अब यस्को चैँ पाँच वर्षपछी भाग 2 पनी आउनु पर्छ है विध्या दिदि भन्नेहरु कोको हुनुहुन्छ लाईक गर्नुस त।
@YasirAli-t5h9 ай бұрын
I am waiting for part 2 ....
@Amanathapa979 ай бұрын
✋Me
@sushan_gamer8549 ай бұрын
Ho ho
@anga3319 ай бұрын
It really should be
@BhimmagrBhimmagar9 ай бұрын
Iam Waiting for Part 2 ,
@dhanugurung56049 ай бұрын
मिल्ने भये मेरो आयु घटाएर अबको 5 बर्ष सम्म छोरा डाक्टर भएको हेर्ने त्यो बुद्ध बुवा को सपना पुरा गरिदेउ भगवान
@rajthapa45469 ай бұрын
Good
@ganeshshahi42059 ай бұрын
🙏🙏🙏🙏🙏❤️
@himalpariyar25999 ай бұрын
हजुर को बिचार प्रति नमन्🙏
@GDIVINE69 ай бұрын
🙏🙏🙏❤️
@poonamchhetri41009 ай бұрын
Such a nice cmmt ❤❤❤
@rishirampoudel23239 ай бұрын
"थरि थरि खाना खानेलाई पो खानाको स्वाद चाहिन्छ तर केही खान नपाउनेलाई भोक मेटाउनलाई खानाको कुनै स्वाद चाहिदैन" 😢😢 यो भनाइले मन छोयो 😭😭
@kulale16639 ай бұрын
Ho ni
@sangeenblama12819 ай бұрын
मन भारी भो यो शब्द ले ❤
@sanyangrai58929 ай бұрын
33:23
@250Bhumikalamsal9 ай бұрын
Agree😢
@ganeshtamang89039 ай бұрын
Really heart touching words
@dipakghatani89389 ай бұрын
असल छिमेकीको उदाहरण बनिदिने असल मनका धनि नर बहादुर कार्कीको परिवार हुन, जसले जोगेलाई सानो जात, गरिब केहि नभनि सहयोग गरे । बृद्वा बाजेको लागि सहयोग गरिदिने असल सस्कार भएका ति नर बहादर कार्कीको नातिनि/परिवारलाई धेरै धन्यवाद। असाध्य साम्रो भिडियो हेरियो आज । सि.बि लोहारको डाक्टर बन्ने सपना सफल रहोस शुभकामना।
@kamalsenthakuri25295 ай бұрын
Good humanity Nar Bdr. Karki big respect 🎉🙏
@Beendugadal4 ай бұрын
Manai dekhi dhanyabad ani dheroi dheroi vagwan ko aashis hjr lai nar bdr karki
@rajeshprasai72269 ай бұрын
श्रीमती र म बसेर हेरयोऊ/ दुबैको आँखाबाट आँशु झरेको पत्तै भएन/ हाम्रो छोरा १४ वर्षा को छ उसलाई पनि हेरायौ / यो कथाले धेरै प्रेरणा दिएको छ / कुनै दिन परीवारनै सी. बि. लोहार भाइलाई भेट्न बिराटनगर बाट भैरहवा जाने सल्ला भयो/ Thank you team Herne Katha.
@yambahadur83349 ай бұрын
Hus hjr ko mankamana pura hoss
@Aariz6379 ай бұрын
Herney Katha laie mero dhari dharie naman 🙏🙏
@tsheringsherpa66129 ай бұрын
hi can i get his number!
@yambahadur83349 ай бұрын
@@tsheringsherpa6612 nomber chahiyo hjr lai kasko nomber ni
@PrakashBudhamagar-uh9vm8 ай бұрын
कसको आँखा रसाएन हाेला र याे हेर्दा ...
