No video

न्यूरोडमा बालेनको बिरोध गर्नेहरुलाई खोजीखोजी जेल कोच्नुपर्छ, २२ नं. वडाध्यक्षको दादागिरी धेरै भयो

  Рет қаралды 51,234

Nepal One HD

Nepal One HD

Күн бұрын

We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
Host:-
Camera:-
Edit:-
Subscribe Us: / @nepalonehd
Facebook: / nepalonhd
TikTok: / nepalonehd
Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
www.nepalonehd.com
न्यूरोडमा बालेनको बिरोध गर्नेहरुलाई खोजीखोजी हतकडि लगाएर जेल कोच्नुपर्छ, २२ नं. वडाध्यक्षको दादागिरी धेरै भयो, काठमाडौंमा काम गर्न नदिए राजधानी सार्नुपर्छ
Nepal One HD
Nepal One HD Live
Rabi Lamichhane Home Minister
Prime Minister Prachanda
Rabi Lamichhane Parliment
Gyanendra Shahi Parliment
Parliment Of Nepal
Parliment Nepal Live
Balen Shah Live
Balen Live
Balen Live
Balen Sukumbasi
Balen Ko Dozer
Kp Oli Live
Kp Oli Speech
Kp Oli Video
Kp Sharma Oli Speech
Cpn Uml Kp Oli
Rabi Lamichhane
Sagar Dhakal
Tosima Karki
Sobita Gautam
Rajendra Lingden
Chitrabahadur KC
Deuba Parliment
Sandip lamichhane
Sandeep Lamichhane
Prchanda Vs Oli
Oli Vs Deuba
Ramchandra Paudel
Ramchandra Paudel Rasatapati
President Ramchandra Paudel
Swarnim Wagle
Ramesh Kharel
Sumana Shrestha
Biraj Bhakta Shrestha
Hari Dhakal
Prem Suwal
Gagan Thapa
Topbahadur Rayamajhi
Balkrishna Khad
Aarju Deuba
Manju Khad
Trending Nepali News
Today News
Aajako Samachar
Gagan Thapa Vs Rabi Lamichhane
Sobita Gautam
Gb Rai
Arju Rana
Durga Prasai

Пікірлер: 159
@ganeshkhadka4292
@ganeshkhadka4292 Ай бұрын
अदालतको अवहेलना गरने इ 22वडा अध्यक्ष लाइ कडाभदा कडा कारबाही हुनुपर्छ
@baburamparajuli6914
@baburamparajuli6914 Ай бұрын
सर नमस्कार नमस्कार जसरी हुन्छ अदालतबाट लड्नुपर्ने कुरामा हजुरले साथ दिनुपर्छ बालेनलाई यो २२ नम्बर वडाको वडा अध्यक्षलाई जेल पोस्नु पर्यो कसरी हुन्छ जेलको
@researchinternational8579
@researchinternational8579 Ай бұрын
हालको लागि ओलि नेपालको बालेन महा नगरको र चिनकाजि 22 वडाको राजा नै हो।सबैलाई जनताले नै छानिएका हुन।रोल कै आधारमा पनि ओलिको आदेश बालेनले मानेमा मात्र बालेनको आदेश चिनकाजिले मान्छ होला।
@muncaromania3053
@muncaromania3053 Ай бұрын
सहि कुरो। एक वडा अध्यक्ष ले येसरी माहानगर जस्तो ठुलो निकाय लाई बिरोध गर्ने!
