धरानमा भखरै लफडा भयो, मेयर हर्क साम्पाङ्लाई असफल बनाउने योजना यस्तो भन्दै समीर तामाङ

  Рет қаралды 82,300

Tinjure Online Tv

Tinjure Online Tv

2 ай бұрын

Пікірлер: 230
@moktankalpana6166
@moktankalpana6166 2 ай бұрын
लु समिर सर छिटो पत्रकार सम्मेलन गरी सत्यतथ्य जनताको माज खुलस्त गर्नुपर्यो
@saritalimbu9694
@saritalimbu9694 2 ай бұрын
सहि कुरा गर्नु भो समिर भाइ हजुर हरु लाइ सधै साथ सहयोग र समर्थन छ !
@harirana9313
@harirana9313 2 ай бұрын
समीर जि ले कुरा सहि गर्नु भो धन्यवाद
@user-lm8le5oi4p
@user-lm8le5oi4p 2 ай бұрын
मेयर हर्क सामपाङगको रकक्षा धराने जनताको हातमा छ
@bipantamang
@bipantamang 2 ай бұрын
तामाङको ईज्जत जोगाउनु भएको मा हार्दिक धन्यवाद समिर जी
@yubrajmagar9329
@yubrajmagar9329 2 ай бұрын
धराने जनता लाई साच्चिकै बिकास चाहियको छ भने पार्टीको पछि नलाग्यौ पार्टीले कहिलै बिकास गर्दैन खाली थोत्रो भाषण मात्रै गर्छ आउदो ८४ मा स्वतन्त्र धरान हुनुपर्छ! कुन्दन श्रेष्ठ,समीर तामाङ,सत्य गुरुङ,राम राई,मिना सिङ्गम,हेम चन्द्र राई,तर्क मगर,मेष,दीप,राजेस खिन्दुम,लगायत अरु इमानदारीता भएको स्वतन्त्र ब्यक्ति हुनुपर्छ धरान युरोप २०८८ मै बन्न सक्छ ०८४ मा पनि हर्क साम्पाङ ले मेयर पदमा उम्मेदवार दिनु पर्छ 🙏🇳🇵
@pushparai6489
@pushparai6489 2 ай бұрын
Party papi manabta dekhi gireko hudarax ! Nangae janmmyu akhir nangae marxau k liyarae janxaun r ! Jasle afno janmadinko dine ama buwalai ruwaux ni usable chae party vanne ninti Ka vatuwa jhole hudarxn ki dharma tyager khali papae pap 😢😢😭😭😭😭😭😭😡😡🤬
@LocalvoiceofNepal
@LocalvoiceofNepal 2 ай бұрын
धरनेहरु जाग्नुपर्छ अब मेयरलाई साथ दिनुपर्छ।
@birkhamangurung3031
@birkhamangurung3031 2 ай бұрын
अरु केही होइन ADB को कुरा आयो अब हर्क ले फाइल खोल्छ ।चोर पत्ता लाग्ने भो।
@mankumar3686
@mankumar3686 2 ай бұрын
दानबहरुको हार हुने छ।एक सत्यको विजय हुने छ।
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
you are right ❤❤❤❤
@krishnamali8015
@krishnamali8015 28 күн бұрын
Danav ko ho chinna ajhai BANKI chha,hatar nagarawn,
@kongkulung9195
@kongkulung9195 2 ай бұрын
म धरानको होईन तर मेयर साबको ठुलो फ्यान हो। किनभने यस्तो मेयर पाउन धेरै गार्हो छ देश र जनताको लागि आफू अभरात्र खट्नु भएको छ गर्व गर्नु पर्छ।धरान वासीले🙏
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d 2 ай бұрын
धरान २० को आम सचेत जनता हरु जाग्नु पार्‍यो ।।हर्क साम्पाङ हरेक काम लाई बिफल पार्ने तत्व को अन्त्य गर्नु पार्‍यो ।।बिरोधी हरु को बिरुद्ध मा उठनु पार्‍यो
@NAINAKALARAI618
@NAINAKALARAI618 2 ай бұрын