@RameshChhetribhangara9 ай бұрын
अबको पाँच बर्ष पछि डा.सिबि लोहार हुनेछ्न।अनि बनाउनु पर्छ एउटा फिल्म भारतमा बनेको 12th fail जस्तै।
@LAsJourneys-AnuLimbu9 ай бұрын
exactly
@ramprakashbudhathoki79309 ай бұрын
Absolutely 💯❤️
@shantikokhojima60409 ай бұрын
आँखा भरिएर पोखिन नपाएको आँसु र मन भरिएर निस्कन नसकेको बोलिको मुल्य कसले बुझ्यो र खै..😢😌❤🙏 Dr. C.B लोहारलाई सफलताको कामना 🥀
@kaals009 ай бұрын
मनै भावविभोर बनायो हजुरको शब्दले😢❤
@milanpoudel83079 ай бұрын
Kasto marmik kura garnu vayo hai
@sagargautam31399 ай бұрын
tapai la garako comment ra herne katha episode 😢😢😢❤❤❤
@criston51999 ай бұрын
अबको बाकी जीवन यस्तै सङ्हर्ष यसरी नै गर्छु।जति आज सम्मा बाउ बाजेको मा रमाए न दुख बुझे न सुख लाई क्षनभन्कुर हो भन्ने कुरा बुझे।।साच्चिकै क्षनिक आनन्द,खुसी त दिगो नहुदो रैछ।।हो साचिकै मेरो लागि एउटा आदर्श नै भएदिए डा।लोहार।।धन्यवाद सायद तिम्रो जन्म मा कुनै न कुनै विशेष नै छ मेरो लागि हो आज नै मैले यो ३०-४० मिनेट ले जिन्दगी चिन्ने बुझ्ने अवसर पाए।सायद आज मेरो लागि यो म भित्रको म चिन्न ढिला भएनी चिन्न अनि महत्वता केहो।।सफलता ले कसरी सबैको नजिक बनाउछ भन्ने कुरा सिकाए म भित्र को अहंकार ,इगो लाई कसरी सिकायो भन्ने सपाट काच को पर्दा भन्दा नि स्पष्ट भित्री मनको र्ह्र्दयङम गरे ।।धन्यवाद कथा हेर्दा कहाँ नेर कता आफुलाइ थाहा नै भएन।।प्यारो साथि को साथ छ हात छ।।यत्ती हो आफू नबनी अरुलाइ बनाउन सकिँदैन रछ।।। तिमिलाइ यो कथाले पक्कै पनि अघि बढ्न कोशे ढुङा हुने छ भन्ने कुरा म पुर्णतय बिसस्त्व छ र साथै तिमी भित्रको भावानात्मक पक्षलाई अल्लि कठोरता बनाउदै अघि बढे पक्कै आजको दिन तिम्रो लाग्नी अनि तिम्लाइ आदर्श मान्ने हरुका लागि नि राम्रो हुन्छ।। 🙏🙏राउटेनी कान्छी मा समर्पित 😋😋😋
दलित बस्तीको बाटो हिन्दात सुन पानीले छर्केर शुद्ध हुने सुदूरपश्चिमको समाजमा. एउटा दलितको आरनमा गएर घन समातेर फलाम पिट्ने बैनिलाइ धेरै धेरै धन्यवाद.बैनी तिमिले दलित प्रति गेरेको माया,सद्भाव र सहयोग को रिण डा. सि. बि. ले फिर्ता गर्ने छन! कार्की सरको परिबार लाई भगवानले सधैं रक्षा गरुन् 🙏🙏
@bhimsarowar66099 ай бұрын
शिबिले बोलेका हरेक शब्द-शब्दले रुवायो शिबिको डाक्टर बन्ने सपना पूरा होस भगवान 🙏🙏🙏🙏
@RaphaEntertainments8 ай бұрын
Same here
@harsingbk3409 ай бұрын
बुबालाई CB लोहार डाक्टर भएर जनताको सेवा गर्ने बेला सम्म को आयु देऊ भगवान
@parjubagale25679 ай бұрын
सिरानी बिनाको सपना,स्बाद बिनाको भोकको भोजन,सुःख बिनाको संघर्षले दिएको खुशि अबको ५ बर्ष पछि फेरि हेर्ने कथाबाट हेर्ने पाइयोस्🙏🙏🙏🙏
@NirBhandari-g2s9 ай бұрын
जोसँग आमा हुनुहुन्छ संसारको सबैभन्दा धनी मान्छे त्यही हो।
@ChakraBhandari-jf2dz7 ай бұрын
❤❤❤❤❤
@bhimsenb.m52759 ай бұрын
काठमाण्डौ पैले आमा लिएर आएको थिए पछि सपना लिएर आए..🥺👏👏 Heart touching 😢
@punamthapa2789 ай бұрын
यो भिडियो हेर्दा त लाग्छ हामीले जिवनमा केही भोगेकै रहेनछौं । जिन्दगी धेरै कुरा भोग्न बाकी नै रहेछ । यो अभाव र गरीबीमा उदाएको एउटा तारा सि बि लोहार भाइ सफलताको शुभकामना ।❤️😘
@dharmarajacharya73989 ай бұрын
भाइको स्वर्गीय आमाको आशिर्वाद सधै रहिरहोस ....नेपालको एक असल Cardiology doctors हुने छौ ।।।उच्च सम्मान छ भाइ प्रति 👍️👍️👍️अनि बिध्या दिदिलाइ पनि उच्च सम्मान्🙏🙏🙏
@nabindevkota44939 ай бұрын
India मा भए 12th fail बन्थ्यो करोडौं कमाउँथ्यो नेपालमा हेर्ने कथा बन्यो करोडौं को मन जित्यो सलाम भाई लाई उत्तिकै सम्मान हेर्ने कथा टिम❤❤
@badalsubedi14648 ай бұрын
10 lakh le Pani herya xainan Nepal ma
@Durgakshetri6579 ай бұрын