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
यस्तो खाते पशु वडा अध्यक्ष हुन्छ पशुको जति पनि बुद्धि छैन जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nearais
@nearais Ай бұрын
एकदमै ठिक कुरा हाे। एक-एक जना खाेज्दै कारबाही हुनु पर्छ। अझ वडा अध्यक्ष लाई त जेल चलान नै हुनुपर्छ । एउटा जिम्मेवार पदमा बसेर अदालतकाे अबहेलना गर्ने लाई
@pravabdevkota1098
@pravabdevkota1098 Ай бұрын
यो चिनिकाजिलाई अदालतको मान्हानिको मुद्दा चलाउनु पर्छ।
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
सही हो, अदालतको अपहेलना मुद्दा जरूरी छ ।
@ivan-bn3ll
@ivan-bn3ll Ай бұрын
आजैबाट २२न. वडा भित्र पर्ने पसल हरुमा किनमेल नगर्ने अभियान चलाउ🙏🙏
@abroadjob8128
@abroadjob8128 Ай бұрын
Support
@user-lm8jz7fd7n
@user-lm8jz7fd7n Ай бұрын
100%ठीक भन्नू भयो सर,धन्यबाद छ ।
@durganiraula9969
@durganiraula9969 Ай бұрын
वडा अध्यक्षलाई हिरासतमा राख्नु पर्याे ।
@binashrestha4497
@binashrestha4497 Ай бұрын
सरको कुरा एकदमै सही छ
@Rkpmadi20
@Rkpmadi20 Ай бұрын
हार्दिक श्रन्जली चिनिकाजी पसुपती नाथ आर्य घाट ले पर्खी राखेको छ
@SitaMaya-k5j
@SitaMaya-k5j Ай бұрын
अति राम्रो सर
@DanielOkomoto
@DanielOkomoto Ай бұрын
100% right
@shreelalthapa8718
@shreelalthapa8718 Ай бұрын
यो चोर काजीको पछि लाग्ने पनि जनवारहरुनै रहेछ, जनवार मध्याको पनि हुडार जस्ता
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
आजको कुरा चित्त बुझ्दो लाग्यो ।
@minanepal5273
@minanepal5273 Ай бұрын
स्वागत नेपाल ले बोलेका कुरा ढिलो चाडो यक दिन देस भक्ति नेपाली ले बुज्ने छन? भस्टचारि लाई मिर्तु डन्ड नदि देस बिकास हुन सक्दैन
@ramkhakural1534
@ramkhakural1534 Ай бұрын
पहीला चीनी काजी वाड अदक्क्षे लाई हात कडी लगाउन पर्छ
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
याे न्यूरोडकाे भुमाफिया कन्चुस भेडा केपीकाे हनुमान बलिको बाेका विकास विरोधी नेवार हरुलाई कारबाही मात्रै हाेइन २/४ जनालाई गाेली नै हान्नुपर्छ केही फरक पर्दैन
@srenee2585
@srenee2585 Ай бұрын
Yo tamang Rai haru Lai jat ko kura garnu kina? Newar le nagareko vaye Nepal ko ke astitto?? Teele jat ko kura gareko le gareko ho mero lagi har ek Nepali jun sukee jat ka Hun Sirf nepali Hun Ra ramro naramro Manis har jati ma huncha dimag vaye arajak navana jat ko kura gari
@user-dn9sz1bk2l
@user-dn9sz1bk2l Ай бұрын
Ho ho Nepal ko bir Bahadur baneko new road ko newer haru raixa…
@gsp8642
@gsp8642 Ай бұрын
ओली को खेल हो
@pushpakarki2983
@pushpakarki2983 Ай бұрын
एकदम ठिक
@ChuriGaming
@ChuriGaming Ай бұрын
गुड राजधानि फेरु तेसपछि चिनिलाइ जनताले थुकछन
@dilrana7894
@dilrana7894 Ай бұрын
22 को वडा अध्यक्ष लाई त्यहीँ समातेर सपोत सिकाउनु पर्छ अब
@madhukarkarki6909
@madhukarkarki6909 Ай бұрын
Sahi, respect adalat !
@Tilakofficial840
@Tilakofficial840 Ай бұрын
विरोध गर्ने एमालेका झाेलेहरु,सरकारमा एमाले,अनि कारबाही चाहि कस्ले गर्छ? एक बन्दैन दुई बन्दैन तीन बन्दैन मेराे देश😢
@ujjwalshrestha8736
@ujjwalshrestha8736 Ай бұрын
राज्यकाे प्रहरी मुक दर्शक हुन्छ भने स्थानिय सरकारकाे प्ररहरिलाई ससस्त्र वनाउ पर्ने देखियाे।
@preetipandey5402