पहिलो कुरा त्यतिको टाढाबाट पानी ल्याउनु असम्भव छ पानी धरान आउदैन हर्क साम्पाङ यहि काम बाट विफल हुन्छ हर्क साम्पाङ यहिबाट सकिन्छ भन्ने सोच थियो तर त्यो सोच गलत साबित बनाई दियो यसबाट छटपटीए बिरोधी हरुले विभिन्न जालसाजी थालेका छन किन भने अर्को पनी पाईपबाट पानी आयो भनेधरानमा झन हाम्रो राजनितिक भबिष्य सकियो भनेर । त्यहाँ कसैको गलत प्रशिक्षणबाट सोझ जनताहरुलाई उक्साइ कारणवश त्यो घटना घटन पुग्यो बीस नम्बर वडा धरानको अलिक ग्रामीण भेग रहेछ राजनितिक पार्टिको मुख्या भोट बैक यस्तै स्थानमा हुने गर्छन जहाँ सोझ साझा जनताहरु बसोबास हुन्छ त्यहाँ ढाटछल गर्नु सझिलो हुन्छ भन्ने मानसिकता थियो तर त्यो पनि हर्क साम्पाङ तिर जाने भयो भनेर विभिन्न षड्यन्त्र गर्दै छन ।
@light-1985
@light-1985 2 ай бұрын
धरानेहरु अब उठनुपर्छ है।धराने हो अब उठ जाग।
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 ай бұрын
सहि कुरा गरन्भो खास मा कुरा तेहि ADB को थाहा हुन्छ भनेर चेकजाँच हुन्छ भनर मुदा अरको तिर मुडेको हो तर सतेको जित हुन्छ पापि अपारदिध पाटि एमाले कांग्रेस माउवादी रासापा अन्य पाटि हरु मिलेर धरानेलाइ बिकास भाको देख्न नसक्ने पापि हरु को सरबनास होस
@mohanlimbu7124
@mohanlimbu7124 2 ай бұрын
देश गाऊ ठाउलाई बिकाश गर्नेहरूलाई बिरोध गर्ने अपराधीहरूलाई कडा भन्दा कडा कारभाई हुनु पर्छ र गर्नु पर्छ धन्याबाद
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 ай бұрын
ग्रेट लिडर मेयर हर्क साम्पाङ्ग।
@ambarbahadurlimbu9455
@ambarbahadurlimbu9455 2 ай бұрын
झोले हरुलाई कारबाही हुनुपर्छ मेयर जिउ जाई धरान 💪💪💪👌👌👌🙏🙏
@bimalarai2216
@bimalarai2216 2 ай бұрын
पाइप पनि काटिए छ है समिर जि त्यो पनि छानबिन गर्नु पर्छ
@sumansubba12
@sumansubba12 2 ай бұрын
हात हाल्ने लाई कडा कार्वाही हुनुपर्छ र जिन्दगी मा नभुलोस र गर्नेलाइ पनि सम्झौने गरि कार्वाही गर्नुस
@rimixrai312
@rimixrai312 2 ай бұрын
हर्कसाम्पाङ्ग को आइडी तेइ फटाहाहरुले चलाएको हो आफैइ मन्परी लेखेको हो।
@user-oz9bg6zh3x
@user-oz9bg6zh3x 2 ай бұрын
हर्क साम्पाङ ज्यू मन वचन कर्म देशको लागी हो थियो र झन ससक्त रुपमा रहने छ सलाम मेयर ज्यू सहित राजेश सर र समिर भाई मा
@khadkalimbu3078
@khadkalimbu3078 2 ай бұрын
यो कोकाहा २ खानेपानी आयोजना मा किन लफडा भयो यो पार्टी हरुको योजनामा कसरी हुन्छ मेयर हर्क साम्पाङ लाई बिफल बनाउन रचेको घिनलाग्दो सडयन्त्र हो अरु केही होइन ।
@kamalarai3600
@kamalarai3600 2 ай бұрын
धराने जन्ता सबै सचेत हुनुपर्यो पाटी ले अराऊने र पाटी को झोले हरुले पालै पालो अबरोध गर्दै छ सबै जन्ता जागौ है
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
एकदम सहि कुरा हजुर को ❤❤❤❤🙏🙏🙏🙏
@royalenterprisesnepal589
@royalenterprisesnepal589 2 ай бұрын
समीर भाइको शब्दमा दम छ र १००००००००%सत्य छ। यस्तो कुरा धरान २० मात्रै ले होइन धरान उप नगर बासी लगायत सम्पुर्ण हामी देश बासी नेपालीहरुले बुझ्न् अती जरुरी र आवश्यक छ। हामी नेपालिहरुलाइ र हाम्रो देश नेपाललाइ यी पाटिहरुले देने भनेको मानव समाजमा बिद्रोह एक आपसमा बिकृती घृणा को बिकास बाहेक आज सम्म अरु केही दिनु सकेको छैन। यश कारण अब पाटिको पछाडि हिड्ने भन्दा पाटिलाइ पछाडी हिड्ने बनाउनु पर्छ। जय होस सम्पुर्ण जगत प्रणालीमा ❤️🙏सेवारो
