धर्मनिरपेक्षको अर्थ पापसापेक्ष, संसारमा शालग्राम हुने एकमात्र देशको यो दुर्गति || YOHO BAHAS ||

  Рет қаралды 34,283

Yoho Television HD

Yoho Television HD

Күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Chaitanya Krishna
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#CHAITANYA_KRISHNA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 134
@prasadgautam6972
@prasadgautam6972 4 ай бұрын
गुरु प्रति कोटि कोटि नमन
@anjanibhattarai-sw5nk
@anjanibhattarai-sw5nk 22 сағат бұрын
जून ज्ञान जगत मा छ l त्यों ज्ञान को प्रवचन त एक प्राचार मात्र हो
@ramchandrapadal6565
@ramchandrapadal6565 5 ай бұрын
चइतन्नन्य प्रभु जि महाराजकाे प्रबचन हरेकदिन बिहान प्रसारण भए लाेक कल्ल्याण हुने थिया्े 🎉🎉जय हाेस गुरुजि नमन् ।
@GangaBhattaPandey-yr8zw
@GangaBhattaPandey-yr8zw 5 ай бұрын
म हजुरकाे कुरामा 1००% सहमत छु ।
@dibakarpant3390
@dibakarpant3390 5 ай бұрын
धर्मो रक्षति रक्षितः ! जय हिन्दू-अधीराज्य ! जय गोरख !
@rajeshmahato9988
@rajeshmahato9988 5 ай бұрын
हरे कृष्ण हरे कृष्ण ।🎉❤कृष्ण कृष्ण हरे हरे।।🎉❤❤हरे राम हरे राम।।।🎉🎉🎉❤❤❤रम राम हरे हरे।।।।🎉🎉🎉🎉❤❤❤❤
@nimanepal2729
@nimanepal2729 4 ай бұрын
गुरु नमन हजुर ग्यानको एक भणडार हुनुहुदो रहेछ नमन
@binashrestha2591
@binashrestha2591 4 ай бұрын
Thanks 🙏🌹🌹❤️🌹🌹🙏 jay Shreeman Narayan gurudev ji
@ambikakhanal7570
@ambikakhanal7570 5 ай бұрын
राधे राधे गुरु 🙏🙏🙏🙏
@binodkarki2497
@binodkarki2497 5 ай бұрын
यस्ता बैज्ञानिक कुराहरु सुनिरहु जस्ता छन यो बुझ्न 40/42 मिनेट कम छ घन्टौ सुनिरहु जस्ता वचन वाणी हरु । धन्यवाद जिबराम सर । यस्ता महान बिध्वान ल्याएर हामिलाइ बुझ्नेमौका दिनुभएकोमा ।
@deviprasadsubedi25
@deviprasadsubedi25 5 ай бұрын
L
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 5 ай бұрын
हजुरको बहसमा यस्तै गुरु हरुलाइ पार्थमिकतामा राख्नुहोला
@dhrubagautam216
@dhrubagautam216 5 ай бұрын
धेरै सुन्दर! चैततन्य कृष्णजी , नमन् !!!
@vimalalbhattarai4674
@vimalalbhattarai4674 5 ай бұрын
अत्यन्तै ऊच्चतम दार्सनिक गुरूले सुन्दर सरलरूपमा सम्झाऊनु भयो।
@preamnarayengiri9315
@preamnarayengiri9315 5 ай бұрын
Jeevram.bhandari..tapaile..shadai.yesta..gatila.joshila.gyani..purush.ka.upayogi.bichar.haru..hamra.kanma.parda.yeti.aananda.aauchha.sadai.tapai.lsi.dhanaybad.chha.hai
@girirajdoranga4159
@girirajdoranga4159 5 ай бұрын
चैतन्य कृष्णजी याे देशकाे एउटा अद्भुत ज्ञानकाे सागर हुनुहुन्छ । कालिगण्डकी नदि यस्ताे नदि हाे जसका बारेमा जति अध्ययन गर्दा पनि नसकिने रहेछ जाे यही देशमा छ तर सत्तामा बस्ने व्यक्ति पश्चिमी शासकका प्रभावले छायामा पारेका छन् ।जय श्री राधे ।
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
हैननी कालि गन्डकी जस्तो कालो मन छ आज संसारमा सत्यताको बारेमा नै थाहा छैन...ग्यान भनेको सत्यको जानकारी हो सत्यताको ग्यान गुरु सन्यासीले दिन सक्दैनन नी..