सबै आस मरिसकेको बेला यस्ता भिडियो हेरेपछि जिन्दगीमा आसा पलाउछ ।
@ajitsunar81629 ай бұрын
गरिबी येस्तो चिज हो जस्ले हरेक कुरा को अनुभव दिन्छ। १. अभाव मा कसरी जिउने २.भोक के हो। ३.खाना को स्वाद हरु। कस्ता कस्ता हुन्छन। ४.एउटै लुगा लामो समय सम्म कसरी लगाउने। ५. पैसा कस्तो हुन्छ अनि पैसा हुदा के के सम्म हुन्छ। ६. इज्जत के हो। ७. पैसा को अभाव को मृत्युु । मतलब यो हो कि पहिला दु:ख अनि पछि सुख बहुत राम्रो। भाइ लाई सफलता को शुभकामना । पक्कै पनि ५ वर्ष पछि डाक्टर बनेको खुशी पनि हेर्ने कथा मार्फत हेर्न पाइयोस् । कथा बनाउने टिम लाई धेरै धन्यवाद। ।
@singhdhirndra67429 ай бұрын
Ekdam sahi kura hoo
@amritapandey97249 ай бұрын
मान्छे बनिसके पछि दुनियाँ आफै बन्छ पैला आफू बन त्यसपछि दुनियाँ पछि लाग्छ ❤ Hits different....😢 Heart touching ❣️ उहाँ छिट्टै डाक्टर बनेको देख्न पाइयोस्🙏 बुवा को मुहार मा फेरि पनि खुसी देख्न पाइयोस् 🌸
@Srijana_wanem__phago9 ай бұрын
कास सबैको भाई बहिनी ले आफ्नो परिवारको दुख यसरि नै बुझ्ने भैदिएको भए ...🥹🥹🥹
@AamsancharNepal9 ай бұрын
हरेक समाजमा नरबहादुर कार्की हुने हो भने नेपाल देश संसार कै शिक्षित नागरिक भएको देश बन्ने थियो ।
@prem_vlogs559 ай бұрын
न दमाई न कामी न बाहुन न क्षेत्री अखि मन हो कसैलाइ सयोग गर्ने अफुले अर्को लाई कुन खाल्को सयोग गर्न सकिन्छ गरौ है जात भात मा केही राखेको छैन बिचारा कार्की बाको नातिनी लाई मेरो लाखौ लाख सम्मान छ नानी पर्ति❤❤❤❤❤
@rakesh90ac9 ай бұрын
रूहायो कथाले ❤❤❤
@nayaksurendra51719 ай бұрын
Yo bahini lai salam x yeti ramro soch
@RamjinepaliRamji9 ай бұрын
बैनिको आफनै बाजे जस्तो लाग्छ बन्दा मन छोयो
@ashokrasaili29899 ай бұрын
अत्यन्तै मार्मिक अत्यन्तै असल अत्यन्तै राम्रो सोच भएकी कार्की बा को नातिनि 🙏
@jamanaakharab9 ай бұрын
saheho hajur
@ashishsuryabanshi9 ай бұрын
सि.वि. सँग अवश्य भेट हुने छ । सि. वि.लाई संस्कार दिनुहुने स्व.आमा, बाबा, दाइ-भाउजू, सर, छिमेकी काका प्रति मेराे सम्मान छ ।
@sushilagautam49889 ай бұрын
सरकार को सहयोग होस यो परिवार लाई जोगे लोहार को छोरा mbbs baneko hernu cha❤❤❤ best of luck heart touching dr.c.b lohaar❤❤
@rashmikarki69679 ай бұрын
कुनै motivational movie भन्दा कम छैन C.B ko जिन्दगी ❤ for motivating 😢
@samjhanatumrokrai69339 ай бұрын
छत्र न्यौपाने सर र नर बहादुर कार्की जस्ता महान मनका धनी सरहरु लाई मुरी मुरी धन्यवाद!साथै उहाँहरुको सु-स्वास्थय र दिर्घायुको कामना🙏🙏🙏
@shantikokhojima60409 ай бұрын
गरिबिमा रमाउने बानि परेर होला सरम न-भएको धनी भन्दा इज्जत भएको गरिब नै माहान लाग्छ् मलाइ 😊 जोगे बुवालाई देखाउने हेर्ने कथालाई ❤🙏
@yogendrashahi36149 ай бұрын
सिबी ले भनिरहेका अर्का पात्र नरबहादुर कार्किको कथा झन संघर्षसिल छ ।।। अर्को नयाँ एपिसोड मा ऊहाँलाई पनि ल्याउदा राम्रो होला ।।।।।।।।।।।।
@neerjanamalla45889 ай бұрын
भगवान् त्यो बाबालाई धेरै आयु देउ है छोरा डाक्टर भएको हेर्ने सपना पूरा होस् 😭❤️
@manishasharma90129 ай бұрын
मान्छे आफू बनिसकेपछी दुनिया आफै बन्छ 🤞One of the best line❤️
@dahalcp9 ай бұрын
अबको ५ बर्षपछि जोगे लोहारको छोरा डाक्टर हुँदैछन । कथाले मेरो मन मन छोयो । यस कथाले सबैलाई प्रोत्साहित गरोस ।
@rajendrakumarshrestha94579 ай бұрын
विद्या नानी यो त तिमीले नयाँ युवा को लागी अत्यन्तै प्रेरणा दाई सामाग्री निर्माण गरयौ। तिमीले मूलुकको राम्ररी सेवा गरि रहेको छौ। नेपाल आमाले तिमीलाई सँधै यस्तो प्रेरणा दिई रहून् 🌺💐🙌🙌🙌😇😇😇🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kalyanmahat33939 ай бұрын
