Рет қаралды 4,193
Gina Tamang ,Dharan-15, सुन्दरी जीना तामाङ ठेलामा मःम चाउमिन बेचेर कमाउँदै, पढ्दै ll GinaTamang,Dharan-15, धरान-१५ की जीना तामाङ धरानको केन्द्रविन्दु मानिने भानुचोकमा ठेलामा मःम, चाउमिन, अण्डारोल बेच्दै कमाउँदै पढ्दै गर्ने गरेकी छिन् । बेलुका साढे ९ बजेसम्म निरन्तर चलिरहन्छ उनको व्यवसाय । गहुँगोरो अनुहार, खाइलाग्दो चेहरा अनि हृष्टपुष्ट जिउडाल । २०-२१ वर्षकी हाराहारीमा घुमिरहेको छ उनको उमेर । यही गहुँगोरो अनुहार ठेलामा चाउमिन, ममः, अन्डारोल राखेर बेचिरहेको भेटिन्छिन् । ‘जाँगर चलाउनेलाई कहीं पनि भोकै मर्नुपर्दैन । कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुन्छ, गरिखान के को लाज ?’ विदेश, विदेश भन्दै र नेपालमा काम गर्ने वातावरण छैन भन्नेहरुका लागि यो गतिलो झापड हो । अनि नेपालमा काम गर्दा कामलाई सानो र ठूलो भन्नेहरुले उनीबाट केही सिक्ने कि ? मिसन प्रेरणा श्रृङ्खलामा यसपटक समेटेका छौं । यस्तै प्रेरणादायी भिडियोका लागि हामीलाई सम्झनुहोस् ।
#GinaTamang,Dharan-15,
#TamangGina, Dharan
#Bandanatamang