@mahadevprasadbisural4094
@mahadevprasadbisural4094 5 ай бұрын
नमन गुरुदेव जयकृष्ण ।
@PradipBhatta-le1bb
@PradipBhatta-le1bb 5 ай бұрын
यस्ता बिद्वानहरुको अन्तर वार्ता जारी रहुनु।
@dineshmainali369
@dineshmainali369 5 ай бұрын
अत्यन्त महत्वपुर्ण अन्तर्बार्ता लाग्यो । जिवराम जि, धेरैधेरै धन्यबाद!।अध्यात्मिक गुरु श्री चैतन्य कृष्ण जि बैग्यानिक खोज ,अनुसन्धान, सत्य तथ्य का आधारमा व्यवहारिक र सैद्दान्तिक रुपमा प्रस्तुत हुने महान व्यक्ती हुनुहुन्छ।तर देशका कार्यकारी नेतृत्वले उहाँ लगायत आन्य ग्यानिहरुसग छलफल र अन्तरकृया नगरी अघि बढ्न खोज्नु दु:खद पक्ष हो
@mitralalbhandari4484
@mitralalbhandari4484 5 ай бұрын
ज्ञान विज्ञानकावारेमा याे सम्वाद सृजना गरेर जीवरामजी ले धेरैलाई गुनलाउनु भएकाे छ।
@yamprasadpokharel9226
@yamprasadpokharel9226 5 ай бұрын
जय श्रीचैतन्यकृष्ण जी महाराज 🕉️🙏💐
@gyankc4949
@gyankc4949 5 ай бұрын
हरिॐ नमस्कार जीबराम दाजु तथा आदरणीय चैतन्य महाप्रभु 🙏🙏🙏🙏🙏
@DebrshiPrabhu
@DebrshiPrabhu 4 ай бұрын
Radhe shyam
@pawanacharya1381
@pawanacharya1381 5 ай бұрын
Gajjab covent Guruji.
@koshrajneupane7335
@koshrajneupane7335 5 ай бұрын
श्री गुरवे नमः ।
@laxmipaudel533
@laxmipaudel533 5 ай бұрын
जय श्रीमन्नारायण गुरुदेब शब्द कति मीठो सच्चाई यहीहो
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
यो नारायण किन भनियको छ कैलेको कुरा हो..किन नारायण भनिन्छ...
@parbatithapa942
@parbatithapa942 4 ай бұрын
🙏धेरै धेरै राम्रो
@LilaDevi-ey8uq
@LilaDevi-ey8uq 5 ай бұрын
Nmskar hjr ko lokesan kaha hi vetna man lagyo
@saritaupretyuprety9616
@saritaupretyuprety9616 5 ай бұрын
Guru Narayan 🙏🙏
@saradapoudel1120
@saradapoudel1120 5 ай бұрын
आहा कति मिठो सम्वाद
@miganga8344
@miganga8344 4 ай бұрын
अद्भुत ज्ञानको भन्डार हुनुहुंदो रहेछ चैतन्य गुरूबाट 🙏🙏🙏🙏🙏
@ArtofLivingLife
@ArtofLivingLife 4 ай бұрын
अती ज्ञानबर्धक
@ambikakhanal7570
@ambikakhanal7570 5 ай бұрын
गुरु हजुरलाई कोटि कोटि नमन मन नै आन्नद ित भयो
@badrineupane5173
@badrineupane5173 4 ай бұрын
मीठो वार्तालाप।
@ganeshpathak4687
@ganeshpathak4687 5 ай бұрын
Radhey Radhey Gurudeb koti koti naman xa hajurlai
@laxmangc7237
@laxmangc7237 5 ай бұрын
Good
@shyamchhetri5386
@shyamchhetri5386 5 ай бұрын
नमन गर्दछु हजुर।
@tulashadhungana7735
@tulashadhungana7735 5 ай бұрын
श्री राधे कृष्ण प्रभु 🙏🙏
@dhakalrajeshmani9394
@dhakalrajeshmani9394 5 ай бұрын
उहाँ जस्ता ब्याक्ती लाई नमन🙏🙏🌹🌷🌺
@greennepal8101
@greennepal8101 5 ай бұрын
यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏..