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 2 ай бұрын
केही झोले हरुको काम हो।
@ramkarki3787
@ramkarki3787 Ай бұрын
आघी बडनु होस मेयर हर्क राइ ज्यु धराने जनता तपाइँको साथ सधैँ हुनेछ स्यालको हुल देखे र बाघ कहीले डराउदैन आघी बच्नुहोस् जय नेपाल
@survive7890
@survive7890 2 ай бұрын
109% right Samir Sir ❤❤❤
@AnishSunuwar-jb3ki
@AnishSunuwar-jb3ki 2 ай бұрын
हामी सब युवाहरू हजुर को साथ मा छोउ ! जै धरान बासी जै श्रमदान , श्रमदाता!!🙏❤❤❤
@user-mo9mk5qh7i
@user-mo9mk5qh7i 2 ай бұрын
वडा 20 मित्रहरू झोले हुनु भएन भोलि हाम्रो सन्तानहरुले र हामिले सहरमा नगइ हाम्रो सन्सार चल्दै भन्ने कुरोलाई गम्भीरताका साथ सोच्नुपर्छ। ईन्डिया मा जाने पानी तिमीहरुले रोक्नु मिल्दैन को कस्ले के बोल्दैछ हामिले नजिक बाट हेर्दै छौ।
@amritgrg9513
@amritgrg9513 2 ай бұрын
Tyo Vijay lama vanni ho 20 ma manxe Lai vadkauni tyo live ma ayera xada boleko video ni viral vairaxa tyo manxe Lai jail ma kochnai parxa
@kushangsherpa4217
@kushangsherpa4217 2 ай бұрын
समीर सर तुरुन्त पत्रकार समेलन गरेर यो बिष।यमा प्रष्ट परि दिनुहोल। दन्यब।द छ
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 2 ай бұрын
झोलेहरुलाइ जेल कोच्नु पर्छ सबै पहिलेको वडा अध्यक्षले गरेकोहो
@MiraRai-es5fe
@MiraRai-es5fe 2 ай бұрын
समिर सर हजुर ले सहि कुरा भन्नु भयो सारै रामो् जय सर्म दाता जय हर्क साम्पाङ ❤❤❤❤
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 2 ай бұрын
सहि भन्नुभयो
@sunitasingh300
@sunitasingh300 2 ай бұрын
समीर भाइ स्यालुट छ तपाईं हरु सबै लाई भगवान ले रक्क्षा गर्नु होस
@jaskandangwa6920
@jaskandangwa6920 2 ай бұрын
समिर सरले भन्नु भए जस्तो सत्य हो भने आउदो चुनाब मा जन्ताले कार्बाइ गर्ने छन। यि पार्टीहरु सतहमा जन्ताले पुर्याउने छन।
@urmilarai8203
@urmilarai8203 2 ай бұрын
सहि कुरा
@bisworai8138
@bisworai8138 2 ай бұрын
ईश्वर अनि जनताको सधै साथ मिलोस्🙏
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 2 ай бұрын
Good job Samir Bhai Jay harka sampang Sir 💯💯💯💯❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@harirai588
@harirai588 2 ай бұрын
Samir Tamang sir 100%👍👍👍👍👍
@bikeshsongmi
@bikeshsongmi 2 ай бұрын
सत्य को बिजय हुनेछ बिकास बिरोधि र बिकास विफल बनाउनु खोज्ने चोर हरु धरान के हर्क सांङ्पाङ को मात्र हो
@laxpsdlimbu7912
@laxpsdlimbu7912 2 ай бұрын
Lets sup each other and make our country better. I believe Harka sampang is an honest person, hard working individual and patriotic leader. We should be very proud of having him as our mayor. I hope ward 20 bashi will understand his vision. Whoever is against him , they would regret oneday.
