बहिनि तपाईंले दिदिको छोरा छोरिलाई पालन पोशणको निम्ति आफ्नो दिदिको श्रीमान सङ्ग बिहे गरि बाल बच्चाको निम्ति आफ्नै बाल बच्चा सम्झिनु भएकोमा धेरै धेरै धन्याबाद छ।
@NayaKhojMedia Жыл бұрын
दिदिको महान बिचार ! रमाइला नानीहरु
@hemantgurung8432 Жыл бұрын
महान नारी हो।नानीहरू ललन पालनको कती राम्रो सोच छ।🙏🙏🙏
@ganeshmagar3547 Жыл бұрын
महान नारी कल्पना घर्ती मगर लाई उच्चसम्मान छ
@dmsgulmineta624 Жыл бұрын
बाध्यता लेनै हो जे भएनी बहिनी लाई सम्मान सरुप मेरो सलाम बहिनि
@gopalshahi8739 Жыл бұрын
इ महान चेलिलाइ सलाम छ नानिहरुको उज्वल भबिस्यको कामना
@arjunpariyar9470 Жыл бұрын
कोहि कोहि दिदि बहिनी हरु चै .. यो दुनियामा आफ्नो खुसी को लागि भन्दा पनि... आफन्तहरू खुसीको लागि बाचिरहेको छन..
@IamRaju462 Жыл бұрын
कति राम्रो सोच दिदि को कति Qt नानि बाबु हरु❤❤❤
@gomaghartimagar3220 Жыл бұрын
कति राम्रो सोच कि हुन यी नानी दिदीको छोराछोरी ले दुख पाउछ भनेर आफ्नै जिन्दगी नसोचेर बच्चा समाल्न आएकि
@दङगालिमन Жыл бұрын
wow . really great sister , सलाम छ दिदिलाइ , कति रमाइलो नानुहरु मनमा पिडा भएनि ओठमा हासो छ
@magarrokamadubaidekhiherda8357 Жыл бұрын
म यो भिडियो हेरेर रूए पनि हासे पनि धेरै थाेरै जे जस्तो भय पनि थाेरै सहयोग गर्न मन लाग्यो सर🙏🙏🙏🙏🙏
@bhabanaghartimagar4798 Жыл бұрын
माहान बिचार को लागि धैरै धेरै धन्ने वाद छ हजुर लाई
@dambarsingh6740 Жыл бұрын
कति माहान चेली र कति ठुलाे दिल कति फराकिलो दिल रहेछ मान्छे पनि राम्री र उस्तै सोचबिचरपनी माहान
@rachana_tamang Жыл бұрын
कति सोझा र सिधा हुन्छन् मगरहरु हेरेर बुझौं।
@ramtamangkw7093 Жыл бұрын
वाउ क्या महान नारी भेनाले अरु सङ बिहे गर्दा छोराछोरीलाई हेला होचो गर्छ भनेर आफ्नो दिदीको छोरीहरु पालन पोषण गर्नु भेना सङ बिहे गरेको रे कति महान बिचार भित्रै देखि मन रसायो भगवानले सबैको रक्षा गरुन
@hellogyan5997 Жыл бұрын
महान नारी जसले आफ्नो दिदीको देवसहान पछि ती अबोध बच्चाहरुको माया ममता र भविष्यको लागि भिनाजु सग बिहे गरेर आइन्।विशाल हृदय भएकी रहेछिन् ।भिडियो बाहिर त अन्य कुरा भयो नै होला तर भिडियो भित्र प्रश्न प्रशंसा, तारिफ र सल्लाह सुझाव अझै पुगेन जस्तो लाग्यो ।खैर यति साना अबोध बालबच्चाहरुलाई पाल्नु भएको छ उहालाई सधै भगवानले रक्षा र कल्याण गरुन् ।कोटी कोटी धन्यवादका नमन ! राम्रोसँग पालनपोषण गर्नु होला 2/4 वर्ष दुख होला त्यसपछि त नानीलाई ठुली हुन्छ आफ्नो आफ्नो कर्म गरेर खान्छ।पछि सम्झेर आफ्नो सानो ममिलाई प्रतिको कर्तव्य पूरा गर्नेछन् ।
@tiwaridhanbahadur5943 Жыл бұрын
सहयोग को लागि कहाँ र कसरी सम्पर्क गर्न सकिन्छ बताई दिनु भय आभारी हुनेथिय।
@c.branamagar8148 Жыл бұрын
राम्रो बिचार कल्पना बहिनिको अर्को भागमा कल्पना बहिनिको श्रीमान भेनाजु पनि सङ्गै ल्याउनु पर्यो
@mbtjanamlama7976 Жыл бұрын
महान चेली लाई सलाम छ् 🙏🙏नानी हरु लाई धेरै माया छ् ❤️❤️
@bhumirajmahatmahat9289 Жыл бұрын
सबै नानी हरु को भविष्य राम्रो होस। सानी आमा को भावना र योगदान सराहना गर्न लायक छ। शुभकामना