@sujatachetri8219
@sujatachetri8219 5 ай бұрын
धेरै राम्रो खुसी लाग्यो गुरु❤❤
@deepakbhusal8024
@deepakbhusal8024 5 ай бұрын
धर्मनिरपेक्षता इसाई क्रिश्चियन मिसिनरी हरुको रणनीतिक एजेन्डा हो ।धर्म निरपेक्षताको खारेज गरि सनातनधर्म सापेक्ष राज्य कायम गर्नु पर्छ ।
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
पहिला उनीहरु लाई गाली हैन कतै हामी गल्ती त छैनौ भन्ने बुज्ने की
@deepakbhusal8024
@deepakbhusal8024 5 ай бұрын
@@aatmabasanta6291 गलती माक्र्सवाद माओवाद लेनिनवाद समाजवाद जस्ता बिदेशी बिधर्मी का वाद बिचार दर्शन अनि दृस्ठिकोण को भारी बोक्ने हरुले पक्कै गरेका छन।
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
तेस्तो हुदै हैन...जब हामी आफैमा गल्ती हुन्छौ र प्रहार हुन्छ...जब आमी सत्य भए कसैको केही लाग्दैन...माक्स होस ..जे होस..सबै दोस..हाम्रो हो...आज मन्दिरका नाममा भस्टाचार भएका छन...सत्यता माथी प्रहार छ...सत्यको ग्लानी बढेको छ..धर्मधर्मका बिचमा लडाई बढेको छ...तब यि सबै चिजको बिनासको लागी भगबान यो सृष्टीमा दिब्य अबतरण भै सकेको छ...यो पतित कलियुगी दुनियाँ बिनास गरी सत्ययुग स्थापना गर्न भगबान आइसक्नु भएको छ केही बर्षमा नै यो पतित दुनिया को अन्त हुदैछ...
@PratimaKitchen
@PratimaKitchen 5 ай бұрын
नमन छ
@pokhrelitaranga8266
@pokhrelitaranga8266 5 ай бұрын
यस्ता महान आध्यात्मिक व्यक्तित्वको सदा कल्याण होस्
@prabeshsapkota8768
@prabeshsapkota8768 5 ай бұрын
ॐ नम:शिवाय
@ganeshjoshi3786
@ganeshjoshi3786 5 ай бұрын
ॐनम शिवाय। ॐ शान्ति
@munadhakal0
@munadhakal0 5 ай бұрын
कति राम्रो संग बुझाई दिनु भएको धन्यवाद हजुरलाई सधैं बृहत सनातन धर्मलाई बुझाउनुहोस् ।
@Anandayurvedpm6mc
@Anandayurvedpm6mc 5 ай бұрын
Jay Shri Radhey Shyam🙏
@anushkasharmasharma-k4w
@anushkasharmasharma-k4w 5 ай бұрын
चैतन्य गुरुदेव मजा मिजासिलो भाशा सैलिसुन्दै खुसि को सिमारहेन राधे राधे 🎉🎉🎉
@nirughimire6907
@nirughimire6907 5 ай бұрын
जय गुरदेब अहिले तेस्तो महानता कहाँ छ गुरु काे अभिबयकति राम्रो छ
@ManbahadurKusari-m4o
@ManbahadurKusari-m4o 5 ай бұрын
Wow very good 👍🙏🙏🙏🙏🙏🙏🥰
@bikashsharma2887
@bikashsharma2887 5 ай бұрын
नमन गुरु । हिन्दु अधिराज्य कायम गर्नको लागि सम्पूर्ण धार्मिक ब्याक्तित्वहरु एकजुट हुन अब ढिला गर्नु हुदैन ।
@jibanbahadurbudhathoki5882
@jibanbahadurbudhathoki5882 5 ай бұрын
यस्ता विद्वान हरु निरंतरता रहोस 🙏🌷🌷🌷🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👍️
@DebrshiPrabhu
@DebrshiPrabhu 4 ай бұрын
Om om om
@ramsedai804
@ramsedai804 5 ай бұрын
कति राम्रो कुरा माहारज हजुरलाई नमन🙏अहिले हजुरको जस्तो बिचारलाई व्यापक गर्नु पर्छ कीनकी अहिले घर घरमा तनाब छ,समाज डिफंन्ड छ।❤🙏🙏
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
यो त हुनै पर्छनी....यो बिना सृष्टी कहा चल्छ र हजुर...बिउ नभइ फल्छ र
@laxmiphuyal7859
@laxmiphuyal7859 5 ай бұрын
जय गुरु 🎉धन्यवाद गियान को लागी
@Anandayurvedpm6mc
@Anandayurvedpm6mc 5 ай бұрын
Jay Prabhupad 🙏 🙏 🙏 Hari Bol🙏🙏
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 5 ай бұрын
पत्रकार महोदय कृपया एउटा भिडियो सहकारी भ्रष्टाचार सम्बन्धि जनता र नेता तथा कर्मचारीसम्म पुग्ने गरि बनाइ सरकारलाई घचघच्याउने र पीडितलाई न्याय दिने तथा अदालतलाई छिटोछरितो निर्मम र सख्त भइ ( सहकारी भ्रष्टाचारी ठगहरु विरुद्ध ) प्रेरित गर्ने खालको प्रेषित गर्न अनुरोध छ जसले जनता र सबै देशवासीलाई सचेत बनाउन मद्दत गरोस ।
@zethaburja377
@zethaburja377 5 ай бұрын
उज्यालो प्रकाश दिने ग्रह सुर्य मात्र हो।
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
तैस सुर्यले जड प्रकास दिन्छ चैतन्य प्रकास दिनेपनी यो दुनियामा दिब्य अबतरण भै सकेको छ...
@yubarajxettri
@yubarajxettri 5 ай бұрын
Sita ram
@ritabaral979
@ritabaral979 5 ай бұрын
Jay shree Radhe Jay shree Krishna 👏
@aaypd9693
@aaypd9693 2 ай бұрын
Majja ayo.
@bhupbahadurbudhathoki1294
@bhupbahadurbudhathoki1294 5 ай бұрын
जय श्रीकृष्ण 🙏
@urmilaadhikari7807
@urmilaadhikari7807 5 ай бұрын
हार्दिक आभार 🙏🙏
@simtavlog6241
@simtavlog6241 5 ай бұрын
Hare krishna dandwat pranam
@arjunpandey6331
@arjunpandey6331 5 ай бұрын
Spiritual is super science
@tikarambhusal1234
@tikarambhusal1234 5 ай бұрын
Chaitanya gurugli dhari dhari pachei omko namana
@sharathisharma4071
@sharathisharma4071 5 ай бұрын
नमस्कारं।
@urmilashrestha1944
@urmilashrestha1944 5 ай бұрын
जय श्री कृष्ण ❤❤🎉🎉🎉
@BishnuhariRimal-k6t
@BishnuhariRimal-k6t 5 ай бұрын
jaya hindu rastrya nepal
@atmodeepswami5045
@atmodeepswami5045 5 ай бұрын
❤❤❤
@sundardhital4903
@sundardhital4903 5 ай бұрын
कसको लागी स्वर्ग बनायौ ए भगवान, को छ यँहा पाप नगरेको??? #पापी_दुनिया #खैरे
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
हैन हजुर कुन धर्मको हो र स्बग कसको लागी बनायौ भनु भो...घर कसको लागी बनाउनु हुन्छ...हजुरले अनी हजुरको बुबाले कसको लागी बनाइदिनु भको हो..अनी पाप र पुन्य को कुरा कैले को हो...हुन त मेरो बिचारको हिसाबले भन्दा चैतन्य कृष्णसंगपनी मेरो बिचार मिल्दैन...तर कृष्ण चैतन्यलाइपनी सत्यता थाहा छैन...हजुरलाइ पनी सायद तेसको ग्यान...छैन जस्तो लाग्यो सत्यको ग्यान एकदमै कमलाई थाहा हुन्छ...सत्य कलियुगमा लगभग लोप हुन्छ..तेसको ग्लानी हुन्छ...असत्यको बोलाबाला हुन्न...सत्यतामाथी प्रहार हुन्छ...धर्मका नामका मन्दिर गुरुद्रार..मस्जित..गृर्जाघर भस्टाचार नभएको कहा छ र अनी धर्मका नाममा आज झगडा मारामार बिभेद सृजना भएको छ...सबै आध्यामीकताका नाममा अनेक कुराछन...आध्यामिकताको आ आफ्नो ब्याख्या छ...यो कलियुगमा जब असत्यको बोलबाला हुन्छनी...तब ही भगबान यो सृष्टीमा दिब्य अबतरण हुन्छ... र यो कलियुगी दुनिया बिनास गरेर...सत्ययुग स्थापना केही बर्षमानै हुदैछ...