@YayanChen
@YayanChen 2 ай бұрын
Saram data mathi hapat. Dukha ko kuro ho. Jay harka sir. ❤❤❤
@user-mf5se7ul6d
@user-mf5se7ul6d 2 ай бұрын
होशियार धराने जनता बल्ल धरानले काम गर्ने मेयर पाएको छ नत्र भने बिगतका मेयर,जनप्रतिनिधिहरुले यत्तीको काम गरेको थिएन। सबैले बिकास बिरोधीहरुको प्रतीकार गरौ।जय हर्क,जय धरान।
@dalbahadurrai3213
@dalbahadurrai3213 2 ай бұрын
जय हर्क साम्पाङ वाद !❤️❤️❤️❤️❤️❤️
@krishnamali8015
@krishnamali8015 28 күн бұрын
Jay gulam baad
@sanendrachemjong4601
@sanendrachemjong4601 2 ай бұрын
Jai harka sangpanag❤❤❤❤❤
@3dcolordesignkathmandu484
@3dcolordesignkathmandu484 2 ай бұрын
यो रातो ज्याकेट लाउने मिडिया कर्मि ठिक छैन कालो आत्मा छ उस्मा, कुन दिन हो युवराज सफल ले जस्तै कुटाइ खादै हिन्छ, पत्रकारिता गर्ने खुबी छैन उन्मा,
@user-ny5oo8do2w
@user-ny5oo8do2w 2 ай бұрын
Bholi kasle dekheko cha Ra ghamanda garnu ? J jasto bhayeni patrakar ho . khubi hune Ghar Mai basera media judgesmen bhayera baseka chau khubi nahune esari khabr sampresan gardai chan Sara duniyalai k bhairako cha sabai dekhaudai Chan.
@LocalvoiceofNepal
@LocalvoiceofNepal 2 ай бұрын
ग्रेट लिडर हो हर्क साम्पाङ्ग यहाँ खुट्टा तान्नेहर धेरै छ्न।
@semihangsubba9758
@semihangsubba9758 2 ай бұрын
Respect dharan respect harka smeer tamang tapai haru jastoo yubako khachoo chaaa dhar ko bikaas ko lagiii.
@pradhanrairai9275
@pradhanrairai9275 2 ай бұрын
बौद्धिक बिश्लेसन समीर सरको।
@hemprasadrai9111
@hemprasadrai9111 2 ай бұрын
Dharan 20 ma Harka sir ko aviyanlai lakshit gardai shramdata mathi gareyeko duskarma ko besleshan Samir sir le rakhnu vaneko cha , yasma yatharth pani cha. Thank you.
@hangsamaden4323
@hangsamaden4323 2 ай бұрын
Great bhanai Samir bhanja I support you 🙏🙏🙏❤️❤️🌺🌺✊✊thank you
@mayagurung9495
@mayagurung9495 2 ай бұрын
जय हर्क साम्पाङ जय हर्क बाद जय श्रमदान जय बुद्व 🙏🏽
@bishnurai783
@bishnurai783 2 ай бұрын
यो कुरा सही हो यो सबै बिरोधी हरूले हो मेयर लाई असफल पर्न लाई हो मेयर को सपोर्ट हामी पनि छौ अब सपोर्ट गर्नुपर्छ अघि जनता घर मा छौ अब हामीले पनि बोल्ने छौं कति बिरोधी हरूले पानी खाँदैन केहो
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
साहसी सत्य बादी र महान मेयर हर्क साम्पाङ्ग ज्यु लाई सलाम छ ।जय होस वाहा लाई 💐💐💐💐🙏🙏🙏🙏
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
जय श्रम दाता 💐💐💐🙏🙏🙏🙏
@Ijamnaren
@Ijamnaren 2 ай бұрын
समीर सर को १००% भनाइ हरु सहि छ ।अब धराने जनता हरु मेयर हर्क साम्पाङ्ग ज्यु को भिजन लाई साथ सपोर्ट दिनु पर्छ ।हाम्रो ताप्लेजुङ मा पनि मेयर हर्क साम्पाङ्ग ज्यु जस्तै मेयर भैदिए कति बिकास हुन्थ्यो होला।
@UmaRai-ne9ni
@UmaRai-ne9ni 2 ай бұрын
Desh premi prakriti pujak bikas premi harka sangpang meyar jiulai sadhai hamro sath xa❤❤
@Muksamlabung348
@Muksamlabung348 2 ай бұрын
यो ढुङ्गा हान्नेहरु फासी हुनुपर्छ
@raiak2002
@raiak2002 2 ай бұрын
Good comment Samir Bhai. and be united all for this commitment and struggle.