यो भाग पनि प्रत्येक बिधालयमा देखाउनु हुन सम्पुर्ण बिधालय लाई अनुरोध गर्दछु
@kalyanmahat3393Ай бұрын
बा कस्तो हुनुहुन्छ अहिले
@rcsapkota9 ай бұрын
५ बर्ष पछि छोरो डाक्टर भको अनि बुबाको मुहारमा खुसि आको यहि कार्यक्रम मार्फ़त हेर्न पाईयोस् शुभकामना छ..।
@sukbahadurgurung532226 күн бұрын
बधाई छ जोगे परिवार र सुभेक्ष्छुक सबैलाइ, एक शुभेक्षुक थपिएको छु, प्रगतिको कामना भाइलाई अनि धेरै धन्यवाद टिम हेर्ने कथा ।
@PamphaRawat-jg7wi9 ай бұрын
दलितको नाममा छुवाछूत मात्र देख्ने डलरबादिले यस्तो समाजको कहिले चर्चा किन गर्दैन । समाजमा यसरी पनि मिलेर बसेका छन ।
@प्रदेशीजीवन-म9ब9 ай бұрын
छुवाछुत र गरेर दबाएर राख्ने पाए मिलेर बसेको समाज भन्छौ तिमी हरू, तर यति मेहनत गर्ने हरू लाई एउटा दासको व्यवहार गर्न पाए तिमीहरू खुसी हुन्छौं ।
@imkapil8079 ай бұрын
@@प्रदेशीजीवन-म9ब त्यही विभेदले गर्दा कोटा पाएको आज। विगतमा विभेद नभएको भए आज सबै खुल्लामा भिडनु पर्थ्यो। खुल्लामा कस्ता कस्ता जेहेनदार विद्यार्थी असफल भएका छन्। समानता र समता भन्ने कुरा स्थापित हुनका लागि जनतालाई शिक्षित बनाउनुपर्छ। अशिक्षित समाजमा विभिन्न प्रकारका विभेद तथा बेथितिहरू हुन्छन्। आजकाल जात होइन व्यवहार हेर्छन् मान्छेले। तँ जुनसुकै जातको भए पनि तेरो बेहोरा हेर्दा तँलाई चाहिँ बहिष्कारै गर्नुपर्ने रहेछ। त्यति राम्रो कमेन्टमा घृणा फैलाउन खोज्छस्।
@shailenlimbu54499 ай бұрын
तिनीहरू देश र जनता लुट्नुमा व्यस्त छन् । देशको सिमाना बेच्न व्यस्त छन् । गैर सरकारी संस्था खोलेर डलर खानु व्यस्त छन् । जनता गाली गर्दै त्यही लुटेरालाई बोकेर हिँड्न व्यस्त छन् । अनि आदर्शको कुरा गर्दै बस्छन ।
@shailenlimbu54499 ай бұрын
@@प्रदेशीजीवन-म9ब👍👍👍
@dreamleader92659 ай бұрын
Tei ta
@chamlingchamling77439 ай бұрын
बिधा चापागाई यस्तो सत्य कथाको खोजीमा सुदुर पश्चिम पहाड़ पूर्ब पश्चिम दौडि हिडने लाई कस्ले एवार्ड सिफारिस गर्ने र आम नेपाली जनताले ह्रदयबाट दिईरहेछन एवार्ड
@RamitaThapa-sw7cl9 ай бұрын
डा. CB luhar को दाई जस्तै मेरो दाई नि खाडीमा बसेर आफ्नो रगत , पसिना😢 चुहाएर मेरो सपना पूरागर्न लागि पर्नु भाको छ येहि हेर्ने कथा बाटै मेरो भगवान रुपी दाईलाई धेरै समझेको छु । साथै हेर्ने कथाकाे सम्पुर्ण टिमलाई सलाम छ ।🙏
@yambahadur83349 ай бұрын
Hjr pani xittai Dr ramita bannus hoii
@manishakhatiwada12099 ай бұрын
मेरो दाइले केही गरेन भन्छन् ..तर मेरो दाइले त्यो समाजका धनाद्यहरुले सोच्न नसक्ने काम गर्नुभएको छ। Made me truly emotional 😢❤
@BindashPyuthan9 ай бұрын
मैले त जीवन मा केही दुख र संघर्ष गरेकै रैनछु ! आमा ले भनेको तपाईं को सपना पूरा होस
@baniyasujit23389 ай бұрын
छत्र न्यौपाने सर नर बहादुर कार्कि सर सीबी लोहार को दाजू र सम्पूर्ण सीबी लोहार को समाज लाई मुरिमुरी धन्यवाद 🙏🙏🙏साथै अबको ५ वर्ष पछिको डा: सीबी लोहार लाई शुभकामना 🎉🎊💐❤
@GyanendraShahi1119 ай бұрын
यो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँको आमाबुबाको आयु लामो होस् !! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@goodstuffsonly25459 ай бұрын
धन्यबाद्, तपाईको पनी ।
@sushilpandey72569 ай бұрын
Daju you are real one to support
@Rajendra91659 ай бұрын
यो हेर्दा अविरल आँशु बगिरह्यो , भाई C. B. Lohar लाई पूर्ण सफलताको मंगलमय शुभकामना ! 🌺❤️ साथै छोराको अझै अरु सफलताका दिनहरू हेर्न उहाँको बुवा लाई सु - स्वास्थ र दीर्घायु को मंगलमय शुभकामना ! 🙏🌺❤️🇳🇵 (भाई C.B. Lohar को दिवंगत आमा को पवित्र आत्माको शान्ति तथा वैकुण्ठ वास को लागि भगवान सँग प्रार्थना गर्दछु । 🙏🌼)
@gangaramji9 ай бұрын
kina cb loharlai k bhayo ra?
@suryathapa41849 ай бұрын
B.A pass फिल्म हेरेर जति इमाेस्नल भाकाे थिएँ त्याे भन्दा बढि इमाेसनल याे भिडियो ले बनाइदियाे 😢😢
@chhatrachapagain25029 ай бұрын
सारै मन छोयो आँखा भरिएको थाहै भयन
@bishnugckarki25798 ай бұрын
Nepali film behey pass??ki hindi movie??
@mahendrakumarshrestha11769 ай бұрын
सीबी लोहारको हेर्ने कथा, हेर्दा हेर्दा मन रोयछ । कथा मार्मिक छ । Congratulation Bidya jee !
@Narendrasaud20539 ай бұрын
पटक-पटक रुवायौ ।भाइ तिमीलाई केही सहयोग गर्न सकिएन बस सकियो त भगवान संग प्रारथना मात्र । यो भाईको ईच्छा सबै पूरा गरिदेउ🙏🙏🙏
@damodarbhandari85559 ай бұрын
मेरो आयु यो बाबा लाई दिएर मिल्ने भए देउ भगवान ❤ छोरा doctor भएको सपना पूरा गरिदेउ❤
@rasailisusmita18189 ай бұрын
कार्की को कति राम्रो सस्कारि परिबार सलाम छ बुनुहरु
@arunaniraula35919 ай бұрын
दुख ले सिकाएको सघर्श कहिले रोकिने छैन बधाई छ बाबू मेहनत को अगाडि गरिबी केही होइन आँसु झरेको थाहा bhayena
@sanjaybasnet19409 ай бұрын
उहाले सफलता प्राप्ति गरेपछि १२th fail जस्तै उहाको जिबनीमा आधारित एउटा चलचित्र बनाउनुपर्छ ❤❤❤❤❤❤
@ArunNinglekuSecretariat9 ай бұрын
गरिब, दिनदुखी र अशाहाय हुनुपनि एउटा अवसर हो। जसले धेरै कुरा बुझ्न, सिक्न र मेहनत गर्न सिकाउछ। C.B लोहार चाडैं डा. C.B लोहार बन्न सकुन् शुभकामना।
@prabinbishwokarma23799 ай бұрын
सारै मन रोएर आसु थाम्न सकिन 😢😢😢भाई मेहेनत गर्न नछोड्नु दुःख पिडा के हो त्यो तिमिले . बुजिसकेको छौ एकदिन तिमि डाक्टर भएर आफ्नै जिल्लाको बुढा आमा बुवाको सेवा गर्नु अग्रिम शुभकामना
@AvinayaRai-m8x9 ай бұрын
विध्या दिदिलाई स्वस्थ्य लाभको कामना अझै धेरै उर्जा मिलोस 🙏🙏
@sushmaneupane82359 ай бұрын
अभावले सबै कुरालाई बुझाईदिन्छ । जबसम्म थरीथरीका कुराहरू खान पाउछ, तब उसलाई टेस्ट (स्वाद) चाहिन्छ । जब मान्छेले भाेक मेटाउन समेत खान पाउदैन, उसलाई कुनै स्वाद चाहिदैन, जुनसुकै कुरा हाेस, मात्रै खान पाए हुन्छ । असाध्यै मन छाेयाे । हुनेवाला डाक्टर सिबिलाई असीमित शुभकामना ।
@awesome281419 ай бұрын
अबको पाँच बर्ष पछि पुनः cb ko उन्नती प्रगती यसै कार्यक्रम मार्फत हेर्न पाउन ईच्छा छ।
@buddihichhetri60909 ай бұрын
जसले भोक मेटाउन कै लागि मात्र खानुपर्छ नि...उसलाई जे खाए पनि स्वादिष्ट हुन्छ ✍️जब आफू बनिन्छ नि-दुनियाँ आफैं बन्छ ✍️🙏
@milanmoktan1529 ай бұрын
आहा कति राम्रो कथा.. धेरै motivational, inspirational छ..अहिलेको youth ले धेरै कुरा सिक्न सकिन्छ.. हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद....🙏🙏🙏
@KshetraAle9 ай бұрын
बिचरा त्यो बुढा बाबुको छोरा डाक्टर भाको हेर्ने ईच्छा पूरा गरि देउ भगवान् म यहि प्राथाना गर्दछु
@Ratnakamalofficial9 ай бұрын
बिद्दा चापागाई दिदिलाइ कोटि कोटि प्रणाम यस्ता संघर्षशिल ब्यक्तिका जगत र जिन्दगीको कथा संसार समक्ष पुर्याउने काम गर्नुभएको छ।यी संघर्षका कथा हेरेर हामी जस्ता संघर्षशिल युवालाइ प्रेरणाको श्रोत बन्छन्।नेपाली समाज र चेतना बदल्न बिद्दा दिदिको उल्लेखनीय भुमिका छ।तमाम जोगे लोहारहरु का कथाहरु यसरी नै समाबेश गर्दे जानु दिदी कुनैदिन म पनी मेरो कथा बजाउनेछु।
@pushparaj-offical9 ай бұрын
गाउँ यहि हो जहाँ सबैले जोगे जस्तालाइ सहयोग गर्दछन् । सहर त्यो हो जहाँ कोहि कसैलाई बाल दिदैनन् ।😢
@bijulimbs55979 ай бұрын
“गरिव हुनुमा सन्तुष्ट छु” वा Dr. C.B👏🏻👏🏻👏🏻 तपाईको दुखको छेउमा मेरा दुख के दुख?? डा सापको सपना पुरा भएको देख्ने ताकत मिलोस् तपाईको बुबालाई🙏🏻🙏🏻
@luckygahate57699 ай бұрын
शुभकामना छ भविष्यको डा. सि. बि. लोहारलाइ, यी बा लाई छोरा डा. भएको हेरुन्जेल बचाइदेउ भगवान । अत्यन्तै प्रेरणादायी कथा, नयाँ उर्जा भरियो, धन्यवाद हेर्थे कथा ❤😊
@dasarathrae36099 ай бұрын
ईन्डियन मुभि 12 फेल भन्दा कडा स्टोरी रहेछ। शुभकामना। बा को पनि डाक्टर छोरा हेर्ने सपना पूरा होस्।
@samyogkaji-px6gx9 ай бұрын
मन भारी भयो आँखा भरी आशु भित्रै बाट गाठो परेर आयो 😢तिमीलाई शुभकामना CB लोहार भाई बुवाको १०० बर्ष आयु होस तिमी डा. भएर ईन्डिया भएको दाईको famliy लाई नेपाल फर्काउनु भाई तिमीले 🙏🙏❤️🫶🫶🫶
@YogendraDhami-po2br9 ай бұрын
तपाईंको खाेज पत्रकारिता लाई सलाम छ दिदी c.b lohar लाई सफलताकाे शुभकामना ।।।अबकाे पाँच बर्ष पछि डाक्टर c.b lohar काे फेरि हेर्न कथा बनाउनु हाेला ।।❤❤
@ManishJungBishwokarma9 ай бұрын
आफु बन दुनिया पछि लाग्छ एकदमै मन छुने कुरा डाक्टर सिबी लोहार ले गर्नुभयो।❤😊
@ekarajdhamala49019 ай бұрын
Docter पढ्न धन हैन मन हुनुपर्छ भन्ने कुरा CB भाइले सिकाउनु भयो मेरो मन छोयो ❤❤❤❤ साथै अबको ५ साल पछी डाक्टर बनेको पनि हेर्न मान जागेर आयो
@ManojManoj-kk2fk9 ай бұрын
“जब मान्छेले भोक नै मेटाउन खाना पांउदैन उसलाई स्वाद हैन खालि खाना मात्र चाहिन्छ ,चाहे त्यो खाना जस्तोसुकै होस्” वा क्या दामी 🙏 हजुरको डाक्टर बन्ने सपना कुनै कुराको बिना रोकावट पुरा होस,भग्वान संग प्राथना गर्छु 🙏
@keshavsaud24578 ай бұрын
नर बहादुर कार्की सरलाई धेरै सम्झेको सुने । उहाले सहि बाटो लाग्न प्रोत्साहन गर्नु भएकोमा उहाप्रती हार्दिक आभार छ न दुनियाँ कार्की सर जस्ता मान्छे थोरै मात्र भेटिन्छन ।
@prabhakarrijal62389 ай бұрын
आत्मविश्वास सबैभन्दा ठुलो हो।बुबाको छोरा डाक्टर भएको हेर्न पाउन ❤❤
@narayansapkota14999 ай бұрын
अभाबले सङ्घर्ष गर्न सिकाउछ सङ्घर्षले सफलता दिलाउछ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो ,सफलताको शुभकामना भाइलाई ❤❤
@changurung92999 ай бұрын
बिध्या चापागाईंलाई प्रत्यक्ष भेटेर नमन गर्ने ठूलो धोको छ्🙏🙏🙏
@PRAKASHGURUNG-z8j9 ай бұрын
Yes
@tndangi83439 ай бұрын
प्रेरणादायी कथा संघर्षको कथा एकदमै राम्रो लाग्यो। अब अर्को पाठ पाँच वर्षपछि हेर्न चाहन्छु। डक्टर भएको । सफलताको शुभकामना