@purnakunwar-je9st
@purnakunwar-je9st 5 ай бұрын
🙏🇳🇵
@dkzung9962
@dkzung9962 5 ай бұрын
❤🎉
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
एकटागरिब अथबाहरेकगरि छन् अब गुरुजि आतमाभोरिदिनु भने पुजाभनदा ठुलोधमँबोइनर हामि हरक मठमनदिर धाउछौ तर हेरनुस घरैभोकानाइगालाइनै धेरैमा आमाबाबु अथबाछोराछोरिभोकोराखन पाःइदैन मलाइत धमँएहोहो जसतोलागछ
@MahanandaLuitel
@MahanandaLuitel 5 ай бұрын
Jaya hod !
@Himalbandhu
@Himalbandhu 5 ай бұрын
Excellent and very powerful knowledge base statements and discussion. I heartly respect such knowledgeable person and similarly I thanks a lot to Jibram ji to provide us such an opportunity
@mitralalbhandari4484
@mitralalbhandari4484 5 ай бұрын
याे सम्वाद हेरेपछि साेचमा परिष्कार भएकाेछ।गुरुजीप्रति अनुग्रहित छु भन्ने भाव कुन शव्दले व्यक्त गरुँ खै?
@jayaramvibhu9752
@jayaramvibhu9752 5 ай бұрын
Om namaho vagabate basudebaya!
@aabhashdhakal
@aabhashdhakal 5 ай бұрын
सच्चिदानन्द
@nimoli4317
@nimoli4317 5 ай бұрын
राम्रो बान्हु कुरा
@nimoli4317
@nimoli4317 5 ай бұрын
जगत र जीवनमा प्रयोग व्यवहार लागू गर्नु पर्ने कुरा धन्यवाद जीरा र चैतन्य जी ।
@dineshrana4108
@dineshrana4108 5 ай бұрын
Harek nepali harule swemlaai jaann guruko yo sandeshle sochn prenit garnechha .
@ushakuwar9479
@ushakuwar9479 5 ай бұрын
टिका लगाकाे देख्छु त
@susmadahal8819
@susmadahal8819 5 ай бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐💐💐
@SusmitaThapa-jl4zy
@SusmitaThapa-jl4zy 5 ай бұрын
🙏🙏🙏❤
@aaypd9693
@aaypd9693 2 ай бұрын
Dubai jana ma naman
@omnamahshivaya3310
@omnamahshivaya3310 5 ай бұрын
kati shubha bachan
@RoshanSharma-ze4gz
@RoshanSharma-ze4gz 5 ай бұрын
गज्जव
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 5 ай бұрын
चैतन्न रूप
@padbibikramshrestha1990
@padbibikramshrestha1990 5 ай бұрын
भक्ति गर्नु न त आध्यात्म हो न धर्म नै। भक्तिलाई आध्यात्म भनि भ्रम मा पर्नु अज्ञानता हो। भक्तिका शास्त्र पुराण कुनै न धार्मिक हो न त ऊर्धोगति दिन सामर्थ्य राख्दछ। केवल एक मात्र आध्यात्मिक शास्त्र हो सच्चागीता, उपलब्ध रहेको सम्पूर्ण गीता पनि सबै भक्ति कै शास्त्र बनाइ प्रक्षेपण रह्यो। तिनै भक्ति को गीता बोकि वाचन गर्दै हिड्ने यि प्रवक्ता आध्यात्म बारे कुनै बोध नभएका पर्न गयो। यसैले भ्रम नछर्ने हो कि !