@LimlimLay-fs5gu
@LimlimLay-fs5gu Ай бұрын
जतै पनि सत्य मान्छेलाई हराउन मार्न र मास्ने काम भैरारछ
@khimlimbu4316
@khimlimbu4316 2 ай бұрын
Jaya ward no 20 jaya dharan jaya harka sampang 🙏🙏🙏
@user-we4kg7xj9q
@user-we4kg7xj9q 2 ай бұрын
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
@buddhalimbu2293
@buddhalimbu2293 2 ай бұрын
Yo becup haru lai aajiban jel vaeko hunu paryo Jay meyer harka sampang
@RajKumar-md2qf
@RajKumar-md2qf 2 ай бұрын
तपाई जस्तो एउटा माहान ब्यात्तिलाई छुएर मात्रा देखाओस त्यस्को छाला काड्छु । यसैगरी सदैव साथ र सपोर्ट गरिराख्नु होला समिर सर
@gauravgurung7682
@gauravgurung7682 2 ай бұрын
Samir vai sarai mitho analysis garnu vo dherai 2 dhannebad vai 👍
@ganandrarai9380
@ganandrarai9380 2 ай бұрын
Best wishes guys.
@SanrajRai-tw8jf
@SanrajRai-tw8jf 2 ай бұрын
Congratulations to sumer je and maida go heads
@krishnarai2091
@krishnarai2091 2 ай бұрын
चोरहरुलाई सखाप गरनु होस हरक जि
@bhumaltamang1011
@bhumaltamang1011 2 ай бұрын
समिर सर को कुरा सहि हो
@gopalgurung4795
@gopalgurung4795 11 күн бұрын
Good bhai thik bhannu bhayo good
@parwatakhadka3262
@parwatakhadka3262 2 ай бұрын
Good point vaiko vanai🎉🎉🎉🎉❤❤❤
@bikeshsongmi
@bikeshsongmi 2 ай бұрын
एमाले काङ्ग्रेस माओवादी को पाटी लाई 84 मा 0 बनाई दिनु होला धरान बाशिले
@shyamsilaamtek8729
@shyamsilaamtek8729 2 ай бұрын
jay Harka sampang, jay shramdan, jay Dharan.