@preetipandey5402 Ай бұрын
जति उफ्रिनु छ उफ्रिनु तिमीहरूको पार्टी कुन हाे जनतालाई थाहा छ यस्काे प्रतिफल अब आउने चुनावले देखाउछ। अदालतलाई नमान्नेलाई त जेल हाल्नै पर्छ।
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 Ай бұрын
भ्रष्ट हरुले गुन्डा प्रयोग गरे जय बालेन
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
प्रमुख बालेन ज्यू काँ चन्द्रमा को ज्योति अनि युवाको ढुकढुकी❤❤❤ नाथे चीनी काजी भाङग्राको धोती अनि उसको पछि लाग्ने त्यही धोतीको जुम्राहरु 😡💢😡
@bhattarai1953
@bhattarai1953 Ай бұрын
एमालेको फूर्ति हो यो बालेनको बिरोध । जति बालेनको बिरोध गर्छन् त्यती एमालेको भोट घट्दैजान्छ ।
@dibeshrajbista2564
@dibeshrajbista2564 Ай бұрын
स्वागत सरको कुरा एकदम सही हो। हजुरले भनेको सबै मान्छे दलाल फटाहा नै हो। तर एउटा कुरा सर तपाई पनि यसरी नै पदमा पुगेपछि यहि सब गर्नु भयो भने दोष कसको र कसलाई दिने। अहिले सम्म भाको यहि हो र हुन्छ। जवाफ छ? दिनुस् त हजुर।
@ramchandrakoirala6209
@ramchandrakoirala6209 Ай бұрын
यो चिनिकाजी होइन, गुहुकाजी रछ ,येस्ले केपिको आद धोयेकै रछ
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
काम माबाधा गर्ने अपराधी हुन ती सबैलाई जेल हुनुपर्छ ।
@user-by1ne3ce9c
@user-by1ne3ce9c Ай бұрын
देशमा अब राज सस्थाको नै अभाव देखियो।
@sarojanandiwearemissudahal4902
@sarojanandiwearemissudahal4902 Ай бұрын
नीच पाजी जस्ता पार्टीका झोले मुर्दाबाद
@GunandRun-hk7oe
@GunandRun-hk7oe Ай бұрын
Go back giribandu oli company go ahead balen
@ayandk4926
@ayandk4926 Ай бұрын
राजधानी सार्नु पर्यो।
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
देशले अर्को कोत पर्व खोजिरहेछ।जय बालेन 😶😷🔥
@PrakashNepali-gc1bb
@PrakashNepali-gc1bb Ай бұрын
वडा अध्यक्षको टिमलाई समातेर जेलमा खोज्नुपर्ने अनिवार्य छ।
@bishesh4161
@bishesh4161 Ай бұрын
स्वागत सरकाे बिचारहरु स्वागत याेग्य हुन्छन सबै । स्पस्ट वक्तव्य दिने प्रस्ट वक्ता 🙏🙏🙏🙏बालेन शाह र स्वागत नेपाल मिल्नु अाजकाे अावस्कता छ ....
@prakashdangi6480
@prakashdangi6480 Ай бұрын
पाटीको खोल वोडेर बागको सामु स्यालको रजाइ बीचरा एस्तै दलालहरुको कारण देश आजको युगमा पनि एस्तो अवस्थामा छ
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 Ай бұрын
सरकारमा बस्ने साथिहरु यो ब्यबस्थाको अन्त्य न्युरोड २२ बाट सुरुहोला है, ख्यालख्याल नगरौ, गिरिबन्धु, भुटानि सरणाथि सबै जोडिएर लुटपाटमा परिणत होला, बेलैमा सचेत हुनुपर्ला
@kingoftheheavens3331
@kingoftheheavens3331 Ай бұрын
पकेट मार गिरोह चलाउने नाइकेहरु ले बिरोध गरेको रे नि त।
@arjunsubedi5901
@arjunsubedi5901 Ай бұрын
झोलेहरु परिचालित
@user-jj4ig3kv1z
@user-jj4ig3kv1z 21 күн бұрын
अदालत को आदेश अपहेलना गर्नै जो कोहि लाई पनि छोडन हुन्न! चिनी काजी होस्की लिनि काजी होस् प्रहरी ल! उठाउनु के को सायत हेरेको???
@hemantsinghsaud4548
@hemantsinghsaud4548 Ай бұрын
Yesta वडाअध्यक्ष Dherai Xan Hamro Nepal ma Sab ko Chhanbin Huno parxa Ani ini harulai jel Halno parxa. yo Sab for Rajiniti ko karan ho ......
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 Ай бұрын
right sir
@JitbahadurThapa-qj8tf
@JitbahadurThapa-qj8tf Ай бұрын
Thak. You. Sar. Your. Right.