@swopnilsunar90899 ай бұрын
डाक्टर भएको देख्न पाउनु पर्छ जोगे लोहार बुवा ले
@AlinaKC-qf4no21 күн бұрын
सारङ्गी चलचित्र यो कथामा आधारित रहेर निमार्ण गरिएको जस्तो लाग्यो। कथा अलि मिलेको छ।
@दिवाकरछेत्री9 ай бұрын
यो भाइ र वहाँको परिवार को कथामा आधारित एउटा सुपर हीट चलचित्र नै बन्ने रैछ। धन्यवाद हेर्ने कथा र वहाँको सम्पूर्ण टोलीलाई जसले यस्ता कथाहरू उजागर गरीदिनुभएकोमा। आभार दार्जिलिङ्ग बाट🙏🙏🙏
@madhavnepal25329 ай бұрын
नानी बाबुले जोगे हजुरबालाई गरेको सहयोग चै सार्है ह्र्यदय स्पर्सि लाग्यो ! कार्कि बा को नातिनि नानुलाई धेरै धेरै धन्यवाद शुभकामना अनि धन्यवाद सम्पुर्ण टिमलाइ !
@arjunbc52879 ай бұрын
पहिला आमा बचाँउन काठमाण्डौ लिएर आको थिए,, दोस्रो चोटि सपना बोकेर आएको थिए ,,मन छोयो❤️❤️ सफलताको शुभकामना ❤️❤️
@amritbastola89427 ай бұрын
कति बेला आशु झरेछ पतै भएन।शुभकामना cb लोहार ज्यु।ति वृद्ध बुवा लाइ कम्तिमा पनि अझै 8 /10 बर्ष सकुशल राखिदिनुहोस हे भगवान
@uddhavkarki97719 ай бұрын
म यो भिडियो पटक पटक रुदै हेरेको छु।अबको ५ बर्ष पछि मन आनन्दित हुदै हेर्न पाउ🙏
@nirmalkpun71949 ай бұрын
तपाईँका कथाहरू जम्मै रोचक औ प्रेरणादायी हुन्छन् नै तर यो एपिसोडले मेरो मन साह्रै छोयो, कारण - १. नर बहादुर कार्की साच्चिकै नर बहादुर रहेछन्, हार्दिक नमन उनलाई🙏 अस्पर्शियताको साङ्लो उनि अनि उनका परिवारले कति सहजतासाथ तोड़ेर एक ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् ! २. Late bloomer हुन्छन् पढ़ाईमा। कतिपय अभिभावकहरू आफ्ना नानीहरूको उन्नति धीमा भएकोमा नानीहरूमाथि मानसिक बोझ थोपर्छन्। यस्ता अभिभावकहरूलाई यो एउटा पाठ भएको छ। सम्पूर्णमा यो एपिसोड बहुआयामी भएको छ। हार्दिक बधाईँ, ‘हेर्ने कथा’-का सम्पूर्ण टोलीलाई 🎉❤
@laxmanjoshi69489 ай бұрын
सि वि लुहारका दाजु भाउजु र मुख्य सहयोगी नर बहादुर कार्कीको बाइट लगेको भए अझै राम्रो हुनेथियो । हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद सहित सि वि लुहार चाडै डा भएको देख्न पाइयोस ।
@harikarki62619 ай бұрын
हेर्ने कथामा यहाँ दुई पात्र दुई फरक जात र परिवार बीच को एकताको कुरा डलरे हरुको लागि सबक पनि हो । धन्यवाद सबैमा
@bhupendrashahi63909 ай бұрын
छोरा सफलता कुरेर बसेका बुवा लाई दिर्घायुकाे कामना गर्दछु❤
@bedanathulung38689 ай бұрын
तिमी एक हिम्मतिलो छोरो रहेछौ बाबु! तिम्रा हरेक सपनाहरु पुरा होउन! अनि तिम्रो सफलता हेर्न सक्ने आयु र स्वास्थ्य तिम्रो बाबाले पाउनुहोस! 🤞🥰🙏
@vlogarnav9 ай бұрын
बिष नभएको सर्प र इख नभएको छोरो मान्छे के काम त ? आमाले देखेको सपना, बाबुको हात दाजुको सहयोग धेरैको दुख मिहेनेत, सफलताको शुभकामना डा लोहार साहेब
@rajansilwal36389 ай бұрын
