No video

Dharan Part-1 Harka Sampang

  Рет қаралды 7,958

Vijay Dhimal

Vijay Dhimal

Күн бұрын

#Dharan #Sardu #Khola
INTERVIEW :-
CAMERA :- Vijay Dhimal
EDIT :-Seupakha Tv
©Seupakha Tv
Facebook :- / vijay.dhimal
Twitter :- / vijay32908102
News Page:- / sakriyata (sakriyata.com Media/News Company)
ALL RIGHTS DESERVE :- Seupakha Tv
Seupakha Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट सेयर गर्नुहोला र च्यानल सस्क्राइब गर्नुभएको छैन भने गरिहाल्नुस ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
For any inquiries:
Email: vdhimal13@gmail.com
Contact No.: +977 9842094834
Regard : Vijay Dhimal
Urlabari - Morang
Nepal

Пікірлер: 20
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
धेरैपहिलाबाट नै मेयर साब लाई असफलपार्न कालागि दलहरुले। योजना बनाएको रहेछ सत्य तथ्य बाहिर आइसक्यो। धराने जनताले बुज्न जरुरि छ यतिसम्म अन्याय भोगिरहनुभएको रहेछ धराने जनताल आबो चाहि। आखा। खोल्नुहोला नभए। अझ धेरै दुःख पाउनुहुनेछ। उहाँ बहिनीलाई धेरै धन्यवाद। सत्य कुरा खोल्दिनु भयो
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
सहि हो 🙏🙏🙏♥️♥️
@smreetyportel2265
@smreetyportel2265 3 жыл бұрын
सहि कुरा दिदी 👍️👍️
@pasanglama8788
@pasanglama8788 3 жыл бұрын
Sahi kura ho
@sangitaghale1138
@sangitaghale1138 3 жыл бұрын
sahi kuraa didi ko 👍👍👍👍👍🙏🙏🙏🙏🙏
@nir9999
@nir9999 3 жыл бұрын
Dammi bichhar rakhnu bho didi
@milanrai1634
@milanrai1634 4 күн бұрын
Good 🙏🙏🙏
@preciousreading1934
@preciousreading1934 3 жыл бұрын
खानि र सहर एकै ठाउँमा हुन्छन् ? एकै थलोमा शहर पनि बिस्तार गर्दैलाने र खानी चलाई भाउडाहरु खन्दै सर्ब नाश पार्दै पनि लाने त्यस्तो कन्ट्राडिक्टिङ्ग कामहरु एकै साथ गर्न कसरि मिल्छ ? सर्दु र सेउती ढुंगे बगरहरु भनेका साँगुरी र नाम्चे पहाडहरुको जगहरु हुन् । ती खहरेहरुबाट बालुवा गिटी निकालेर लगि पो हाले छन् ? फिर्ता गराई त्यहीं मिलाएर खाँदेर राख्न ल्याउनु परिहाल्यो अबिलम्ब। त्यसो नगर्ने हो भने अब कुनै पनि बेला ती जगहरु माथि बसेका ती बिशाल पहाडहरु भत्किएर ढल्छन् र धरान बजार पुरै पुरिन्छ । ठूलो वर्षा र ६ त के ३ रेक्टरको भूइंचालो नै आई रहनु पर्दैन । अब कुनै पनि समयबाट बारमासे सुक्खा पैरो लगातार जान थाल्छ । अब त्यो धरान शहर पनि ध्वस्त नै भयो। पुरियो। सक्कियो । धारनबासी मात्र होइनन् भेंडेटारबासी, धारापानीबसी र आसपासका बस्ती मा बस्ने हरुले बिस्थापित हुन अहिलेबाट तयारि थाल्नु पर्छ । तर स्थानान्तर हुन अन्तै ठाउँ कहिँ छैन । पहाडहरु भत्केर खसेकोले ' डी जी हस्पिटल अर्थात् धरान घोपा हस्पिटल ' पुरै पुरिन्छ। अनि बिरामी पर्दा पूर्बेलिहरु कहाँ उपचार गर्न जान्छौ ? त्यसकारणले गर्दा जति ट्रक गिटी बालुवा ढुंगा बाहिर लागेका छन् त्यसको डबल ल्याएर सर्दु र सेउतीम़ा खन्याउनु लगाईकन त्यो बिनाशकारी काममा संलग्न ती सरकारी बिभाग र ठेकेदार कम्पनिहरु समेतलाई ने रु १००००००००० /- अक्षरुपि एक अरब रुपियाँ मात्र तुरुन्तै एक नम्बर प्रदेशका जनताहरुको आमसभाले निर्णयको टिप्पणी उठाई त्यसरी रित पारि तुरुन्तै जरिबाना गर्नू । उक्त रुपियाँ धरान खोला पैरो नियन्त्र कोष खडा गरी त्यहाँ जम्मा गर्नु । अब मेलम्ची सहर जस्तै धरान सहरका बिल्डिंगहरु अब एक एक गरेर खहरे भेल कटानले लडाएर लग्यो पहाड खसेको पहीरोले पुरि सक्यो भनि जाने हुन्छ । तोंग्बा सुकुटी र बियरमा भुलेर देर गरि नबस धरानबासी हो । तिमेरको खहरे खोलाहरुका गिटी बालुवा ढुँगा कहाँ थुपारे का छन् खोज्न जाव । त्यसको डबल फिर्ता गरिल्याव । जरिबाना ले ठोक र जरिबाना रकम