@dontmindmeiamjuststealingm6978
@dontmindmeiamjuststealingm6978 Ай бұрын
100% sahi ho
@manjil6938
@manjil6938 Ай бұрын
Absolutely right ho kura 👍👍👍🙏🙏🙏
@binodmahato253
@binodmahato253 Ай бұрын
Very good work, very good speech Okil sir
@user-lm8jz7fd7n
@user-lm8jz7fd7n Ай бұрын
सम्माननिय अदालत र तपाई जस्ता बरिष्ट अधिवक्ताहरु को आखा ले राष्ट्रपतिलाई प्रथम काम नागरिकता बिधेक किन पास गरिय,ज्यानमाराहरू लाई किन?छाडीएको होला?चेतनाभया ।जय राष्ट्रवाद ।
@user-gf7ot4wi7u
@user-gf7ot4wi7u Ай бұрын
Sahi ho chini kaji murdabad BALEN sir jindabad
@salikrambhusal7113
@salikrambhusal7113 Ай бұрын
Right
@YashodaKC-kj6wy
@YashodaKC-kj6wy Ай бұрын
Swagat nepal ko jay hos. Jay pashupati nath.
@SuyonGrg
@SuyonGrg Ай бұрын
Yes yes 👍 very good
@SmartFlowShree-te1uo
@SmartFlowShree-te1uo Ай бұрын
त्वम शरणम
@mr.prince3029
@mr.prince3029 Ай бұрын
यो चिक्ने काजी को धेरै बिकबिक्ती भयो यस्लाई तह लगाउनु पर्छ
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
राजधानी काे माहांनगर प्रमुख नियम नीति र अधिकार प्रयोग गरि आज कुरुप शहर लाई जम्मा दुई बर्समै शुन्दर शहर बनाउने मेयर बालेन शाह हुन । वहाको कार्य प्रगति देख्न नसक्ने लुटेरा के पि ओलि कै नेर्देसन मा झाेले हरु र न्युरोडमा पार्किङ शुल्क बाट लुटेका एमालेका लुटेरा र केही स्थानिय अशिक्षित ज्यापुहरु बिराेधमा उत्रेका हुन , साे न्युराेड काे बिषयमा अदालतले काठमाडौ माहानगर काे पक्क्षमा फैसला गर्दापनि अदालतकाे फैसला बिरुद्ध उत्रनेहरु लाई भाटा हान्दै जेल काेच्नु पर्छ अशिक्षित बर्गलाई गर्ने त्यहि हाे , राष्ट्रबादि अधिबक्ता स्वागत नेपाल ज्यु काे सहि विश्लेषण सलुट छ।
@sumansapkota9613
@sumansapkota9613 Ай бұрын
थोरै भये पनि हामि नेपाली हरु लाई आसा पलयो युबराज सफल जस्ता देसप्रेमी नेपाल आमको छोरा चुनब उठ्नु हाम्रो सौभाग्ये हो
@Kalyanthapa10
@Kalyanthapa10 Ай бұрын
Good thing
@koylimkoylim2140
@koylimkoylim2140 Ай бұрын
Oli le ramro garena jhole haru pathayera
@LMg-rk7np
@LMg-rk7np Ай бұрын
Good 👍👍👍
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Ай бұрын
शवागत शरकाे बाेलिमा शहमत छु यी ३ जना नेता केपि शेरे अारजु नमरुनजेल देशले फड्को मारन शक्तदेन
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
❤❤❤❤❤❤❤
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 Ай бұрын
एमालेको सर कार छ भनेर गरेको होला
@ShyamSaud2693
@ShyamSaud2693 Ай бұрын
Good ❤❤❤
@mithutamang1269
@mithutamang1269 Ай бұрын
Guy 👍👍👍👍👍👍👍
@BiswaarajSingh
@BiswaarajSingh Ай бұрын
भ्रष्ट सरकारको भ्रष्ट मन्त्री
@babukhadka6046
@babukhadka6046 Ай бұрын
सलुट सर
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
नमस्कार स्वागत सर 🙏
@user-ww9ut4yy7y
@user-ww9ut4yy7y Ай бұрын
सहि कुरा
@pbmusicnmovies
@pbmusicnmovies Ай бұрын
न्यूरोड मा फुटपाथ विस्टार गर्नु भन्दा रिङ रोडको बाटो विस्तार गरेको भए राम्रो हुन्थियो होला
@GangaBaniya-sp6su
@GangaBaniya-sp6su Ай бұрын
अदालतले भनेकाे पनि नमान्ने कसताे वडा अध्यक्ष हाे
@researchinternational8579
@researchinternational8579 Ай бұрын
बलेनले महानगर मेरो भनी,सिहंदरबारको आदेश नमन्नु र चिनकाजिले 22 वडा मेरो भनी महानगरको आदेश नमन्नु उस्तै हो।न्युरोड कस्तो बनाउने भन्ने कुरा त्यहाँको स्थानीय बासिन्दाले गर्छ,बलेन लगायत अन्य काम नभएको पत्रकार,नेता,समाजसेवी जनता हरुले नगर्दा राम्रो होला।
@ganeshgurung587
@ganeshgurung587 Ай бұрын
Kathmandu tesko brita hora? Yo sabaiko ho.nepalko rajdhani ho. Yo birodhi haru lai jail kochnai parxa.