पूरै हेरेँ । असाध्यै राम्रो प्रस्तुति । सिबी लोहार सानो उमेरमै कति परिपक्व । एउटा कुरा भन्छु । सिबी डाक्टर बनेपछि द्रव्यको लोभमा विरामीहरुलाई जथाभावी पैसा नलिउन् । जथाभावी अपरेसन नगरुन् । जथाभावी टेस्टहरु नगराउन् । सरकारी अस्पताल र दूरदराजमा सेवा गरुन् ।
@bantawadhumla61279 ай бұрын
कस्नु भनेको चाहिँ कचौरा भने जस्तो लागो, कार्की परिवार जस्तो सवैको छिमेकी हुदैन, सुन्दरी नानिको सोच पनि खुल्ला सहयोगी , सिबि लाई शुभकामना ।
@jivanmahara74929 ай бұрын
कस्नु भनेको लोटा हो डोटेली भषामा ।
@deepakdhami436127 күн бұрын
"पुर्ण बहादुरको सारङ्गि" फिल्मको रियल कहानि। 🙏💐
@ShibaSharma-e6y9 ай бұрын
विद्या साच्चिकै कि ज्ञानकी खानी हजुरको यो पत्रकारिताको तारिफको लागि मसग तेस्ता योग्य शब्द छैनन बस सलुट गर्न सके हजुरको कामलाइ हजुरको त्यो पबित्र मन कहिल्यै परिवर्तन नहोस श्रीकृष्ण को कृपा हजुरमा भैरहोस ।
@prithvithapa10809 ай бұрын
हेर्ने कथा पर्खिएर बस्ने नछुटाई हेर्ने को को हुनुहुन्छ।
@ritawaiba66139 ай бұрын
🤘🤚🤚
@npcloserwd17039 ай бұрын
❤❤❤❤❤❤
@beenasharma45759 ай бұрын
तपाइले भारतमा बेचेको पसीना को फल हो तपाइको आशीर्वाद सधै सन्तानले पाइराखुन हेर्ने कथाको जयहोस् 🙏🙏
@rudraphuyal56689 ай бұрын
समाचार त पढेको थिए तर उनको कथा भित्र धेरै व्यथा रछ बल्ल थाहा पाए। भाइको कथाले आँखाबाट आँसु निरन्तर बगिरहे। आज सारा नेपाली खुशी छन् तिम्रो सफलतामा।
@rabindrabrai23529 ай бұрын
विधा मेडम् प्रणाम! हजुरको नाम अनुसार काम गर्नु भएकोमा साधुवाद छ, यस्ता यस्ता कथाहरुले समाजमा ठुलो प्रेर्णा मीलेको छ!🙏🏼
@sunilsunar6315 ай бұрын
मेरो मन पर्ने हेर्ने कथा,तपाईहरुले गर्दा यस्ता कथाहरु बाहिर आउछन्,जस्ले समाजमा नया ऊर्जा दिन्छ,आत्मबल दिन्छ।दुख के हो,परिस्थितीले कसरी मान्छेको परिक्षा लिन्छ,परिवार गुमाउनुको पिडालाई दरसाउछ।आफुले लिएको संकल्प र दृध ईच्छा शक्तिको ज्वलन्त उदाहरण।CV lohar को सपना पुरा होस् ।गरिबीले उपचार गर्न नसक्ने बुवा आमालाई सहयोग हुन्छ भन्ने बिस्वस्त छु।
@padamdhami1239 ай бұрын
यस्ता कथा आउँछन् र पो प्रत्येक episode को प्रतीक्षा हुन्छ। 😊. खुसी लाग्छ, बिस्तारै समाज परिवर्तन हुँदै छ, मेहनत ले सफलता भेट्दै छ अनि अभावले सम्पन्नता।🙏। अबको पाँच वर्षपछि उनी डाक्टर सिवि लोहार हुनेछन्। वा, क्या कथा छ, अभावले पाएको सफलता🥰.
@bodhacharya81529 ай бұрын
अब डाक्टर भए पछी नि हेर्न पाईयोस अनि उन्ले भिडियो मा बारम्बार नाम लिएका नर बहादुर सर अनि उनका दाजु भाउजु सबैलाई नमन।🙏🙏
@sundarkarki40059 ай бұрын
गर्व लाग्यो कार्की हुनु मा हामी कार्की देश का हरेक क्षेत्र मा अब्बल मात्रै होइनौ सहयोग मा सहयोगि हुनेछौ।कोटि कोटि नमन नर बहादुर कार्की बा को परिवार लाई।
@sujitraut90963 ай бұрын
भदौ महिनामा हेर्ने हो हो हुनुहुन्छ
@pratibhagautam8019Ай бұрын
Bidyaji you are great. Hats off to you. Well done. Girirajgautam, Cambridge, England