@lalbnembang2966
@lalbnembang2966 5 ай бұрын
९२ वटा कमेनटमा विज्ञानको समर्थक एक जना पनि नेपाली देखीएन त्यसैले संसारको कम IQ वा लाटा देश भनिएको छ यो एक जना मात्र बाठो आए छ प्रकृतिकले सृजना गरेको खाने, विज्ञानले सृजना गरेको पनि खाने र आन्द बाहेक केही जान्दैन त्यसैले देश पछी परेको हो !!
@rakeshkhadgi6778
@rakeshkhadgi6778 5 ай бұрын
Hindu dharmle nai barna byabastha garera manablainai uchha nicha banayra sasan gareko chha tapai dharma guru harule
@gyankc4949
@gyankc4949 5 ай бұрын
आयोडीन नुन साइलेन्ट किलर रहेछ ।
@lalitadhungana8273
@lalitadhungana8273 5 ай бұрын
Satya kamama awarodha aauxa
@janardandhungana9806
@janardandhungana9806 4 ай бұрын
Even proton and electron have relativity.
@kundansthapit-m8p
@kundansthapit-m8p 5 ай бұрын
वाह यो बाहुनको कुरा मात्र धनी हो रामायण र महाभारत त बौध्दको घत जातकबाट CUT - PEST ंमात्र हो। बाहुन ब्रम्हाको मुखबाट जन्मेको भन्दा कुनै लाज शरम छैन ? के हाल सम्म पनि यस्ता भएको देखाउ ?
@sudippoudel596
@sudippoudel596 5 ай бұрын
उहॅा गुरूको पनि प्रवचन सुन्ने अबसर मिल्यो तर उहॅाको प्रवचन पनि आत्मा केन्द्रित मपाईत्वको झलक मिल्यो सनातनि पुराण वाचक जस्तै सासु बुहारिका कुरा बाबु छोराका कुरा आफ्नै गृह जिल्लाका कुरा र आफूले गरेका काम कुरा बढि भगवानका कुरा कम भगवान प्रति रूचि जगाउने कुरा कम यत्तिको विध्दवानले भागवत प्रवचन गर्दा त भगवान प्रति श्रध्दा भक्ति जाग्नु पर्ने हो
@madhavaryal4753
@madhavaryal4753 5 ай бұрын
Mind full of information is noisy mind …… !!!!!
@sureshji8334
@sureshji8334 5 ай бұрын
जेसन बैद्यलाई बोलाएर अन्तर्वार्ता लिनुस जीवराम सर ! तपाईंको टेलिभिजनमा कान्तिपुर जस्तै बिदेशीको लगानीमा चलेका टेलिभिजन झैं देशद्रोही कार्यक्रम किन बढी आउन थाल्यो ?
@prajwal835
@prajwal835 5 ай бұрын
Ahile nepalma side nunko namma irani nun aaeko bujhinxa sudda sidenun kasari chinnu.
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
हैन सालिग्राम ले के गर्छ र हजुर....मुक्ती मिल्छ..र
@aatmabasanta6291
@aatmabasanta6291 5 ай бұрын
हैन सालिग्रामले के हुन्छ...र
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 29 МЛН
Dr. Yogi Vikashananda | THE SECOND PAGE | 2081-02-06
1:02:40
Nepal Television
Рет қаралды 21 М.
Cute
00:16
Oyuncak Avı
Рет қаралды 12 МЛН