@dbthapa778
@dbthapa778 Ай бұрын
जय 🇳🇵🙏 👍️👍️👍️🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼🤼अनि धेरै नभए पनि अलिकति भए पनि👍️👍️👍️👍️👍️ हुन्थ्यो कि !
@Maile-bb1zp3hs8t
@Maile-bb1zp3hs8t Ай бұрын
अवरोध गर्ने किराहरु लाई ठोकेहुन्छ
@laureisback4151
@laureisback4151 Ай бұрын
गृह मन्त्रालय कस्को गुलो हेरेर बसेको
@seasonlove5099
@seasonlove5099 Ай бұрын
Swagat sirko kuro sunda ananda huncha ☺️☺️ sarai chitta bujhdo huncha yahako tarkaharu 🙏🙏
@rudrakshrai3405
@rudrakshrai3405 Ай бұрын
Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar budo neta chinikaji kam xaina nalayak 😢
@user-yw6er5bn2t
@user-yw6er5bn2t Ай бұрын
Sahi ho
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
अदालत को अपहेलना त्यसै गरेको हैन ! बालकोटे "बा" को इसारा मा त्यो चिनिचोर उफ्रेको हो ।।
@nitaraut3710
@nitaraut3710 Ай бұрын
सहि कुरा ❤❤❤❤👍️👍️
@rajkhatiwada5719
@rajkhatiwada5719 Ай бұрын
पार्किङ काे पैसा खाने माफिया हरु पाे रहेछन त्याे यहाँकेा रैथाने हाे म भनेर उफ्रिने मानिसहरु अब शहरकाे ब्यवस्थापन नै अन्तै गरे देखि त्याे रैथाने यहाँकाे भन्नेले अनि देख्छ
@MaaMaharjan
@MaaMaharjan Ай бұрын
Jay balen jindabad🇳🇵🙏
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe Ай бұрын
Nalayk haru deshka khursima
@user-ti8eb8jc6q
@user-ti8eb8jc6q Ай бұрын
100% right Annalise Sir.. Dhilo Ayo durusta Ayo...Sabailai chetana vaya 🎉🎉🎉🎉KTM ka jyapu harule dherai luti Sakyo janta lai 🎉🎉🎉
@BalbahadurRai-qb9it
@BalbahadurRai-qb9it Ай бұрын
Dharan tira sarnu parxa
@AbhayDangol
@AbhayDangol Ай бұрын
A public road is not private property and should not be obstructed. It is a public asset meant for use by everyone, not just local residents, but all individuals.
@gautamthapa801
@gautamthapa801 Ай бұрын
सहि कुरो
@netrapoudel7945
@netrapoudel7945 Ай бұрын
Rajdhani naya Thomas sarnuparx.
@lamaangi2661
@lamaangi2661 Ай бұрын
Bikash huna nadine,biruwa ukhalera fhakne rhiling katera fhakne , ysko karbhi hunu parxa.
@dhirajthapa3296
@dhirajthapa3296 Ай бұрын
newroad bahiskar garam
@ganeshkhadka4292
@ganeshkhadka4292 Ай бұрын
😊
@jogmayatamang7006
@jogmayatamang7006 Ай бұрын
So nice s.r
@diwakarmaharjan5737
@diwakarmaharjan5737 Ай бұрын
Sahe kura yo sab yamale ko jholay haru ho sab lai thoknu parxa jholay haru lai
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so Ай бұрын
Rajdhani Namche Bajarma sarnu parxa k t m Dherai Ganda vhayo
@manojsunuwar63
@manojsunuwar63 Ай бұрын
kathmandu ramro banaune ho vane tatkal rajdhane anetra sarnu jarururixa yaha vatkarabnara sadhyaxaina
@homthapa4937
@homthapa4937 Ай бұрын
Good kunai bikasma abord garne manchhe des drohi ho asto manchhelai jal matara hoina desbatai lakhatnu parxa
@hom3026
@hom3026 Ай бұрын
daka haru hun yiniharu.
@dipengurung4179
@dipengurung4179 Ай бұрын
Yo antarim ho faisala.
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 24 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,7 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 45 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 24 МЛН