@purnapanta9616 Жыл бұрын
कति राम्रो साेच हाे धन्यवाद
@gyanugurung1216 Жыл бұрын
आफ्नाे बहिनी नै बिहे गरे छाेरीहरुलाई माया दिन्छन् भनेर साली बिहे गरेका रहेछन धन्य हाेस महान बहिनी कल्पनालाई आफुले जन्म नदिए पनि धेरै माया गर्नु हुदाेरहेछ दिदिकाे छाेरीहरुलाइ।
@pknphg8444 Жыл бұрын
सारै सुन्दर परिवार सधैं यस्तै खुसीमय हाेस
@itsmepratima1891 Жыл бұрын
महान नारि उसै भनीएको होईन आफ्नो ईछ्या सपना हरू मारेर बिचरा बच्चाको लागि आको रे भगवान ले सधै रक्षा गरून
@premmagar Жыл бұрын
Mahan nari ! Timi haru sabai lai bhagawan le aasirbad dine xan lots of love all ❤from Uk
@anjuwaibatamang7608 Жыл бұрын
कति रमाइलो नानीहरू 🤗😍😘
@ritulamamoktan7676 Жыл бұрын
महान नारी हो दिदी तपाई कस्तो राम्रो सोच् तपाई को
@juddharoka6677 Жыл бұрын
महान बिचार प्रति सलाम
@bhaktasunar2293 Жыл бұрын
नारी भनेको यस्तो बिचारको हुनुपछँ
@nirbahadurthapa5468 Жыл бұрын
बहिनी तिमिलाई अाफ्नाे दि दीकाे बच्चाहरु लाई पालन पाेषण गरि खाने उमेरकाे बनाउनु भनी उनै भगवान ईस्वरले अाशिस दिएका रहेछन र अहिले यिनै बच्चाहरुकाे लालन पालनमा लागिरहेकी छाै ।तिमिलाई मुरी मुरी धन्यवाद अहिले दुःख भएनी पछि यिनै बालखाहरु बाट शुःख पाउने छ्याै हासि खुसी रहि नित्य कर्म गर्नु बहिनी ल ।
@manebudha1605 Жыл бұрын
आहा बैनी को कति राम्रो सोच
@प्याजकुमारजी Жыл бұрын
मानिस हरु ठाउँ ठाउँ मा शिक्षा को कमी भए नी बोल्ने घुलमिल हुने वातावरण मा फरक भए पनि,मन् आत्म चाई कत्ति सच्चा सुन्दर है।
@sitadahal474 Жыл бұрын
बैनि तिमी माहान्हो तिम्रो सोचाईलाइ मान्न पर्च 🙏
@hombhattrai356 Жыл бұрын
ती बच्चालाइ केथा शर अैले भकै ममिलाइ ममि मानिसकेकाछन किन धेरै अर्काे ममि भनेर केटाकेटिकाे दिमाग बिगरिन्छ शर अर्काे ममिकाे कुराले नानिहरुकाे दिमागमा असर नपराेस शर
@ishojbhujel4867 Жыл бұрын
माहान दिदी 🙏🙏🙏 अतिनै राम्रो नानि हरु 😘😘😘
@yasnilthapa4604 Жыл бұрын
Wqq
@durgamahat8706 Жыл бұрын
Wow mahhn sochha.👍️👍️
@kunzesdolma3730 Жыл бұрын
Brother God bless you thanks ❤️🙏🙏🙏😍😢😢😢😢😢😢😢😢😢😢
@hikmatwalaa Жыл бұрын
पत्रकार बुबाले तिम्रो ममिको को सङ्ग बे गर्नुभो#बच्चाहरु ममिको छोरी सङ्ग रे अनि अलि पछि बल्ल ममिको बैनी सङ्ग रे आम्मै बरै नानिहरु यिनिहरुलाइ राम्ररी पालन पोसन गर्नुहोला
@bijeshofficial1666 Жыл бұрын
माहान नारी हुनुहुँदो दिदी कट नानु सबै जना
@shahadolendra9067 Жыл бұрын
सलाम छ महान बहिनी लाई
@punsurya7692 Жыл бұрын
कति महान नारी
@rejinamagar5512 Жыл бұрын
thanku hajurli maneedekhi
@sitakumarirai6180 Жыл бұрын
Bichara kati ramri kati gayani didi marera nani haru ko lagi bahini nai ramro ❤
@mangalmagar3245 Жыл бұрын
21 औं सताब्दी मा पनि यस्ता नारी हरु पाइने रहेछन् यस्ता संस्कारी चेली हरु त सय मा 1 हजार मा 2 लाख मा 3 मात्र पाइन्छ अरु tw सबै छाला बेचेर गाला तलकाउने घरमै रावण बोलाउने अनि विदेश मा राम ले कमाएको पैसा उडाउने