उठाऊ। आज नै अहिले नै कुदिहाल । पहिरो र कटानको बिपत्तिहरुलाई उछिनी हाल । अरुका सहर फैलिने तिनका बिल्डिंगहरुको तला थपिने र उनेर्का रोड फराकिने त्यो पनि तिमेरका जति सर्ब नाश पारेर, त्यस्तो पनि हुन्छ ? अरुले सहर र रेलको बाटो बनाउन उहिले पनि धरानका सबै रुखहरु काटी लगे । त्यसले गर्दा पहाडमा पानी पर्न छाड्यो र तिम्रा बाजेहरुलाई अनिकाल परि रह्यो अनि आसाम बर्मा मुग्लान मलाया सिंगापुर हंकंग सिंगापुरसमेतका परदेशहरुमा ठगिन पुगेर अन्तमा त्यहिँ सर्दु र सेउती बगरहरुमा झुप्रा हालि कष्टका साथ गुजारा गरि बस्न थालेका हुन् । तिनका लोर्के सन्तानहरुलाई बटुले र लगिरहनका लागि ब्रिटिसले घोपा केम भन्ने ढडिया थपेका थिए । बाउबाजेहरु आफ्नो शीतल सुन्दर पहाडी गाउँ ठाउँ छाडी त्यहाँ बसाईं सरि त्यसरी आएर बगरमा बसेकाले नै तिमेरु पनि अहिले त्यहाँ त्यसरी बसिरहेका छौ । अब जानी नजानी मानिसले अदूरदर्शी भूगोलिय गतिबिधिले गर्दा हुने कृतिमबिपत्ति आईपरि र अप्राकृतिक अदैबिय प्रकोपले भूक्षति भै धरान शहरक्षेत्र नै नरहने भएपछि त्यहाँबाट कहाँ सरेर जान्छौ ? कोशी श्रीलंका टप्पुमा ? त्यहाँ त रावणका शाखा सन्तानले भरि सक्यो भन्छन् । त्यसो भएर ल अब सबै जना जुरुकै उठेर कुदिहाल । अर्काले बोल्ला गर्ला भनि बसिराखे साँगुरी र नाम्चे पहाड खसेर पुरिन्छौ । सर्दु र सेवती खोलाको भाउडाहरुबाट भेल आएको बेला कटान लागेर तिम्रा बिल्डिंग, रोड, हस्पिट, खेलमैदानहरुको सर्ब नाश हुन्छ । उठाएर लगेका बालुवा गिटी ढुंगा कति ट्रक हो ठिक त्यसकोको डबल फिर्ता ल्याउन सकेनौ एक अर्ब रुपियाँ जरिबाना उठाउन सकेनौ भने तिम्रो धरान शहर त्यसै खेर गयो भनि जान । मैले मात्रै के गर्ने ? एक अनुछेदीय लेख नै लेखि दिएँ ब्लास्टमा छापे मिडियाहरुमा पोस्ट गरे मेरो आपति छैन ।
@nabinchenjong6047
@nabinchenjong6047 Ай бұрын
Haraka sampang tetikai udayeko hoina raxa derai daman gareko raxa tilake le😭😭
@manishraee590
@manishraee590 29 күн бұрын
पाटिका झोलेहरुको दिन गयो
@limbooturman5634
@limbooturman5634 18 күн бұрын
अब बिस्तारै नेपाल् भरी बाटै अलिक अलिक माइनस पार्दै लानु पर्छ एकैपटक हुँदैन अब फेरि सजिलो छ पहिला जस्तो गुपछुप हुँदैन पारदर्शी अनि सामाजिक संजाल छ्याप्प छ्याप्पी छ पहिला अन्धाकारमा मजाले माछो मार्थे अहिले तेति सजिलो भ्रष्टहरुलाई छैन है ।
@premsampangrai1690
@premsampangrai1690 3 жыл бұрын
सुकुलगुन्डाहरु को रैछन हौ?
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 5 күн бұрын
मेयर जी कीन जानू हुन्न प्रहरी कार्यलयमा यसरी जनताहरु समातेर लाँदा पनि मैले बुझ्नु सकेन कीन ल्याएको भनेर जिम्मा लीएर कीन ल्याउनु सक्दैन
@user-ku2uz5zb5o
@user-ku2uz5zb5o 5 күн бұрын
Yo ghatna purano 3 barsa agadi ko ho ni jun bela harka sapang abhiyanta thiyo meyar vayeko ta 2 barsa ta hudaixa
@yuneshrai4607
@yuneshrai4607 3 жыл бұрын
Tyo Bharaute ghunda haru lai karbai khoi sharkar dinsoi hath hapai garnu kaha samma utchit xa vandinu peryo abo feri 20 inchi ko khukuri bokera hidne din aako ho Sharkar vandinu peryo
@sangitaghale1138
@sangitaghale1138 3 жыл бұрын
dharan ma gunda chor haru dharai cha
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Dalal linduppe netaharu kulagar ganatantra ma yestai hunchha
@mri3721
@mri3721 3 жыл бұрын
Gundaharu ho
@Malimb-q2f
@Malimb-q2f 10 күн бұрын
काहीँ नभकाे जात्रा धरान मा हुनछ यारा जे जति कराऐ पनि उसतै हाे 😅😅😅😅😅😅😅😂😂😂😂😂😂😂
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 98 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН