokhrel1896 Күн бұрын
सबै कुरा बुझियो म टिकाराम यात्रीको फ्यान पनि हो ! उहाँले चलाउने सबै (थाहा भएसम्माका) च्यानलका सस्क्राइबर पनि हुँ ! तर यति चाई भन्न सके रवि लामिछाने टिभिमा छदा पनि मिडिया हाउसको टाउको दुखाइको विषय थिए र राजनितीमा आउदा पनि ठुलै टाउको दुखाई रहेछन् !
@himalbc3668
@himalbc3668 Күн бұрын
पत्रकार टीकाराम यात्री लाई पत्रकारिता को धर्म थाहा नभएको त हैन तर आजको कार्यक्रम हेर्दा लाग्छ साम्सद र पुर्ब गृहमन्त्रीको पदले सारै आत्मा जलेको रहेछ । देखियो तपाईंको पत्रकारिता , देखियो तपाईंको बौद्धिकता शहकारी कान्ड अरु पनि छन हेरौला त्यहा तपाइँको बौद्धिकता कुन रङ्ग मा प्रस्तुत हुन्छ ।
@dipendrabhandari1468
@dipendrabhandari1468 Күн бұрын
This issue has been heavily politicized! Now we know that Rabi ji didn’t go to cooperative finance to get the loan, it was G B rai who got the loan and sign the loan then some part of this loan goes to his Galaxy media, some to super market and some to real state. The money that went to Galaxy media then was used by this media house for salaries, HR and other expenditures. As we all know Rabi was the managing director and as a director his role was to sign the checks and manage the company as efficiently as possible. As a manager you are not in the position to know the source of investment and so there is nothing that i can see is illegal in the case of Rabi lamichanne! I am also a manager at the renowned pharmaceutical company where i have to sign the checks and documentation but do i ever question where these money are coming from, absolutely not! Case closed, no need to politicize this case
@pradipbhandari6547
@pradipbhandari6547 Күн бұрын
Do you own 15 % share in you pharmaceutical business ?
@dipendrabhandari1468
@dipendrabhandari1468 Күн бұрын
@@pradipbhandari6547 yes i own class A shares every year, its been 5 years now! As long as money is deposited in the company’s account, its doesn’t need to be validated. There is a separate banking system to check whether the source is black or white! Case closed
@dipendrabhandari1468
@dipendrabhandari1468 12 сағат бұрын
@@pradipbhandari6547 yes I do, I get 1000 shares every year and its been 5 year, so let me be clear until the money is deposited in the company’s bank account not in my individual I have zero concern on where that money is coming from!
@Sanovairai
@Sanovairai Күн бұрын
जब आइमाईले झ्याली गर्न थाल्छ भगवानलाई पनि निकम्मा बनाइदिन्छ🤗 यी आइमाईहरु पनि रवि विरुद्ध झ्याली नै गरिरहन चाहन्छ🤣🤣
@Milluruchal
@Milluruchal Күн бұрын
Tikaram जसरि हुन्छ रविलाई ठग नै सावित गर्न खोज्नु भो शिशिर सर जस्तो सालिन सरको जस्तो वचन भएन
@ratnakarkiuser3529
@ratnakarkiuser3529 Күн бұрын
यो बहस नै वाहियात छ पहिला कुरा बुझ्नुस । यति पनि था नहुने काङ्ग्रेस एमाले र टिकाजी कसरी यो स्थान पुगे । कम्पनी सन्चालनमा जस्को बढी लगानी हुन्छ त्यस्को अधिकार बढी हुन्छ । ८५% शेयर होल्डर भयको मालिक लाई १५% शेयर होल्डरको सेयर सदस्यले तपाइले काहाँ बाट पैसा ल्याउनु भयो भन्न मिल्दैन त्यो कानुन सम्बत हुदैन।यो दुनियामा तेस्तो हुदैन। मानौ कम्पनी सन्चालन गर्न 1 अर्ब चाहिन्छ त्यस्को 15% रबिलाई स्वेट शेयर दिइयो 85% पैसा जिबीले लगानी गर्ने सहमती भयो । अब त्यो ८५% पैसा काहाँबाट आयो स्रोत के हो कसरी ल्याउने भन्ने हुदैन। त्यसपछी सहकारीबाट आयको भनियको पैसा कम्पनीले डाइरेक्टर लोन भनेर लेखेको छ । त्यहाँ सहकारी भनेर लेखेको छैन। वा रबिले सहकारीबाट पैसा ल्याउने ऋण लिने सहमती गरेको छैन यो अबस्थामा अब कम्पनीले सहकारी चिन्दैन । कम्पनीमा आयको पैसा डाइरेक्टर लोन भनेर भनियको पनि छ । शिशिर जि ले भनेको कुरा यहि हो ।त्यो सहि छ। सहकारीमा रबि जोडियको तथ्य कहि छैन उन्को पार्टनरले चाहे सहकारी चाहे बाउको अंश बेचेर चाहे श्रीमतीको तिलहरी बेचेर जे सुकै गरेर ल्याउस काम चल्नु पर्यो । गोर्खा मिडियामा आयको पैसा चाहिँ यदि टिभी सन्चालन नगरी गगनेको झै बाख्रा कम्पनी खोल्ने तर बाख्रा नहुने भयको भय त्यो चाहिँ मिलिभगत हो त्यो अबस्थामा यी ठग हुन भन्न मिल्छ। त्येस्तो नभै गोर्खा मिडियाले राज्यलाइ कर तिरेर अडिट भै सकेको छ काहाँ काहाँ खर्च भयो त्यो सबै लिखित छ ।कम्पनीले गर्ने दायित्व पूरा गरेको छ । त्यसपछी कम्पनिको शेयर बेचेर रबि निस्केका छन । १५% को मूल्य पनि फिर्ता गराइ उनी निस्की सकेका छन । रबि बाहिरोयको २ बर्ष पछी कम्पनी डुब्यो सहकारी डुब्यो । कम्पनी बेचिसकेपछी दायित्व पनि बेचिन्छ त्यो दायित्व अहिले तैले लिनु प्रछ कानुनले व्यबहार ले भन्दैन । यो भाबनाका तर्क सुनेर अचम्म लाग्यो । हावा रहेछन काङ्ग्रेसका मान्य बिचरा । कति पढेकी हुन यिन्ले ? भाउजुको सेवा गरेर मान्री भय जस्तो लाग्यो। हैट यस्ता ब्यक्ती कसरी मान्य हुनुभयो ? मेरो ट्याक्समा तलब खायर अपराध गर्नु भयो ।। अहिले एउटा जनप्रतिनिधि भयको भयर नैतिक जेम्मेवारी यो छ कि ती गरिब सहकारी पिडितको पैसा फिर्ता गराउन पहल कदमी कानुन बनाउनु प्रछ ।।
@ganeshkcable
@ganeshkcable Күн бұрын
Cooy pest गर्दिए है सर को कमेन्ट मुनासिब लागेर।।
@gurungbikas4583
@gurungbikas4583 Күн бұрын
Sahi kura
@alianaentertainment2063
@alianaentertainment2063 Күн бұрын
रविमा मात्रै केन्द्रित भयो, यो भन्दा ठूलो रकम अपचलन गर्नेहरुको त नामै आएन त
@shivasubedi4188
@shivasubedi4188 Күн бұрын
agreed
@bishalsharma427
@bishalsharma427 Күн бұрын
सहकारी बाट पैसा ल्याउनेमा नै संलग्न छैन भनेपछि के को खैलाबैला हो🤣🤣 जबर्जस्ती गरेर हुन्छ
@sujanbasnet8819
@sujanbasnet8819 Күн бұрын
नेपाली काङ्ग्रेसका ईश्वरी न्यौपाने भनौदी गगन थापाको दिदी नै त परि जसरी नि माननीय रवि लामिछाने ज्यू नै दोषी हो भन्न त खोजिहाल्छ नि तिमीहरूको कुरा नेपाली जनताले यी पत्ताउँछ। जय घन्टी🔔
@mohanpantmanu6723
@mohanpantmanu6723 Күн бұрын
जिम्मेंवारी र ठगी फरक कुरा हो
@मेरोदेश-त7थ
@मेरोदेश-त7थ Күн бұрын
जिम्मेवारि पूरा गर्न नसके ठग पनि भइन्छ।
@Bibekkhadka-l2h
@Bibekkhadka-l2h Күн бұрын
Uml le yestai ma khataauxa k, jasko laaj saram kei hunna..
@TheGodfather094
@TheGodfather094 Күн бұрын
😂😂15% share holder liye ko manxe ko accountability hudaina ho jhole ajha managing director post ma rahera
@PratikBohara-qh8of
@PratikBohara-qh8of Күн бұрын
जिम्मेवारि पुरा गर्न नसक्दा कसरि ठग हुन्छ असफल हुन्छ ​@@मेरोदेश-त7थ
@himlalregmi4656
@himlalregmi4656 Күн бұрын
रवि लामिछाने एउटा मिडियामा काम गर्ने एमडी तथा जिएम हुन्। कम्पनीमा पैसा कहाँबाट आयो भन्ने कुरो जानिराख्नु उनले पर्दैन
@Jenishbhandari85
@Jenishbhandari85 Күн бұрын
टिकाराम जि तपाइको पत्रकारिता मा नि शन्का लाग्न थाल्यो। अहिले सम्म राम्रै लाग्थ्यो कुन्नि
@rameshthadarai1453
@rameshthadarai1453 Күн бұрын
मलाइ थाहा छैन किन टिकाराम यात्री रबि लामिछाने लाइ दोषी साबित गर्न पटक पटक प्रयास गर्नु भएको छ यदि सहकारी बाट ठगि गरेर ल्याएको पैसा गोर्खा मिडिया प्रालि बाट रबिलामिछाने ले प्रयोग गर्दा उनि दोषी देखिनु पर्ने हो भने त्यस्तै लगानी जीबी राइले एपी १ टेलिभिजन मा पनि लगानी गरेको देखिन्छ जहाँ यहि टिकराम यात्री प्रबन्धक निर्देशक भएर काम गरेका थिए अहिले पनि एपी १ टेलिभिजनको अधक्ष रामेश्वर थापाको सम्पति को श्रोत खुलेको देखिदैन अब अहि टेलिभिजनमा काम गरेको तलब खाएको आधारमा टिकाराम यात्रीलाई कारबाही तथा दोषी करार गर्न मिल्ने कि नमिल्ने ?
@khadgakarki5948
@khadgakarki5948 Күн бұрын
Malai pani testai lagxa afnao manxe ko kartut kholdiyo vane😮
@Pangtanghp
@Pangtanghp Күн бұрын
@@khadgakarki5948 sala dherai na bol tera neta le garda ma jasta yuba bidesin pareko x feri thulo kura garsas
@khadkaurdabahadur9641
@khadkaurdabahadur9641 18 сағат бұрын
बौदिक व्यक्ती शिशिर सरको बिस्लेशन 100% सहि छ।
@bhupaloli6628
@bhupaloli6628 Күн бұрын
१२ भाइको कान्छी भाई टिके रहेछ
@kiranghalelama_123
@kiranghalelama_123 Күн бұрын
अव यो चसमीस ले धनराजको बिषयमा बोल्नुपर्छ।
@DeepuSabuVlogs
@DeepuSabuVlogs Күн бұрын
यात्री त फिका रहेछन् शिशिर खनाल भन्दा ।
@khadkabikram2573
@khadkabikram2573 Күн бұрын
मादर्चोत कालो काङ्ग्रेस को रतुवा जसरी पनि रबिलाइ दोशी नै बनाउनुपर्छ भन्ने छ यसलाइ
@premsubedi3655
@premsubedi3655 Күн бұрын
सहकारी नियमनको जिम्मेवारी बहन गर्ने सहकारी बिभाग, मन्त्रालय लगायतका सरकारी निकायहरु र पटकपटक सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नामका पात्रहरू दोषी हुनु पर्दैन?
@binodkunwar1574
@binodkunwar1574 Күн бұрын
Subedi jee ko yo kura malai Sari Man paryo hi.
@suzan-p2u
@suzan-p2u Күн бұрын
Sabai vanda thula thag nai tini haru hun ni
@kulshekharghimire11
@kulshekharghimire11 Күн бұрын
रबिको कद को जलन आरिसे जस्तो तिमी 12 भाइको प्रत्येपोषण छुटेको पात्र तिमी ।। नोट:- उहीँ अनिल कपुरले फिलिमा गरेजस्तो गरि हान्नुसि बाय सकिदैन यी चोर नेताहरू सङग किनकि बौद्धिक झोले ले प्रचारप्रसार बढि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵अब जनताले 84 मा बहुमत दिएर कामगर्न दिउ र हेरौ ।।
@dipakgurung9000
@dipakgurung9000 Күн бұрын
यो कुटेा कोदालो गर्ने अनपढ हुन्छ भन्नु भयो माननिय इशोरि ज्यु ले यो कुरा मलाई अलि चित्त बुझेन अलि सोच बदल्नु पर्यो ।35:45
@TAC464
@TAC464 Күн бұрын
टिका राम मुर्दावाद कुच्चेको अनार र य त दुइ पतुर्नी कुन डाइना हुन जिबनमा नाम आनार जन्ताले नचिनेका रबिले गर्दा बोल्न रचिन्न आएका छौ किचकिन् डी हरु पनि मर्ने दिन आउछ तर पानि नपाएर मर्न पर्छ । हेक्का होस दुःखत त एक प्रत्रकारले दोषि साबित गर्न लागेको छ । आडे कुरा गरेर अबल प्रत्रकारीता हुदैन सत्य थाहा छ जन्ता भ्रमित गर्दैछन बगेको पानि मा हात धो भारसहरु
@mohan_ilwal1176
@mohan_ilwal1176 Күн бұрын
यो टीकाराम यात्री ले काम गरेको ap 1 एचडी मा पनि सहकारीको पैसा गाको छ नि, उँहा पनि प्रबंधक निर्देशक थियो।
@roshanshrestha5242
@roshanshrestha5242 Күн бұрын
यत्रो बहस को विषय नै होइन यो। संसदीय छानविन समिति ले विभिन्न ५ सहकारी बाट रकम गोर्खा मीडिया मा प्रवाह हुने क्रम मा रवी लामिछाने को संग्लनता रहेको आधार हरु र प्रमाण नभेटिएको भनेर स्पष्ट व्याख्या गरेको छ। र त्यसपछि गोर्खा मीडिया मा रकम आइसकेपछि कम्पनी को MD को हैसियत मा उक्त रकम गैर कानुनी प्रयोजन का लागि खर्च गराएको पाइएमा प्रचलित कानुन अनुसार उक्त सजाय को भागीदार हुन्छ भनेर रवी ले स्विकारिसके पछी यो बहस्य को औचित्य छ र।
@user-MTmagar
@user-MTmagar Күн бұрын
टिकाराम यात्री पनि काङ्ग्रेसको भाष्सिय बोलेको छ
@binodkalpit2872
@binodkalpit2872 Күн бұрын
आज टीकाराम को खासै प्रस्न शोधाइ मन परेन
@nanunanu7483
@nanunanu7483 Күн бұрын
@@binodkalpit2872 Rabi sir asadhyai ramro Rabi sir sahi hunuhuncha vaneko vane man parthyo hola.
@kumarnepali6839
@kumarnepali6839 Күн бұрын
पक्का काङ्ग्रेस को चिया पिएर आएको छ।
@beastinnepal
@beastinnepal Күн бұрын
12 मद्ययको एक टिका पनि हो जस्तो छ्।
@dipanshubaral4266
@dipanshubaral4266 Күн бұрын
याे बहस बेकार छ...! रबि सहकारी ठग होइनन्..!! काँग्रेस एमाले हरू लाई रवी सक्नु छ यही कुराको पछि लागेका छन् यीनीहरू.. सत्य यही हों जन् जन लाई जानकारी छ
@nareshmagar5219
@nareshmagar5219 Күн бұрын
Muji टीकाराम पनि काँग्रेस काे भरुवा हो भन्ने पहिला सुनेको थिएँ आज बल्ल था भो हो रहेछ खाते
@binodkcnepali9915
@binodkcnepali9915 Күн бұрын
तिम्रा कार्यक्रम आज देखि हेरीन्न ! असली रुप देखायौ
@SDPElectricPlumber
@SDPElectricPlumber Күн бұрын
शेरे बा र केपी बाले ऋण 24 खर्ब 72 अर्ब ऋण छ देखिन्छ। यो ऋणको ब्याज कति हुन्छ यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। याद गर नेपाली जनताहरू बेरोजगार छ। बाहुन बाहुन झगडा गर अब किराँत मंगोलहरुले देश चलाउनु पर्दछ
@basdolvlogger
@basdolvlogger Күн бұрын
Rabi lai Yesto khedeko dekheri next time we whole family will vote for rabi for sure ani hamra aaru party lay gareko corruption pani khojnu paro ?
@Bijaye-hv6hy
@Bijaye-hv6hy Күн бұрын
तरकारी बेंच्ने भनेर विचारा जस्तों नाटक गरेकी छे देशमारा काँग्रेशी नकचरी अरू तेत्रों अरब सहकारि मा डूबेर गको ग़रीब को होईन😡
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Күн бұрын
एमले, काङ्ग्रेस, माओवादी वा गिरिबन्धु, वाइडबडी-भुटानी, सुनवादी रहेसम्म यस्तै हो भद्रगोल
@dhrubakarki2071
@dhrubakarki2071 18 сағат бұрын
म कुनै कम्पनीमा काम गर्छु तर म कहिले पनि मेरो मालिकलाई सोधपुछ गर्दिन कि मलाई दिने तिम्रो पैसा कुन स्रोत बाट आयो !!!त्यासैले रबि यो प्रकरणमा पूरा निर्दोष हो❤
@shivasubedi4188
@shivasubedi4188 Күн бұрын
टिकाराम सरकाे आजकाे प्रतुती चित्त बुजेन। आफ्नो Height घटाउनु भाे ।
@pashanglama
@pashanglama Күн бұрын
Shishir sir , I really appreciate the way you explanation
@dhakalchudamani9369
@dhakalchudamani9369 Күн бұрын
जस्तै मैले बाहिर बाट ल्यायको पैसा घरमा दिय र घरमा कसैले खर्च गर्ने मान्छे दोसि हुन्छ कि ल्याउने मान्छे दोसि हुन्छ।
@suzan-p2u
@suzan-p2u Күн бұрын
Eni gwatch anusar ta leraune Van’da kharcha garne doshi re
@AllPlay-q3r
@AllPlay-q3r 13 сағат бұрын
जम्म 83 अर्ब सहकारिको बचत अपचलन भएकोमा गोरखा मिडियाले 85 करोड अपचलन गरेको र बाकि 82 अर्ब 15 करोड कांग्रेस र एमालेले अपचलन गरेको पुष्टि भएको छ
@tenzingsherpa1430
@tenzingsherpa1430 Күн бұрын
सहकारी भनेको गरीब जनतालाई देखाएर भ्रष्ट ,तस्करको पैसा लुकाउने ठाउँ भएको छ । यदि यो सरकारले तुरुन्तै सहकारीको कडा नियम कानुन बनाएर अनुगमन गर्नु पर्छ । होइन भने अझै सहकारीको नाममा १२ भाइको समाचार पढेर घेरै रबि लामिछानेहरुलाइ फसाउन खोज्दा धेरै गगन थापाको राजनीति सिद्गिन्छ ।
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 41 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4 МЛН