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 2 ай бұрын
sahi kura garnu vyo samir dae birodhiharu lae thik parnu pare Dharan janta miler
@raiupindra7485
@raiupindra7485 2 ай бұрын
Good kura ho sir
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 2 ай бұрын
पाटि ल योज गरने त हाम्रो दाजुभाइ दिदिबहिनी अामा बुवा लाइ युज गरेको छ तर हामी नेपाली जनता हरु ल पनि बिचार गरनु पारछ मान्छे हरू ल उचाल देमा उफ्रनु भन्द पहिल
@shovarai4548
@shovarai4548 2 ай бұрын
Sahi ho kura samir bhai 👏👏👏👍👍🦋💜💖🩷❤️❤️❤️👍
@LaxmiRai-wl6ii
@LaxmiRai-wl6ii 2 ай бұрын
Sameer sir ko kura sahi ho
@indurai5611
@indurai5611 2 ай бұрын
विरोधी हरू त कति मुर्ख रहेछन्।कति लाजमर्दो, सबै घराने जनताको नाममा कलँक लगाउने दुष्ट हरूलाई दण्ड दिनु पर्छ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 2 ай бұрын
धरान 20 पनि धरान हों यो बजाउने झोले भिजिलान्ते हरू लाई साफ गर्नु पर्छ तर 20 काे जनता ले बुझ्नु जरूरी छ बिकाश गर्ने नेता काे हो भनेर
@sushilklimbu8115
@sushilklimbu8115 2 ай бұрын
धरानकाे मेयर हर्क साम्पाङ लाई िलएर ज ित प िन िववाद अाउछ त्याे भनेकाे िवचार न िमलेकाे ेने हाे , एका पछे गलत िवचारकाे नेतृत्व दलले गरेकाे दे िखएकाे छ भने जनताकाे ला िग स िह िवचार हर्क िवचारले बाेकेकाे दे िखन्छ ।
@peterkhaling4975
@peterkhaling4975 2 ай бұрын
Janata bhedo cha kam se kam harka sampang lai support garauna neta ko dhature gaf le desh sakeko thaha nai cha ani tini haru ko kura manne hami.janawar nai rahechau
@bbbfddy9461
@bbbfddy9461 Ай бұрын
Real talk 3 party lai dharan ma vote no please all people
@ParbatiRai-gv2ql
@ParbatiRai-gv2ql 2 ай бұрын
Ramro kura .
@Paruhang464
@Paruhang464 2 ай бұрын
ADB loan ko khanapani project ma bhayeko corruption yeseri tardaina hai baru ishprastikaran chado bujhaau, aadharikarik patra ko teseri maridiya hanan garna mildaina. Jai dharan
@ratnakumarrai8183
@ratnakumarrai8183 2 ай бұрын
देख्नु भयो मित्र बन्धुहरु जब मेयर सापले adb project असफल को फायल खोल्ने सुईको पाय पछि पार्टि दल भ्रष्टचारि र झोलेहरु ले यो मेयर हर्क साम्पाङ लाई अबरोध वा असफल बनाउन भरपुर लागि परेको देखियो अब धराने जन्ताहरु सजग बन्न जरुरि देखिन्छ
@FiprajLimbu-m2z
@FiprajLimbu-m2z Ай бұрын
Good job
@user-yl1do6mx7r
@user-yl1do6mx7r 2 ай бұрын
Demand for strong punishment the person who did violence Jay harka baad
@user-eb7zf8rf5y
@user-eb7zf8rf5y 2 ай бұрын
अब हामीले बुझ्नु पर्छ
@newdragon6510
@newdragon6510 2 ай бұрын
❤❤❤❤ support for good work
@schaudhary7665
@schaudhary7665 2 ай бұрын
Akdam sahi Samir ji . Jai Harka Sampang
@manasarai5
@manasarai5 2 ай бұрын
इलाम को जस्तो होला साब्धान धराने जन्ताहरु।
@rajuchettri404
@rajuchettri404 2 ай бұрын
जब तीलको मन्जु जुंगे काले को भ्रस्ट नीकलीनछ अनी नाच्नु पर्छ है सुबा साप लौरो लौरोबोकेरर्इलामको जस्तो ल
@surenrai9052
@surenrai9052 2 ай бұрын
Jai Dharan❤
@user-yp4vv4ff3p
@user-yp4vv4ff3p 2 ай бұрын
Jay harka
@nepalisong3159
@nepalisong3159 2 ай бұрын
💯 right Samir sir👍👍
@KumariIimbu
@KumariIimbu 7 күн бұрын
Good harka
@PaldenLama-sx3yq
@PaldenLama-sx3yq 2 ай бұрын
Janata le bistarai bujdai 6 jay harka sampang
@jangbahadurgahamagar8507
@jangbahadurgahamagar8507 Ай бұрын
Shikura garnu bhayo Bhai hjur lai salamxa
@ekubahadur
@ekubahadur 2 ай бұрын
पाईप गाडिएन भने पनि सर्कारी बजेट हने र?
@rcumesh-53
@rcumesh-53 2 ай бұрын
Paxi hatnu hudeina xani xani karbahi gardei agadi badhne hola
@Legwa_arun_valley
@Legwa_arun_valley 2 ай бұрын
Sahi bhannu vo samir g
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 26 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 3,2 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 204 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 26 МЛН